संसदमै प्रचण्डको यस्तो बाचा: ओली आरजु देउवा थर्कमान, राजिनामा नदिनुको कारण खुलाए Archive Video

Поділитися
Вставка
  • Опубліковано 4 лип 2024
  • #pmprachanda #parliamentofnepal #nepalgovernment
    Official website - www.colorofnepal.com
    Color of nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
  • Розваги

КОМЕНТАРІ • 2,2 тис.

  • @rabitimsina3765
    @rabitimsina3765 9 днів тому +137

    आज प्रचण्ड ले 100 % सही बोलने भयो

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 10 днів тому +487

    प्रधानमन्त्री ज्यु र गृहमन्त्री ज्युले यो मौका नगुमाउनु होला गिरि बन्दु र भुटान शरणार्थी को फाईल खोलेर चोर भ्रष्टहरुलाई जेल कोच्नु ३ करोड नेपाली जनताको साथ पाउनु हुनेछ ।

    • @arjunprasadsubedi4683
      @arjunprasadsubedi4683 9 днів тому +6

      ईनी हरु मुतुवा हुन केही गर्दैनन्

    • @krishnasomai3441
      @krishnasomai3441 9 днів тому

      😂😂😂😂​@@arjunprasadsubedi4683

    • @krishnarthapa7231
      @krishnarthapa7231 9 днів тому +2

      बुढै बुढाले ओगटेेको मेरो देश कठै

    • @ournepal364
      @ournepal364 9 днів тому +2

      यसै भन्न सकिन्न

    • @akasamir9243
      @akasamir9243 9 днів тому +2

      अनि त्यो फाइल खोल्दा आफ्नो पनि पालो आउला आउँछ भन्ने डर छ नि

  • @sam-yogdil706
    @sam-yogdil706 9 днів тому +33

    एक महिना भित्र ठोक्नु पर्छ प्रचण्ड को हो? रबि को हो चिनाउने यहिनै मौका 💪💪💪मिसन 84❤❤

  • @Happy.nepal1
    @Happy.nepal1 9 днів тому +22

    प्रचण्ड तिमी पनि खास्सै गतिलो मान्छे त होइन तर, पनि यो अवस्थामा राष्टिय सहमति भयो भन्नेहरुका आसे पासे हरुको फाइल खोली ठाउँको ठाउँ ठेगान लगाउन सक्नु भयो भने केही सोच्न सकिन्छ।
    जय होस ❤

  • @damodardhodari3296
    @damodardhodari3296 10 днів тому +690

    गिरीबन्धु र भुटानिसरणार्थी काण्ड टिकापुर काण्ड र ललितानीबास काण्ड प्रचण्ड ज्यू ग्रृहमन्त्री ज्यू नछाेड्नूहाेला

    • @trendingis
      @trendingis 9 днів тому +20

      ऐले अरुको फाइल खोल्दा पछि उनिहरु सरकारमा गए पछि प्रचण्डलाई देश निकाला गर्लान् नि त , आफ्नो फाइल खोल्देलान भन्ने कम डर छ त

    • @user-wl6kn7jt7s
      @user-wl6kn7jt7s 9 днів тому +2

      ​@@trendingis त्यो त fix हो sir

    • @subhash7408
      @subhash7408 9 днів тому +2

      Right ✅️ but kingdom with democracy deyako rambro. Braschari लाई kadai गर्नुपर्छ

    • @user-kb9xe4hw9e
      @user-kb9xe4hw9e 9 днів тому

      Good

    • @suryabaniya723
      @suryabaniya723 9 днів тому

      क्यन्टोटमेन्टको फाइल कहिले खोल्ने नि?

  • @blgamer6231
    @blgamer6231 10 днів тому +166

    PM जिउ पछि न हट्नुस भरस्टचारी हरु लाई जेल कोचेर छोड्नुस जन्ता ले हेरि रहेका छन को असल को खराब छन भनेर जन्ता र देश को निम्ति काम गर्नुस इनि भारे भुरे को वास्ता नगर्नुस्

  • @user-pf3vk4yy6z
    @user-pf3vk4yy6z 9 днів тому +6

    यत्रो जनता को साथ पाउँदा पाउँदै निरास हुन् छौ भने कायर प्रधानमन्त्री र गिरीह मन्त्री जनता को नजर बन छौ

  • @aashischannel5884
    @aashischannel5884 8 днів тому +2

    Go ahead prachanda

  • @amarbindas
    @amarbindas 9 днів тому +454

    खाेल्नै पर्छ रवि प्रचण्ड 84 काे सिट सुरक्षित गर्न लाई

    • @Enraylimso
      @Enraylimso 9 днів тому +14

      matrai 😢desh ko lagi chai kahile?

    • @rigsong9123
      @rigsong9123 9 днів тому +2

      84 samma is tikdaina hau ghanti k ko suraxit

    • @kbrayamajhee7344
      @kbrayamajhee7344 9 днів тому

      खाेल्नै पर्छ भन्नु भएकाे फाइल खाेल्ने भन्नु भएकाे त हाेला नि ?

    • @reshamraj7482
      @reshamraj7482 9 днів тому

      खोई आफनै खोले मात्रै हो कट्टु

    • @devinthapa5663
      @devinthapa5663 9 днів тому

      आफ्नो फाईल छैन र बिचरा अल्पमतमा परिसके अब केई गर्न् सक्दैनन,यो अवस्था आफैले निम्त्याएको हो प्रचण्डको जादुवाला नम्बरले अब काम गर्दैन😂

  • @rigkumartamata
    @rigkumartamata 9 днів тому +297

    भ्रष्टाचारि हरु जो सुकै हुन सबैलाई जेल कोच्नु पर्यो pm ज्यु अनि सबै नेपाली को साथ रहनेछ

    • @dharmarajkarki5467
      @dharmarajkarki5467 9 днів тому +6

      पि एम पनि त गतिलो हुनुपर्यो

    • @hdhhhs3950
      @hdhhhs3950 9 днів тому +2

      एस्तो आतंककारी काम गर्छ भनेर पत्याउनु त्यो पनि आतंककारी नै हुनु पर्छ काङ्ग्रेस एमाले आतंककारी बाइ२ गर्नै पर्छ

  • @user-ib1ni1nw9l
    @user-ib1ni1nw9l 9 днів тому +3

    यस्तो चोर हरु लाई दिनु भन्दा राजा लाई बुझाउनु पर्छ ❤❤

  • @badrimanstha2535
    @badrimanstha2535 4 дні тому

    एकदमै दमदार भाषण गरिदिनभएकाेमा धन्यवाद छ

  • @YuvrajBista-np4tu
    @YuvrajBista-np4tu 9 днів тому +78

    यो ठूलो मोउका हो माओवादी जि सता छाड्न हुन्न बिचार गरेर अघि बड्नुस जनता साथमा छन्

  • @HomprasadThapaliya
    @HomprasadThapaliya 10 днів тому +363

    यी कांङ्ग्रेश स्याल हरुलाइ सत्ता सुम्पनु हुँदैन ।प्रधान मन्त्री ज्यु!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @balaramsharma4966
      @balaramsharma4966 9 днів тому +5

      प्रचन्डको केहि लाग्दैन। एमाले र काङ्रेसको बहुमत छ, जुन जनताले दिएका हुन।
      सत्ता आफ्नो हातमा राख्न त बहुमत आउनु पर्छ। जनताको सेवा गर्न सक्नु पर्छ। जनताको नेता हुनुपर्छ।

    • @WhoDAREStocallmewhenimsoBUSY
      @WhoDAREStocallmewhenimsoBUSY 9 днів тому

      ke yetika tantra prajatantra looktantra ganatantra bhandai desh kai lagi hola ta hamro baristhe bhaatmara haru le aafno jiban pariwar tyagera pesha jagir teagera deah ra desh ko nachineka ko na ko haru ko lagi lagi lageka holan ta???????

    • @govindakhadka1723
      @govindakhadka1723 9 днів тому

      Ñññ

    • @user-qd6of7nl3h
      @user-qd6of7nl3h 9 днів тому

      यति सत्य बोलेर भेडाहरुलाई बोलिको गोलि हानिदिनु भयो । देश बिग्रेको नै नेतालाई काधमा हालेर मेरो नेता यो हो तेरो नेता त्यो हो भन्ने सोच राख्नाले हो । नेपाली बनौ र देशको बारेमा सोचौ । नेताको नेतागिरि पनि देखियो । देखिएन त बस देशको बिकास, उन्नति प्रगति । जनता बनौ तर झोले नबनौ ।❤❤🇳🇵🇳🇵​@@balaramsharma4966

    • @narayennarayen5413
      @narayennarayen5413 9 днів тому

      500 rupaiya ra rakxe ra rangoko masule jantalai keniko vote ho janta nae nabujhe vot denaledishlae dukhkha pairako xa ​@@balaramsharma4966

  • @boharan1234
    @boharan1234 День тому +1

    100000000 right answer Pradhanmantri sir ji

  • @Jayashbhattari
    @Jayashbhattari 9 днів тому +1

    good prachand, मेरो lifetime मा Support गर्नमन लाग्यो।

  • @newneplieskhaber5395
    @newneplieskhaber5395 9 днів тому +270

    जेल कोच्नुस भ्रष्टाचारीलाई प्रचण्ड ज्यु तथा रवि लामीछाने ज्यु १ महिना वाकि छ, जनताको ईच्छा पुरा गर्नुस, जनताले चाहेको पनि भ्रष्टाचारी र ठगहरुलाई ठेगान लगाऊनु हो

    • @bimalregmi6516
      @bimalregmi6516 9 днів тому +1

      जरो कारबाही । गएका यात्रा महिनाहरु के हेरे र बस्यौ त? ३० दिनमा तारा खस्दैन गफाडी कुरा । चोर हरु ।

    • @JHAPALILILIANE
      @JHAPALILILIANE 9 днів тому

      Yasto vaye prachadako pauxoti pani naparlan haenata?

    • @JHAPALILILIANE
      @JHAPALILILIANE 9 днів тому

      @@bimalregmi6516yo pandasi fataha ho

    • @bishnudhamala5113
      @bishnudhamala5113 9 днів тому

      धुने पानी सफा भएपाे सफा हुन्छ, पानीनै धमिलाे भएपछि सफा हुनै सक्दैन,।

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 9 днів тому +59

    कमरेड प्रचण्ड ज्यु तपाईं हिम्मत गर्नु गिरिबन्धु जग्गा प्रकरण र भुटानी शरणार्थी जस्ता केहि भ्रष्टाचारीलाई जेल कोच्नुहोस ।

  • @railauren6324
    @railauren6324 9 днів тому +2

    प्रधान मन्त्री ज्यू यो देशमा प्रतिगमन कोआगमन हुंदै छ होस गर !!!

  • @shrawanpradhan9231
    @shrawanpradhan9231 9 днів тому +2

    धन्यवाद प्रचोन्न सरकार

  • @chakgurung3175
    @chakgurung3175 9 днів тому +58

    जय प्रचण्ड तपाई बाघ हो , अब भ्रष्टहरू लाई नछाड्नुस कानुनको कठघरामा उभ्याउनुुुस, जनताको मन जित्न

    • @user-yi6iu5ol7s
      @user-yi6iu5ol7s 9 днів тому

      jiteko jitei ho parchanda le jantako man 😂

    • @antarekancha9243
      @antarekancha9243 9 днів тому

      @@user-yi6iu5ol7stero bau sere ra kp le jitxa ta

    • @user-yi6iu5ol7s
      @user-yi6iu5ol7s 9 днів тому

      @@antarekancha9243 tero khudai bau parchandar ko halt kasto hunxa aba herdai ja

  • @karanbhul4749
    @karanbhul4749 9 днів тому +64

    यिनीहरू लाई जिन्दगी भरिको याद आउने गरी भ्रष्टाचार गर्ने हरुलाई
    जेलमा हाल्नु पर्छ मौका यही हो
    प्रचण्ड र रबि को अस्थितो जोगाउने
    मौका मा चौका प्रहार गर्नु पर्यो

  • @atitkanxo7051
    @atitkanxo7051 9 днів тому +2

    This is good time go ahead

  • @laxmisapkota1348
    @laxmisapkota1348 9 днів тому +131

    अन्तिममा बरु यिनै प्रचण्ड ठिक लाग्न थाल्यो । भ्रष्टहरुलाइ कोच्न पर्छ।

    • @nepalone1951
      @nepalone1951 9 днів тому +1

      Sahi kura

    • @nabarajpokhrel9295
      @nabarajpokhrel9295 9 днів тому +3

      ओली,देउवा भन्दा प्रचण्ड ठीक हो

    • @narayanprasadregmi3610
      @narayanprasadregmi3610 8 днів тому

      जस्ले जे भनेनी प्रचण्ड ज्यु को सरकार मा जे जति बिकास हुन्छ त्यो अरु नेता को पालो मा हुदैन अनि अहिले रबि ज्यु गृहमन्त्री हुनु भएको बेला जति तागत रबि ज्यु को हातमा सुम्पिनु भाको छ प्रधानमन्त्री ज्यु ले अरु कुनै अब बन्ने प्रधानमन्त्री ले गृहमन्त्री लाई दिन सक्दैनन यो कुरा हो हेक्का होस्🙏जय प्रचण्ड #जय rabi

  • @RameshKumar-uj4ww
    @RameshKumar-uj4ww 10 днів тому +248

    प्रचण्ड ज्यु ओलि र देउबालाई सत्ता सुम्पिनु भन्दा राजाको हातमा सुम्पिएर सच्चा देशभक्त राजनेता बन्ने ठुलो अबसरलाई नगुमाउनुहोस धन्यवाद

    • @bhojbahadurrayamajhi9538
      @bhojbahadurrayamajhi9538 10 днів тому +5

      प्रचण्ड को खल्तीमा छ देश, कसैलाई नदिन घरलियर जाऊ।

    • @subhash7408
      @subhash7408 9 днів тому +2

      ❤❤❤ king king king 🤴

    • @rigsong9123
      @rigsong9123 9 днів тому

      Khulkais muji rajale aayera banaidinx tero desh machikne aafu euta sinko bhachnu chhaina muji

    • @nepakfortysvnrecords
      @nepakfortysvnrecords 9 днів тому

      😂

  • @yogendradongol3144
    @yogendradongol3144 4 дні тому

    We never forget how important u r for Nepal ...mr. PM Prachanda

  • @DeepakKathayat-nj8qc
    @DeepakKathayat-nj8qc 9 днів тому +2

    सही कुरा गर्नु भो pm G

  • @k.padhikari9917
    @k.padhikari9917 10 днів тому +52

    माैका यस्तो फेरी नआउंन पनि सक्छ यो प्राप्त माैका मा जाकि दिनुस यि देश का अपराधिहरु लाइ चाहे भ् माफिया हुन चाहे भुटानि काण्ड लगाएत सबै लाइ यस्तो समय पाउंन गारो छ ।

  • @guru6145
    @guru6145 10 днів тому +154

    पछि न हट्नुस भरस्टचारी हरु लाई जेल कोचेर छोड्नुस

    • @user-dx7hv5uy2q
      @user-dx7hv5uy2q 9 днів тому

      Yi lodare anuharharulai p.m Bannadinuva nda sangsad e vangga garnuhos..kinaki Yi lutera vrasta harule feri lutnexan

  • @sagarrai6808
    @sagarrai6808 9 днів тому +1

    तपाईंको साथमा हामी नेपाली जनता छौ

  • @user-oe5lr4gk9w
    @user-oe5lr4gk9w 9 днів тому +1

    Hamro Mahan MNO Foundar Present Dr Gopal Gurung Jindabad

  • @matrikadhungel1269
    @matrikadhungel1269 10 днів тому +138

    भ्रष्टाचार लाई लुकाउनको लागि सरकार ढाल्न खोज्ने
    भ्रष्टाचारीलाइ जेल कोचेर मात्र राजिनामा दिनुहोस मंत्रीज्यु?नामर्दीपना नदेखाउनुस।

    • @nareshrawat8674
      @nareshrawat8674 9 днів тому

      क्यानटेनम्यमा को फाइल छ हो साथि

  • @reciperai8588
    @reciperai8588 9 днів тому +54

    प्रचण्ड हजुरको राम्रो मौका छ देश को भ्रष्टाचारी हरु लाई जेल कोचेर ईतिहास रच्ने ।

    • @bishnudhamala5113
      @bishnudhamala5113 9 днів тому +2

      उहाँपनि दाेषि भयकाे खबर छैन र ?

    • @aashischannel5884
      @aashischannel5884 8 днів тому

      ​@@bishnudhamala5113uhalai kp ki deuba pm vayera halxan sabaile ek aarka saknu parxa

  • @tiljungrai9700
    @tiljungrai9700 9 днів тому +1

    wow prachand jyu❤❤❤🎉❤❤❤ best of luck

  • @DilipKanxo-jn5js
    @DilipKanxo-jn5js 9 днів тому +1

    Right pradhanmantri jyu

  • @tarashrestha3441
    @tarashrestha3441 9 днів тому +62

    जनताको आवाज लाइसुनेर कि सेना कि राजा लाई सत्ता बुझाएर जनताको प्रधानमन्त्री बन्नुहोस।

  • @kanchhachothen
    @kanchhachothen 9 днів тому +35

    प्रचण्ड जी रास्ट्रिय भाउज्यु र केपी को धोती खोली दिएर मात्र छोड्नु होला।

  • @manarajpunmagar839
    @manarajpunmagar839 9 днів тому +1

    good prachanda

  • @prakashkhanal808
    @prakashkhanal808 9 днів тому +1

    सलाम छ

  • @user-si4gf6ot7z
    @user-si4gf6ot7z 10 днів тому +198

    प्रचण्डजी तपाई ले नेपाली जनताको मन जित्नुपर्छ

    • @nabinbasnet1620
      @nabinbasnet1620 9 днів тому

      छट्टुले खायो केरा

    • @bhojbahadurrayamajhi9538
      @bhojbahadurrayamajhi9538 9 днів тому +1

      17000 को मन त आजीवन जित्न परेन बाकि को मन मौका परे थाहा हुन्छ।

    • @mahendrasinghsaud4747
      @mahendrasinghsaud4747 9 днів тому

      17000

    • @rigsong9123
      @rigsong9123 9 днів тому

      Aw arko namauna karayo feri muji loktantra ty sahid harle lyako paribartan ho prachanda le haina tyo kura ma clear hune suruma❤

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d 9 днів тому

      Tero bau bhn 17 hjar yuddh ma shid jopni hunx tr yuddh keko lagi vko ho tyo mukhye kura ho ​@@mahendrasinghsaud4747

  • @ryutyu2156
    @ryutyu2156 9 днів тому +38

    भ्रष्टचारिहरुलाइ जेल कोज्नुहोस प्रचण्ड 3 करोड नेपाली जनता साथमा छ

  • @user-og9tv8ln7n
    @user-og9tv8ln7n 9 днів тому +1

    जय प्रचन्ड ज्यु❤️❤️❤️❤️मिलेर बस्नु सरकार ज्यु

  • @user-iv2ee5op9e
    @user-iv2ee5op9e 9 днів тому +2

    Aaj pm le shahi kura garnubhaiko 6 Good jai nepal 🇳🇵

  • @santoshpanta9004
    @santoshpanta9004 9 днів тому +44

    इतिहास बनाउने सुवर्ण अवसर हो ।प्रचण्ड ज्यू जनताको साथ छ ठोक्नुहोस छोड्नु भो भने इतिहासमै कलंकित बन्नुहुनेछ।

    • @Darshan-Entertainment
      @Darshan-Entertainment 9 днів тому

      गर्न खोजे नि दिदैन हो सर किन कि प्रचण्ड भन्दा माथी काङ्ग्रेसको राष्ट्रपति छ।

  • @kavrelithito5968
    @kavrelithito5968 9 днів тому +36

    समय अति उतम छ प्रचन्ड ज्यु अब भटा भट जेल हाल्ने माफियाहरुलाई रबि प्रचन्ड हामि जनता साथ छौ जनता धेरै भेडा भैसके अब हुदैनौ❤️👏👏

  • @dhankumaripun7027
    @dhankumaripun7027 9 днів тому +2

    100% right.

  • @shivchandsodari4631
    @shivchandsodari4631 9 днів тому +1

    भ्रष्टाचार हरु लाई जेल हालनु होस प्रधान मन्त्री ज्यु

  • @hirumiya7575
    @hirumiya7575 9 днів тому +42

    राजालाई सुम्पिनु देश धेरै राजा देखिए अब एउटै राजा ठिक

    • @ramrocopybanepa5732
      @ramrocopybanepa5732 8 днів тому

      याे मानसिक रोगी के भन्छ ? राजा कसलाई बनाउने ? को राजा ? कस्तो राजा ? केको राजा ? कहिलेको राजा ?

  • @shekhargautam2319
    @shekhargautam2319 10 днів тому +149

    राजतन्त्र अथवा सैनिक शासन लागू गर्नु देशको हितमा हुनेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @jhalakbhattarai8338
      @jhalakbhattarai8338 9 днів тому

      Yeti na gare afai patta saff

    • @rigsong9123
      @rigsong9123 9 днів тому +1

      Suruma aafno adhikar prayog gar ani kura gar voli raja aula ra banchit holas aafno adhikar bata

    • @GyanMagar-ts2xr
      @GyanMagar-ts2xr 9 днів тому +1

      सैनिक शासन त भन्नुभएन

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d 9 днів тому

      ​@@GyanMagar-ts2xrsanik sasan chahne haru Myanmar gaye hunx ani thqhqhunx

  • @tankakatel7866
    @tankakatel7866 9 днів тому +1

    हो प्रधानमन्त्री ज्यु यिनिहरुको सत्यतथ्य उजागर गर्नु पर्छ ।

  • @rameshsir-vi6fy
    @rameshsir-vi6fy 8 днів тому +1

    Thoknus prachand kaka....❤❤❤❤❤

  • @sitalama1901
    @sitalama1901 8 днів тому

    Good Prachanda 👍👍We love Rabi ❤❤❤❤❤❤❤❤❤❤

  • @prakashgurung7214
    @prakashgurung7214 10 днів тому +71

    गर्नुस, नेपाली जनता ले हजुर लाई याद गर्नेछ 2084 मा

    • @rigsong9123
      @rigsong9123 9 днів тому +1

      Yeslai yad garne chai toh jastai matra😂 hola sayed

  • @sitaneupane3970
    @sitaneupane3970 9 днів тому +36

    कंरेस यमालेको भ्रष्टचारको मुख्य नाइके हरुलाइ जेल हालेर मात्र राजिनाम दिनुहोला।

  • @kcindra20
    @kcindra20 9 днів тому +1

    Good taking .loved

  • @lamakumar6570
    @lamakumar6570 10 днів тому +201

    प्रधानमन्त्री ज्यु भ्रष्टाचारीलाई मान्छे बेच्ने दलाललाई तुरुन्त थुनामा पठाउनुहोस।

    • @rigsong9123
      @rigsong9123 9 днів тому +1

      Pathayo Machikne

    • @thapagopalgulmelybutwal1043
      @thapagopalgulmelybutwal1043 9 днів тому +1

      यो खुद मिलेको हुन पर्छ नत्र कस्ले रोकेको छर ?

  • @user-si4gf6ot7z
    @user-si4gf6ot7z 10 днів тому +46

    प्रचण्डजी कुनैपनि हालमा राजिनाम निदिनी होला

  • @BirajThapa1
    @BirajThapa1 9 днів тому +2

    Prachanda is real hero ✊

  • @user-rh4lm3fv5r
    @user-rh4lm3fv5r 8 днів тому +2

    अति राम्रो कुरा यि दुई लाइ कोचे पछि ।हजुरलाई पनि ज्यानमारा केशमा कोच्नु पर्छ अनि बल्ल देशले सास फेर्न पाईन्छ

  • @balmukundthapa7917
    @balmukundthapa7917 9 днів тому +20

    राम्रो कुरा गर्नु भयो कमरेड प्रचण्ड ले राजीनामा दिने काम न गर्नु

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw 9 днів тому +32

    सबै लाई ठोक्नुस यो मोउका न गुमाउनुस गिर्य मन्त्री जिउ र प्रधानमन्त्री जिउ

  • @lalbdrbashyal672
    @lalbdrbashyal672 5 днів тому

    good Pm gi

  • @birjbahadurpulamimagar9937
    @birjbahadurpulamimagar9937 8 днів тому +1

    good sahi ho

  • @laljaungdura2419
    @laljaungdura2419 9 днів тому +15

    जतिपनी काण्डहरु छन ...सबै खोल्नुस गृहमन्त्री ज्यु , प्रधानमन्त्री ज्यु....अबको अन्तिम लडाइ लड्नुस जे होला होला ।

  • @gopalpun9001
    @gopalpun9001 9 днів тому +24

    भुटानी शरणार्थी प्रकरण, टिकापुर जग्गा प्रकरण र गिरिबन्धु जग्गा प्रकरण को फाइल नखोले सम्म सरकार नछोड्नु होला प्रचण्ड ज्यु । नेपाली जन्ता तपाईं र रबि लामिछाने को साथ मा छन ।

    • @devinthapa5663
      @devinthapa5663 9 днів тому

      आफ्नो क्यान्तोमेन्ट,सहकारि छ बिचरा कसैले पनि केई गर्दैनन्,जनता झुक्याउने खेल हो सबैको।आखा सोझो हेरेर सोचौ त सर?

  • @milarepa2812
    @milarepa2812 9 днів тому

    Salam xa pmjyu. Naxotnu hoss🙏🙏🙏

  • @balkrishnashrestha7393
    @balkrishnashrestha7393 10 днів тому +143

    ओली र आर्जु देवा गगने लाई भित्रा कोच सब ठेकान लाग्छन

  • @chakgurung3175
    @chakgurung3175 9 днів тому +23

    रबि जि यी भ्रष्टाचारीहरूलाई तुरुन्त न्यायको कठघरामा उभ्याउनुस , र जनताको मन जित्नुस

  • @user-su5zb3hk5e
    @user-su5zb3hk5e 9 днів тому

    good .........good .......we are support U PM.

  • @Sooo-e6n
    @Sooo-e6n 9 днів тому +1

    🙏🙏🙏🙏🙏नेपाल को डन pm हजुर हुनुहुन्छ हुनुपर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 10 днів тому +26

    एमाले पाखण्डीको हातमा सत्ता पटक्कै न सुम्पिनु आफै ओकिल बनेर आफै डिसिजन लिनु , सकुनिको हातमा सत्ता नसुम्पिनु भ्रष्टाचारको फाइल सबै छिटोभन्दा छिटो खोलौ

  • @user-lu3lp9vf1f
    @user-lu3lp9vf1f 10 днів тому +29

    आखिर सता बाट जादै गर्दा जनताले महशुस हुन्ने गरी भ्रट्चारिहरुलाई एक एक जेल मा हाल्नु होस अनि मात्र जनताले पहिचान गर्छ ।

  • @suryabikramchemjong3135
    @suryabikramchemjong3135 6 днів тому +1

    यो पटक तपाइको अन्तिम मौका देखिन्छ, इमान्दारिताका साथ सहिकाम गरेर योअघिका फत्तुर फरेब सबै धुइपखाल गरि नागरिकका शहि नेता साबित्त हुनुहोस .....

  • @arghakhanchivlog013
    @arghakhanchivlog013 7 днів тому

    good think cammred parchand

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 9 днів тому +13

    ओली र देउबालाई कुनै हालतमा PM बनाउनु हुदैन यी दुईले देश सक्छ ।

  • @aatmaramkarki-nb4mg
    @aatmaramkarki-nb4mg 9 днів тому +105

    जेलहाल्नुस पर्चन्ड जि इ फोहोरिहरुलाइ 84मा रबि र प्रचन्ड जिको हुनेछ सरकार

    • @sunilkarki4670
      @sunilkarki4670 9 днів тому

      Hami veda ho ani hamlai iniharu lay yesari nai fan fanti ghumauxan 😂

    • @Basantashrest
      @Basantashrest 9 днів тому

      ​@@sunilkarki4670 भेडा होइन झोले हो भन्नू

    • @TheFearlessBlizzard
      @TheFearlessBlizzard 9 днів тому

      Veda niti ma ramro chaldai rayxa joh manxay lay ahilay Sama k garna sakay xaina paxi k garla it's time for a change he has been the agent the mole in our mother nation Nepal. Dog of India

    • @thapagopalgulmelybutwal1043
      @thapagopalgulmelybutwal1043 9 днів тому

      यो कगा राम्रो मान्छे होर यस्ता शीत के को आसा । 😁😁😀

  • @user-hq8jc9or9w
    @user-hq8jc9or9w 9 днів тому

    सहि कुरा हो

  • @newmovie_npl
    @newmovie_npl 5 днів тому

    Good luck प्रचण्ड ❤

  • @bhanuringjali6124
    @bhanuringjali6124 9 днів тому +14

    एमाले र कांग्रेसको हातमा सत्ता दिनु हुदैन है प्रचण्ड ज्यु देश बेचुवा र देश लुटेरा यिनै हुन।जसरी पनि विस्थापन गर्नै पर्छ।

    • @Karma-gx7zk
      @Karma-gx7zk 9 днів тому

      na dera k garne uniharu sanga bahumat chha

  • @mangallama8896
    @mangallama8896 9 днів тому +110

    देश बचाउने हो भने राजालाई सत्ता बुझाउने समय अयो प्रधानमन्त्री ज्यु नेपाली जनताको तपाईं लाई साथ सपोट् पाउछ ।👏

    • @rigsong9123
      @rigsong9123 9 днів тому +2

      Rajale aayera desh bikas gare ta khub sukha sanga basna pauthis hola hai 😂😂

    • @subhash7408
      @subhash7408 9 днів тому +1

      ​@rigsong9123 only for a few. 😂 person ko lagi matra loottatasntra

  • @iwannaforyou5143
    @iwannaforyou5143 5 днів тому

    गिरीबन्धु,भुटानि शरणार्थी काण्ड को जड उखाल्नुस शुभकामना ।जनताको समर्थन सदाचार रहनेछ ।भ्रष्टाचारीलाई कार्बाहिगर्दा ज जसले बिरोध गर्छ।तिनिहरु सब राष्ट्रघाँटी हुन्।जनता बिरोधि हो तिनिहरुलाई सिधै ईन्काउन्ट गर्ने आदेश दिनुस्।चाहे सदनमा होस् या सडकमा।

  • @bomlama1571
    @bomlama1571 8 днів тому

    100% Sahi kura prachanda sarakar yonai mouka ho

  • @Kamal-od2qs
    @Kamal-od2qs 9 днів тому +27

    #बालेन#बलेनसिटि#प्रचन्ड #रबिलामिलेछाने मन्त्री जुय लाई जति सक्दो चाडो भ्रष्टाचार गर्न
    लाई जेल मा कोचन परो हजुर धेरै बुल्नु
    बन्दा काम गरे र देखाउनु होस रबि सर
    अनि मात्रै मिसन ८४ मा हजुर सफल
    हुनु हुन्छ है रबि सर हस्त नमस्कार 🙏🙏❤यदि यो सबै गर्न हजुर हजुर्ले
    सकनु हुन भने अब प्रधानमन्त्री हुन
    सबै समसद ले सबै बन्दा बडि बोट
    लेउछ हुस लाई प्रधानमन्त्री बन लायक
    को कानुन भनाउनु होल #रबिलाबिछाने ज्यु🙏🙏🙏

  • @kebalkarki6523
    @kebalkarki6523 9 днів тому +24

    इतिहासमै प्रचण्डलाई राजनेता हुने यो सुनौलो अवसर हो । केपी सेरे र आरजुलाई जेल हाल्नुस जनताले प्रचण्डको नाम स्वर्ण अछ्यरले लेख्नेछन ।

    • @thapagopalgulmelybutwal1043
      @thapagopalgulmelybutwal1043 9 днів тому +1

      यो पनि कहाँ चोखो छर जङ्गालि

    • @kebalkarki6523
      @kebalkarki6523 9 днів тому +1

      @@thapagopalgulmelybutwal1043 चोखो त छैन तर अरु भ्रष्ट नेतालाई जेल हाल्ने हिम्मत गर्‍यो भने गुमेको साख अलिकति भयपनि आउछ माओवादीको ।

  • @sonubajracharya1053
    @sonubajracharya1053 7 днів тому

    Good luck boleko jastai kam garnuhola nir dor bhayara ramro kam garne ra desh ko hit ma kam garnu pm ji janata le pakkai sath dinexa❣️❣️❣️

  • @dilipkc3967
    @dilipkc3967 9 днів тому

    Good prachanda❤

  • @user-mw9ix8kv8v
    @user-mw9ix8kv8v 9 днів тому +16

    प्रचण्ड ज्यु हजुरले राजिनामा दिनु पर्दैन एमाले र काङ्ग्रेसको फाइल खोल्दिनुस् झड्का लागिहाल्छ नि। रवि लामेछाने ज्यू हुनुहुन्छ

  • @chakgurung3175
    @chakgurung3175 9 днів тому +14

    यथार्थ कुरा यही हो प्रचण्ड जि, आफ्नो भ्रष्ट लुकाउन ओलि र आर्जु देउवाले यो चाल चालेको हो

  • @puskartimilsina3427
    @puskartimilsina3427 8 днів тому

    कुनैपनि हालतमा राजीनामा दिनहुदैन प्रधानमन्त्री ज्यु🙏🇳🇵

  • @punmagar7616
    @punmagar7616 9 днів тому

    Dhannebad P M JI

  • @Enraylimso
    @Enraylimso 9 днів тому +36

    गर्नुस् मन्त्री ज्यु हाम्रो साथ छ , सास्कृतिक बिचार बोकेर हिंड्दा साथ दिएकै हो र अब पनि छ देश र जनताको लागी

  • @kavitaupreti854
    @kavitaupreti854 9 днів тому +15

    ईनिहरूलाई देश सुम्पिनु हुदैन प्रधान् मन्त्री ज्यु ईनहरूले देश बर्बाद बनाई सके

  • @bishnudhamala5113
    @bishnudhamala5113 9 днів тому +1

    जनताकाे बिचारलाई तथा बिबादित बिषयलाई सम्बाेधन गर्नु अाबस्यक छ,किनकि जनताका नजरमा प्राय संपुर्ण नेता दाेषी छन्, त्येसैले संसदभन्दा पहिला जनतासंग बिस्वासकाे मत लिन अनुराेध गर्दछु,। अाफ्ना हैशियत फलाकेर बिस्वास् नहुने देखिन्छ,।

  • @ThakurbhandariThakurbhandari
    @ThakurbhandariThakurbhandari 9 днів тому +2

    धेरै कुरा न गर अब राता रात भाँस्त हरुलाई जेल कोच ल दम र दिमाग भए जनमत तिम्रो हुने छ नत्र सिडियो तिमी अब ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Uttamsherchan
    @Uttamsherchan 9 днів тому +9

    प्रचन्ड ठाेक डाका हरुकाे करङ भाच्नु परछ यहि माैका हाे।जनता तिमराे साथमा छन

  • @gauravvlogs856
    @gauravvlogs856 9 днів тому +126

    प्रचण्ड सित पाठ सिकेर प्रचण्डलाई नै डस्न खोज्नु ,ठूलो भूल हुने छ,प्रचण्ड नेपाली इतिहासकै खुंखार नेता हुन् ,हेक्का रहोस्

    • @romanroy2252
      @romanroy2252 8 днів тому

      what a joke 🤣🤣🤣

    • @user-js3mb5fl8q
      @user-js3mb5fl8q 8 днів тому +1

      Haha jungali shyal aba nta sahar ko na ghaou ko ghar na ghat koo kaha janxas muji 😊😊😊

    • @pawanrajpaudel8475
      @pawanrajpaudel8475 6 днів тому

      😢😂

  • @sbthapa5125
    @sbthapa5125 9 днів тому +2

    समय कम होला तर दलाल हरुलाई नछोड्नु है सम्माननीय प्रधानमन्त्रीज्यू।

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 5 днів тому

    थ्री गर्गनस हेड्स अफ नेपाल देउवा केपी र प्रचण्ड राजनैतिक अस्थिरताका र विदेशी भरिया का नाईके कुशासनका हिरो देश र जनता लाई जिरो । शुसासन कहिले र कस्ले? जनताले शुसासन मात्र चाहेका हुन ।

  • @user-pn2st1mt6q
    @user-pn2st1mt6q 9 днів тому +12

    प्रचण्डले नेपाल काे,सुन्दर नयाँ भबिष्य काे निम्ति, देश भक्तिको नेतृत्व लाई सत्ता जिम्मा दिनुपर्ने माहान अवसर छ, अहिले याे ब्यबस्था लाई बिघटन गरि,नेपाललाई नयाँ काेर्ष मा हस्तान्तरण गरि सुनौलाे ईतिहास निर्माण गरियाेस

  • @tilakkhadka3980
    @tilakkhadka3980 10 днів тому +43

    भ्रस्टचारिलाइ जोगाउने पक्ष्यपनि धेरै बलियो भयकोरहेछ हाम्रो देसमा सबै जनतालाइ थाहाभयो अबचाहि