कसरी बन्छ सरकार? Explanation of ARTICLE 76 | Dhara 76 | Your Legal Advisor | Yagya Raj Pandey
Вставка
- Опубліковано 23 сер 2024
- नेपालमा सरकारको गठन कसरी हुन्छ ? अविश्वासको प्रस्ताव कसरी दर्ता गरिन्छ ? किन दर्ता गरिन्छ ? लगाएतका प्रश्नको जवाफ दिएका छौँ । यस्तै जानकारी मुलक भिडियोहरु हेर्नका लागि हाम्रो च्यानललाई लाइक, शेयर र सब्सक्राइब गर्नुहोला । हामीले तपाईँका लागि कानुन र संविधानसँग सम्बन्धित जानकारी मूलक भिडियोहरु निरन्तर बनाइरहेका छौँ ।
_____________________________________________
'Your Legal Advisor' is a You tube series run by Yagya Raj Pandey (B.A.LL.B.). Mr. Pandey has a long experience in legal and journalism field. He is running several legal consultation and awareness program in collaboration with local levels, legal institutions and universities. He is guiding students of law and young lawyers at different law colleges.
If you have any legal queries you can direct contact him at:
Mobile Number: 9851166142
Gmail: yagyaraazpandey@gmail.com
Facebook : / yagyarazpandey
Twitter : / yr_pandey
‘तपाईँको कानुनी सल्लाहकार’ यज्ञराज पाण्डे (बि.ए.एल.एल.बि.)द्वार सञ्चालित युट्युब भिडियो शृङ्खला हो । पाण्डेले नेपालको कानुन र पत्रकारिता क्षेत्रमा लामो अनुभव लिएका छन् । उनले स्थानीय तह, कानुनी संघ-संस्था र विश्वविद्यालयसँग सहकार्य गरेर कैयन कानुनी परामर्श र कानुन जनचेतना सम्बन्धी कार्यक्रम चलाउँदै आएका छन् । उनले विगत लामो समयदेखि कानुनका विद्यार्थी र युवा कानुन व्यवसायीलाई ट्रेनिङ दिँदै आएका छन् ।
तपाईका कुनैपनि कानुनी विषय र मुद्धासँग सम्बन्धित कुनै पनि समस्या वा जिज्ञासा छन् भने उहाँलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ ।
मोबाइल नम्बर : ९८५११६६१४२
इमेल : yagyaraazpandey@gmail.com
फेसबुक : / yagyarazpandey
ट्विटर : / yr_pandey
_____________________________________________
'Lex Nepal' is the no. 1 legal youtube channel in Nepal in terms of its traffic and content. It has published several videos on legal issues in the form of views, interviews and legal information.
Follow us :
Website: www.lexnepal.com
Gmail : lexnepal.com@gmail.com
Facebook : / lexnepal
Twitter : / lexnepal
This video is solely owned by "Lex Nepal Centre for Legal Affairs". Any copy, duplication or piracy of the video is strictly prohibited.
_____________________________________________________
#YourLegalAdvisor #Article76 #Dhara76 #NepalkoSambidhan #PMofNepal #LexNepal
thank you सर
म आपाङ छु म पनि लोकसेवा को तैयारी गर्दै छु
हजुर को विडियो ले धेरै हेल्प गर्यो
waiting for next video
Dhanyawad Ananda jee....haami esari tapaikalagi jaankaari mulak video liyera aaieanexau hamisanga jodirahanu hola...wish you all the best!
clear explanation
Tq
Thank you sir for this video....
धेरै धेरै धन्यवाद
Dherai ramro x
Thank you so much sir ,❤️
nice vedio
gyaan ko lagii dhanyabad dai 🙏💖
You are most welcome! Thank you for getting connected with us. We will provide you more lawful information here.
Thank you sir more usefull video
Saarai ramro 👍️
धेरै राम्रो🙏
Awesome
thank you sir
Thank you 🙏🙏 sir ji
Dhara 19 ko pani bataidinus na sir 🙏
please Make a video on government formation.
Sure. We will make it soon
सर न्यायालयका कुरा भाग ३ कहिले अाउछ
Dhara 76(6) ley k bhanxa hola janna paau....
Ramroo
सरकार का झोले पत्रकारलाई कुन कानुन ले कारलाई गर्न पर्छ।
धेरै चित्त बुज्दो भिडियो 🙏
नयाँ चुनाब हुदा कुनै पनि पाटिकाे बहुमत अाएन र ठुलाेदलकाे नेतालाई राष्ट्रपतिले नियुत्ति गरेकाे एक महिना भित्र विस्वासकाे मत लिन नसकेकाे अवस्थामा मा फेरि चुनाब हुन्छ कि अरुनै केही ब्यबस्ता छ???
feri chunaab hudaina... thulo dalko netale biswaasko mat lina sakena vane tespaxi upadhara 5 anusarko bebasthama sarkar banauna milxa.
संबिधानको धारा ७६ , ४ मा के छ ? थाहा पाउन पाए धेरै राम्रो हुने थियो
राष्टपतिलाई महाअभियोग कसरि लगाईन्छ। सर
Trskolagi sambidhanko dharaa 100 maa bebastha gareko xa hernuhola nabuje haami tapailai bujaune xau video maarfat
मेरो प्रस्न छ अब अहिले प्रचण्ड र केपि वलि 2.5 बर्स 2.5 बर्स प्रधानमन्त्री बन्ने सहमति भयो भोलि प्रचण्ड ले 2.5 बर्स पछि सरकार छोडदा तेति बेला संविधान को धारा 3 अनुसार ठुलो दल को नेता लाई रास्ट्रपति ले प्रधानमन्त्री नियुक्ति गर्न पर्छ अनि 1 महिना भित्र बिस्वास को मत लिन पर्ने हो भने तेतिबेला ठुलो दल त काङ्ग्रेस नै होला अनि रास्ट्रपति ले तेतिबेला ठुलो दल को हैसियत ले काङ्ग्रेस को ससदिय दल को नेता लाई प्रधानमन्त्री बनाउने कि केपि वलि लाई? केपि वलि लाई बनाउने हो भने कुन धारा अनुसार बनाउने ?
पैला धारा 3मा के छ हेर त दाइ
Adalat le pradhanmantri niukti garna sakin xa?
Sakidaina aadesh dina sakxa paristhiti herera
रांमरो