रविको प' क्राउको विरोधमा सडकमा आउने रास्वपा नेताहरू माथि खनिए वरिष्ठ अधिवक्ता भण्डारी, गरे खरो कुरा

Поділитися
Вставка
  • Опубліковано 23 жов 2024

КОМЕНТАРІ • 17

  • @All.bestie1234
    @All.bestie1234 10 годин тому +1

    नेपालकाे प्रहरी साधारण नागरिक पक्ररनकाे लागि मात्र बनाएकाे ससथा हाे।राजनिति पउच भएकाेलाइ हतकडि गाराे परदाे रहेछ।

  • @thakurmanandhar3228
    @thakurmanandhar3228 45 хвилин тому

    १००%सहि हो😮

  • @arlabaangnewschannelpyutha5278
    @arlabaangnewschannelpyutha5278 4 години тому

    एकदम ठिक कुरा 99%

  • @udayasharma4509
    @udayasharma4509 9 годин тому

    दुख लागेको कुरा नेपाल प्रहरीको कुनै स्वबिबेक नहुने रहेछ।यहि प्रहरी प्रमुखले केहि समय अघि रबि को बिसयमा कुनै उजुरी छैन भनेका थिए जति बेला रबि गृह मन्त्रि थिए।कहिले कहिलेको बिसय ल्याएर कैलाश शिरोहियालाई यहि प्रहरीले रविको इछ्या बमोजिम थुन्यो।अब अहिले सत्ता पछ्यको इछ्या बमोजिम रविलाई यहि प्रहरीले थुनेको छ।यदि राजनीतिले अर्को मोड लिएर फेरी रबि शक्तिमा आए भने रबिकै इछ्या पुरा गर्न रबिका विरोधीलाई यो नेपाल प्रहरीले थुन्नेछ। अनुसन्धान, प्रमाण भन्ने कुरा त फसाई दिन खोज्ने शक्ति धारी को इच्छ्या बमोजिम प्रहरीले जुटाई दिने वा लुकाई दिने गर्ने रहेछ। सत्ताधारीको स्वार्थ अनुसार चल्ने कस्तो बीबेकहिन नेपाल प्रहरी !!! यसरि सत्ताधारीले फ़साइएका पिडितहरुको एक मात्र आशाको त्यान्द्रो रहेको अदालतहरुमा पनि राजनीतिक भागबण्डाको आधारमा न्यायाधिस नियुक्ति हुन्छन भन्ने सुनिन्छ। अब निर्दोष फ़साइयेकाहरु काहा जाने? जेलमा धेरै निर्दोषहरु हुन सक्ने सजिलै अनुमान गर्न सकिन्छ।

  • @GirThakuri
    @GirThakuri 3 години тому

    Sahi kura garnu vay hajurle

  • @PukarKarki-zw5bo
    @PukarKarki-zw5bo 9 годин тому

    Very good

  • @BhawanaMaharjan
    @BhawanaMaharjan 9 годин тому

    Good

  • @haribhandari5077
    @haribhandari5077 16 годин тому

    तपाईंको भनाई मलाई ठिक छैन ठगेको कागज देखाउनत रबि कर्मचारीहो सहकारीको पैसा रबि सहकारीमा जानुभन्दा पहिलानै लिएको पैसाहो तपाईं केभन्दै हुनुहुन्छ उकिल्लेपनि साचो बोलेहुन्नर धन्यवाद

  • @himalrayamajhi2282
    @himalrayamajhi2282 15 годин тому

    Hoina
    Yo manxe kasari okil vayo

  • @narendrasarma8683
    @narendrasarma8683 6 годин тому

    Baki sabai rakam bhandari ji tapainle tirnu ni . Hoina bhaye dahichiure bhashan kina.

  • @ReshamnepaliReshamnepali
    @ReshamnepaliReshamnepali 17 годин тому

    Tito Babu li va t

  • @shrestharaja7182
    @shrestharaja7182 9 годин тому

    Yo pani jhole okil po raixa timi janta ko lagi uchit okil hoina