भुटानमा राजा ज्ञानेन्द्रलाई राजाकै हैसियतमा 'रेड कार्पेटमा' भव्य स्वागत ! बालकृष्णले ठोके स्यालुट ।।

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    balkrishna neupane interview
    king gyanendra shah
    himani shah
    Durga prasai
    Dr surendra kc
    Surendra kc
    Rabi lamichhane
    Rishi dhamala
    Balen shah
    Nepali samachar
    Nepali news
    Mamta kafle
    Tikaram yatri
    Jibram bhandari
    Sidha kura janata sangha
    Churo kuro
    Bharat dahal
    Gagan thapa
    Harka sampang
    दुर्गा प्रसाई
    बालेन शाह
    प्रचण्ड
    रबि लामिछाने
    गगन थापा
    रवि
    नेपाली समाचार
    नेपाली काँग्रेस
    हर्क साम्पाङ
    डा. सुरेन्द्र
    #balkrishnaneupane
    #kinggyanendrashah
    #drsurendrakc
    #everestnepal
    #yohotv
    #news24nepal
    #sidhakurajanatasanga
    #tikaramyatri
    #jibram_bhandari
    #himanishah
    #balenshah
    #rabilamichhane

КОМЕНТАРІ • 39

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 День тому +17

    राजा पुर्व हुदैन ,, भन्ने कुरा था नहुने कस्तो पत्रकार हो .।।। यार राजा राजा नै हुन ।।। Once a king will always be a king 👑🇳🇵👑

  • @नेपालरनेपालीहामी

    राजालाई राजा कै त हैसियत हुन्छ नि । हामि मात्रत हो नि राजालाई पुर्ब पस्चिम उत्तर दक्षिण भनेर आचि र सख्खर नचिन्ने त

  • @Sagarlama-pb9eq
    @Sagarlama-pb9eq День тому +13

    राजा को भिडीयो हेरने हो❤❤❤❤❤
    अरुको भिडीयो हेरदैन म

  • @arvil8571
    @arvil8571 День тому +4

    सत्तामा हुँदा त जसले पनि सत्कार गर्छन् । सत्ता बाहिर हुँदाको सत्कारले अर्थ राख्छ । सत्तामा हुँदाको सम्मान प्रोटोकल हो । सत्तामा नहुँदाको सम्मान व्यक्तित्व हो ।

  • @Sagarlama-pb9eq
    @Sagarlama-pb9eq День тому +8

    राज तन्त्र जिन्दाबाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @deujaking4378
    @deujaking4378 День тому +5

    राजा आए पनि नआए पनि नेपाल बिकास गर्न गार्हो छ तर गणतन्त्र नढले राजा नआए देश नै रहदैन लेखेर राख्दा हुन्छ यो कुरा।

  • @nbhandari100
    @nbhandari100 День тому +15

    यो पत्रुकार आफ्नो हैसियत विर्सियर पुर्व राजा नभन्नु हुन अनुरोध छ। एक प्रश्न छ के तिम्रो जन्म दिने वावा आमा लाई पुर्व भन्छौ ह? त्यसैले राजा गुरू र वुवा आमा पुर्व हुदैनन।

  • @ramashankarmahato
    @ramashankarmahato День тому +5

    जय नेपाल जय नरेश ❤

  • @LokBahadur-q8g
    @LokBahadur-q8g День тому +8

    Jai desh.... Jai Naresh 👑❤️🇳🇵

  • @sushmasen4266
    @sushmasen4266 День тому +6

    Jay desh jay Naresh ❤❤❤🎉🎉🎉

  • @avishekpandey4477
    @avishekpandey4477 День тому +5

    इन्डो र पश्चिमाको हेडक्याटर नेपाल बाट नहटाएसम्म दक्षिण एशिया युक्रेनको जस्तै रणमैदान बन्नेछ।तेसैले इन्डो र पश्चिमालाइ नेपाल बाट खेदाउने कार्यगर्न सम्पुर्ण सक्षिण एशियाली शक्ति एकजुट बन्नु पर्दछ।

  • @ivanpratap-h1n
    @ivanpratap-h1n День тому

    एक दम सहि बिक्ष्लेषण ! हो यो देश को सच्चा देश प्रेमी हरु लाई राज सस्था ल्याउन आत्तुर भइसकेका छन ! यो बेबस्था परिवर्तन गर्नु नै पर्छ! छिटोभन्दा छिटो यो देश को बेबस्था परिवर्तन गरेर यी भ्रष्ट हरु सबैलाई जेल हालेर सबै भ्रष्टाचार को सम्पत्ति छन बिन गर्नु पर्छ ! र सबै भ्रष्टाचार को पैसा ले देश मा कल कारखाना ! देश मै रोजगार को बेबस्था ल्याउनु पर्छ ! सबै नेपाली जनताहरु रोजगार दिइ सबैलाई शुखी दिलाउनु पर्छ ! देश का भ्रष्ट, झोले,माफिया , डाका ,?लुटेराहरु सबैलाई जन्म कैद जेलहाल्नु नै पर्छ ! जय देश प्रेमी जनताहरु ! 🇳🇵🇳🇵🇳🇵

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 День тому

    भुटान र नेपालको संबन्ध ऐतिहासिक
    रहेकोछ ।
    बडामहाराजाधिराज पृथ्वीनारायण शाहको पूर्वजहरूको पाला देखिनै वैदिशिक हस्तक्षेप हुने अवस्थामा भुटानले नेपाललाई र नेपालले भुटानलाई देशको शिमा रक्षाकालागी एक आपसमा सहयोग गर्ने गरेको थियो ।
    हाम्रो राजालाई भुटानका राजपरिवारले गरेको सौहार्दपूर्ण सम्मान नेपाल र नेपालीको गौरवको विषयहो ।
    नेपाल भुटान मैत्री संबन्ध अमर रहोस 🇳🇵 🇧🇹

  • @vijaykhadka576
    @vijaykhadka576 День тому +3

    Good analysis. Desh lai rajsanstha chahinchha.

  • @binodkarki2497
    @binodkarki2497 День тому +6

    यो स्वागत हेर्दा पुर्ब राजाजस्तै देखियो त झोले पत्रुकार जि ??

  • @मसानेकेटो
    @मसानेकेटो День тому +6

    king is king

  • @sudhagiri4671
    @sudhagiri4671 День тому +5

    Sir janki Mandir pani hai. Jay Siyaram!

  • @NiruChetry-y4u
    @NiruChetry-y4u День тому +3

    Sahikura ho balkrisna sir

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 День тому +1

    मित लगाएकोले संगै ओक्षानमा पनि भोटेले अनिवार्य सुताथे रे! संगै नसुते मित्रता भंग हुन्छ।

  • @avishekpandey4477
    @avishekpandey4477 День тому +1

    फुर्सदिला नेपाली कुरौटेलाइ केही भन्नुपनी छैन।कामगर्ने हात मोबाइल चलाएर बस्नेलाई केभनौर खोइ।

  • @Suman-s3i6f
    @Suman-s3i6f День тому +2

    ❤ right

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 День тому +1

    हैन सर मोदी ले त्यों कुरा कहिले बुंझदैन र बुझे पनि अमेरिका को ग़ुलाम गरन छोड़ दैन ग़ुलाम सधै ग़ुलामी भै राखछ मोदी तेहि हो हेरी राखनुस

  • @shristisirjal5148
    @shristisirjal5148 День тому +1

    भुटान को हैसियत छैन रे नेपाल सग भिख मागेको छर ?

  • @n-raww9483
    @n-raww9483 День тому +2

    Raja ❤

  • @magardon8670
    @magardon8670 День тому +1

    Good❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @lilidarai5191
    @lilidarai5191 День тому +1

    Wow kiya chita bujdo kura bhnu bhyo sir salam chha

  • @JayaprakashMalla-l8b
    @JayaprakashMalla-l8b День тому

    Right ❤❤🎉🎉🎉

  • @Pawanuprety
    @Pawanuprety День тому +1

    यो पत्रुकारका बा आमाले कस्लाई राजा मान्छन् रे😛के को राजा पूर्ब र पस्चिम हुन्छन् र ?

  • @laxmiaryal9364
    @laxmiaryal9364 День тому +1

    उखानेले २२ जाना अम्बाेटिमलगेर दसदिन सम्म कतिपैसाउडायाे देसैराेयकाेबेला मस्त गरेरहुने राजा अानै खर्चमा घुमदा भरषटेहरुलागि केकाेटाउकने दुखाई

  • @naranbahadur321
    @naranbahadur321 День тому +5

    Hello everest media mind your language what means purba raja? Do you have also purba father? Balkrishna sir le raja vannu vako xa tra yo vatuwa patrakar le purba raja vanera boleko xa 😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡

  • @rgiri398
    @rgiri398 19 годин тому

    What king of Bhutan born in Nepal😮😮😮😮😮

  • @kaji3079
    @kaji3079 День тому +1

    dhandukari neta jasto kaha huncha raj honi charcha hunu parcha ! Raj tantra jindabath

  • @sushilsharma1983
    @sushilsharma1983 День тому +2

    Raja Bau Guru kahile pani purba hudain babu

  • @khemrajjoshi5740
    @khemrajjoshi5740 День тому +2

    Jai rajtantra

  • @subhapradhan3381
    @subhapradhan3381 23 години тому

    ❤❤❤❤❤

  • @BishanBhatt-wv4oo
    @BishanBhatt-wv4oo День тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @HariLama-x4j
    @HariLama-x4j День тому +1

    Durdarsi sasak na raja hun na ahile ka na ta kahile po nepalma thiyo ra

  • @tashisangmo4065
    @tashisangmo4065 19 годин тому

    ❤❤❤❤❤❤