INDRA SUSHIL CHONGBANG | SUNITA THEGIM | NEW PALAM SEMPHUNGNU |

Поділитися
Вставка
  • Опубліковано 22 січ 2025

КОМЕНТАРІ • 480

  • @hemgurung5455
    @hemgurung5455 5 років тому +35

    gurung को छोरा भयपनी लिम्बू culture मा हुर्केर होला पालम एक्दम मनपर्छ बधाई छ दुबै जनालाई।

    • @kulp.dkerung3829
      @kulp.dkerung3829 4 роки тому +1

      पालाम त लिम्बू जातिले मनपराउनु ने पछ किनकि हामाे पहिचान हाे।

  • @dthapa3440
    @dthapa3440 3 роки тому +1

    Yo palm ati niii manpar6 cheriko hu kirata saskirti Maya gar6u gauak gaika Sunita thegem namskar yesto saskirti bechne Kirsten ma lane haru bhastred hun

  • @tanendra7829
    @tanendra7829 6 років тому +2

    यो होनि लाईन दुबै गायक गायिका लाई उतर प्रगतिको शुभकामना ।

  • @dilbahadur21
    @dilbahadur21 6 років тому +8

    सारीक सारीक नुवा साम्लो पालम,बधाई छ तेर्हथुमे चेली र इन्द्र लूंवालाइ !!!

  • @rabinpalungwa
    @rabinpalungwa 6 років тому +42

    गायिका सुनिता थेगिमलाई माङ्ले आशिर्वाद दिएकै हुन ठेट नेपालीमा नि फिट मातृभाषामा नि फिट त्यहि भएर त सधैं हिट।अनेकौं बधाई !

  • @rajlimbu3310
    @rajlimbu3310 4 роки тому +1

    मलाई मात्र नभए सम्पूर्ण लिम्बू जाति तथा बुझ्ने नबुझ्ने सबैको मन मस्ती मा पर्न सफल हुनु भएका सुनिता थेगिम नाना लाई सायद भगवान ले नि साथ दिएको नै होला सो अझै उन्नति प्रगति को धेरै धेरै शुभकामना हजुर लाई सेवारो)

  • @bhabintamang4481
    @bhabintamang4481 6 років тому +32

    म कुनै लिम्बू पनि हैन र भाषा पनि बुज्दिन तर लिम्बु गित हरु मलाई कता कता मन मा छुको आनुभब हुन्छ सारै मीठो । हुन त म पनि पुर्बेली नै हो मन नपरोस त काह

  • @simiklungdarpan
    @simiklungdarpan  3 роки тому +1

    आफ्नो मौलिक गीत संगीत र पुर्बेली ठेट भाकाहरुलाई बचाइ राख्न हजुरहरुको साथ सपोर्ट बेगर हामी कहिले अगाडी बड्न सक्दौन अबस्य पनि यहाँहरुको यस्तो साथ सपोर्ट्ले हामीलाई हाम्रा पुर्बेली पनलाई संसार भर फैलाउन प्रेरणा मिलेको छ।सम्पुर्णमा हार्दिक नमन ।

  • @gumantumrok665
    @gumantumrok665 2 роки тому +1

    अल राउण्डर गायिका सुनिता थेगिम लिम्बुको सारै मीठो स्वर छ नेपाली गाना लिम्बु गाना र पालाम जस्तो सुकैमा पनि सुहाउने र गाउन सक्ने खुबिका धनि सुनिता थेगिम लिम्बु

  • @binodkarki5813
    @binodkarki5813 6 років тому +19

    नबुझे पनि अति मन पर्यो डाउनलोड गरे ।
    भासा नबुझेपनी कुनैदिन साथीहरू सङ्ग धान नाचिएको थियो यादले सतायो ।

    • @somlungalimagars7245
      @somlungalimagars7245 4 роки тому +1

      😂

    • @mrsagar6916
      @mrsagar6916 4 роки тому

      बुझ्नु हुन्छ नि सर धेरै हेर्दै जानू भए छ भए लिम्बु गित हरु

  • @mahendrapokhrel8896
    @mahendrapokhrel8896 6 років тому +84

    बहुनको छोरो भएर पालम गाउने र मन पराउने म मात्रैहो कि क्या हो,,,?? बचपनमा हाटबजारमा धान नाचेको याद आयो है,,,,,,!!!

    • @Mankmr6672
      @Mankmr6672 6 років тому +1

      Mahendra pokhrel सेवारो

    • @sunitachemjong3221
      @sunitachemjong3221 6 років тому +1

      Mahendra Pokhrel 😀😁😁😁😁😁😁😁😁😁😁😁😁😁

    • @Lokendra487
      @Lokendra487 6 років тому +3

      Ma saath deula nee ta mahendra pokhrel g

    • @rodung100
      @rodung100 5 років тому +2

      You are such a great person. Respect you

    • @rajandai1881
      @rajandai1881 5 років тому +1

      Thanks.terhathume.lungga

  • @dhanbahadurmagar6081
    @dhanbahadurmagar6081 4 роки тому +1

    सफल रहनुस लाखौ शुभकामना....

  • @SunitaThegim
    @SunitaThegim 6 років тому +57

    Dhanyabaad yahaharu sampurnalai ra simiklung darpanlai...Respect to dear baje raju angdembe indra sushil dai

    • @mahendralimbu5644
      @mahendralimbu5644 6 років тому +3

      Very beautifull song sunita didi

    • @obscurenovel8575
      @obscurenovel8575 6 років тому +1

      सुनिता ज्यु हजुरकाे स्वार यति हृदय स्पर्शि छ जुन शब्दमा बयान गर्न शब्द छैन तर तर याहा गाना राम्रो हुदाहुदै नि भिउज किन बड्दैन भन्ने मा म गलत नि हुनु सक्छु है,किनकि भिडियाे नि अलिक अाकार्षक बनाउनु पर्छ जस्तो लाग्छ यसाे भनिराख्दा हजुरहरु भिडियाेमा देखिनु भाकाे नराम्रो भन्न खाेजेकाे हैन।तर गाना गाउन प्यासन मात्र पनि त हाेईन नि कमर्सियल कुरा नि राम्रो हुनु पर्छ हाेला नि त हैन र??

    • @bhaktapargharilimbu8840
      @bhaktapargharilimbu8840 6 років тому

      Sachi kai Ramro cha hajurko voice aune din praty uttar rottar pragatyko kamana tapai lai.

    • @lovesummer7780
      @lovesummer7780 6 років тому +1

      Aunty hjrko voice ramro lagxa bt maile bujdina 😂😃😃

    • @limbutulasi5202
      @limbutulasi5202 6 років тому

      Sunita Thegim ji veri pani arko song pani xitai linu hai 🎸🎸🎸🎷🎷🎷🎶🎶🎶

  • @anushrai464
    @anushrai464 6 років тому +1

    wow dherai ramro xa song.

  • @dagyeongk8567
    @dagyeongk8567 6 років тому +11

    Limbu palam sarai man parxa nabujhe pani .
    Aba chahi plan banauxu hola limbu saga bihe garinxa mogsir ma chahi 😊😂😉😅
    Sabai vanda maro man parne jati Limbu ho ❤
    Sarai ramro voice sunita didu

  • @purnalimbu7567
    @purnalimbu7567 6 років тому +8

    लु येती कॊ मार्मिक श्वर मा सजियेकॊ पालाम चाही सुनेकॊ थिईना ल

  • @arjunlimbu9430
    @arjunlimbu9430 2 роки тому +1

    धेरै मिठो पालाम अनि स्वर तस्तै मिठो 👌👌👌👍️👍️👍️🙏🙏

  • @लोकेनआङ्देम्बे

    वा-वा साच्चिकै मनमा भुकम्प गएको महशुस भयो! पालाम सुन्दा धेरै धेरै बधाई छ ल यहाँहरु सबैमा!! सेवारो!

  • @Mankmr6672
    @Mankmr6672 6 років тому +9

    पालाम गाउने शैली चाहि अत्यन्तै मार्मिक लाग्यो।

  • @bishnuaalemagar2516
    @bishnuaalemagar2516 5 років тому

    आज भोलिको दिनमा पनि ऐतिराम्रो पालाम गाउने लुङा हरूलाई धन्या बदछ र‍ो लुङासे सोरिना सारिक नुबा वारो

  • @ganeshmaden8186
    @ganeshmaden8186 6 років тому +1

    Dherai ramro cha yo gana ekdam superhit hos

  • @lokendra210
    @lokendra210 6 років тому +3

    Wow oty mitho palam sarai moon paryo💕💕💕💕💕

  • @rodung100
    @rodung100 6 років тому +2

    Superb one
    Well done

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 6 років тому +4

    dherai mitho palam samlo eakdam sundar voice badhai chh yaha Sunita baeni r indra susil jii dubai jana lai feri pani yastai mitho giet haru lyaunu hola hami srota maj dhanayabd sewaro

  • @laxmitumbahang7648
    @laxmitumbahang7648 6 років тому +2

    Palaam khemmale lungma sahim2 larero,Sunita n sushil good luck both of u🙏

  • @sirenmagar6925
    @sirenmagar6925 6 років тому +3

    अत्यन्तै Beautyfull सुनिता थेगीम Sweet Voice ईन्द्र सुशील दाई कहिले बूढो नहुनी हिरो

  • @YakthungRazesh
    @YakthungRazesh 5 років тому +1

    जती सुन्यो तेति सुनूम सुनूम लाग्छ यो पालाम❤❤

  • @rajanwajee276
    @rajanwajee276 6 років тому +2

    Dami xa la

  • @sakthimyong2851
    @sakthimyong2851 6 років тому +1

    बबाल मन पर्यो ।

  • @roshantamu3515
    @roshantamu3515 6 років тому +2

    सारै मिठो गित साथै जोडी पनि उस्तै

  • @nareshmakhim6928
    @nareshmakhim6928 6 років тому +3

    हजुर हरुले हामी सामु यसरी पालाम हरु ल्याउनु भएरै हामिले सुनेर मनोरन्जन लिन पाउने हो।मनै देखि धन्यवाद भन्न चाहान्छु सबैलाई धेरै राम्रो पालाम।

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 6 років тому +7

    पालाम खेम्माल्ले सारिक लक लुङ्मा सहिम गायीका सुनिता थेगिम बैनी & ईन्द्र शुसिल लुङा यहाँहरु सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 🌹🌹 सारिक नोबा पालाम आनि याक्थुङ सारे खेम्मै ए पोङ ।

  • @jibansherpa1640
    @jibansherpa1640 6 років тому +1

    Aati ramro lagyo hi palam m sherpa vahe pni mero gahu limbu ma xa

  • @dventer4027
    @dventer4027 6 років тому

    बुझ्नु सुझ्नु छैन कति मन परेको दिन भरि पो सुन्छु त बाइ

  • @dambarsingh6740
    @dambarsingh6740 4 роки тому

    पालाम सारै राम्रो छ तेसैले सुनिता थेगिम र इन्द्र चोङ्बाङ लाई नुगेन पालाम सन्देस मुलक छ सफलताको कामना तपाईं हरु लाइ

  • @Dschanneltv
    @Dschanneltv 6 років тому

    पालाम सुन्दा मेरो मनै कता कता उरक्त बिरक्त लागेर अायो। अमलुङ्मा हिप्से ᤀᤠᤗᤢᤱᤔᤠ ᤖᤰ ᤜᤡᤵᤛᤧ

  • @santoshlimbu438
    @santoshlimbu438 6 років тому

    असाधै नुबा छ है पालाम सुनिता & ईन्द्र सुशील लुन्ङा

  • @Zexsis-x
    @Zexsis-x 6 років тому +5

    लिम्बु भाषा कला संस्कृतीको यो दम्दार प्रस्तुती । पालाम को बिबिध लय र प्रस्तुती मध्ये उत्कृष्ट लाग्यो । सुनिता बहिनी र ईन्द्र सुसिल जिलाई अझ उन्नती प्रगतीको शुभकामना !

  • @मेयङ्लुङ्गबजार

    पहिला शुसिल लुङ्वाँ एक्लैले भएर पो रैछ अलिक अनौठो मुन्धुम गाएजस्तो देखिएको । अहिले सुनिता बैनिको स्वोर मिसिदा त सारै राम्रो पो लाग्यो त । 🌹🌹💕💕

  • @tejsubba167
    @tejsubba167 6 років тому +5

    दमदार पालाम सुन्न पाउँदा मन एकदमै प्रफुल्लित पोखे ।आजकाल गाउँघरमा द:खको काम , सुखको काममा , मेलामा धान नाच्ने अनि पालाम भन्ने देख्न पाईन्न ।

  • @dhanbahadurlimbu6829
    @dhanbahadurlimbu6829 6 років тому +2

    सनिता जि तपाई हाम्रो सकृती लाई जगेर्ना गर्ने नया कलाकार हो,,स्वर को कुरै नगरौ अति मिठो,,जति सुन्दा पनि सुनौ सुनौ लाग्ने,,,र मेरो अनुरोध अझ धेरै यस्तै याक्थुङ्ग पालाम हरु गाउनु होला ।।।।र तपाईको यात्रा एकदमै उच्च हो सङ्गित छेत्र मा।।

  • @rajabiralchongbang9490
    @rajabiralchongbang9490 6 років тому +3

    इन्द्र सुशील चोङ्बाङ र सुनिता थेगिम को सुमधुर स्वर मा सुसज्जित पालाम ले मेरो मनै कता कता पुर्यायो असाध्यै राम्रो छ धेरै पल्ट हेरे खुशी लाग्यो आगामी दिनको साङ्गितिक यात्रा सफल रहोस् मेरो कामना

  • @denylim8035
    @denylim8035 6 років тому +3

    यसरि अाफ्नै मौलिक गायन पालाम हरु सुन्दा मनै फुरुङ्गग हुन्छ बे : लुङ्वा पहिम 💞💞💞💞💞💞💞💞 उहिलेको मेन्छ्याहा अानिङ्वाबो मेराङ्ल"मेदा बे:..........
    💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞 शुभकामना सुशील लुङा् & बहिनी शुनिता💞 @ राजु अाङ्देम्बे लुङ्वा 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @saransubba7213
    @saransubba7213 6 років тому

    अति सुन्दर voices सादा सुन्न पाउ यस्तो पालम गीत

  • @amritsambahamphe3492
    @amritsambahamphe3492 3 роки тому +2

    आफ्नो स्स्कार र संस्कृति अनुसार पालम गायिका र गायक दुबै जनालाई हार्दिक धन्यबाद !

  • @काजिसाब-व2त
    @काजिसाब-व2त 5 років тому

    दामी छ है हजुर बुझ्न् चाहिँ सकिन तर जे होस नेपाली को शब्दमा भएर हेर्न लाई आए म पनि🎤🎵🎧️🎷🇳🇵

  • @rachanmukmen9418
    @rachanmukmen9418 6 років тому +8

    Ma rai ho tarapani limbu palam atinai manparx artha nabujepani gudluck sunita sis n indra susil bro

  • @nasanlimbu5905
    @nasanlimbu5905 6 років тому +1

    Waw nice palam

  • @crssubbalimbu8855
    @crssubbalimbu8855 6 років тому +2

    awesome palam ,sweet voice cheli n lunga be

  • @brocklimbu6795
    @brocklimbu6795 4 роки тому +1

    सेवारो लुङा हजुर हरू दामि छ है

  • @yakthung31
    @yakthung31 6 років тому +1

    special thanks sunita sis melody voice best of luck both of you sarei ramro x 100times ta earpon ma ekli sune ati khusi lagyo

  • @frontierfighter3964
    @frontierfighter3964 5 років тому +1

    सुनिताको स्वरलाइ चाहिँ मान्नु पर्छ। वाह!

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 6 років тому

    आदरणीय मामा राजु आङ्देम्बेको कम्पोज शब्द मौलिकता नै हुन्छ । यो पालाम जति पटक सुने पनि सुनौ सुनौ लागि रहन्छ । मेरो सानो अनुरोध छ हजुर गीत उच्चारण राम्रोसङ्ग बुझिएन सो शब्द पनि राखी दिन लुङ्मेदिङ अनुरोध गर्दछु किनकी गाउन सिक्नेले त्यो शब्द हेर्दै गाउन नोगेन ।

  • @YakthungShakthim
    @YakthungShakthim 6 років тому +3

    ए,,,,,,, जमानाको याद आयो हौ प्रदेशमा, यो भाका सारै मन पर्ने अनि धान नाच्दा धेरै गाइयो उफ्फ्फ्फ्फ्फ्फ लुङ्ममा हिप्से हौ

  • @krishnarajlawati8779
    @krishnarajlawati8779 6 років тому +1

    पालाम सँगसँगै लिम्बु भेषभुषामा सजिएर पालाम गाएको भएमा सुनमा सुगन्ध हुने थियो । वास्तवमा यति मार्मिक पालाम विरलै मात्र सुन्न पाईन्छ । गायक गायिकालाई मुरी मुरी धन्यवाद ।

  • @limbuloken
    @limbuloken 6 років тому +10

    जुन गीत तिम्ले यो गायको छौनी एकदम राम्रो लाग्यो तर जुन गीत अनुसार तिम्ले गाउदा हाम्रो लिम्बू कल्चर को भेस्भुसामा सजियर गायको धेरै उत्तम हुने थियो सुनिता.....

  • @purnalimboo1300
    @purnalimboo1300 5 років тому

    वौ अति सुन्दर माउलिक झल्काउने पालाम्।

  • @nplimbu5933
    @nplimbu5933 6 років тому +2

    अति राम्रो गुणस्तर पनि त्यति कै राम्रो यस्तो गीत BFBS Gurkha radio प्रसारणको लागि राक्नुहोस शायद यो मिहना वा सालको सबै भन्दा उत्तम पालाम सम्लो यहि हुनु सक्छ मेरो विश्वास छ, जोडी पनि एकदम सुहाएको छ

  • @hariphuyal9462
    @hariphuyal9462 5 років тому +1

    गीतहरुमा सबैभन्दा मनपर्ने मेरालागि पालम नै हो।पालम गीत सुनेर म कहिल्यै अघाउँदिन।

  • @rambahadursubba945
    @rambahadursubba945 4 роки тому +1

    Sarik Noba Palam Hekyan Sowren
    Yarik yarik Nogen Charkhol ilam Sunita and Chong Bang jiyu lai

  • @anuragidip7637
    @anuragidip7637 5 років тому

    मलाई ज्यादै मनपर्छ लिम्बु गित । त्यसमा पनि सुनिता थेगिम अझै मन पर्छ ।

  • @hshshdhdsbbsbszbsh7336
    @hshshdhdsbbsbszbsh7336 6 років тому

    सेवारो नुबा पालामिन वा आगा साउदीनु लापरो 💗👌👍

  • @dharmrai6324
    @dharmrai6324 6 років тому

    सारै धेरै मन परो लौ बधाईछ यहाँदुबईमा

  • @coversongyoutubechannel4864
    @coversongyoutubechannel4864 6 років тому

    धेरै राम्रो लाग्यो।। आज भोलि हाम्रो लिपि भाशा लोभ हुन्दै जान्दैछ।। यसरी नै आफ्नो लिपि भाषा लाई जोगाउनु पर्छ।।

  • @raiyogendra1199
    @raiyogendra1199 6 років тому +4

    Sunita soltinele gaunu vako
    Palam ati manparx kinaki
    Afno culturlko palam sunita gle pani culturl drrshma vaya kati ramro hunthiyo

  • @ratnakumarshreshtha3824
    @ratnakumarshreshtha3824 6 років тому +1

    Ramro lagyo palam malai

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 6 років тому +5

    पालाममा क्या क्यामेस्टृक मिल्ने रहेछ है साचै नै सोल्टा सोल्टी जस्तै सुहाउने रहेछ । लुङ्मा हिप्सेरो बधाई छ सबै टिमलाई ।

  • @sameerkumar4549
    @sameerkumar4549 6 років тому +3

    Birkha tengbung Sunita bahini Kati talant rahexhau kasto ramro palam pani bhakama Sarai dami lagyo sampurna team lai dhanyabadh

  • @chandralimbu3951
    @chandralimbu3951 6 років тому +1

    Very nice really i like its . Thankyou so much sunita g . I miss you. And i love you so much . I am chandra tumrok from INDIA.

  • @akiljabegujabegu1032
    @akiljabegujabegu1032 6 років тому +8

    सच्चै राम्रो लाग्यो आफ्नै भासा भनेको आफ्नै हो

  • @kkyhwysvy
    @kkyhwysvy 8 місяців тому

    मेरो सगै पढेको साथिको पालाम कति मिठो धेरै चोटि सुने।

  • @yakthungpuja9192
    @yakthungpuja9192 6 років тому +1

    "Jati sune pane man navrne palam...,,,hajurharuko arko palam ko pane asha...beautiful cultural song

  • @sushillimbu4983
    @sushillimbu4983 5 років тому +1

    Dami xa hai 👌👌👌💞💞

  • @hemlimbu6835
    @hemlimbu6835 6 років тому +16

    सारै राम्रो पालाम💘💘💘

  • @limbusisir5001
    @limbusisir5001 6 років тому +4

    Nbaaro palam baisako yadha aayo hajurharuko yo palam ani dhan nach dhekher suner dherai ramro

  • @aitarajlimbu2640
    @aitarajlimbu2640 6 років тому +4

    अत्ति राम्रो लाग्यो लिम्बु पालम

  • @bhaktabahadur3038
    @bhaktabahadur3038 6 років тому +11

    जे होस सुनिता फूपू को पालाम मा पनि धमाल best of luck फूपू।

  • @dadibalrai9417
    @dadibalrai9417 3 роки тому

    खासै लिम्बू भासा नबुझे पनि मलाई मन पर्छ।👌👌🙏🙏🙏

  • @pratimanlimbu9370
    @pratimanlimbu9370 6 років тому

    Sa-rai ramro lagyo hi jodi pani katti suwa ko shor ustairamro jatti sune pani utti sunung sunung lagne.👌👌👌👌👌

  • @tejindralimbuoo3051
    @tejindralimbuoo3051 5 років тому

    hamro culture hajur haru bachanupayo yasari nae palam khali hakpara layaunu hola dami x agami dinma pani best of luck

  • @limbukancha9797
    @limbukancha9797 6 років тому +5

    Asewaro
    very best sweet palam song so far I really like it I never fed off listening this sweet song love it. keep it up both of you all the best.

  • @subinchemjonglimbu8545
    @subinchemjonglimbu8545 6 років тому +4

    numa yakthung palam sammunait samlo/ beautiful Limbu palam video song by sunita thegim an indra susil

  • @birbahadurkarki8820
    @birbahadurkarki8820 6 років тому +1

    Bhasa nabuje pani sari Ramro xa hajur gith hajur laye mero namesker xa quatar bata gara jhapa

  • @sarikanumafung3567
    @sarikanumafung3567 5 років тому

    Wow 😍😍😍 sarai mitho palam

  • @krishnalimbu8547
    @krishnalimbu8547 6 років тому +3

    Nice voice x haw voice lai mero salam x

  • @nugenthangden9773
    @nugenthangden9773 5 років тому +1

    सुनिता बैनिको स्वर सरै राम्रो लाग्छ म सबै गीत फल्लो गर्छु

  • @ИветаБука
    @ИветаБука 6 років тому

    सारै राम्रो पालम

  • @shainalbo3795
    @shainalbo3795 6 років тому +1

    Yo prastuti ek aitihasik rahane xha.. one of amongst the bests..

  • @tekendrasubba642
    @tekendrasubba642 6 років тому +14

    आम्मा हो लु सुनिता दिदि र इन्द्र सुसिल लुङवा सारै राम्रो छ है लिम्बु पालाम जति सुन्यो येति नै सुनुङ सुनुङ लाग्यो मलाईत।💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘✌✌✌✌✌✌✌

    • @jakkilimbu2925
      @jakkilimbu2925 6 років тому

      Ĺ

    • @losmesuba1146
      @losmesuba1146 6 років тому

      tekendra subba kv

    • @kismatkerung2551
      @kismatkerung2551 6 років тому

      A sunita didi ko video mero mom lai dekha ko ta a besari besari boish ko yad aayo vannu hunxa

    • @NNmobile909
      @NNmobile909 5 років тому

      😍😍😍😍😍😍😍

  • @thaklungindra1257
    @thaklungindra1257 6 років тому +6

    Mefemmma chwalam..sakesari...keningwa tajeng patesareee........nice palam

  • @mohanangbuhanglimbu5448
    @mohanangbuhanglimbu5448 6 років тому +2

    Very Nice song Yarikyarik Nogen Lungwa…😚🙋💖👄👍

  • @vaskarchemjong8946
    @vaskarchemjong8946 6 років тому +2

    Ramro6 aafno culture birsenu hundina all the best all team lai

  • @pisnunepal2017
    @pisnunepal2017 6 років тому

    कति रामरो आफनो भासा नजाने पनि म तापलेजुङ बाट हाल साइपरस

  • @rajangbo9592
    @rajangbo9592 6 років тому +2

    Dherai ramro cha palam😍😍😍😍😍😍

  • @sugamlmibu2995
    @sugamlmibu2995 6 років тому +1

    अाहा कती राम्राे लिबु पालाम सुनिता लुङ्गा र ईन्द्र सुसिल लुङ्गा काे जति सुने पनि सुनु सुनु लाग्छ

  • @prakritithalang5646
    @prakritithalang5646 6 років тому +4

    Suneko sunekai vaye hai palam 😍😍gud luck dai ani baini😍😍

  • @fuchchuanukwt8957
    @fuchchuanukwt8957 6 років тому +7

    लुङ्मा पहिम पहिम केहिम्बा पालाम चोक्लो😍😍😍u always my favorite singer sunita sis💋💋💘💘

    • @bhabintamang4481
      @bhabintamang4481 6 років тому

      Malai pani limbu vasa sikai dinuna hau . Kasam pani malai limbu geet ani limbu culture ani limbu jati sarai man parx .really love you limbu

    • @kblimbu7594
      @kblimbu7594 5 років тому

      Wow 😮

  • @dineshchemjong9531
    @dineshchemjong9531 5 років тому

    अत्यन्तै राम्रो पालाम ।

  • @surendrabantawa6441
    @surendrabantawa6441 5 років тому +2

    Waao sunita very nice voice ...both of u..

  • @lakhbhadur6170
    @lakhbhadur6170 6 років тому +7

    Nuba palam sunita and indar g lungwa jiu haru ko ani nice voice best of luck