इतिहासलाई बिर्से वर्तमान अधुरो।डा.जगमान गुरुङ,पूर्व उपकूलपति,नेपाल प्रज्ञा प्रतिष्ठान।RupantaranEp-4
Вставка
- Опубліковано 3 жов 2024
- Like, Share, Comment, Subscribe and Press the Bell icon to get all the Latest News Update
Website: emountaintv.co...
Facebook / mountaintele. .
Twitter / mountaintvhd
Instagram / mountaintvofficial
Hashed Tags:
#mountaintvhd
#livenews
#drsurendrakc
#drjagmangurung
#rupantaran
#viralnews
#trendingnews
#newsnationlive
#latestnews
#mountaintvlive
----------------------------------
🎉🎉🎉🎉 Great
Dr sir Lama Guru lai Leunu pariyo❤
जगमान गुरुङ जि को हर अन्तरबार्ता हेर्छु र बुज्छु 😊 म 28 बर्ष को युवा हुन मलाइ कै थाहा थिएन यस्तो इतिहास को बारेमा जब 20+ भय म अहिले मलाइ सारै रुचि छ यस्तो हाम्रो पुर्खा हरुको इतिहास जान्न्ने बारे मा 😊 जगमान सर यस्तो जनचेतना मुलुक अन्तरबार्ता को निरन्तरता दिनु होला मेरो सानो 2 बर्ष को छोरा ले पनि बुज्न पाउनु पर्छ😢 यि सामान्ति नेता भनौदा हरुले इतिहास मेट्न तिर लाका छन 😢😢
अति सुन्दर
जय होस् हजुर प्रणाम
एस्तो सुन्न पाएपो सधै❤❤
nice interview 🙏👍️
Naman jagman guring sir
दुबै अग्रज हरु को कुरा सुनेर इतिहास को आनन्द लिन पाइयो धन्यवाद दुबै लाइ
फेरि पनि डा. जगमान सर को अर्को अन्तर्वाता गर्नुपर्छ डा. साव
दुबै माहान डाक्टर हरुलाइ नमन !!
डा. सुरेन्द्र को बाणीमा शक्ति छैन बोलेको प्रभाव हिन हुन्छ । तप साधाना र तपस्वी साधक बाट बाणि सिद्धीको आशीर्वाद लिनु पर्छ ।
नमन छ डा.सापहरुलाई🙏🙏
सटिक विश्लेषण डा जगमान बा॥
बक्ता हरु धेरै देखियो सुनुयो । कोइ बिषय लाई पुर्ब बाट हेर्छन कोहि पश्चिम्बाट हेर्छन कोइ उतर बाट। डा. सुरेन्द्र केसी सर जस्तो विषयलाई स्याटलाइटले जस्तो हेरेर होल्ने कोहि देखियन। सलाम डा. सु. सर। हाल कुबेत बाट सुन्दैछु।
Jay Hos!
जति सुन्यो सुनिरहुँ लाग्छ जगमान गुरुका कुरा, जय नेपाल आमा 🙏
Big salute to both intellectual… jag man sir what a powerhouse of knowledge ..
Kasto sunau sunau lagne interview. Please bring him again and again Dr saab. We need to here more from him.
असाध्यै राम्रो पूर्ण लाग्यो कार्यक्रम । दुवै डा. साहवहरू प्रति उच्च सम्मान 🙏🙏
इतिहासको बारेमा अझै खोज अनुसन्धान र बार्तालब गर्नु परो डा. सुरेन्द्र सर? जसले गर्दा हामी आजको हरेक नेपालीले चिन्तन मनन र अझै फराकिलो कोणबाट ज्ञान प्राप्त गर्न सक्योस इतिहासको बारेमा!!
Very very good person!
हजुरको दिब्य बाडिले सबैनेपालिको दिमाग खुलोस🙏🙏🙏🙏🙏🙏🙏🙏
डा.जगमान गुरुङ गुरुलाई 🙏
केशर बहादुर बिष्ट नेक्स्ट एपिसोडमा डाक्टर साब अनुरोध छ।
❤❤❤❤
इतिहास का ज्युदा भन्डार डा. जगमान सर
डा०जगमान गुरुङलाई हिर्दय देखिनै नमन् गर्दछु
Your stuff is very good. He says good things and true things for the country
Dr.surendra sir ,aaja ramrai biddhwan lyaunu vayako ma dhanyabad.Dherai bolnu Vaya pani surendra sir baluwa bahek tel hata lagena.Ajhai samaya baki chha biddhata dekhaune.Dhanyabad.
दुई ओटा भगवान सङ्गै भेटेको जस्तो भो ! 🙏 जय शम्भो
सुरेन्द्र सर लाई अब सधैं देखिन पाइने भयो इतिहास अझ राम्रो सँग बुझ्न सकिन्छ अब नमन् गर्दछु।
Good to see Dr Surendra on his own programme 👏👏
हजुरको कुराहरु एकदम राम्रो हुन्छ। राम्रो कुरा साँचो कुराहरु भन्नुहुन्छ देशको लागि
Excellent Speech Jagaman Sir !
दुबै महान डाक्टर हरुलाई नमन।
🙏🙏🙏🙏
🙏🙏🙏
Great history of nepal ❤❤❤❤❤❤
महान दुबै डा.सावहरूलाई स्यालुट छ
कस्तो प्रिय अनि बौद्धिक ब्यक्ति हुनुहुन्छ जगमान गुरुङज्यु। उहाको स्मरण शक्ति यो उमेरमा अहो? कस्तो बरदान प्राप्ती भएको उहालाई !
Salute both of Dr. Sab for heart touching talk
दुबै डा साबलाइ नमन तर प्राडा साबले युटुबना पत्तुर राज्निति अभिव्यक्ति नदियहुन्थ्यो
Samaye shandarvik shatik bislesan garnu hune dr sahb haru lae hardik dhanyabad
Loved it & looking forward to more….🙏 thank you Dr sahabharu lai
दुबै बिद्वान बौधिक र देशभक्ति ब्यक्तिहरुको बहस र संबाद सारै राम्रो लाग्यो
Hridayedekhi samman chha gurudev 🙏🌹
dr.i want to salute you.
राम्रो ❤
Feri feri yestai interview Sunna paiyos Dr..Surendra sir
dr साब हरुलाइ नमस्कार
बुझौ है केहि कुरो,मलाइ त मार्मिक लाग्यो
dr kc को रुपान्तरण कर्यक्रम अतिनै राम्रो छ! नेपाल ऋषि भनेर चिनिनुभाको अति निश्पक्ष मानिलाइ अन्तर्बार्तामा प्रस्तुति गरिदिनु भाकोमा प्रा डा केसिलाइ फेरि मेरो नमन! dr जगमान गुरुङ सहि सत्य अनि तथ्य बिचार जनता सामु पसकिदिनुभाकोमा म मात्रै होइन सम्पुर्ण दर्सक अनि श्रोताहरु अति खुशि छन जस्तो लाग्छ! जय सुरेन्द्र साथै जय जगमस्न!
Prof. Dr. Radheshyam Pradhan सर लाइ पनि ल्याउनुपर्यो हजुर । कार्यक्रमको दायरा अझ बिस्तार गर्नुपर्यो ।
पृथ्वी नरायन शाह मगरात को राजा मगर को छोरो मगर बंश हो !! मगरात को राजा मगर नै हुँनछ अरु कोही जातको हूदैन तेसैले पृथ्वी नराएन ले भने म मगराको राजा मगर हू !! तर जगमान ले यो कुराचही भनदैन !! बोल बोल मछेली मुख भरी पानी……… काला मगरात र गोरा मगरात देखी पछी पछी नेपाली आर्मी मा गोरख गण र काली बहादुर गण मा परीनत भो तर काली बहादुर गण चही गुरुंङग को गन भनछ जगमान जी त्यो अहिले भको होला त्यो कुराहरु भनदैन जग़मांन बाहून बा ले !!! भिमसेन थापा मगर हो जगमान बोलबोल मछेली मुखभरी पानी ….. झूट् माथी झूट् बोलने ह ??
दाजु नमस्कार 🙏
हजुरले हजुरको कुनै पनि कार्यक्रममा डा राजेश अहिराज ज्यूलाई पनि निम्तो दिनु पर्यो ।
विद्वान पनि शोषक शोसित गरि दुई खेमाको हुदो रहेछ।
🙏👏🇳🇵💞💞💞Great post🙏
जैले काङ्ग्रेस कम्निस नेपालमा जन्मियो त्यहि देखि इतिहास बिग्रीयो
दुबै माहान बेत्तितो तारिफ गर्न सकिँदैन माहान गुरु हरु🎉🇳🇵
दुबै डा.सावहरूलाई स्यालुट छ
यस्ता बौद्धिक ब्याक्ती हरुलाई बिदेशीको इशारामा चल्ने मेन स्ट्रीम मिडिया हरुले किन ठाउँ दिदैन्न भनेर हामि नेपालीले बुझ्नुपर्छ।
Ati sundar bachan
Both the legend
❤❤❤❤
❤ sarundra sir namaste ❤ma Hjr big fan ho aba aahuti leynu paro sir dr jagman sir le yuta damai bhane ra sambodhan garnu vayo bisayanagar chi lai hela gare jasto lagyo malai chahi
डाक्टर जगमान गुरु जस्तो विज्ञान ब्यक्ति कोहि छैन हो यो नेपालमा 🙏
👌👌🙏👍🎉
I like it very much 😊😅😮😢🎉😂❤
Both dr
Nice ❤
Dr sap lai naman🙏
जग मान गुरुङ भाग २
राजेश अहिराज लाई पनि ल्याउनु पर्यो सर
दुबै डा. साव लाई नम्कार, हाे अहिले दुल्लु न. पा. हैन भैरवि गा. पा. काे रावतकाे २ मा मष्ट देवताकाे धामी ले पालीकाे पाठाँ दाँतैले काटेर बाहिर निस्कि शरीर दातै ले च्यापेर 30-40 मिनेट बाजाकाे तालमा नाचिन्छ र साथमा खस,अार्य,जनजाति,दलित हरु का पुरुष,महिला जाे जसलाई कमाएकाे छ ती सबै मुल धामीकाे साथमा नाच्छन लगभग ३००-४०० पाठाँ काटिन्छन र नाच्ने पनि १४०-१६० जना कमायर नाचेकाे देखे मैले ,त्यति बेला रेकर्ड गर्ने भने पाईन्न म बर्दियाको ब्यक्ति त्याहाँ 5-6 वर्ष जतिकाे बसाईकाे अनुभव हाे ।
Baudhik padeko bujeko kura nai beglai hun6!
५० -५५ विरासती राज्यहरुमा हत्या,हिसा,वलात्कार,लूट ,डकैती मच्चाएर राज्य खोसेको इतिहास भुलेर भूलिन्छ र।
जय हाेस
डाक्टर साब ट्वा 😂😂😂😂
Yasta bibhuti lai aaghi nabaday hami Dr. Lekhane alpagani (Nepal ka lagi) le hamro pahichana dubayachhau .
वाह
🙏🙏🙏
❤❤❤❤😊😊😊🙏🙏🙏
राम्रै छ तर गुरुङ बाजेलाइ मगर को वास्तविकता मा जान चाहिँ मन नलाग्दो रहेछ के त्यस्तो परेको रहेछ बुझिएन
खोज्नुपर्छ र नेपालका राष्ट्र घातीले नेपाल लाई बेचीखानछन तेसकारण बुदीजीभी एक जुट हुनुपर्छ राष्ट्र लाई बचाउन राजाको खाचोछ भैईसकेकोछ तेसकारण राजालेउनुपरछ
राजा नभये नेपाल नैईरहदैईन
डाक्टर साब यो नया कार्यक्रम हो ??
🙏🙏🙏🙏🙏
नमस्कार ।
यता पनि जागिर खान थालियो डाक्टर साब?
एकपटक सौरभ लाई ल्याउनु प्लिज ।
Great history of Nepal😊
Khaani mukh lai jungaa le xekdaina hai dr saap 😅 s.4.k dr.saap 'll understand. Naman both of u.
dherai ramro gyan ko kura itihas ko kura sunna paiyo hirdaya dekhii nai namas dubai dr shab haru lai
सरहरुले राम्रो विषयमा विश्लेषण गर्ने कार्यक्रम सुचारु गर्नुभयाे। नयाँ सन्ततिले ज्ञान प्राप्त गर्नेछन् । जगमान गुरु दूर्लभ व्यक्तित्व हुनुहुन्छ। अबका दिनमा नेपाल देशले जन्माउन नसक्ला ।
कम्युनिष्ट नास्तिक बाजे लाई जगमान गुरुङ ले राम्रो प्रवचन दिइरहेको 😅
भ्युज किन गएन??
Respect and honor both scholars personalities. Prithavi Narayan’s saying Nepal is a yam of the between two giant nations we still want be squeezed with the same political theory, doctrine and principles ??? There is not heard of strong emphasizing of the people’s identity which is a current global war and claim to get it back and utilize of the past missing benefits. No 4 provincial naming became Lumbini was Dr. Gurung’s big force against Tamiwan-Magarat or Tharuwan Magarat. And another thing why not mentioned on the topic of little Buddha Ram Bdr Bomjan which is big issue of the national subject going on ??? Only Prithavi-Prithavi ??? There should be Mr. Ahuti also along side would make it more fare for the listener audiences.
Dr Saab Space 4 k
Tapai ko K vayo?
Gajjab KO antarbarta
😂😂😂
🎉🎉🎉🎉❤❤❤