यसरी पढ्नुस लोक सेवाका किताब छरलङ्ग बुझिन्छ | लोक सेवा तयारी कसरी गर्ने| बिस्नु प्रवा सापकोटा
Вставка
- Опубліковано 5 жов 2024
- यसरी पढ्नुस लोक सेवाका किताब छरलङ्ग बुझिन्छ | लोक सेवा तयारी कसरी गर्ने| बिस्नु प्रवा सापकोटा
➤भिडियोको बारेमा
यो भिडियोमा मैले लोक सेवा तयारी गर्ने क्रममा पाठ्य पुस्तक बुझेर पढ्ने तरिकाहरु के के हुन सक्छन् भन्ने बारेमा आफ्नो अनुभव बाँढने प्रयास गरेको छु ।
➤मेरो बारेमा
म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
/ bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
/ bishnuprawa
Twitter
/ bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:bishnu prawa sapkota
➤ Tags
#यसरीपढ्नुसलोकसेवाकाकिताबछरलङ्गबुझिन्छ #लोकसेवातयारीकसरीगर्ने #बिस्नुप्रवासापकोटा #bishnuprawa #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari
सर हजुरका सबै भिडियो सार्है राम्रा र ज्ञानबर्धक छन, येस्तै अन्य भिडियो को अपेक्षा छ!🙌❤️❣️
नमन गुरु 🙏 बिषय अनुसार भिडियो प्रखाइमा 🙏 लोकसेवा सम्बन्धि
भगवान रुपी आदर्णिय गुरु नमन🙏🙏
सर नमस्कार ।निकै उपयोगी भिडियोको लागि धन्यवाद ।
हजुरको अवधारना एकदमै ब्यबहारिक लाग्याे❤️
Hajur ko information akdam effective hunxa sir
पहिलो पटक कुन्नै राम्रो च्यानल भेट्न् सफल भइयो
respected teacher❤️🌹
एकदमै राम्रो ग्यान दिनु भयो। धेरै धेरै धन्यवाद
Kti ramro guidance sir 👍 ..thank you so much..i have watched a lot of your videos and trying to follow your guidance.❤ Happy to get in touch with your channel
धेरै राम्रो तरिका छ गुरु हजुर को सिकाउने तरिका बुझाउने तरिका नमन गर्दछु गुरु
एकदम राम्रो🎉🎉🎉
Thank you so much sir
Amazing informative video, thank you sir
Respect Sir please bidhut pradhikaran ko subject ma pani videos haldinu na
Excellent sir thank you ❤
Thank you sir
Tq sir
सर ऐन नियम कसरी पड्ने बारेमा नि येउटा भिडियो
Thank you for information sir❤
Respectbale teachee 🙏
Its useable sir
Thank you sir..
very good sir.
राम्रो तरिका दिनुभो गुरु
thanks 😊😊
सर मलाई पढेको कुरा याद गर्न गारो हुन्छ र पढेको कुरा चाडै बिर्सिने हुन्छ 😥
कसरी के गरेर पढ्दा याद गर्न सजिलो हुन्छ होला🙏🙏🙏🙏 सर 🙏
सेम छ 😥
Interesting content
loksew आयोग २०८१ मै बनाइएको बुक को बारेमा नै पढाउनु सर
संविधान निर्माण प्रक्रिया भन्दिनुस न गुरु ??
🙏🙏🙏
Good job mitra
thank you sir🙏from kavrepalanchwok
Nice
best preference
❤❤❤❤❤ nice sir🙏🙏
good sir
Suru ko 18 sec ma snga thyakkai milxa..padhinjel yaad vako hunxa ani book banda garera eso ekxin paxi athawa beluka samjhina khojda eta uti vanxu answer🤦♀️
Best
Nasu ko writen ko lagi kun book padhda ramro huxa sir
❤❤❤❤ good sir
Thankau søø muçh 💕 sir
म हजुर को सबै भिडियो हेर्छु तर एसरि मिलाएर बोल्न त म लाई नि आउथ्यो सर सबै को अवस्था बसेर पढन सक्ने नहुन् सक्छ हिजोको दिन मा हजुरले नाम निकाल्दा तपाईको भोगाइ अनुसार सहि हो तर वास्तविकता फरक हुन्छ गुरु 🙏
hero sir❤
❤❤❤
Kun book padni kasari khojnu jannu sir bazar ma tannai book xan
which book is best for lok sewa
Sir m kharidar ko tayari gardai xu kun kun book padda thik hola vandinusnw🙏
First paper kun publication ko book padnu hudai xa
सर नमस्कार 🙏🙏|
सर हजुरले चतुर्थ पत्र को पाँचौ एकाइ को क्लास बनाइ upolad गर्नुस न plz.
हजुरबाट सहजै र प्रभाकारी रुपमा बुज्न सक्छु म ।
🥀😍
GK kasari strong garne sir
Karmachari sanchai kosh ko new advertisement 2079 ma feri RIT pareko ho sir? Please reply
नमस्ते सर..
म पनि केहि बर्स देखि तयारिमा छु। तर खोइ के हो के हो जति पढेपनि केहि आउदैन।। प्रस्न हेर्दा सुनेको देखेको नै हुन्छ तर पनि मेरो दिमागमा केहि आउदैन। म कलम चलाउन असमर्थ रहन्छु😢
मलाइ जसरि नि पास गर्नु छ तरपनि हरेक पटक किन यस्तो हुन्छ?.
मलाइ परिक्षा दिनै जान मन लाग्दैन।।
केहि आउदैन अनि के दिनु के जानु भन्ने हुन्छ।।
बजारमा यति थरि किताब छन कि के भन्नु😢।। हरेक किताबमा फरक फरक कुरा अनि बिषयवस्तु समेटिने
mero pani yahi samasya chha padhyo kitab banda gare pachhi uhi zero ma puginchha k garne hola ?
sir ma din ma 10/12 Hour padhxu tara pani kehi yad hudaina ke garne hola
K vako 🤔🤔
प्रधानमन्त्री रोजगार सहायक को लागि किताब छैन
मेरो अंग्रेजी कमजोर छ कस्तो किताब उपयुक्त होला सर ।
Officer love lagi kun kun book ramro hola sir
ma nepali ni bughdina, english ni bughdina, kasre padhne maile 🤔
🙈🙈🤣
Lau
@@anitathakuri9512 के भो अनु??😀😁
English kitam nai paudaina raxa ta sir
Guru tapaiko pustak Bazaarma published xain. 🙏🙏🙏
तपाई का कुरा अब धेरै भए ! थोरै बोल्नुहोस गहकिलो बोल्नु होस ! लोकसेवाको पाठयक्रम कत्रो छ बिचार गर्नु होस ! १० मिनेट को vidio ले लोक सेवा पास हुने भए ! किन ५ बर्स लाग्दथियो होला !आयोग को परिक्षा मा तपाईका यी कुरा ले ०% प्रतिशत पनि काम लाग्दैन !!
तपाईँको समय बरबाद भएकोमा माफी माग्छु। तर यो भिडियोमा मैले कसरी बुझेर पढ्ने भन्ने कुरा गरेको हुँ। लोकसेवा पास फेलको कुरा हैन्। हजुरले यति पनि बुझ्नुभएन भने अझै १० बर्षमा पनि लोक सेवा पास भईदैन ब्रो। ध्यान पूर्वक न्आतिकन नियमित लेखन अभ्यास सहित पढ्नुस् १ बर्षमै नाम निस्कन्छ। मैले गफ गरेको हैन म आँफै २ वटा खुला (एउटा १नं सिफारिस) जाँच पास गर्दाको अनुभव राखेको हु। यहाँलाई सफलताको शुभकामना। यहाँको सुझावको लागि धन्यवाद।
@@BishnuPrawaSapkota kati sista ra salin naman xa sir 🙏🙏
@@BishnuPrawaSapkota hummm
लोकसेवामा लिखित कसरी तयारी गर्ने लेखाइ मा मौलिकता कसरी बिकास गर्ने ५/१० marks को उत्तर कसरी लेख्ने भनेर vedio rakhnu 🙏🙏✍️
Kun institute ko jhole ho...kp baa ko nati ho ki k...
Thank you sir
Thank you sir ❤😊
tq sir.
🙏🙏
thank you sir❤👏👏