नमस्कार । मिल्छ तर प्रयोग गरिने पिनामध्ये पुरै मात्रा यसको नदिनु आधा अर्थात् कुल आहाराको १०।१५ प्रतिशत यो पिना भुटेर अनि आधा अन्य पिना दानामा मिलाएर दिने । कुखुराको दानामा चाँही १० प्रतिशतभन्दा वढी नहोस् त्यो पनि भुटेर । तर दानामा मिलाएरदिने हो है पिनामात्रै दिने हैन ।
@@nirajkhadka7900 तोरीपिना र आलस पिनालाइ भुटेको राम्रो किनकि काँचोमा प्रकृतिले दिएको एकखालको विषाक्त पदार्थ हुन्छ तातोले धेरैजसो नष्ट गरिदिन्छ त्यसलाइ ।
Daley ghas ko rukhma kamila ko jyadai samasya bhayo sir..ek ta bot lai bhitra bhitrai khai diyera ghas ko utpadan pani sari kam bhayo..rukha chadna pani kamila Le chilera bhayena....sir..samadhan bataidinu hola..
सर हजुरको . फार्म रजिष्ट्रेसन सम्बन्धी भिडियो हेरेको थिए । म अलि अझै clear हुन चाहन्छु । योजना त फलफूल तथा कृषि फर्म दर्ता गर्ने हो तर साथसाथै कृषिउपज वाट अचार दालमोठ जस्ता उत्पादन गरेर रोजगारी पनि सृजना गर्न चाहन्छु भने । यसको नाम - ( रोहित फलफूल तथा एकृकित कृषि फर्म भनेर दर्ता गर्दा हुन्छ सर कि छुट्टै छुट्टै दर्ता गर्नु पर्छ ?🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
त्यसो भए वडा र घरेलु अनि प्यानमा दर्ता गर्नु न त । अनि रोहीत एकिकृत कृषि उद्योग भनेर उद्देश्यमा सबै कुराहरु। कामहरु खुलाएर प्यान दर्तामा पनि कृषि, पशुपन्छी फार्म तथा कृषि उपज प्रशोधन समेत भनेर कारोबारहरु खुलाएर दर्ता गर्नु ।
@@Bharatrajgautam धन्यवाद सर । ,😃🙏🏻🙏🏻 भनेपछि नाम त रोहित एकृकित कृषि उद्योग राखे भयो तर उदेश्य तथा गर्न चाहेका कारोबार डकुमेन्टमा खुलाएर दर्ता गर्नु पर्यो हैन त सर☺️☺️
@@khempurja6331 मजाले मिल्छ र राख्नु अझ राम्रो हुन्छ । चोकर भन्दा सस्तो पनि हुन्छ । इनर्जीपनि चोकरमा भन्दा धेरै नै वढी हुन्छ । खाली प्रोटीन २ प्रतिशतजति कम हुने हो गहुँमा । त्यसले केही फरक पार्दैन ।
धेरै जनाको फोन आउने भएकोले र सबैसँग वोल्नैपर्ने भएकोले दिनभर फोनमा वोल्दा वोल्दा हैरान भइदो रहेछ । अति आवश्यक भएछ भने फोनमा पनि कुरा गरौंला । नभए फेसबुक र युट्युवकै कमेन्टवाट पनि आआफ्नो फुर्सदअनुसार सवालजवाफ गर्न सकिहालिन्छ नि । गारो नमान्नुहोला । facebook मा ५००० जना साथी पुगेको भएपनि म्यासेन्जरवाट मजाले communicate गर्न मिलिहाल्छ नि । अनि यसरी नै युट्युबमा मेरा सम्वन्धित भिडियोहरु हेरीदिनुभयो भने त्याहाँ यस्ता सबै सामान्य कुराहरुको जानकारी उपलब्ध छ । मलाइ यसरी प्रश्न गर्नै पर्दैन :) हेरेपछी पनि वुझ्नुभएन भने सोध्नुहोला ।
medicine ko video banaunu paryo sir
Namaskar sir aalas ko Pina khuwauna milxaki nai?
नमस्कार । मिल्छ तर प्रयोग गरिने पिनामध्ये पुरै मात्रा यसको नदिनु आधा अर्थात् कुल आहाराको १०।१५ प्रतिशत यो पिना भुटेर अनि आधा अन्य पिना दानामा मिलाएर दिने । कुखुराको दानामा चाँही १० प्रतिशतभन्दा वढी नहोस् त्यो पनि भुटेर । तर दानामा मिलाएरदिने हो है पिनामात्रै दिने हैन ।
Malai pani guide garnu hola sir Dana banaunu lae
हुन्छ ।
@@Bharatrajgautam thanks hajur
Sir pata pathi lai dana banaune tarika bujhiya patha pathiko dana banaune tarika feri sikaidinu paro
त्यसको फरमुलासहीतको आधा घण्टा भन्दा लामो भिडीयो छ । मेरै च्यानलमा हेर्नुहोला ।
दानाकाे फरमुला भन्नदिनु न सर।
फरमुला भएको भिडयो छँदैछ त अर्को ।
@@Bharatrajgautam सर दाना बनाउदा भुटेको पिना र पिनामा के फरक छ
@@nirajkhadka7900 तोरीपिना र आलस पिनालाइ भुटेको राम्रो किनकि काँचोमा प्रकृतिले दिएको एकखालको विषाक्त पदार्थ हुन्छ तातोले धेरैजसो नष्ट गरिदिन्छ त्यसलाइ ।
Daley ghas ko rukhma kamila ko jyadai samasya bhayo sir..ek ta bot lai bhitra bhitrai khai diyera ghas ko utpadan pani sari kam bhayo..rukha chadna pani kamila Le chilera bhayena....sir..samadhan bataidinu hola..
सस्तो कम्पाउण्ड गरेर केही दर्जन लोकल कुखुरा पनि चराएर पालिदिनुहोला सम्भव छ भने।
सर हजुरको . फार्म रजिष्ट्रेसन सम्बन्धी भिडियो हेरेको थिए । म अलि अझै clear हुन चाहन्छु । योजना त फलफूल तथा कृषि फर्म दर्ता गर्ने हो तर साथसाथै कृषिउपज वाट अचार दालमोठ जस्ता उत्पादन गरेर रोजगारी पनि सृजना गर्न चाहन्छु भने । यसको नाम - ( रोहित फलफूल तथा एकृकित कृषि फर्म भनेर दर्ता गर्दा हुन्छ सर कि छुट्टै छुट्टै दर्ता गर्नु पर्छ ?🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
त्यसो भए वडा र घरेलु अनि प्यानमा दर्ता गर्नु न त । अनि रोहीत एकिकृत कृषि उद्योग भनेर उद्देश्यमा सबै कुराहरु। कामहरु खुलाएर प्यान दर्तामा पनि कृषि, पशुपन्छी फार्म तथा कृषि उपज प्रशोधन समेत भनेर कारोबारहरु खुलाएर दर्ता गर्नु ।
@@Bharatrajgautam धन्यवाद सर । ,😃🙏🏻🙏🏻
भनेपछि नाम त रोहित एकृकित कृषि उद्योग राखे भयो तर उदेश्य तथा गर्न चाहेका कारोबार डकुमेन्टमा खुलाएर दर्ता गर्नु पर्यो हैन त सर☺️☺️
@@sabitrigirisaud4814 हो ।
बंगुर र कुखुराको दाना बनाउने मेसिन कति पर्छ???
उही हो । एउटै मेशीनले वनाउन मिल्छ मास दाना ।
बंगुर र कुखुराको दाना कसरी बनाउने र के के प्रयोग गर्ने र कति मात्रामा प्रयोग गर्ने यो सम्बन्धि पनि भिडियो बनाइदिनु पर्यो सर।
अाजकल भिडियो खासै अाउदैन त सर हजुरको
अलि व्यस्त भएर पनि हो । केहि महिनापछी अलि फुर्सद हुन्छ अनि हालौैंला भन्ने छ ।
Sir physically class lina mildaina sir
अब हुन्छ होला । विस्तारै ।
भरत सर बंगुर कुखुरा बाख्रा लाई आफै दाना बनाउदा चोकर (bran)को ठाउमा गहुको पिठो नै राख्नु मिल्छ कि नाई जानकारी पाय आभारी हुने थिय
@@khempurja6331 मजाले मिल्छ र राख्नु अझ राम्रो हुन्छ । चोकर भन्दा सस्तो पनि हुन्छ । इनर्जीपनि चोकरमा भन्दा धेरै नै वढी हुन्छ । खाली प्रोटीन २ प्रतिशतजति कम हुने हो गहुँमा । त्यसले केही फरक पार्दैन ।
@@Bharatrajgautam जानकारी को लागी धन्यवाद भरत सर 🙏🙏
Hajurko mobile numbar dinuna