नमस्कार म बाबुल गिरी हजुरहरुको माझ हाम्रो चलचित्र - एक भगवत गिता को पहिलो गित आएको छ जस्मा मेरो सङ्गीत र स्वर रहेको छ अनि आदरणीय गुरु शंकर अधिकारी घायल को शब्द रहेको छ आदरणीय प्यारी दिदी झरना थापा ज्यु को निर्देशन मा तयार भएको यो फ्लिम को गितमा चर्चित नृत्यनिर्देशक गुरु कबिराज गहतराज को अत्यन्तै मनमोहक कार्य देख्न सकिन्छ आदरणीय गुरु सुनिल कुमार थापा को प्रस्तुती रहेको यश फ्लिम मा नायक धिरज मगर र नायीका सुहाना थापा को साथ साथै बिपिन कार्की गुरु को अलौकिक अभिनय ले सबैको मन लोभ्याउने नै छ अब हजुर्हरुलाइ यो गित सङ्गीत अनि आवाज कस्तो लाग्यो कृपया जवाफ दियेर लाइक कमेन्ट सेयर गरेर साथ दिनुहोला है
नेपाली चलचित्र जगतमा प्रदर्शनाधिन अवस्थामा रहेको नेपाली सामाजिक कथानक चलचित्र एक भगवत गीताको आधिकारिक गीतलाई प्रेमील शब्दहरुको सट्टा भावनात्मक शब्दहरुबाट लेखिएको सर्वोउत्कृष्ट गीतको संज्ञा दिन सकिन्छ।
के तपाईंलाई थाहा छ कि परमेश्वरले तपाईंलाई माया गर्नुहुन्छ? येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ र परमेश्वरको एक मात्र बाटो हुनुहुन्छ। येशू हाम्रा पापहरूको लागि मर्नुभयो, गाडिनुभयो, र फेरि उठ्नुभयो। प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने सबैले स्वर्गमा अनन्त जीवन पाउनेछन्। अनन्त जीवनको लागि येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। प्रतीक्षा नगर्नुहोस्। यूहन्ना ३:१६. यूहन्ना ६:४७
खुटा तान्ने मान्छे धेरै आउछन बाबुल गिरी लाई किन कि एति छिटो धेरै राम्रा राम्रा गित हरु ल्याएर चर्चा मा आउदा सबैको खुट्ता तान्ने आउछ्न तर जस्ले जे भने पनि बाबुल गिरी ज्यु अब को नयाँ इतिहासमा एउटा कहिले न अस्ताउने तारा बनिसक्नु भाको छ एत्ति मिथो भाव र आवाज आहा ❤❤❤
तिमीले फेर्ने सास मा मायाको मधुमास मा लागोस् न बाडुल्की कुक्क तिमी ले खाँदा गास मा अनि पो माया बस्छ नि हो दुबैको एकनास मा 😍 Dhiraj And Suhana Combination Wow No Words
Aww..Both look so cute together!! Another big chemistry is loading in nepali movie industry!! DHIRAJ be with any heroine; chemistry is outstanding💕 Song and beautiful scenary with amazing couple made me fall in love💕💕
सुहाना थापा आफ्नो आमा झरना थापा भन्दा नि धेरै अघि सम्म को यात्रा गर्छिन होला जस्तो छ।जहाँ बाट झरना जि ले यात्रा मा बिराम लगाउनु भयो त्यंही बाट झन झिलिमिली भएर सुहाना ले अनवरत रुपमा यो यात्रा कायम गरुन❤❤।
Watching from the US, everything appears exceptionally beautiful - the voices, music, lyrics, acting, and the breathtaking locations. Nepal truly stands out as a remarkably beautiful country. Best wishes and lots of love to the entire team. ❤❤❤🙏🙏🙏
Chemistry between dhiraj and suhana is just perfect Most of the people already waiting for the movie as it’s title Bhagwat geeta So why not Me Definitely gonna watch And also recommend to all Jay shree Krishna 🙏
Jharna Thapa is doing everything different with this movie #EkBhagawadGita Seems like she has given her Best to the movie with star cast, unique storyline, songs, screenplay with tadka of super drama, action, romance & a full fledge FAMILY ENTERTAINMENT package. Wish you all the Good Luck to #TeamEkBhagawadGita
Babul Giri Guru u r amazing with ur music, vocal everything aag...lyrics, music, vocal, way of presentation touched As well as acting also perfectly justiced ...Best wishes entire team JAY EKBAAGWATGEETA❤️❤️❤️
म गीतकार शंकर अधिकारी घायल द्वारा रचित बाबुल गिरी द्वारा स्वर र संगीतबद्द , झरना थापा द्वारा निर्देशित माया लाई चिनो प्रस्तुत गरेकाछौ के कस्तो लाग्छ कृपया प्रतिक्रिया को अपेक्षा सहित
नमस्कार म बाबुल गिरी हजुरहरुको माझ हाम्रो चलचित्र - एक भगवत गिता को पहिलो गित आएको छ
जस्मा मेरो सङ्गीत र स्वर रहेको छ अनि आदरणीय गुरु शंकर अधिकारी घायल को शब्द रहेको छ
आदरणीय प्यारी दिदी झरना थापा ज्यु को निर्देशन मा तयार भएको यो फ्लिम को गितमा चर्चित नृत्यनिर्देशक गुरु कबिराज गहतराज को अत्यन्तै मनमोहक कार्य देख्न सकिन्छ
आदरणीय गुरु सुनिल कुमार थापा को प्रस्तुती रहेको यश फ्लिम मा नायक धिरज मगर र नायीका सुहाना थापा को साथ साथै बिपिन कार्की गुरु को अलौकिक अभिनय ले सबैको मन लोभ्याउने नै छ
अब हजुर्हरुलाइ यो गित सङ्गीत अनि आवाज कस्तो लाग्यो कृपया जवाफ दियेर लाइक कमेन्ट सेयर गरेर साथ दिनुहोला है
Sir wow ance aging nice song mutulai xunay big fan congratulations 🎉 sir @BabulGiri Is super hit song sir once again congratulations 🎉🎉🎉
Plz ma jastyo lai ne support garno na hau plz😢😢😢😢😢
Beautiful voice
कस्तो मिथो गित अनि कत्ती मीठो आवाज बाबुल गिरी
Aawaaj ani feel ❤❤❤❤❤
Dhiraj magar ko fan haru yeta hajir garum ta❤❤
HAJIRR
Ma pani big fan
एक दम मिठो गित, त्यसैमा धिरज र सु्हानाको जोडी एक दम सुहाएको छ 1st day 1st Show हेर्ने जति यता हाजिर गरौं🤩🤩🤩
धिरज दाजु अनि सुहाना को जोदि दामी छ फिल्म झन कति राम्रो होला।सबै ले नेपाली फिल्म लाई माया गरै 🇳🇵💞💞💞
Beautiful song.. Watching from Bhutan 🇧🇹
love from nepal💓💝🇳🇵
❤
Mangal graha 😂
Love from Nepal ❤
understand Nepali languages ❤
Beautiful couple & Maya Lai Chino कति राम्रो गित ❤❤❤❤
हामीले धीरज आवाज कहिले सुन्न पाउने यो फिल्मको, please छिटो ट्रेलर रिलिज गर्नुस् न😳😘😘🤞🕉️🕉️🙏
लाटो छन के धिरज यो मुभिमा😅😂
@@vijayakhanal4467😂😂😂
Sahi kuroo🙏🙏🙏
@@vijayakhanal4467😳🙄🥳
❤❤❤
हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।।🇳🇵🇳🇵🙏🙏
मलाई मन पर्ने धिरज र सुहाना गज्जव जाेडि🙏
Dhiraj dai ho fan yata hajir hum hai❤❤
आहा गीत अनि भिडियो दृश्य हरु सारै मिठो सुन्दर लागेयो सफलताको शुभकामना धिरज सुहाना सम्पुर्ण टिम लाई 💙💙💙💙
अहा धिरज मगरलाई मगर पोसाकमा कति सुहाएको 👌🥰
यो २५ mnt मा मैले तीन पटक हेरिसके गीत video, git ta babul giri भने पछि त्यसै उत्कृष्ट भिडियो पनि हेरिरहुँ लाग्ने😊 खासगरी धिरजलाई😘😘🕉️🙏
Dhiraj Magar going to rule the industry and Suhana looks so cute___Jodi ekdam Babbal••
Hope to see together in more projects💕💕
My favorite dhiraj magar ❤❤❤
स्क्रिन जोडि अति सुहाएको छ धिरज मगर❤ सुहाना थापा सफलता को शुभकामना
मीठो गितमा धिरज सुहाना क्या दामी सुहाएको जोडि बबाल फ्लिम सुपर हिट होस शुभकामना
नेपाली संस्कृति जोगाउन यो गीतले ठुलो सहयोग गर्ने छ।💓💝🇳🇵🤗
💓💓💝💝
Yes❤❤
गीत राम्रो छ तेसमाथि बबुल जि को सङीत र आवाज धेरै मिठो छ❤❤❤
नेपाली चलचित्र जगतमा प्रदर्शनाधिन अवस्थामा रहेको नेपाली सामाजिक कथानक चलचित्र एक भगवत गीताको आधिकारिक गीतलाई प्रेमील शब्दहरुको सट्टा भावनात्मक शब्दहरुबाट लेखिएको सर्वोउत्कृष्ट गीतको संज्ञा दिन सकिन्छ।
प्रतिक्रिया को लागि धन्यवाद मित्र
के तपाईंलाई थाहा छ कि परमेश्वरले तपाईंलाई माया गर्नुहुन्छ? येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ र परमेश्वरको एक मात्र बाटो हुनुहुन्छ। येशू हाम्रा पापहरूको लागि मर्नुभयो, गाडिनुभयो, र फेरि उठ्नुभयो। प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने सबैले स्वर्गमा अनन्त जीवन पाउनेछन्। अनन्त जीवनको लागि येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। प्रतीक्षा नगर्नुहोस्। यूहन्ना ३:१६. यूहन्ना ६:४७
Anmol sanga Vanda pani dhiraj suhana chemistry perfect ❤❤❤
Malai testai lagyoo❤❤
बाबुल गिरीको स्वर शन्द लयमा।सजिएको गित सारै राम्रो छ एक भागबत गितलाइ सफलताको शुभकामना🙏🙏🙏🙏❤️❤️👍️
शब्द बाबुल जि को होइन शंकर अधिकारि घायलको हो
खुटा तान्ने मान्छे धेरै आउछन बाबुल गिरी लाई
किन कि एति छिटो धेरै राम्रा राम्रा गित हरु ल्याएर चर्चा मा आउदा सबैको खुट्ता तान्ने आउछ्न तर जस्ले जे भने पनि बाबुल गिरी ज्यु अब को नयाँ इतिहासमा एउटा कहिले न अस्ताउने तारा बनिसक्नु भाको छ एत्ति मिथो भाव र आवाज आहा ❤❤❤
Voice of nepal dekhi yeta khojdai aune haru hajir hunu ta…
Dhiraj Magar deserves much love and supports.. come on everybody ,this time for him.
जता ततै बाबुल बाबुल भाको एसै होइन रैछ
सबै गित हिट यो त झन ब्लास्ट हुनेवाला छ❤❤❤❤
कति सुन्दर गित जोदि सारै सुहायको छ
Chemistry between Dhiraj and suhana is amazing ❤❤❤
Omg dhiraj looking more handsome ❤❤
तिमीले फेर्ने सास मा मायाको मधुमास मा
लागोस् न बाडुल्की कुक्क तिमी ले खाँदा गास मा
अनि पो माया बस्छ नि हो दुबैको एकनास मा 😍
Dhiraj And Suhana Combination Wow No Words
सरै मीठो गित धिरज मगर अनि सुहाना थापा को जोडी पनि कति सुहाको ❤❤❤❤❤
Sarai mitho❤
❤धिरज र सुहानाको अभिनय निखारिएको छ सुभ कामना दुबैजनालाइ।
आहा कति मीठो गित तेस्तै राम्रो भिजियल अनि अनि मायालु जोडि सुहाना धिरज ।।
नेपाली चलचित्र लाई माया गर्ने जति एता हाजिर हुनु है
Chemistry between DHIRAJ SUHANA is just wow✌✌
My ear is listening and eyes are busy on capturing scenes💕
Aww..Both look so cute together!! Another big chemistry is loading in nepali movie industry!! DHIRAJ be with any heroine; chemistry is outstanding💕 Song and beautiful scenary with amazing couple made me fall in love💕💕
Dammi songs❤❤Best wishes
Diraj magar daju ko big fan moh
Dhiraj magar looks so handsome n charming ❤❤
बहुत सुन्दर गीत ताहिना प्रस्तुति सेहो
सुहाना थापा आफ्नो आमा झरना थापा भन्दा नि धेरै अघि सम्म को यात्रा गर्छिन होला जस्तो छ।जहाँ बाट झरना जि ले यात्रा मा बिराम लगाउनु भयो त्यंही बाट झन झिलिमिली भएर सुहाना ले अनवरत रुपमा यो यात्रा कायम गरुन❤❤।
aahaa kati raamro git kati ramro aawaaj babul giri ko
Babal dhiraj and suhana ko chemistry and beautiful song ❤❤🎉 best wishes 🎉🎉
I had never imagined that chemistry of DHIRAJ & SUHANA would look so perfect!I just loved them💕
बाबुल भाइको हरेक गित मा छुट्टै मज्जा आउँछ
आवाज कत्ती मीठो हो
अब को नया ईतिहास हो बाबुल
Watching from the US, everything appears exceptionally beautiful - the voices, music, lyrics, acting, and the breathtaking locations. Nepal truly stands out as a remarkably beautiful country. Best wishes and lots of love to the entire team. ❤❤❤🙏🙏🙏
❤
खायो बाबुल ले अब ❤❤❤❤
kisi ka najar na lage yo jodi lai kati suhayeko lovai lagdo ❤
Dhiraj &Suhana ❤
कस्तो राम्रो जोडी देखेको अर्गानिक भेष मा अनि गाउँ मा and congrstulations whole teem 🎉💝
Dhiraj and suhana chemistry i just said amazing 👏 😍 ❤️ ❤❤
Wow congratulations team kya dami chemistry mileko yar dhiraj and suhana ko yo movie le record nI todxa sure
Huge fan of dhiraj magar from US🎉🎉
Lovely ❤❤Dhiraj, suhana ❤❤
धिरज को ,fan ko ko hunuxa 💓🐰
All the best all tem 🎉🎉🎉🎉
Nice song best wishes all the team
Dhiraj magar is more handsome than anmol.l love Dhiraj outfit ❤❤
Chemistry between dhiraj and suhana is just perfect Most of the people already waiting for the movie as it’s title Bhagwat geeta So why not Me Definitely gonna watch And also recommend to all Jay shree Krishna 🙏
Best couple diraj and suhana ❤❤❤❤❤❤❤❤❤❤❤
Such a unique song and what a chemistry between suhana and dhiraj ..a complete combo❤❤
Cogratulations both can't wait to watch the movie ....❤❤
Chemistry between Dhiraj and suhana is awesome.l love this video ❤❤❤
राम्रो लाग्यो ।
Omg! New taste of song.💓😘😍 Bhuniya ko jodi so sweet. village life ko yad aayo. All the best entire team.
Congratulations diraj bro and team
Jharna Thapa is doing everything different with this movie #EkBhagawadGita Seems like she has given her Best to the movie with star cast, unique storyline, songs, screenplay with tadka of super drama, action, romance & a full fledge FAMILY ENTERTAINMENT package. Wish you all the Good Luck to #TeamEkBhagawadGita
❤🙏
Love the song..watching frm bhutan and sending lots of love frm bhutan ❤️❣️🇧🇹🇳🇵
King of the king dhiraj magar❤❤
Babul Giri Guru u r amazing with ur music, vocal everything aag...lyrics, music, vocal, way of presentation touched As well as acting also perfectly justiced ...Best wishes entire team JAY EKBAAGWATGEETA❤️❤️❤️
Jaya hos guru
chemistry xai khatra lagyo. Film herna sure gayincha❤
Beautiful chemistry with pure organic song 😍 ❤
We audience want suhana dhiraj in another lovestory movie ❤❤❤jharna ji❤❤❤❤
chemistry is wow Dhiraj suhana best wishes for hole entire team of Vagbat Gita🎉❤
ल बधाई छ झरना दिदि फिल्म पकै राम्रो भनेको छ 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Nice song and video also 😚
सफलताको सुभ कामना धीरज सुहाना टीम लाई
wow गित धेरै राम्रो बनेको रहेछ सुभकामना सबैमा💞💞💞
Favourite couple DHIRAJ ❤️ SUHANA
Amai Mero Dhiraj babe❤️❤️
LOCATION...OUTSTANDING
MUSIC..SUPERB
MELODY..AMAZING
DHIRAJ & SUHANA..PERFECT
NO DOUBT GREAT BLOCKBUSTER MOVIE OF 2080....❤❤❤❤❤
best chemistry between Suhana & Dhiraj❤️👍️🙏👌
Atinai mitho geet❤❤
Dherai mitho song Aati dmi lageu best of luck all teams
आहा गीत अनि भिडियो दृश्य हरु सारै सुन्दर ,,, सफलताको शुभकामना धिरज सुहाना सम्पुर्ण टिम लाई 💙💙💙💙
amazing couple made me fall in love💕💕
बबाल छ
My favorite actor diraj magar ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sem bro 🙏🙏🙏❤️❤️❤️
Kati ramro❤all the best dhiraj❤
Dhiraj & Suhana 💟🥀💓👌🤞
❤❤❤dhiraj❤
Kati ramro geet ho ani dhiraj suhana kasto ramro jodi dekkehko🥰🥹🥹♥️😫
Kati ramro sang vedeo ho 10 pattak heri sake ❤❤❤❤❤❤
Beautiful sang vedeo movie ak bhagwat gita❤❤❤❤
Dhiraj Dai jasto cute wala hero koi xain ❤😊
Wow heart touching loving song 🎉🎉❤
Wow dhiraj magar 🥰🥰🥰
म गीतकार शंकर अधिकारी घायल द्वारा रचित बाबुल गिरी द्वारा स्वर र संगीतबद्द , झरना थापा द्वारा निर्देशित माया लाई चिनो प्रस्तुत गरेकाछौ के कस्तो लाग्छ कृपया प्रतिक्रिया को अपेक्षा सहित
सुहाना थापा सीम्पल र सारै राम्री लाग्छ हौ❤❤❤
Wow babal song,♥️♥️
जयकृष्ण 🎉❤so beautiful song 👌👌my fev both of you ❤❤
Dhiraj Magar❤❤❤