लेख्न खोज्छु तर ....लेख्न सक्दिन ! मन धर्किन्छ, अाँखा छल्किन्छन, मेरो महान संस्कृतिको सम्बर्द्धनमा कुनै सिन्को पनि भाँच्न नसकेकोमा आत्मग्लानी हुन्छ ! यो गीत र अाँसु संग संगै सलल बग्छ । धन्यवाद माया जी र टीमलाई !
लम्जुङ्ग जिल्ला भनेकै नेपालको सभ्यताको उत्पति भएको जिल्ला हो त्यसमा पनि द्रब्य शाहको जिल्ला यो गित जति सुने नि मलाई अति मन पर्छ त्यसमा पनि माया गुरुङ ले गाएको झन् अत्यन्तै राम्रो। म प्राय यो गित सुनेपछि अम्बर गुरुङ ज्युको सुगौली सन्धि हामीले बिर्सेका छैनौ भनिदेउ भन्ने गित सुन्छ । सबैको जय जय होस
बिगत समयमा टेलिफोन् इन्टर्नेत हाम्रो नेपालमा नभैसकेको बेला समयसापेक्छ शब्द र लयले सुजस्सित अतिनै मार्मिक गीतमद्धे उत्कृष्ट मा पर्न सफल भएको थियो माया दिदिको गित । लोक भाका सम्बद्ध गीत मद्धे कालजइ नै मानुपर्छ । रेडियो नेपालमा यो गित निरन्तर बजिरहन्थो र सारा नेपालीले नसुन्ने कमै होलान। वहाँको बर्तमान जिबन कस्तरी बिताइरहनु भएको छ मिडियामा पटक्कै चर्चा चल्दैन किनहोला । अरुलेत वास्तै गरेन तर लोकभाका प्रसारण गर्ने मिडियालेपनि पक्छेपात गर्नलागेछ क्यारे। अझैपनी यू तुबको सुरिलोसोर सुन्दा मिल्नेभये गुलबको फुल तपक्क टिपि शिरमा सिउरेजस्तै सिउरिने थियजस्तो लाग्छ। माया दिदी हजुर जाहारहेपनी शुखी रहनुस् खुशी रहनुस मेरो शुभकामना हजुरलाई। तपाईंको शुभ चिन्तक लाटो मगर।
My God, mind blowing old is really Gold hat's up Raju Dai through you inspired really us beautiful song,,,,,,,,,
4 роки тому+1
We are proud to have such creators in our district. The song I heard in my childhood is very sweet, I like to listen to it no matter how much I listen to it.
गाउँशहरमा लमजुङ दरबार, मायालाई दिने थिएँ फूलजस्तो जोवन, भईसक्यो मेरो घरबार’ कुनै समय निकै चर्चामा रहेको यो गीतकी गायिकालाई गीतले भने झैं घरबार त जुर्यो । तर, उनले समाजका कारण घरबारै नभएको जस्तो पीडा खेप्नुपरेको छ । श्रीमान् र छोराछोरीको नागरिकता बन्न नसक्दा मायाका श्रीमान लेखबहादुर गुरुङलाई भन्दा बढी माया गुरुङलाई नै पिरलो छ । श्रीमान्को नागरिकताका लागि गाउँ समाज, पूर्वमन्त्री, सभासद्, जिल्लाका नेतादेखि प्रमुख जिल्ला अधिकारीलगायत सवैसँग हारगुहार गरेपनि अहिलेसम्म नागरिकता पाउन नसकेको माया गुरुङले गुनासो गरिन् । ‘श्रीमान्को नागरिकताका लागि मैले २० बर्षदेखि लड्दै आएको छु, तर, अहिलेसम्म पाउन सकेको छैन’ उनले भनिन्, ‘मरो खुसी देख्न नचाहनेहरुको कारण मैले यस्तो दुःख भोगिरहेको छु ।’ प्रायः आफ्नो दुःख कष्टलाई आफ्नो श्रोतामाझ पसस्करहने माया गुरुङले पछिल्लो समयमा माघ दोश्रो साता लमजुङमा आयोजना गरिएको लमजुङ महोत्सवमा आफूले श्रीमान्को नाता कायम गरि नागरिकता नपाएको गुनासो मञ्चमै गरेपछि तत्कालीन पर्यटनमन्त्री रामकुमार श्रेष्ठले प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीसँग ‘नागरिकता नपाउनुको कारण के हो’ भनेर सोधेका थिए । त्यसपछि माया गुरुङले नागरिकता नपाएको चर्चा बाहिर आएपछिमात्रै उनका श्रीमान् र छोराछोरीले नागरिकता नपाएको खुलेको हो । नागरिकता नबन्नुको कारण अन्तर जातीय विवाह ‘मेरो छोराछोरीबाट नातीनातिनी समेत भईसकेको छ तर, हजुरबुवा भईसकेका श्रीमान्ले अहिलेसम्म नागरिकता पाएको छैन’ ५२ बर्षिया मायाले भनिन्, ‘६ बर्षको प्रेमपछि विवाहमा परिणत भएको हाम्रो मायामा अहिले कुनै चलचित्रको जस्तै पीडा सहनुपरेको छ ।’ लमजुङको नाल्मा गाउँकै मगर परिवारमा जन्मेकी मायाले अन्तरजातीय विवाहका कारण आफ्नो श्रीमान्लाई ससुरा (श्रीमान्का बाबु) ले नागरिकता दिन अस्वीकार गरेको वताईन् । २९ वर्षअघि गाउँकै लेखमान गुरुङसँग पोखरामा विन्दबासिनी मन्दिरमा विहे गरेकी मायाले कान्छो छोराबाहेक सबैबाट नातिनातिना भइसकेको वताईन् । ‘हामीले अंश खोजेको छैनौं तर वंश त दिनु भनेर पटकपटक अनुरोध गर्यौँ’ गहभरिको आँसु पुछ्दै मायाले भनिन्, ‘पहिला त दिने कुरा गर्नुहुन्थ्यो, अहिले त श्रीमान्लाई मेरो छोरै हैन भन्न थाल्नुभो ।’ प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीका अनुसार लेखमानलाई उनका बुबाले अहिलेसम्म छोराको रुपमा नस्वीकारेको र सिफारिस नगरेकाले नागरिकता दिन नसकिएको हो । श्रीमानको नागरिकता नबनेपनि मायाको भने नागरिकता छ ।
love the song. i can listen to this song all day, over and over.love you maya dd wherever u r now. its hear touching, it melts my heart. love you dd. some more songs like this would be appreciated.
Thank you very much to Mr Hemraj Gurung who has finally succeeded to upload this beautiful song in you tube. After such a long period it gave great pleasure to my ear hearing this beautiful Dohore Geet sung by Maya Gurung, Uma Gurung and their friends. It reminds my heydays which took me back to beloved Nalma Gaun. Wherever i am my soul will be always there with this beautiful tunes ringing in my ears and will remain forever. Many thanks to Maya Gurung giving us such a lovely song.
Tirtharaj Gurung thankyou for adding uma gurung's name too. Yo song uma grg n maya grg dubai jana ko ho but some people are so silly,ekjana lai matra priority di rachha.
Maya didi ko Husband le citizenship paunu par6. Akhir he is Nepali citizen. Just because intercast marrige it is too much. Why people are so cruel. How can they said their own blood also not their son? Please please, maya didi and his family lai justice hunu paryo. She has right to survive happy life. She is our proud. Didi I like very much you and your song. I saw your interview in Television and know about your pain.I hope your family will get justice.
यति राम्रो शब्द भयकाे गित ईतिहास भयछ
हामीले हाम्रो जिल्लामा यस्ता सर्जक पाउनु गर्वको कुरो हो । बाल्यकालमा सुनेको गीत सार्है मीठो छ, जति सुनेपनि सुनिरहन मन लाग्ने ।
Living legend Maya Gurung .... Superb Superb Superb
लेख्न खोज्छु तर ....लेख्न सक्दिन ! मन धर्किन्छ, अाँखा छल्किन्छन, मेरो महान संस्कृतिको सम्बर्द्धनमा कुनै सिन्को पनि भाँच्न नसकेकोमा आत्मग्लानी हुन्छ ! यो गीत र अाँसु संग संगै सलल बग्छ । धन्यवाद माया जी र टीमलाई !
माया जि लाई सम्मान छ! सुमधुर सोरमा अति नै राम्रो योगित सुन्न पाउँदा धेरै खुशी लाग्यो!
लम्जुङ्ग जिल्ला भनेकै नेपालको सभ्यताको उत्पति भएको जिल्ला हो त्यसमा पनि द्रब्य शाहको जिल्ला यो गित जति सुने नि मलाई अति मन पर्छ त्यसमा पनि माया गुरुङ ले गाएको झन् अत्यन्तै राम्रो। म प्राय यो गित सुनेपछि अम्बर गुरुङ ज्युको सुगौली सन्धि हामीले बिर्सेका छैनौ भनिदेउ भन्ने गित सुन्छ । सबैको जय जय होस
पुरानो गित भनेको पुरानै हुदोरहेछ।कति मीठो जति सुने पनि धितै नमर्ने।गितको शब्द हरु पनि एक दम मर्मिक ।
बिगत समयमा टेलिफोन् इन्टर्नेत हाम्रो नेपालमा नभैसकेको बेला समयसापेक्छ शब्द र लयले सुजस्सित अतिनै मार्मिक गीतमद्धे उत्कृष्ट मा पर्न सफल भएको थियो माया दिदिको गित । लोक भाका सम्बद्ध गीत मद्धे कालजइ नै मानुपर्छ । रेडियो नेपालमा यो गित निरन्तर बजिरहन्थो र सारा नेपालीले नसुन्ने कमै होलान। वहाँको बर्तमान जिबन कस्तरी बिताइरहनु भएको छ मिडियामा पटक्कै चर्चा चल्दैन किनहोला । अरुलेत वास्तै गरेन तर लोकभाका प्रसारण गर्ने मिडियालेपनि पक्छेपात गर्नलागेछ क्यारे। अझैपनी यू तुबको सुरिलोसोर सुन्दा मिल्नेभये गुलबको फुल तपक्क टिपि शिरमा सिउरेजस्तै सिउरिने थियजस्तो लाग्छ। माया दिदी हजुर जाहारहेपनी शुखी रहनुस् खुशी रहनुस मेरो शुभकामना हजुरलाई। तपाईंको शुभ चिन्तक लाटो मगर।
waha didi lai ajha maauka milyos.sarai ramro geet.thanku soo much sir
Kasari bhulna sakinxa yeti ramro geet mata yo geet jati suneo teti nahi ramai rahanxu
सम्मान छ माया गुरुङ आमा मगरिकी छोरी गुरुङ को बुहारी भै नमुना जोडि बन्नु भयो
Basnet chhetri ko vanji pani hunuhunxaMaya gurung
My God, mind blowing old is really Gold hat's up Raju Dai through you inspired really us beautiful song,,,,,,,,,
We are proud to have such creators in our district. The song I heard in my childhood is very sweet, I like to listen to it no matter how much I listen to it.
गाउँशहरमा लमजुङ दरबार,
मायालाई दिने थिएँ फूलजस्तो जोवन,
भईसक्यो मेरो घरबार’
कुनै समय निकै चर्चामा रहेको यो गीतकी गायिकालाई गीतले भने झैं घरबार त जुर्यो । तर, उनले समाजका कारण घरबारै नभएको जस्तो पीडा खेप्नुपरेको छ । श्रीमान् र छोराछोरीको नागरिकता बन्न नसक्दा मायाका श्रीमान लेखबहादुर गुरुङलाई भन्दा बढी माया गुरुङलाई नै पिरलो छ ।
श्रीमान्को नागरिकताका लागि गाउँ समाज, पूर्वमन्त्री, सभासद्, जिल्लाका नेतादेखि प्रमुख जिल्ला अधिकारीलगायत सवैसँग हारगुहार गरेपनि अहिलेसम्म नागरिकता पाउन नसकेको माया गुरुङले गुनासो गरिन् । ‘श्रीमान्को नागरिकताका लागि मैले २० बर्षदेखि लड्दै आएको छु, तर, अहिलेसम्म पाउन सकेको छैन’ उनले भनिन्, ‘मरो खुसी देख्न नचाहनेहरुको कारण मैले यस्तो दुःख भोगिरहेको छु ।’
प्रायः आफ्नो दुःख कष्टलाई आफ्नो श्रोतामाझ पसस्करहने माया गुरुङले पछिल्लो समयमा माघ दोश्रो साता लमजुङमा आयोजना गरिएको लमजुङ महोत्सवमा आफूले श्रीमान्को नाता कायम गरि नागरिकता नपाएको गुनासो मञ्चमै गरेपछि तत्कालीन पर्यटनमन्त्री रामकुमार श्रेष्ठले प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीसँग ‘नागरिकता नपाउनुको कारण के हो’ भनेर सोधेका थिए । त्यसपछि माया गुरुङले नागरिकता नपाएको चर्चा बाहिर आएपछिमात्रै उनका श्रीमान् र छोराछोरीले नागरिकता नपाएको खुलेको हो ।
नागरिकता नबन्नुको कारण अन्तर जातीय विवाह
‘मेरो छोराछोरीबाट नातीनातिनी समेत भईसकेको छ तर, हजुरबुवा भईसकेका श्रीमान्ले अहिलेसम्म नागरिकता पाएको छैन’ ५२ बर्षिया मायाले भनिन्, ‘६ बर्षको प्रेमपछि विवाहमा परिणत भएको हाम्रो मायामा अहिले कुनै चलचित्रको जस्तै पीडा सहनुपरेको छ ।’ लमजुङको नाल्मा गाउँकै मगर परिवारमा जन्मेकी मायाले अन्तरजातीय विवाहका कारण आफ्नो श्रीमान्लाई ससुरा (श्रीमान्का बाबु) ले नागरिकता दिन अस्वीकार गरेको वताईन् । २९ वर्षअघि गाउँकै लेखमान गुरुङसँग पोखरामा विन्दबासिनी मन्दिरमा विहे गरेकी मायाले कान्छो छोराबाहेक सबैबाट नातिनातिना भइसकेको वताईन् । ‘हामीले अंश खोजेको छैनौं तर वंश त दिनु भनेर पटकपटक अनुरोध गर्यौँ’ गहभरिको आँसु पुछ्दै मायाले भनिन्, ‘पहिला त दिने कुरा गर्नुहुन्थ्यो, अहिले त श्रीमान्लाई मेरो छोरै हैन भन्न थाल्नुभो ।’
प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीका अनुसार लेखमानलाई उनका बुबाले अहिलेसम्म छोराको रुपमा नस्वीकारेको र सिफारिस नगरेकाले नागरिकता दिन नसकिएको हो । श्रीमानको नागरिकता नबनेपनि मायाको भने नागरिकता छ ।
Yo git ful halam na
kya dami geet yar
Thank you Maya didi ,mero umer pani tapailai thapiyos didi
राम्रो छ दिदी
Maya Gurung Ko aafnai swar sabda ma raheko yo geet , lagayet aru Pani uni sang jo X record hunuparyo
Mero ekdam man parne geet ho.yo geet ko swaad nai ekdam mitho chha.
Good job Raju sir .. Ma baby Huda suneko ho yo song !! I realy2 love it old is gold thanks again
Maya Didi Namaskar, Tapi ko yo git dheri ramro 6
purano geet sarai ramailo 6
aaha kati mitho..git
Ekdamai mitho geet
रेडियो नेपालमा सुनेको गीत UA-cam मा हेरेर अानन्द लाग्यो ।
आखा रसायो
love the song. i can listen to this song all day, over and over.love you maya dd wherever u r now. its hear touching, it melts my heart. love you dd. some more songs like this would be appreciated.
ati sundar gahu thx 4 uploading .....
Thanks a lot for uploading this song... I am so happy...
Thank you very much to Mr Hemraj Gurung who has finally succeeded to upload this beautiful song in you tube. After such a long period it gave great pleasure to my ear hearing this beautiful Dohore Geet sung by Maya Gurung, Uma Gurung and their friends. It reminds my heydays which took me back to beloved Nalma Gaun. Wherever i am my soul will be always there with this beautiful tunes ringing in my ears and will remain forever. Many thanks to Maya Gurung giving us such a lovely song.
Tirtharaj Gurung thankyou for adding uma gurung's name too.
Yo song uma grg n maya grg dubai jana ko ho but some people are so silly,ekjana lai matra priority di rachha.
ma dherai aavarixu maya didi hajur lai dherai dhannabad miss you diju
sarai ramro
Old is gold
yastai git lai samman grnu prxa
Kaha gaye khai aaj voli maulik githaru
Maya didi ko Husband le citizenship paunu par6. Akhir he is Nepali citizen.
Just because intercast marrige it is too much. Why people are so cruel. How can they said their own blood also not their son? Please please, maya didi and his family lai justice hunu paryo. She has right to survive happy life. She is our proud. Didi I like very much you and your song. I saw your interview in Television and know about your pain.I hope your family will get justice.
Nice song
garba lagxa lamjungje hunuma derai derai bhadai ama
Sweet song
nic
Thank you didi
Thank you hazur tapai haru sabai lai for nice comments and your valuable time for Maya didi..
Hem Gurung for ur kind information this song is not only of maya's
U should add uma gurung too.
Thankyou
On be half of Maya Gurung many thanks you all for your great comments and great time. God bless you all......
nice
Mani Moktan thank you tapailai...