आहा कतिरमाइलो दोहोरी जतिसुनेनी सुनौ सुनौ झै लाग्ने रेसम आशा अमृता को स्वर क्या दामी अनि शब्द नि झनै राम्रा छन् अमृता जि को शुभ चिन्तक पनि हु उहाको शान्त सोभाब एकदमै मन पर्छ
सम्पुर्ण मा नमस्कार म लोकदोहोरी गायिका अमृता नेपाली मेरो आफ्नै अफिसेल youtube च्यानल बाट आएको दोहोरी हेरेर लाइक कमेन्ट सेर सस्क्राइब गर्दिनु होला ❤️❤️🙏🙏🙏
नत कुनै उत्ताउलो शब्द छन नत कुनै नराम्रो अर्थ लाग्ने शब्द । कति मिठो जादुमय स्वर रेशम दाइ को अनि अमृता दिदी को । लौन हामी सबै मिलेर रेशम दाइ लाई र अमृता दिदी लाई अगाडि बढ्न सहयोग गरम । फेरि पनि सुन्न पाइयोस यस्तै दोहोरी गित रेशम दाइ अनि अमृता दिदी को आवाज बाट ❤️❤️❤️❤️ #lovefromnepal #nepalidohori
Aahaa kati mitho voice dubai jana ko sabda haru pani testai malai aatinai man parni kalakar Reshma bhai ani Aasha baini lai dherai patak dohorera sune maile yo video. Tapai haru lai uutarotar pragati ko aagrim suvakamanaxa 👏👏❤❤
अनगिन्ती शुभकामना छ अमृता दिदी लाई हजुरको कारे करम धेरै धेरै अगाडि जाहाेस, तर सबै दिदी हरुले हाम्रो पुरानै साडी चाेलि मा हुनुहुन्छ बधाई छ यस्तै हुनुपर्छ
आशा सङ २०५९ मा दमौली मा गित गायको छु २ टुक्का म slc दिन गयको थिए मेघनाथ अन्कल सङ एउटा सत्यनारायण पुजा कार्यक्रम मा जाने अबसर पाय त्यती जानेको थिएन दोहरी तर स्वर जस्ता को त्यस्तै छ कति मिठो ।
रेशम भाइ र आशा बैनिको सबै भन्दा राम्रो बानी भनेको गितको लयलाइ अति न्याय दिएरा गाउने, सब्दाहरु पनि उतिकै उत्कृष्ट हुन्छन । सारै मनपर्छ। हाम्रो मध्य पश्चिम मा गाइने यो लोकभाका सायद सबै नेपालिलाइ मनपर्छ जस्तो लाग्छ। भाइ बैनी दुबैलाइ प्रगतिको कामना र अमृत बैनीको यो च्यानल पनि सब्स्क्रइब गरियो आसा छ आउने दिनहरु मा पनि यस्तै राम्रा लोक दोहोरी सुन्ना पाइने छ। अमृत बैनिको सम्पूर्ण टिमलाइ धेरै धेरै धन्यवाद।
Aha kati ramro dhohori ..😍😍 Resham Ani Aasa ko..😍🙈🙈 saraian paryo 🥰🙏🙏 Ani amrita Di 🥰 ma hajur ko thulo fan..🥰🥰 hajur ka sabai geet man parxa..ajhai dherai man pareko geet ho .sadhai Mero dukhyo dilko ghau..🥰 so dherai dherai shubhakamana 🥰 sampura timlai 🥰 🙏 Feri Pani new geet aaune xan hajur ka ma parkhera baseko xu hai .Di 🤔🤔🥰🥰🙈🙏🙏
आहा ! यस्तो पो त दोहोरी भनेको दुबै तर्फको टीम जोडीहरू उस्तै उस्तै बेजोड बसन्त रीतुको जङ्गल जस्तो,गितको झटारो बिलकुलै घुमाउरो तर ताकेको ठाँउमै लाग्ने कस्तो आनन्द लाग्यो। आशा बि.सी. बहिनी जस्तो रूप उस्तै स्वर र मोहित पार्ने शब्दहरूको भण्डार। एउटा प्रसङ्ग टुङ्गिन लाग्दा अर्को प्रसङ्गमा थाहै नपाइ यस्तरी टेक्नु हुन्छ कि ठ्याक्कै मेल खाइहाल्छ यो नै दोहोरीमा हुन पर्ने विशेष कला हो.......
सर्ब प्रथम त आसाध्ये खुसी लाग्यो अमृता दिदिको पनि युतुब खुलेछ यो च्यानलले खुब नाम कमाओस दाम कमाओस उत्तर उत्तर प्रगतिको कामना पुराना लाई सम्मान अनि नया लाई प्रोत्साहन गर्दै जानु
धेरै भन्दा धेरै राम्रो लाइभ दोहोरी छ मलाई रेसम भाइ अनि आसा बैनी को जोडि सारै मन पर्छ म यहाँ हरु को प्राय गीत सुन्ने गरेको छु,साथै अमृता बैनी को युट्युब च्यानल लाई पनि सफलता को हार्दिक मनोकामना बेक्त गर्दछु र म पनि सस्क्राइब गर्छु र भबिस्य मा यस्तै यस्तै राम्रो गीत भिडियो हरु सुन्न र हेर्न पाइयोस यस च्यानल बाट भन्ने आसा गर्दछु।
दुबै जना को बिक फ्यान म❤❤
राम्रो छ दोहोरि सफलताको सुभकामना
Amrita didiko chanal bata aja yeti mitho shorko dhani adarniya nirdosh dai ra asha sisko dohory ghamsa ghamsi herer sarai ananda ayo..ajai yestai yestai ramro shor vayeka gayak gaika ko dohory ghamsa ghamsi herna paam..hole team lai dherai dherai dhanyabad xa..
म रेसम र आशा को सोर अनि शब्द्को big faen ।
आहा कतिरमाइलो दोहोरी जतिसुनेनी सुनौ सुनौ झै लाग्ने रेसम आशा अमृता को स्वर क्या दामी अनि शब्द नि झनै राम्रा छन् अमृता जि को शुभ चिन्तक पनि हु उहाको शान्त सोभाब एकदमै मन पर्छ
सम्पुर्ण मा नमस्कार म लोकदोहोरी गायिका अमृता नेपाली मेरो आफ्नै अफिसेल youtube च्यानल बाट आएको दोहोरी हेरेर लाइक कमेन्ट सेर सस्क्राइब गर्दिनु होला ❤️❤️🙏🙏🙏
ओके दिदि
Ok sis
अमरिता जि सारै गजब दोहोरी अझै तपाइको आवाज झन मनपर्छ मलाइ त
So nice programm Amrita gi , Resham saath ma asha ma . badhai chha you tube chhanlle kholeko ma .
Jasto Anuhaur ustai shorko dhani 2 tapaiharu❤u❤❤❤❤+❤❤❤❤❤
रेशम दाइ अनि आशा दिदी लाइभ दोहोरी जति सुन्यो उति धिक मर्दैन किन होला?
Amrita Baini aati ramailo geet Nirdos sir r Aasa Baini ko all member Thanks .M Dubai ma xu sadoi heri rahanxu .
मृगनयनी सानु का आखा
त्यै आखॅामा मोहीत छन् भीर पाखॅा💞wawa Resham dada aasha dd💞🇳🇵🙏
धेरै राम्रो छ रेसम निर्दोस भाइ र आसा बि सि बहिनि यो गित सम्पुर्न टिम्लाइनै धेरै धेरै धन्नेबाद
Wow sabai gayak gayika nai kati handsome ani Beutiful tyo mathi dohori ta jhanai ramro jati sune pani sunum sunum lagne
अती नै रमाईलो मजा आउदै गरेको बेला सकीयो ल सबै लाई धेरै धेरै धन्यवाद अनी आउदै गरेको बडा दसै को शुभकामना पनी
अाहा कति राम्राे हाे के दाेहाेरि पनि जति सुने नि सुनम सुनम लाइहरन्छ 👌👌👍👍💓💓💓💜💜💜💜💜💜💜💜💛💛💛💛💚💚💚💚💚💙💙💙💙❤❤❤❤❤❤❤
दोहोरि गीत राम रो छह गुड वीडियो जोड़ी लाई बधाई छह गुड टीम लाई बधाई छह रेशम एंड आशा बीसी वेरी नाइस
रेसम सर को फ्यान मत सारै मन पर्छ हजुर को लाई दोहोरी
रेशम को सोरलेत साच्चिकै मत फिदा हुन्छु ❤️💓💖
आहा रमाइलो दोहोरी ❤️❤️
नत कुनै उत्ताउलो शब्द छन नत कुनै नराम्रो अर्थ लाग्ने शब्द । कति मिठो जादुमय स्वर रेशम दाइ को अनि अमृता दिदी को । लौन हामी सबै मिलेर रेशम दाइ लाई र अमृता दिदी लाई अगाडि बढ्न सहयोग गरम । फेरि पनि सुन्न पाइयोस यस्तै दोहोरी गित रेशम दाइ अनि अमृता दिदी को आवाज बाट ❤️❤️❤️❤️ #lovefromnepal #nepalidohori
धन्यवाद सुझाव अनि यति धेरै मायाको लागि❤️❤️
आशा बी सी no अमृता
Dubai janua NEPALI RA NEPALKAI SAGARMATHAHO ❤❤❤❤❤+❤❤❤❤❤
रेशम दाई र आशा दिदीको धेरै मन पर्छ मलाई दोहोरी
लाेहरिका राजा रानि मलाई एकदमै मन पर्ने गायक दाजु रेशम
सोर संगीत अनि जोडी पनि कति मिले को है अति नै मन पर्यो हजुर दोहोरी म कर्णाली पर्देस सुर्खेत बाट है
म त लास्तै फ्यान हो ।यो जोडिको साङेतिक यात्रा अब्बल रहोस सुभ कामना।
अब काे टुक्ा मा के जवाफ आउला भन्दाभन्दै गित शकिन लागेछ ।कति रमाइलो ।waouuu.
आहा कति रमाइलो दोहोरी 😍
आहा दिदी अतिमिठो गित सबैले लाइक सेयर गर्नु होला 💘💘💘🙏🏼🙏🏼❤👌
Dherai ramri hunuhunxa Aasa DD ra ani sarai mitho sor dd ko
अरे वाह । दिदी निकै राम्रो सुरुवात र राम्रा बहुचर्चित कलाकारको बेजोड प्रस्तुती आयो..... च्यालनलाई सबैले सब्स्क्राइ गरिदिन अनुरोध गर्दै आगामी अंकमा प्रिय कलाकार कुशल बेलबासे र आशा बि.सीको प्रस्तुती ल्याउनुहोला ❤️❤️ 🙏
आहा कति रमाइलो कती मीठा मीठा शब्द मत आशा जी को big fan
Aahaa kati mitho voice dubai jana ko sabda haru pani testai malai aatinai man parni kalakar Reshma bhai ani Aasha baini lai dherai patak dohorera sune maile yo video. Tapai haru lai uutarotar pragati ko aagrim suvakamanaxa 👏👏❤❤
मनपरे ने गित नम्सते नम्सकार कुबेत बाट हेरिराछु 🙏🙏🙏💕💕💕❤️❤️❤️❤️❤️👌
रेसमको दोहोरि खोजि खोजि सुन्छु म दिल्लि बाट बहुत मजा आयो सफलताको सुभकामना
Ma pani
बबाल रमाइलो रेसम जि आसा जि सर्र्र हुर्र्र्र
दुनियाँ को भोक नीन्द्रा हरेको
भेटे माया सर्लक्क परेको।
फुल माया मा
न भुल।।।
❤️❤️❤️
अनगिन्ती शुभकामना छ अमृता दिदी लाई हजुरको कारे करम धेरै धेरै अगाडि जाहाेस, तर सबै दिदी हरुले हाम्रो पुरानै साडी चाेलि मा हुनुहुन्छ बधाई छ यस्तै हुनुपर्छ
I88mm
Amrita hoena aasa hoo😀
Asaha BC ho
मिठाेसाेर का धनिहरुलाई सलाम छ
Reshm vaiko sor kati mitho ho
Awesome Rashem je and Aasha sis best wishes both of you and Congratulations Amrita didi you also open UA-cam channel god bless you.
दुबै जना मलाई साह्रै मनपर्ने कलकार।
मलाई सबभन्दा मन पर्ने दोहरी जोडि । स्वर पनि अति मिठो अनि राम्रा कलाकार । दोहरी चाम्पिएन भाग नलिदा दुख लाग्यो है ।
अमृता नेपाली दिदिको नयाँ युट्युव च्यानल रैछ पहिलो गित लाइभ दोहोरीको उत्कृष्ट गायक रेशम र आशाको बधाई छ तिनै जना लाइ
आशा सङ २०५९ मा दमौली मा गित गायको छु २ टुक्का म slc दिन गयको थिए मेघनाथ अन्कल सङ एउटा सत्यनारायण पुजा कार्यक्रम मा जाने अबसर पाय त्यती जानेको थिएन दोहरी तर स्वर जस्ता को त्यस्तै छ कति मिठो ।
रेशम भाइ र आशा बैनिको सबै भन्दा राम्रो बानी भनेको गितको लयलाइ अति न्याय दिएरा गाउने, सब्दाहरु पनि उतिकै उत्कृष्ट हुन्छन । सारै मनपर्छ। हाम्रो मध्य पश्चिम मा गाइने यो लोकभाका सायद सबै नेपालिलाइ मनपर्छ जस्तो लाग्छ। भाइ बैनी दुबैलाइ प्रगतिको कामना र अमृत बैनीको यो च्यानल पनि
सब्स्क्रइब गरियो आसा छ आउने दिनहरु मा पनि यस्तै राम्रा लोक दोहोरी सुन्ना पाइने छ। अमृत बैनिको सम्पूर्ण टिमलाइ धेरै धेरै धन्यवाद।
धेरै धेरै धन्यवाद दाजु यो माया सदैब दिनु होला❤️❤️🙏🙏
Wow nice beautiful very good Bbl xa resam dai
दामी दोहोरी मखमली स्वार को धनी भाइ रेशम अनि आशा। शुभ कामना
ati utkrista prastuti nyano maya sabai lai 💕💕🙏🙏
Dherai ramro xa hamro baglung ko san resam nirdos aahasa baine ko sorr ak damai ramro xa
Aha kati ramro dhohori ..😍😍 Resham Ani Aasa ko..😍🙈🙈 saraian paryo 🥰🙏🙏 Ani amrita Di 🥰 ma hajur ko thulo fan..🥰🥰 hajur ka sabai geet man parxa..ajhai dherai man pareko geet ho .sadhai Mero dukhyo dilko ghau..🥰 so dherai dherai shubhakamana 🥰 sampura timlai 🥰 🙏 Feri Pani new geet aaune xan hajur ka ma parkhera baseko xu hai .Di 🤔🤔🥰🥰🙈🙏🙏
रेशम निर्दोश अनि आशा बिसि यो देश का गहना
Song verey good voie nice all time lai saphalata ko subhakamana x
सारै मिठाे गीत,पुरानाे भाखामा अाशा काे स्वरमा धन्यवाद!
आनन्द आयो best singer आशा र रेशम 💕💕
आह आति राम्रो दोहोरी l 🎉🎉💐💐 miss you all.
रेशम भाइ काे सारेर आनि आसा ,BC अमृता नेपालि काे सारे अति मनपर्छ
अती रमाइलो दोहोरि सुन्न पाइयो आशा र रेशमको दोहोरिको राजा रानी स्वर शब्द मार्मिक बधाई छ दुबै टिमलाई ।
Aaha आशा र रेशम जि को गित dherai man prx ❤❤❤
Kati Sundar lok Dori yesai gari aagi badnu yehi xa Mero Suva kamana xa hoi dd ♥️♥️♥️♥️❤️❤️❤️
अाशा दिदी र रेशम दाजु दुबै लाई बधाई छ
धेरै मीठो दोहोरी सुन्दा कान पनि खुशी भए
रुपकि रानि स्वरकि खानि आशा नानी ।तिम्रो उज्ज्वल भबिस्यको कामना ल।
Aajo vhole ko geet 5.lakh ra 10 lakh ma viral hunxn geet vhaneko yesto hunu parx dil ma pugne geet waoo supop
Nirdosh g tapai ko awaj ko thulo fan ho ma behad mitho lagchha tapai ko awaj very good
राम्रो छ दोहरी सफलता को सुभ कमना छ
वाह !यो जोडी लाई मान्नै पर्छ।😍😍🌷🌷
Resham ra asha dd ko geet really jodi ramo xa hai ajhai paragati hos hjr ko jodi ma
Ati babal bhayo ho aajako dohori
Akdamai mitttho voice Resham dada aasa diju
❤❤❤so much for your voice all teams and ASHA sister
आहा ! यस्तो पो त दोहोरी भनेको दुबै तर्फको टीम जोडीहरू उस्तै उस्तै बेजोड बसन्त रीतुको जङ्गल जस्तो,गितको झटारो बिलकुलै घुमाउरो तर ताकेको ठाँउमै लाग्ने कस्तो आनन्द लाग्यो। आशा बि.सी. बहिनी जस्तो रूप उस्तै स्वर र मोहित पार्ने शब्दहरूको भण्डार। एउटा प्रसङ्ग टुङ्गिन लाग्दा अर्को प्रसङ्गमा थाहै नपाइ यस्तरी टेक्नु हुन्छ कि ठ्याक्कै मेल खाइहाल्छ यो नै दोहोरीमा हुन पर्ने विशेष कला हो.......
Aasha bahiniko sabdaharu sunna kya majja auxa aram sanga gaunu hunxa ajhai safaltako suvakamana xa hai
Sabdani kati aayko yo baglunge thitolai dohori ko laginai janeko ho dohori samrat resam love u all
Next dohori amrita nepaliko album sadhai mero dukhyo dilko ghau yo vakama dohori resam r aasa
Bayan garne sabdai pain supop love u all
आहा !!!कत्ती मिठ्ठो स्वर!!!रेसम अनि अ
मृता बहिनिको
Ramro xa safaltako agrim suvakamana
यो रेसम भाइ कति राम्रो हो के
Super song ❤❤
Risaye pani aja yo geet hereko manma annanda vayo 2jana lai badhai xa
अग्रिम सफलताको शुभकामना सबै जोदिलाइ✌️🙏🙏💖💖
Nice
F66
सफलताको कामना भान्जी
Aasha ra resham ko dohori sarai mitho chha aasha ko ankha ko herai le chassaka parchha mutu tara ke garnu ra aaiya bhannu bhanda aru?
Wow very nice dohori xa hjr haru ko ❤❤❤❤❤👌👌👌🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सर्ब प्रथम त आसाध्ये खुसी लाग्यो अमृता दिदिको पनि युतुब खुलेछ यो च्यानलले खुब नाम कमाओस दाम कमाओस उत्तर उत्तर प्रगतिको कामना पुराना लाई सम्मान अनि नया लाई प्रोत्साहन गर्दै जानु
Thanku so much vai❤️❤️
राम्रो छ, सफलता को शुभकामना ।
रेरसम भाई
धेरै धेरै बधाई अलि रेसम।भाईकाे।प्रष्ट भएन
आहा कति मीठो स्वर सब्दा
यो जोडि सारै मन पर्छ मलाई
स्वरका खानी हरुले मुटुको धड्कननै बन्दगरी दिन्छन्कि भन्ने डर हुन्छ यो गित सुन्दा
अग्रिम शुभकामना दिदि
I love ramesh bhai and asha sis from japan golkote
आहा अतिनै मिठो लाईभ दोहोरी गीत
म अमृता जि को ठुलो प्रसंसक स्वरको कुरै न गरौ 😍मान्छे पनि उत्तिकै राम्री परि जस्तै हुनु हुन्छ!!🤗🤗🤗🤗🤗😍😍😘😘
thanku so much ♥️🙏
So pretty Asha BC , voice also sweet .
Sorka khani resham & aasha vaka pani purano dami xa
Wow verry nice dohori xa hjr haru ko 💃💃💃💃❤️❤️💐🌹🥀👌👌👌👌
Amrita didi ko life dohori sunaunu paro xito raju pariyar dada sanga kunai purano vakama intajarma
धेरै भन्दा धेरै राम्रो लाइभ दोहोरी छ मलाई रेसम भाइ अनि आसा बैनी को जोडि सारै मन पर्छ म यहाँ हरु को प्राय गीत सुन्ने गरेको छु,साथै अमृता बैनी को युट्युब च्यानल लाई पनि सफलता को हार्दिक मनोकामना बेक्त गर्दछु र म पनि सस्क्राइब गर्छु र भबिस्य मा यस्तै यस्तै राम्रो गीत भिडियो हरु सुन्न र हेर्न पाइयोस यस च्यानल बाट भन्ने आसा गर्दछु।
thanku daju 🙏hjr ko maya yasarinai pairahu❤️
अबस्य बैनी @@amritanepalibaglung
SHOR JASTO CHANI ...ANANND KO ANUVUTI 100%HUNCHHA❤❤❤❤❤+❤❤❤❤❤