Ghumna Jaula Ilam Kanyam|

Поділитися
Вставка
  • Опубліковано 16 вер 2024
  • ♬ Song
    Ghumna Jaula Ilam Kanyam
    ♬ Vocal
    ‪@sushilbhattarai2409‬
    ‪@RachanaRimal‬
    ♬ Lyrics
    Prem Chaulagain
    ♬ Music
    Binod Gahatraj
    ♬ Music Arrangement | Mixing & Mastering
    Raju Karki
    ♬ Recordist
    Suresh Rai
    ♬ Studio
    King Studio Ktm
    🎬️VIDEO CREDITS
    🎬️ Direction
    Suman Tamang
    🎬️ Casts
    Yogendra Rai
    Jenisha Giri
    Roshit Karmacharya
    Prakriti KC
    Sushil Bhattarai
    Sebika Koirala
    🎬️ Supportive Artist
    Binod Gahatraj
    Sirjana Tamang
    🎬️ Cinematography
    Devraj Sigdel
    🎬️ Visual Edit
    Heman Tamang
    🎬️ Color Grading
    Heman Tamang
    🎬️ Production Management
    Pawan Sigdel
    🎬️ Make-Up Artists
    Mahesh Sigdel
    🎬️ Lights & Technical Management Crew
    Gopal
    Susant
    Ranjit
    🎬️ Transportation
    Rabin Limbu
    🎬️ Kitchen
    Ammar Singh Thapa
    🎬️ Production House
    Koshi Vision Flims,Itahari
    Prem Aditya Music is authorized to upload this video. Unauthorized downloading and duplicating on youtube, Facebook or in any other media platform is strictly probhited and may lead to claim/strike by UA-cam, Facebook and any other media platform.
    Using this video on other channels with prior permission will be strictly probhited.(Embedding to the website is allowed.)

КОМЕНТАРІ • 235

  • @ghumti_nepal
    @ghumti_nepal 2 роки тому +7

    अाहा कति मिठाे पुर्वेलि भाका, सुन्दर शव्दहरु त्यतिनै मधुर संगित अनि संयाेजन🤗ईलाम कन्याम पाथिभरामाता हाम्रा पहिचान हुन। पाश्चात्य शैलिकाे नेपाली सांगीतिकमा प्रवेश संगै हाम्रा लाेक भाका कतै लाेप त हुने हाेईनन भन्ने अासंङ्का हदै गर्दा सुशील भट्टराई र रचना रिमाल जस्ता सुगम संङ्गितका उदयमान नक्षत्र ले माया गरि यसरी अपनाउदै गर्दा अट्टाहस गर्व महसुस हुन्छ💖🙏🤗

  • @sudeshnaraibohora
    @sudeshnaraibohora 2 роки тому +5

    आफ्नो देश आफ्नो ठाँउ सबैलाई स्वार्ग झैं लाग्छ।वास्तबमा हाम्रो देश प्राकृतिक सुन्दरताको लागि ईश्वरबाट प्रदत्त अनुपम उपहार नै हो। यो मिठो लोक गित तथा युट्बको माध्यमबाट संसारले हेर्न पाउन् ,चिन्न र बुझ्न सकुन्।

  • @keyranvibe981
    @keyranvibe981 2 роки тому +7

    Very proud of you jenisha❤️ congratulations for this achievement 🥀Best up luck for your bright future 💕

  • @PRASHTUT_EDITZ
    @PRASHTUT_EDITZ 2 роки тому +4

    Nice song with beautiful scenery amd well dance

  • @chandramanigautam5137
    @chandramanigautam5137 2 роки тому +6

    आदरणीय मामा प्रेम चौंलागाईं ज्यू ले इलामका प्राय सबै धार्मिक अनि पर्यटकीय स्थलहरुलाई समेटेर इलामको रितिथिति समेत झल्किने गरी रचना गरेको यो गीत अत्यन्तै उत्कृष्ट लाग्यो।सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना 🎉🙏🎉🙏

  • @rajsherchan4770
    @rajsherchan4770 2 роки тому +4

    इलामको भूगोल, प्रकृति लाई प्रेममा जोड्ने अद्भूत लाग्यो यो गीत । जति सुन्छु त्यति मन पऱ्यो। सबैको काम उत्कृष्ट रैछ। प्रेम चौलागाईको शब्दमा विलक्षण आकर्षण र मन मुटु नै हल्लाउने देखे। कालजयी यो गीत इलामेलीले चिरकाल सम्म गुनगुनाउने छन्। संगीतमा जादू स्वरमा चुम्बकिय आकर्षण । अत्यन्तै उत्कृष्ट गीत । बधाई सबैलाई !

  • @haraksinghdhami9861
    @haraksinghdhami9861 2 роки тому +6

    गित तथा कैद गरिएका सिनहरु सारहै रामराे लाग्याे , बधाई छ सम्पुर्ण टिमलाई ।

  • @premadityamusic6078
    @premadityamusic6078  2 роки тому +8

    मृत्युको नजिक पुगेर पनि मान्छेले खुशी छर्न र बाँड्न सक्छ । मृत्यु पछि पनि 'आशा " ले आर्यघाट वा चिहान सम्म पछयाउँछ । उ नफर्के पनि उस्ले छरेका खुशीहरु फर्केर इतिहासका हरेक पैतालामा उम्रिन्छन् । सत्कर्म त्यही हो।

  • @tanupam100
    @tanupam100 2 роки тому +5

    मीठो गीत ! रमाइलो दृष्यहरु !

    • @sushilbhattarai2409
      @sushilbhattarai2409 Рік тому

      धन्यवाद हजुर अाभारी छु । 💕💕💕💕

  • @sabitaprasai7164
    @sabitaprasai7164 2 роки тому +5

    धेरै मिठाे पुर्वेली भाकाकाे गीत । सबैलाई बधाई छ ।

  • @kumarbasnet5607
    @kumarbasnet5607 2 роки тому +5

    कति राम्रो स्वर, सुशिल भान्जा बाबुको यो प्रगती देखेर अत्यन्त खुसी लागेको छ , बधाइ छ भान्जा बाबु

  • @shojalrai1690
    @shojalrai1690 2 роки тому +3

    Love the music video.. ❤
    And very well done Prakriti.. Keep progressing.. ☺

  • @Govindakarki2029
    @Govindakarki2029 2 роки тому +5

    दिनमा एकपटक त सुन्नै पर्योनि यति राम्रो गाना।
    फेरि पनि भन्छु म त सफलताको शुभकामना ।।

  • @raviraj8266
    @raviraj8266 2 роки тому +4

    Love and praises from india 🇮🇳 admired the feature of prakriti

  • @rameshdc3411
    @rameshdc3411 2 роки тому +10

    अति सुन्दर लाग्यो, कोकले, कुखुराको चल्ला कराएको गाउले परिवेशमा रहेर, सम्पुर्ण दृश्य मिलाएको, राम्रो लाग्यो, सम्पुर्ण टिमलाइ धन्यवाद

  • @nehabasnet8214
    @nehabasnet8214 2 роки тому +3

    Congratulations Prakriti… great job ❤️

  • @manicebasnet1524
    @manicebasnet1524 2 роки тому +3

    Congratulations Prakrit Kc keep going proud of you.

  • @meghrajraya5856
    @meghrajraya5856 2 роки тому +3

    अति सुन्दर प्रस्तुति र मन छुने गित र नेपाली पन राम्रो लाग्यो। प्रकृति खड्का लाई धेरै धेरै बदाइ छ। nice song

  • @rajeshraut5972
    @rajeshraut5972 2 роки тому +3

    अति नै राम्रो छ यो ट्रेन्डिङमा ल्याउनुपर्छ

  • @dipakrana6284
    @dipakrana6284 2 роки тому +4

    सिस राष्ट्रिय कलाकार देसकाे गहनालाई सम्मान टक्रयाउछु हजुरलाई ठुलाे पर्दा मा छिट्टै देख्न पाइयाेस भनी कामना गर्दछु हजुर

  • @kalpanakhatri255
    @kalpanakhatri255 2 роки тому +4

    Sarai ramro xa man xune gieet
    Ilam lai paryatan vitrayunga thap abasar pani mileko xa

  • @sujankhadka8518
    @sujankhadka8518 2 роки тому +3

    very proud of you prakriti. You are really awesome 😍

  • @updatenepal884
    @updatenepal884 2 роки тому +3

    Very nice feri pani yestai ramra mitha look geet liyaudai garnu hola suvakamana xa😊😍🙏🙏

  • @surendrarai2366
    @surendrarai2366 2 роки тому +4

    धेरै राम्रो लाग्यो 🥰🥰🥰

  • @Prakat-bn4sv
    @Prakat-bn4sv 2 роки тому +3

    Lot of love from India proud of u Prakati Kc

  • @niulshrestha8446
    @niulshrestha8446 2 роки тому +2

    आहाँ कति मिठो स्वर रचना बहिनीको मलाई असाध्यै मन प-यो !!

  • @sabinshankarvlogs3050
    @sabinshankarvlogs3050 2 роки тому +3

    बधाई छ सबै टीमलाई

  • @samikshyasubedi8679
    @samikshyasubedi8679 2 роки тому +3

    Congratulations prakriti 💞💞 Keep going 🥰 we love you 😍

  • @sumanpyakurel4884
    @sumanpyakurel4884 2 роки тому +3

    Well done prakriti😘❤️proud of you nani😘😘😘😘

  • @sohanthapa7247
    @sohanthapa7247 2 роки тому +4

    Congratulations prakiti lots of love keep going on

  • @santoshsamoangrai1132
    @santoshsamoangrai1132 2 роки тому +5

    आहा कति गीत असाध्यै राम्रो लाग्यो,कति पटक दोहर्याई दोहर्याई सुने हेरे पहिले भन्दा धेरै सुन्दर भएछ बनाएछ कन्याम फेरि जाउ जाउ लाग्यो !

    • @sushilbhattarai2409
      @sushilbhattarai2409 Рік тому

      धन्यवाद हजुर अाभारी छु । 💕💕💕💕

  • @KopilaGautam
    @KopilaGautam 2 роки тому +3

    आहा ! कति राम्रो पुर्बेली गीत

  • @Lithium8848
    @Lithium8848 2 роки тому +3

    Nice song i love this song @prakriti kc love love love you my loving sister always for you to support......... And love the song making cultural song move forward and hads off to the song writer ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @zeewonadhikary8277
    @zeewonadhikary8277 2 роки тому +3

    Beautiful song🥰 Best wishes 🥰🥰🥰

  • @devlaxmishakya3041
    @devlaxmishakya3041 2 роки тому +4

    Yo geet asadhai mitho r sunirahu jasto lagxa 🙏🙏🙏❤️❤️❤️💕💕💕 congratulations for all team

    • @sushilbhattarai2409
      @sushilbhattarai2409 Рік тому

      धन्यवाद हजुर अाभारी छु । 💕💕💕💕

  • @simakc8312
    @simakc8312 2 роки тому +4

    Sachai mitho xa git😍

  • @nishuphuyal6417
    @nishuphuyal6417 2 роки тому +3

    Congratulations my dearest bunu 💖😘

  • @ramapoudyal8663
    @ramapoudyal8663 Рік тому +4

    धेरै मन पर्‍यो गीत को सफलताको कामना सम्पूर्ण टिमलाई बधाई

    • @sushilbhattarai2409
      @sushilbhattarai2409 Рік тому

      धन्यवाद हजुर अाभारी छु । 💕💕💕💕

  • @rozeenatiwari9752
    @rozeenatiwari9752 2 роки тому +3

    welldone prakriti♥️♥️

  • @anudc8124
    @anudc8124 2 роки тому +2

    इलामकाे प्राकृति सुन्दरता लाई यो लोक गितले झल्काएको छ। राम्रो गित ❤️❤️🇳🇵🇳🇵

  • @falelungtv1214
    @falelungtv1214 Рік тому +3

    असाध्यै मन छुने गित, जस्ले हरेक को हृदय पगाल्छ ।
    हार्दिक बधाई सुशील सर र रचनाको मीठो आवाज
    त्यसमाथी उत्कृष्ट भिडियो।। सम्पुर्ण टिम लाई बधाई

    • @sushilbhattarai2409
      @sushilbhattarai2409 Рік тому

      धन्यवाद हजुर अाभारी छु । 💕💕💕💕

  • @sujanbarakoti9307
    @sujanbarakoti9307 2 роки тому +4

    Congratulations dai ramro lagyo safaltako suvakamna sabailai ❤️❤️

  • @milanmagar3507
    @milanmagar3507 2 роки тому +3

    राम्रो छ । मन छोयो ।

    • @sushilbhattarai2409
      @sushilbhattarai2409 Рік тому

      धन्यवाद हजुर अाभारी छु । 💕💕💕💕

  • @padamkumar8239
    @padamkumar8239 2 роки тому +4

    Yad Ayo mero gaugharko Akha rasayo sarai ramro song congratulations all team

    • @sushilbhattarai2409
      @sushilbhattarai2409 Рік тому

      धन्यवाद हजुर अाभारी छु । 💕💕💕💕

  • @roshnitimsina5978
    @roshnitimsina5978 2 роки тому +2

    Congratulations prakriti kc love your good work keep going ❤️

  • @kabitarai8121
    @kabitarai8121 2 роки тому +4

    Dharai ramro xa sushil Vai pargati ko suvakamana🥰🥰🥰😌😌🙏🙏

  • @sushilbhattarai2409
    @sushilbhattarai2409 2 роки тому +5

    आदरणीय यस गीतका शब्द सर्जक प्रेम चौलागाइँ अंकल को भनाइ जस्ताको त्यस्तै ❣️
    "नेपाल आएको वेला कोरोनाले सिकिस्त भएर बसेको वेला होईन !!!मर्ने त होईन जस्तो लाग्यो। त्यस वेला जन्म भुमीलाई केही सम्झना स्वरूप छोड्न मन लाग्यो। अमेरिकाको लामो बसाईवाट आफ्नो जन्मभूमी कस्तो देख्छु भनेर छेउको एक टुक्रा कागजमा यि शब्दहरु लेखे । त्यतिकै गोजीमा हालेको थिए।
    फर्केर अमेरिका आई पुगे पछि एकजना अपरिचित मान्छेको फेसबुकमा साथी बन्ने Request आयो । त्यसपछि उनलाई जुनी वित्यो अरबको खाडीमा मेरो गीत धेरै मन परेको भन्दै एउटा गीत माग्नु भयो। मैले झोलामा कच्चाक कुचुक्क पारेर राखेको गीत खोजे भेटे र पठाई दिएं। भाई विनोद गहतराज ले। संगीत र शब्दहरुमा केही समायोजन गरी गीत को संगीत बनाउनु भो।
    जस्ले मलाई गीत मागेको थियो उहाँ हो शुशिल भट्टराई । जस्ले यो गीत यो ठाउँमा पुऱ्याउन गायन देखि अभिनय सम्म गर्नु भो र सबै काम गर्नु भो । वहाँ र सबैलाई धन्यवाद छ। रचना रिमाल बहिनीले यो गीतमा प्राण भरेकी छन्।
    मृत्युको मुखमा पुगेर हेर्दा इलाम यस्तो लाग्यो। लेखेर फालेका शब्द बटुलेर गीतको रूपमा आयो। सुनेर भए पनि मलाई होईन इलामलाई माया गरि दिनु होस।"

    • @premadityamusic6078
      @premadityamusic6078  2 роки тому

      मृत्युको नजिक पुगेर पनि मान्छेले खुशी छर्न र बाँड्न सक्छ । मृत्यु पछि पनि 'आशा " ले आर्यघाट वा चिहान सम्म पछयाउँछ । उ नफर्के पनि उस्ले छरेका खुशीहरु फर्केर इतिहासका हरेक पैतालामा उम्रिन्छन् । सत्कर्म त्यही हो।

  • @dikshyantkarkirollno.322
    @dikshyantkarkirollno.322 2 роки тому +4

    Kaku all d best swor,sabda ra sangit dherai utkrista 👍👍👍

  • @rabinarijal9716
    @rabinarijal9716 2 роки тому +2

    Well done prakriti.... You made us proud enough❤️

  • @prakashshrestha8241
    @prakashshrestha8241 2 роки тому +2

    सम्पुर्ण टिम लाई सफलता को शुभकामना
    अति राम्रो लाग्यो जेनिशा मिस्👌👌

  • @sandeshrai1256
    @sandeshrai1256 2 роки тому +4

    Dherai ramro xa... Keep up the good work!

    • @sushilbhattarai2409
      @sushilbhattarai2409 Рік тому

      धन्यवाद हजुर अाभारी छु । 💕💕💕💕

  • @DhirendraBikaramRai
    @DhirendraBikaramRai 8 місяців тому +2

    Wow nice song daju❤❤

  • @Govindakarki2029
    @Govindakarki2029 2 роки тому +3

    बबाल बनेको छ गाना ,
    सफलताको शुभकामना 💐💐💐😍

  • @nikeshrai2051
    @nikeshrai2051 2 роки тому +2

    तपाई सम्पूर्ण सर्जकहरुमा बधाई तथा शुभकामना। 😊
    म सुशील भाइ,को प्रसंसक

  • @saritashrestha3890
    @saritashrestha3890 2 роки тому +3

    Congratulations prakriti😘😘😘😍😍😍

  • @Govindakarki2029
    @Govindakarki2029 2 роки тому +2

    अति राम्रो बनेको छ गाना,
    सफलताको शुभकामना 💐💐😍

  • @reepakreepak8390
    @reepakreepak8390 Рік тому +4

    म पश्चिम् को भएपनी पुर्बेली गित असाध्यै मन पर्छ्💔💔💔💔💔

    • @sushilbhattarai2409
      @sushilbhattarai2409 Рік тому

      धन्यवाद हजुर अाभारी छु । 💕💕💕💕

  • @holesungresort2353
    @holesungresort2353 2 роки тому +2

    Dherai ramro xa

  • @kailashranapal8636
    @kailashranapal8636 2 роки тому +6

    Tik Tok ma dekhera sidhai UA-cam aaako Sarai ramro avinaya and mitho voice ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @preetishrestha7522
    @preetishrestha7522 2 роки тому +3

    Congratulation!prakriti i m so happy😊 and excited for your success..
    Be proud of your hard work and achievement..you deserve a big celebration..🎈🎈🎈

  • @ashikastudio9661
    @ashikastudio9661 2 роки тому +2

    Congratulations vai @sushil bhattarai geet ekdamai ramro baneko rahexa,

  • @nishangiri669
    @nishangiri669 2 роки тому +2

    Congratulations Jenisha and I’m proud of you my sister 😎❤️

  • @aarambhabasnet4901
    @aarambhabasnet4901 2 роки тому +4

    Lovely video ...

  • @kulungni98088
    @kulungni98088 Рік тому +3

    Wow.. dame...🙏❤❤🧡 my place 🥰🥰🥰 lot's of love ❤ 😍 💖 ❣

    • @sushilbhattarai2409
      @sushilbhattarai2409 Рік тому

      धन्यवाद हजुर अाभारी छु । 💕💕💕💕

  • @KumarGajmer
    @KumarGajmer 2 роки тому +2

    Wow 😲

  • @rajbelbase901
    @rajbelbase901 2 роки тому +3

    Sushil bhattarai ji hajur ko voice ekdamai excellent chha.ma kashiraj belbase badhimalikama vet vako

  • @priyabhattarai9750
    @priyabhattarai9750 2 роки тому +2

    Well don jenisha giri 😚 felling proud of you 😚💓 goo ahead haii tw 💓

  • @pawansigdel5237
    @pawansigdel5237 2 роки тому +3

    Good work..

  • @minagiri7961
    @minagiri7961 2 роки тому +2

    Sarai ramro

  • @ukbhattarai7995
    @ukbhattarai7995 2 роки тому +3

    One of the best song.

  • @punchitrabahadur3208
    @punchitrabahadur3208 2 роки тому +4

    👼❤️❤️❤️

  • @Nehaarikapariyar12
    @Nehaarikapariyar12 2 роки тому +2

    ❤️❤️

  • @Enzila411
    @Enzila411 2 роки тому +2

    Congratulations @Jenisha Giri ❤️🥰 Lots of loves ❤️

  • @nepalgaming9228
    @nepalgaming9228 2 роки тому +4

    what a amazing and lovely voice good luck all,🙏🙏🙏💝💝💝🇳🇵🇳🇵🇳🇵

    • @sushilbhattarai2409
      @sushilbhattarai2409 Рік тому

      धन्यवाद हजुर अाभारी छु । 💕💕💕💕

  • @sabinathapa8031
    @sabinathapa8031 2 роки тому +2

    Well-done jenisha♥️proud of you girl👍

  • @biyogbarailiofficial553
    @biyogbarailiofficial553 2 роки тому +3

    अत्यन्तै राम्रो बनेको छ यो भिडियाे स परिवारलाइ धेरै धेरै धन्यवाद साथै अझै यस्तै यस्तै भिडियो गित सुन्न हेर्न पाउ।।।।।।।🙏🎵🎵🎵🎵

  • @anumbantawaraiilameli6611
    @anumbantawaraiilameli6611 2 роки тому +3

    Wow beautyful vdo and congratulation all team

  • @suvassetting
    @suvassetting 2 роки тому +2

    Congratulation sushil brother and whole team for this beautiful song❤️ keep up doing best🤗❤️rachana rimal is always ❤️❤️

  • @brishikakhadka200
    @brishikakhadka200 2 роки тому +2

    Nice song and beautiful music video which represents Nepali culture and love thank you so much prem Hajurba for this masterpiece I really love this

  • @aarjukarki3739
    @aarjukarki3739 2 роки тому +2

    So beautiful song 💕💓😍💕😍 love you rachan xori ❤️❤️❤️❤️❤️

  • @chindoartentertainment
    @chindoartentertainment 2 роки тому +2

    Wow beautiful song and video❤️❤️🙏🙏

  • @kamalathapa6185
    @kamalathapa6185 2 роки тому +2

    Aaha kati ramro sabailai badhai xa hai

  • @prasamsha9950
    @prasamsha9950 2 роки тому +2

    Very nice song and video really impressive video concept and voice keep it up 😊

  • @MrRabin16
    @MrRabin16 2 роки тому +2

    Jenisha baine dher ramro kam. Ajhai ramro gardai janu..

  • @toklateaestate6490
    @toklateaestate6490 2 роки тому +4

    Very very beautiful song with video also

    • @sushilbhattarai2409
      @sushilbhattarai2409 Рік тому

      धन्यवाद हजुर अाभारी छु । 💕💕💕💕

  • @prajilthapa6293
    @prajilthapa6293 2 роки тому +2

    I really proud of you prakriti
    I yeally in joy nd like this video and song 💕💕

  • @manulimbu3134
    @manulimbu3134 2 роки тому +3

    dame👌

    • @sushilbhattarai2409
      @sushilbhattarai2409 Рік тому

      धन्यवाद हजुर अाभारी छु । 💕💕💕💕

  • @rojinakarki8594
    @rojinakarki8594 2 роки тому +2

    Congratulations prakriti didi ❤️

  • @santoshrai5859
    @santoshrai5859 2 роки тому +2

    हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई।❣️❣️👏👏

  • @kamalathapa6185
    @kamalathapa6185 2 роки тому +3

    Wow very nice n beautiful

  • @rudragiri2530
    @rudragiri2530 2 роки тому +4

    अति सुन्दर अति मिठो

    • @sushilbhattarai2409
      @sushilbhattarai2409 Рік тому

      धन्यवाद हजुर अाभारी छु । 💕💕💕💕

  • @rabinalimbu4443
    @rabinalimbu4443 2 роки тому +2

    Im proud of you jenisha D😀❤️❤️😍😍😘lots of love ❤️❤️❤️❤️❤️❤️❤️

  • @sujankhadka8518
    @sujankhadka8518 2 роки тому +2

    lots of love from australia prakriti 🥰

  • @susmachannel5410
    @susmachannel5410 2 роки тому +3

    wow kasto mitho sabda sangit man nai xoyo model yogendra raiko avinaya tarif yokgya aru kalakar vai baineko pani yekdam ramro lakgyo all the best ani sarai mitho voice gayak vaiko😍😍

  • @manmayagiri7171
    @manmayagiri7171 2 роки тому +2

    Proud of you chori jenisha Giri ramaro xa❤️❤️

  • @sanamrai3468
    @sanamrai3468 2 роки тому +2

    Keep going jenisha and your team yours future is bright❤️❤️❤️

  • @PRATAPVLOGS
    @PRATAPVLOGS 2 роки тому +4

    wow nice song & video😍❤️🙏

    • @sushilbhattarai2409
      @sushilbhattarai2409 Рік тому

      धन्यवाद हजुर अाभारी छु । 💕💕💕💕

  • @saureyvines4090
    @saureyvines4090 2 роки тому +2

    Aaha aati sundar❣❣

  • @rupabasnet8490
    @rupabasnet8490 2 роки тому +4

    wow beautiful song beautiful place and beautiful actor &actress ❤❤

    • @sushilbhattarai2409
      @sushilbhattarai2409 Рік тому

      धन्यवाद हजुर अाभारी छु । 💕💕💕💕

  • @krisamagar6086
    @krisamagar6086 2 роки тому +2

    wow very nice song vodeo congratulation team❤️