आज संगै कहाँ हो कहाँ भोलि Typical Nepali lok dohori song Aaja sangai Ft. Durgesh Thapa & Sagun Shahi

Поділитися
Вставка
  • Опубліковано 1 гру 2024

КОМЕНТАРІ • 1,4 тис.

  • @bijayaacharya386
    @bijayaacharya386 Місяць тому +8

    २०८१ सालमा पनि उत्कृष्ट लोक गीत

  • @arjunvarma9406
    @arjunvarma9406 7 років тому +3

    कति राम्रो छ बसन दाई हजुरले गाऐको त सारै दामि छ

  • @thandabahadurgotame9485
    @thandabahadurgotame9485 4 роки тому +14

    मैले त झन १०००चोटि सुनि सके होला जति सुनेनि कैलै मन भरिदैन हो हजुर...👍👍💐💐💐

  • @MKTVhtd
    @MKTVhtd 6 років тому +9

    धेरै राम्रो गीत । सफलताको शुभकमना । यो गीत मन पराउनेहरु को को हुनुहुन्छ ?

  • @chandrabudha8794
    @chandrabudha8794 4 роки тому +1

    बस्यो माया नबोली नबोली ...अति राम्रो गीत वषन्त ज्यु

  • @khumanjung
    @khumanjung 2 роки тому +3

    सुन्दै छु आज 2022/11/10 चेन्नै ईन्डिया देखि ।

  • @krishnakarki2389
    @krishnakarki2389 6 років тому +10

    वसन्त सर तपाईंको यो मौलिक प्रतिभाको प्रस्फुटनले हामी सम्पुर्ण बागलुङ वासीको सिर ठाडो भएको महसुस भइरहेकोछ आशाछ यो क्रमले निरन्तरता पाइरहनेछ यहि कामना छ।

  • @sumanmajakoti6699
    @sumanmajakoti6699 5 років тому +5

    दुर्गस दाइ को फ्यान जति येता✋

  • @sitaramkhadka377
    @sitaramkhadka377 2 роки тому +1

    दामी छ सफलताको शुभकामना

  • @aashishboss2780
    @aashishboss2780 4 роки тому +4

    Lockdown ma basanta dai ko geet khoji khoji sunney koko❤❤

  • @NepaliAwaajTv
    @NepaliAwaajTv 5 років тому

    वसन्त फाजु यति मीठो शृजना छ बाबा म त त्यही दाङको बस चडी घर जानुपर्ने भाको हुनाले गाडी चडी गित सुनेको फिल हुन्छ यो गित सुन्दा धेरै मौलिक गित छ दाजी हजुरको श्ब्दका त झन कुरै छोडौ !

  • @मौसमपरियार
    @मौसमपरियार 6 років тому +6

    Wawa
    100/मन पर्यो
    हार्दिक बधाई छ सम्पुर्ण मा

  • @dipendradhami4571
    @dipendradhami4571 2 роки тому

    अब सस्क्राइब नि झन्डै आठ लाख भेट्दै छ यो च्यानल सबै भदा उत्कृस्ट मिउजिक मिडिया बन्ने छ किन कि यहाँ सबै गित राम्रा मात्र अब्लोड भएका छन।

  • @sagarbc4279
    @sagarbc4279 5 років тому +7

    यो गाना सुन्दा मलाइ मेरो ससुराली थाउ चितवन मिस गर्छु बहुत राम्रो छ यो गाना मन पराउछु

  • @umeshkhadka7395
    @umeshkhadka7395 5 років тому

    Derai ramro xa basanta dai yatai yatai geet ko pratixya gardaa xau aagami din maa ni

  • @Armyblink51043
    @Armyblink51043 5 років тому +7

    चाहे जति वर्ष बितोस यो गीत सुन्न छाडिन्न
    😊💪

  • @hemjalikale7171
    @hemjalikale7171 7 років тому

    Yo ho ni lok dohorI song vaneko basanta jee....video also not bad...sagun laai dherai ma dekhna paiyo...sabda sangit laya sirjana ekdum suhako xa basanta jee...keep it up.....

  • @jhapendrakhamcha4051
    @jhapendrakhamcha4051 4 роки тому +63

    यो गित सुन्ने जति यता हाजिर हुनु परेयो😍😍😍😍

  • @SantoshKumar-bq2xy
    @SantoshKumar-bq2xy 7 років тому

    wowowo kati bayan garu yo geetko 10choti vanda pani badi here ajhai herdai xu kina hola video ta purai xainani basanta dajai anyway tq so much dajai

  • @haribhusal2560
    @haribhusal2560 7 років тому +4

    दादा हजुर को गित सुने पछि त दाङ को यात्रा गरम गरम हुन लागो त के सारो राम्रो गित अजै येस्तै राम्रो गितको प्रतीक्षा मा दाजु सफलता को शुभकामना

  • @amritanepal8426
    @amritanepal8426 3 роки тому +2

    आहा सार्है राम्रो गित।सफलताले शिखर चुम्दै जाआेस्।🙏🙏

  • @thesk07sisirvlog88
    @thesk07sisirvlog88 2 роки тому +9

    मेरो पनि यस्तै सपना छ एकदिन पूरा हुने विश्वास छ नेपाल मा 😘❤️ धन्यवाद दुर्गेश दाई🙏💞

  • @deepakgurung8176
    @deepakgurung8176 4 роки тому +1

    यो गीत सुन वेला मा माया सङ्ग लव परेको थियो मेरो 👌👌👌

  • @lekhnathacharya8462
    @lekhnathacharya8462 7 років тому +56

    sarai man paryo damiiiiiiiiiiiiiii 100000 like hai

  • @SantoshSunam0907
    @SantoshSunam0907 2 місяці тому +1

    अजै पनि याे गित सुन्ने जति यता हाजिर हुम त।

  • @shivabk6432
    @shivabk6432 6 років тому +7

    मेरो मन मुटुमा बस्न सफल यो गीत ।सारै मीठो छ शब्दमा अनि स्वर पनि पनि आदरणीय दाजु र शर्मिला जि को।

  • @dipendradhami4571
    @dipendradhami4571 2 роки тому

    एउटा हेरिरहन मन लाग्ने अनुहार छ यस्मा जुन वसन्त थापा ज्यु को हो र एउटा हेरेर आफ्नै मोबाइल स्कृन मा थुक्न मन लाग्ने अनुहार छ त्यो हो दुर्गेश थापा ज्यु को बाकी सबै गङ्ग्गा को पानी जस्तै सङ्ला कलाकार हरुको समायोजन छ।

  • @annapurnaupdate899
    @annapurnaupdate899 5 років тому +6

    बसन्त जी यस्तै यस्तै मौलिक र यथार्थ परक गीत को लागी धन्यबाद ।कुनै बेला काठमाण्डू बाट बाग्लुङ जादा मेरो यथार्थ पनी यही गीत सङ्ग मेल खाएको थीयो
    धन्यबाद

  • @premprasadsubedi5049
    @premprasadsubedi5049 6 місяців тому +2

    साह्रै मार्मिक गित, मलाई त साह्रै मन पर्छ है यो गित

  • @yubrajsubedi
    @yubrajsubedi 7 років тому +29

    अती मिठो लय अनि शब्द।मनमा चसक्क छोयो।धन्यवाद यस्तो सिर्जनागरेको मा।

  • @taranathpoudel9059
    @taranathpoudel9059 7 років тому +1

    एकैछिन बसम भनेको नाई भनिन मेरो नम्बर मागेर बाई भनिन..सुपर छ दाजुको शब्द अनि दाजुकै उत्कृष्ट लय मा रहेको यो सुमधुर गित जति हेरे पनि अझै धित मरेको छैन यस्तै गितको आशाबादि मा बस्ने छौ दाजु । दाजुका हरेक गित सफलाताको शिखर चुमिरहेका छन यो गितले पनि अवशय पनि शिखर चुम्ने छ जुन शिखर अरू गितले चुमेका छन सफलाताको कामाना जय गित जय संगीत
    14

  • @mohansapkota657
    @mohansapkota657 5 років тому +9

    धेरै राम्रो छ गित ।

  • @Bishanu.lamichhane
    @Bishanu.lamichhane 6 років тому

    दामी छ ल
    अडीयो भिडीयो दूबै

  • @rameshraj4477
    @rameshraj4477 3 роки тому +4

    "जाँहा घुम्ती त्यहा बस ढल्कीन्थ्यो" बस ढल्कीदा एक जना मात्र ढल्कीने बाँकी सबै सिधै😂😂😂😂

    • @rameshraj4477
      @rameshraj4477 3 роки тому

      वसन्त दाई सुटिङ्ग मा अझ clearity हाल्नु पऱ्यो

    • @samjhana3343
      @samjhana3343 11 місяців тому

      Huhuhu😅😅😅

  • @surendrashahi9388
    @surendrashahi9388 2 роки тому +1

    कति मार्मिक गित छ है मेरो त मनै छोयो पुस्कल शर्मा दाइ को आवाज त यति मिठो लाग्छ नि धरै मिठो

  • @cpsigdel4651
    @cpsigdel4651 7 років тому +5

    राम्रो गित ! Well appreciated !

  • @monikagautam4028
    @monikagautam4028 3 роки тому +1

    legends listen this song frst time in 2021😅
    khatra raixw dohori ava tiktok maa trending maa lyaunu parxw❤❤

  • @सुमनगिरि-झ3च
    @सुमनगिरि-झ3च 7 років тому +25

    बसन्त थापा नाम पछिल्लो क्रममा मौलिकता झल्कने लोक दोहोरी गितको प्रयायबाची भन्दा फरक नपर्ला।यी र यस्ता रचना ले ठेट लोकदोहोरी पनको आभास गराउँछ ।आसा भन्दा बढी बिश्वास छ त्यो हातले मौलिकपन को आभाष गराउनेगरी शब्द लेख्नेछ अनि त्यो स्वर ले मन छुनेछ।

  • @tikaramtikaram6060
    @tikaramtikaram6060 7 років тому

    यो होउ नि त लाइन गीतको ।सारै मन परेयो बसन्त दाजु।हाल मलेसिया

  • @dipeshsunar4261
    @dipeshsunar4261 6 років тому +19

    यो गित यति मिठो छ पोखरा बाट काठ मा डोो को नाइट यात्रा मा जादा पहिलो पटक सुनेको थिए अहिले बिदेस मा पनि धेरै सुन्ने गर्छु यक्दमै राम्रो छ वसन्त दाजु तपाईं को यस्तै गित हरु सुनी रहन पाइयोस शुभकामना छ

  • @baladhungana6714
    @baladhungana6714 7 років тому +385

    यो गीत 100 पटक सुन्ने मै मात्रै हो कि अरु पनि हुनुन्छ?

    • @jagatbasnet6636
      @jagatbasnet6636 7 років тому +4

      मैले पिन 100 भन्दा बढी पटक हेरी/सुनी सके‌ ।

    • @kishangautam2865
      @kishangautam2865 7 років тому +3

      hami haru lay geet sunda singer lai k fails huncha janakari pau na

    • @baburambhusal6599
      @baburambhusal6599 7 років тому +3

      Bala Dhungana ma xau hajur

    • @Indra_Sharma7
      @Indra_Sharma7 7 років тому

      Nice song🎶

    • @sajhachautari7511
      @sajhachautari7511 7 років тому +1

      attend

  • @diwakarchandaro6727
    @diwakarchandaro6727 7 років тому

    अति राम्रो गित बसान्ता दाजु लाइन धन्देबाद

  • @samirgautam4723
    @samirgautam4723 5 років тому +12

    dang ko jati le hajir garum ta...
    love this song

  • @HamroOnlineTube
    @HamroOnlineTube 6 років тому

    आहा कति राम्रो

  • @paragshrestha2341
    @paragshrestha2341 5 років тому +4

    कति राम्रो गित जति सुने पनि धित नमर्ने मैले त कति सुने सुने

  • @karnachhetri6173
    @karnachhetri6173 Рік тому

    आहा कति राम्रो गीत सारै मन पर्यो मलाई त । जीवन मै पहिलो चोटी तीज को गीत सुन्न पाइयो

  • @govindaprasad9804
    @govindaprasad9804 6 років тому +6

    बसन्त सर माैलिकता लाई बचाई राख्न काेसिस गर्नु भा काे बधाई

  • @amritsunar404
    @amritsunar404 6 років тому

    साह्रै राम्रो गीत,यस्तो यस्तो लोक गीत बनेपो लोक गीत सुन्छन मान्छेहरुले।

  • @narayanpandwy4896
    @narayanpandwy4896 7 років тому +5

    वा येस्तो पो गित लाखौं लाख शुभकामना सफलता को लागि सधै येस्तै गित सुन्न पाईयोस

  • @anandacr7129
    @anandacr7129 6 років тому +1

    यो गीत जति सुनयो तेति राम्रो लागनी मलाई मात्र हो की अरु पनी छः 😱😱😱

  • @madanbhandari9954
    @madanbhandari9954 5 років тому +9

    गितको त कुरै छोडौ भिडियो पनि उत्कृष्ट छ बसन्त जि,✌✌

  • @bimalbaral3437
    @bimalbaral3437 6 років тому

    बसान्ता दाईको गित सबाई मन छुनी हुन्छ राम्रो लागछ एसताई एस्ता गित ल्याउनु बजार मा धमाका मचाउछ

  • @Susonji
    @Susonji 7 років тому +9

    ड्राइभर दाइ ले दोहोरी गित बजाउथ्यो । मलाइ हेरि उ पनि लजाउथ्यो । आज सघै

  • @deepak_rokamagar
    @deepak_rokamagar 4 роки тому

    Dherai ramro chha. Surusurumaa khubai mann parthyo ahile pani uttikai mitho laagchha geet.👌👌❤👏👏

  • @ramsaranthapa2388
    @ramsaranthapa2388 7 років тому +4

    हजुर बसन्त सर हजुरको गित सारै राम्रो छ मलाई धेरै मन पर्छ

  • @sanukc480
    @sanukc480 7 років тому +4

    धेरै राम्रो शब्दहरु , स्वर र लय जती सुनेनी सुनिरहु लाग्ने धन्यबाद !!!!!!!!!!!!!

  • @manbahadur7814
    @manbahadur7814 6 років тому

    भाइ बसन्त म्याग्दी बागलुङको बहार हो लभ यु ब्रो

  • @RADHA4k
    @RADHA4k 6 років тому +3

    geet dhari ramro xa but model ra Direction bhyana Basanta dai ko ma dhari dhari fan ho ra sabai geet sunchu plz nex geet change Professional choreographer an model thanku dai geet dhari bhanda dhari ramro xa re teti nai ramro video harnu maan xa

  • @yanukabhatta795
    @yanukabhatta795 4 роки тому +1

    मलाई नि मन पर्यो

  • @chitrcalathapamagar727
    @chitrcalathapamagar727 5 років тому +13

    2019 ma ni sunnu hune dukhi aatma haru yak haut yata hit like

  • @gopalhamal674
    @gopalhamal674 6 років тому

    बस्यो माया नबोलि नबोलि
    super बसन्त भाइ

  • @babuudas1320
    @babuudas1320 7 років тому +13

    जति सुने पनि जति हेरे पनि नथाक्ने म लगयत अरू काे काे हुनु हुन्छ यता हाजिर गरम ल साथीहरू ।।।।।

  • @poudelkumar1565
    @poudelkumar1565 5 місяців тому +2

    २०८१ मा म जस्तै सुन्ने अरु कोको हुनुहुन्छ

  • @mayakhanal4667
    @mayakhanal4667 7 років тому +3

    नेपाली लोक गीत सगीत मा यस्ता मौलिक गीत ले सधै राम्रो स्थान पैरहने छ सर्जक ज्यु हजुर हरु लाई सुभकामना सधै यस्तै गीत संगीत को जगत जगमगाउँदो रही रहोस

  • @dipsiminicreation2024
    @dipsiminicreation2024 7 років тому

    मौलिक र रमाइलो गीत छ

  • @भगवानखत्री-य3ज
    @भगवानखत्री-य3ज 7 років тому +78

    एकैछिन बसम भनेको नाई भनिन मेरो नम्बर मागेर बाई भनिन........... सुपर छ दाजिको शब्द अनि उत्कृष्ट लय ।।। UA-cam मा देखे बाट अैले सम्म 10 चोटि हेरि सके अझै धित मरेको छैन।।।। यस्तै गितको आशाबादि मा बस्ने छौ दाजु । दाजुका हरेक गित सफलाताको शिखर चुमिरहेका छन यो गितले पनि त्यहि शिखर चुम्ने छ जुन शिखर अरू गितले चुमेका छन अग्रिम सफलाताको कामाना ।।।।।।।

    • @bimalchhetri9546
      @bimalchhetri9546 7 років тому +2

      भगवान खत्री

    • @udashpoudel892
      @udashpoudel892 7 років тому +1

      dherai ramro

    • @khosiishyha68
      @khosiishyha68 6 років тому

      umm.nice song maro.mon.parna.gett.wow

    • @laxmichhetri82
      @laxmichhetri82 6 років тому

      धेरै राम्रो छ धेरै पटक सुनिसके र सुनिरहन मन लाग्छ अान्नद अाउछ याे गित सुन्दा अनि अतीत मा हराउछु म पनि कहिलेकाही त

    • @arjunbaral1590
      @arjunbaral1590 5 років тому

      धेरै राम्रो।

  • @phurisherpa2974
    @phurisherpa2974 7 років тому

    धेरै राम्रो छ यो हो नि हाम्रो मौलिक गित

  • @samjhanapandey1191
    @samjhanapandey1191 6 років тому +37

    Dang bata ktm jada first time suneko thye yo song ramro lagx malai

    • @JunaidKhan-lx3lz
      @JunaidKhan-lx3lz 4 роки тому

      @samjana pandey jii kaha Bata hoola tapai dang hoo ki antai katai Bata

    • @sameershaikh6794
      @sameershaikh6794 4 роки тому

      Malai pani dherai man paryo yo geet

    • @sameershaikh6794
      @sameershaikh6794 4 роки тому

      Samjhana ko ghar kata paryo whats ma msg gari dinush la 00971568668345

  • @sudanchhetrii8039
    @sudanchhetrii8039 6 років тому +2

    Varkhar 21 barsha lagiyo hajur malia rap geet vanda estai geet le mann xunxa rw sadhai sunirahu jhai lagxa .... Hats off to the team of this product 💕💕

  • @rbsunarresham1990
    @rbsunarresham1990 7 років тому +4

    Nice song all the best Basanta/Sarmila j

  • @uttamkumarthapa2055
    @uttamkumarthapa2055 Рік тому

    yo गीत दिन मा 10 बार सुन्छु यो मोडेल गजदि लाई देख्यो रिस उठेर आउछ

  • @janukagc5405
    @janukagc5405 6 років тому +7

    Wow how sweet song
    Din ma 20 patak ta herxu hola ....kati mitho voice ani words haru ..🌷❤❤❤🌷🌷

  • @gorkhavillagelife4480
    @gorkhavillagelife4480 6 років тому +1

    धेरै राम्रो छ दाजु लय सब्द सफलताको शुभकामना दाजु

  • @khusimanpariyar5497
    @khusimanpariyar5497 7 років тому +18

    मेरो मन पर्ने लोक गायक तथा संगीत शब्द सर्जक दाजु बसन्ता थापा shooo nice song all the best basanta thapa

  • @umeshdahal2787
    @umeshdahal2787 3 роки тому +1

    जहिले सुनिरहने त म मात्र रैछु

  • @khushilama33
    @khushilama33 5 років тому +3

    सयौ पटक सुने यो अझै सुन्न पुगेको छैन👌😍😍

  • @karkioasbhadurkarkibhojpur6600
    @karkioasbhadurkarkibhojpur6600 5 років тому

    गीत धेरै राम्रो छ सगुन ठुकरी लाई धेरै पछि देखे यो गीत मा सम्पदा बानिया लाई न देखेको धेरै भयो।

  • @samarpantulbir3379
    @samarpantulbir3379 7 років тому +27

    धेरै राम्रो शब्द स्वर, लय , मोडलिङ गीत एकदमै मार्मिक मन चसक्क पार्ने खालको छ । समग्रमा गीत उत्कृष्ट

  • @damberlamichhane9591
    @damberlamichhane9591 4 роки тому +1

    राम्रो गित जति सुने पनि धित नमर्ने

  • @ranjana6678
    @ranjana6678 Рік тому +6

    Still vibing in this song❤

  • @arjunbkyoutubechannel9394
    @arjunbkyoutubechannel9394 9 місяців тому

    धेरै राम्रो गीत गाउनु भएको छ नारायण राइमाझि दाइ र सर्मिला दिदी प्रति धेरै आवरी छु🙏🙏🙏🙏

  • @kamjan7422
    @kamjan7422 7 років тому +5

    क्या मन छोयो दाजु तर खोइ यस्तो यात्रा कति गरियो यस्तो साइत कहिले जुरेन

  • @LalRanamagar3
    @LalRanamagar3 5 місяців тому

    Ma hal india bata herdai xu ❤
    Nice soung basanta daju❤

  • @jayachhantyalpun392
    @jayachhantyalpun392 7 років тому +96

    लौ, दुर्गेस थापा अलि होसियार हुनुपर्ने भयो तपाईंको डान्सको ठाम पनि वसन्त थापाले नै ले'लान् जस्तो छ 😀😀

  • @TheKunwarchhetri
    @TheKunwarchhetri 4 роки тому

    dami chha basantji yo song

  • @pratikdhakal4893
    @pratikdhakal4893 6 років тому +3

    My best song and best singer Basanta Thapa.......

  • @yamsunar6073
    @yamsunar6073 3 роки тому

    कसैलाई थाहा हुदैन भोलिको दिन हरु तेसैले मिलेर हासिखुसि बस्नु पर्छ

  • @purnabasnet5161
    @purnabasnet5161 7 років тому +5

    yo geeta 100 patak sudani man nai aaghayan ho miss you basanta dada

  • @netrapoudel3473
    @netrapoudel3473 4 роки тому

    लकडाउनभर basanta thapa को गित मात्र सुनियो जति सुनेपनी सुनौ सुनौ लाग्ने

  • @manojgharti1107
    @manojgharti1107 7 років тому +17

    how bhaniko jastai xa yo geet dheraine man paro malai tw super hit hosh mero tarfabatw

  • @dipakbohara364
    @dipakbohara364 6 місяців тому +1

    सारै रमाइलो गित ❤❤❤

  • @dineshdangi4774
    @dineshdangi4774 7 років тому +6

    yakdam man chune song hajur ko yatai aru sang aairahossss

  • @padambista8431
    @padambista8431 6 років тому

    ब्रो दुर्गेशले नसा लिए जस्तो छ नी रातो नै रातो रातो, चनाचट्टपट खुवाएछ मोराले, रमाइलो छ धेरै हेरे ।

  • @bishnughimire3824
    @bishnughimire3824 7 років тому +62

    sagun shai lai man paraune le yata like thokam

  • @bhupalbhabukshrees5343
    @bhupalbhabukshrees5343 6 років тому

    Wow दामी गित वसन्त सर

  • @nepalkicheli6098
    @nepalkicheli6098 4 роки тому +4

    2020 ma herne jati yeta aaunuss ✋

    • @laxminepal9086
      @laxminepal9086 4 роки тому

      🤣🤣🤣🤣🤣😆😆🤣😆🤣😆🤣🤣😋😂😅😆🤣

    • @nepalkicheli6098
      @nepalkicheli6098 4 роки тому

      😂😂😂😂😂😂😂😂😂😂

  • @kamalpariyar9035
    @kamalpariyar9035 4 роки тому +2

    2020 हेर्ने को को हुनु हुन्छ मा मात्र हो कि क्या हो

  • @rajkumarpariyar4868
    @rajkumarpariyar4868 7 років тому +4

    अति मीठो भाका !मन पर्यो✌✌✌✌✌

  • @nabinkumar7697
    @nabinkumar7697 5 років тому

    अति राम्रो छ है जोडी

  • @bikashkunwar7089
    @bikashkunwar7089 7 років тому +6

    nice song daju