I got the opportunity to meet Field Marshall and Commander in Chief Rudra Shumsher, he even spoke to me few times, he was my great grandfather's elder brother
दरौकोटे भिरकोटे राजाहरु के कस्तो भुमिका रहयो र कसरी के भए भन्ने जिज्ञासा धेरै पहिले बाट नै मेरो मनमा अनुत्तरित रहयो .........!!! साथै दरवार हत्याकाण्ड यानी बिरेन्द्रको वङ्श बिनाश कसरी किन र कस्ले गर्यो यस्को सत्यतथ्य यथार्थ केहो जान्ने जिज्ञासा धेरै पहिल्यै बाट भएको हुँदा आज सम्म पनि पर्खाइमा नै छु भन्ने पनि अवगत गराउदछु । आशा छ ढिलो चाठो आवस्य हुनेछ भन्ने छ । धन्यवाद धेरै धन्यवाद हजुर हरु सबैलाई बिशेश अझै सार्थक नेपाल जिउलाई ❤️❤️🙏🙏🇳🇵🇳🇵🇳🇵
Sarthak bhai, Yo Rudra Shumsher ta stri lampat ra 7 sal ko palpa bidroha pachi pani neta harulai aafai purano saili ma chalna khojne bhaneko chha ni . Tapai le bhaneko ta shree 3 Maharaj haruko britanta jasto po bhayo .
अब अभियान चलाऔं! अब गरिब देश र जनताले भूपू भिआइपी पाल्न सक्दैन । अमेरिका जस्तो देशका भूपू राष्ट्रपति काम गरेर खाने, हाम्रो जस्तो नेताहरुले भिखारी बनाएको देशका जनताले बेकामे भूपू भिआइपी समेत पाल्नुपर्ने! छिछिछि !!!
पाल्पा अर्गली का कुँवर हरु को नाली बेली बुझ्ने मन थियो ।सर
I got the opportunity to meet Field Marshall and Commander in Chief Rudra Shumsher, he even spoke to me few times, he was my great grandfather's elder brother
उत्कृष्ट लाग्यो सर। हजूरलाई धेरै धेरै धन्यबाद।
अति उत्तम ऐतिहासिक महत्व राख्छ यो विडियो ले
I got the opportunity to have tika from him few times, he even spoke to me, I remember him very well, he was my great grandfather's elder brother
Yeah.. so ultimately he belongs to your bloodline and great grandfather too
Excellent sir 🙏 👍👌
Awesome 👌🏻
धेरै राम्रो लाग्यो
नेपालका राजाहरुकाे मृत्युकाे बारे जानकारी दिनुहाेस ।
Ramro xa sir ❤❤❤❤❤❤❤❤❤❤
सर जङग बहादुर को जम्म ठाउँ अर्घाखाँची को बारेमा पनि केही बताइदीनुस न
भक्तपुरको इतिहास मलाइ राम्रो लाग्यो ।
दरौकोटे भिरकोटे राजाहरु के कस्तो भुमिका रहयो र कसरी के भए भन्ने जिज्ञासा धेरै पहिले बाट नै मेरो मनमा अनुत्तरित रहयो .........!!!
साथै दरवार हत्याकाण्ड यानी बिरेन्द्रको वङ्श बिनाश कसरी किन र कस्ले गर्यो यस्को सत्यतथ्य यथार्थ केहो जान्ने जिज्ञासा धेरै पहिल्यै बाट भएको हुँदा आज सम्म पनि पर्खाइमा नै छु भन्ने पनि अवगत गराउदछु ।
आशा छ ढिलो चाठो आवस्य हुनेछ भन्ने छ ।
धन्यवाद
धेरै धन्यवाद हजुर हरु सबैलाई
बिशेश अझै सार्थक नेपाल जिउलाई
❤️❤️🙏🙏🇳🇵🇳🇵🇳🇵
Nice
Palapa rani ma hall kasale kina Nana KO ? Sar
रोलक्रमकै कीचोलोले गर्दा राणा शासनको अन्तको बीजारोपण भएको हो । घरनै कमजोर भएपछि बाहिरी शत्रुसँग प्रभावकारी ढङ्गले लड्न सकेनन् ।
Sarthak bhai,
Yo Rudra Shumsher ta stri lampat ra 7 sal ko palpa bidroha pachi pani neta harulai aafai purano saili ma chalna khojne bhaneko chha ni .
Tapai le bhaneko ta shree 3 Maharaj haruko britanta jasto po bhayo .
४२ सालको पर्बको मुख्य पात्र खड्ग शम्सेर किन पाल्पा गए यो बुझ्न मन थियो🙏
भिरकोटे राजालाई पछिसम्म रजौटाको रुपमा राख्ने कारण के रैछ । अलिकती भिरकोटे राजाहरुको बारेमा बुझाइदिनु न ।
subtitles pani rakhnu
Rana khandan ko tree herna man lageko cha
B class chai ko ko hun? Can you explain please...
Sure, Nybahs, we are making a program on A, B, C classes of Rana family.
A Class- afno jaat ko bibahit bata janmeko
B class- afno jaat ko abibhahit bata janmeko
C clasa- arko jaat ko bata janmeko
अब अभियान चलाऔं!
अब गरिब देश र जनताले भूपू भिआइपी पाल्न सक्दैन । अमेरिका जस्तो देशका भूपू राष्ट्रपति काम गरेर खाने, हाम्रो जस्तो नेताहरुले भिखारी बनाएको देशका जनताले बेकामे भूपू भिआइपी समेत पाल्नुपर्ने! छिछिछि !!!
sirlalkako tamil yudhako raknuna sir
Atti rochak
बबर शमशेर र उनका नाति भरत शमशेरको बारेमा पनि भिडियो बनाउनुहोस्।
❤️❤️🙏🙏🇳🇵🇳🇵👍️👍️
p
Yehi jatha rana ra raja le garda Nepal ko aaja yo gati bhaye ko ho