उहाँ रबिन्द्र, बिमल अनि सेनाका चन्द्र कटुवाल यी तीन जनाको ईन्टरभ्यु चाहिँ अायो भने जसरी पनि हेर्छु मेरो घरको मान्छे छक्कै परिसक्नु भयो यस्तो ईन्टरभ्यु धेरै हेरेको भनेर😅 देवि प्रसाद दाईको ब्यारेक बाट भागेको ईन्टरभ्यु हेरेदेखि धेरै सम्झिराछु बिचरा कति मायाँ लाग्दो🙏🙏
कमरेड हजुर, लाल सलाम ! - १०वर्षको जनयुद्धले थुप्रै कमरेडहरु सांसद हुनुभयो, थुप्रै मन्त्री बन्नुभयो अनि प्रधानमन्त्री र उच्चपदस्थ ओहोदामा जानुभयो । - उहाँहरु सबैले आजसम्म थुप्रै सुविधा राज्यबाट पाउनुभयो, गरीव देशका नेता, सर्वहारा वर्गको उच्च कमाण्डर भएर उहाँहरुले कहिल्यै पनि भन्नु भएन कि हामीलाई राज्यबाट दिएको सुविधा धेरै भयो, यसलाई कटौती गरौं भनेर । - उहाँहरुलाई गोलीलाग्छ भनेर जनताहरु आफ्नो छातीमा गोली थाप्न तयार भई उहाँहरुलाई बचाउनु भएको थियो । तर, - जनताका समस्या जस्ताकातस्तै छन्, वर्गीय संघर्षको ओकालत गर्ने कमरेड नेताहरुको जीवनशैली चाहिं विलासी भयो । धन्यवाद !
Teo Barsa hamro Gulmi Tamghas ma Teej ko bela thiyo kasaile gaune nachnay gareko thiyenan.Mero aafnai tool ko class mate ko buwa Arghakhachi ma sahid hunu vako thiyo 4-5 class ma padthim samjhana aayo. Paap dhuri bata karauxa vane ko sai ho Aila yo mahabadi ladaku haru koi khusi xaina.Daro use gareo Prachande le
Vedio ali lamo hunu paryo hau..minimum 30 min dekhi 1 ghanta samma ko sampurna jaanakari garaune hisab ko linu hai apo dekhi..herda herdai sakiyo...yo chai sujhaab ho haitt🤣🤣
मन छुने कुरा गर्नु भो देबि प्रसाद सर
सिता बि.के.हजुर लाई चिनेको जस्तो लाग्यो।।।नमस्ते🙏 छ है
कती ज्ञान सित प्रस्न गर्मु हुन्छ सर
धन्यवाद हजुर
देश बिगार नत सारै मेहनत गरनु भएछ देश बनाउन कति के गरनु भाछ
Very good interview devi sir salam
राम्रो कुराकानी
Very very good information
Very very good interview
Very very good information, salam devi sir
Good sir
धेरै धेरै राम्रो जानकारी सर । धन्यवाद
सलाम दाई
Ati marmik kura
ब्रो लडनु भयो खून बगाउनु तर खोइ त प्रचण्ड र बाबुरामले के गरे अहिले भारत हाम्रो जमीन मिचेको छ तर बाबु राम बोल्दैन जय नेपाल
सलाम छ सर
माेरचाकाे लडाइँमा बेयारेकाे कति दुरिमा बसेर फायर खाेलनु हुनुहुन्थ्यो
Good programme .
very good programme
उहाँ रबिन्द्र, बिमल अनि सेनाका चन्द्र कटुवाल यी तीन जनाको ईन्टरभ्यु चाहिँ अायो भने जसरी पनि हेर्छु मेरो घरको मान्छे छक्कै परिसक्नु भयो यस्तो ईन्टरभ्यु धेरै हेरेको भनेर😅 देवि प्रसाद दाईको ब्यारेक बाट भागेको ईन्टरभ्यु हेरेदेखि धेरै सम्झिराछु बिचरा कति मायाँ लाग्दो🙏🙏
हो त्यतीबेलाका कथाहरु अचम्मका छन् ।
very good interview
Ati man paryo yo karyakram
good
कमरेड हजुर, लाल सलाम !
- १०वर्षको जनयुद्धले थुप्रै कमरेडहरु सांसद हुनुभयो, थुप्रै मन्त्री बन्नुभयो अनि प्रधानमन्त्री र उच्चपदस्थ ओहोदामा जानुभयो ।
- उहाँहरु सबैले आजसम्म थुप्रै सुविधा राज्यबाट पाउनुभयो, गरीव देशका नेता, सर्वहारा वर्गको उच्च कमाण्डर भएर उहाँहरुले कहिल्यै पनि भन्नु भएन कि हामीलाई राज्यबाट दिएको सुविधा धेरै भयो, यसलाई कटौती गरौं भनेर ।
- उहाँहरुलाई गोलीलाग्छ भनेर जनताहरु आफ्नो छातीमा गोली थाप्न तयार भई उहाँहरुलाई बचाउनु भएको थियो । तर,
- जनताका समस्या जस्ताकातस्तै छन्, वर्गीय संघर्षको ओकालत गर्ने कमरेड नेताहरुको जीवनशैली चाहिं विलासी भयो । धन्यवाद !
१०० % सहि भन्नू भो ।
very nie
ramilo lagxa woha ko kura sunda....aba lipulekh,limpiadhura ra kalapani sangai ladnu parxa comred
Hait
भाई भाई लाई दुश्मन हून गोली हान भनने हरू लाई गोली ठोकन मन लागदैन ? परीबरतन कहा आयो
राति काे लडाइँमा दुश्मनलाई देखेर बन्दुक पढकाउनु ।हुनथाे कि अनधा धुनदा पडकाउनु हुनछ सर अर्को चाेटि अपलाेड गरनु हाेला कृपय पत्रकार सर
त्यै त है ताकेर मार्ने गरि नै त कसरी हान्नु होला बिचरा म त सक्दिनँ 😥😥
Mero sathi ko mirtu ko din sena ma dukh lagdacha
श्रद्धाञ्जली
Army ko pane interview lenu parayo sir
हतियार बारेमा पनि । जानकारि लिनु परयाे सर कुन हतियारले कति । दुरिसमा हानन सकछ पत्रकार जि ।
Arthahiin thiyo janayuddha
Prachande ra baburam lai pradhan mantri hune lakxye thiyo unaruko sapana pura vayo ahile kp ko dhoti ma luker baseko yesta xan cumminist
Tapai ko yogdan Le desh pribartan bhaye cha aja ,,,,prachada PM banyo ,, prachanda ko chori mayer bhaye cha hai
केको ४० /४२ हो ३९० जना माओवादी ले ज्यान गुमाको थिय
Teo Barsa hamro Gulmi Tamghas ma Teej ko bela thiyo kasaile gaune nachnay gareko thiyenan.Mero aafnai tool ko class mate ko buwa Arghakhachi ma sahid hunu vako thiyo 4-5 class ma padthim samjhana aayo.
Paap dhuri bata karauxa vane ko sai ho Aila yo mahabadi ladaku haru koi khusi xaina.Daro use gareo Prachande le
tero satta xa tero parchanda xa aakhir k paaim haami jantaa le
Vedio ali lamo hunu paryo hau..minimum 30 min dekhi 1 ghanta samma ko sampurna jaanakari garaune hisab ko linu hai apo dekhi..herda herdai sakiyo...yo chai sujhaab ho haitt🤣🤣
यस्को पुरै भाग छ हेर्नुहोला ।
Gaff na gara gheri
tati sajilo thu thayo kasri vayo chati
खै
Maobadi maa chikne parchande