दोहोरि गायिका मधु छेत्रीले ससुरा र श्रीमानले सहनै नसक्ने पिडा दिएको भन्दै धरधरि रुदै सुनाईन Madhu
Вставка
- Опубліковано 17 чер 2024
- Guest :
Host/Edit : Alina Khanal
Camera :
Specially Thank You: Durga pangeni
Supported by: Mahendra Muskan Chhetri
Technical Adviser
Durga Pangeni
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Contact us at : 9840840414
जय गीत जय संगीत
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
subscribe us:
ua-cam.com/channels/NlH.html....
#Megastartv
#Exclusive
दोहोरि गायिका मधु छेत्रीले ससुरा र श्रीमानले सहनै नसक्ने पिडा दिएको भन्दै धरधरि रुदै सुनाईन Madhu
Link:ua-cam.com/video/EIG4WVBN-jE/v-deo.html
होनि छोरी मान्छेलाई जस्तो पनि आइपर्छ यस्तो बेलामा उहाँलाई सहन गाह्रो हुन्छ कोहि कसैले गलत कमेन्ट नगरौ आफ्नो दिदी बैनी सम्झेर ईज्जत गरौ साथ सपोर्ट दिउ हिम्मत हार्नु हुदैन मधु सिस बरु पेटको बच्चा फालिदिनु जस्ले जे भनेपनी बाउ बिनाका दुई दुई वोटा बच्चा कस्को आधारमा कसरी हुर्काउने आमा बन्ने रहर त सबै नारीलाई हुन्छ तर बाउ बिनाका बच्चाको आमा बन्न सारै गाह्रो हुन्छ नानी र हजुर सकुसल हुनुस हिम्मत नहार्नुस तर देखेपछी माया लाग्छ नदेख्दै फ्याल्दिनु पल पल आफू मोरेको कसैले देख्दैन आफुले आफुलाई जित्नु हार्ने होईन सिस be strong 💪💪💪💕💕💕❤️❤️❤️❤️
दोस्रो बिहेभनेको भाग्यमानी ले मात्र गर्नु पाइन्छ भन्थेउ बरै 😥😥
छोरी मान्छेको घर को ढोका फेरिन्छ तर भाग्य गरिँदैन भनेको यही हो त्यही भएर बेलैमा सोच्नु पर्छ
कस्ता मान्छे हरुछन अरुकाे पिडामा नानाथरी का कमेन्ट गर्छन आफ्नो छाेरी बैनी लाई पनि यस्तै परेको भए के गर्ने थिएउ अरुकाे घाउमा मलम लगाउन सक्दैनौं भने पीडा दिने काम पनि नगर्नु यस्तै पीडा तिमीहरू लाई भगवानले दिन सक्नु हुन्छ है बिचार गर्नु हाेला
बरु पहिलेको लाइफ नै ठिक थियो ।यो परिस्थिति आउला भनेर त सोचेको नि थिएन ।आफू स्ट्रोङ बन्नुपर्छ सिस सारा नेपाली ले चिनेको गयिका हो तपाईं हिम्मत हार्नुहुदैन नेपाल मै फर्किएर आफ्नो पहिचान बडाउनु होला। मिडियामा आएर बोल्दा सम्झाउने भन्दा पनि बढी बल्ल खाइस भन्ने धेरै भेटिन्छन ।।यस्ता कमेन्ट हरु हेरेर आफुलाइ कमजोर नबनाउनु होला । इन्द्रेणी मा गएर अब म गित गाउदिन म परिवार लाई टाइम दिन्छु मलाइ यति राम्रो सङ स्वीकार गर्नुभो खड्का परिवार प्रती म एकदम आभारी छु ।अब म एक असल बुहारी भएर आफ्नो परिवार को हर जिम्मेवारी पूरा गर्छु भनेको सम्झिदा अझै पनि झसङ भएझै लाग्छ 😢
दमै कामी को बोलिको भासा हुदैन क्षेत्रि बाहुन जस्तो हुन पर्छ भनु भको थियो आज त तेस्तो बोली पनि आउदो रहिछ तोबातोबा 😊
उम के सहि कुरा गर्नु भयो एसो केही गरे त दमैई कामी जस्तो भनथे आज अरु को पनि यस्तो देख्न पर्ने बाबैई
Sahi vannu vyo
be strong sister.
Be strong madhu dd hami xauma hjr ko sat ma😢😢❤
Be strong hunu sis himmat rakhnu
Be strong
कसैले पनी नरामरो नभन्नु होला छोरी मान्छेको जीन्दगी कती बेला भत्कीनछ थाहा हुदैन आज मधुलाइ भोली हाम्लाइ हुन सक्छ 😢
ठिक भनुभयाे हजुर 😮
Hotani hai manxy kati khusi huni raxan mata runa man lagyo😢😢
मधुको जस्तो बेहुरा हुन भएन चरुवा भयो सकियो सबैको जीवन।
Sahi vannu 😢vayo 😢
भाग्यमानीको दुईपटक बिहे हुनछ भनेको नतिजा त राम्रो आएछ त
नराम्रो कसैले पनि नभननुहाेला बिचरा भाेलिजसलाई पनिपन्सकछ बिचरा मलाई यकदमै मनपर्ने ईसटाेङ दिदी बि ईसटाेङ
Nice
Be strong nani
Good job
पहिले त देउता थियाे अहिले के भयाे याे मधुकाे कुरा धेरै छ
Be strong didi
Be strong bainee
मधु i love you
be strong ❤
मधु ❤बैनी तपाईको श्ररीमान भनाउदो लाई नेमकान्नको आफनो स्कारको डरन भाको रैनछ
दुख पछि सुख अाउछ दिदि नरुनु
कामी दमाई भनी थिस उमली थिस ठिक्क परो खुप जातको कुरा गरिथिसनि जस्ता लाई तेस्तै परो ।
Be strong sis
Be strong sister❤❤❤❤❤
Ramroo hunale ta aafu ramroo huna paroni chhetri ni jee
Stay strong sis ama chori ko life agadi badnu sis
छि छि क्षेत्री बाहुन
सम्बन्ध बदल्दै भाग्य कहाँ बदलिन्छ र छोरी मान्छे को भाग्य नै यस्तै हो आफुले बदल्छु भनेर बदलिदैन !मत भन्छु कि एकपटक जिन्दगीमा चोट खाएपछी अर्को बिहे नगर्नु भनेर राम्रो हुने भएत पहिलेको घर नै राम्रो हुनेथियो नि😢 आफुले दुख भोगेको मान्छे ले दुखी संगनै बिहे गर्नु धन सम्पत्ति राम्रो मान्छे कहिले नहेर्नु 😢be strong dd
धत् भतिज सँग पनि काकी पाेईला जान्छन् र याे नहुने कुरा हाे ।
Vagyemani le 2ta behye garx vannu vako theyo tah aaba k vannuhunx didi 😢😢
❤
be strong 😢😢😢sister
बिदेश त्येती सजिलो छैन नानी । मान्छेले अस्ट्रेलिया अमेरिका भन्छन धेरै सोच्नु पर्छ।।
दिदि हजुर लेअबकइलो। पनि बियनगरिदिनिहेलादिदि। जिन्दगि भनेकोयसतौ।रयछदिदि। अगाडि बढाउने दिदि
❤❤❤❤
OMG Nani 💕💕💕💕💕💕💞👌👌👌👌👌👌👍🧡♥️💚💚💚💚💚💛💛💛💛💛💛🔔🔔🔔🔔🔔🔔🌹🌹🌹🌹🌹🌹👍👍👍👍👍👍👍🥰🥀🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹👍👍👍👍👍🥰🥰🥰🥰🥰
thik vayexa😂😂khusi xu ma ta
मैले त, पहिल्यै भनेको तपाईलाई दुई दिनको
घामछाँया हो भनेर 😢 जे होस् नआत्तिनुस्
यिनिहरुको खानदानै गतिलो होइन भन्नु भयो 😮
अनि किन राम्रोसँग नबुझी हाम्फाल्नु भको त 🤦
अब मसंग आउ बिहे गरौ मैया
Maya magera bigari Vannu vanda eklai Afno vako xora xori lai hurkayera Sangartha garera enjoy dukha sukha sanga enjoy garnu best hunxa
एक नम्बरको चरुवा खाईस सुरेश ब्रो यत्रो अब।उसको सपना पुरा भयो अब तिमी हेरेको हेरेकै।
😯 sad 😢 help her!
सबै ठीक हुन्छ हिम्मत राखी। अगाडि बढ्नु 😢😢😢
भाग्यमानी को 2 चोटि बिहे हुन्छ दाइ i indreni भनेको होइन र सिस
Xori manxe jindagi Kati gharo xa hai sister naaatinohos sister jindagi yastai xa😢😢😢😢
यो दिन आउला भनेर कले विहे गरछ किन किन अउला उठाका हो लान है ❤❤❤
Astei ho xori manxe ko jindagi samaj ko manxe noi gati xadeko hunxa sis don't worry be strong 💪💪💪💪💪
Sahi vannu vo dd yeslae taha lagayera Agadi badnus
Aile hjur kaha honi..di
Sis don't loose hope...be strong n fight back..u dont need prove anyone...this is best country in the whole world...put them in jail what they did with ur daughter n u... don't give up...put the bastard in behind bar.... everyone will blame but remember one things this is ur life n you are going to write ur own story.... Best of luck for ur future ❤ whole world is with u.....
फेरि बिबाह गर
Bichara 😢😢
Be strong sister
नरूनु बैनि लड्नु पर्छ
Aistralia jana paune vayo vanera kasailai manchhe ganeko thiyena ahile dherai ramro vayechha khusi lagyo
Na ramro comments na garnu please kunai dhin timro poni k huncha thaha hundhai na
😢😢😢😢😢😢
रोएर काम छैन बुद्धि पुर्याउनु पर्छ म लोक दोहोरी गाइका अमृता नेपाली दिदी लाई मान्छु तर यो पर्दा अगाडि आएर रोएर काम छैन ओके जीवन सुधार्नु
गति छाडा,आफू लाई जे परे नि म आफै लड्न सक्षम छु भन्दै फुर्ती गर्ने आज रुदै भिडियो हाल्नु पर्ने
Manmilda mela hajur nameless ghamala hahaha nice
पाप करायो नानीलाई
dont dwry sis
सबै कुरा पैसा हुदैन ! एक पल लाई सम्झेर मेरो भाग्य राम्रो हुन्छ ! भनेर एक कुरा को निर्णय लिने गल्ती आज भोग्नु हो !
थिक्क परो बहुलाई!
म त भन्छु हामी छोरी मान्छे ले दोर्सो बिहे नगरेको राम्रो
😢😢😢😢😢❤
धेरै घमण्ड लेनै आज याे दिन आकाे
2 ta vayo aba 3 ta banau
Nepal mai farkanus
Sis jiwana ma kahilai har khanu hudae na hami xori manxey vane ko yauta dharti jasto hunu parxa
चुरी फुरि धेरै थियो अस्ट्रेलियाको यात्रा अगाडि।
आज चोक्टा खान गयको बुढी झोलमा डुबेर मरि भनेको यहि हो।
K vako hor hjrr
साहारा छोरी छ न आत्तिनु है
khub hijo budako barnan garthyo
पहिलो बिहे बिग्रे पछि दोस्रो बिहे धेरै जसोको हालत यहि हो मधु पिर नगर अस्ट्रेलिया पुगेकी छौ भै हाल्यो नि अनि उ आफ्नो बाउ आमा आग बस्यो भने त्यो पनि राम्रो हो तिमी पनि मिलेर बस्नु पर्थ्यो नि
घमण्ड गर्दै पुरै परियार लाई कब्जामा लिन खोजेपछी को परिणाम
Bhayako nai tehi jasto lagcha malai pani hak jamun lageko raichin
tyo suresh vanna lai karbhai garnu paryo madhu sis
😭😭😭😭😭😭😭😭😭😭
Please don't write any bad comments..
पहिला त भगवान जस्तो सिरिमान पाकिछु मन्दिर जस्ति घर पाकि छु भनेरा भुइमा खुटा थियना ठिक भयछ मान्छे भयरा आगाडि नाइ फुर्किनु हुदाइन
Chhori lai pani visa lagaidiyo vanera settle huna ham faleko aba kati ramro settle vayechha😂
कठै जानी बेलाको इन्द्रेणी मा गएर गरेको चुरीफुरी कति थीयोनी अहिलेको श्रीमान देउता हो दाइ भाग्यमानी को मात्रै 2 चोती बीहे हुन्छ दाइ भनेको अहिले कीन यस्तो
पेटमा भएको बच्चा जति सक्दो छिटो मिल्काइदिनु sister राखेर काम छैन।
abuee k vannu vako single aama le pani herna sakxa bichara kina falnu testo navannu plz
Pr pr Green card dekhera makha na parnu hai didi bhaini yestai hunxa tyo pani second marriage sabaiko ramro jindagi hunxa vane xaina
न रुनुका
Bau aama saskar gatilo na vayesi yestai hunxa socheko jasto jindagi raixan vandai vasnu parne
Kati mahina ko x nani to petrol bacha t mikaidiu
Paxi k hunxa kasailai thaha hunna tyahi bhayar k hi kurako pani ghamanda garnu hudain .
मैले पैलैइ कतै तिम्रोहालत एस्तैहुने त हैन भन्ने सोचेको थिएँ जस्तो सोचेँ तेस्तैभयो।
Kubha jata kura garthiyo ni kami dami suner ahile sama timi haru vanko
Kunai samya bhagya Mani KO 2 patak bihya huncha vhanuu vhako thiyo
Aalo ghau ma nun khursani lagauni kam kasye ly pani na garnus kati bela kasko jiban ma k hunxa ke tha xaina bichara saky sayog garam na saky santabana dina tw sakinxa ni to pani na saky ke pani navannnus madhu ko intrveu nai na hernus ris garni ly ..be songe madhu sis
Sis tapaile second marriage garnunai thulo galti garnu bhayo
Aafno barema bolnu aruko barema nbolnu baru agadi badnu
भुइमा खुट्टा थियन पैलेत हहिले यो चाल
दुनिया भुक्नेका लागि के मतलब भन्ने मान्छे। किन यहाँ आएर भुक्न ठिक्क पर्यो।😅😅😅😅😅😅
Bhuema khutta thiyna ta feri yo kina tesaile vaneko manxe bay paxi hareko Kira soccer balna parx
Madhu xetriko bhuima khutta thye n hi suruma ta