Baluwatar | Bishal Gurung | Janka Bhatta AKA Janka

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • Baluwatar | Bishal Gurung | Janka Bhatta AKA Janka
    Lyrics
    बालुवाटार
    सोझो जान्छ जेल
    बलात्कारी फरार
    बालुवाटार
    भ्रष्टाचारी हजार चढीराछ चिल्लो कार
    बालुवाटार
    बालुवाटार काण्ड हुँदा जनता भाछ लाचार
    बालुवाटार
    बेतिथि भयो देश राजनीति दुर्गन्ध
    कर तिर्ने जनतालाई सेवा सुविधा बन्द
    भइराछ बाघचाल राजनितिको नाममा
    हामि जनता परेउ भेडा बाख्रा
    नेताहरू चै बाघ रे
    मै हुँ नेता मै हुँ राजा ठूला धाक
    यिनलाई APF र 4WD यिनकै ठुला माग रे
    किनेका छन कानून अनि यिनकै रहेछ अदालत
    ठुल ठूला गल्ति यिनका यिनीहरुलाई नै वकालत
    ऐशो आराम हाम्रा नेताहरुलाई मात्र हो
    पैसो विश्राम भोट विजेताहरुलाई मात्र है
    हाम्रो नेपाल हाम्रो कानून भैसक्यो गाइजात्रा यो
    यहाँ भैरहेछ बलात्कार १३ बर्षिय हाम्रो छात्राको
    देशको जनता वेरोजगार छ
    सरकारी गाडिमा अपराधी सवार छ
    पढेका युवा जति दुबई कतारमा
    अनपढ सोझा साधा कामको हतारमा
    बालुवाटार
    सोझो जान्छ जेल
    बलात्कारी फरार
    बालुवाटार
    भ्रष्टाचारी हजार चढीराछ चिल्लो कार
    बालुवाटार
    बालुवाटार काण्ड हुँदा जनता भाछ लाचार
    बालुवाटार
    भए थुप्रै भोका नाङ्‌गा प्यासा हिंसा बारम्बार
    सोझा साझा माथि किस्सा निर्मलाको बलात्कार
    गणतन्त्र प्रजातन्त्र नामले मात्र हो
    भाउ खाने कर्मचारी भन्छ कामले व्यस्त भो
    देशमा कानून अनि धारोमा पानी छैन
    बनाउछन् रे स्वीटजरल्याण्ड अनि मेट्रो रोड चाहिँ 4 लाइन
    ठूल ठूला गफ यिनका हुने चैं केहि हैन
    टन्न पैसा भित्र्याईराछ गरेर सम्झौता
    भैराछ मनपरी जनतालाई भोकमरी अनि मिलेका छन् टाउके देखी देशका प्रहरी X2
    बालुवाटार
    सोझो जान्छ जेल
    बलात्कारी फरार
    बालुवाटार
    भ्रष्टाचारी हजार चढीराछ चिल्लो कार
    बालुवाटार
    बालुवाटार काण्ड हुँदा जनता भाछ लाचार
    बालुवाटार
    देशको जनता माथि भएछ धन्दा
    यो नेताहरु भ्रष्टअनि कानून भयो अन्धा
    कालापानी लिपुलेक भारतले मेरो भन्दा
    यि नेताहरु मोजमा खाईराछ मासु अण्डा
    आवाज उठाउने माथि चै लाठि डण्डा
    किन होला रातो झण्डाको अस्तीत्व नै छैन
    किन विदेशीको चन्दा
    घटीराछ दिनका दिन क्यापीटा रेङ्कमा
    नेपाली पैसा जति विदेशी बैंकमा
    भूकम्प र जनयुद्धले कति भयो असहाय
    विदेशबाट आएको राहत नेताहरूले पचाए
    बालै दिन्न् कोहिले देशको नक्शा मासीदा
    चूप किन छ सरकार
    अझै हाम्रो युवा बेचिंदा
    देशको जनता बेरोजगार छ
    सरकारी गाडिमा अपराधी सवार छ
    पढेका युवा जति दुबई कतारमा
    अनपढ सोझा साधा कामको हतारमा
    बालुवाटार
    सोझो जान्छ जेल
    बलात्कारी फरार
    बालुवाटार
    भ्रष्टाचारी हजार चढीराछ चिल्लो कार
    बालुवाटार
    बालुवाटार काण्ड हुँदा जनता भाछ लाचार
    बालुवाटार
    काण्डै काण्ड भुटानी शरणार्थी
    नेता अपराधी भयो देश खालि
    युवा विदेशमा बेच्ने भ्रष्टाचारी
    खेल १६ जना गयो जेल देशको वास्तविकता
    अनेकौं तरिकाले युवा बिक्दा
    घूसखोरी नेताहरु हुन्छ जहिले चिलमा
    कामधाम छैन झोलेहरुको तामझाम
    बालेन हर्क साम्पांग जस्ता युवा आयो भने
    जनता सुख साट्लान
    नेताहरू सबै भिक्षा र योगी
    युवा शिक्षाको खोजी
    व्यापारीको रित्तो गोजी
    सबै जान थाले मुग्लान
    हुन् थाल्येा सुनसान
    मन्त्री देखि राष्ट्रपति भारतको नै गुणगान
    नक्सा संग राँगो साट्ने प्रधानमंत्री
    भारत भ्रमण जांदा भयो मिडियामा धूमधाम
    पारिश्रमिक नेपाली परिवर्तन छैन यसपाली
    मल र बिउको अभावमा बन्जर भयो खेतबालीको
    त्यो डालीमा प्रश्न चिन्ह भरिएका
    हाम्रा भरिया बा
    बिचरा उनलाई खै के थाहा
    विहानीको भातसँग हरिया साग
    एक गाँसको आस गर्दै फूटपाथको खाटमा बित्छ बाध्यताको रात
    ससाना नानी अझै बोरा मुनि सुत्छ
    पुलिसको मोटो लाठि बिहनिपख दुख्छ
    गरिबको घर को चुल्हो आज पनि जलेन
    हरिप छ महंगाई तेसैले गरिब बोलेन
    कोल्ले भन्छ खाडी मुलुकमा नेपाली छोरा मरेन
    कोल्ले भन्छ पिल्लर सरेन
    छिमेकीले हेपेको गोर्खेलाई मनै परेन
    गोर्खाली को शान रहेन
    सगरमाथा को नाम रहेन
    उखु किसानहरुले पाउनुपर्ने दाम पाएन
    ट्याक्सी चालकमाथि आगो लगाएर चक्का जाम भएन
    युवाहरुलाई रोजगार भएन
    नेताहरुलाई चिल्लो कार भएन
    जनयुद्ध मा बन्दुक बोकी हिड्ने को घरबार भएन
    जनताले अत्यचार सहेन
    आवाज उठाउनेहरु संग गर्ने तिमीहरुको व्यवहार भएन
    बालुवाटार
    ज्यानमाराहरुलाई आम माफी कानुन हो कि छारो
    बालुवाटार
    पेट्रोल खनाएर मर्छ आवाज उठाउन अप्ठ्यारो
    बालुवाटार
    सतिले सरापेको देशमा बाच्न भएछ गारो
    बालुवाटार
    अर्थतन्त्र व्यापार सबै कुरा भो ध्वस्त
    कमेडी सर्कस भो संसद भवन को रोस्ट्रम
    कुरा गरौ एकछिन महंगाइ र चर्को ट्याक्सको
    भारत को मोनोपोली अनि नेपाली म्यापको
    मारवाडी साहुहरुको
    नेपाली बैंकको
    घरजग्गा हडप्ने बानी अनि एकदम चर्को ब्याज भो
    सहकारी जति सबै चोर
    छ्या कस्तो र्याग भो
    हामीलाई अस्तित्वनै रहेन स्वदेसी आलुप्याज को
    Lyrics | Compose | Vocal
    Bishal Gurung & Janak Bhatt Aka Janka
    Music Arrange | Guitar Works
    Bishal Gurung
    Recordist
    Dip Ghatani
    Recording Studio
    The Rebel Sound
    Mixing / Mastering
    Bishal Dip
    Audio Label
    The Rebel Creation
    Camera Assit:
    Bishal Thapa
    Cinematography
    Milan Shankar
    Edit / CG
    Nahakul Khadka
    Direction
    Bibhor Pokharel
    Produced By
    Gagan Lal Pradhan
    Video By
    Rebel Entertainment
    Official Facebook Page: / therebelcreation
    Property of:
    Rebel Entertainment Pvt. Ltd.
    Putalisadak-31, Kathmandu
    Any kind of misuse or piracy attempt will be taken down immediately without notice.
    #NepaliSong #NoCorruption #NepaliRap

КОМЕНТАРІ • 104