नमस्ते 🙏 म गायिका निशा के शी आज मेरो आफ्नै अफिसियल युटुब बात अत्यन्तै लोकप्रीय गायक आदरणीय दाजु मिलन लामा र सबैकि प्रीय मिठो आवाज प्यारि साथि तिका सानुको को प्रेमिल रमाइलो दोहोरी यहाँहरू माझ प्रस्तुत गरेकी छु।🙏😍 अबदेखी मेरो अफिसियल गीत सङ्गै रमाइला रमाइला लाइभ दोहोरी सुन्न को लागि यस च्यानल लाई सब्स्क्राईब अनि एस भिडियोलाइ लाइक,कमेन्ट र सेयर गरिदिनुहुन अनुरोध गर्दछु।❤️🙏
अति मीठो लोकदोहोरी रहेछ ! केही रमाइला, केही प्रेमील, हल्का ठट्यौली र मन छुने मौलिक परिवेश बोकेका शब्द र टुक्का संयोजन गरेर गाइएको यो लोकदोहोरी खुब राम्रो लाग्यो । यति सुन्दर, सटिक अनि मौलिक दोहोरीको लागि दुबै आदरणीय सांगितिक व्यक्तित्वलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ।
नमस्कार 🙏 सबै प्रीय मनहरुलाई , आज पनि नयाँ दोहोरी लिएर आएकि छु बहुचर्चित आदरणीय मिलन लामा दाई र मेरि प्यारि साथि तिका सानुको मिठो दोहोरि ❤ यस्तै यस्तै दोहोरि र official गीत सुन्न को लागि like subscribe गर्नुस है 🙏😍
आहा👏👏👍️असाध्यै मिठो रमाइलो लाग्यो दोहोरी,यति प्रेमिल मिठासपनमा आदरणीय दाजै मिलन जीले रुखो बोली किन मिसाउनु भकोहोला केटी भन्नुभको फिटिक्कै मन परेन केटीको ठाउँमा सानु भन्नुभकोभय सुन माथी सुगन्ध हुनिथियो अर्को कुरा आफु भन्दा ठुलो आदरणीय सम्मानित ससुरा बुबा सँग तँ भनेर बोलिन्छ र? निशा लाईभ दोहोरी परिवार,प्रीय टिका सानु जी,आदरणीय मिलन लामा जी,रबिन्द्र सुनार जी लगायत उपस्थित सम्पूर्ण टिमप्रती उच्च सम्मान साथै सफलताको अपार शुभकामना🙏🙏 ।
❤❤❤❤❤❤❤ WOW- WOW- WOW GORGEOUS TIKA SANU JI. ❤❤❤❤❤❤❤❤❤ AMAZING TIKA SANU JI. ❤❤❤❤❤❤❤❤ AWESOME TIKA SANU JI. ❤❤❤❤❤❤❤❤❤ SUPER LIVE FOLK DUET QUEEN TIKA SANU JI. ❤❤❤ WHAT A LOVELY ARTIST TIKA SANU JI. ❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤ WOW- WOW- WOW ENTERTAINING SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET QUEEN TIKA SANU JI AND WONDERFUL LIVE FOLK DUET SINGER MILAN JI. ❤❤❤❤❤❤❤❤❤❤ KEEP IT UP. GO AHEAD AND AHEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤❤❤
आहा दोहोरीको रानी टिका सानु जी अनि सुन्दरी👌👌 मान्छे तेजस्वी खुबी,क्षमता छ यहाँमा यहाँको हरेक टुक्काहरु मनछुने वजनदार हुन्छन् जस्तोसुकै मैसासुरसँग पनि भिड्न सक्नुहुन्छ गर्ब लाग्छ।
HI MERO LOVELY BHAI MILAN BHAI THANKS VITRA VITRAI KHATARA SABDA AKRAMAN GARDAI KETI HARU KO 12 BAJAYARA CHHODE WATCHING FROM SCOTLAND UK EX SUB MAJOR NAR JANG GURUNG.
नमस्ते 🙏
म गायिका निशा के शी आज मेरो आफ्नै अफिसियल युटुब बात अत्यन्तै लोकप्रीय गायक आदरणीय दाजु मिलन लामा र सबैकि प्रीय मिठो आवाज प्यारि साथि तिका सानुको को प्रेमिल रमाइलो दोहोरी यहाँहरू माझ प्रस्तुत गरेकी छु।🙏😍
अबदेखी मेरो अफिसियल गीत सङ्गै रमाइला रमाइला लाइभ दोहोरी सुन्न को लागि यस च्यानल लाई सब्स्क्राईब अनि एस भिडियोलाइ लाइक,कमेन्ट र सेयर गरिदिनुहुन अनुरोध गर्दछु।❤️🙏
ोौेोओज्ञटत्रोत्रोत्रटत्रपत्रत्रत्रपक्षत्रपत्रोटत्रटत्रटक्षत्रज्ञ
बधाई छ❤
😊
Wow
😊😊😊😊😊😊😊😊😊
अति मीठो लोकदोहोरी रहेछ ! केही रमाइला, केही प्रेमील, हल्का ठट्यौली र मन छुने मौलिक परिवेश बोकेका शब्द र टुक्का संयोजन गरेर गाइएको यो लोकदोहोरी खुब राम्रो लाग्यो । यति सुन्दर, सटिक अनि मौलिक दोहोरीको लागि दुबै आदरणीय सांगितिक व्यक्तित्वलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ।
आहा मीठो प्रस्तुती टीका बहिनी र मिलन दाइ को
Aahaa!! saarai mitho dohori 🙏🙏🙏😍😍😍
Very nice singer Milan lama and Tikasanu thanks 💖👍🙏 ok
मीठो दोहोरी ।।
धेरै राम्रो अनि सारै मिठो दोहोरी ❤❤
नमस्कार ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत मिलन लामा दाई लाई र टिका दिदी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ ❤❤❤❤❤
❤❤❤❤ अति राम्रो लाग्यो ❤❤❤❤❤❤❤
आज निकै मजाको दोहरी वाउ
नमस्कार 🙏 सबै प्रीय मनहरुलाई , आज पनि नयाँ दोहोरी लिएर आएकि छु बहुचर्चित आदरणीय मिलन लामा दाई र मेरि प्यारि साथि तिका सानुको मिठो दोहोरि ❤ यस्तै यस्तै दोहोरि र official गीत सुन्न को लागि like subscribe गर्नुस है 🙏😍
very nice song congratulations both bhai & bhanei.
आहा कति रमाइलो कति मिथो
धेरै धेरै राम्रो मिठो छ दादा सानू बहिनिको दाेहाेरि सबैलाई नमस्कार छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा कति राम्रो गित स्वरकी धनी टीका बैनि अनि बरिस्ट सरजक स्वरका धनी मिलन लामा भाइ दुबै जाना लाई सन्मान छ🌹❤️🙏
Milan jojo Lasso fyafulla sarai ramro dohori hajur ko ra tika bunu ko❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤टिका सानु मेरो बेस्ट गायिका ❤❤❤❤मिस यु टिकुली को हाँसो नै काफि छ❤❤❤❤
मीठो अतिनै राम्रोदोहोरि❤❤❤❤❤🙏🙏
मिलन दादा हर गित ,👌👌गित गाउने शैली नै अनमाेल छ 🙏
Super best interesting romantic sweet nice song 👌💓⚘
आहा👏👏👍️असाध्यै मिठो रमाइलो लाग्यो दोहोरी,यति प्रेमिल मिठासपनमा आदरणीय दाजै मिलन जीले रुखो बोली किन मिसाउनु भकोहोला केटी भन्नुभको फिटिक्कै मन परेन केटीको ठाउँमा सानु भन्नुभकोभय सुन माथी सुगन्ध हुनिथियो अर्को कुरा आफु भन्दा ठुलो आदरणीय सम्मानित ससुरा बुबा सँग तँ भनेर बोलिन्छ र?
निशा लाईभ दोहोरी परिवार,प्रीय टिका सानु जी,आदरणीय मिलन लामा जी,रबिन्द्र सुनार जी लगायत उपस्थित सम्पूर्ण टिमप्रती उच्च सम्मान साथै सफलताको अपार शुभकामना🙏🙏 ।
म मिलन दाईको ठुलो फ्यान
अनि मन पर्छ ओहोहो
Very nice sage Milan lama KO ra teka ko
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉
Super nice song 👌
आहा कति मिठो दोहोरी हो जति सुने पनि सुनिरहु झै लाग्ने I'm Big Fan Milan Dai and Tika Sanu Di ❤
Tika Sanu Naam nai kafi cha pratibhaki Dhani ❤❤❤
Two top dohori singers Milan lama and Tika sanu.. ... respect them
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
GORGEOUS TIKA SANU JI.
❤❤❤❤❤❤❤❤❤
AMAZING TIKA SANU JI.
❤❤❤❤❤❤❤❤
AWESOME TIKA SANU JI.
❤❤❤❤❤❤❤❤❤
SUPER LIVE FOLK DUET QUEEN TIKA SANU JI.
❤❤❤
WHAT A LOVELY ARTIST TIKA SANU JI.
❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤❤
आहा कति राम्रो गिद 🙏🙏🙏🙏👌👌👌👌👌👌
सारै राम्रो दोहोरी ❤❤
aaha kati ramailoooo 😮😮😮❤
आहा कत्ति राम्रो युग ले जन्माएको कलाकार पक्कै इतिहास ले सम्झिने छ उच्च सम्मान ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
धेरै राम्रो गीतको भाकामा सुन्दर शब्दको संयोजन अनि मिठो स्वरमा गाएकोमा दुई जना कलाकार लाई धेरै धन्यबाद।
धेरै राम्रो छ आहा
❤
Ekdam ramro ❤❤❤
दोहोरी त सबै सुने खैके खैके भनु अर्काको पोइ ताक्दै हिन्दो रैछ टिका सानु लालुपाते •••••।
Dohori ki queen taka sanu so cute ❤❤
धैरे राम्रो गित छ ❤❤
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
ENTERTAINING SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET QUEEN TIKA SANU JI AND WONDERFUL LIVE FOLK DUET SINGER MILAN JI.
❤❤❤❤❤❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤❤
मलाइ सार्है मन पर्ने गायिका टीका सानुको गायन प्रस्तुती रमाइलो लाग्छ,साथमा लोकप्र्यिया गायाक मिलन लामाको पनि गायान प्रस्तुती रमाइलो लाग्छ।
आहा❤❤❤❤
गज्जब ❤❤❤❤
ऑहा दामि छ हजुरको गित 💏🌷💏🌷
Nice❤❤❤
❤❤❤dherai ramro
very nice song
रमाइलो दोहोरी ।
साह्रै राम्रो दाेहरि मेरो त मन छाेयाे कलाकार नै भनेजस्तो परेपछि नराम्रो हुने त कुरै भएन
So nice song ❤️❤️❤️❤️
Dami chha. Congrat.
❤❤❤बबाल दोहोरी
Nice😂😂😂😂😂😂😂
Great Great Great performance dohori Salam chha
Wow super song
सारै रमाईलाे गित खै बयान कसरी गरु
Super❤
outstanding Dori 🎉❤
टीका ji ko शाब्द मीठो मिलन ji ko ni त्यस्तै
Dherei ramro dohori
Congratulations taka dd& milan dagu
Milan lama is best singer
Dherai ramro xa 2 janakai sabda
आहा दोहोरीको रानी टिका सानु जी अनि सुन्दरी👌👌 मान्छे तेजस्वी खुबी,क्षमता छ यहाँमा यहाँको हरेक टुक्काहरु मनछुने वजनदार हुन्छन् जस्तोसुकै मैसासुरसँग पनि भिड्न सक्नुहुन्छ गर्ब लाग्छ।
❤❤❤Tika
Milan lama ❤❤❤
Best of luck
Lok priya gayak lai congratulations
मिलनता लामा पुरानो खेलादीहुन तर हाम्रो दाङ्गकीसान दोहरी की रानी काहा कँम छिनर दोहरी
❤❤
Nice dohari
wow nice song🎉❤
Milan ji 🎉❤
nice song
Best
Nana
Tika
❤❤❤❤❤❤❤❤❤❤❤
Chij ra tika ko herna paye hunthyo❤
👌👌👏👏👏❤️❤️❤️🎤🎤
Tika❤❤❤❤❤
Nice song ❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤👌👌👌👌
Very nice❤❤
❤❤❤❤❤
Wow wow wow ❤❤❤❤
New subscribe 🎉
aaha❤❤❤❤❤❤
Nice song ❤
❤❤🎉🎉
HI MERO LOVELY BHAI MILAN BHAI THANKS VITRA VITRAI KHATARA SABDA AKRAMAN GARDAI KETI HARU KO 12 BAJAYARA CHHODE
WATCHING FROM SCOTLAND UK
EX SUB MAJOR NAR JANG GURUNG.
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sace ho ki❤❤❤❤❤❤
🙏🙏🙏😘😘👌👌💃💃💃💃💃
स्वर का धनी दुबै जना
supper
I love this song
मलाई दुबै जना लोक गायक मन पर्छ। गायकी सारै राम्रो
Mutual love respect!?
Aayo Milan lama
❤❤❤❤❤
Music, Singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
❤❤❤❤❤
Milan lama is great singer 👍👍👍