रवि लामिछानेको क्षेत्रमा गगन थापाको हाई हाई, चितवनबासीले सहकारी बारे आवाज उठाउन बुझाए प्रतिवेदन-

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • Gagan Thapa लाई चितवनबासीले सहकारी बारे आवाज उठाउन बुझाए प्रतिवेदन -
    SUBSCRIBE OUR UA-cam CHANNEL
    THANKS FOR WATCHING THIS VIDEO
    Guest :-
    Presenter / Camera / Edit : Unkown Man
    Facebook :
    Gmail : angilas794@gmail.com
    CONTACT US AT 9761652800
    Email :- Angilas794@gmail.com
    © Lajniti khabar

КОМЕНТАРІ • 218

  • @surajtimilsina5666
    @surajtimilsina5666 7 днів тому +12

    यों गगने चोरका मासुभात मा बिक्ने हरु हामिलाई २,४ जना जोडेर भ्रम नफईलाए हून्छ ।

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 5 днів тому

      @@surajtimilsina5666 के गर्नु गगनले सहकारी ठगेन 4/5 जना बिहे गरेन 2 पासपोर्ट र 2 नागरिकता बनाएन सत्य बोल्छ अनि त जस्तो भेडाहरुलाइ कहाँ मन पर्छ त

  • @NarayanBhatt
    @NarayanBhatt 7 днів тому +22

    यो कांग्रेस को गगने हात धोएर पछि लागेको छ यसको यतिनै हो हेर्दै गर्नु होला । यो बाख्रे को काम छैन

    • @gggamerz8363
      @gggamerz8363 6 днів тому +1

      ओ खाते के भनीस गगन लाइ

    • @prembahadurthapa692
      @prembahadurthapa692 6 днів тому

      यहाँ आउने सभै गगनेको झोले हो

    • @nareshrawat8674
      @nareshrawat8674 5 днів тому

      राम्रो गरे छन् दोषिलाई कारबाही हूनुपछ

  • @SantoshLamichhane-jx2fb
    @SantoshLamichhane-jx2fb 6 днів тому +8

    यति मान्छे हाम्रो तिर गोरु मर्दा जम्मा हुन्छन् यी सबै झोला बोक्नेहरु हुन 😂😂😂

    • @gggamerz8363
      @gggamerz8363 6 днів тому

      त मर्दा चाहिँ कोही हुदैन हेर्दै जा

  • @rajigiri3290
    @rajigiri3290 6 днів тому +2

    देशमा जनताको बचत सकाउन पाईदैन सबै सहकारी ठगहरूलाई छानवीन गर्दै क्रमश कार्वाही गर्दै जानू पर्नेछ । दल , पार्टी नहेरी कार्वाही गर्नु राज्यको दाईत्व हो । बचत कर्ताको पनि सरकार बन्न सकोस ।

  • @khadkak.c.5430
    @khadkak.c.5430 7 днів тому +10

    यस्लाइ जुत्ता हान्ने कोहि रहेन छ तेहा । नामर्दी मुजि राजनीति सन्यास लिदैन रे

  • @khagendraspkarki4854
    @khagendraspkarki4854 6 днів тому +4

    Great Thoughts 👍
    Jaya Nepal

  • @rajupathak2298
    @rajupathak2298 6 днів тому

    Great Rabi great leader love you

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul 7 днів тому +10

    गगन गगन नै हो जस्ले जे सोकै भनोस सत्य तथ्यमा बोल्ने भनेको गगन नै हो र काम नि गरेर देखाको छ अरु जस्तो स्तन्ड गर्न होइन

    • @BirbalRai-h1n
      @BirbalRai-h1n 7 днів тому

      Neparera bolnu dhanrajko barema Khai boleko

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 7 днів тому

      @@BirbalRai-h1n तेरो सहकारी पार्टी जस्तो होइन ल कार्वाही गर भनेर प्रतिवेदन आउदा नि स्तन्डको लागि क्लिन चित दियो भनेर हिन्ने गगनले पहिले नै भनी सकेकोछ धनराजलाइ छानबिन गर भनेर धनराजले पनि आफै भनेकोछ तेरो रबि जस्तो भागेर हिनेको छैन खाते भेडा

    • @BirbalRai-h1n
      @BirbalRai-h1n 7 днів тому

      @@Resamthapa-ib6ul laj pachepaxi kaha vagxa hw jati khedo khaney pani sakdainau yo kura chahi dhukkai ho

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 7 днів тому

      @@BirbalRai-h1n राम्रोलाई राम्रो भन्न सिक के भेडा त जस्तो भेडाको कारण देशको हालत यस्तो भाको हो राम्रो काम गर्ने मान्छे जुन सुकै पार्टीको होस राम्रोलाइ राम्रो भन

    • @BirbalRai-h1n
      @BirbalRai-h1n 7 днів тому

      @@Resamthapa-ib6ul 🙏🙏🙏🙏Jay hos

  • @OneHandedSwordsman
    @OneHandedSwordsman 5 днів тому

    सहकारी ठग, पासपोर्ट काण्डमा जेल जानुपर्ला भनेर प्रचण्डको सरकारलार्ई मत दिएर बचेको, सालिकराम बुढासैनिको दोसि लाई घण्टी भगवान त मान्नु नै पर्यो नि।

  • @rameshthapa8854
    @rameshthapa8854 6 днів тому +1

    सबैलाई हार्दिक श्रद्धाञ्जली खातेहरु

  • @sureshsinghsaud9555
    @sureshsinghsaud9555 6 днів тому

    Remember ,,,,mr. Rabi is one' man army

  • @rambachan-p3c
    @rambachan-p3c 6 днів тому

    Rabi.. 👍👍👍❤❤❤🙏

  • @sanugurung9385
    @sanugurung9385 6 днів тому +8

    लाज पचेपछी के लागछ बाखरे लाई

  • @bhimthami1308
    @bhimthami1308 7 днів тому +3

    MCC chora Congress bahkra chora
    Nepal ko cohr Congress 🤺🤺🤺🤺🤺🐐🐐🐐🐐🐐🐐

  • @Kailashphombo
    @Kailashphombo 6 днів тому +2

    सबै जना लाई एक मुस्टमा हार्दिक श्रद्धाञ्जली। बाख्रा चोरको भटुवाहरु

  • @arj4206
    @arj4206 6 днів тому

    Rabi is great

  • @krishnamanshrestha4887
    @krishnamanshrestha4887 6 днів тому

    Greatlider

  • @saraswotikc9845
    @saraswotikc9845 7 днів тому +4

    Rip khaate 😢😢😢😢

    • @SinhaLama
      @SinhaLama 7 днів тому

      गगने बाख्रा

  • @rameshparajuli9412
    @rameshparajuli9412 6 днів тому

    रबिका समर्थक बाट कुटाई खाइन्छ भनेर कार्यकर्ताले घेरेका रछ्न्।

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 6 днів тому

    देशबेचुवाहरुका चेलाहरुपरैछन् छिछिछि

  • @ManojKumar-nq9tl
    @ManojKumar-nq9tl 6 днів тому

    अब पनि कांग्रेस एमाले एमाओवादी लाई वोट हाल्नु भयो भने नेपाली जस्ताे भेडा कोई छैन भन्छन

  • @fghhGhhu-j2l
    @fghhGhhu-j2l 6 днів тому

    Yesss

  • @butbahadurbasyal1774
    @butbahadurbasyal1774 6 днів тому

    ए सहि मान्छे लाई फुल माला ल्गाएरसम्मान गरेछन सहकारिको रकम खाने इनै चोर को पाती मा छन फेरि एस्तो सम्मान ले ठग लाई पस्रय दियको जस्तो लाग्यो

  • @rajukisan4747
    @rajukisan4747 6 днів тому

    चार जना काङ्रेस का एमालेका झोले हरु उभियर मासुमा बिकेर हुन्छ देस भरि झन्डै 1 खरब उठाउनु पर्छ

  • @omnath6201
    @omnath6201 6 днів тому

    good

  • @alinabhandari1307
    @alinabhandari1307 7 днів тому

    नेपाली जनता

  • @हरामीTIGER
    @हरामीTIGER 5 днів тому

    एदि रवि राज्निती मा न गको भए यो पैसा पाउन त के सुईको पनि पाउने थिएनौ साथी हो के गगन को आसिर्बात लेको छौ आफै बाख्रा को पैसा खाने ग हो

  • @SinghaBudha-k4q
    @SinghaBudha-k4q 6 днів тому

    ❤❤

  • @ArjunBohara-q8e
    @ArjunBohara-q8e 6 днів тому

    सहका ठगलाई भगवान हाे भन्ने साेच्नु तेति उचित नहाेला

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 6 днів тому

    गगनले सहकारि को पैसा गरिबलाई दिएछ भने मलाई टुडिखेलमा झुन्डाउनुहोला होला ।गगने र केपि झुटको खेती गर्ने नेता हुन।

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 6 днів тому

    👍️👍️

  • @parkashTamang-h9p
    @parkashTamang-h9p 2 дні тому

    गगन सर झुटाे नबाेल हई

  • @Nita-l7j8o
    @Nita-l7j8o 6 днів тому

    सबै जना काङ्ग्रेसी झोले त रहेछ केको चितवन बासिन्दा भनेर टइटल राखेको हो

  • @KhadkaPrem-qc7ut
    @KhadkaPrem-qc7ut 6 днів тому

    भइहाल्छ नि सबै चोर कांग्रेसहरू नेता अनि हाय नभएर कसको अवस्था है। चोर कांग्रेसहरू भएपछि।

  • @RamsinghBklohar
    @RamsinghBklohar Годину тому

    Sabi laii rip rip

  • @TaptaRawal
    @TaptaRawal 7 днів тому +1

    गगने डाकाको बिस्वास नगर्नू यस्को काम भनेको आज एक कूरा बोल्ने भोली अर्को कुरा बोल्ने आफु पपुलर बन्ने

  • @SherKhadka-h4s
    @SherKhadka-h4s 7 днів тому +1

    गरीब दुःखी जनताको नेतृत्व गरे नेपाली कांग्रेस जिन्दाबाद

  • @TirthaAcharya-k2l
    @TirthaAcharya-k2l 6 днів тому

    बाख्रा चाेर लाई लखेटैं सबैलाई आग्रह छ ।

  • @rekh7550
    @rekh7550 5 днів тому

    कठै बरी😂😂मा या लार आउँछ हो यिन काे राजनीति अवस्था देखेर 😂😂😂 मलामी जति मान्छे पनि भेला हुन सकेको छैन् 😅😅😅

  • @narabahadurOli
    @narabahadurOli 6 днів тому +1

    जनप्रिय नेता गगन थापा

  • @jumgurung-xq4or
    @jumgurung-xq4or 6 днів тому

    Gagan is right man
    In becoming priminister
    😂❤🎉😢😢😮😅😊❤
    Jaanti giyo

  • @ManojAyer-wr3fb
    @ManojAyer-wr3fb 6 днів тому

    चितवन बासिका कस्ता जन्ता हरु हुन सहकारिको बरेमा राम्रो तरिकाले त पहिले त बुझ्नुस त हजुर त्यो गगने चोरको पछि लागिरहेका छ्न भ्रस्टाचारी देस द्रोहिको पछि लाग्यो भने धोका हुन्छ हजुर

  • @sagarkalikote9481
    @sagarkalikote9481 5 днів тому

    ईनिहरु सवै काग्रेसका मासुकाे चाेक्टाहुन हेर्नुत सवैकाे अनुहार 😂😂 काङ्ग्रेस कस्ताेहाे अबकाे युवाले मुल्यांकन गरिसकेकाछन माहा मन्त्री ज्यू अब तपाईकाे भासण उचित हुदैन बुझ्नुभाे

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 6 днів тому +1

    अब यस्का पिछाडि नलागे हुन्छ कति भ्रममा पर्छौ पैसा खाने सबै यस्कै पाटिका हुन यत्राकाे कार्बाहि बेकार न अल्जिनुस अब भ्रममा नपर्नुस

  • @Bethanchow
    @Bethanchow 6 днів тому

    yomuji Ga Gun lai Lathe tau

  • @rameshshrestha8270
    @rameshshrestha8270 7 днів тому +4

    50 jana jhole bela parera, lyang lyang.

    • @gggamerz8363
      @gggamerz8363 6 днів тому +1

      त खाते ५ जना त जम्मा पार्न सक्दैनस होला

    • @rameshshrestha8270
      @rameshshrestha8270 6 днів тому

      @@gggamerz8363. Sir, मलाई मान्छे भेला पार्नु नई छैन।

  • @DipakDawadee-h4d
    @DipakDawadee-h4d 4 дні тому

    चोर नेताहरु चोर नै रहेका छन्

  • @NunaStha
    @NunaStha 6 днів тому

    चोर भाते हरु भर्ष्टचारी काग्रेस एमाले ले खाने
    नाम चै रबि को
    भर्ष्ट सरकार
    नेपाली जनता बुझोै
    चोर काग्रेस ले नेपाली जनता लाई मुर्खता बनागदै छन
    ??????? रबि लाई फसाउने चलखेल गरेमा
    काग्रेस एमाले लाई जिउँदै आगो लगाइन्छ?????? होसियार चोर सरकार ?????????

  • @suryaranabhat2553
    @suryaranabhat2553 6 днів тому

    गगनले दिन्छ सबैलाई

  • @Socialworker12348
    @Socialworker12348 6 днів тому

    जस्तो तपाईं को च्यानल नाम छ तेस्तै काम छ गगन को

  • @premBk-e2u
    @premBk-e2u 7 днів тому

    जनता को हित को लागि कहिले काम गर्नु भयो मन्न्निय्री गगन जि येदि जनता को हित को लागि गरेको भय अहिले सम्म देश कहाँ पुगिसकेको हुन्थ्यो गगन जि बरु खेदो खनु भनदा मिलेर देश माइ रोजगार को स्वास्थ शिक्षा को राम्रो पर्बिधी लिउनुहोस जय रबि जय घण्टी

  • @khadasubedi4796
    @khadasubedi4796 5 днів тому

    यो बाख्रेले केही गर्ला भन्ने भ्रम मात्रहो।

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 6 днів тому

    सहकारी ठगलाई छोड्न भएन

  • @shibathapa3619
    @shibathapa3619 7 днів тому

    यस्ले राजनीति कहिले छोडने भएछ ?

  • @aadikbhurtel5930
    @aadikbhurtel5930 7 днів тому

    सय जना जति होला सबै कांग्रेसका झल राम हुन्

  • @gokbahadursoti8674
    @gokbahadursoti8674 6 днів тому

    यो गगनेको कुरा त के सुन्नु हुने कुरा गरेपो

  • @sunilghimire3439
    @sunilghimire3439 6 днів тому

    यो बाख्रेलाई चितवन बाट लखेत्नु पर्छ

    • @gggamerz8363
      @gggamerz8363 6 днів тому

      सालीकराम हत्यारा सहकारी ठग रबी लाई छीटो थुन्नु पर्यो

  • @begamdamai5575
    @begamdamai5575 6 днів тому

    Rip

  • @KhadkaPrem-qc7ut
    @KhadkaPrem-qc7ut 6 днів тому

    भ्रष्टाचारी चोर काङ्ग्रेसहरूले गरिहाल्छ नि हाइ हाइ

  • @BhagatChaudhary-f2j
    @BhagatChaudhary-f2j 4 дні тому

    चार जना छन केको हाइहाइ वाइवाइ हो

  • @thapahari3588
    @thapahari3588 6 днів тому

    Kangers mai raxan sabai vandh dherai sahakari lutne haru samaunu hos gagan lai

  • @amritff3464
    @amritff3464 7 днів тому

    गगन जी लाई बिषेस धन्यबाद

  • @bikramsharma8771
    @bikramsharma8771 7 днів тому

    Hardik srdanjali

  • @bikrampariyar1720
    @bikrampariyar1720 6 днів тому

    Gagan vastachari rajinama dee

  • @prithimagar2756
    @prithimagar2756 6 днів тому

    झोले हरु जम्मा हुँदा एक झोला पनि छैन् 84 मा गगन्ला इ बाइ बाइ

  • @bhuwandhami-qb9ij
    @bhuwandhami-qb9ij 6 днів тому

    Hami ghanty lai maya garxu

  • @chitrarana1214
    @chitrarana1214 6 днів тому +1

    ए जनताहरु बाख्राचोर को पछि नलाग यसको 54 करोड्को कान्ड एक दिन आउछ।तेति बेला थाहा लाग्छ को कत्तिको पानी छ भन्ने।

    • @gggamerz8363
      @gggamerz8363 6 днів тому

      तेरो रबी को ६५ करोड को आउदा के गर्यर बस्दै छ्स भन त

  • @khimgurtal669
    @khimgurtal669 6 днів тому

    धनराजको लाई बचाउनको लागि हो यो कुरा बाख्रा चोरको

  • @krishnathapa5623
    @krishnathapa5623 6 днів тому

    gaganle janatako bachat phirta hoina milijuli khako chahi pakkai xa

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv 7 днів тому

    पहला यी कांग्रेसको ठग लाई साेधहाहाहाह

  • @AsSa-eu8ib
    @AsSa-eu8ib 6 днів тому

    Gaga laii vagaunu parxa

  • @RajendraBasnet-l6b
    @RajendraBasnet-l6b 6 днів тому

    Khadana ho chetwan basi ho khyada yo chorlai khatali

  • @GangaVk-rk2nm
    @GangaVk-rk2nm 6 днів тому

    35 बर्ष भयो देश लाई दुबाएको नेपाली काङ्ग्रेस ले जिबि राई कुन पाटी को हो अझै पनि नेपाली काङ्ग्रेस लाई हाइ हाइ गर्छन

  • @KeshavSunar-x3i
    @KeshavSunar-x3i 6 днів тому

    Congres karry karta matra dekxuto keramita ho yo

  • @MinBahadur-f5z
    @MinBahadur-f5z 6 днів тому

    सरमनै छैनगगनलाई

  • @chitrarana1214
    @chitrarana1214 6 днів тому

    बाख्रा कान्ड रबिले नै उठाएको होनि तेति पनि थाहा छैन जनताहरु।

    • @gggamerz8363
      @gggamerz8363 6 днів тому

      सालीकराम हत्यारा म हो भनेन त तेरो रबी ले खाते

  • @gayetripoudel218
    @gayetripoudel218 6 днів тому

    E kaalo congress hun maile chuneko sabai congress maa vote haaleka manxe xan

  • @madankarki2964
    @madankarki2964 6 днів тому

    यो सब राजनीतिक खेल हो र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण पार्टीका सदस्य हुन्। कांग्रेसका र एमालेका यी सहकारी पीडित होइनन् यिनीहरू सहकारीबाट लोन लिएर

  • @khajaghar8084
    @khajaghar8084 6 днів тому

    84 ma pattassp hunxa kangres

  • @bishnuregmi9435
    @bishnuregmi9435 7 днів тому

    जहाँ गए पनि रविविरुद्ध बोल्नुभन्दा अरु कुरा केही छैन माननीयज्यूको, समयले कहाँ पुर्यायो पुर्यायो ।

  • @rajukisan4747
    @rajukisan4747 6 днів тому

    तेरो बाउ धनराज को पछि लाग न पहिला

  • @bikramsharma8771
    @bikramsharma8771 7 днів тому

    Rip gangana

  • @bishallama1437
    @bishallama1437 6 днів тому

    Hahaha 50 jana pani xaina rahexa oi gagane xaina aba din gayo 😁😁

  • @dhangurung7292
    @dhangurung7292 7 днів тому +1

    जस्ले जे भनेपनी काङ्ग्रेस जरा गाडेर बसेको पार्टी एकदुई जनाले गाली गर्दैमा पहेलि पात पनि झर्दैन जय नेपाल

    • @bhawaninepal4936
      @bhawaninepal4936 7 днів тому

      Ma pani yesai vanthe tara chodisake dai aaba bujisakiyo vastachar ra dalal bahek kohi xin tapai hamilai hune kehi hoina

  • @KedarGiri-f4z
    @KedarGiri-f4z 6 днів тому

    यो काङ्ग्रेस यो देसघाती mcc प्रबक्ता गगने बाट केही हुन्छ भने पहिला मुन्डन गरोस

  • @TikaNiroula-ts3vm
    @TikaNiroula-ts3vm 6 днів тому

    84 aarba KO kura khoi 52 karod matra ho makey poleko paisa aaba KO chunab ma jitnarayad kay halat huncha khoi dhanraj ko kura garchan gagan rabi jindabad

  • @NilamMagar-g2t
    @NilamMagar-g2t 7 днів тому +1

    Kangresh vaneko 35 barsa dekhi janta haru lai thageko vastachari ra Aparadhi harulai samrachher garne pati ho 2084 ma Haraunu parx. Des bikas ko lagi kangresh bata aas garna pardaina

  • @bishalmagar4677
    @bishalmagar4677 6 днів тому

    Vatuwa mugihari... Ghantako mudada 😞😞😞

  • @PrakashGC-l2d
    @PrakashGC-l2d 6 днів тому

    Her her yinko chouri furi

  • @amritshrestha5846
    @amritshrestha5846 6 днів тому

    कन्चनपुर मा १घरमा ५० जना को परिबार छ गगनजि ले १ घरको परिबार
    जति भेला गरन सफल भएछ

  • @dbchhetrimajhi4100
    @dbchhetrimajhi4100 7 днів тому

    गन गने को आयो प्र्मान

  • @madhurkharel2239
    @madhurkharel2239 7 днів тому

    Yo fatah

  • @aadhyaandambika
    @aadhyaandambika 6 днів тому

    हाहा

  • @TikaNiroula-ts3vm
    @TikaNiroula-ts3vm 6 днів тому

    Rajnmiti xodnu parcha vanera vaka milauda huncha jantale patyaudaynan

  • @durgarajpun
    @durgarajpun 7 днів тому

    Kasaiko man hani garera rabiko sapot garne jhole harulai karbahi garnu parchha

  • @omThapa-f1k
    @omThapa-f1k 6 днів тому

    चितवनमा भ्रष्ट काँग्रेसले ६ हजार भोट पाएको थियो त्यही ६ मध्य १०० जनाजती भेलाजम्मा भएर गगनलाई हाई हाई गरेछन् हाहाहा 😜 तेरिमा गोरु काँग्रेसीहरु सहकारी ठग तिमीहरुकै काँग्रेस हो,,अम गगनको पार्टीले स्वास्थ्य बिमा १० लाख बनायो ल्वाम्म पाउछौ अब 😜

    • @gggamerz8363
      @gggamerz8363 6 днів тому

      हेर्दै जा खाते तेरो अगाडि आगामी चुनाब जीतेर छाड्छौ चीतवन मा

  • @ramjibaralvlogs4203
    @ramjibaralvlogs4203 7 днів тому

    बिश्वास गर्नुस गगन लाई अब कुनै पनि जनता ले हाइहाइ गर्दैनन् । यी पतित भइ सके।यिनिहरुलाइ सहकारी पीडित को चिन्ता हुदैहोइन। भ्रममा नपर्नुहोस।

    • @gggamerz8363
      @gggamerz8363 6 днів тому

      सालीकराम हत्यारा मुर्दाबात

  • @ChandraB.k-c7u
    @ChandraB.k-c7u 6 днів тому

    Jo chor usaiko thulo sor bhaneko ahinai ho

  • @arj4206
    @arj4206 6 днів тому

    Sabai gagan kaa jhole haru sahakari thag hun

  • @shivarajshahi4929
    @shivarajshahi4929 7 днів тому

    Gagan aafai le vrasta garna vyai navayi chha janta sachet hunu