बहादुरी नौ जवान हरु को खासै कदर हुन सकेन भन्ने लाग्छ,यस्ता यस्ता होनाहार थियम कि त्यो उमेर,त्यो जोस ,जाघर,तत्कालिन बिद्रोही हरु लाई धुलो चटायर नेपाल आमा को अस्तित्व बचाउन सफल भयम,अन्नेथा यदि ,नवल सर जस्ता कमान्दर र उहाँ जस्ता निदर सिपाही नहुदो होत,आज नेपाल भन्ने देश को अस्तित्व के हुने थियो होला?आखिर दुबै पछे नेपाली दाजु भाइ नै त हुन,सेना देश र जनता को रछ्या को खातिर हुन भने बिद्रोही सिमित स्वार्थ को लागि लड्ने रहेछन भन्ने कुरा दुनिया ले बुझिसके,
रास्टसेबक हजुरलाइ लाई सलाम छ । ❤❤अन्तरबार्ता बहुत मन पर्यो । माओबादी सेनाहरु खासै युद्द कला र क्षमता भएका हुदैनन । अन्दाजिको भरमा लड्ने जडिया हरु हुन । नसाको तालमा लड्ने ।।
अहिले सम्म काे सबै भन्दा उत्कृष्ट अन्तरवार्ता नबल साह काे लाग्छ त्यसपछि काे यो अन्तरवार्ता लाग्यो ।।आर्मी मा रहेर त्यो बहादुरी देखाउने अवसर मलाई किन मिलेन होला जस्तो लाग्यो यो सुनेर ।।सुनौलो टिभी युनिट लाई धन्यबाद।।
जति पनि जनयुद्द को अन्तर्बार्ता हेरियो आर्मी र माओबादी को सुन्ने र हेर्नी रोचक लाग्नी भनेको अन्तर्बार्ता हाम्रा देस का आर्मी को नै राम्रो लाग्यो किन भने माउबादी को अन्तर्बार्ता म जति पनि माओबादी ले हाम्रा देस को आर्मी भन्दा उनाहरु फुर्तिला र माथी हुन खोज्नी रछन तर देस को बाउ लाई काहा सक्छ हिजो को दिन छापा मार्दै खादै हिन्दै गर्निले अझै पनि आर्मी भन्दा तागात वालानै सोच्नी रछन आर्मी भनेको आर्मी हो जये नेपाल जये आर्मि❤❤
जनता लाई ढाल बनाइ माओबादी सेना लडेको थियो।आर्मी जब गाउगाउ पस्न लायो र माओबादी आत्तियर शान्ती को अबाटोमा आको हो।शान्तिमा नाआको भय माओबादी लाई सेनाले जरै देखि उखेलिदिन्थे।।।
आफ्नै दाजुभाइलाई दुशमन बनायो 😢 भाई भाई छुट्यो गबर लुट्यो 😢 कठै मेरो देश 😢 कसलाई साहसी भनु, कसलाई कातर भनु.. आखिर शहीद भएका दुवै तर्फ आफ्नै दाजुभाई थिए 😢
आर्मीको दुश्मन भनेकै ट्रक चालक थिए त्यति खेर बिनाकारण गाली गलज कुटपिट गर्ने हुनाले म चाइ बध्य भएर माओवादी वसार पसार बाटोमा बम एमबुस राख्ने मार्ने सबै काममा सहयोग गरियो त्यो दिन सम्झिदा अझै खुन तातेर आउछ नेपाल आर्मि भन्दा, म जस्तो ट्रक चालक साथीहरूले बिना गल्ती धेरैले कुटाइ खाए # चेक पोइन्टहरु मा #
Dai hajur lay aba chahii pachanda chor khatay lai Golii hanii marnu paro yo besay ko xora lay Garip ko xora haru dherai maryo aba tapai Haru lay plz yo Pachanda chor lai golii hanii marnu parxa
यदि सबै आर्मि तपाइ जस्तो नवल साह जस्तो महत जस्तो गोर्खा का श्रेष्ठ जस्तो भैदे हिजो दुइ तिन वटा आर्मि ब्यारेक का आर्मि मर्दैन थे ब्यारेक कब्जा हुदैन थियो
होलेरिको बातो जादा नुहाँ गाउँ को नाम लिनु भयो अहिले सुन्दा खुसिलागेयो त्र तेयो रात हाम्रो अन्तिम होकि जस्तो लागेको थियो रात भरी यति फाइरिङ भको हैत सम्जदा पनि आङ सिरिङ्ग हुन्छ
खोइ त्यो भिजिलान्ते भरिया हानमान झोलि झ्याम्टे जनता हरु लाई यो बिषय को चेतना छ त ? अझै माअोबादि का अवसरबादि ठुठे नेता हरुले एक दुई शब्द चाप्लुसि भाषण दिदा तिनी हरुकै पछि पछि कुद्ने गर्छन् खोइ बुझ्दा रहेछन् त जनता हरुले !
❤Iam really respectful u sir because your the real bravo Hjrko Jun ladai ko jun experience x ni as a Like to hero n hjrko jun CDR Cornel NABEL SHAH hunu hunxa ni teyo ni kafi kahra hunu hunxa Tq your big contribution lop u❤
The bonds of brotherhood made in war, last forever 🙏
A brave commander of royal Nepal army you are sir
नमस्ते सर
Great Excellent Commanding of Nabal Shah. 🙏
.
Sahii Sena jingdabad perchande ko dhaiiii futtee murdabad
नवल साहेब र पहल सरको हुबहु मिल्यो सत्य कुरा मिल्छ जय नेपाली सेना
बहादुरी नौ जवान हरु को खासै कदर हुन सकेन भन्ने लाग्छ,यस्ता यस्ता होनाहार थियम कि त्यो उमेर,त्यो जोस ,जाघर,तत्कालिन बिद्रोही हरु लाई धुलो चटायर नेपाल आमा को अस्तित्व बचाउन सफल भयम,अन्नेथा यदि ,नवल सर जस्ता कमान्दर र उहाँ जस्ता निदर सिपाही नहुदो होत,आज नेपाल भन्ने देश को अस्तित्व के हुने थियो होला?आखिर दुबै पछे नेपाली दाजु भाइ नै त हुन,सेना देश र जनता को रछ्या को खातिर हुन भने बिद्रोही सिमित स्वार्थ को लागि लड्ने रहेछन भन्ने कुरा दुनिया ले बुझिसके,
@@raghubista6501 100%सहि मनै बुझे हजुरको कुरामा।
रास्टसेबक हजुरलाइ लाई सलाम छ । ❤❤अन्तरबार्ता बहुत मन पर्यो । माओबादी सेनाहरु खासै युद्द कला र क्षमता भएका हुदैनन । अन्दाजिको भरमा लड्ने जडिया हरु हुन । नसाको तालमा लड्ने ।।
अहिले सम्म काे सबै भन्दा उत्कृष्ट अन्तरवार्ता नबल साह काे लाग्छ त्यसपछि काे यो अन्तरवार्ता लाग्यो ।।आर्मी मा रहेर त्यो बहादुरी देखाउने अवसर मलाई किन मिलेन होला जस्तो लाग्यो यो सुनेर ।।सुनौलो टिभी युनिट लाई धन्यबाद।।
w\c हजुर
जति पनि जनयुद्द को अन्तर्बार्ता हेरियो आर्मी र माओबादी को सुन्ने र हेर्नी रोचक लाग्नी भनेको अन्तर्बार्ता हाम्रा देस का आर्मी को नै राम्रो लाग्यो किन भने माउबादी को अन्तर्बार्ता म जति पनि माओबादी ले हाम्रा देस को आर्मी भन्दा उनाहरु फुर्तिला र माथी हुन खोज्नी रछन तर देस को बाउ लाई काहा सक्छ हिजो को दिन छापा मार्दै खादै हिन्दै गर्निले अझै पनि आर्मी भन्दा तागात वालानै सोच्नी रछन आर्मी भनेको आर्मी हो जये नेपाल जये आर्मि❤❤
Muji jathaa
शाही नेपाली सेना को हिरो,नेपाल आमा को सपूत छोरा लाई सलाम,
सल्युट छ यहा जस्तो सच्चा देशको सपुत लाई जुन देशमा जन्म्यो उस देशको बफादारी गर्नु पर्छ।
रोचक अन्तरबार्ता !! जय होस नेपाली सेनाको
एक साहसी बाहादुर शाही सेना का सपुत देस पेरमी यौदा लाई बाहादुरी को लागी सलाम छ
साहस काे लागि धेरै धन्यबाद
एक्दमै राम्रो बिचार सर
जनता लाई ढाल बनाइ माओबादी सेना लडेको थियो।आर्मी जब गाउगाउ पस्न लायो र माओबादी आत्तियर शान्ती को अबाटोमा आको हो।शान्तिमा नाआको भय माओबादी लाई सेनाले जरै देखि उखेलिदिन्थे।।।
सलाम हाम्रो देस को आर्मी सेना अनि प्रहरी लाई
हिरो नेपाली सेना
सेनाको साहसी दाजुलाई मेरो सलाम छ।
ईमान्दार साहसी बहादुर सिपाई सलाम
सच्चा नेपाल आमाको सपुत हजुरलाइ सलाम छ जय देश
Nawal shah bhaneko nepal army ko Don ho 🙏👏🙌
❤ सलाम छ
जयहाेस नेपालि सेनालाई धन्नेबाद
स्याबासभाइ एस्तै साहसि सेना ले देश को इज्जत राख्छ
खुब राम्रो काम
सहि कुरा गर्नु भयो हजुरले...
यक्दम ठिक हो सर । सहि भन्नू भयो हजुरले ।
अत्यन्त साहसि हुनुहुँदो रहेछ।सम्मान छ।म पनि बिचमै सेवा छाडेर बसेको छु।मेरोपनि आँट जिबित छ।
कतै पर्नु भयो कि नाइ
यकदम ठिक भन्नुभयो सर
सलाम छ
आफ्नै दाजुभाइलाई दुशमन बनायो 😢 भाई भाई छुट्यो गबर लुट्यो 😢 कठै मेरो देश 😢 कसलाई साहसी भनु, कसलाई कातर भनु.. आखिर शहीद भएका दुवै तर्फ आफ्नै दाजुभाई थिए 😢
गजब कुराकानी
शाही सेना जिन्दाबाद
राम्रो बहस सुनाउनु भयो सुमन सर को दैनिक हेर्छु राम्रो लाग्छ मनि पछि घरमा आको बेला भेट्न चाहन्छु सुमन सर
धन्यवाद सर, भेट्नु पर्छ
माओवादी ले गफ धेरै हान्छ्न
सेना साचो बोल्छन 🇳🇵
आर्मीको दुश्मन भनेकै ट्रक चालक थिए त्यति खेर बिनाकारण गाली गलज कुटपिट गर्ने हुनाले म चाइ बध्य भएर माओवादी वसार पसार बाटोमा बम एमबुस राख्ने मार्ने सबै काममा सहयोग गरियो त्यो दिन सम्झिदा अझै खुन तातेर आउछ नेपाल आर्मि भन्दा, म जस्तो ट्रक चालक साथीहरूले बिना गल्ती धेरैले कुटाइ खाए # चेक पोइन्टहरु मा #
Good 👍👍👍 pahl Sab
साह्रै मज्जा आयो हजुर को अन्तरवार्ता सुन्दा।
Yekdam ramro xa Interview
धन्यवाद
🙏🙏🤘🤘🤘सलुट सर
Wow what a confident 💪
Brave soldier salute🙏
Dai hajur lay aba chahii pachanda chor khatay lai Golii hanii marnu paro yo besay ko xora lay Garip ko xora haru dherai maryo aba tapai Haru lay plz yo Pachanda chor lai golii hanii marnu parxa
सालिन यबम साहासी ब्यक्तित्तो निकै सुन्दर बिचार ।
हचुवाको भरमा हो माओवादी लडेको कुनै तालिम नभएको । आर्मी भनेको आर्मी नै हो । आर्मी प्रती स्यालुट दिन चाहन्छु ।
ठकुरि को शाहस यहि हो राम्रो काम
जये नेपाली सेना
धेरै चासो लाग्दो अन्तरबार्ता
राम्रो कुराकानी
Salute Bir Sainik!
Salute xa Comnder Nabal Saha ra, tapai Lai, yasto bahadur garnu bhayo hamro Nepal army Pal Saha, G
दाजुलाई सलाम छ तेयो युद्ध मा सकसन गरेको मा
पहल भाई को ईन्टभ्यु सुन्न एकदमै मजा र रोचक लाग्छ जय अह्रिदमन गण यतो धर्म यस्ततो जय ❤❤❤ miss you bro
त्यो बेला चन्दा उठाउने मामबादिले लाटाले हेरेको हेरै छन् बाठोले घर जग्गा जोडेर सोफामा सुतिरहेका छन ।
हाम्रो पहल दाजुलाई मेरो सलाम।।।
❤सलाम छ् हजुरलाई
सहि साब
सुदुर पश्चिम का प्रायः जसो फटाहा, गफाडी, चतुर, बाठो बन्न खोज्ने हुन्छन् ! केही राम्रा पनि हुन्छन् !! ..
याहा को अन्तरवार्ता👍
राम्रो बोल्नुहुन्छ पहल अंकल । नमस्ते छ है
Senaka dajulai Namaskar gardai herna thaliyo
हैन याे अपहरणको चाहिँ धेरै सुन्न मन लागेकाे छ
La sundai xu ramro lakdai xa jaya nepali sena 🇳🇵🇳🇵🇦🇺
Naman xa sir tapai ko BAHADURI parti. Yo Bharat ko dadagiri antya garnu parxa.
यदि सबै आर्मि तपाइ जस्तो नवल साह जस्तो महत जस्तो गोर्खा का श्रेष्ठ जस्तो भैदे हिजो दुइ तिन वटा आर्मि ब्यारेक का आर्मि मर्दैन थे ब्यारेक कब्जा हुदैन थियो
होलेरिको बातो जादा नुहाँ गाउँ को नाम लिनु भयो अहिले सुन्दा खुसिलागेयो त्र तेयो रात हाम्रो अन्तिम होकि जस्तो लागेको थियो रात भरी यति फाइरिङ भको हैत सम्जदा पनि आङ सिरिङ्ग हुन्छ
Good Interview
Jay Nepal daju ❤❤❤
Proud of you Pahal Dai..
हजुरको अन्तर वार्ताशुन्दा सार्है चाख लाज्ञो र हजुर्लाइ धेरै धेरै धन्यवाद छ।
जय होस नेपालि सेना
Good interview jay Nepal army ❤️❤️❤️
Good job
Nepal army Nepal ko saan ho
Right 👍
Jay nepali sena
अहिले सम्म मैले कमेन्ट गरेको थिएन यो मान्छेको कुरा सुनेर कमेन्ट गरे कमान्डो भनेको कमान्डो हो
नवल शाह सर संग मैले पनि काम गर्ने मौका पाएको थिए
तपाईं कतै पर्नुभयो कि नाई सर
Nepal army is real
खोइ त्यो भिजिलान्ते भरिया हानमान झोलि झ्याम्टे जनता हरु लाई यो बिषय को चेतना छ त ? अझै माअोबादि का अवसरबादि ठुठे नेता हरुले एक दुई शब्द चाप्लुसि भाषण दिदा तिनी हरुकै पछि पछि कुद्ने गर्छन् खोइ बुझ्दा रहेछन् त जनता हरुले !
🙏🙏🙏नमस्कार है सबै जनालाई
नमस्ते
Jay Nepal ❤❤
❤Iam really respectful u sir because your the real bravo Hjrko Jun ladai ko jun experience x ni as a Like to hero n hjrko jun CDR Cornel NABEL SHAH hunu hunxa ni teyo ni kafi kahra hunu hunxa Tq your big contribution lop u❤
daju nic hju antarbarta
Garba lagcha nepali senako chora hunuma. Jay nepali sena.
saharai ramro kura grnuvyo
Jay nepal
वा मजाआयो
Nepal ko sahasi sena salam x
Salute 6 tapailae bro🫡
नेपाल आमाले मुक्ति पाय।
Salamxa sar
Salam shab
Kura ekdam Sahi ho
Jay nepali sir
Good sir
D jub !
Salam x sir tpailai
Right sir
घोराही को आर्मी ब्यारेक कब्जा गर्नुमा आर्मी कै कमान्डर को मिलोमतो हुनुपर्छ होइन भने कब्जा गर्न सम्भब थिएन।
Salam xa sar
Nice..
Thanks
नेपाली सेना मा केही कमाण्डर हरु रजनितिक लाभ मा नलागे काे माओ एहस्म अउने थिए न
पिलि ब्यारेक मा सेनाको आफ्नै मान्छे ले गद्दार गरेको हैछ नभये बहिर को मान्छे लाई काहा बात था हुन्च त
हो । सर नेपाल आर्मिकै कमान्डर कुल बाहादुर खड्काको मिलोमतोमा गराएको घटना थियोे ।
माओवादीको पनि हत्यार सेनाको जस्तै सेम हत्यार भको भए सेना 6 महिनामा धस्त हुन्त्यो 😊
ईजराइल को जस्तो हतियार र छेप्यास्त्र फाईटर जाहाज नेपाल आर्मीमा हुनेहो भने कालापानी र लिपुलेख नेपालले कब्जा गरि हाल्थियो नि भाई
When Nepali Army going to fight against the Indians occupying Nepali lands illegally at the border? Talk is cheap but the issue at the border is real.