Sita -"सीता" Episode-38 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C
Вставка
- Опубліковано 10 чер 2024
- #RTEntertainment #SITA #सीता
Producer
Sailesh Khatri
Rakesh Thapa
Executive Producer
Bal Krishna Oli
Special Thanks
Om Prakash Agrawal
Saroj Oli
Sumitra Karki Thapa
Artists
Raju Bhuju
Sabita Gurung
Tara K.C.
Sahin Prajapati
Sunisha Bajgain
Bal Krishna Oli
Samiya Karki
RK Manandhar
Shishir Aryal
Basu Khannal
Amar Lama Pakhrin
Subash Subedi
Puskar Dhungel
Sadikxya Khanal
Uttam Acharya
Nima Pandey
Sanu Pandey
Title Song
Dipak Sharma
Singer
Benisha Poudel
Background Music
Subin Century
Publicity Design
Shree Krishna Shrestha
Production Manager
Bednath Dhamala
Cinematographer
Gokul Shrestha
Chief Assistant Director
Top Bahadur (Prem) Chettri
Editor and Colorist
Om Khadka
Episode Director
Shankar Dhital
Story/ Dialogue
Subash Subedi
Direction
Sahin Prajapati
Connect With Us -
saileshkhatri121@gmail.com
jagaran.events@gmail.com
for advertisement : +977-9851204139
© RT Entertainment - 2024
For more videos like this subscribe to our channel.
/ @rtentertainments
Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and UA-cam channels is strictly prohibited, embedding is allowed. - Розваги
नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ ।
❤❤❤
❤❤❤❤
Kasto khal ko episode ho k yo xya
Jati khera ni roko matra
Ali khushi vako ramesh sanga bihey vako ra jagatey sudrera pachatap vako herna pau na hou
❤❤❤❤❤❤❤
सिताको ठूला पङ्खा जति यता हाजिर हुम त fan हरु????
सीता एक हप्ता काे दुई पटकपटक आउनु पर्छ भन्न काे काे हुनुहुन्छ ❤❤❤
ma xu
म पनि छु
Ma pani xu hai
Ma pani xu
Ma xuu
पर्बत र शिट्री एक हुने जति एता हाजिर गरुम❤
🤚🏻
kathale testai dekhaudai xa
Malai pni man parxa tar pxe parbatle dhoka dinxa ki vany dar lakxa
Mlaini man prxa parbat
हामी यता हजुर हुम
बाजे र सिताको आमाको बिये हुनुपर्छ भन्ने जति एता हाजिर हुम्त
Umm
❤❤❤❤
आहा कस्तो सहन्सिल हुनुहुन्छ है हाम्री सीता मेम❤सीता आउँदा खुसी हुने जति एता हाजिर हुम है🤗🤗
जगते सँग डिभोर्स भयर रमेश सँग बिहे भयको हेर्न चाहाने को को हुनुहुन्छ नि😍😋😊
M xu❤
मा हो रमेश सँग बिहे भएको सिताको हेरने चाहान्छु❤
Ma xu😢
Ma pane xu sita ra ramish ko bheya vayako herna cahana
Ma cu ni 😊😊😊😊😊
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबै को रक्षा गरुण यो कमेन्त like गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ
Jay muktinatha 🙏🙏🙏❤️
Jay muktinath🙏❤
Jaya mukhatinatha,🙏🙏
पर्बत र सृस्ठि रोएको देखेर रुने को को हुनुहुन्छ😭😭😭
Ma hola dheraai rune ta ghan😭😭
Ma😢
Ma pni xu hoi😢😢😢😢😢
रमेस लाई पनि देखाउनु पर्छ भन्ने कोको हुनुहुन्छ यत हाजिर हुम त ❤
सिताले सुख पायको हेर्न चाहने को को हुनुहुन्छ यता हाजिर हुन है त |❤🎉❤🎉❤🎉❤🎉❤🎉
Yesto taal le sukha pauxa jasto xaina hou sir
Sadai ruko matra auxa ali ramro episode nai audaina 14:34
Me❤❤❤❤
Moni xu tra garima laii katnu parxa paila 😡😡😡
म पनि सीता हासेको हेर्न मन छ
🎉😂😂😂❤❤❤❤@@DipakRk-uj6lk
पर्बत र सृष्टि को जोडी कस कस लाई मन पर्छ
Malai man parcha
सृष्टिको जोडी परवते संगै मिलोस भन्ने को को हुनुहुन्छ
Me
सीता सिरियल हेरेर रुने मान्छे यता हाजिर हौ😢😢 त्यो एक छिन भन्ने मान्छे को होला??आगामी भागमा छिटो हेर्न पाइयोस।।।
Ma pani ho
Aama ho
सीता सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤
Me 🎉
Me
Me
Me❤❤❤
Me
मचै सिताको खुसिमा धेरै नि रमाउछु ।त्यो जगतेले गरिमाको फन्दामा र एउटा नकर बनाएको हेर्न पनि मनछ।♥️♥️♥️♥️♥️
सिताले सुख पायको हेन चाहने को को हुनुहुन्छ यता हाजिर हुन है त ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
सीता सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने को को हुनुहुन्छ🥀🥀🌾🌿🧡🦋😱👉️🙏🙏🙏
Ma xu❤❤❤❤❤
Mh ni xuh 😅😊
Ma Pani xu❤❤
Ma pani xu hjr🤗
Ma Xu
गरिमालाई नरुचाउनेले मेराे cmnt लाई like गर्नुस् त
❤❤❤❤
आति मार्मिक संदेस बोकेर आएको यो सीता सिरियल बिचमै हराएर नजाओस् सफलताको शुभ कामना छ
कलाकार भनेको यस्तो हुनुपर्छ कुनै दिन छैन नरोयको र अर्को कुरा सिताको दुख संघर्ष देखेर आट र हौसला अझ बढेको छ सुभद्रा काकीको अभिनय मन पराउने जति यता हाजिर हुम्त ❤❤❤
सीता र रमेश अनि सुभद्रा काकी र बाजे एक भएको हेर्ने ठुलो रहर छ❤❤❤
Shristi ra parbat pani ❤️
@@Rasmi651😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@@Rasmi651❤❤❤❤
Ma pni xu❤❤❤
👍👍
कति माया लाग्दो अनुहार छ सिता को आमाको अब बाजे सँग बिहे हुनु पर्छ सीताको आमाको 😊
हजुरको कुरामा म पनि सहमत छु🙏🙏
कहिलेकाही बत्ति नहुदा सीता सिरियल हेर्न नपाउदा मलाई जस्तै छटपटि काे कस्लाई हुन्छ हाजिर हाैत
सिता हप्ताको दुइचोटी हेर्नुपर्छ भन्ने को को हुन्हुन छ यता हजिर हुम्त ❤❤❤❤
सीता र रमेश कुनै पनि हालतमा एक हुनु पर्छ भन्ने जति यता हाजिर हुमत्❤️❤️❤️
मनि छु।
म पनि
रमेश र सिता एक हुनुपर्छ
🤚
Ma xu
अब आउने भागमा जडिया जगते ले दुख्ख पाएको हेर्न मन छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤
त्यो जाँडको घ्याम्पा जगते लाई चाहिँ छिटो छिटो छाडेर सिता को बिहे रमेश सडंग बिहे भयको हेर्न मनं छं
मलाई पनि जगत ले दुख पाएको हेर्न मन छ😊❤
मलाइ नि जगते ले धेरै दुख पाएको हेर्न मन छ
लास्टमा "एक छिन" भन्ने 99.99% सिताकाे सासू हुनुपर्छ भन्ने काे काे हुनुहुन्छ?
सीता सिरियल सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना❤🙏❤❤
सीता जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो
होनि है ❤❤
सीता सिरियल भाग १ देखि भाग ३८ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हौ है ❣️❣️❣️
VA A VA. L VA Cass as ga ga gad j can fax av ga ga ga l a. A VM vs v. Ga can l VA Cass j can vs can lj vs n ga v ga. VA a cc k. L. VA. La
L. Ll VA vll cc ga DDS can vs as v gad nja VA Cass gas and vs casa cc cc k can cc ga a call can cc j as ga ga ga k gas ls😮😢
Me
Ma
पर्बत र सिरिस्टिको बिहे हुनु पर्छ. सिरिस्टिले बिस्तारै पर्बतलाई माया गर्न थाल्नुपर्छ भन्ने जति हाजिर हुम है ❤❤❤
Hoina sridtiile nabinko babanalai bujnu parxa
Ho ho parbat rh shresti KO beha hunu prxh
Parbat yo siriyal KO hero Nani parxa
Jodi thik x but parbatle dhoka dinu hudynah .
Parbat dherai loyal bhayeko cha bihe huda ramro
सीता सिरियल आउँदा को को खुशी हुनुहुन्छ जसले लाइक कमेन्ट गर्नुहुन्छ उसको आमा बाबा खुशी हुनुहुन्छ है ❤❤❤
*सीताले सुख पाएको हेर्न चाहने को को हुनुहुन्छ*
सीता र रमेश लाई मायाँ गर्नु हुने कोको हुनुहुन्छ।।❤
सिता सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻
❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤
सीता सिरियल 1 पार्ट देखि हेर्ने काेकाे हुनुहुन्छ यता हाजिर हुन है साथि भाइ दिदी बैनि
अब सीताको सासु आएर गरिमालाई हेला गरेको हेर्न मन छ ।
गरिमा लाई मन नपराउने जतिले लाइक गर्नुहोस् ❤
Number deu ta 😆
Malai tesko mukh herdai ris uthxa😂😂😊
मलाई त मन परेको छ😂😂😂😂❤❤❤
@@user-jo8ys2df7i aw vaneko malai pni lastai Riss uthxa 😆
@@kushalmagar3273 malai Tesko nbr nai tha xaina 😁
सिरिस्टि पर्बतको अंगालोमा देख्दा सारै पो खुसि लाग्यो म मात्र होकि हजुरहरु पनि खुसि हुनुहुन्छ ❤❤
म पनि😊
@@SaruPoudel-nn1lb ho la thik xa
Ma pani
Ma pani
Shristi parbat Jodi khub ramro lagyo
सिताको आमा आए जसतो लाग्छ मलाई सफल होस सबै सिताको परिबार
अब पर्वत राम्रो मान्छे हुनु पर्छ। अब कहिले नराम्रो बाटो मा लाग्नु हुँदैन। श्रेष्टी र पर्वत 1 हुनु पर्छ।❤❤❤
यो सिता सिरियल आउँदा खुसी हुने कोको हुन्छ साथीहरु लाइक गरुम है 😊
नेपाली सिरियल मध्ये नम्बर १मा पर्न सफल सिता
नेपाली सिरियल मध्ये नम्बर १मा पर्न सफल सिता
पर्वते सुध्रिएको देख्दा म साह्रै खुसी छु आहा 🙏🥰❤
सीता दिदी को खुसी दिन आउनु पर्छ ❤
❤❤❤❤
सृष्टिलाई पर्वतेले दुख बाडने साथी मलाई बना भन्दा कस्तो भावुक बनायो आँसु नै आयो😢😢😢😢
सीता सिरियल भाग १ देखि भाग ३८ सम्म नछुटाई हेर्ने जति यति हाजिर हुनु हैइ साथीहरू 🙏🙏🙏🙏🙏
म छु हो खाना खान लागेको छोडेको त परैको कुरा भयो
Exam भएको पनि नपढी नपढी सीता सिरियल हेर्छु
Ma xu hai❤❤
Mo xhu
Ma xuni🎉
Ma Pani xu bagh 1 dakhi aaila sammako sabai bhagh harne garako xu😊
यो सिरियल सबको मन मुटुमा बस्न सफल भएको छ, एपिसोड 1 - 38 सम्म न छुट्टाइ हेर्ने को को होइसिन्छ यता दिल खोलेर लाइक कमेन्ट गर्नु होला❤❤
ma xu
@@technicaleducation9706❤❤❤
कस्ले हेर्छ होला यो सिरियल लगातारत?
Ma ni xu
अब रमेश लाई पनि देखाउनु पर्छ भने एता हाजीर हुम त ❤❤❤❤
सीता १ भाग देखि ३८ सम्म नछुटाई हेर्न म जस्तै को-को हुनुहुन्छ हजुरहरु पनि यता लाइक 👍️गर्नुस् है साथीहरू 🙏 plz plz
❤❤❤❤❤
सिता अनि रमेस को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤
पर्वत र सृष्टि को जोडी मन पराउने ले like गरौं त❤❤❤
आहा मन छोयो ♥️ सबै भागले ❤️❤️❤️❤️कसले पो मन नपराउला 🙏🏿❤️
आमाको माया कति धेरै छ आफ्नो तअभागि खप्पर आमाको मायाको महसुस नै छैन तेहि भएर होला सिता लाइ आमाले गरेको माया देखेर जति हेरेपनि हेरै हेरै लाग्छ रोएरै रात जान्छ😂😂😂😂😂😂😂😂😂😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
बाजे र बजै यक भाको हेर्ने ठुलो लहर छ मलाई ❤❤?
सीता लाई माया गर्ने को को हुनुहुन्छ
माइती घर त्यहीमाथि अामाको माया छोरीको लागि संसारको सर्वोत्कृष्ट कुरा हो त्यसैले सीता सिरियल अत्यन्त मन छुने छ
सीता सिरियल काे पर्खाइमा हुने व्यक्ति काे काे हुनुहुन्छ यता हाजिर हुम त
Sxfbgk
यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून् । सोचे र आटेको सबै कुरा पूरा होस।।❤❤❤
त्यो जड्याहा श्रीमान बाट सिताको डिभोर्स गरेर रमेश सित बिबाह गरेको हेर्न पाउने कहिले होलान् ❤🇳🇵👏
आहा!!कति मन पर्ने अभिनय र कथाबस्तु यस्पाली पर्बत र सृष्टि अनि बाजे र सुभद्र काकिको माया प्रेमले मन जित्यो है सबै कुरा मिलेको कति मार्मिक र कति मन पर्ने सिरियल सबै सबैमा सम्मान सासू आमा आयजस्तो छ झन राम्रो हुने भयो अब यो सिरियल❤❤❤❤🙏🙏
को आउनुभयो सीतालाई सपोर्ट गर्न मन ढुक ढुक हुदै सकियो यार अब कहिले छिटो आउस अर्को मङ्गलबार 🙏
पर्वते सृतिको दु:ख सुख बुझ्ने असल साथि बन्नु पर्छ भन्ने कोको हुनु हुन्छ
सीता सिरियल धेरै मन पर्छ एक हप्ता पनि महिना बितेको जस्तो लाग्छ 🙏🙏
❤❤❤सिता,र,रमेशकोबिहोहोउसरसिताखु,सीभयुस😊😊😊😊
हजुर हरु ले यो comment लाई लाइक गर्नू भयाे ❣️भनि हजुर हरु को बुबा आमा काे आयु लामो होस् 🙏भनि भगवान् संग प्राथना गर्दछु। 🙏
को को हुनुहुन्छ सीता सिरियल मन पराउनु हुने❤❤
रमेस कल्पनामा मात्र हाेईन रियल आउनुपराे अब❤❤❤
सित र रमेश एक हुन पर्छ भन्ने जति यता हाजिर हुम तो
सिता सिरियल आउँदा खुसी हुनेहरु जति यता हाजिर हौ है❤❤❤❤
❤❤❤❤
Ok😊
सीता र रमेश एक हुनुपर्छ भन्ने जति एता हाजिर गरौ
वास्तव मा जोडी shristhi र पर्बत को मिल्छ भन्ने जति यता आम त❤❤❤
सीता जस्तै केटि पाए 2/4 जना बिहे गर्ने थिए❤कोहि छ❤
अब सीता ले सुख पाउनै पर्छ सिताले जगते लाई छोद्नु पर्छ भन्ने जति यता हाजिर हुम त 😊😊😊😊
सीता सिरियल मन पराउने को को हुनुहुन्छ 😊
बिचरा सिता को के गल्ति र यति ठुलो सजाय उस्लाई❤❤ सिता
परबत सुदरिनू भयो खुसि लाग्यो अब सृष्टि र परबत मिलनू पर्छ 🙏❤️
सीता सिरल हेरेर रुने जति को को हुनुन्छ😢
, किन रुने होर 😂😂 याे t सब नाटक हो 😂😂
❤❤❤❤
सिताले अहिले सम्म जे जति दुख पाए पनि अब चाही केही दुख नपाऔंस् भन्ने जतीले लाइक गरेर जिताउनु होस् ❤❤❤❤
परिस्थितिले गर्दा बाध्यता मा परेको हो भनेर कोकोस्ले महसुस गर्नु भाछ यता हाजिर हुम है
अनि रमेस र सिताको सासु पनि छिटै सिरियल मा आउनु पर्यो भन्ने कोको हुनुहुन्छ?❤❤❤❤❤❤
मेरो त आमा हुनुहुन्न 😢त्यहि भएर होला सिरियल हेरे आँखा रसाउछ धेरै राम्रो👍 छ यो सिता सिरियल अझै धेरै राम्रो हुदै जवास😢😢😢😢
यो सिता सिरियल ले मुहनी ज लगायो कति बेला आउँछ बन्दै कुर्दै गरेको थिए 😊सिता ले सुख शान्ति पाउनु पर्छ अनि पढने सपना पनि पूरा गर्नु पर्छ भन्ने कोको हुन्छ
Sem😁😀
Sem😢😢😢
Sita❤❤❤❤
सिता सिरियल नछुटाई हेर्ने साथीहरु १ लाइक।।।
Ma pni sita serial naxutaii herxu aba episode yekdam best hunu parxa❤❤❤
कस्ले हेर्ला हौ नछुटाइ ?जतिबेलापनी रोकि छ रोकि छ
यक्दमै राम्रो मन छुने अनि रुवाउने सिरियल सीता वाउ सहिन कति राम्रो सिरियल बनाउनु भएको त्र तपाईं बिनाको यो सिरिलय अलि खल्लो अनुभव हुन्छ जतिसक्दो चाडो तपाईंको र सिताको मिलन होस् बाकी सबै राम्रो छ धन्यवाद सम्पूर्ण टिमलाई
यो कथामा ककसको जिवनसंग मेल खान्छ हाजिर हमत🙏
अब सीता को जिन्दगी मा के होला ? सुखको दिन आउला त सीताको?❤❤
सिता सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻
P
❤❤❤❤
Me
सीता सिरिया सारै राम्राे लाग्छ
धेरै राम्रो सिरेल यो सिरेल हेरेर मनमा धेरै कुराहरु आउँछ आफूले माया गरेको मान्छे माइती गाउँको वरिपरि देख्न पाए हुन्थ्यो भनेर यताउति हेरिरहन्छु। यतिदेखि हाले पनि मनमा एक किसिमको डर हुँदोरहेछ। 😱 खै के जिन्दगी
आज सम्म कुनै भाग नछुटाई हेर्दैछु असाध्यै मन पर्ने मलाई हजुरहरू सबैको कल्याण होस् 👏👏👏
भोलि हुने icc world cup अन्तर्गत nepal vs Sri Lanka मा हे भगवान नेपालले जित हासिल गरोस जितको अग्रिम शुभकामना ❤😢????
म पनि छु 1 देखि अहिलेसम्म हेरि रहेका छु😊
मिसरित जिन्दगी दुरव र सुरव आँपको अचार रवाए जस्तो जिन्दगी भोग्ने हो कसैले रोक्न सक्दैन दुरव सुरव भनेको एक आपसमा मिलेर बनेको जिन्दगि बाचुन्जेल सदा बहार बनिरहोस 😂
सिताले सबै घरकाे कुरा अामा लाई सुनायर रमेस शीत बिहे गर्नु पर्छ छिटाे 🙏🙏
मेरो औला सम्म कै बेस्ट serail सीता serial को सबै टीम लाई धेरै धेरै धन्यबाद ❤❤❤❤❤❤❤
Sita rames ko bihe vayeko herna chahanxu plz🙏
गल्ती एउटा ले गर्छ सजाइ अरुले भगर्छ यो मायाँ मा मान्छे साचिकै ग्रीको हुन्छं ❤❤💔💔❣️♥️
सीताको बल्ल बल्ल खुसीको दिन आउदै थियो फेरी यो गरिमाले गर्दा अन्धकार छाएको छ अनि गरिमाले जगतलाई माया गरेको भएपछि सीतालाई किन नराम्रो बनाउन खोज्दै छ||सीतालाई मन पराउने जति यता ❤️
Me
एकदमै राम्रो लाग्छ सीता सिरियल अब रमेश र सीता एक भएको हेर्नू मन छ ❤
hait शृस्ती र पर्बतेको कुराले 😭😭😭😭😇😇
अब चाहिँ श्रीष्टि र पर्वते को बिहे हुनु पर्छ्👍️त्यो गरिमा लाई नि सीता र जगते को जिन्दगी बाट हटाउनु पर्छ
सीता सिरियेल मलाई पनि धेरैइ धेरैई मन परछ💔💔💔💔💔