सचिन परियारले भने बाबा आमा अब मिलेर बस्नुस, स्कुलमा लिन गएकी आमा सचिनलाई भेट्दा स्कुलमै रोइन् Sachin
Вставка
- Опубліковано 11 жов 2024
- सचिन परियारले भने बाबा आमा अब मिलेर बस्नुस, स्कुलमा लिन गएकी आमा सचिनलाई भेट्दा स्कुलमै रोइन् Sachin pariyar
Facebook :- / indrakhatrii
Facebook Page :- / nayakhojmediapvt
Website :- www.butwalonline.com
Contacts :- 9857057741
Follow us onTwitter: / butwalonlinebo
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
वा सचिन वा गजब बाबा आमा लाई यसरी नै मिलेर बस्ने भन्नु है।
मन मिले सबै मिल्छ मरेरा लानु के छर कर्मा मा लेखेको भोग्नै पार्छ । तेसकारन बाबुको लागि भएपनि सबै मिलेर बस्नु होला ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
लोग्ने स्वास्नी हो मिल्नु समय लाग्दैन विगत भुलेर सचिन र छोरी को लागि मिल्नुको विकल्प छैन ! मिल्नु पर्छ ✌️
दुइटै जना मिलेर बस्नु धेरै राम्रो कुरा हो शुभकामना छ धेरै खुसि लाग्यो आज तेजेन्द्र दाइ र भाउजु ला
खुसी लाग्यो मिलेको देख्दा । मिलेर गयको धेरै राम्रो
कलाकार बन्ने स्वर रहेछ सचिनको बुवाको
धेरै राम्रो लाग्यो यसरी नै मिलेर बस्नु होला धन्यवाद
दसौं मा सङ दुइटा श्रीमती राखेर टीका लगाएको हेर्न हामी सबै नेपाली लाइधोको छ
बरु एकछाक नमिठै खानुस बाँच्न सकिन्छ,नराम्रो जे हुनुथियो त्यो त भई नै सक्यो बाँकी अबका दिनहरु राम्रोसँग बितुन शुभकामना सचिन परियार परिवारलाई।।
पर्दैन मिलेर बस्न अलग बस्नुनै तिम्रो ममिको भलो हुन्छ सचिन सोैतेला बुढा कहिलै आफ्नो हुदैन
खुसि लाग्यो संगै देख्दा सधै मिलेको देख्न पाउ ॥
मानिस को जिन्दगी एकदिन संसार छोडेर जानु पर्छ तेजेन्द्र परियार ले जेठी श्रीमती लाई साथ सपोर्ट गर्दै कान्छी श्रीमती लाई धोका दिन मिँदैन मिलाए र लानु पर्छ विजया दशमी को शुभकामना
देश तथा बिदेशमा बस्नुहने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आउदै गरेको नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय सुभकमना।😍😍
बिचरा सचिन बाबु को ममि पिर चिन्ता पईताला मुनि राखेरा आफ्नु सन्तान को लागि भयपनि हासि खुसि देखाउनु भय को मा बधाईछ 🎉🎊👌❤️
Ab jsto vyane daju melaunhos hjurlae very good 🙏🙏👍
Dubai jana milekoma dherai dhanyabad thankou
बिचारा सचिन को हालत हेरेरै मन रुन्छ भरि सके मिलेको राम्रो
यो काले को रन नीति यो पत्रु कार ले बुझेको छैन सचिन को कमाई खाने जुक्ति
Good 👍👍👍👍
अब मिल्नु भएछ अब देखि कहिलै हजुर हरूकाे नराम्रो नहाेस सधै यसरी नै हाँसी खुसी रहनु धेरै धेरै शुभकामना
Best sacheen
Godbless you
We love you forever
Help to sacheen
यसरि सधै मिल्नु होला बधाई छ।
Good luck to both of you & good lock Sachin Babu., God bless you.
यो कलौटे ले सेकेन्ड मा रुप फेर्छ खुसी कत्ती नभए हुन्छ है सचिन कि आमा ।होसियार
100%👍👍👍
100%
यो दाइ को भर लाग्दैन। सचिनको मम्मी बिचार गर है।
good vedio
सचिन्काे आखामा के भयकाे अनि बुढाबुढि राम्राे देखियकाे छ
Good
sweet voice dai
So very beautiful family 💗💖💓💓👌👍🏻👍🏻👍🏻🙏🙏🙏
शचीन को ममी कती रामरी गोरी लज्जालु पारा ले बोलने धने बाद बैनी
मिलेको देखन पाइयोस् ,यहीं छ खुशी
अति खुशि लागियो सदा यस्तै देख्न पाईयोस।
हैट बुडि पनि खरो गाईका रहेछ नि है 😀😀
Nice
बेबहार बेला बेलामा सन्के पारा देखाएनि सचिन को बाउ ले गित ठिकै गाउछ
कत्ले कलौटो ले माछीजाल तगड़ा हानेछ। यसको विगत लाई मूल्यांकन गर्ने हो भने गुल्मी vs पोखरा 20/20 वल्डकप खेल्दैछ।
गूड
कहिले काखमा त कहिले रोडमा यो ठिक होईन ।
दुई जना मिल्दा कान्छी लाई कस्तो भयो होला
मिलेर,बसेको,धेरै,राम्रो
👍👍👍
👍💯💯💯💯
Good luck both of you
मिलेर बस्नु
Wow
यो भोजराज को अरू काम छैन तेही कलुटे को पछी लाग छ
आँखा मा के भएको सचिन भाइ को?
छोरा ले मिलेर बस्नुस भन्दा मुटु भकानियो अब कलौटेको बुद्दी सपृए हुन्थ्यो छोरा को जति नि बुदि भएन बाउको
कलौटे भाई दुई वटा श्रीमती मिलाएर राख्नुहोस धन्यवाद। सचिन बाबु र छोरीको भबिस्य पनि हेर्नु पर्छ।
Good news
khusi lago morera lane jindagima milnunai valai hunxa
आमा कति राम्री
के कला देख्नु भा छ?? नाम भाजाएर पैसा खान मिडिया अघि सरेको
good luck and niec
नातक गरदै छ नानिको भबिसे नबिगरोस
Very nice Jodi
Aaha.sacem.babu
Khusi lagyo
फेरि कलाैटे ले चाैका दाउ हान्ने भाे।तर सिन काे भविश्य मा खेलवाड नगराेस।
Nice family 💖
😍😍😍
यो कलौटेले यताको स्कुल नि बिगार्न बेर छन हे भगवान्🤨🤨🙄🙄🙄
कलौटे मुलाको नाटकै हो
Congratulation to you please
बिचरा सचिनको ममी
भोज राज दाई यो कलाउतेलेत हाम्रो बाग्लुङ बुर्तिबाङ बात त्यो कान्छि सस्नि कस्को सस्नि उथाएर लिएको रएछ तेस्को पनि खोज तलास गर्नु परो है जसरि भएनि त्यो कान्छि बुरिको बुरा बिदेश मा थियोरे यस्ले भगाएर लिउदा घरको केई कमि कमिकम्जरिले गर्दा कान्छि बुरिको पैलेको बुराले खोज तलास नगरेको हुनुपर्छ करन केहो दुनियाको घर बार भारबैलो पारेर अरुको छोरालाई दुबाउनत भएनानि उत घर घर बर्बाद यात कान्छि बुरि पनि छ भनेर मख्खाछ साला भोज राज दाई कान्छि बुरिको पैलेको घरको बारेमा पनि बुझ्नु है बुर्तिबाङ गएर भए पनि बुझ्नुस यो कलौतेलाई तेसै छोद्नु हुन्ना साला दुनियाको जिन्दागि सङा खेल्बाद गर्नि एस्लाई तेसै छोद्नु हुदैना भोज राज दाई कान्छि बुरिको पैलेको घरमा जसरि भएनि गएर यो घतन कसरि भतेयो एस्को फाईनल हुनै पर्छ नत्र भने यो कलौतेले अझाई क कस्को छोरिको जिन्दागि बिगर्दिन्छ यो कलौतेले
Mile ko ta thek ho tara yo kaute lai chahi sachin lai use garera paisa kamauna dinu hunna yesle paisa ko lagi matra pachhi lageko ho
Nice family
कलाैटे काे वुद्वि सप्रियाे डाका हाे कलाैटे यस्तो छाेरा छाेरि र श्रीमती हुदाहुदै दाेश्राे विवाह गर्ने फटाहाहरु ।
Ramro hunxa bacha haruko lagi baba ama milera base khusi lagyo
Aaja sachin khusi vaya ko dhekda khusi lagyo
Ahile tw tejindra dherai ramro kura gareko x
Honi dada
लु कलौटे पहिला जे जे भयो भयो अब मिलेर बस अनि मिलायर राख
Arkako paribar xutaune lai ke hunu xora manxe le ta je Pani banxa Tara xoro manxele bujnu parne usko sirmoti xa xora xori xa bane tha Huda Huda ay paxi bujnu paroni
Sachin ko mukh herera vye pani Sachin ko dad mom milnu parxa..
Bichara Sachin kati gyani hune biruwako chillo path vane ghai balkalakar bane ka xan unko echhxa chadai pura hose unkimamy lai kahilai Dukha nahose
Aaww, what happened to Sachin on his eye?
Bani hikmat gar kei samaya pachhi timrai sochekai hunchha Meri baini
इर्बुत
Dekhawati matra navayar yatharta ma pani yastai ho..!!!
Feri school bata nikalne bho feri
अति भो ईनिहरुको नाटक
Pariyarko beijet garnebhayo yo kalaotele
सुद्फ्तेब
Bahini yo kalouteko var napar timilai faseula hai hijo timro thiyo aja aru kaseiko ho yo bujhi rakha eka dekhi dui vai sake pachi bani parchani
यो कलौटेले गेरि खतम पार्छ छोराको भबिष्य
भगवान कलौटे को नाटक बच्चाको भबिस्य बिगार्नी भो
Sab milera basnuhos
Dasaiko tika lagauda pni vidao garnu hai hami partikxyama basne xau laa
Sachinle MileRa basnuhai buba mami vanda kheRi mero ASU jhare
yatti syana bachchale samjaunu paRne kasjo buba mani hola
कल उठे को बुदीआयोरिमरो भय
K vako ho babuko????
Mareyar lanu keahi xain xora xoriko lagir jiban sangilai lai milayar rakhanu hosh daneya bat xa
Bikre ko manxe lai hajur saparna garo hunxa hajur
Xixi testa kalaute sangga feri basna raaji hunu vayo t how yo dd feri.
याे नतकै हों कालुटे को 🥵
Sachin t pahilako jasto ni xaina t how
yo kalaoute ko var xain yo gatilo vako vye arko swasni lyauthyo
कान्छी श्रीमती खै कलौटेको जानकारी पाउ
Fare dhoka hola hai?