FULL: Prithivi Narayan Shah Divyopadesh (50 Minutes) explanations & interesting unification strategy
Вставка
- Опубліковано 9 січ 2023
- Prithivi Narayan Shah unified Nepal some 250 years ago. He had given some really interesting strategy he had used for the unification of Nepal. He had told about everything from Politics, army, economics, entertainment and business.
#historyofnepal #anandnepal #royalnepal
ईतिहास जोगाउनु हाम्रो दाईत्व हो।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵जय पृथ्वीनारायण शाह🇳🇵🇳🇵🇳🇵🇳🇵
श्री ५वडा महाराजा धीरज पृथ्वी नारायण शाह र राजा महेन्द्र १०/१५ बर्ष बढी बाँचेको हुन्थ्याे भने नेपाल एउटा शक्तिशाली राष्ट्रमा दर्ज हुनेथियो।
Great history 👍 thank you Ananda ji. Jay Prithbi Narayan Shaha
यदि पृथ्वी नारायण को कुरा लाई तिनका सन्तान ले अलि पनि बुझेको भए आज नेपाल यो अवस्था मा हुने थिएन । धन्यवाद आनन्द जी 👏👏
धन्यवाद आनन्दजी ! म तपाईंका कथा र प्रसारण तथा वाचनहरू हेर्ने गरेकोछु, आनन्द लाग्छ र यस प्रसारण पनि हेरे सुनें । खुसी लाग्यो । पृथ्वीनारायण शाहका दिव्य उपदेशको यस लिखतको हार्डकपि उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु ।
धन्यवाद आनन्द दाइ!!हजुरको जय होस्💙💙💙💙
"मेरा साना दुखले आर्ज्याको मुलुक होइन। यो चार बर्ण छत्तिस जातको साझा फूलबारी हो। सबैलाइ चेतना भया!"
पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना!!🌺💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आनन्द जि को आवाजमा इतिहास सुन्दा सार्है मज्जा लाग्छ।
Man with vision tactics and strategy ✔️
त्यो बेलामा पनि येस्तो बुद्धिजिबी राजा.
Huge respect for Him.
नेपालले आफ्नो अस्तित्व जाेगाउँदै प्रगति र उन्नति गर्ने हाे भने पृथ्वी पथ र महेन्द्र पथ अपनाउनु जरुरी छ।
👍👍👍👍👍👍👍
Great video dai❤
Wowow nice🇳🇵👌 jay naresh Prithibinarayan
Appreciated dazu very good discribation
Appreciated 💚
धेरै राम्रो
Nice description 👍.
Great History
You seem to be a well read person Anand ji 🥰🙏
world best visionary leader ❤
Dhanyabad hajur
Man paryo.
Very good,
जय होस !!🙏
मलाई नेपाली चलचित्र नायक लोकेन्द्र कार्कीको बारेमा जान्न मन लागेको छ। उनी आजभोली कहॅा छन् र के गर्दैछन् र उनको Biography बारे हजुरले जानकारी दिनु भए धेरै आभारी हुने थिएं।
khusi laago ramro laago
Good
Nepal RASTA nirmata shree5 badamaharaja diraj prithivinarayan SHAH dev,GRATE king of Nepal🇳🇵💪we are proud,we are nepali🇳🇵
He is visionary leader
Greatest king in the history of the world❤❤
गर्व लाग्छ मगर हुनुमा
👏👏👏
❤❤❤❤❤
Ramro history
If only his offspring had taken this upadesh seriously and learnt something from the great prtihivi Narayan shah, they wouldn’t have been in this situation today.. neither would have the country. It’s very surprising to hear how visionary he was at those time too..
💯 right 👍
Gyanmandu channel ko voice xa ta hajur ?
जय पृथ्वीनारायण शाह
Great hindu king is our ancestor we love him from lndia.
Herna suru gariyo Hai daju
जय सत्य सत गुरु गोरखनाथ 🙏
Can you say about third eye janta janna chahanxan hajur ko information le dherai kura sikna paye aba tyo pani ekchoti nepali janta lai garidinu hola ❤️❤️❤️❤️❤️
Wasn't this document called upadesha compiled in the 20th century
इतिहास जित्ने ले लेख्छ र यो पनि सत्य हो कि राम्रो पक्षहरु मात्र लेख्छ । यदि किर्तिपुरका नाक कान काटिएका मध्यका कुनै एकले लेखेका भए आज पृथ्वे राक्षस दानव ज्यानमारा इत्यादि नाम ले चिनिन्थे न कि राष्ट्रनायक । मान्छे लाइ लाग्ला जे भए पनि एकिकरण त भयो नि नेपाल त बन्यो नि भन्ने 🤔 त्यो सवाल भएका महानुभावलाइ चाहि म विश्व इतिहास नियाल्न आग्रह छ। हाम्रो भन्दा २२ गुना ३८ गुना ठुला देश पनि छन ती देश हरु कसरि एकिकरण भए भन्ने तथ्य पनि खोजौं 🙏
यदि अंग्रेज नभएको भए विशाल भारत सम्भव थिएन के भारत ले अंग्रेजलाइ नायक ठान्छ?
रास्त्रनिर्मता बडामहाराज धिराज श्री ५ पृथ्वीनारायण शाह देव सरकारको “दिव्योपदेश” नै संबिधान को मूल खाका हुनुपर्थ्यो। त्येस्लाई आत्मसाथ गरेर हिनेको भए अहिले देश को यो हालत हुदैन थियो। त्येही नगर्नाले हाम्रो देशको ४ स्तम्भ - राजा, सेना, धर्म र जनता सब ध्वोस्त पारे बिदेशीहरुले तथाकथित नेता भनौदा मार्फत सोझा जनतालाई उचालेर। आफ्नो मौलिकता बिर्सिएर बिदेशीको उक्साहटमा बिदेशीको ससान प्रणालीलाई आत्मसाथ गर्नाले।
Kulananda jaisi hoina kulananda dhakal uoadhyaya baun ho.. please correct
According to this The GURUNG, chtri are the real warriors and Manger are both warriors and priest and of course thakuri are the cleaver one who became the king 👑
shree 5 maharaja dhiraj prithivi narayan shah ko jaya hos🔱🔱
Giri came from where ?
Malai chai sahi layo ahile binodh chaudhari ko barema thorai jankari pauda
Bless everyone god 💸🌈💰
म मगरात को राजा मगरको छोरो हूँ देखी सूरु हूनछ दिव्य ऊपदेश र कास्की को राजा कुल मण्डल मगर देखी सुरू हूनछ शाह त पदबी मात्र दिऐको हो !!
तिम्रो अनुहार सँग मिलाऊन तिमीलाई रहर लाग्दैमा खस आर्य ठकुरी बंशका great king PN Shah लाई मगर भन्दै झुट छाददै नँहिड, गन्हायो । अलिकती लाज सरमको नि ख्याल गर🤭🤭
@@kailashparbat55 बिचरा पहिला केही लेख पढ ग़र चोंर खास काठा बाहुन !! पहिला हाम्रो गु मूत खाऐर बाचीस अहिले बढी बाठो बनछस ?? चोंर
@@kailashparbat55bhutro hunxa prithivi narayan shah khas arya jati ko?? Kei proof xa ? Kata bata khas arya jodiyo feri thakuri ma ? Rana sasan paxi balla khas aathwa chettri ra thakuri jodina lako bihe garera tei pani force garera rana haru le.
@@huzai077nepali bhasa khas bhasa ho naki magar😂
@@HappyBeagle-lz1ef ani k ta ?
Magar hun
यो दिव्योपदेश महेन्द्र वाणी हो पृथ्वी नारायण शाहको हैन
Hami paat haru lai jaro (root) ko utpatti lagayat singoo rukh kai bare ma gyan dine hazur ko channel ra hazur lai hridaya dekhi nai naman.
Magarat ka raja prithivi narayan shah hun vanxa ta thakuri haina ra???
एकिकरण चाहि होइन गोर्खा राज्य विस्तारमा चाहि सफल भएका थिए एकिकरण त बहादुर शाह र भिमसेन थापाको नेतृत्वमा भएका हुन् नेपाल भन्ने देश पनि ७ साल पछि नामाकरण गरिएको हो त्यो भन्दा अगाडि त यो देशलाइ गोर्खा राज्य नै भनिन्थ्यो ।।। इतिहासको पात्र लाइ कोहि कसैले आफू अनुकूल व्याख्या गरेर इतिहास नै आफू अनुकूल पार्न त भएन नि ।।। अति देवत्वकरण र अति दानविकरण गरेर भन्दापनि मुलुकको हितको लागि सबैले गुण र दोष अथवा सत्यतथ्य आत्मसाथ गर्दै सकारात्मक रुपमा अघि बढेको राम्रो ।।। राष्ट्रिय एकता यसै आधारमा हुनुपर्छ ।।। नत्र एकता पनि कागजमा नै सिमित हुनेछ ।।।
old cartography her mula jatha k nam thyo vanera
Ekikaran garney mission tye raja ko hoina ra,tesaima aru pani aghdhi badhey.Ani esma k debatwa karan garey xa bey.Itihaash estai thyo ta teststai bhaniyo.Badhi padhera hola esto bichar auney,alik ajkal ka kye bideshi karan bhaka jhandu haru ko kura kamm sunney sagra,koi dudh ko dulya hudaina , unification ragat nabagayera kun desh ko history ma bhako xa 😂
@@jammysmith7683 tyo Bela jsko Shakti uskai bhakti thiyo expansion nai thiyo sabaiko agenda...the term Nepal was used by tribhuwan and BP for democracy...natra agadi gorkha Sarkar vaninthyo yeha ko government lai...you can check the old documents of UK, France and Germany as well...tesaile unification vanera prithvi Narayan Shah lai aile or modern age ma jasari nationalistic way ma glorify grna khojincha tyo false ho bro...
@@nimasherpa4848 hoina tyo paxi ayeka raja haru pani tye raja ka santati hoina ra ani,tinai ko under ma kaam garny hoinan ra bhimsen thapa.Ani US ra France ley hoo ra hamro history bhanney,estai bideshi ko kura badhi ra afno History napadhnu ko natija timi jasati hoo.Hera Nepal unification bhako tye Dynasty ko bela hoina ra bhako,k phuddu kura garxau,hoo Pritivinaray shah ley purai nagaryo hola ,tara idea ta tinkai hoina ra .
@@nimasherpa4848 Aba timlai tye US wala language ma samjhauxu, Ahely ayeko Iphone 14 Steve jobs le banako bhanda dherai advance xa tara ,tyo Iphone banaunu ma Steve jobs ko kunai bhumika xaina bhannu kaha samman ko murkhata hoo afai bujha bro 😂
पृथ्वीनारायण साह एकताको प्रतीक होइन यिनी हत्यारा हुन किर्तिपुरका जनताको नाक कान कातेर 35 धार्नी पुर्याउने कसरी भए एकीकरण को पिता
हैना होला अहीले का जस्तै तेती बेला पनी कोई कोई हावा कुरा गर्ने कुकुर हरूले फैलाएको हावा मात्र होला हजुर तेती सारो अबुज पनी नाहौना सर अर्का को नाक काट्ने ले देश कसरी एकजुट गर्न सक्छ सोचौना सर अलीकती🙏
नेपालको प्रमुख दूश्मनको छाहारी, बसेर या भारतिय अपराधीहरूको लद्दर खाएर निमुखा १७ हजार नेपाली जनताको हत्या गरिएका नेपाहरूको नाक कति धार्नी हुन्छ?, राज्य एकिकरणमा भएको क्षेती र भाडा नेपाल बिरूद्धको लडांई फरक होलानी ? कि कसो हो?
🤣🤣🤣 तिम्रो बुद्धि देखेर दया लाग्यो,,तेति नगरेको भए तिमिले ऐले नेपाली हु भन्न पाउने थिएन,
नाक कान मात्रै होइन घाँटी नि काट्न सक्थे सम्झौता मा नाआउनेको सिङ्गो नेपाल निर्माणका क्रममा बाधा पुराउने को ज्यान पनि गाको पनि हो यो पनि छ इतिहास पढ्उ पृथ्वीनारायण दयालु पनि उत्तिकै थिय ( प्रजा मोटा भया दरबार बलियो रहन्छ ) यो उन्कै भनाइ हो इतिहास पुरै नबुझी दोस नदिउहोला।
@@purnamalla6400 पृथ्वीनारायण साह कुनै बिदेशी संग लडाइँ लडेका होइनन् ! कुनै बिदेशीले नेपाललाइ कब्जा गर्न खोजेको पनि होइन उनले नेपालकै जनता को नरसंहार गरेका हुन प्रचण्डले जस्तै ! प्रचण्ड मरेपछि पनि प्रचण्ड जयन्ती भनेर मनाउन के बेर छ ? बिचरा तिम्रो बुद्धि
King prethivee is indian doti.👈👈👈👈hindustan ko puxar yo indian sarnathi.👈👈👈 jai mulbasi. Jai parjatantra ✊✊✊🦁🦁🦁🦁
नापीस तिब्बती सरणार्थी
Terima tibbati sarnarthi tajasta 10 jana lai Prithvi Narayan Shah le eklai chhapkaidinthey jiudo vaako vaye hijada sala
धन्यवाद आनन्द दाइ!!हजुरको जय होस्💙💙💙💙
❤❤❤❤❤
जय पृथ्वीनारायण शाह
रास्त्रनिर्मता बडामहाराज धिराज श्री ५ पृथ्वीनारायण शाह देव सरकारको “दिव्योपदेश” नै संबिधान को मूल खाका हुनुपर्थ्यो। त्येस्लाई आत्मसाथ गरेर हिनेको भए अहिले देश को यो हालत हुदैन थियो। त्येही नगर्नाले हाम्रो देशको ४ स्तम्भ - राजा, सेना, धर्म र जनता सब ध्वोस्त पारे बिदेशीहरुले तथाकथित नेता भनौदा मार्फत सोझा जनतालाई उचालेर। आफ्नो मौलिकता बिर्सिएर बिदेशीको उक्साहटमा बिदेशीको ससान प्रणालीलाई आत्मसाथ गर्नाले।