Mangsebung Documentary माङसेबुङ वृत्त चित्र (किरात धर्मको ऐतिहाँसिक डकुमेन्ट्री )

Поділитися
Вставка
  • Опубліковано 10 жов 2024
  • Mangsebung Documentary माङसेबुङ वृत्त चित्र (किरात धर्मको ऐतिहाँसिक डकुमेन्ट्री )
    लेखक निर्देशकः
    हरी हुक्पा चङबाङ
    निर्माताः
    श्रीमति चन्द्रमाया लिम्बु
    सह निर्माताः
    तिलरुपा सवेनहिम

КОМЕНТАРІ • 8

  • @Manita_limbu
    @Manita_limbu 17 днів тому +1

    🌺🙏🌺🙏🌺🙏♥️♥️

  • @parmilatamanf9532
    @parmilatamanf9532 17 днів тому +1

    🙏🙏🙏🙏❤❤❤❤

  • @RamKumar-cy4jo
    @RamKumar-cy4jo 16 днів тому +1

    सेवारो

  • @mangallimbu-jg7py
    @mangallimbu-jg7py 17 днів тому +1

    सेवारो ❤❤❤

  • @THEEMCREATION
    @THEEMCREATION 17 днів тому +1

    ❤❤❤❤❤❤❤

  • @aitalimbu1690
    @aitalimbu1690 17 днів тому +1

    🙏🙏🙏Oth mange Sewaro 🙏🏻🙏🏻🙏🏻

  • @gobindamaden6405
    @gobindamaden6405 17 днів тому +1

    OTA mang sewaro...

  • @tikarairai-ux5fr
    @tikarairai-ux5fr 16 днів тому +1

    लिम्बुहरु अझै भ्रममै छन फाल्गुनन्दले लिएको दर्शन मार्ग फिलोसोपि मात्र हो कुनै धर्म हैन । धर्म र दर्शन फरक विषय हो सत्यहाङमालाई किराँत धर्मको उपनाम दिएर किन घृणित काम गर्छौ ? किराँत धर्मको ईतिहास थाहा छ तपाईहरुलाई ? तिन चुला भनेको के हो ? किराँत धर्मको बेस के हो ? कहा बाट उत्पति भयो ? यो कुराहरुको ज्ञान छैन भने फल्गुनन्दले अख्तियार गरेको फिलोसोपि लाई किराँत धर्म को उपनाम दिएर सुद्ध किराँत धर्मलाई बदनाम नगर्नुस् । हुन सक्छ फाल्गुनन्द अलौकिक शक्तिवान थियो होला सत्यता थियो होला तर किराँत मुधुम सङ मेल खादैन । बिपि कोइरालाले फल्गुनन्दलाई रास्ट्रीय बिभुति घोषित गरे बापत सत्यहाङमा भित्रको पुजा गर्ने बिधि सौदा बाजि गरेर हिन्दुकरण गर्न खोजेको हैन ? किराँतले आगन पोलेर अन्न जलाउदैन चर पोल्दैन जुन बाहुनले गर्छ । किराँत ले बाहुन पढाइ किताब पढदैन र चन्दन लाउदैन जुन बाहुनले लाउछ । किराँतले तिन्चुला पुजा गर्छ प्राकृति पुजा गर्छ वलि पुजा गर्छ त्यो अर्थमा फिलोसोपि सत्यहाङमा कसरि किराँत धर्म भयो ?