सन्दिप कान्ड: बालिकाकाे बास्तबिकता खुल्याे|| उनी पढ्दै थिइन||sandeep lamichhane

Поділитися
Вставка
  • Опубліковано 6 вер 2022
  • #breakingnews #nepalcricketteam #cricketnewstoday #sandeeplamichane #breakingsandeeplamichhane
  • Розваги

КОМЕНТАРІ • 395

  • @vishalsaud720
    @vishalsaud720 Рік тому +18

    सुताउनेलाई मात्र हैन् सुत्नेलाई पनि उत्तिकै कारबाही गर्नुपर्छ, इज्जत र सम्मान नारीको मात्रै हुदैन पुरूषको पनि उत्तिकै हुन्छ सरकार 🙏🙏🙏

    • @tharkabhadur4468
      @tharkabhadur4468 Рік тому

      HO.....Ho...KETEEKO....NAME...RA..PHOTO...RAKHNA...JARURI...CHHA...NATARA..VANE..SANDIP..LAI..TESARI...AAROP...LAUNA..MIL..DAINA...TYO..BHALUNI..LE

    • @tharkabhadur4468
      @tharkabhadur4468 Рік тому

      SANSAR...VAR..HALLA..CHALI..SAKE..PAChHI..TYO..KETIKO...KEKO...EJET..KETEEKO...MATAR...HO...EJET...KETO..HUDAINA...TESARI..FASHAUNE.. LAI.....BORU...RANDI..VANINCHHA

    • @tharkabhadur4468
      @tharkabhadur4468 Рік тому

      TYO..KETEEKO....EJET...JANE..SANDIP..KO..NAJANE
      .TEHI...KETILAI...ROADMA...NEPALI...SABAILE...DEKHNU... PARCHHA.....

    • @tharkabhadur4468
      @tharkabhadur4468 Рік тому

      EUTA...KHELADIKO..BE..EJET..BONAUNE.....SALA...BHALUNI...TA...KINA..TERO..AMA..BUBA...EJET..
      FALISH...KUN..DULA..BASHEKO...CHHA...CHHITO...PHOTO...BAHIRA...HUNU..PARChHA...

    • @tharkabhadur4468
      @tharkabhadur4468 Рік тому

      HOINA...SANDIP..NAI.....KINA...ARU..PANI..THIYO..HOLA...NEPAL..KETA..HARU...ARULAI...KINA..NAROKEKO...SANDIPLE...RAMRO...GAREKo...SHATURUKO...AAKHA...LAGEKO..HOLA.....

  • @manishkarki5300
    @manishkarki5300 Рік тому +16

    केही हैन सफलताको रिस गर्नेहरु पल साह लाई जस्तै सिध्याउने खेलमा होमीएका छन..।राम्रो गर्नेलाई यो देशमा सिध्याएरै छाड्छन।

  • @devkhatri5511
    @devkhatri5511 Рік тому +2

    शचिकै हाम्रो अदालतले sandiplai निर्दोष सावित गर्नु पर्छ

  • @omgurung8426
    @omgurung8426 Рік тому +42

    गल्ति केटि काे छ किन रात काे 11 बजे काेठामा गयकाे फसाउन काे लागि सन्दिप लाई फसाउने रणनिति हाे 😡😡😡😡😡😡😡

  • @florencetu1463
    @florencetu1463 Рік тому +125

    गरीब नारीले न्याय पाएनन तर हुनेखानेकी छोरी बैँस सम्हालन नसकेर केटा साथी बनाउछे,घुम्न जान्छे, होटेल को कोठासम्म पुग्छे,रमाइलो गर्छे पछि के कुरा मिल्दैन अनि मुद्दा चलाउछे! आफ्नो राजिखुसिले होटेलको कोठा सम्म पुगेर शारिरिक सम्पर्क बनाउने कार्यलाइ हाम्रो कानुनले कसरी बलत्कारको उपनाम दिन्छ बडा ताजुक लाग्छ हामी यस्तो देशका नागरिक हौँ जहा सम्बन्ध,पैसा र पावर हेरेर निर्णय गरिन्छ! 🙃
    जय देश, जय स्वाभिमान!

    • @fuchhya
      @fuchhya Рік тому +1

      पक्कै

    • @trendingvideos961
      @trendingvideos961 Рік тому +3

      Ho ni.. Afu sahi bato ma hidey kasaile kehi gardaina hajur.. KT ko fasaune neiyat ho ya India ko nepali player ko career damage parne chaal

    • @city96433
      @city96433 Рік тому +5

      मस्ती गर्ने बेलामा बालिग भई गरि, तेस्तो मस्ती कतियौ पटक भयो होला,केटिले बिहे गर्न कर गर्न सक्छे, सन्दिपले नमाने पछि मुद्द हाली, कस्ता आमाबाबु? कस्तो होस्टेल? कस्ती नाबालिका? होस्टेलको रजिस्टरमा बाहिर जाने बेलामा कस्लाई भेट्ने भनेर गै? को लिन आएको थियो नाबालिकालाई? कति बजि निस्की? कति समयमा फर्किने भनेकिथिन? नफर्के पछि होस्टलले खोजी किन गरेन?

    • @Alone_boy97323
      @Alone_boy97323 Рік тому

      Sahi ho Fasaayo kukurnile

    • @RajKumar-sy8gh
      @RajKumar-sy8gh Рік тому +1

      Kanun sabaiko lagi Barabar hunu parxa yedi Sandeep le balatkar gareko xa vane mafi dinu hudaina

  • @smeetakhadkha4309
    @smeetakhadkha4309 Рік тому +102

    यदि सन्दिप लामिछाने ले त्यस्तो जबरजस्ती गरेको नै हाे भने त्यो नाबालिका काे नाम किन खुल्दैन अर्कालाई जबरजस्ती फसाउन पाइँदैन

    • @ramkhatri4896
      @ramkhatri4896 Рік тому

      Very Right

    • @sharmahari9317
      @sharmahari9317 Рік тому

      Right 👍

    • @nishaxettri8524
      @nishaxettri8524 Рік тому +1

      होर किन समिक्षा जस्तो हाल गर्न पाउँछु भनेर हो

    • @HP_Dogra
      @HP_Dogra Рік тому +2

      परिचय खुले त गुण्डा लगाएर धम्की दिन्छन् नि नाबालिका गायिका लाई जस्तै। अनि बयान फेर्न बाध्य पार्छन् ।

    • @trendingvideos961
      @trendingvideos961 Рік тому

      So called nabalikas should be in strict supervision, it’s a parental fault too, बैँस सम्हालन नसकेर केटा साथी बनाउछे,घुम्न जान्छे, होटेल को कोठासम्म पुग्छे,रमाइलो गर्छे पछि के कुरा मिल्दैन अनि मुद्दा चलाउछे! आफ्नो राजिखुसिले होटेल सम्म पुगेर शारिरिक सम्पर्क बनाउने, Do we call her "Nabalika" or Nagin ?
      Afu sahi baro ma hidey kasaile kehi gardaina..

  • @fuchhya
    @fuchhya Рік тому +27

    सन्दिप ले जबर्जस्ती गर्यो भनेर कसरी भन्न सके का होला हाम्रो देश को कानुन बनाउने ले आफै आफ्नो खुसी ले होटलको खाट सम्म जाने केटि ले सन्दिपलाई फसाउन गरेको सड्यन्त्र हो यो सबै कुरा झुटो हो ।

  • @nishashrestha7509
    @nishashrestha7509 Рік тому +5

    💞🇳🇵होशियार अन्डर १८ देखी 😥😥😥देश कै बेइज्जत क्रीकेट हेरो सन्दीपलाई फसाउन ठुलो गिरोह सक्रिय 😡😡

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 Рік тому +16

    कानुन पनि देश डुवाउने नेतालाई केही गर्दैन बिकास यहि हो राम्रो व्यक्ति लाई जेल हाल्नि

  • @sambhubudhathoki409
    @sambhubudhathoki409 Рік тому +3

    यो नेपाल को खेल क्षेत्रमा कृकेट ले बिश्वव्यापी परिचय दिई रहेको बखत सुनुयोजित रूपमा आफैं ले बोलाएर करियर समाप्त बनाउने जुन खेल भयो । देश र सम्पूर्ण कृकेट समर्थक लगयत स्वयम् खेलाडी समेतको दुर्भाग्यपूर्ण अवस्था हो ।

  • @paudelprahlad5410
    @paudelprahlad5410 Рік тому +15

    मन मिलुन जेल चमत्कार मन मिलेन बलात्कार 😡😡😡

  • @MTB.PRINCE.
    @MTB.PRINCE. Рік тому +3

    Justice for Sandip

  • @najrulselam8808
    @najrulselam8808 Рік тому +2

    नाम पनि खुला उाउनु र अनुहार पनि खुलानु परयो

  • @amarbahadurmalla6291
    @amarbahadurmalla6291 Рік тому +1

    धन बढेको ठिक मन बढेको बेठिक। तथापि किशोरीको वास्तविक ऊमेर उच्च ल्याबमा रगत परिक्षण गरे स्पष्ट हुन्छ। गर्नु पनि पर्छ।

    • @amarkunwar4056
      @amarkunwar4056 Рік тому +1

      सन्दिप नेपाल को गहना हो र पनि येस्को मत्लब यो होइन उस्ले जे पनि गरोस ।कामना निर्दोश नफसोस दोसि नबचोस

  • @g_u_r_u_n_g5664
    @g_u_r_u_n_g5664 Рік тому +9

    याे पनि सन्दीपलाई फसाउन खोज्य जस्तो लाग्छ
    फेरि त्यो नाबालिका भन्ने केटी को फोटो , ठेगाना किना सार्वजनिक गर्दैन 😡😡

  • @sunitapaudel9691
    @sunitapaudel9691 Рік тому +1

    केटि को नाम खोइ त् भने को आखिर ठुलो मान्छे को छोरी होला र त् यति सम्मा गरि, Jistice for Sandeep lamichane 🥺🥺😢

  • @dineshshahi369
    @dineshshahi369 Рік тому +11

    नियोजित तरिकाले आरोप लगाएको हो। सहमतिमा नै यौनसम्पर्क भएको हुनसक्छ। किनभने केटाले बोलाए भन्दैमा केटी होटलमा गई हस्तेमा बाइसे गर्दैन इन्कार गर्न सक्थे । खुसी खुसी हस्तेमा बाइसे गरेको र गराएको देखिन आउँछ।केटालाई मात्र होइन केटीलाई पनि समान कानून लाग्नु पर्छ। हैनभने दुवैलाई सफाइ दिनुपर्छ।

    • @santoshsunar144
      @santoshsunar144 Рік тому +1

      नाम पनि खुलाउ नु पर्यो किशोर मात्र भनेर भए न

  • @sushilabalayar5764
    @sushilabalayar5764 Рік тому +1

    नेपाल लाई बिस्वसामु चिनाउने सन्दिप काे इज्जत नहुने दुई कउणीकी बेहजति भालु ।केटीको ईज्जत् ।।

  • @ramudram1337
    @ramudram1337 Рік тому +21

    संदीप लामिछाने लाई यो फसाउने खेल खेलिरहेको छन्

  • @yamkhadka7214
    @yamkhadka7214 Рік тому +2

    गर्ने बेला मोज मस्ती अहिले बल्त्कार थुक्क भालुनि

  • @KaranSingh-ty6ip
    @KaranSingh-ty6ip Рік тому

    केटी कोहो केटीको परीचय र खुलासा गर्नुपर्छ मिडीयाको सामु ल्याउनुपर्छ

  • @jhalakmanandhar1245
    @jhalakmanandhar1245 Рік тому

    केटिको पनि परिचय खुलाउन पर्यो खै त्यसको फोटो

  • @nepalwatch7644
    @nepalwatch7644 Рік тому +2

    सन्दीप निर्दोष हुनुहुन्छ सन्दीप भाई को गल्ती छैन

  • @laxmirajmoon2688
    @laxmirajmoon2688 Рік тому +1

    नाम र अनुहार दुवै खुलेको रहेनछ।
    मात्र " जिल्ला" खुलेछ।

  • @upendrachaudhary1807
    @upendrachaudhary1807 Рік тому +4

    यो पुलिस को साजिस हुनुपर्छ.. नेपाली पुलिस ले promotion को लागि जे पनि गर्न सक्छ।।

  • @christianenisha1140
    @christianenisha1140 Рік тому +9

    अब साचो र सत्य कुरा के हो सो हामीलाई थाहा छोइन । त्यसकारण कोहि पनि अन्या अत्याचार मा नपरोस् । यदि केटी को गल्ती हो भने उस्लाई कडा सजाय हुनुपर्छ । यदि केटाको हो भने उस्लाई पनि तेस्तै सजाय हुनुपर्छ ।

  • @keshabsherchan7295
    @keshabsherchan7295 Рік тому +2

    sandip bhai thik xa keti bethik xa

  • @mainamalla7399
    @mainamalla7399 Рік тому

    तेस्तागन्दा आइमाई पनि मिडियामा ल्याउननु पर्छ गल्ति केटी हो छ

  • @rekhamijar3915
    @rekhamijar3915 Рік тому

    केटि पनि मिडिया मा आउनु पर्छ
    केटालाइ मात्र होइन

  • @jeetbahadursunar5476
    @jeetbahadursunar5476 Рік тому

    Right

  • @dorchisherpa5507
    @dorchisherpa5507 Рік тому

    मर्दाको छोरा हो भने बिबाह गर दुनियाँ को छोरी चेली बिगार्दै नहि ड

  • @sampangvlog605
    @sampangvlog605 Рік тому +1

    Ekdam ramro kura sir.

  • @karunamalla80
    @karunamalla80 Рік тому +1

    मन मिल्दा चमत्कार मन नमिले बलात्कार छोरा हरुलाइ बाच्न गारो भो

  • @dipsanamagar2784
    @dipsanamagar2784 Рік тому

    Good

  • @krishnadhungana7688
    @krishnadhungana7688 Рік тому

    केटी को जात भन्न सकिन्न, हुदै नभएको केस हालेर,जिबन तहस नहस,गाली बेज्जती,अङ्ग स दिएर ,पुग्दैन,उस्ले समाज मा बोल्न बिस्वास साथ स्शयोग घर परिवार बाट अपहेलित लज्जित हुनू पर्छ,तर महिला,ले हासेर जीउन पाउछे,जस्ले झुट बोलेर,पनी सुखी जिबन,मा रमाऊ छे,

  • @jbtamang9147
    @jbtamang9147 Рік тому +1

    Sahi chhanbin hunu par chha

  • @sambhubudhathoki409
    @sambhubudhathoki409 Рік тому +4

    खै यो त नियोजित कार्ययोजना जस्तो लाग्छ । थप कुरा अनुसन्धान पछि अझ प्रष्ट होला नि त ।

  • @loksamnabin3565
    @loksamnabin3565 Рік тому

    केटो ले चिक्न चै चिकेकै होला र चिकाउने ले पनि उफ्री उफ्री चिकाएकै होला तर अब कानुन को काहा नेर दुरुपयोग हुदैछ भन्ने कुरा न्यायालय ले पनि ध्यान दिनु पर्‍यो र हावाको भरमा फैसला सुनाउन भएन । अनुसन्धान मा प्रहरी को गतिविधि मा ध्यान दिनु पर्‍यो ह्या.... के लेख्नु यार सब चोर नै चोर मात्र छ

  • @samikshya9814
    @samikshya9814 Рік тому

    तेसतो तस्बीर पनि चिनाउन परेयो नि किन देखाउदैन तेसलाइ अनि तेस्को घर परिवार लाई नि देखाउन परेयो नि सामाजिक संजाल मा

  • @sthapa5830
    @sthapa5830 Рік тому +2

    दाई योलाई कुकर्म vhanna मिलदैन मलाई चिक vane pachi तिमी chakdainau k kura garno hunxa

  • @manjukshetry3857
    @manjukshetry3857 Рік тому +2

    Celebrities should be very careful in everyday life

  • @gobindabishwakarma8532
    @gobindabishwakarma8532 Рік тому +2

    वा भाई वा हाम्रो देश
    मन मिलुन्जेली चमत्कार मन नमिल्दा बलात्कार

  • @reshampaudel563
    @reshampaudel563 Рік тому +1

    केटी लाई पनि सार्बजनिक गरियोस

  • @chakraupadhyay17
    @chakraupadhyay17 Рік тому +20

    यो देश को कानुन कति मजाक छ है??
    हिजो मात्रै नायक र गायिका को केश सकिन नपाउदै फेरि अर्को काण्ड उग्र हुदै गर्दा, प्रहरीमा उजुरी परेकै कारण
    नावालिक भनिएकी महिला को नाम गुपचुप हुने अनि पुरुष को चाहि यत्रतत्रा सर्वत्र फ़ोटो सहित को न्युज आउनु व्यक्ति को पदिय मर्यादा विपरीत र व्यक्तिगत स्वतन्त्रता खै??
    यदि उसले गल्ती गरेकै हो भने पनि केश को छानबिन पछि बल्ल न्युज आउनु ठिक हो,उजुरी मैं एउटा पुरुष बलात्कारी हुन्छ र बनाउन लाग्ने जमात ले देखेर बिहान बिहान न्युज मा आएका कमेण्ट ले सोच्न बाध्य बनायो ! प्रहरी उजुरी मैं न्युज बनाउने मिडिया लाई लगाम लगाउने कसले???? पुरु्ष त बलात्कारी होस् निधार मैं लेख्ने दिन आए नेपाल मा 😎😎😎

    • @pokharanews24
      @pokharanews24  Рік тому

      हाे सर सहि भन्नू भाे,

    • @ramprakashramprakash4080
      @ramprakashramprakash4080 Рік тому

      Nepal ma bhayako kanoon ko Kam xyna

    • @shankarshrestha4295
      @shankarshrestha4295 Рік тому +1

      Sala patrakar ni mileko jasto xa natra Channing na Bhai kina news aayo ta 😡😡

    • @rajjjj2267
      @rajjjj2267 Рік тому

      Parta kaar haru pani yasto kuraalaaai bujher new nabanay saait ketaa ko ni ijat jadaain thiyo holaaa ketiko vaari nam naai nakhulaaune re ketaaa ko chaahi khulaaai dine re laaaro jasto samaachaar pani banaa hunxan yr partakaaar paani sochnu parx ni yr chanal laai maaatraa chalaaun khojer hunx desh ko badnaam vaaairaako thaha xaain saaalaaa

  • @shreeram1254
    @shreeram1254 Рік тому

    पुलिस ले आफै थाहा पाउनु पर्छ नि राती 11 बजे उस्को बाउ ले पथाय को थियो होतल मा

  • @ramadhikari4938
    @ramadhikari4938 Рік тому +1

    Sandeep is innocent with that unknown lady.

  • @shivakalathapa3924
    @shivakalathapa3924 Рік тому

    याे सबै रीस सत्रू लागेकाे हाे लाज लागदैन तेती बेला कराउन सकदैनथि लाज छैन याे नखायकाे बीस यसाे हाे भने याे देशका युवा कसरी बाच्ने पुरुष काे इज्जत हुदैन याे छअंटाे सावजनिक गरनु परछ बदमास केटी इजत छि

  • @gyanmusiclover7601
    @gyanmusiclover7601 Рік тому

    Hamilai tyo kt ko Naam chahiyo..

  • @gitathapa7274
    @gitathapa7274 Рік тому

    एउटा जवान केटा जवान केटि मन मिलेरै घुम्न हिडेका हुन भने दुबैजनाको सहमतिमा भएको शारीरिक सम्बन्ध राखेको जस्तो देखिन्छ भने यो बलात्कार हैन यदि त्यो हो भने दुवै जनालाई कारवाही हुनुपर्छ केटालाई मात्र होइन सरकार

  • @bijaybibash9931
    @bijaybibash9931 Рік тому

    देश बेचेर खाने र केके बेचेर खाने हरु ले देखि होशियार ????

  • @kamalaneupane7312
    @kamalaneupane7312 Рік тому

    त्याे केटिकाे मुख देखाउनै पर्छ

  • @tikaramtiwari8644
    @tikaramtiwari8644 Рік тому

    केटिको न्वारन भाछैन र किन नाम ठाउं खूलाईएन

  • @sukumantamang7554
    @sukumantamang7554 Рік тому

    के आबा नेपाल मा बास्ना मान छ त नेपाली केटा हरु लाई gf नाबनौ आफ्नो कोई छै न जस्तो लक्छ gf बानौत कत्ती खेरा के हुन्छ थछै न. वह मेरो देश ..

  • @devispk1519
    @devispk1519 Рік тому

    यो केटी को ईज्जत् जानि नदेखाउनि केटा को ईज्जत् नजानि मुख अब सार्वजनिक गराउनुपर्नेछ सनदिप लाई किन फसाउन खोजेको छ पुलिस ले पिटेर सोधनु परछ नत पल शाहा को जस्तै हुनछ यो भालु लाई बाउ अामा ले तह लाउन नसकेकाले केटा भेटदै हिड्ने भईछे

  • @sachingaming37k93
    @sachingaming37k93 Рік тому +2

    Save Sandeep lamechhane

  • @keshabniroula3013
    @keshabniroula3013 Рік тому

    मलाइ लाग्छ संदिपले गल्ती गर्याे हाेला तर अपराध गरेकाे छैन ।

  • @nirusunuwarni1091
    @nirusunuwarni1091 Рік тому +1

    किन यस्तो हुन्छ हाम्रै देश मा के बलत्कार को कानून बोकेर मोज गरेर अनि कुरा नमिलेपछि बलत्कार ,😒

  • @user-up4vt7bj2k
    @user-up4vt7bj2k 8 місяців тому

    राजी खुशी साथ यौन सम्वन्ध राख्ने अनि पछि पैसा को लालच गरी सन्दीप लाई फसाउन चाहने कान फुकुवा हरु को योजना अनुसार बलत्कार को आरोप लगाउने |

  • @sanjiwanikc3813
    @sanjiwanikc3813 Рік тому

    दाइ यो केटि बाहिर निकाल्नु दाइ आज सदिपलाइ फसाउने भोलि अरुलाई फसाउछन सछन् अब अरु केटा नफसुन हजुर एहि बिति गछु

  • @powerofsports40
    @powerofsports40 Рік тому

    Wa kya baat hai

  • @dikshakdl1913
    @dikshakdl1913 Рік тому +3

    अचम्मै हुन थाल्यो,,,, अब खुसी खुसी होटल जानी सबै कुरा मिले oky नमिले बलात्कार काे नाम दिनी ।
    नेपाली चेली ले बलात्कार काे अर्थ बुझ्न छाडेछन

  • @sajinabaniya5185
    @sajinabaniya5185 Рік тому +3

    एकदम सिधा छ कुरा एउटा सेलिबृएटी जस्तो मान्छे ले रात पर्यो भन्दमा जथाभावी सुत्नु अनि जो सङ पनि बस्नु कति जाएच छ सबैले आफै बुझौ।सन्दिप हैन गु दिप हो साधारण सोचबिचार पनि गर्न नसक्ने।एसले कानुन भोग्नै पर्छ अनिमात्र असल पाठ सिक्छ।

  • @parasvishwakarma9137
    @parasvishwakarma9137 Рік тому +1

    Sandeep lamichhane dai lai phasau na khojeko xa Sandeep dai nirdosh hunuxa

  • @jiblalpanthi5492
    @jiblalpanthi5492 Рік тому

    यस्काे त पुरापर्दा फास गर्दिनुर्छ पर्छ हैनभने अरुलाई पनि फसाउछे।

  • @sadikshyasubedi3236
    @sadikshyasubedi3236 Рік тому +4

    Bichara Mero Sandeep baby 😭

  • @chandu593
    @chandu593 Рік тому +3

    Nepal lai biswa ma chinaune Sandip lamichhane ko Pani derai dhulo bhumika xa..

  • @thistime7410
    @thistime7410 Рік тому +1

    Case investigation garne nai ho vane kt lai pani media Ma layaunu paryo ni ta.

  • @jamunamaya6524
    @jamunamaya6524 Рік тому

    के केटा मान्छेलाई यरि नै फसाउनु भनेको छ नेमम केटा मान्छे को चाहि ईजेत छैन के रारो भयो हो देशम

  • @krishnapoudel5831
    @krishnapoudel5831 Рік тому

    सर्त्र बर्स काे युवती नाबालिका हुनछ तेहेर बर्स भनदा माथिका युवती महिाला हुन केटा शङग घुमन जाने रिलास गर्ने अनि के कुरा मिलेन बलतकार भनने केटि काेहाे थानहुने नामलुकाउने वा मेराे देश काे कानुन लाज पचेका हरु

  • @devkhatri5511
    @devkhatri5511 Рік тому

    हाम्रो देशमा पैसमा बिक्ने केटीहरु धेरै छन्

  • @user-vt8qe2nz3d
    @user-vt8qe2nz3d 4 місяці тому

    त्यो बन्द कोठामा शरिरिक सम्बन्ध भयो भने के प्रमाण छ? बालिकाले पनि म माथि जबर्जस्ती भएकै हो भनेर पुष्टि गर्नु पर्छ होइन भने महिला पिडीत हो महिलाको भनाइ नै अन्तिम प्रमाण हो भन्ने यस्ता कानुनको भनाइ अनुसार चल्ने हो भने सबै छोरा मान्छे एकदिन बलात्कार हुनेछन् भविष्यमा यश केसमा हेर्ने हो भनी पुरूषलाई भन्दा महिलालाई कानुनले धेरै माथि राखेको छ कानुन आफै भन्छ आराप लाग्दैमा दोषी हुन् तर त्यही कानुन आराप लाग्नेसाथ दोषी सावित गरि हत्कडी लगाउन पुग्छ र को पिडीत हो भन्ने कुरा पुष्टि नभई पिडीत केटी हो त्यसैले उस्को परिचय गोप्य राख्नु पर्छ र केटाको चै परिचय खुलाउदछ
    बालिका भएको मान्छे म नाबालिक हु भनेर कागजात अदालतमा पेस गर्नु यो पनि गलत हो नि त यसको लागि चै कानुन छैन?

  • @RupeshSah-et2mv
    @RupeshSah-et2mv 9 місяців тому

    100 present ketiko galti chha .balatkar bhaeko chhain phasaune shadyantra bhaeko chha

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому

    सिसि क्यामेरामा देखिएको छ। सन्दिप अगाडि र केटि पछाडि छ होटलको चुकुल केटिले लगाएको देखिन्छ।नाम बिना पुलिसले गल्ति गर्यो उजुरि लियो।केटिको नाम केहो , कहाँ हो घर। राष्टिय खेलाडिको इज्जत भएन पुलिसलाई भालुको इज्जत भयो।कस्तो कानुन नेपालमा

  • @prabhuacharya261
    @prabhuacharya261 Рік тому

    सन्दीप को कुरा केही होइन उही कुरा मन मिल्दा चमत्कार नमिल्दा बलत्कार हो मनमिलेको कुरा बलत्कार हुदैन ऐले चोर र बाग्रेका महीला सदन मा गयका बेलाको कानुन नै ठिकछैन कानुन बदल्नु पर्छ

  • @rekhamijar3915
    @rekhamijar3915 Рік тому

    सन्दिप लाइ फसाउन पाइदैन

  • @indrathapamagar5749
    @indrathapamagar5749 Рік тому +4

    Satya tathya keho prove vae matra doshilai sajaya haus tara yasma sandeepko matra galti vane pakkai chhaina.

  • @kamalthapa4674
    @kamalthapa4674 Рік тому

    यो कहिलेको कुरा हो

  • @ffkingsimkhada6658
    @ffkingsimkhada6658 Рік тому

    Siyor sandiplai phasayakai ho sarkar

  • @harikharal5865
    @harikharal5865 Рік тому +5

    Aaba bada cricket Hernw xsrdinxu ma jail vayo vane 🥺

  • @asmilsmith7972
    @asmilsmith7972 Рік тому +2

    ramailo garne bela majjale garyo ab fasau na thalyo.....guys hosiyarrr vau ho ab.....

  • @bishnumahatara6253
    @bishnumahatara6253 Рік тому

    Yovaneko tw mero sochaima Dubai jan ko sallama vayoko hola

  • @govindamagar2498
    @govindamagar2498 Рік тому +1

    संदीपसंग परिचय गराईदिने चैं कोहो?त्यो यूवक??

  • @acharyasita687
    @acharyasita687 Рік тому

    उतै घरतिरको होइछ को सँग कायर यसतो भनेको होला

  • @ronikashrestha38
    @ronikashrestha38 Рік тому

    सगै जाने अनि पछि सग आउने अनि पछि सबै कुरा भए पछि अतिन्मिमा आएर यस्तो गर्यो भने कस्तो केटी हो।

  • @RSUBBAA
    @RSUBBAA Рік тому

    Soon that girl will be rewarded with Rs. 10 lakh compensation...

  • @sujanghorasaini3373
    @sujanghorasaini3373 Рік тому

    Ghumna jnai rati sangai sutney aani chitta na bujey paxi balatkar wa Rey desh...

  • @mayagurung6577
    @mayagurung6577 Рік тому

    के पुरूस् काे ईज्जत् छैन र हँ

  • @rajjjj2267
    @rajjjj2267 Рік тому

    Kti laai antarbartaa maa lyaaar kuraa garnu paaryo daaaju

  • @shekharrajbanshi3046
    @shekharrajbanshi3046 Рік тому +2

    Nepal ko pargati deshkna na chahaneharuko politics huna sakxa hami jantako pani kamjori dekhxu yeuta sacha lidar desh ma chunna nasaknu

  • @suryarana4149
    @suryarana4149 Рік тому +2

    Omg 😭😭😭😭😡😡😡🏏🏏🏏🏏🇳🇵🇳🇵🇳🇵

  • @user-zj4ry3cm8c
    @user-zj4ry3cm8c Рік тому

    गल्ती केटि को छ

  • @sabinasamiksha7595
    @sabinasamiksha7595 Рік тому

    केटी को फोटो नाम केइ छैन त यस्तो पनि हुन्छ् र गल्ती त दुबै को छ तर नाम किन सन्दिप को मात्र सन्दिप ले होस्ट्ल बाट कित्न्याब गरेर लगेको त हैन होला नि

  • @prithbiraj6673
    @prithbiraj6673 Рік тому +2

    दुबै जनाको जय होस

  • @binayakarki.6295
    @binayakarki.6295 Рік тому +3

    Rip future 🥺🥺

  • @gitamagar873
    @gitamagar873 Рік тому

    Tesko name pane vanu paro hjr

  • @sunilmandal8585
    @sunilmandal8585 Рік тому +2

    Gareko hola

  • @dipaktandan4113
    @dipaktandan4113 Рік тому

    Sandip is best

  • @jeniyalxetri9756
    @jeniyalxetri9756 Рік тому

    आखिर को होत त्यो केति किन उसको नाम खुलासा गरेको छैन

  • @vishalkings7856
    @vishalkings7856 Рік тому

    तो किन घुमन‌ गकोत सारीका भय जन‌हुन
    नी

  • @shankarvishwakrma512
    @shankarvishwakrma512 Рік тому +1

    Yoeuti ko hun jo balatkar gareko hoki garayeko ho yesto chahana hune brla eeva eeuti ko umer 18 19 20 ma aavase chahincha kam dubai le gare nam yek ko matra