नेपाली जस्तो गोरु फ्यान कोहि हुन्न खेलमा हार जित हुन्छ अनि हार्यो भन्न्दैमा खेलाडीलाई टिमलाइ गाली गलोज गर्ने यो कति सम्मको राम्रो कार्य होला आफै सोचम।😢😢
फ्यानको मन दुख्नु स्वभाविक हो हजुर किन कि धेरै रन ले होइन हारेको।अनि केही श्वमिमित भयेर अली जिम्मेवारी सहित खेलेको भये100 %इतिहास राख्ने मौका थियो तर😢😢
ब्रो हार जित रे😂😂😂जितेको ग्याम नि हारेको छ त्यसैले मन दुख्छ र गाली गर्न मन लाग्छ जब सम्म सन्दिप क्याप्टेन हुन्न तब सम्म हालत त्यस्तै हो 3 game mai क्याप्टेन को गल्ती छ
@@shikharkarki5093 man dukhnu ta sobvabik honi aaphno des harirako xa yasto abasthama msn nadukhaune ko hola. Hami sabai nrpaliko bani ho sir khusi huda khusi huns najanne dukhi huda dukhi huna najanne.
@@BirBahadur-g1m यस्ताे होइन ब्रो नेपालले जितोस् भनेर कति सोचिन्छ तर खेलाडी जिम्मेवरीपूर्वक नखेल्दा मन दुख्छ जति हाम्रो देखको खेलाडीले दर्शक हरु पाएको छ सायद अरु देशले यसरी पाउँदैन होला
Nepal bowling was top class but the batting performance proved that Nepal actually is associate level . Look at USA they are playing superb and Nepal should learn from USA now .
अफगानिस्तान सरकार ले यदी सुरक्षाको जिम्मेवारी लिन्छ भने नेपाल ले अफगानिस्तान टिम सँग match खेल्नु पर्छ🙏🙏 क्यानेडा oman जस्ता टिमसँग मात्र खेलेर नेपाली खेलको स्तर कहिल्यै बढदैन🙏🙏 ठुलो टिमसित खेल्न अनुकूलता नमिने पनि बङ्लादेश , अफगानिस्तान जस्ता टिम सित खेलाउनु जरुरी छ🙏🙏
New लाइ हटायर पुरानो खेलाडी पनि समाबेस गर्नु पर्छ, Captain पनि अलकति अरुभन्दा powerful हुनु पर्छ नेपाल को bowling राम्रो छ तर batting खै 😢 कुनै यौटा GAME पनि नाजित्नु भनेको नतिजा केहो अब को दिन मा कसरि जाने ???
लाज छैन ड्र भएर हार्नु पनि हार नै हो एक रनले हारेको त झन कुरै नगरम.....जितेको म्याच हराएर लाज पचाउनलाई गफ हानेर हुदैन जितको लागि रन बटुल्न सिक्नुस नेपाली टिम्🙏🙏🙏🙏नेपाली ले जस्तो अडिसन सपोर्ट समर्थन कुनै देश ले पाएको थिएन,,,,,
ब्याटिङ गर्ने खेलाडी नै छैन भन्दा हुन्छ रोहित / दिपेन्द्र / कुशल मल्ल / भुर्तेल /सोमपाल / सन्दीप / गुलशन / अभिनास सबै बलारहरु मात्र छन त कसरी ब्याटिङ राम्रो हुन्छ खास भन्ने हो भने भुर्तेल ले बलिङ मा धेरै द्यान दियपछी उसको ब्याटिङ बिग्रेको छ मल्ल कोत एक बर्ष भयो ब्याटिङ जिरो छ ब्याटर लाई ब्याटिङ को मात्र जिम्मा दिने बलर लाई बलिङ को जिम्मा दिने हो भने यति राम्रो बलिङ मा अझि सुधार हुन्छ
Dukha lagyo yo welcome dekhda. J vaye pani worldcup khelera aako team ho welcome ramro dinu parthyo. Asia cup khelera aauda chai jitera aathyo ra??? Tyo bela ta ramrai wc thyo ta bcz hamro team le ramro khelya thyo ra yo worldcup ma pani ramrai ta khelya ho
Kasto cricket fan rahecha . India sanga Nepal le 10 wickets le hareko thiyo tyai pani ramro pradashan bhancha. Hk le india lai 270 plus haneko thiyo ODI Asia cup ma ani wicket pani liyeko thiyo.
I would like to remind those who are exaggerating or regretting the incident of Tanjim Shakib and Nepal captain Rohit. I can show many references like this, the Indian cricket team was the first in the history of cricket to fight with the players of the opposing team in the field. And What about the Indian fans who set fire to stadiums, throw stones at players' houses and tear other countries' flags and cricket symbols in the gallery when India loses?
Kheladi change navaye samma yaha kei hudaina ramro gare ni tei kheladi naramro gare ni tei kheladi so kheladi dhukka xan hami nai ho aru xaina vanne ghamanda xa.
Dekhiyo Nepali fans ko support harda chai yesto sansar ley tarif gareko berthai bhayo yo video chai sansar ley na dekhos.Rati ko samai ley garda hos natra Nepali fans u guys r.................
Saport garne pani sima huncha 4 ota matcha ma auta matcha pani na git ne guya khaladi pani khaladi vanchakhaladi hoina anadi hun. 6six marne kata geyo pura matcha 2run pani banayan teyo d s ayree lay to captain ta jhani khatam xa
थाेत्त्रा नेताहरूलाइ हटाउने गरि भाेट हाल्याै र फाल्याै भने त सबै ठिक भईहाल्छ नि खेलमा चाहिँ नेपाल नेपाल अनि देश बनाउने कुरा मा चाहिँ हाम्राे पार्टी तेराे पार्टी 😡😡😡😡😡
धेरै राम्रो खेल देखाए नेपाली बहादुर खेलाडीहरु लाई बधाई छ,
नेपाल टिम सिक्ने मात्र हो जित्ने त सम्झिने हो ।
जब कसैले पनी खेल्छ तब हो हार जीत हुने भनेको घरमा बसेर जितीदैन बधाई छ नेपाली क्रिकेट टीम आगामी दिनहरूमा अझै राम्रो गर्दै जानु शुभकामना 🎉🎉
ल बधाइ छ नेपाली टिम लाई 2014 र 2024 मा हेर्न पाइयो अब 2034 होला हामी प्रतीक्षा मा बस्नेछौ । जय नेपाल
😂😂😂
🧡🧡🧡🧡💕
😂
aba 34 afnai chora lai support garnu parchha
Limited resources maa pani yeti dherai progress gareko chha team le.. should be proud of them!!
Best wishes🇳🇵 team jay cricket jay Nepal🇳🇵
नेपाली जस्तो गोरु फ्यान कोहि हुन्न खेलमा हार जित हुन्छ अनि हार्यो भन्न्दैमा खेलाडीलाई टिमलाइ गाली गलोज गर्ने यो कति सम्मको राम्रो कार्य होला आफै सोचम।😢😢
फ्यानको मन दुख्नु स्वभाविक हो हजुर किन कि धेरै रन ले होइन हारेको।अनि केही श्वमिमित भयेर अली जिम्मेवारी सहित खेलेको भये100 %इतिहास राख्ने मौका थियो तर😢😢
हो अहिले नेपाल सिक्दैछ जित्ने समय भएको छैन
ब्रो हार जित रे😂😂😂जितेको ग्याम नि हारेको छ त्यसैले मन दुख्छ र गाली गर्न मन लाग्छ जब सम्म सन्दिप क्याप्टेन हुन्न तब सम्म हालत त्यस्तै हो 3 game mai क्याप्टेन को गल्ती छ
@@shikharkarki5093 man dukhnu ta sobvabik honi aaphno des harirako xa yasto abasthama msn nadukhaune ko hola. Hami sabai nrpaliko bani ho sir khusi huda khusi huns najanne dukhi huda dukhi huna najanne.
@@BirBahadur-g1m यस्ताे होइन ब्रो नेपालले जितोस् भनेर कति सोचिन्छ तर खेलाडी जिम्मेवरीपूर्वक नखेल्दा मन दुख्छ जति हाम्रो देखको खेलाडीले दर्शक हरु पाएको छ सायद अरु देशले यसरी पाउँदैन होला
खेल हो हार जित हुन्छ, जय नेपाली टिम🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
स्वागत छ सम्पूर्ण खेलाडीलाई राम्रो प्रदर्शन गरेर आउनु भयो।खेलमा हारजित हुन्छनै त्यसलाई सिकाईको रूपमा लिएर अगाडि बढनुहोला जय होस्।
Well come to Nepal cricket team ❤❤❤❤Jai Nepal ❤❤❤❤
जिति सकेको खेल हारेर आउदा नि होप फुल्ली भबिष्य मा राम्रो गर्छु भन्ने मात्र हो हुनेवाला केही होइन ।
Good thank for you brother ❤️👋 Jai Nepal
Keep it up🎉
Harda pani jitda pani nepali team lai support ❤❤❤🇳🇵🇳🇵🇳🇵
Wlc Nepal❤
जैले जित मात्र आशा गर्ने हार बात नि के हि कुरा सिक्कु पर्छ भन्ने कुरामा पनि बिश्वास गरौ नेपाली टोलीलाई सपोत गर्नुपर्छ।
2014 Nepal played a lot better than this
हार त हारै हो १ रन होस या १०० रन होस ।
भुत्राको सान जहिल्यै test टोलि भनेर 10/15 बर्ष देखी excuse हुन्छ
Batting coach galat paryo kyaa yo vanda ramroo batting taw npl lay yo cocah na huda garthyo hoina ra
खेल त राम्रो थियो तर ब्याटिङ चाई खतम नभुर्ते को के कुरा क्याप्टेन को कुरै नगरुम अब क्यान्ले ठुलो टोली सङग खेल्ने बेवस्था मिलाउनु परो
धेरैं राम्रो छ खेल हो हार जीत हुन्छ सधै माया छ 🏏🇳🇵🇳🇵🇳🇵🏏❤️❤️🥰🙏🏼
धेरै कुरा सुधार गर्नु पर्नी छ यो पारा ले हामी अगाडि बड्न सकिन्न कित कडा मेहनत गर कित आफ्नो ठाउमा अर्को खेलाडी लाई ठाउँ देउ ब्याटिङ 00😢😢
हार्दिक बधाई छ
Nepal bowling was top class but the batting performance proved that Nepal actually is associate level . Look at USA they are playing superb and Nepal should learn from USA now .
बधाई छ सहभागीta को lagi Go ahead
हाम्रो Team ले धेरै राम्रो खेल्यो continue be Hardwork
Bowling improved more then before but still need hard work on betting side… Good luck guys for upcoming days
Great performance boys congratulations to all
अफगानिस्तान सरकार ले यदी सुरक्षाको जिम्मेवारी लिन्छ भने नेपाल ले अफगानिस्तान टिम सँग match खेल्नु पर्छ🙏🙏 क्यानेडा oman जस्ता टिमसँग मात्र खेलेर नेपाली खेलको स्तर कहिल्यै बढदैन🙏🙏 ठुलो टिमसित खेल्न अनुकूलता नमिने पनि बङ्लादेश , अफगानिस्तान जस्ता टिम सित खेलाउनु जरुरी छ🙏🙏
यो माइक लगेर तिम्रो मन्त्री र प्रधानमन्त्रीलाई सोध।कि हामिले खेलकुद के दियौं र के अपेक्षा गरेका छौ।
khattam team nepal....
J bhaye nee hajur haru thorai bhaye nee janu bhayecha ekdaam khussi lageu dhanyabaad hajur harulai
well come to all nepal cricket player ❤❤❤ jay nepal
कुनैपनिकामगर्दा मान्छे यकपटक असफलहुनापुग्छ असफलहुदैमा हारखानुहुदैना कहांहाम्रोकम्जोरीभयोत त्यसमासच्चीयर जितकोआशाबोकेर लडाईकोमोर्चा सम्हाल।नुपर्छ खेलहारतभैहाल्छनी तरपनि बिस्वभरीचर्चा र मनजित्नासफलभयकोछ 🎉❤❤❤❤❤😅😅😅😅😅😅।
Welcome home heroes ❤❤
Ramro khalako ho Abo auna din haru ajai ramro khalako harna pau❤❤ ❤
Nepal ko situation ma USA huney bhaye USA le win sure garthiyo. 190 plus ko targe chase garnai ateko thiyo South Africa lai .
rati aako thaha nai bhayan hola ta ani kasari fyan haru aaunu ta ..wlc nepal ...
खेलाडीहरुले त यतिको सम्म खेलेको हो but सुरुमा सरकारले के दियो. याे कुरा सोच्नु पर्छ.?
Heads up boys ❤
welcome
New लाइ हटायर पुरानो खेलाडी पनि समाबेस गर्नु पर्छ,
Captain पनि अलकति अरुभन्दा powerful हुनु पर्छ
नेपाल को bowling राम्रो छ तर batting खै 😢
कुनै यौटा GAME पनि नाजित्नु भनेको नतिजा केहो
अब को दिन मा कसरि जाने ???
8 over 14 run 7 wt > FIZZ & TANZIM power plan
Jay nepal❤❤
Welcome back ❤❤❤
लाज छैन ड्र भएर हार्नु पनि हार नै हो एक रनले हारेको त झन कुरै नगरम.....जितेको म्याच हराएर लाज पचाउनलाई गफ हानेर हुदैन जितको लागि रन बटुल्न सिक्नुस नेपाली टिम्🙏🙏🙏🙏नेपाली ले जस्तो अडिसन सपोर्ट समर्थन कुनै देश ले पाएको थिएन,,,,,
Ahile super 8 ma khelne ekdam ramro chance thiyo..sayad ab ysto chance kahile mildaina hola
ब्याटिङ गर्ने खेलाडी नै छैन भन्दा हुन्छ रोहित / दिपेन्द्र / कुशल मल्ल / भुर्तेल /सोमपाल / सन्दीप / गुलशन / अभिनास सबै बलारहरु मात्र छन त कसरी ब्याटिङ राम्रो हुन्छ खास भन्ने हो भने भुर्तेल ले बलिङ मा धेरै द्यान दियपछी उसको ब्याटिङ बिग्रेको छ मल्ल कोत एक बर्ष भयो ब्याटिङ जिरो छ ब्याटर लाई ब्याटिङ को मात्र जिम्मा दिने बलर लाई बलिङ को जिम्मा दिने हो भने यति राम्रो बलिङ मा अझि सुधार हुन्छ
भुर्तेलले ब्याटिड सुदर्छु भन्नू अर्को जुनिम होला
हारेर नै शिक्ने भोलिको खेल जित्न को लागि,,
राती भएर होला समर्थक नहुनुमा😊
2026 ko qualify hunu parx aba go ahead 🇳🇵🇳🇵💪💪
Dukha lagyo yo welcome dekhda. J vaye pani worldcup khelera aako team ho welcome ramro dinu parthyo. Asia cup khelera aauda chai jitera aathyo ra??? Tyo bela ta ramrai wc thyo ta bcz hamro team le ramro khelya thyo ra yo worldcup ma pani ramrai ta khelya ho
यसपालीको विश्व कप मा सोमपाल सन्दिप असिफ बाहेक अन्य को प्रदर्शन बिर्सन लायक हरेन्
test nation लाई दबाबमा राखेर के गर्नु सधै खेलिरहेकाे राष्ट्र नेदरल्यान्ड लाई हराउन सकेनाै।
समय लाग्छ जित्न
हावा नेपाली टोलि
MAN MATRA JITERA HUDAI NA GAME NI JITNA PARYO💔
Kasto cricket fan rahecha . India sanga Nepal le 10 wickets le hareko thiyo tyai pani ramro pradashan bhancha. Hk le india lai 270 plus haneko thiyo ODI Asia cup ma ani wicket pani liyeko thiyo.
भुर्तेल को ब्याटीनंग कैले चल्दैन योचोटी मात्र होईन ......की ऊसलाई ४-५ डाऊन पछी पठाउनु पर्यो की अर्कै लाई अवसर दीन पर्यो ......
Kati har matrai hernu bor bhaisako frn haru😢😢
I would like to remind those who are exaggerating or regretting the incident of Tanjim Shakib and Nepal captain Rohit. I can show many references like this, the Indian cricket team was the first in the history of cricket to fight with the players of the opposing team in the field. And What about the Indian fans who set fire to stadiums, throw stones at players' houses and tear other countries' flags and cricket symbols in the gallery when India loses?
Kheladi change navaye samma yaha kei hudaina ramro gare ni tei kheladi naramro gare ni tei kheladi so kheladi dhukka xan hami nai ho aru xaina vanne ghamanda xa.
सान का साथ फर्केर के गर्नु जितेका खेल पनि गुमाए पछि ?
कुसल ज्यु ब्याटिङ मा जाेर दिनुपर्छ के है
Batting & fielding ZERO xa
Sudhar kahile Hunxa ?
Nepal government Night ma khelne light ko Byabastha Hunxa ?
ईन्डिया पाकिस्तान जिम्बाबे आेस्ठ ईनडिस जस्ता सङ्ग खेलेकाे नेपाल यउटा गेम पनि नजित्दा दुख लाग्याे🎉🎉
jay kheladi 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
USA 🇺🇸 le tahalka machhaiyeko cha . Nepal should learn how to play ,bat and field against test nation from USA 🇺🇸 .
7:6 line so sad😢
Tu graud ma ni xitoi light hos
जितेर कहिले देखाउने हो
Astriyalai jiti sakeko khel thiyo
But batarle harayo
Bangala sang pani uhi ho paraa
भनेसी केटाहरु सिकेर आए ! 😂😅😂
पछाडी टोपी लगाउने भाइ गाजा खायर आछ हो 😃😄😃😃😃
आउनु मन थियो तर कति बज्जे आउने समय थाहा नपाएर हो ़़़
Kheladi harule pni jemmewari aafno dawetuwa nivaunu partheyo ni?
E khaladi serf perastik matcha .ko lagi thak xa e tim pass ko lagi khalna thak xa
जहिले केही सिकेका छौ भन्ने तर त्यो सिकेको चिज कहिले हो जित मा परिणत गर्ने ???
Harne bani parekalai jit ko swad k thaha
Ramro kheleko vaya ghar kina farkeko ta
सान रे 😂 बल चल्यो bating चलेन
Kushal bhurtel need rest
Year 2099 Nepal lost to Solomon Island to get knockout of WC qualifiers . Nepal be like we are Learning . player lai criticise nagarnu.
Look at america.
एअरपोर्टमा समर्थक न आउदैन चित्त न दुखाउ न साथी हो,,हामी सधै तिमीहरू त छौ,,
Kheladi lai kin qsn grxu
Parash - chature lai sodha kin haryo
20 game ma timro sab 0 xa batting .ma
Ghuman gyaka kheladi t
Ho kha jitx hin som ji
Dekhiyo Nepali fans ko support harda chai yesto sansar ley tarif gareko berthai bhayo yo video chai sansar ley na dekhos.Rati ko samai ley garda hos natra Nepali fans u guys r.................
Saport garne pani sima huncha 4 ota matcha ma auta matcha pani na git ne guya khaladi pani khaladi vanchakhaladi hoina anadi hun. 6six marne kata geyo pura matcha 2run pani banayan teyo d s ayree lay to captain ta jhani khatam xa
थाेत्त्रा नेताहरूलाइ हटाउने गरि भाेट हाल्याै र फाल्याै भने त सबै ठिक भईहाल्छ नि
खेलमा चाहिँ नेपाल नेपाल अनि देश बनाउने कुरा मा चाहिँ हाम्राे पार्टी तेराे पार्टी 😡😡😡😡😡
Yesto perfumes ni ramro re
Alu jasto reverse sweep khelera harayo Bhurtel le . Sensible run a ball khelne game ma . Garinna samarthna yesto choke garne lai
Herne le retirement liya khelnele haina
ब्याटिङ काेच राख्नु पर्याे नेपाली i cc ले
Sochya thena 1 run re harne . Jitxau sochya them Sompal bro SA lai ta . Testo ni harera aaye kta haru
बुढी लगेर घुम्न जाने महासहे कता हुनुहुन्छ 😠
Kho sandeep le testo record rakhera pani kehi wastai chhaina ta
😢
😂😂bat afai chalne hoina, afu lay chalauno parxa
Sarkar le poisa badaunu pareo kheladiharuko
Hareko ma nirasa hunu parxa jit ko jasto furti lagauxan