50 years old & rare photos of Pokhara (५० वर्ष पहिलेको पोखरा )

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024
  • पुरानो पोखरा कस्तो थियो ? जन्मदै क्रंक्रिटको जङ्गल मात्रै देखेकालाई के थाहा ? पुरानो रहनसहन, आनीबानी अनि लवाई खुवाई त झन टाढाको कुरा । जतिबेला चाह्यो त्यतिबेला ‘सेल्फी’ खिच्ने अहिलेको जमाना हो र ? घुम्न वा काम विशेषले नेपाल आएका विदेशीले ‘क्लिक क्लिक’ पार्दा जिब्रो टोक्ने अवस्था । हुने खानेलेका लागि फोटो रवाफ देखाउने साधन भएको बेला ।
    हो, त्यही बेलाका फोटाहरु अहिले पोखरा उद्योग वाणिज्य संघको हलमा प्रदर्शनीमा छन् । नेपालमा समाजसेवा गर्न आएका पिस कर्पका स्वयंसेवकहरुदेखि १९८७ सालतिर नेपालकै फोटोग्राफरले खिचेका पोखराका ८४ वटा दुर्लभ फोटाहरु प्रदर्शनीमा समेटिएका छन् । ती दुर्लभ फोटाहरुको संकलनचाहिँ सुनिल उलकले गरेका हुन् ।
    सम्बन्धित समाचार पढ्नुहोस
    ganthan.com/po...
    ganthan.com/po...
    (गन्थनको बारेमा) गन्थन डट कम कुनै नौलो वेबसाइट होइन, बिगत २०६५ साल देखि इन्टरनेटको संजालमा यो साइट धेरै पटक फरक फरक मुहारमा प्रस्तुत भयो| अहिले आएर यो नेपाली भाषाको खबर प्रदान वेबसाइट भएको छ|
    Download the app:
    play.google.co...
    Visit our site:
    www.ganthan.com
    Connect with us::
    FACEBOOK:
    / myganthan
    TWITTER:
    / myganthan
    GOOGLE+:
    plus.google.co...
    Thanks for watching.
    SUSCRIBE US FOR MORE::
    / meronews
    50 years old & rare photos of Pokhara (५० वर्ष पहिलेको पोखरा )

КОМЕНТАРІ • 1