पन्चे बाजाको सेट एकदम राम्रो मिलेको छ सनै बजाउने दिपेन्द्र भाइको कुरै नगरौ त्यसमा ढोलक र तेमको बजाउने भाईको सेट मिलेको छ तपाइहरुको कलाको सम्मान गर्दै सम्पूर्ण टिम लाइ धेरै धेरै बधाई छ।
म पनि बाजा सम्बन्धि धेरै त ग्याता छ भन्दिन तर केही अध्ययन गरेको र त्यो अनुभव मा भन्न चाह्न्छु धेरै जिल्ला का नौमती बाजाहरु हेरेको सुनेको छु तर हाम्रो जिल्ला म्याग्दी को जस्तो उत्कृष्ट बाजा सायदै कमै पाईन्छ सबैले माया गरिदिनुहोला 🙏 यो तपाईं हामी सबै सम्पन्ती हो ❤️
बवाल छन हाम्रो म्याग्दीका सनाइबाधक अझ उन्नति प्रगति कामना
सहनाई धेरै राम्रो छ। ढोलकी बजाउने कला र जोश अझ बढी छ। पहिलो पटक सुन्न पाईयो यस्तो जोशिलो ढोलकी।
सनाई बादक भाई प्रगति को कामना धेरै राम्रो छ 🙏🙏🙏
Dami baja ajha sanai ra dhalok babal xa dherai ramro
Wow kati mitho sanaye ko dhun mannaparch depindra bhai ko kala yesto hunupar chh sarai timko ramro chh
आहा😍😍😍😍😍कति मीठो बजाउनु भयो । यो बाजा समूह लाई स्टुडियो मा ल्यायर बजाउन पाय्😍😍😍
पन्चे बाजाको सेट एकदम राम्रो मिलेको छ सनै बजाउने दिपेन्द्र भाइको कुरै नगरौ त्यसमा ढोलक र तेमको बजाउने भाईको सेट मिलेको छ तपाइहरुको कलाको सम्मान गर्दै सम्पूर्ण टिम लाइ धेरै धेरै बधाई छ।
बाजा मा कला धेरै छ सम्मान छ तर कस्तो धुन हो ताल मा कसरी नाच्ने भन्ने बुज साथि हो मीठो बाजा लाई बेताल मा जबर्जस्ती नबाजौ !
आह कति राम्रो बाजा
aaha kati mitho bazza nachum nachum jasto supop
Ati ramro sundar 9mati Baja hirdae dekhi samman xa
Daami Chha, Sabaiko combination mileko raichha
सहनै बादक भाइलाइ हृदयदेखी नै उच्च सम्मान छ
भाईकाे कलालाई सम्मान छ ।
बाल्यकाल देखि अहिले सम्म सुनेको बाजा मध्यमा यो दाजु को जस्तो सनाई बजाउने कला अरु कसैको देखिन
रेखा बैनी को बिहेको याद आयो खुब नाचियो
यो बाजाको अझ एउटै ड्रेस भएको भए कति राम्रो हुन्थ्यो ।अझै राम्रो सबैको सेतो दौरा सुरुवाल र कालो कोट अथवा आस्कोट
सारै राम्रो लाग्यो
Dami xa jaya myagdi
आहा
😍😍😍 आहा , फेरी बिहे गर्न मिल्ने भए पक्कै यी बाजा बोलाऊने थिय अब छोरो को बिहे मा 😃😃
Sanai sarai ramro ♤
yo po ho tw baja vhane ko tha mero man choyo ❣️❣️❣️❣️
Best sanai daju
राम्रो छ ।
उत्कृष्ट बाजा
Wow nice
मलाई त म्याग्दी भरिमा हिलापोखरि को मात्रै बाजा मन पर्छ😍😍😍
नाचाउ नाचाउ लायो गाउले साथिहरु नाचेको dekher......
Baja top xa
Very so beutifull so like congregation
Baja ramro xa
Dami xa hjr mo baglung dekhi
Best panche Baja 👏👏👏👍👍
तपाईको यो सनाईको कला लाइ सम्मान गर्छु दिपेन्द्र जि सफलताको सुभकामना
बाजा एकदम राम्रो छ, तर नाच्ने हरु लफाङ्गा रहेछन बाजाको महत्त्व नबुझेका हरु
Dami baja tall & dance
Baja dherai ramro x ma chai katha majjale nachdey
Dami
Wow🌹🌹🙏🙏
Dherai ramro
very nice
Top ten
❤❤❤❤❤❤❤❤
Sahanai is best
म पनि बाजा सम्बन्धि धेरै त ग्याता छ भन्दिन तर केही अध्ययन गरेको र त्यो अनुभव मा भन्न चाह्न्छु धेरै जिल्ला का नौमती बाजाहरु हेरेको सुनेको छु तर हाम्रो जिल्ला म्याग्दी को जस्तो उत्कृष्ट बाजा सायदै कमै पाईन्छ सबैले माया गरिदिनुहोला 🙏 यो तपाईं हामी सबै सम्पन्ती हो ❤️
म्याग्दी को बाजा धेरै राम्रो छ
म गोर्खा देखि🙏
𝐎𝐩 𝐰𝐨𝐰🥰🥰
Wow
Nepal khaayo baaja le kasam❤️❤️
Mani magar ko Xoro ho Tara yo gana ma bachani manxe ho hai damiiee
बाजा अनुसार को नाच्ने भएन का 😂😂
😮
बजा अनुसारको नाच भएन
यो बाजा को फोन नम्बर छ होला कि छैन होला भए पाउ न हजुर
दिपेन्द्र जि को सम्पर्क नम्बर भए पाउँ न हजुर! 🙏
Prakash pariwar ko video Hal na paryo
हेलो सर मलाइ एउता सनाही आबस्यक थियो कसरी पाउन सकिन्छ कृपया म्यासेज गर्नु है
Malai samparka garnu ma sanga xa
Good job!!! Love it!!!!
MYAGDIKO PANCHE BAZA VANEPAXI JUNAI THAUKO VAYENI BABBAL K?
Mitho,panche baja
Myagdi vaneko Myagdi ho ni
Focus ko nach sarai MAAN pareo myagdi ko kata haru Lai khub nachnu parne hai Mahila harru ko ta NO chance
Baula ho sanaile rokda Pani tal narokne
Xixi pink jocket lako ktii out gar natak mattra garixa badarnile nacchna jhannu xaina yasto panii namuna xan yrrr
Baja anusarko dance vayna nachana najhanni vaye kina nachnu yatii mitho baja tal maa
Yo bauni haru ko dhanga xaina nagal matra Badi at matho Baja ma
wow nice
Wow
Wow
Wow