दोस्रो बिश्व युद्धमा मारिएका सैनिकको पुर्नर्जन्म | James Huston Reincarnate to James Leininger
Вставка
- Опубліковано 12 вер 2024
- Website: bishwoghatana....
Our Next youtube channel :
All History: • The richest Man on Ear...
Follow on Facebook: / bishwoghatna
Follow on Tiktok: www.tiktok.com...
The Reincarnation of a World War II Fighter Pilot" is the story of James Leininger, who -- a little more than two weeks after his second birthday -- began having blood-curdling nightmares that just would not stop. When James began screaming out recurring phrases like, "Plane on fire! Little man can't get out!" the Leiningers finally admitted that they truly had to take notice.
When details of planes and war tragedies no two-year-old boy could know continued -- even in stark daylight -- Bruce and Andrea Leininger began to realize that this was an incredible situation. "Soul Survivor" is the story of how the Leiningers pieced together what their son was communicating and eventually discovered that he was reliving the past life of World War II fighter pilot James Huston. As Bruce Leininger struggled to understand what was happening to his son, he also uncovered details of James Huston's life -- and death -- as a pilot that will fascinate military buffs everywhere.
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/
नेपालमा पनि पुनर्जन्म भएका धेरै कुरा सुनेको छु। तर विकट गाउँ दुर दराजको कुरा भएकाले बाहिर नआएको हो। सत्यता कति छ दैव जानुन
Yasto kura mero thau ma pani vayako xa same
@@aaravbc2002 hora dai k bhayeko thiyo hajur ko thauma sunaununa. kasto chaklagdo raichha video ta
सुन्दर प्रस्तुतिका हार्दिक धन्यवाद । पुनर्जन्म सबै आत्माहरूको हुन्छ, सबैलाई स्मृति नरहेको मात्र हो ।
विस्सो घटना दैनिक दिन नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हु है साथी हो।।
Maxu
Ma pani xu sir daily herne
uuuuuuuu....hhhhhhhhhhhhhhhhhhhuu
h
hh.uh.hhuu.uhhhhh.hh.hhh.hhh.hhh.hhhh.6h.6hh6uyuuhuuuuuuuh
Mapani chhu
RGD
Thanks for informing sir. बुद् धर्म ग्रन्थमा ठूलाे धरमाहत्मा मनुष्य हरूको पुनर जनमा हुन्छ भनिएको छ। जसलाई बौद ग्रन्थमा औतारी भनिन्छ। सन् 2000 तिर नेपालको हेलम्बुमा जन्मिएको थियो।
पुर्नजन्म अवस्री सम्भव छ र नेपालका कयौं गुम्बाहरुमा पुर्नजन्म लिएका लामा गुरुहरु छन !!!
पश्चिमाहरूले हाम्राे बेद चाेर,सम्पुर्ण विज्ञानकाे संम्बन्धमा ज्ञान पाएर र त्यसलाई व्यबहारिक शिक्षा वनाए तर हामिलाई बाईवल भिडाएर र हामी हामी विच द्वन्द गराएर हाम्राे मुल धर्म संस्कृति,भाषा भेष भुषा बाट अलग गराएर हामी नेपालीहरूलाई गुलाम बनाईदैछ।
यस्तो उदाहरण हाम्रै देशमा, बर्तमान चीन तिब्बतमा र भारतमा कति धेरै छन । अनि भुटानमा पनि । यस्तो पुनर्जन्म लिनेमा बुद्दिस्ट गुरुहरु धेरै मात्रमा छन ।
अति सुन्दर प्रस्तुति लाग्यो!!!
धेरै धेरै राम्रो प्रस्तुति लाग्यो!!!
अद्भुत आश्चर्यजनक अकल्पनीय आकर्षक !!!
Me too ✋
Kaha dhekhi ho hajur
यो कुरा मेरो जीवनमा पाने यस्तै समझना भई रहंछ जब म स्पेनकी भेलेंसिया भन्ने ठाऊमा पुगें त्याहाका ती पहाड हरु देखेर समझे अचम्म लाग्यो कि यो दृश्य 5/6अगी मेरा सपना मा दुरुस्त देखिंथे कस्तो संयोग ।
गुम्बाको ठूलो ठूलो लामा हरु ,रिन्पोछे हरुको पनार्जनमा अहिले पनि भएको छ
Everything is possible in this universe 🤘🇳🇵🇳🇵
How
@@jasminerose7034 everything is possible there is reincarnation untill we didn’t get enlightened(moksha in our hindi language)
ब्राजिल को फूटबल खेलाडी पेले को फूटबल जीवन कहानी बाटै दिनु हुन अनुरोध गर्दा छ sir
Very curious incident.I enjoyed it very much.
अहिले कहाँ के गर्दै छ? part 2 banaunu hola
पुनर्जन्म हुन्छ।उदाहरण हुन नेपालकाआदि योगि वानिआदित्य हुन।
Yogi waniaadityaa
म तपाई को नियमित दर्शक हु यहाँ हरु लाइ धेरै धेरै धन्यवाद
सौर्य मण्डलको नामाकरण कसरी भयो सौर्य मण्डलका गरह हरको नाम कसले राखे ??
यसको बारेमा भिडियो बनाउनुस् न
Very interesting😢🔥❤
म मरे पछि मेरो पनि एस्तै पुर्नजन्म भए हुन्थ्यो भगवान 😋😋😋
Babu,
Arko janma kin kura gareko?Timro yehi janma punrjanma huna sakxa. Dhyan ra tapasyaa bata Timi yo janma bhanda agadi ko thiyeu thaha pauna sakxau ni . God bless you la
@@pawanrai5307 umm ramro karm dharma ko palan ani bhagwan parti atut biswas rahyo vane punarjanma abasya hunxa yo bhagvatgita ma bhagwan krishna vannu hunxa🕉🕉😃😃❤️❤️🙏
राम्रो काम गर न 🤣
हुन्छ हजुर भगवान संग प्रथाना गर्नु😊😊
Tathastu
राम्रो खुसि लाग्यो। म कर्ममा बिश्वास गर्दछु। मानिस मृतु भएपछि पुनर्जन्म हुन्छ।प्राय निकै जनाले पुनर्जन्म पाउलान तर डिटेलमा म यहा थिए यसो गर्दथिए भन्ने बिषय हरु थाहा पाउने ब्यक्तित्व बिश्वमा एक,दुई जानले जन्म लिनु हुन्छ।
information ko lagi thank u sir
369 the tesla code bare video banaunu paryo sir plz
अहिले सम्म सबै पत्याए तर यो पत्याउन सकिन कस्सम 🙄🙄
Its real and verified. . . You can search. . .
हुने कुरा भए पो पत्याउनु नि यसरि मानिसको पुनर्जन्म हुने भए त सबै मरेको जति जन्मिनु पर्ने हो ।अनि पृथ्बिभरि अटाउन गाह्रो हुन्छ ।वाइयत कुरा
Punar Janam hune raixa Sir dhanibaadh 🙏 tapai lai
Literally awesome video. Need more facts videos. Please make more short facts videos in the same episode. Best wishes ☺️.
Maile ta esti suneko thiena. Thank you sir for great video! Malai pani kataa kataa hoki jasto lagyo. Infact sciencele pani hudaina bhaneko chaina. Maybe kei gaari punarjanma huna pani sakla ni haina?
Nice very much
Tapaiko channel le vanee pachi chai biswash lagna thalyo. 🇳🇵😎
Hoina bro punar janma kasaiko hundaina tyo sabai plan garera banako story ho bro,
@@nishan.tmg7 HJUR LEY YO KURAMA NIKAI ANUVAB GARNU VAXA JASTO LAGYO😌
@@yourbaeee5076 tyesto dabi garne dherai aayo bro bt last ma research garda jhuto
पुनर्जन्म हुन्छ भन्ने कुरा सानो उमेरदेखि नै सुन्दै आएको हो। बाबा आमाले कथा सुनाउँदा , किताबका supernatural stories मा सुन्दै र पढ्दै आएको हो। मलाई व्यक्तिगत रूपमा पुनर्जन्म हुन्छ नै भन्ने पुरै विश्वास त लाग्दैन तर यो भिडियोमा भनिएको बच्चाको भने पक्कै पुनर्जन्म भएकै हुनुपर्छ।किनकि कुनै पनि कुरा वा घटना १/२/३ पल्टसम्म मात्र संयोग हुन सक्छ । सबै नालीबेली , सम्बन्ध , घटनाको विस्तार जस्ताको त्यस्तै बताउँदा हरेक पल्ट संयोग हुन सक्दैन। पुनर्जन्म limited मान्छेको मात्र हुन्छ जस्तो लाग्छ। यदि यो भिडियोमा त्यो बालकको बारेमा बताइएका सबै कुराहरू १००% सत्य हुन् भने पक्कै उसको पुनर्जन्म भएकै हो।
यो कथा मलाई सरै मन पर्छ। सबै तथ्य छ।
Big fan sir
याे पुनर्जन्म म्याथर्ड, प्राकृतिक,दैविसक्ति,
काे,अप्रत्याशिक अप्र माणिक ऐईश्वय शक्ति नैहाे।🚂🚃🚄🚅🚆
पुनर्जन्म हुन्छ भनेर बौद्ध धर्म लम्बीहरुको ठूलो विश्वास गरिन्छ किन भनें बौद्ध धर्म मा धेरै जसो लामा हरु पुनर्जन्म भएको भन्ने कुरा र त्यो बालक जसले आफ्नो पूर्व जुनिको हरेक कुरा सही र सत्य बताएको कुरा बौद्ध मर्गी हरु मा रहेको पाइन्छ। एकदमै धन्न्यबाद यस्ता interesting भिडियो को लागि।
Wow how knowledgeable vdo thank you janab
I never miss biswoghatna karyakram
But i always miss🤣
Very interesting video I totally enjoyed it 🤨😐
Wordless............Too ..........informative
Punarjanam sabaiko hunxa tara thahaa paondaina....
Yes...
पृथ्वी मा 3 भाग मा 2 भाग पानी मात्र छ भने त्यसलाइ पिउरिफाइ गरेर पिउन योग्य किन बनाउन सकिँदैन ,किन सबै पृथ्वी मा पिउनी पानी को अभाब हुदैछ भन्दै छन , एस्को बारेमा अध्यन गरेर बुझाइदिनु होला।
Ya every thing is possible in this world
कुनै पुनर्जन्म हुदैन सपना हरु देखिनु र कुनै ब्यक्तिको जीवन देखि मरण सम्मको घटना हरु मस्तिष्क मा सपना अथवा कल्पना ले दिमाख लाइ दिग्भ्रमित पार्ने हुन्छ,,, यस्तो घटना बच्चा हरुमा धेरै हुने गर्दछ,, किनकी बच्चा हरुले भयानक डरलाग्दा सपना हरु देख्न गर्दछन् अनि मस्तिस्क ले तेस्ता भएङ्कर सपना हरु लाइ वास्तविक जिवन मा भये जसरि लिने गर्दछ,,र यस्ता कुरा हरु केहि आन्सिक रुपमा मिल्न जाने मात्र हो
Dami lagyo hajur...
ramro lagyo punar janma hunchha
दलाई लामा पनी पुनर्जम्मा भाएको हो भनछन नी
Dalai lama punar janma hoina bro tyo ta dalai lama banna layek ko bachhali dalai lamako darja dine ho ,
Ohh I see tq bro
@@birbahadur7269 punar janma kasaiko pani hunna bro aatma kasaiko hunna ,jaba hami marxau taba khatam
@@nishan.tmg7 dalai Lama punarjanma liyeko ho ta bro tmlai tha xaina
@@awtvlog4104 tait bro timilai thaha xaina boru ,
very intresting but unbelievable!!!!
बल्ल आज मैले धेरै पटक कमेन्ट गरेर खोजिरहेको भिडियो आयो! धन्यवाद!😘😘😘
नेपाल मा पनि पुनर्जन्म भएको व्यक्ति हरु धेरै छन् यो लामा जाती मा धेरै हुन्छ दलाई लामा पनि धेरै पटक पुर्नजन्म भएको छ
Nice
Verry marvellous
100 % agreed huncha...
watching from solukhumbu
Namaskar Sir , yo sabai kalpanik nai bhanne kurama ma biswasta chhu .ma yo bhanda chhu ki kunai pani Prani le mare pachhi Punarjanma lidaina ! Yo sambhawnai chhaina .
Present here, who love the content of Bishwo Ghatana..........💪💪💪💪🙏🙏🙏🙏🙏
पुनर्जन्म हुन्छ , तर सबैलाई थाहा हुँदैन। योग सिद्ध पुरुष हरूलाई थाहा हुन्छ। यस्ता उदाहरण अरु पनि सुनिएको छ।
हाम्रै गाउमा भएको छ ! चहानुहुन्छ भने प्रमाण देखाउन तयार छु ।।
Huncha proof dekhau nata bro
@@sagunsunar2636 TYO MA HO
La ma herna tayar xu dekhaunu
100 % satya
भियतनाम युद्धकाे बारेमा भिडियो बनाउनुन सर
I believe. it because sprit not death. When human deeth this sprit can fly and go on other human .Everyone relife possible. This video on I know one rigon . When children mother under this time the pilot sprit are children on go. It’s possible think .
पुनर्जन्म हुन्छ।
Very nice !
Thanks Sir 🙏🙏
Of course
Good explain 👌
thanks
कति राम्रो भिडियो
hunxa
Thik xa vai ramro xa video
Imformation ko lagi thank you dai
100% पूनर्जन्म हुन्छ !!
Nice video
Any thing can happen in this world...
❤️💖
पुनरजन्म हुन्छ । म विश्वास गर्छू । तर James Huston को जस्तो सबैलाई चेतना प्राप्त हुंदैन ।
wow interestin
धेरै सोचक छ ।
Feri punarjanm hune rahexa khusi lagyo
Good morning .Yesto pani hola r
Good morning
तपाईं अात्मा र आत्माकाे मुल श्राेत परमात्मा प्रति अनभिज्ञ हुँनुहुन्छ ?? अर्थात पश्चिमा शैतानकाे षडयन्त्र पूर्बक लादिएकाे कथित आधुनिक कु-शिक्षाकाे दुष्प्रभावमा शिक्षित मान्छे हाे ???
यदि हैन भने पूनर्जन्म वा पूर्बजन्म प्रति यत्राे अनादर किन ?
अब मेराे निजी अनुभव सुन्नुहाेस् ।
हाे पूनर्जन्म र पूर्ब जन्म दुवै यथार्थ हाे । याे पूर्ण जीवन चक्रकाे एउटा सानाे प्रकृया मात्र हाे ! किनभने म स्वयं पूर्ब जन्मा एक दक्षिण काली आमाकाे भक्त अघाेरी सिध्द साधक पुजारी थिएँ । मलाई त्याे जन्मकाे अन्तिम समयमा कुनै हत्याराले पछाडीबाट मेराे दाहिने काेखामा छुरा हानेर मारेकाे थियाे । तर मेराे याे जीवनकाे अधुराे साधनाकाे कारण पूरा अनुभूति गर्न पाईरहेकाे छैन । त्यसैले सम्पूर्ण जानकारी दिन असमर्थ छु ।
अब बुझ्नुहाेस् जन्म , मृत्यू , पूर्व जन्म , पूनर्जन्म , अात्मा र परमात्मा पूर्ण सत्य हाे !!!
Yes yasto nepal ma pani cha
green years time everything ok..
B.B saying re born a cure b pure
Make a video about last year's Pakistan plane crash. Please 🙏🙏
जीबनको महत्वहुने हो भने पुनर्जम्मको बिस्वासको तेती कामछैन ,
꧁आहा❤꧂
꧁कति꧂🌸
🌸꧁❤राम्रो❤꧂🌸
꧁भिडियो❤꧂🌸
🌸꧁हजुर❤꧂
꧁❤Super❤꧂🌸
🌸꧁❤❤️꧂🌸 🌸
नेपाली समाजमा जस्ताको त्यस्तै देखिने सपनालाई भोटे सपना भन्छन नि मैले पनी धेरै पटक जहाँ पुग्छु। त्याे ठाउँ केहि वर्ष वा महिना अगाडि नै देखि सकेको हुन्छु। याे मलाई मात्र होकी अरुलाई पनि हुन्छ।
❤️❤️❤️❤️
Cristiano ronaldo को बारेमा बनाउनुत भिडियो
aajako voice kasko ho
Boudha Dharma anusar punarjanma huncha... hamro samaj ma punarjanma linu vayeko dherai lama guru haru hununcha..
Hunx sir
off course hunxa..
This case happened just to bring to us that reality,all of us reencarnate all of us have multiple life's and we're here on earth to grow as individual and learn to love and respect each other's
yes me too
Achama xa hai kasari hola yesto hune
अचच्म्म लाग्यो ।।
I request you to make a video on Bitcoin...
Omg🤗
जहाज दुर्घटनाको सपना त म पनि देखि रहन्छु
भुटान को राजा को बारेमा भिडियो बनाउनुहोस सर
अबश्य नै पुनर्जन्म हुन्छ
हुन सक्छ
Yes of course..... I real life.... And I have wrote a book about it
Which book
@@middleclass4176 alu book