भेडेटार स्काई वाकमा मुख्यमन्त्रीसङ्गै मेयर साम्पाङ हिडेपछी यस्तो प्रतिक्रिया दिए। पर्यटकहरुको घुइँचो

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024

КОМЕНТАРІ • 299

  • @bipinrai1649
    @bipinrai1649 2 місяці тому +11

    अति नै प्यारो मेयर मेयर हर्क साङ्पाङ राई लाखौं मा एक

  • @kulbahadurlimbu6350
    @kulbahadurlimbu6350 2 місяці тому +105

    रोहित जी एति राम्रो भिडीयो हेर्दा हेर्दै पनि अलिकति खल्लो लागेको कुरो धरानमा त्यसतो अशान्त भैराख्दा धरानमा अराजकता भैराख्दा सिंगो धराने सर्बसाधारण जनता अन्यायमा परिरहेको समयमा बिना प्रमाण बिना गल्ती सर्वसाधारण जनतालाई प्रहरी प्रसाशनले पक्राउ गरेर हिरासतमा राखिरहेको अबस्थामा आरोप लगाउने संन्जिता खुलेआम हिडीरहेको छ। मुख्यमन्त्री त्यही प्रदेश सांसद हरू त्यही सुनसरीका सि. डि.ओ पनि उपस्थित भएको अबस्थामा तपाई जतिको पत्रकारले प्रश्न गर्न सक्नु पर्थ्यो। यो कुरा तपाई बाट आस गरेको थिएं।किन की धरान सान्त हुनुपर्छ। यो आवाज मेरो व्यक्तिगत मात्र होइन सचेत विकाशप्रेमी न्यायप्रेमी सिंगो नेपाली नागरिकको आवाज हो।जय श्रमदान जय देश।।

    • @bimalkshrestha74
      @bimalkshrestha74 2 місяці тому +2

      AGREE

    • @Divya_19799
      @Divya_19799 2 місяці тому +8

      धरानको पत्रकारहरु कस्सम होला लाष्टै लुरे डरपोकेहरु छ. अलिक पोखराको र काठमान्डौ जस्तो हिम्मत छैन..खै त वडा अधय्कक्षहरुलाई कुनै मिडियाको मान्छे गएर सोध्ने आट गर्यो?? ए खाको हिडेको जोक गरेको अनि यसो सोझासाझाहरुलाई फन्नी प्रश्न गर्नु मात्र जानेको छ..😡😡

    • @limbusurendra3378
      @limbusurendra3378 2 місяці тому +4

      @@Divya_19799एकदम १०१% सहि कुरा राख्नु भयो यहॉंले मलाई पनि हजुरको जस्तै मनमा यो लागि राखेको थियो ।।
      धन्यवाद !
      👌👏👍🙏

    • @pabita39
      @pabita39 2 місяці тому +3

      Specially 'Click Dharan ' xai ali professional jasto lageko thiyo . Media haru le ta tyo Dhamala lai ta pacchi garnu perne ma jhan para-para po bhagdai xa ta!😮

    • @SherbahadurShrestha-g1h
      @SherbahadurShrestha-g1h 2 місяці тому +1

      Agree sodhnu parthoo arko kuraa tii duijanaa ko vet vayenn aaj😢

  • @chakrachakra7509
    @chakrachakra7509 2 місяці тому +67

    तेहि धनकुटा दिदी बहिनिहरुलाई बेश्या ब्रीती गर्छ भन्नेलाई खै धनकुटेहरु आवाज उठाएको

  • @chakrachakra7509
    @chakrachakra7509 2 місяці тому +61

    ओहो धमला खुलेआम हिड्दै रहेछ त पार्टीको सुरक्षामा पार्टिगत जातिगतमा खै तेस्लाई पक्रेको यस्ता मुखमन्त्री नेपाल प्रहरी प्रशासन मुर्दाबाद

    • @manjurai2222
      @manjurai2222 2 місяці тому +2

      Ho vaneko kasto yasle garda hamra didi baine khorma xa k gareko yasto ati vayo k

    • @HariPakhrin-uh2px
      @HariPakhrin-uh2px 2 місяці тому +1

      लाजशरम भनेको पटकै छैन रहेछ छी हाम्रो कानुन

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 2 місяці тому +86

    हाम्रा आँखाका नानी हर्क साम्पाङ🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @harkarajsampang3560
    @harkarajsampang3560 2 місяці тому +15

    यो गतिछाडा आईमाई पनि पुगेछ

  • @kamallimbu715
    @kamallimbu715 2 місяці тому +6

    रमाइलो त लाग्यो तर धमलाको उपस्थितिले मन खल्लो बनायो 🤔

  • @subitajrai5935
    @subitajrai5935 2 місяці тому +36

    हाम्रो मन मुटुमा बस्न सफल हाम्रो मेयर ज्यू ❤❤

  • @baldeepkhawas4225
    @baldeepkhawas4225 2 місяці тому +11

    जनताको hero हाम्रो मेयर साब । जय धरान । जय हर्क वाद ।

  • @SumninaRai
    @SumninaRai 2 місяці тому +74

    हाम्रो प्यारो मेयर साप्❤️🙏❤️

    • @ichchharai
      @ichchharai 2 місяці тому +3

      राम्रो भिडीयो हेरीराखे को बेला कालोबिराली लाई बोलाको देखेर मन खल्लो नमज्जा भयो

    • @SumninaRai
      @SumninaRai 2 місяці тому

      त्यो जिउ छाडा कोरोना भाइरस को कुरै नगरोउ फेरि भाइरल हुन्छ छि ,छि कुहेको आइमाई 😡

  • @chakrachakra7509
    @chakrachakra7509 2 місяці тому +30

    जय होस मेयर हर्क साम्पाङ्ग को

  • @DineshRai-yh6og
    @DineshRai-yh6og 2 місяці тому +36

    तो योन धन्दा गर्ने सन्जिता धमला पनि गाको रैछ आज पनि कमाई गरेछ 😀😀😀

  • @RaikiranRaikiran
    @RaikiranRaikiran 2 місяці тому +29

    मुख्य मन्त्री लाई सिलाम साक्मा किन लगाइ दिएको यो जाँठा लाई हाम्रो संस्कृति लाई लात हान्ने यई खाते हो

  • @sbrai8048
    @sbrai8048 2 місяці тому +25

    जसले जे सुकै भनेपनि धरानकाे मेयर जतिकाे जनमुखी, विकासप्रेमी नेता हाल सम्म छैन । यही भएर त बिराेधीहरू पनि धेरै भएका हुन । सत्यकाे पथमा हिड्नेहरूकाे कहिल्यै हार हुन्न ।

  • @deumanlimbu3258
    @deumanlimbu3258 2 місяці тому +13

    त्यो भालु सन्जिता लाई त्यही बाट खार्दिनुइ 😡😡

  • @BirLawati
    @BirLawati 2 місяці тому +27

    यो धमला फेरि कस्लाइ फसाउनको पछि पर्दै छ होसियार रहन्नु होला धराने जन्ता हरु

    • @AlishaTamang-x6m
      @AlishaTamang-x6m 2 місяці тому

      Tyoita maile ni heriraxu feri miyar sapko paxi paxi xa ta

  • @ManikalaRai-m1e
    @ManikalaRai-m1e 2 місяці тому +12

    शरमबिनाको मान्छेको धरम हुदैन रे हो रहेछ।यो गतिछाडा धमलिलाई देखेर थाहा भयो।यो देशको सबैभन्दा प्यारो जननेता मेयर हर्क साङ्पाङ्🙏🙏

  • @santalimbu-n9q
    @santalimbu-n9q 2 місяці тому +27

    महा भालुको पनी उपस्थिति देखियोत काबाट छिरेछ त्यो भालु 😂

  • @NLimbu-wg2iz
    @NLimbu-wg2iz 2 місяці тому +52

    यो धमला गति छाडा आइमाई त्यहा पनि पुगेछ ।

    • @romangurung1654
      @romangurung1654 2 місяці тому

      लाज पचेकिलाइ जाहा गए पनि केमतलब हुन्छ र ?

    • @MaulidhanraiMaulidhanrai-pz9qv
      @MaulidhanraiMaulidhanrai-pz9qv 2 місяці тому +1

      भालुनी धमला छिछिछी 😡😡

    • @Ijamnaren
      @Ijamnaren 2 місяці тому

      त्यो पत्रुनी त खुल्ला बिन्दास हिनिराखेकी छे त त्यस्को कार्बाही किन नभएको ? त्यो आईमाई धरान कै धमिरा हो ।निर्दोस चेलिहरु समीर सर लाई पक्राउ परेको छ।धराने जनता हरु बाट किन कस्र्बही गरिएन ?

    • @lalitplimbu1143
      @lalitplimbu1143 2 місяці тому

      Yo Dhamirani lai CDO ra sp le pahilay ko junima kay na kayhi rin khaideayko hunu parcha yasto surakcha garnu parney jhasjhusay aaimai ko😂😂I 😂

    • @surmangallopchanofficial3627
      @surmangallopchanofficial3627 2 місяці тому

      Lat hanna parne pakhandi aimailai

  • @Pawalghimire
    @Pawalghimire 2 місяці тому +60

    धमला मुख्य मन्त्रीको सुरक्षामा हिड्दै छ😡😡

  • @gorendrabahadur4043
    @gorendrabahadur4043 2 місяці тому +14

    पत्रकार मित्र यो धमलाको जिन्दगीमा पनि तपाईँले इन्टरभ्यु फोटो नदेखाइदिनुहोला नत्र भए तपाईँको म भिडियो हेर्दिन। 22:36

  • @Darker_Bg
    @Darker_Bg 2 місяці тому +40

    मेयर साप ❤️🙏

  • @MitraRai-xz3nh
    @MitraRai-xz3nh 2 місяці тому +5

    छ्या छ्या छ्या छ्या फोहोरी भाइरस देखियो

  • @sanjibrai4508
    @sanjibrai4508 2 місяці тому +5

    हामी सबैको प्यारो मेयर धरानको मेयर सायब👌👌💞💞

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 2 місяці тому +3

    भेडेटार को सुन्दर त माथी सुन्दर त थपिएको छ । सम्पुर्ण मा हार्दिक बधाई साथै धन्यवाद छ ।

  • @raimanu4254
    @raimanu4254 2 місяці тому +3

    त्यो धमला त लाज नभएको नै रहेछ नि।

  • @NabinRai-x9h
    @NabinRai-x9h 2 місяці тому +10

    Memory Harka sangpang congratulations ❤❤❤❤❤

  • @nisanurai8727
    @nisanurai8727 2 місяці тому +14

    खिर खादै गर्दा ढुङ्गा लागे जस्तै भयो कति रमाइलो सङ्ग हेरिरहेको थिए कति खुसी भएर धरानको भाइरस भालु देखेर भिडियो ओफ भए जस्तो लाग्यो कि त्यस्लाइ देखाउनु भएको पत्रकार ज्यु

    • @sanjulimbu2069
      @sanjulimbu2069 2 місяці тому

      Sarai man khusi vhayo hjr KO vhanaile😊🙏👍👍👍ramailo sanga khusi vhayera heriraheko thiye vhalu Lai dekhera man khinna vho

  • @SuryamanRai-su6wc
    @SuryamanRai-su6wc 2 місяці тому +7

    धमला कमला नाम भएको महाको भलु हुने रहेछ

  • @nimtenjingsherpa2955
    @nimtenjingsherpa2955 2 місяці тому +1

    यति राम्रो भिडियो बनाइ रहदा एउटा भाइरसलाइ नि घुसाउनु सफल हुनु भएछ पत्रकार ज्यु।।

  • @krishnanepal8866
    @krishnanepal8866 2 місяці тому +4

    इतिहास कै असफल मुख्यमन्त्री ।फेरि ओलि को चाकडी गरेर दोस्रो कार्यकाल नि मुख्यमन्त्री भएको अवस्था

  • @Divya_19799
    @Divya_19799 2 місяці тому +7

    मेयरसाब पाद आएन हजुरलाई त्यो सिनो दुगं दुगं गनाउदै हजुरको चाक सुगंदै पछाडी पछाडी हिड्दै रहेछ रन्डी😡😡

  • @RuthRai24
    @RuthRai24 2 місяці тому +1

    फेरि अर्को काण्ड मचाउनलाई तिनीहरूले योजनाबद्ध त्यहाँ धमलालाई लगेको हो। होसियार रहनुहोला सबै स्वतन्त्र र ❤❤

  • @HusbandWifeLife.30Kviews.2hour
    @HusbandWifeLife.30Kviews.2hour 2 місяці тому +4

    त्यस्तो सन्जिता बोलाएर सुभ काय बिगरिन्छ मन परेन त्यस्को अनुहार देखेर।

  • @samarpanrai9134
    @samarpanrai9134 2 місяці тому +16

    Xixi dhamala

  • @sangitaghale1138
    @sangitaghale1138 2 місяці тому +6

    jai harka sampang ✊️✊️✊️👌🏻👌🏻👌🏻❤❤❤❤❤❤❤❤🙏🙏🙏

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I 2 місяці тому

    महान लिडर हर्क साङ्पाङ 💪✊🇳🇵

  • @satishchaudhary-rm6zg
    @satishchaudhary-rm6zg 2 місяці тому +12

    थुक्का धमली,मेयर बिना बाच्न नसक्ने नै रैछ

  • @tenzinchokey8983
    @tenzinchokey8983 2 місяці тому +5

    Jai mayor harka sampang ❤️❤️❤️❤️❤️

  • @rosungchharodung9984
    @rosungchharodung9984 2 місяці тому +1

    सबैभन्दा दु:खद कुरो धमला जि खुलेआम हिडिरहेका छन् तर पीडितहरु पक्राउ परिरहेका छन् यो अत्यन्तै आर्श्चर्यजनक देखिन्छन्

  • @badanrai6434
    @badanrai6434 2 місяці тому +2

    त्यो स्काई वार्ड तावारमा मुख्य मन्त्री भन्दा धरानको मेयर भए काफी भई हाल्थ्योनी त्यो हेर्दा बादरको जस्तो मुख भको मुख्य मन्त्री किन बोलाएको हो

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 2 місяці тому +2

    निकै राम्रो एबं रोमांचक स्काई वाक टावर ले यहाँको पर्यटकीय क्षेत्रमा निकै गहनतम भूमिका खेलनेमा दुई मत छैना! यों टावर प्रदेश 1कै सान हुने छ! क्लिक धरान लाई धन्यवाद छ यो सुन्दर,
    वीडियोको लागी!

  • @KamalB.K-r8q
    @KamalB.K-r8q 2 місяці тому

    एति राम्रो भिदियो हेर्दा हेर्दै रोहित सर ले खल्लो बनाई दिनु भयो धमला लाई बोल्न लगाएर

  • @ManjuNembahang
    @ManjuNembahang 2 місяці тому +1

    Jaye harka meyar Lai 🙏🙏🙏🙏

  • @R75758
    @R75758 2 місяці тому +4

    JAI HARKA SANGPANG ✊💪💪🙏

  • @prakashrai957
    @prakashrai957 2 місяці тому +1

    लाज पचाकी आईमाई

  • @rajrai8115
    @rajrai8115 2 місяці тому +4

    धमलाको अनुहार देखियो .......लोदर लाग्ने भो....

  • @UttarKumar-gj7jc
    @UttarKumar-gj7jc 2 місяці тому +1

    ज्य देश हर्क साम्पाङ्ग

  • @ombhujel6226
    @ombhujel6226 2 місяці тому +3

    त्यो भालुलाई कसले समरक्ष गर्दै लगेको छ?किन छिर्न दिएको?

  • @suraj1516
    @suraj1516 2 місяці тому +1

    जय धरान❤ जय हर्क सम्पांग❤

  • @silvanusrai5533
    @silvanusrai5533 2 місяці тому +2

    जय हर्क साम्पाङ

  • @SukraRai-j5u
    @SukraRai-j5u 2 місяці тому +2

    सबै।यसरिनै।मिलेरा।देसको।लागि।बिकास।कोलागि।काम। गर्नु। पर्यो। अनिमात्र।देसमा।बिकास। हुन्छ।

  • @gyanrajrai5008
    @gyanrajrai5008 2 місяці тому +1

    हाम्रो हर्क साम्पाङ हुन्थेन भने यस्तो भिडहुनेथिएन

  • @raideepak5700
    @raideepak5700 2 місяці тому +15

    सबै कुरा ठिक तर त्यो कुत्तिलाई तपाईले देखाउनु बेठिक्😡😡रिस उठ्नी

  • @sumansubba12
    @sumansubba12 2 місяці тому +3

    फ्याउरी कादेखी पुगेछ मर्यो भनेको होइन र

  • @badanrai6434
    @badanrai6434 2 місяці тому

    त्यो गतिछाडा सन्जिता धमलालाई त्यो तावार देखि कसैले थेलिदिएर झार्दा हुन्थ्यो

  • @prakashvlogs61
    @prakashvlogs61 2 місяці тому +4

    Jay harka sampang selute great leader

  • @gopalrai4303
    @gopalrai4303 2 місяці тому

    धमला पुगेछ भेरेटर हुटल बुकिम गरनु हाेसयर मित्र कालो बीरलो बटाे काटनु बट बचनु हाेल,❤❤❤

  • @Divya_19799
    @Divya_19799 2 місяці тому +3

    रन्डी भालुनी हाम्रो मेयरसाबको पाद सुंग्दै पिछे पिछे हिडी रहेको रहेछ.खुद्रेनी त थुईय्या बेसरम मर्न नसकेको भालु सरमको पनि एउटा लिमिट हुन्छ यसको त सबै तुई सकेको रहेछ अबुई म भएत उहिले आत्माहत्या गरेर मरी सक्थ्ये हौ कस्सम यती सारो बेईजती भए पछि😡😡😡

  • @0balancerai143
    @0balancerai143 2 місяці тому

    हीरा र किरा संगई भएछ किरा लाई चाई तेही बटा झरदिनु परथियो

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 2 місяці тому +2

    ✍️आहा ऐतिहासिक पर्यटक क्षेत्र बन्न सफल भेलेटार यति सुन्दर रमणीय ठाउँमा त्यो भालुनिको अनुवार देख्दा साच्चिकै दुखी बनायो यो रन्डिले गर्दा आज धरानको बैजत भैरहेको छ साला खातेनिलाई टिपेर भ्युउँ टावर बाट तल फ्याकि दिनुनि यस्ता अलक्षिनि लाई कहिले पनि देख्नु नपरोस्

  • @UttamRai-wp6ww
    @UttamRai-wp6ww 2 місяці тому +2

    अब भेडेटार ट फेरि पनि आउने नि पर्ने भो

  • @Ijamnaren
    @Ijamnaren 2 місяці тому

    जय हर्क साम्पाङ्ग 💐💐💐💐🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mewahangentertainments6950
    @mewahangentertainments6950 2 місяці тому

    अलछिना पनि मरेको रहेछ! क्यामारा मा नलेको भा हुन्थो सर😮

  • @ShaktiRai-c3d
    @ShaktiRai-c3d 2 місяці тому

    जय हर्क सर तर यो भालु लाइ यो टावर मा चडाएर अनि यो भिडियो मा यो भालु धमला लाइ देखाएर असुभ भयो

  • @JangaBahadur-h6q
    @JangaBahadur-h6q 2 місяці тому

    Desh abo hamro kirati Mongol mulbasi Uthnai parxa desh ko bikash 💯 hunchha🙏💪jay mulbasi

  • @saritarai7330
    @saritarai7330 2 місяці тому

    Dharan mayor Harka Shampang Rai and all are brilliant..This is really incredible great job.

  • @RankanaRai
    @RankanaRai 2 місяці тому

    पसाम्पाङ जि ले येस्तो राम्रो काम गर्दैछ,भन्ने लुरा कसै लाई नदेखाउनुहोस किनभने हाम्रो देश को नेताहरु भनेको बिदेशी को तरुवाल चाटने दलाल नेताहरूलाई कडा भन्दा कडा नेपाल सरकार ले सजाय दिओस। जनतालाई गरिखानु नदिन ने नेताहरु.....

  • @ombhujel6226
    @ombhujel6226 2 місяці тому +1

    म त आउदिन त्यो भालुले टेको ठाउमा

  • @budhimagar9621
    @budhimagar9621 2 місяці тому

    सारै राम्रो लाग्यौ तर एउटी धमला नामकी बाख्रीलाई देख्दा खल्लो महुस्स भयौ 😂😂😂😂😂

  • @Nikshreth
    @Nikshreth 2 місяці тому

    धमला फ्यारी भालुनी पनि रछ त 😂😂😂थग पार्टी को दल हरु पनि रछ हाम्रो प्यारो मेयोर जै धरान जै हर्क साम्पाङ❤

  • @GopalAG6k
    @GopalAG6k 2 місяці тому

    Jai harka sampang

  • @Narjun2008
    @Narjun2008 2 місяці тому +4

    लगानीकर्ता हरुलाई सरकार ले प्रोत्साहन गर्नु पर्दछ।लगानीकर्ता बिना कुनै Job Creation को सम्भव छैन।Sky Walk लाई धन्यवाद छ।Sky Walk सम्म जाने रोड हरु राम्रा बनाउन पर्यो।पार्किंग स्थल हरु पनि बनाउन जरूरी छ।

  • @RabinRai-gm1gj
    @RabinRai-gm1gj 2 місяці тому +3

    Meyar sap ❤🙏

  • @lalitlimbu4244
    @lalitlimbu4244 2 місяці тому +7

    धमला जिउदै छ??

    • @parwatakhadka3262
      @parwatakhadka3262 2 місяці тому

      Laaj pachar aako xa kukurni😂

    • @Divya_19799
      @Divya_19799 2 місяці тому

      यसले पाप बोक्नु अझै बाकी छ रे.,

  • @bhimbudha7549
    @bhimbudha7549 2 місяці тому

    मेयर साहाबलाई छोडेर अरु सबै तपरेको बादर फौजहरुको जम्काभेट भएको रहेछ सिधासाधा जनतालाई पुलिसले पक्रिरहदा यि नेता भनाउदाहरु किच्च बादरको दाँत देखाएर हिडिरहेको देख्दा त्यहिबाट खसालेर यमराजले लगेपनि हुन्थ्योनि हौ

  • @bhimalemagar9036
    @bhimalemagar9036 2 місяці тому

    Man mutuko ko meyor sab jaye harka sampang

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h 2 місяці тому

    Jay harka sampang Sir 💯🙏🌹🌹

  • @sakintalarai3590
    @sakintalarai3590 2 місяці тому

    Jay harak sampaag❤❤❤❤❤❤❤❤❤❤

  • @limbusurendra3378
    @limbusurendra3378 2 місяці тому

    आहा कति राम्रो बनिएको रहेछ भेडेटार स्काई वाल्क संरचना ।
    प्रवेश शुल्क कति रहेछ यसो जानकारी गराए हुने थियो ??
    ति सन्जिता धमलाको अनुहार नदेखाएको भए अति उत्तम हुने थियो नारीको औचित्य नै नभएको फोहोरी महिला हुन सन्जिता धमलाको हमला भाग-२ पत्रकार भाइ ।।
    🤔🤔🤭🤭🤥🤥🤮🤮🤮🦶🦶🦶

  • @moshabardewa5734
    @moshabardewa5734 2 місяці тому +2

    हा हा छिरेको टिकट मात्रै 500 सय😏😏लु म बरु भेडेटार गरा रुखमा चड्छु
    धरान हेर्छु😏😏😏😏

    • @ranjitrai5698
      @ranjitrai5698 2 місяці тому

      😅😅😅 500 say thikai hau sir ahileko jamanamaa tara samay kati ho

  • @bhimmayamagar3440
    @bhimmayamagar3440 2 місяці тому

    भालुनी धमला देखि होसियार रहनु होला !

  • @jindageekoharpal748
    @jindageekoharpal748 2 місяці тому

    मेयर हर्क साम्पाङ ज्यु को लागि नै भनेर आको हो पत्रकार ज्यु हरु पनि।
    किन कि उहाँ भनेको नै महान मेयर हुन त्यसैले सबै उहाँ को पछाडि पछाडी

  • @तुफानखबरजनतासँग

    जे गर्छ हर्क सम्पाङले गर्छ।

  • @limbudk71
    @limbudk71 2 місяці тому

    राडी धमलाले अपवित्र बनायो

  • @BTRinfo8848
    @BTRinfo8848 2 місяці тому +2

    यो लोधरे पनौती धमाल्नी लाइ टिपेर तल जङ्गल तिर फ्याल्दिनुनी जहाँ नि यो कुहेको थोप्डा लियर पुग्छ पनौती 😡😡

  • @SumserTamang
    @SumserTamang 2 місяці тому

    जय मेयर हर्क राज राइ

  • @Amritlimbu31
    @Amritlimbu31 2 місяці тому +2

    harka best

  • @Nanda-lg8tr
    @Nanda-lg8tr 2 місяці тому

    Jay mayor saheb

  • @abinrai3579
    @abinrai3579 2 місяці тому

    Jay meayr sampang❤❤❤❤🎉🎉

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 2 місяці тому

    Great Harka

  • @chakradhanrai6848
    @chakradhanrai6848 2 місяці тому

    यो पतुरकार हरु पाटी को नेता हरु सङ्ग अन्तर्बार्ता गर्न नसक्ने डर छेरुवा

  • @ektaarai241
    @ektaarai241 2 місяці тому +5

    Yo dhamala lai please nadekhauna patrakar sanga anuroad gardachu yo dhamala lai herda metro din begrancha

  • @diwanrai3034
    @diwanrai3034 2 місяці тому +1

    म देबी म बोक्सी भन्दै टिकटक बनाउन पुगेछ धमाला पनि😂

  • @harirai588
    @harirai588 2 місяці тому

    Very good dharan mayor harka sampang 🙏❤️👏👏👏👏

  • @Hangsa-ix4mm
    @Hangsa-ix4mm 2 місяці тому

    धरान को बिभेद र अन्याय को लागी एक शब्द पनि Question गर्न नसक्नुले आफुलाई मिडियाकर्मी भन्नु बेकार छ ।

  • @santamangol7405
    @santamangol7405 2 місяці тому

    शरणार्थिहरुलाइ किन अगाडि बढाउनु हो।

  • @chandralimbu9962
    @chandralimbu9962 2 місяці тому

    पर्यटनको विकासको लागि कोसे ढूंगा साबित हूनेमा दुईमत छैन तर एउटा पातकी जो धरान अशांति बनाउने धर्तीको बोझ खुलेआम हिडी रहेको देख्दा रिस उठ्यो ।

  • @hastalimboo4012
    @hastalimboo4012 2 місяці тому

    मुख्य मन्त्रिज्युको र माननियहरूको एकजोर दौरा सुरूपाल पनि छैन कि क्या हो ???!!!हर्क सामापाड र अरू २/४ जना बाहेक सबै जना

  • @misanrai6620
    @misanrai6620 2 місяці тому

    यो भालुनी सग बोल्नु भन्दा अरु ठुला व्यक्ती हरु सग धरानको बिषयमा बोलेको भय राम्रो हुन्थ्यो भिडियो हेर्दा हेर्दै दीमाग खराव भयो