आज प्रतिनिसभा बैठक मा नेपाली काँग्रेसका महामन्त्री माननीय गगन कुमार थापा ले २५ मिनेट ५ सेकेन्ड प्रस्तुत गर्नु भएको समसायिक धारणा र दृष्टिकोण मुलुकमा सुशासन , डेलिभरी र समुन्नति का सबालमा अत्यन्तै सान्दर्भिक , उपयोगी र मार्ग निर्देशन पुर्ण रहेको ले सोही अनुसार बर्तमान सरकारले काम गर्न सकेमा आगामी -२ बर्ष भित्र नेपालमा भ्रष्टाचार नियन्त्रण , सुशासन र समुन्नति ले बलियो रूपमा जरा गाड्ने छ । त्यसैले गगन नेपाली काँग्रेस पार्टी को मात्रै होईन सिङ्गो मुलुक को आशा , भरोसा र बिश्वास हुन । I am proud , I believe & I support - गगन ।
Very good speech
गगन थापा गगन नै हो। निडर , निर्भिक सक्षम गगन 🎉
अनुशासित वा नियन्त्रित लोकतन्त्र- गगनको नेतृत्वमा।
देखिस घण्टे योजना सुझाब गगन दाईको
आज प्रतिनिसभा बैठक मा नेपाली काँग्रेसका महामन्त्री माननीय गगन कुमार थापा ले २५ मिनेट ५ सेकेन्ड प्रस्तुत गर्नु भएको समसायिक धारणा र दृष्टिकोण मुलुकमा सुशासन , डेलिभरी र समुन्नति का सबालमा अत्यन्तै सान्दर्भिक , उपयोगी र मार्ग निर्देशन पुर्ण रहेको ले सोही अनुसार बर्तमान सरकारले काम गर्न सकेमा आगामी -२ बर्ष भित्र नेपालमा भ्रष्टाचार नियन्त्रण , सुशासन र समुन्नति ले बलियो रूपमा जरा गाड्ने छ ।
त्यसैले गगन नेपाली काँग्रेस पार्टी को मात्रै होईन सिङ्गो मुलुक को आशा , भरोसा र बिश्वास हुन ।
I am proud , I believe & I support - गगन ।
देशले मागेको जनप्रिय नेता गगन थापा प्रधानमन्त्री भयको छिटै हेर्नपाउ जय नेपाल
yo bakhra chor lai
Good
गगनको स्टन्ट भनेको सधैं एउटा न एउटा नयाँ किसिमको गनगन हुन्छ ! कामकाज फुस्सा ...!
Gagan is very convincing and has a vision for the future of Nepal.
Gagan Thapa pustaa ra mulukko bharosaa hun
Gagan dai your vision is powerful if all politician as you Nepal can develop in few years💕💓💓
nice
good viewss🎉
U need to be pm
काम भन्दा नाम प्यारो! राम्रो भन्दा आ आफ्नो प्यारो! Belapatimai today weekly newspaper kalaiya 5 regular #drsanjaygiri
Gagan thapa and sumana shrestha are good parliamentarians.
Gagan must be prime minister of Nepal. He has a vision to drive the nation better than others.
Gagan❤
The leader ❤
भुटानी शरणार्थी को मुख्य आरोपित तिम्री भाउजु लाई पर राष्ट्र मन्त्री बनाएको कांग्रेशले निष्पक्ष अनुसन्धान गर्न सक्छ भनेर लाग्दैन
नबुझ्दै मर्छन १० बर्ष होईन
कुरा अनुसारको व्यबहार भए 😢😢
आफुले काम गर्न सक्दिन भनेर मन्त्री पनि भयन अरुलाइ चाइ भन्
प्रचंड सरकारले मन्त्रिपरिषद् बैठकबाट १६ अर्ब रुपैयाँ बराबरको विद्युत् महशुल अवैध छुट दिनेगरी घोटाला गरेको बारे किन नबोलेको?
Gagan ra aarju lai nekalnu parxa
राम्रो कुरो 🙏🙏🙏
Mcc Spp
कुरा त very good नै हो तर 😂😂😂
Eniharu autai party ho janata lai latkosero banaye ko matra ho
gafai ta ho sabai
Kura ta ramrai gareu,tar kam vane hati aayo hatti aayo fussa,timra bakhro kata gaya ti pani khojau....
यो बोकालाइ रा.स्व.पा प्रति पुर्वाग्रह छ । यत्ती हो!