हर्क साम्पाङको दृष्टिमा समाजवादी मोर्चा-रवि-बालेन र विकासको मोडल | The News Maker | EP 15 |

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • Watch full episode tonight at 8 pm only on AP1HD.
    On our show - 'The News Maker' popular host and journalist Mr. Bhupal Luitel presents his unmissable verdict on momentous events of the nation with almost an hour of fearless debate, straight-talking interviews with Nepal's leading figures and plenty more.
    The News Maker
    समाचार बनेको समाचार
    #thenewsmaker
    Subscribe to stay up-to-date on all 'The News Maker' content.
    Presenter: Mr. Bhupal Luitel
    Guest: Harka Sampang
    Producer : Shreyash Bhattarai
    Studio Camera person : Santosh K.C / Nabraj Adhikari
    Editor : Nishesh Maharjan
    Research : Ms. Sabika Shrestha
    Social Media : Swaraj Bhatt
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hd #ap1tv #annapurnamedianetwork #thenewsmaker #bhupalluitel #shreyashbhattarai #nepalpoliticsnews #harkasampang #dharanmayor #prachanda #balenshah #rabilamichhane

КОМЕНТАРІ • 608

  • @Balen2079
    @Balen2079 Рік тому +130

    सत्यको बाटो हिंड्ने मानिसले कहिले झुक्न पर्दैन तपाइँको साथमा सधैब हामी छौ यसरी नै राम्रो काम गरेर अगाडि बढ्नुस तितो बोल्ने संग मिठो बोलेर मन जित्नुस जल्नेहरु नि आफै आफ्नो बाटो लाग्नेछ्न । भगवान सदैब साथमा हुनेछ्न। स्वतन्त्र मेयर ❤🕉💪

    • @mohantamang6239
      @mohantamang6239 Рік тому +1

      🙏🙏

    • @aloklimbu2656
      @aloklimbu2656 Рік тому

      ❤❤❤❤❤❤❤

    • @aloklimbu2656
      @aloklimbu2656 Рік тому +1

      Yo desh ko Aasha ko dharohar bhaneko nai Balen Shah ra Harka Sampang Matra hun aru ko sabai dekhi sakim

    • @SantoshLimbu-x3m
      @SantoshLimbu-x3m Рік тому

      हर्क साम्पाङ र बालेन साह
      both are legend ❤❤❤❤❤

    • @baburai5173
      @baburai5173 Рік тому

      May be my comment comes late but the fact is expectations of general public is far beyond than what you both rising stars can imagine don’t put yourselves under pressure take one step at a time for the people and the country you won’t go wrong ❤

  • @chandralimbu769
    @chandralimbu769 Рік тому +116

    आज सम्म हर्क साम्पाङ जस्तो देश प्रति समर्पित नेता देखे कै छैन ।। वहाँलाई प्रधान मन्त्री भएको हेर्न पाउ ।।

  • @Ananta-fi6pd
    @Ananta-fi6pd Рік тому +266

    "श्रमक्रान्तिको जिउदो पिता" अबको प्रधानमन्त्री र इतिहासमा कहिले नमेटिने अमर नाम हुन! मेरो कुरामा सहमत जतिले like गर्नुहोस्🙏☝️☝️🇳🇵🇳🇵

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 Рік тому +17

    हर्क सर राता रात हर्क भएको होइन अरु जस्तो । दशकौंदेखिको संघर्षको उत्पादन हो हर्क ।

  • @devessharma8215
    @devessharma8215 Рік тому +94

    गज्जब अब हर्कहरूले देशको नेतृत्व लिन पर्छ । भुपाल जी तपाइालाई पनि सलाम ।

  • @Ananta-fi6pd
    @Ananta-fi6pd Рік тому +54

    बालेन,रबि, ज्ञानेद्र साहिलाई हर्क साम्पङसङ्ग तुलना नगरेपनी हुन्छ! हर्क साम्पाङ त "श्रमक्रान्तिको पिता हुन" प्रधानमन्त्री भन्दा ठुलो इतिहास भैसके

    • @rajkumarstha83
      @rajkumarstha83 Рік тому +1

      Right kura ti fataha harulai harka sampang sanga tulana garna mildaina kaha ko harka sampang ani yesta fataha janta lai ruwauni balen rabi gyanendra jasta gafadi lai harka sampang sanga please tulana nagarnu ❤❤❤

    • @lalitplimbu1143
      @lalitplimbu1143 Рік тому +1

      💯 sahai ho

    • @bsalgauchan6077
      @bsalgauchan6077 Рік тому +1

      Aru haru bolne matrai ho action ma chaina Tara harka sampang sir dherai boldina boleko kura Pura garnu huncha yestai leader chaheko cha Nepal Lai

    • @wanemsaa1647
      @wanemsaa1647 Рік тому

      रबि,बालेन,हर्क बिच तुलना गर्नु,कोहि एकलाई महान बनाउनु ठिक होइन वहाँहरु जस्तो थुप्रै थुप्रैलाई एकता बाध्नलाई प्रयास गर्नुपर्छ सारा देशप्रेमी नेपालीहरुले । १,२ हर्क,बालेन,रबि,ग्यानेन्द्र ले केहि हुनेवाला छैन।

    • @Ananta-fi6pd
      @Ananta-fi6pd Рік тому +1

      @@wanemsaa1647 हर्क साम्पाङ श्रमक्रान्तिका पिता हुन भने उनिहरु एउटा नेता मत्रै हुन फरक

  • @kabinkhadka6808
    @kabinkhadka6808 Рік тому +38

    यो देशको अन्तिम बिकल्प नै हर्कवाद र श्रम अभियान हूनेछ
    अनि मात्र देश आत्म निर्भर हून्छ तेसपछि कुनै नेताको आवश्यक पर्दैन मन्त्री भए पुग्छ राज्यको सम्पती पनि जोगिन्छ।जय जनता 🙏✊धराने मेयर ज्यु लोकतान्त्रिक मुलुकको ज्वलन्त उदाहरण हो 🤘🙏💞

  • @baburamrai7193
    @baburamrai7193 Рік тому +68

    नीतिसहितको दृढ विश्वास भएको वास्तविक नेता हो हर्क साम्पाङ । नेपालमा राजनीतिको विकृत परिभाषा र कर्मलाई सल्टाउने उहाँको अभियान सफल होस् ।

  • @schaudhary7665
    @schaudhary7665 Рік тому +8

    Harka Sampang jiu ko bichar sabai sansar vari failiyos, Harka Sampang jiu ko interview jati sune pani aajhai sunau sunau lagcha! Jai Dharan Jai Harka Sampang!

  • @bhimkhatri4826
    @bhimkhatri4826 Рік тому +29

    वास्तविक बिकासको मोडेल हर्क र बलेनको जस्तो कर्यान्योन पद्दती हुनुपर्छ हाम्रो देसको लागि अनि मात्र हामी अगाडी बढन सक्छौ

  • @tourismnepal3397
    @tourismnepal3397 Рік тому +12

    यस्ता त छन् पत्रकार थुक्क research khoi??? खोज पत्रकारिता भन्ने बुझेको छ????

  • @Ananta-fi6pd
    @Ananta-fi6pd Рік тому +50

    "श्रमक्रान्तिका जिउदो पिता" जिउदो इतिहास हर्क साम्पाङ हाम्रो आखा अगाडि❤

  • @alizzeus9263
    @alizzeus9263 Рік тому +16

    तेततिकै harka sampang a revolution भनेका रैनछ्न
    mayor sab एबम सम्पुर्ण धरानबासी लाई हार्दिक बधाई
    तपाईं जस्ता श्रमजिवि ; भुइँमान्छे ; कुरा भावनाअनुरुप काममा लग्ने ; जनताका आम गास बास कपास समस्या सम्बन्धि विषयमा आफै सधै केन्द्रित भइ मुलभुत रूपमा चाडो एबम revolutionary model ले बिकासका कामकारबाहीमा हमेसा सिखरमा रहने दुर्लभ ; एक सच्चा राजनेता हुनुहुन्छ हाम्रा revolutionary हर्क साम्पाङ ; एस्ता नेता अलि अलि मात्रै भैदिय पनि देशले कति फड्को मार्नेथ्यो होला ;
    vision attitude charisma एबम जनभावना सबै गुन समेटिएका सचचा leader हुन् हर्क जि ; सलाम छ ; अझै निरधक्क अगाडी बढनु होला जनता हजुरको साथमा छौ र छन र हुने छन !!

  • @Ananta-fi6pd
    @Ananta-fi6pd Рік тому +24

    Balen,rabi,gyandra sahi never ever can not be compared with harka sampang.They are good but Harka sampangis the "father of labor revolution/ The founder of shramkranti" that generations and generatuons will read in the books. Agree Like👍️👍️

  • @LalSingh-vj5cy
    @LalSingh-vj5cy Рік тому +19

    ap news maker मार्फत धरानका मेयर हर्क सर मा एक मानव संग हुनु पर्ने गुन देख्न पाईयो सुन्न पाईयो र निकत भबिश्यमा देशको कार्यकारी भएर देश हांक्दै गरेको हेर्न पाइयोस भगवान पसुपतीनाथ संग प्रार्थना छ ।

  • @devrajrai9939
    @devrajrai9939 Рік тому +35

    मेयर साहेब मिशन ८४ चाहिँ सफल पार्नु पर्छ यस मा तपाईं को ५०% हात हुनेछ जय देश

  • @narbhudha7589
    @narbhudha7589 Рік тому +25

    अबको पर्धानमन्त्रि भयको हेर्न पाउ ❤

  • @Aplihang_thalang
    @Aplihang_thalang Рік тому +13

    श्रम क्रान्तिका पिता मेयर हर्क साम्पाङ राई ज्यु जस्तो महान बिचार भएको ब्याक्ती को सम्बाद सुन्दा मनै शितल भयो यस्तो पबित्र सम्बाद सुन्ने अबसर प्रदान गर्नु भएकोमा भुपाल लुइँटेल सरलाइ धेरै धेरै धन्यवाद उहाँको कुरा सुन्दा दृढ़ सड्ढल्पका साइ काम गर्ने इच्छाशक्ति भए असंभव भन्ने कुरो दुनियाँमा केगि हुदैन रहेछ त्यसैले मेयर हर्क साम्पाङ राई ,मेयर बालेन शाह , साङ्सद मान्य रबि लामिछाने जस्ता १०० जना भए देश ५ बर्ष मै कायापलट हुन्छ।🎉🎉🎉❤❤

  • @Ananta-fi6pd
    @Ananta-fi6pd Рік тому +72

    True king of Nepal The father of labor revolution the history 🇳🇵☝️☝️

  • @bishnuregmi1148
    @bishnuregmi1148 Рік тому +22

    यदि देश र परिवर्ति जन चाहना अनुरुप जाने भने हर्क ,रबि बालेन र गोपिहमाल यक हुनुपर्छ तर पुराना दलहरूका झोले कार्यकर्ताले ले लागेपुगे सम्मा मिल्न दिदैनन् सचेत भयर देश बनाउने अभियानमा लाग्नुपर्छ है ।🎉🎉🎉🎉

  • @devrajrai9939
    @devrajrai9939 Рік тому +33

    नमस्कार मेयर साम्पाङ को अन्तरबार्ता सबै नेपाली ले हेर्ने अन्तरर्बार्ता र AP1 लाई धन्यवाद

  • @narendrapandey8055
    @narendrapandey8055 Рік тому +11

    Bhupal luitel patrakar ❤❤jiule aaj majhale kura lai safa hisable mayor ❤❤ Hark sampang lai dhanebad ati khusi lagyo❤❤

  • @mespangrai5240
    @mespangrai5240 Рік тому +16

    मेयर ज्यु , शुभ चिन्तक को नाताले मेरो अनुरोध-
    मिडिया बाट होशियार रहनु होला र मिडियामा कम लाग्नु होला
    रातारात छबी बिगारी दिन सक्छन!

  • @srinivasmylapilli4842
    @srinivasmylapilli4842 Рік тому +10

    केही बर्श पहिला चीन नाजुक अबस्था मा थियो उस्ले यहि बाटो अपनायो यति मेहनत गर्यो कि कृषि बाटै महासक्ती बन्यो जय हर्क हर्क लाई पूरा देस बाट साथ छ

  • @14-Peaks
    @14-Peaks Рік тому +31

    जय स्वाभिमान
    जय स्वतन्त्र
    जय देश 🇳🇵

  • @surendra2110
    @surendra2110 Рік тому +14

    Good luck harka sir 🙏 ramro bichar thanks for your love ❤❤❤❤❤❤❤❤ you all tim

  • @biddrohisaila2794
    @biddrohisaila2794 Рік тому +3

    प्रतक्ष निर्वाचन प्रणाली नेपालमा लागू भए तपाईको प्रश्नको उत्तर 100% पूरा हुन्छ ।

  • @narendrapandey8055
    @narendrapandey8055 Рік тому +10

    O ho mayor hark sampangh jiulai kati ramro trauma ❤antrabrata liyekoma M khusi cxu❤❤ dubaibat ❤

  • @torankhadka9207
    @torankhadka9207 Рік тому +6

    हक सामतम तपाईला लाखाैलाख बधाई छ धरान बनाउनु देस बनाउने काेसिस गरनु हाेला

  • @mrtmg1247
    @mrtmg1247 Рік тому +18

    Patrakar jeu aba Hami sabai milera HARKA jeu lai pradhamantri banaunu parchha 🙏

  • @14-Peaks
    @14-Peaks Рік тому +40

    सलाम छ हर्क साम्पाङजी ।

    • @subasrai638
      @subasrai638 Рік тому +2

      Wow good 👍👍👍👍👍👍

  • @Dipe1991
    @Dipe1991 Рік тому +19

    नेपाली माटो सुहाउदो अति दुर्लभ नेता हर्क साम्पाङ ❤❤❤

  • @dambardc9584
    @dambardc9584 Рік тому +22

    नेपालकाे जिउँदो सपुत हर्क sir ❤

  • @YMAGAR
    @YMAGAR Рік тому +14

    यस्ता जनप्रतिनिधिहरु हर्क, बलेन, रबी देखिरहदा हर्षले छाती फुलेर आउछ के एक दिन हाम्रो देशले पनि कोल्टे फेर्छ, सलाम छ

  • @TheSailenRai
    @TheSailenRai Рік тому +109

    Historical mayor in Nepal. Multi talented, honest, humble, hard worker. Great leader. To be प्रधानमन्त्री हर्क साम्प्पाङ !

    • @purnapurna8729
      @purnapurna8729 Рік тому +1

      सबै जाति धर्मलाई मिलाउनु पर्ने क्षेमता खै? उसलाई गिटार बजाउन आउँछ नेपालीकाे पर्व त्याग गरेर chrismas काे दिन चाहिँ केक काटने प्रधानमन्त्री हुन सक्छ?

    • @gomadevi7544
      @gomadevi7544 Рік тому

      @@purnapurna8729 😎🔥🎉🔥🔥🔥🔥🔥🔥🔥🎉🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🎉🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🎉🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🎉🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🎉🔥🔥🔥🔥🔥🔥🔥🔥😎🔥😎

    • @hemsagarsiwakoti6856
      @hemsagarsiwakoti6856 Рік тому

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 Рік тому +45

    Great leader with good conversations ❤❤love it .
    Congratulations 🎊 go ahead mayor jyu. Respect and salute ❤

  • @bhumirajrai6276
    @bhumirajrai6276 Рік тому +29

    साह्रै सान्दर्भिक अन्तर्वार्ता 👍️

  • @raipkvlogs4801
    @raipkvlogs4801 Рік тому +23

    जिउँदो सपुत हर्क साम्पाङ राई

  • @rbgdhakal
    @rbgdhakal Рік тому +5

    नेपालका कम्न्युष्ट सवै कमाउनिष्ट हुन, उहाँ चै साच्चिकै कम्न्युष्ट हुनुहुदो रहेछ❤❤❤

  • @ghanlimbu9063
    @ghanlimbu9063 Рік тому +11

    Awesome interview thank you mr reporter

  • @birbahadursingar303
    @birbahadursingar303 Рік тому +10

    गाउँ टोल देश बिकास भनेको श्रम नै हो भन्नी प्रमानित गरिदिनु भयो मेयर सम्पाङ जिले अब देशै भरी यस्तै सोच बोकेर उमेदवार बन्नुस अनि हुन्छ बिकास ❤❤

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial Рік тому +2

    काठमाडौंमा पनि पानीको एकदमै अभाव छ। सरकारले जोडेको पाइपमा पानी नआएर धेरै जसो जारको पानी प्रयोग गर्नु परिरहेको छ। कतिपय ठाउँमा त इनारको पानी फिल्टर गरेर उमालेर पिउनु परिरहेको अवस्था छ। पाइपमा पानी एक थोपा आउँदैन तर पानीको बिल भने महिनैपिच्छे आउँछ।

  • @lifeisbeautiful6430
    @lifeisbeautiful6430 Рік тому +22

    jay harksampang👍️👍️👍️👍️

  • @Facttruth843
    @Facttruth843 Рік тому +19

    इतिहास रच्न सफल देशभक्त मेयर हर्क राई..प्रति सलाम

  • @ghanista.Kirati.sunuwar
    @ghanista.Kirati.sunuwar Рік тому +17

    ऋषि धमला ले interview लिएर सकेपछि Ap1 ले पनि लिएछ असली देश प्रेमी पोलो पालो यहित हो मियर भए नेता त के प्रधानमन्त्री बन्नु पर्छ 😊😊❤❤😮😊😊😊🥰🥰

    • @surajrai2089
      @surajrai2089 Рік тому

      जब कोकाहाको अभियान सफल् भयो अनि मात्र आए AP1 हरु। पहिले चाहिँ किन नआएको होला श्रम चलिरहेको बेला जंगल भिडपारा तिर रिपोर्टिङको लागि आउनु पर्थ्यो।

    • @ghanista.Kirati.sunuwar
      @ghanista.Kirati.sunuwar Рік тому

      @@surajrai2089 हो नि 😊🥰🥰🥰

    • @wanemsaa1647
      @wanemsaa1647 Рік тому

      बलेको आगो ताप्ने,भिउजको लोभमा लिप्त छन ठुला मिडियाहरु अब पुृरै फिल्ड रिपोर्टिङ गर्नेहरुको लहरमा आउनुपर्छ ठुला मिडियाहरु नत्र पत्ता साफ हुनेछन्।

  • @omshahi3443
    @omshahi3443 Рік тому +16

    good information harka sagpan

  • @vijaybasant8441
    @vijaybasant8441 Рік тому +18

    शलाम छ र्हक साम्पाकनं लाई

  • @Nb77lim
    @Nb77lim Рік тому +17

    धरान मा खानेपानीको लागि सरकारले बजेट दिएन भने खानेपानी मन्त्रलयमा धर्ना दिन जानू पर्छ।

    • @kabirajrai5933
      @kabirajrai5933 Рік тому +1

      Deesakyo sir bajet xuti sakyko chha prdaesh sangiya baati natra meayr sab Lea dharan ko 3 kune ma photo sahit rakhni vanypxi k hahhaa

  • @rajkumarstha83
    @rajkumarstha83 Рік тому +14

    Real hero nepal ko yesto yugpurush jaslai itihas le samjini cha saram saskirt ko ujagar garnu huni mahan harka sampang lai salute cha jay harka sampang ❤❤❤

  • @tamangsubash5105
    @tamangsubash5105 Рік тому +19

    Harka sampaning rai mean Down to earth ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏great personality great leader

  • @mohanbista2022
    @mohanbista2022 Рік тому +16

    जय श्रमदान ❤❤

  • @rudrachemjong1347
    @rudrachemjong1347 Рік тому +16

    जय हर्क सम्पाङ।

  • @arunrai9691
    @arunrai9691 Рік тому +5

    हर्क ले गर्छ
    अरु ले भुक्छ,…
    हर्क नेपालको कार्यकारी प्रधान मन्त्री बन्नु पर्छ 👏👍

  • @रत्नकुलुङ
    @रत्नकुलुङ Рік тому +13

    ❤ balen, harka sampang and Rabi Lamichhane milxa bhanne purano party lai trass darr xa ❤

  • @chandragurung2567
    @chandragurung2567 Рік тому +23

    Very good interview Harka Rai is real hero congratulations 🎉🎉❤❤❤❤

  • @ramsilwal3819
    @ramsilwal3819 Рік тому +18

    Dhanyabad hark sanpang sir

  • @omthapamagat3293
    @omthapamagat3293 Рік тому +43

    मियर हर्क साम्पाङ ज्युलाई हृदय देखिनै नमन मेरो 🙏

  • @Manlilaclub
    @Manlilaclub Рік тому +30

    Mr. Bhupal sir is finest journalist in Nepalese journalism and the guest Mr. Mayor awesome people’s leader !!

  • @narendrarai5624
    @narendrarai5624 Рік тому +16

    Jay hark sampang

  • @rosekishor6391
    @rosekishor6391 Рік тому +16

    Hark sampang is true leader
    Our real hero

  • @dibakarpant3390
    @dibakarpant3390 Рік тому +5

    देशमा विद्यमान भद्रगोल र चरम बिकृति नेता भनौदाहरुको अकर्मन्यता,सत्तालिप्साको पराकाष्ठ,देश,जनता अनि लोकतन्त्र प्रतिको असम्बेदनशिलताको नतिजा हो । जय जननी नेपाल !

  • @ashalimburai5095
    @ashalimburai5095 Рік тому +36

    Great leader hark sampag ❤👏👏

  • @raihoki5317
    @raihoki5317 Рік тому +72

    "श्रमक्रान्ति काे पिता" हर्क साव लाई सलाम छ ! साथै AP1 टेलि भिजन लाई पनि धन्यवाद
    सच्चा माहान ईमानदार ब्यक्ति
    काे बिचार लाई जनता सामु पुर्याई दिनु भएकाेमा 🙏

  • @sumanbrvlogs
    @sumanbrvlogs Рік тому +2

    Bikas देश प्रेमी मेयर जिद्दी गर्छु भनेसी गरेर देखाउन सक्ने मेयर हरेक क्षेत्र मा आव्स्यक छ

  • @mihangbantawarai1214
    @mihangbantawarai1214 Рік тому +4

    जे होस AP1 tv को उहा पत्रकार एमाले काङ्रेसको झोले भन्दा टाढा निष्पक्ष हुनुहुदो रैछ जय देश जय हर्क साम्पाङ

  • @mitralimbu6876
    @mitralimbu6876 Рік тому +13

    देशका लागि💎💎हुन् मेयरसाप

  • @bidyasubedi679
    @bidyasubedi679 Рік тому +21

    Great mayor! He proved his honesty by his deed; he is trustworthy for his word of mouth.

  • @mankogeet
    @mankogeet Рік тому +8

    पत्रकार स्तरहीन लाग्यो प्रश्न सोध्ने शैली ठिक लागेन

  • @rolpalibhai276
    @rolpalibhai276 Рік тому +3

    हाम्रो रोल्पा तिरको काम त छोर्दिउ अहिले सम्म नाम नै थाहा छैन बालेन हर्क जस्तै मेयर पाउन लाई अझै बीस बर्स लाग्छ रोल्पाली हामी सबै पार्टी का अन्धभक्त हरुलाई

  • @manjurai-bl4wi
    @manjurai-bl4wi Рік тому +7

    Great leader hark sampang🙏🏼🙏🏼🙏🏼❤

  • @santakhadka6986
    @santakhadka6986 Рік тому +11

    Imagine being for our nation Harka
    Sampang

  • @nabindrathapamagar4622
    @nabindrathapamagar4622 Рік тому +13

    हर्कवाद जिन्दावाद✊✊✊✊✊

  • @suryalimbu3281
    @suryalimbu3281 Рік тому +19

    Harka Sampang is real hero of Nepal

  • @udayrumba2484
    @udayrumba2484 Рік тому +13

    हर्क राई जय होस हर्क राई जस्तो मन्त्री हुनुपर्छ 👍

  • @aloklimbu2656
    @aloklimbu2656 Рік тому +12

    Jaya Harka Sampang ! Chadai PM bhayeko herna pau

  • @kabirai9222
    @kabirai9222 Рік тому +15

    Jai Desh Jai Harka Sampang❤❤❤.

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 Рік тому +114

    सम्पूर्ण नेपाली हरु ले अनि नेपाल धर्तिमाता ले सदैब , सम्झने महान ब्याक्तित्व हो।धरानका मेयर हर्क साङ्फाङ सदैब ससम्मान गर्दछु।।।❤❤❤❤

  • @balbahadurpariyar1287
    @balbahadurpariyar1287 Рік тому +10

    Nice interview with Meyar harka sampang.

  • @maunata8669
    @maunata8669 Рік тому +3

    प्रिय मेयर हर्क साम्पाङ ज्यू!
    जसले जति प्रशंसा गरेपनि त्यो सप्पैलाई बोरामा हालेर हरेक बिहान नगरपालिका को गाडी मा हालिदिनू होला। प्रशंसा को भारी ले कतै झूकेको थाकेको देख्न नपरोस्।

  • @keshabkaflay9075
    @keshabkaflay9075 Рік тому +21

    The right man at the right place- Harka ji!!

  • @Jack-jc7py
    @Jack-jc7py Рік тому +12

    Potential PM of Nepal in 2084.

  • @dammargurung9022
    @dammargurung9022 Рік тому +17

    Jay harka sampang ❤

  • @khusbu305
    @khusbu305 Рік тому +4

    अब आउने चुनाब मा प्रधानमन्त्री भयेर देशलाई बिकाश तर्फ डोरयाउन सबै जनता ले हर्क सामपाङज्यु लाई साथ र समर्थन गर्नुपर्दछ।वहाँ मा देश बनाउने vision छ।

  • @umakantasitoula6562
    @umakantasitoula6562 Рік тому +17

    जय हर्क साङ्गपाङ।

  • @bijayrai8720
    @bijayrai8720 Рік тому +2

    अब हर्क बादको प्रतिपादन गरेर हर्क साम्पाङ्गको नेतृत्वमा नेपाललाई नयाँ मोडलमा लानुपर्छ !!
    जय हर्क साम्पाङ्ग

  • @rajanlimbuyt4215
    @rajanlimbuyt4215 Рік тому +6

    He is the only one true leader. Jay harkabaad

  • @dilkumar9029
    @dilkumar9029 Рік тому +19

    Good video
    Perfect question and answer appreciated 😍

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg Рік тому +26

    Great debate

  • @munapoudel6980
    @munapoudel6980 Рік тому +2

    यदि नेतृत्व सही व्यक्तिबाट भए देश बन्न बेर लाग्ने थिएन।हाम्रो देश राम्रो देश भन्न पाइने थियो।तर विडम्बना त्यस्तो त सम्भावना नी देखिँदैन।हर्क बालेन जस्ता युवा आए भने सबै ले साथ र हात दिने रहेछन्,देशमा बस्न र देश बनियोस् भन्ने चाहना सबैको रहेछ।

  • @santoshghmre
    @santoshghmre Рік тому +14

    यहाँहरुलाई धन्यवाद

  • @BishnuBdrThapa
    @BishnuBdrThapa Рік тому +17

    सरल शालिनता साथै श्रमका माहान ब्यक्तित्व धरान मेयर ज्यु प्रती नमन ।

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe9419 Рік тому +11

    उलाहरण बन्नुभएकाेमा शुभ कामना।🎉❤🎉

  • @ranabahadurrai-oy9rd
    @ranabahadurrai-oy9rd Рік тому +17

    Jaye harka sampang

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 Рік тому +2

    प्रत्यक्षनिर्वाचित कार्यकारी देशको प्रधानमन्त्री हुने सिस्टम बनाएर मेयर हर्क साम्पाङ ज्युलाई कम्तीमा 10 वर्ष देशको नेतृत्व गर्नु दिनु पाए देश निकै अगाडि बढ्ने थियो

  • @nfntsering3762
    @nfntsering3762 Рік тому +8

    Harka Shampang needs to be the Prime Minister of Nepal if you want to change the Nepal. Love from New York ❤❤❤

  • @Nandahang609
    @Nandahang609 Рік тому +5

    Jay Harka.........we Are proud of him

  • @laxmanoli6674
    @laxmanoli6674 Рік тому +13

    Desh ko yek saccha hero 🙏🙏🙏🙏🙏

  • @razulimbu197
    @razulimbu197 Рік тому +3

    माक्सवाद, लेलिनवाद, माओवाद सब हेरि सक्यो..! अब "श्रमक्रान्त्तीका महानायक " हर्कवादको पालो हो नेपाल र नेपाली विकास हुनका लागी..!! 🇳🇵🇳🇵🇳🇵

  • @ganandrarai9380
    @ganandrarai9380 Рік тому +11

    ❤🎉❤ best wishes to harka.he is so diplomatic pani hunuhudo rahe6a best wishes again.

  • @Rimal997
    @Rimal997 Рік тому +3

    विश्वमा युगपुरुषको उदय विरलै हुन्छ। हर्क साम्पाङ नेपालको लागि एक महान युग पुरुष हुन । श्रम क्रान्तिका नायक मेयर हर्क साम्पाङ प्रति हार्दिक सम्मान। जय चन्द्र सुर्य, जय हर्क साम्पाङ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵