हजुर हरु सबैलाइ 🙏 हजुरहरुले दिनुभयको माया साथ को लागि सधै आभारि छु चर्चित गायक आदरणीय दाइ सागर बि सि सङ्ग दोहोरि गाउनि कोसिस गरेकि छु कस्तो लाग्छ यक चोटि हेरेर सल्लाह दिनुहोला ल😊❤❤
❤❤❤❤सारै खुशी लाग्यो कि खुसिको सिमा नै छैन मेरो प्यारी बैनी हुमा को भिडियो लाइभ दोहोरी पुरानो गित मा आउदा मेरो हुमा बैनी लाई अझै उज्वल भबिस्य को करोडौं शुभकामना chha❤❤❤ ❤❤❤❤❤❤❤❤❤ All time miss मेरो बहिनी ❤❤आज त बैनी नि गित यानकी गित को टुक्का सुनेर सारै आनन्द को महसुस गरे विशेष धन्यवाद छ हुमा नानु❤❤❤ मलाइ कहिले हुमा सङ्ग दोहोरी गाउने होला भन्ने भयो हुमा बैनी को च्यानल बाट लाइभ दोहोरि आउदा यो मेरो खुसी हो विशेष त❤❤ मज्जाले हेर्दै छु है बैनी गायक को पनि म टुक्का को फ्यान हो❤❤❤❤❤❤❤ हाल दुबै बाट हेर्दै छु है❤❤ सारै खुसी भयर ❤❤❤❤
Wow I would like to your beautiful beauty calection specially live dohori between boyfriend and girlfriend lovely romantically live dohori congratulations to you recepecte full your beautiful dohori I m never love this dohori thanks lots ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हजुर हरु सबैलाइ 🙏
हजुरहरुले दिनुभयको माया साथ को लागि सधै आभारि छु
चर्चित गायक आदरणीय दाइ सागर बि सि सङ्ग दोहोरि गाउनि कोसिस गरेकि छु कस्तो लाग्छ
यक चोटि हेरेर सल्लाह दिनुहोला ल😊❤❤
❤❤❤❤सोचेको भन्दा पनि राम्रो छ बैनी मत आज को छुट्टी अहि दोहोरी हेरेर मजा लिदै छु❤❤❤❤❤
Damdar meetho ramailo prastuti 🎵🎉👌👍
@@RameshGiri-f5g thanku daju❤
Dhariii ramro❤❤❤❤ huma bajnee
ATI Sundar 😊
निकै राम्रो लाग्यो दोहोरी आहा
खोइ सागर दाजु को सोभाब निकै मन पर्ने शब्द झै मन छुने
Damdar meetho ramailo hasilo rasilo swadilo dami prastuti 🎵 🎉
सागरले हुमा सङग बिभा गरदा ,फेरि सिमा ले आतमाहतिया गरलिन है 🙏🙏🙏🙏🙏🌹🌷♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
Asadhey ramro xa hjr haru ko dohori agami din haru ma pni yestai ramro hos pragati unati hos suvakamana ❤❤
आहा कति मिठो ❤❤
बिर्स्यौ सागर सीमालाई घुमाको मोहनी मा 🎉फसेउकी हुमाको बनमा काँडा छ
❤❤❤❤सारै खुशी लाग्यो कि खुसिको सिमा नै छैन मेरो प्यारी बैनी हुमा को भिडियो लाइभ दोहोरी पुरानो गित मा आउदा मेरो हुमा बैनी लाई अझै उज्वल भबिस्य को करोडौं शुभकामना chha❤❤❤ ❤❤❤❤❤❤❤❤❤ All time miss मेरो बहिनी ❤❤आज त बैनी नि गित यानकी गित को टुक्का सुनेर सारै आनन्द को महसुस गरे विशेष धन्यवाद छ हुमा नानु❤❤❤ मलाइ कहिले हुमा सङ्ग दोहोरी गाउने होला भन्ने भयो हुमा बैनी को च्यानल बाट लाइभ दोहोरि आउदा यो मेरो खुसी हो विशेष त❤❤ मज्जाले हेर्दै छु है बैनी गायक को पनि म टुक्का को फ्यान हो❤❤❤❤❤❤❤ हाल दुबै बाट हेर्दै छु है❤❤ सारै खुसी भयर ❤❤❤❤
Dheraee ramaro xa huma sis ajhaee oargati hosh suvakamana xa
भेट घाट दाेहाेरि सन्चालिका कान्छू प्रति उच्च सम्मान छ कति राम्राे दाेहाेरि सागर भाइ र कान्छु काे सफलथा काे लागि धेरै धेरै अाशिर्वाद छ✋✋✋🙏🙏🙏🙏❤️👌👌👌
मेरो बैनी हुमा को टुक्का यका यक छन कुन सब्द ले बयान गरौ शब्द नै छैन ❤️❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺
Very nice song best of luck
आहा सारै राम्रो दोहोरी बुन्नु र सागर दादा को धेरै सफलताको शुभकामना ❤❤🎉🎉
हुमा पनि मेरो मुटु 💓 नै हो, सारै मिठो स्वर छ
सारै खुसी लाग्याे मेराे बैनी दाेहाेरीमा खप्पिस हुँदै जानू हिम्मत अावस सधै सफलताको कामना छ नानी
Aaha dammi dohori Huma bahini ko ra Sagar daju ko feri pani aaunu paryo dohori Huma bahini ❤❤
Beautiful song ❤ Huma jii❤
Aaha huma baini Pani sabda tw kada dinu hundo rahe xa ❤❤🎉🎉 subhkamana xa baini ❤❤❤🎉🎉🎉
Parkhai ma xu Huma ji
आहा कति राम्रो दोहोरी हुमा बैनी उत्तरोत्तर प्रगतिको कामना।
Dherai ramro dohori badhai chha
यस्तै दोहोरी ल्याउनु संधै भ्लग भन्दा रमाइलो हुन्छ ।
आहा कति राम्रो गित प्यारो बैनिको गित धेरै समय पछि हेर्न पाईयो सफलताको शुभकामना ।🍇🍇🍈🍉🍉🍊🍋🍋🍌🍌🍆🥑
गीत धेरै राम्रो छ सागर सर र म बहिनीलाई धेरै बधाई छ। टिका सानुको भन्दा बबाल भइरहेको छ है होमा बहिनीको स्वर।
wowo wowo nice👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
Nice song 🎉🎉🎉🎉
Ramro x yo get Mali man parao❤
हुमा मिस, राम्रो प्रतिभा भएको असल गायिका कलाकार हुनु हुन्छ / सागर सर सँग मीठो गाउनुभयो, रमाइलो लाग्यो /
Nice song❤❤❤❤
❤❤❤❤❤
Wow ❤❤❤❤❤❤❤
Very nice❤❤❤❤❤❤❤❤❤
सके सम्म सागर लाई मनाउनु मिल्छ भने भिनाजु बनाउनु बनमा कांडा छ ।
nice song
w0w0 beautfuil jodi👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏
Kati ramro hunuhunx k
सबै जनालाई मीठो माया र सम्झना! ❤️❤️🎼🎼🙏सफलताको शुभकामना!!🙏❤️
अती राम्रो
wow❤
Beautiful song ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice dhori ❤❤❤
👌👌👌💕💕💕❤️❤️❤️🙏🙏🙏
Master la ghai bolnu vo ramro lago❤
❤❤❤🎉🎉🎉🎉🎉
बसेको छु मनमुटु जलाइनी दाई भन्ने फिल लाछैन मलाईनि बनमा कांडा छ ।
Huma tw mero bhupu love jastai xin 75% 😭😭😭😭😭👩❤️💋👨👩❤️💋👨👩❤️💋👨👩❤️💋👨👩❤️💋👨
यता तिर चलाछ जांगर उता सिमा रिसाउला सागर बनमा कांडा छ ।
Sahi bro wawa.
Wow I would like to your beautiful beauty calection specially live dohori between boyfriend and girlfriend lovely romantically live dohori congratulations to you recepecte full your beautiful dohori I m never love this dohori thanks lots ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sisa
दुबै मलाई मनपर्ने उत्कृष्ट दोहोरी गायक हुन। अरुतिर बिहे वा प्रेममा छैनन् भने उनीहरू जोडी बनुन्।
मस्की मस्की हुमाले खेलाउलिन फेरि सीमा जगल्टा केलाउलिन बनमा काँडा छ
❤😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Very nice song 😂😂😂😂
❤❤🎉
Wow ❤❤❤
❤❤❤❤❤❤❤
♥️♥️♥️♥️♥️
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤
❤❤❤❤❤