ओली देउवालाई अगाडी राखेर प्रचण्डको गर्जन - यो माफिया भ्रष्टाचारीकै सरकार हो | Prachanda Speech Today

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • ओली देउवालाई अगाडी राखेर प्रचण्डको गर्जन - यो माफिया भ्रष्टाचारीकै सरकार हो | Prachanda Speech Today | Kp Oli | Deuba | Samsad LIVE Prachanda | Today News
    #prachanda #kpoli #deuba #rabilamichhane #todaysnews #samsadbaithak
    --------------------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

КОМЕНТАРІ • 562

  • @rakeshthakur2901
    @rakeshthakur2901 17 днів тому +46

    आज चै प्रचण्ड लाई सलाम गर्न मन लाग्यो

  • @rajandahal3108
    @rajandahal3108 17 днів тому +11

    वाह प्रचण्ड ज्यु गजबको संदेश सबै आमजनता पुगोस् ।

  • @rajeshacharya1257
    @rajeshacharya1257 17 днів тому +26

    धेरै राम्रो कुरा गर्नुभयो कमरेड जे भनेको हो तेहि अनुसार अगाडि बडनु हाम्रो साथ छ

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 17 днів тому +37

    प्रस्नको लागी धन्यवाद छ प्रचन्द ज्यु लाई

  • @laxmidattajoshi7071
    @laxmidattajoshi7071 17 днів тому +8

    गौरवान्वित सम्बोधन को लागि धन्यबाद।

  • @user-nq9sx8zv6p
    @user-nq9sx8zv6p 17 днів тому +65

    सहि र सत्य कुरामा नेपाली जन्ताको साथ सधैंभरि रहन्नेछ ।

  • @Anishbhattarai5
    @Anishbhattarai5 17 днів тому +63

    अदक्ष प्रचण्ड को शानदार सत्ते र साचो यथार्थ भासण kp सरकार सरासर माफियाको टेकामा उभिएको छ भन्ने बुजिन्छ

  • @manb.k.-bn6xo
    @manb.k.-bn6xo 17 днів тому +43

    धन्यबाद क., प्रचण्ड ज्यु अब जनता तपाईको भरोसामा छन्।

    • @Musiclovers-gt
      @Musiclovers-gt 17 днів тому

      झाेलेहरु हाेलान भराेसामा किनकि अलि अलि हड्डी चुस्न पाईएला भनेर बाँकि जनता छैनन।

  • @VisiteWorld-fm2nm
    @VisiteWorld-fm2nm 17 днів тому +30

    राज नेता हाम्रो प्रचण्ड 💪💪💪

  • @GNA19
    @GNA19 17 днів тому +48

    प्रतिपक्षको भूमिका भनेको यो हो नी सत्तामा बस्नेहरुलाई यो सुनेर लाज लाग्नु पर्ने हो

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 17 днів тому +46

    पुर्ब प्रधानमन्त्री श्री प्रचन्ड ले सम्मानित संसद मा भाद्र ११ गते दिएको अभिव्यक्ति र गरेको खुलासा अत्यन्त सही र यथार्थ नै हो । यो असत्य होईन ।

  • @PrabasPari
    @PrabasPari 17 днів тому +14

    वास्तविक कुरा यहि हो, अब जनताले बुझ्नु पर्छ यी सबै कुरा।

  • @Yawa_entertainment
    @Yawa_entertainment 17 днів тому +28

    गरिब दुखी सबै जातजातिलाई समेटेर बोल्ने भनेको यो प्रचण्ड मात्र रैछ

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 17 днів тому +12

    अाज काे प्रचण्ड जिकाे भासन दमदार गरियाे जन्ता र देशकाे लागिबाेल्नुभयाे

  • @NaBin146-1
    @NaBin146-1 17 днів тому +123

    म कुनै पार्टिको कार्यकर्ता त हैन, त्यैपनी ओलि देउवा भन्दा प्रचण्ड राम्रो देख्छु❤ ओलि देउवाका झोलेहरु झगडा गर्न चाहिँ न आउ है।

    • @pvkoinch
      @pvkoinch 17 днів тому +8

      त्यहि भएर नेपालीको बुद्धिमा गोबर भरिएको हुन्छ भनेको र भेंडा हुन् भनेर | यस्ता आँखामा छारो हाल्ने ज्यानमाराहरुको गफ सुनेर ठिक छ भन्ने आजको नेपाली फेरी पछि भोट दिएर जिताई देश के होला ,मात्र १० वर्षमा? सत्तामा पुगेपछि सब अंकमाल गर्छन र लुट्छन| यस्ता कुहिएको कुनै नेताको कुरा सुनेर मख्ख पर्नु महाभूल हुनेछ |

    • @rupeshpun5432
      @rupeshpun5432 17 днів тому

      एकदमै राम्रो,

    • @jeminmaharjan2676
      @jeminmaharjan2676 17 днів тому +1

      Wahiyat ! Jasko gharma lash pareko xa uslai matra thaha xa pida kasto hunxa bhanne . 3 dalka neta bhrashta ra deshdrohi hun .

    • @resists9375
      @resists9375 17 днів тому

      @@pvkoinchyo vanne tehi tapare bahun hunu parxa dalit lai hepne ani mahila lai gharko nookkar samjhane😂😂 natra ta timra buddi ma chahi gobar variyako hola

    • @DilliSubedi-pu5cr
      @DilliSubedi-pu5cr 17 днів тому +4

      रास्वपा को हावाले छोए जस्तो छ प्रचण्ड लाई

  • @birbalbasnet9633
    @birbalbasnet9633 17 днів тому +44

    धेरै राम्रो लाग्यो प्रचण्ड सरले बोलेको

  • @prempariyar3083
    @prempariyar3083 17 днів тому +16

    यो शासन व्यवस्था माओवादी ले नै ल्याएको हो र देशको परिवर्तन एवं देश को मुहार फेर्नका लागि अव एकपटक फेरि सम्पुर्ण नेपाली जनताले साथ दिनुपर्छ। तब मात्र देशले एक उचित दिशातिर जाने छ ।

  • @roshanmahendragurung5237
    @roshanmahendragurung5237 17 днів тому +11

    जे बोल्दै छ प्रचण्ड ले १००% सत्य बोल्दै छ।

  • @govindakoirala5
    @govindakoirala5 17 днів тому +6

    प्रचण्डले के. पी. ओलीकाे धाेती खाेलि दिएकै हाे। स्यावास्😊😊😊😊

  • @shantakc4436
    @shantakc4436 17 днів тому +6

    क्या दमदार कुरा आयो प्रचन्डबाट ।
    बिगतमा जे गल्ती भएपनी गत कार्यकालको सरकार चलाउंदादेखी हजुरको भुमिका प्रसंसनिय छ

  • @manbahadurgrg5761
    @manbahadurgrg5761 17 днів тому +54

    प्रचण्ड नेपाली राजनिती को बाघ नै हो।

    • @arunhanglimbu
      @arunhanglimbu 17 днів тому

      ठीक भन्नु भयो

  • @user-jx5uz5lm1t
    @user-jx5uz5lm1t 17 днів тому +67

    प्रचण्डले गजबको भाषण दिएका छन

    • @anitathing3822
      @anitathing3822 17 днів тому

      🙏🙏🙏🙏

    • @netragmail
      @netragmail 17 днів тому

      प्रचण्ड सबैको मनभवबुच्छ त्येसै जन्ताले गोली गठ्ठा बोकेर साथदीयहोलान

  • @BHIMBRO-nd2cf
    @BHIMBRO-nd2cf 17 днів тому +38

    Good luck कमरेड प्रचण्ड प्रधानमन्त्री जी 👍👍👍👍👍👍👍👍👍🫶❤️❤️❤️💞🫰

    • @Syangdan136
      @Syangdan136 16 днів тому

      Jhole tero Neta prachanda pani chor nei ho 😂

  • @sharadaadhikaripokhrel
    @sharadaadhikaripokhrel 17 днів тому +22

    तर्कहरू सत्य थिए त्यसैले दुई तिहाई लाई मजले थर्काउन सके।

  • @lalqazi6594
    @lalqazi6594 17 днів тому +9

    स्याबास माओवादीहरू अब जनता नमासिकन देश बनाउनुस्, शुभकामना छ।🌹
    कांग्रेस,एमाले र अन्य केही गर्ने वाला छैन।

  • @tirthalaljakibanjar8819
    @tirthalaljakibanjar8819 17 днів тому +31

    प्रचण्ड भनेको प्रचण्ड नै हो ।

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 17 днів тому +12

    आज सत्य बोल्नु भएको मा धन्यवाद पर्चाद्ध

  • @vijaychalise2281
    @vijaychalise2281 17 днів тому +24

    यति राम्रो बिचार रहेछ किन सत्तामाजादा गलत बाटो लिनुहुन्छ

    • @anitathing3822
      @anitathing3822 17 днів тому

      Chorko huma gayepachi chornai bhancha kei nagare pani

    • @ckrise08
      @ckrise08 17 днів тому +1

      अतीत मा गलत गरे तर अब राम्रो गरेका थिए अघिल्लो कार्यकालमा।

  • @PadamShetty
    @PadamShetty 17 днів тому +35

    कमरेड प्रचण्ड को कुरो 100%राम्रो छ

  • @krishnabhandari3804
    @krishnabhandari3804 17 днів тому +6

    नबिराउनु नडराउनु भनेकै प्रचण्ड हो।

  • @Zick-info
    @Zick-info 17 днів тому +34

    राजनेता बिगतमा जे जे भए पनि तत्कालिन अवश्थामा क.प्रचण्ड जत्तिको नेता कुनै छैन

  • @dambarrokayaofficial9860
    @dambarrokayaofficial9860 17 днів тому +9

    सत्य कुरा यहि हाे ।

  • @radhathapa8187
    @radhathapa8187 17 днів тому +14

    सत्य कुरा हो प्रचण्ड ज्यु ।

  • @happyhail8406
    @happyhail8406 17 днів тому +3

    💯 Really Sahi kura garnu bhayo Hajur Kamrad parchanda ji sahi kura ho

  • @bikashshrestha8619
    @bikashshrestha8619 17 днів тому +26

    सय को सय प्रतिशत सहि कुरा हो

  • @ivanpratap-h1n
    @ivanpratap-h1n 17 днів тому +9

    जस्ले जे भने पनि प्रचण्ड जि ! देश का धमिरा डाका माफिया भ्रष्ट लुटेरा कसैलाई लाई माफ चै दिनु हुदैन ! चाहे तेस्ता ब्यक्ति माओवादी नै किन नहोस

  • @tbpun8699
    @tbpun8699 17 днів тому +7

    प्रचण्डज्युको सरकारबाट बाहिरए पछिको यो हालसम्म कै ऐतिहासिक यथार्थ भासण हो । यसले उहाँको व्यक्तित्वमा थप विस्वास र उर्जा थपिदिएको छ !
    सलाम छ कमरेडलाई ।
    🙏🙏🙏

    • @brahmakumarbharatpaudel3706
      @brahmakumarbharatpaudel3706 16 днів тому

      प्रचण्डज्युकाे ऐतिहासिक वास्तविक तर्क संगत भाषण !

  • @jayabasnet5664
    @jayabasnet5664 17 днів тому +13

    सलाम छ अध्यक्ष कमरेड

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS765 17 днів тому +47

    किन किन हिजो आज प्रचण्ड मन पर्न थालेको छ, जय प्रचण्ड

  • @manb.k.-bn6xo
    @manb.k.-bn6xo 17 днів тому +24

    यो भर्टचारिहरुलाई बचाउन मात्र बनेको सरकार हो।

  • @udimrai8182
    @udimrai8182 17 днів тому +2

    सही।।

  • @BijayBk-u2e
    @BijayBk-u2e 17 днів тому +4

    यो देशमा मिसन र भिजन भएको नेता भनेकै प्रचण्ड हो। प्रचण्डको जतिको नेता न केपी न त शेरबहादुर कोही पनि छैन प्रचण्ड एउटा इतिहास हो नेपालको राजनीतिमा इतिहास सबैले बनाउन सक्दैन। अरु सबै त इतिहासमा जन्मिएकाहरु त्यसैले अबको पाँच वर्ष भनेको प्रचण्डलाई दिनुपर्छ प्रत्यक्ष बहुमत उहाँले नै यो देश विकास गर्नुहुन्छ र सुशासन कायम गर्नुहुन्छ भन्नेमा नेपाली जनताले विश्वास गर्नुपर्ने देखिन्छ अब यहाँ निर एमाले र कांग्रेसका झोलेहरू सायद झगडा गर्न आइहाल्नुहुन्छ होला उहाँहरुलाई पनि स्वागत छ। छिटो भन्दा छिटो। आइदिनुहोला।

  • @SomiyaGautam-it1du
    @SomiyaGautam-it1du 17 днів тому +56

    हाे नेपाली जनताले जुन जुन ब्यक्तिबाट जनतालेसुशाशनकाे लागि आशा गरेका थिए तिनै माथि प्रत्यक्ष प्रहार शरकार ले गरेकै हाे। कालेन,रबि,हर्क आदि...ताराे।

    • @dipendrashahi3788
      @dipendrashahi3788 17 днів тому +3

      अहिलेसम्मको पुरानो नेताहरु भन्दा गाजाको मृत्यु पस्चात बौद्धिक र प्रधानमन्त्रीको औचित्य कायम राखेर बोल्ने आफ्नो मनको कुरा बोल्ने एक धैर्यता संयमता आबेग सबै भयको नेताको रुपमा पाए केपि सबैभन्दा तुच्छ तर साहशिक र आट छ राम्रो कोलागि छैन धेरै कमिकमजोरी छन प्रचण्डका तर ओलिभन्दा पोजेटिभ लाग्छ

    • @yasodabhattarai4882
      @yasodabhattarai4882 17 днів тому

      क्क

  • @HappyCabin-dp3ge
    @HappyCabin-dp3ge 17 днів тому +4

    शेरे र केपि ओलि भन्दा प्रचन्द १०० गुना best

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 17 днів тому +10

    good luck कमरेड प्रचण्ड ।

  • @phanindrakattel5682
    @phanindrakattel5682 17 днів тому +27

    जय पर्चण्ड यूग पुरूष पर्चण्ड जिन्दा बाद

  • @HomprasadThapaliya
    @HomprasadThapaliya 17 днів тому +4

    एक दम सत्य, त्योभ्रष्टचारी रमाफियाको सरकारहो।
    नेपाली जनताको सरकार होइन।🇳🇵🇳🇵🇳🇵🇳🇵🎅🎅🎅🎅🎅

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 17 днів тому +22

    बाघ भनेको प्रचण्ड नै हुन यिनी सङ्ग टिक्न नसक्ने हरु आफै पतन भय जस्तै बाबुराम र बैद्द्य लगायतका ब्याक्ती हरु । अब प्रत्येक्ष कार्कारी निर्बाचित प्रधानमन्त्री को अबधारणा मा जानू पर्छ यस्तो भयो भने प्रचण्ड प्रधानमन्त्री बन्ने छ न ।

    • @Bishwa-pl8xd
      @Bishwa-pl8xd 17 днів тому

      गिरिजा राष्ट्रपति बने झै बन्छन।

  • @LainBahadurThapa
    @LainBahadurThapa 17 днів тому +3

    प्रचण्ड गल्ती स्विकार गर्न सक्ने,आत्मा आलोचना गर्न सक्ने ,सत्य र इमान भएको,केही गरौ भन्ने नेता कोहि छ भने त्यो प्रचण्ड नै हो।

  • @subarnlimbu3736
    @subarnlimbu3736 17 днів тому +4

    देशको सचा नेता भनेको नै प्रचण्ड हो अरु त भ्रस्टाचार देश लुटेर ध्वस्त पार्ने र झोलेहरुलाई पाल्ने हो

  • @user-zd8fo5pb8f
    @user-zd8fo5pb8f 17 днів тому +2

    सही हो

  • @dharmarajdahal6650
    @dharmarajdahal6650 17 днів тому +12

    जननेता कमरेड प्रचण्ड

  • @K.BTamang-u5z
    @K.BTamang-u5z 17 днів тому +1

    गुड सलाम छ प्रचन्ड सरला
    देश को नेता भनेको एस्तो हुनु पर्छ

  • @ParbirRana
    @ParbirRana 17 днів тому +1

    कामरट प्रचण्ड जिले जेबोल्लु भाछ सहि हो हजुरलाई धन्नेबाद

  • @BadriRijal-c1o
    @BadriRijal-c1o 17 днів тому +3

    लाल सलाम कामरेड प्रचण्ड

  • @ArunlamaLama-x7p
    @ArunlamaLama-x7p 17 днів тому +3

    ८४ पछिको प्रधानमन्त्री तपाईं नै हो कमरेड

  • @ShankarMayalti-he3jz
    @ShankarMayalti-he3jz 17 днів тому +1

    प्रचण्ड विश्वकै राज नेता हाे केपि र देउवा लाई प्रचण्डकाे तुलनामा जाेड नु मिल्दैन प्रचण्ड राजनेता नै हाे अबकाे 84 मा प्रचण्ड काे सरकार हुन्छ ❤❤❤❤❤🎉

  • @RameshTharu-pg5zg
    @RameshTharu-pg5zg 17 днів тому +4

    राज नेता प्रचण्ड

  • @user-ef7vt7zd2i
    @user-ef7vt7zd2i 17 днів тому +1

    प्रचण्डले जनताको आवाज बोल्नु भयको छ यसै गरि जानुस् भ्रष्ट हरुको जालो फाल्नुस जनताको साथ छ !

  • @sandhyacoulagai7404
    @sandhyacoulagai7404 17 днів тому +4

    प्रचण्ड जि अब जनताले लात का लात हानछन जनताले एमाले र कांग्रेसका चोर हरु लाइ रवि सर निर्दोस हुदा पनि खुटा ताने इनिहरु नाइ हो

  • @user-pn5ck1hv4h
    @user-pn5ck1hv4h 17 днів тому +1

    सही कुरा गर्नुभयो प्रचण्डजी। देश चलाउने दम तपाईँमा मात्रै छ। यो ता भ्रष्ट सरकार हो।

  • @baburamthami4454
    @baburamthami4454 16 днів тому +1

    महान नेता कमरेड प्रचण्ड जिन्दावाद ✊✊✊✊

  • @jbrc.chhetri404
    @jbrc.chhetri404 17 днів тому +1

    यो होनि त प्रतीपक्ष को भुमिका राज नेता प्रचण्ड , ❤

  • @SantaRai-p6b
    @SantaRai-p6b 17 днів тому +3

    सहि सलाम

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 17 днів тому +2

    यो यो फ्याउरीलाई चाहिँ केको पिर परेछ फेरि। आफै बोक्सी आफैँ सही कुरो भन्दैछ।त्यसलाई भनेको त होइन केपीलाई भनेको त्यसको फेरि केको आपत्ति परेको त्यसको बाउलाई जोगाउन।

  • @Nepal_Parichaya
    @Nepal_Parichaya 17 днів тому +1

    विचार, वैचारिक, बुद्दी, विवेक, शैली, नैतिकता, नेतृत्व, साहस, धैर्यता र उदारताको कसीमा - खास नेता । सलाम छ कमरेड।

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w 17 днів тому +26

    हाेसब्भन्दा भर्टाचारि देउवा र अाेलि हुन सब जनतालायि थाहा भयिसकेकाे छ ा

  • @BMSG-OFFICIA
    @BMSG-OFFICIA 17 днів тому +17

    ❤ प्रचन्ड

  • @durgaduttshukla9890
    @durgaduttshukla9890 17 днів тому +2

    प्रचंड जाग्नेछ जस्तो लाग्यो.... जंता को बोली बल्ल बोल्यो...

  • @OnlineNepal2782
    @OnlineNepal2782 17 днів тому +10

    Sahi kura

  • @kulbahadurbasnet9314
    @kulbahadurbasnet9314 17 днів тому +8

    राजनितिप्रति जनताको रुचि घटदैछ​, नेता शब्द सुन्नै नचाहने भैसकेको छ​

  • @seerbahadurtamang7179
    @seerbahadurtamang7179 17 днів тому +3

    ओलि जस्तो खराब र भ्रष्टा नेतृत्व सकिनु पर्छ अनि बल्ल यो देशमा केही हुन्छ

  • @BhismaGhimire
    @BhismaGhimire 17 днів тому +2

    सबै फटाहा नेताहरूलाई देश बाट खैदनूपछॅ

  • @homstha9731
    @homstha9731 17 днів тому +1

    प्रचण्डको विकल्प प्रचण्ड नै हो।

  • @padmarajpokharel1337
    @padmarajpokharel1337 17 днів тому +8

    कुरो सहिगरे,तर प्रचण्ड पनि करिब देउवा ओली सरहनै हुन्।

  • @kiranthapamagar9730
    @kiranthapamagar9730 17 днів тому +3

    सही भाषण नेता ज्यु।

  • @indrajitrawal4072
    @indrajitrawal4072 17 днів тому +3

    उच्च शाहास,इमान, नैतिकता र आशाका पर्याबाची अध्यक्ष प्रति सलाम ।

  • @debiprasadkadel1216
    @debiprasadkadel1216 17 днів тому +5

    शानदार भाषण, सत्यबोली

  • @Anime-tw4nc
    @Anime-tw4nc 17 днів тому +17

    Bahut sai kura

  • @prakashgyawali3474
    @prakashgyawali3474 17 днів тому +20

    सलुट प्रचण्ड

  • @arjunchhetri4353
    @arjunchhetri4353 17 днів тому +1

    याे स्पिचलाई एक लाइक गर्न कन्जुस्याइँ गर्ने ठाउँ देखिन्न ।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 17 днів тому +3

    अाज काे प्रचण्ड जि काे भनाई १००%सहिकुरा भनुभयाे हर जन्ताले सुनुपर्छ अब जन्ता सजक हुनुपर्छ नेताले के गरिदाे रहेछ

  • @roshanmahendragurung5237
    @roshanmahendragurung5237 17 днів тому +3

    यो आइमाई लाई बोक्सी भन्दा आपती भएछ ।आफै कुरा बुझन है

  • @lopsangtashi6652
    @lopsangtashi6652 17 днів тому +6

    Right right 100%

  • @diamondkrishna-ls7nw
    @diamondkrishna-ls7nw 17 днів тому +3

    Thank you prachandra jee

  • @chakrabhandari3926
    @chakrabhandari3926 17 днів тому +3

    Thanks mr. Prachand ji allright

  • @bamnamyt158
    @bamnamyt158 17 днів тому +17

    कुन महिला रहेछ जसले अधिकार दियो उसलाई आपत्ति जनाउने ? कि त्यो साच्चिकै बोक्सी होर?

  • @shambhurai1358
    @shambhurai1358 17 днів тому +2

    100 % right !

  • @USAjaynepal
    @USAjaynepal 17 днів тому +3

    🇳🇵 नेपालको पहिलो प्राथमिकता: ३५ बर्ष यता खरबौ खरब रुपियाँ 💸 💸 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। ती थुप्रेका प्रमुख भ्रष्ट तस्कर भुमाफिया नेताहरू र त्यसमा आबद्धहरूलाई आलेटाले नगरीकन जेल ठोकियोस र तिनका धन संपत्ती तुरून्त शर्वस्वहरण गरी शुशाशन, कानुनी राज्य र समाजबाद स्थापित गरियोस्। जनचाहना र राष्ट्रको नितान्त आवश्यकता त्यही हो र सो कार्य अती ढीलो भैसक्यो। 😮

  • @Ingnam20402
    @Ingnam20402 17 днів тому +3

    शानदार भाषण राजनेता प्रचण्ड

  • @naveenpoudel4448
    @naveenpoudel4448 17 днів тому +2

    100% sahi

  • @aarefaraansar1598
    @aarefaraansar1598 17 днів тому +7

    Nice parchanda

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 17 днів тому +4

    Thank you so much Mr Prachanda jyu

  • @SureshNeupane-sx5tj
    @SureshNeupane-sx5tj 17 днів тому +3

    सलुट छ अधक्ष्य ज्यु नेता भनेको यस्तो हो ।

  • @Prembahadurbudha-j4u
    @Prembahadurbudha-j4u 17 днів тому +1

    Wow Good luck parchnda jyu

  • @BhartThapa-h4o
    @BhartThapa-h4o 17 днів тому +1

    Good prachanda

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu 17 днів тому +3

    यो कुरो सही गनुभयो।

  • @kingthakure
    @kingthakure 17 днів тому +1

    सब मुजि हरु उस्तै हुन सत्ता मा हुदा केइ खुल्क्याउने होइन सत्ता मा न हुदा ठूलो कुरा गर्ने सब लाई लखेट्नु पर्छ अब

  • @sukbahadur1495
    @sukbahadur1495 17 днів тому +3

    Good sir 🙏🙏

  • @SarmilaSai-qe4bn
    @SarmilaSai-qe4bn 17 днів тому +4

    धन्यावाद क प्रचन्ड