तपाईको कार्यक्रम एकदमै राम्रोछ। तिनीहरुत एक आपसमा मारामार गर्थे तर ति मर्ने हरुको रानी हरुको अबस्ता कस्तो हुन्थ्यो र के साच्चैने सतिको नाममा जिउदै जलाई दिन्थियोत? त्यस बारेमा पनि कार्यक्रम बनाई दिनु भए राम्रो हुन्थ्यो।मलाई अचम्मलाग्छ हाम्रो नेपालि हरुले त्यसतो क्रुल सासनलाई कसोरि सजिलै सन्ग बिर्स्योहोला।
यिनका कान्छि महारानि कमला एक नेवा केटि हुन् । तिनी अालुको बारा बनाएर पसलमा बेचिरहेको बेलामा पद्मशमशेर अाकर्षित भई तुरुन्तै बिजुलि गारद पठाई दरबार लगि बिहे गरे । त्यसै भएर त्यो बेला ती केटिलाई "अालु व:" महारानि भनिन्थ्यो ।
Prastuti tapai ko ko fan chhu ma ni yeuta hamro historic abhilekha anusar ko yeuta documentry banaunu sapse purano document silalekh 7tau satabdi ko bheteko suneko chhu changu ma bistrit jankari paum
Maha Pandit Rahuljee Sanskrityan and Dr. AMBEDKAR had told people of Nepal that if late Dharma Ratna Yami that had been born in India all his creativity in writing would have grown hundred folded like other writers of India. These rulers of Nepal eliminated local self made local talents of Nepal who grew up in the country where education was banned for general public until 1950.
जय होस ।श्री ३पद्म शंम्शेर को कार्यकालका बारेमा उल्लेख गरि दिनु भयकोमा धेरैधेरै धन्यबाद छ ।
राणा शाशनको सबै मन्तृहरुको महत्वपुर्ण काम हरु र महत्वपुर्ण कुराहरु समेतेर सिरियल्मा एउटा भिडियो बनाइदिए हन्थ्यो
केही कुरा काल्पनिक र बढिबढाउ गरेको पाइयो ।
यस्तो नगरी सहि र सत्य कुरा मात्र संप्रेषण गर्नु हुन अनुरोध छ ।
Bahun le Bahun Kai Itihas Sunako Ramro Chhetri haruko Itihas, Aadha Aduro, Are, Sune R Padeko bhar Maa Bhanchan !! Tetra Bahun Pradhanmatri Chan Koiralo Bahun, Bhattarai Bahun, Daal Bahun, Khadal Bahun, Nepal Bahun Eniharukai Kranti Itihas, Sambhidhan Ko Video Banayera Sunauda huncha !! Jharra Chhetri haru ko Itihas Jharra Chhetri Ko Mukh bata Sune Ko thik chuncha !!
तपाईको कार्यक्रम एकदमै राम्रोछ। तिनीहरुत एक आपसमा मारामार गर्थे तर ति मर्ने हरुको रानी हरुको अबस्ता कस्तो हुन्थ्यो र के साच्चैने सतिको नाममा जिउदै जलाई दिन्थियोत? त्यस बारेमा पनि कार्यक्रम बनाई दिनु भए राम्रो हुन्थ्यो।मलाई अचम्मलाग्छ हाम्रो नेपालि हरुले त्यसतो क्रुल सासनलाई कसोरि सजिलै सन्ग बिर्स्योहोला।
GREAT
❤❤❤❤❤❤
यस च्यानलको नियमित दर्शक हु। निकै राम्रो लाग्छ। कृपया स्याङ्जाको सतौ र नुवाकोट राज्यको उत्पति र पतनको बारेमा जानकारी दिनुस् न🙏
Hamro etihas hamro gaurav hamro swabhiman
Founder of padma kanya campus.
यिनका कान्छि महारानि कमला एक नेवा केटि हुन् । तिनी अालुको बारा बनाएर पसलमा बेचिरहेको बेलामा पद्मशमशेर अाकर्षित भई तुरुन्तै बिजुलि गारद पठाई दरबार लगि बिहे गरे । त्यसै भएर त्यो बेला ती केटिलाई "अालु व:" महारानि भनिन्थ्यो ।
Nice
अंग्रेजले पद्म शमशेरको पालामा दार्जिलिङ फिर्ता लेउ भन्दा पनि पद्म शमशेरले बेवास्ता गरि नेपालको दार्जिलिङ नेपालमा नमिसाएको कतिको सत्य हो ?
जंग बहादुर राणाको साहिला भाई बदृी नरसिंह राणा को बारेमा पाउन
लाल बाकस अहिले कहाँ र कुन अवश्थामा छ जानकारि पाऐ हुन्थयाे
Colonel dumbar shumsher...chai ko hun Dhir shumsher ka 2nd chora Dumbar shumsher ta general theye...
यिनिहरु षडयन्त्र नगरि रहनै सक्दैन ।
पद्म शमशेर राणा सासकहरु मध्यको राम्रा ब्यक्ती हुन।
Prastuti tapai ko ko fan chhu ma ni yeuta hamro historic abhilekha anusar ko yeuta documentry banaunu sapse purano document silalekh 7tau satabdi ko bheteko suneko chhu changu ma bistrit jankari paum
Maha Pandit Rahuljee Sanskrityan and Dr. AMBEDKAR had told people of Nepal that if late Dharma Ratna Yami that had been born in India all his creativity in writing would have grown hundred folded like other writers of India. These rulers of Nepal eliminated local self made local talents of Nepal who grew up in the country where education was banned for general public until 1950.
भारतमा सिपाहि बिद्रोह र यसमा नेपाली सेनालेपुर्याएको सहयोग बारे बनाउनु न हस
sir rudra shamsher lai kina 1990 sala ma palpa pathayo tesko bare ma jane echhaxa🙏🙏🙏
My brother's was born and all political prisoners named him VIDHAN..
Jhapa aka Oli kanda bare bristit ma jankari pauna k vayeko hora khas Kura Khana khanu baseko manxelai pixadi bata ghati chinako vanera suninxa nd
Chandra shumsher ko jetho xhora ko sato bhim shumsher ko xhora lai kina shree 3 maharaj banaiyeko?
Rana rule bad for nepal.