सचिन परियारका हजुरबुवा हजुरआमा रुदै मिडियामा ।। तेजेन्द्र नै गलत रहेको यस्तो खुलासा । Sachin Pariyar

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • तेजेन्द्र का बुवाले खुलाए रहस्य , यस्तो रहेछ बुहारी सङ्गको सम्बन्ध , यसो भन्थे सचिन #Sachin_Pariyar #Desh_Darshan_TV
    Facebook Link : / bhuwan.bhusal
    UA-cam : / @deshdarshantv
    Copyright © Desh Darshan TV
    NOTE: Don't Re-upload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

КОМЕНТАРІ • 1,2 тис.

  • @teklamichhane9514
    @teklamichhane9514 3 роки тому +802

    न्याय पक्षमा बोलनु भएकोमा बुवा आमालाई सलाम छ

    • @aayeshsunar3493
      @aayeshsunar3493 3 роки тому +5

      Sahiho

    • @madhusunar7991
      @madhusunar7991 3 роки тому +3

      Namaskar ba aama🙏🙏🙏🙏🙏

    • @sonulama6558
      @sonulama6558 3 роки тому +3

      Malai ni chitta bujyo buba ko kura bastam ma ta tejendra kharab rex

    • @puspakhanal6739
      @puspakhanal6739 3 роки тому +1

      Tehita

    • @sarswotisharma4899
      @sarswotisharma4899 3 роки тому +2

      छोरा को रुपमा कलङका दुइ खुट्टे दानब रहेछ

  • @harjentmagar4476
    @harjentmagar4476 3 роки тому +530

    बाबा आमाको कुरा सत्य हुन्छ कहिले झुठो बोल्दैन आफ्नै जन्म दिने बाबाले कलौटेको गल्ती छ भन्नू भको छ कलौटे को बानी नै खराब हो भन्ने हरु कोको हुनुहुन्छ

    • @puspakhanal6739
      @puspakhanal6739 3 роки тому

      Ma xu

    • @uggodrinks1502
      @uggodrinks1502 3 роки тому

      hajur ma pani xu

    • @rabinapoudel9539
      @rabinapoudel9539 3 роки тому +1

      Ma ni

    • @rohitthebe5208
      @rohitthebe5208 3 роки тому +1

      बहिनिले पनि सत्य बोल्नु भो, कलुवाले चाहिँ झुट बोल्नु कहिले सिके छ, बेइमान //

    • @mrdurga8194
      @mrdurga8194 3 роки тому

      यकदम सहि लागियो बुवाको कुरो चाहिँ मन छोयो

  • @sudipyt866
    @sudipyt866 3 роки тому +423

    बुवा आमा ले एकदम सहि कुरा गर्नु भयो🙏🙏🙏

  • @smdcocareorganization2240
    @smdcocareorganization2240 3 роки тому +149

    यस्ता सासू ससुरालाई त भगवान जस्तो मान्नुपर्छ बुबा हजुरले सत्य बोलेर बुहारिलाई न्याय हुन्छ ।हजुरलाई सलाम छ।🙏🙏🙏🙏

  • @sandipkhadka1631
    @sandipkhadka1631 3 роки тому +794

    बुबा मम्मी त भगवान जस्तै हुनुदो रहेछ ❤️

  • @mitrabudhathoki5198
    @mitrabudhathoki5198 3 роки тому +142

    धेरै बर्षमा टेक मामा माईजू लाई देख्न पाउँदा धेरै खुशी लाग्यो ! यिनी मामाको बारेमा सबै मलाई थाहा छ ! जे बोल्नु भएको छ सबै कुरा सत्य बोल्नु भएको छ !!!

  • @rashmiacharya57
    @rashmiacharya57 3 роки тому +367

    श्रीमान श्रीमतीले गल्ती गरेर सचिनको भबिष्य बर्बाद पार्ने भए छ्या कति असर परेको होला बाबुलाई😭न्यायको पक्षमा बोल्नु भएकोमा धन्यवाद बुवाआमालाई❤️🙏

    • @dipaklamichhane2583
      @dipaklamichhane2583 3 роки тому +2

      100%सहि

    • @mahendrabohora3884
      @mahendrabohora3884 3 роки тому +1

      Tttg6j

    • @kripagharti9200
      @kripagharti9200 3 роки тому +1

      right🙏🙏🙏🙏

    • @chinusunar7568
      @chinusunar7568 3 роки тому +1

      shrimati navannun galti ta pahile Shriman le gareko thiyoni shrimati le ta xora xori vetn chaha ko ho

    • @harikalabhusal7323
      @harikalabhusal7323 3 роки тому

      @@mahendrabohora3884 सचिन काे कमाई बैक मा रतखि दिनु दरसक ले बाउलाई अामा लाई दिनु परदैन उसकाे भबिसे हेरि दिनु भाइ बैनि काे अरुलाई परदैन हेरन हामिले बुजे अनुसार

  • @purnimagautam7570
    @purnimagautam7570 3 роки тому +70

    मनमा छलकपट नभको आदरणीय आमा बुवा प्रती हार्दिक नमन💘धेरै राम्रो कुराहरु गर्नु भयो

    • @yamsingjai9225
      @yamsingjai9225 3 роки тому

      Bachha lai magi khane vado banauna milxar purnima jiu sachinko bau le yo tw charam balsosan vayo ni

  • @gandakikhanal3308
    @gandakikhanal3308 3 роки тому +384

    म त अाँशु थाम्न सकिन बुअा अामाकाे कुरा सुन्दा,कति सत्य बाेलि ।

    • @JpnNpl
      @JpnNpl 3 роки тому +1

      Baba yamalai think you

    • @sharanrijal751
      @sharanrijal751 3 роки тому +1

      Sen

    • @manjukarki6365
      @manjukarki6365 3 роки тому +1

      Aafno aama buba leta kehikura nalukayara bolnu vako xa sachinko baule aafno ghamanda xodnu parxa

    • @kalpanagurung9824
      @kalpanagurung9824 3 роки тому

      touched my heart ..

    • @srikrishna3316
      @srikrishna3316 3 роки тому +1

      m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share🙏

  • @bmrolpa2999
    @bmrolpa2999 3 роки тому +73

    सत्य बोल्नुभयो बुवा आमा मनैदेखी सलाम छ्🙏❤️❤️

  • @mayatamang723
    @mayatamang723 3 роки тому +1148

    🙏🏻🙏🏻🙏🏻🙏🏻 बाबा आमा ले केही पनि लुकाएर नबोलेको म बाबा आमा लाई धेरै धेरै धन्यबाद

  • @user-gb2ln5fu1x
    @user-gb2ln5fu1x 3 роки тому +115

    कति न्याय दियर बाेल्नु भयाे बुवा अामाले सम्मान छ बाबा अामालाइ 🙏🙏🙏🙏🙏🙏💖💖💖

  • @birBahadur-kw2hb
    @birBahadur-kw2hb 3 роки тому +240

    भुबन भाइ धेरै राम्रो काम गरेयाे बधाई छ तेजेन्दर परिबार धेरै गलत काम गरेया छन्

  • @salibbanaauji4727
    @salibbanaauji4727 3 роки тому +59

    दाई प्लीज अरु कुरा सबै भूलेर अब सचिन परियार अनि उस्को आमा हजुर बाबा अनि उस्को हजुर आमा संगै मिलाएर राख्दीनु हो
    धेरै खुसी family हुन्छ होला

  • @ramchandraadhikari8700
    @ramchandraadhikari8700 3 роки тому +112

    यी बाउ आमा महान हुनुहुँदो रैछ🙏🙏

  • @tarapariyar557
    @tarapariyar557 3 роки тому +59

    कतिपय सासू ससुरा एस्ता हुन्छन कि आफ्नो छोरा ले जति गल्ती गरेपनी बुहरी को नै गल्ती देखाइदिन्छन र यहाँ बुबा आमा हुनुहुन्छ कि गलत लाई गलत सहि लाई सहि भन्नू भाकोछ र बुहरी लाई न्याय दिलाइदिनु भाको छ। सलाम छ बुवा आमा🙏❤️👈️

    • @devikarai7477
      @devikarai7477 3 роки тому +1

      हो यो कुराचहि एकदम सहि हो यस्तो सासु ससुरा बिरलैले मान्छेले मात्र पाउछ है

    • @yamsingjai9225
      @yamsingjai9225 3 роки тому +1

      Tara jiu ati sano bachha lai magi khane vado banauna milxar usko bau le yo tw charam bal sosan vaya jasto lagyo malao

    • @tarapariyar557
      @tarapariyar557 3 роки тому

      @@yamsingjai9225 हो हजुर मलाई पनि अब सचिन बाबु लाई चाइ राम्रो संग पढाई मा फोकस गर्न लगाए राम्रो हुन्थ्यो जस्तो लागेको छ। 🙏

    • @srikrishna3316
      @srikrishna3316 3 роки тому +1

      m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share🙏

    • @ramsharankhadka7484
      @ramsharankhadka7484 3 роки тому

      Sahi vanuvo sister tapaile......

  • @Naya.jankari.technepal
    @Naya.jankari.technepal 3 роки тому +60

    बुवा ममी को कुरा सुन्दा एकदम राम्रो लाग्यो अनि खुसी लाग्यो... एति धेरै सत्ते र सही को पक्छे मा बोल्नु हुने बुवा ममी लाई सलाम छ 🙏

  • @khumraj5858
    @khumraj5858 3 роки тому +52

    धेरै राम्रो काम गर्नु भो भुबन सर बिचरा कति बिजोग रहेछ बाबा आमाको कलौटे उता हिरो बनेको छ

  • @Abikkhatri1234
    @Abikkhatri1234 3 роки тому +167

    सारै माया लग्यो आमा बुवा लाई देख्दा

  • @subashpantha9759
    @subashpantha9759 3 роки тому +133

    मान्छे हेर्दै थाहा हुन्छ नि जेठी बुहारी असल नै हुन सचिन आमा सगै बस्न पर्छ।

  • @loveraj3182
    @loveraj3182 3 роки тому +101

    ठिक भन्नू भयो बुबा हजुर ले साँचो बोलदा सारै खुसिलागो

  • @sanumayajargamagar7372
    @sanumayajargamagar7372 3 роки тому +126

    छाेरा छाेरा भनेर मर्ने अात्माहरु हेर्नुस् त त्याे सानाे माेबाईल पनि छाेरिहरुले किन्देकाे भन्दै हुनुहुन्छ बाबाले 😭😭

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 3 роки тому +18

    कति भगवान झै हुनुहुदो रहेछ सचिन को हजुर आमा 60औ बसन्तमा पनि कति मीठो स्वर सलाम छ हजुर आमा बुबा सत्य कुरा गर्नु भयो बरु सचिन हजुर आमा सग बस्यो भने सस्कार को लडाइँ लड्न सक्छ भन्ने लाग्यो सलाम छ।।

  • @kamalmani1453
    @kamalmani1453 3 роки тому +92

    यि बुवा आमा को कुरा एकदम सहि र सत्य छ।

    • @jaybc5506
      @jaybc5506 2 роки тому +1

      यि बुवा अामा काे कुरा यकदम सहि र सत्य छ

  • @minapoudel1972
    @minapoudel1972 3 роки тому +35

    अब सत्य कुरा आयो बाहिर बुवा आमा ले सत्य भन्दै हुनु हुन्छ ❤️❤️❤️❤️

  • @premghatane9207
    @premghatane9207 3 роки тому +18

    हजुर लाई धेरै धेरै धन्यवाद भुवन सर। यी सोझा र निर्दोष बाबाआमा को कुरा सबै सामु राखिदिनु भएको मा, कलौटे धेरै खराब छ यस्मा दुई मत छैन, यी बाबा आमा लाई पनि केही सहयोग उपलब्ध गराई दिनु होला। हस।

  • @sushmitathapa3863
    @sushmitathapa3863 3 роки тому +37

    कति सफा मन भयेका आमाबुवा 😍धेरै माया लाग्यो ।सधै खुसि हुनु आमा बुवा🤗🤗😍😍

  • @rimnathdevkota2327
    @rimnathdevkota2327 3 роки тому +24

    बुवा अामाले बोलनु भाको कुरा सही हो सलाम छ🙏🙏👏👏👏👍️

  • @achuytpoudel377
    @achuytpoudel377 3 роки тому +148

    कृपया यदि सचिन परियार स्कुलमा पढ्यो भने हरेक ठाउँमा साथ दिने हो यदि स्कुल नपढी गित गाउने स्टेज कार्यक्रममा सहभागी भए सहयोग नगरम किन कि सचिन बाबु को कमाइमा त्यो तेजेन्द्र परियार ठुलो मान्छे भएको हो लहै साथीहरु अब तपाईहरु को इच्छा

    • @Max-ze2dv
      @Max-ze2dv 3 роки тому +3

      पक्कै स्कुल नपडी कार्यक्रम मा गयेर कमाउन खोज्ने लाई सहयोग नगरौ

  • @sabinabista407
    @sabinabista407 3 роки тому +21

    बाबा आमाले सत्य नै बोलेको छ 🙏❤️

  • @brawlstara.g1723
    @brawlstara.g1723 3 роки тому +149

    आमा को मन छोराछोरी माथि छोरा छोरीको मन ढुंगा मुढा माथि भनेको यहि हो।😭😭😭

  • @hrjoshi3972
    @hrjoshi3972 3 роки тому +39

    खुलेर सब कुरा निस्पक्छे का साथ भन्नू भाे
    सलाम छ बुवा अामा पर्ति र त्यो कालेतेजेन्द्रलाई
    जेल ठाेक्नु पर्छ

  • @parbatibudathoki8256
    @parbatibudathoki8256 3 роки тому +162

    बाबाकाे कुरासुनेर मेराेत आशुनै अढिऐन 😭😭😭💔💔💔🙏🙏🙏🙏

    • @rudrabc4348
      @rudrabc4348 3 роки тому

      Same burthuki

    • @CRSASMR
      @CRSASMR 3 роки тому

      😭😭

    • @srikrishna3316
      @srikrishna3316 3 роки тому +1

      m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share

  • @balbahadur6770
    @balbahadur6770 3 роки тому +25

    भुबन सर बुवाआमालाई ईन्द्रेणिमा लगेर सचिन बाबू सँग भेट गराईदिनु

  • @brawlstara.g1723
    @brawlstara.g1723 3 роки тому +60

    बुवा आमा लाई धेरै धेरै धन्यवाद 🙏👍 साँचो कुरा बोल्नुभएको मा👋👋👋👋

  • @princepalthakuri4904
    @princepalthakuri4904 3 роки тому +28

    आमा बुबा ले साचो कुरो गर्नु भएको छ धन्यवाद🙏🙏

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf 3 роки тому +277

    आखिर कलाैटे नै गलत रहेछ राम्रो भएको भए आफ्नो बाबा आमा ले पनि खराब छ भन्नु भएको छ

  • @binisunar5369
    @binisunar5369 3 роки тому +16

    😢😢😢कस्तो मनदुख्यो जे होस आमा बा सहि हुनुन्दो रैछ ☺️ thank yuh so much buwa aamaa 😢😢😢

  • @gangatandan9734
    @gangatandan9734 3 роки тому +41

    आमा बाबाको कुरा एकदम सहि लागेयो 🌺🌺🌺👏👏👏

  • @aaryasnshrijanshilagurung8816
    @aaryasnshrijanshilagurung8816 3 роки тому +26

    साचोको पक्षमा बोल्नुभो बुबाआमा सलाम हजुर्हरुलाइ

  • @brawlstara.g1723
    @brawlstara.g1723 3 роки тому +54

    सचिन को बाल खाता खोलेर पैसा राखिदिए राम्रो हुनेथियो कि सर

  • @kareenatumbahanghaphe9205
    @kareenatumbahanghaphe9205 3 роки тому +14

    बूवा आमा को मन सारै सफा रैछ अब सचिन आफ्नो आमा सॅगै बस्नू पाउनू पर्छ 🙏🙏🙏🙏🙏🙏🙏

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 роки тому +27

    हजुर बाबु अामा समजदार रहेछन राम्राेलागेयाे धन्नेबाद तेजन्द्रले अाफ्नाेबाबु अामालाइ पनि वस्तान नगने´ तुरुन्त सचिन र पुतलि लाइ ईन्द्रेकाे जिम्मा लगायर तेजेन्द्रलाइ घरपठाउन पराे

  • @teklamichhane9514
    @teklamichhane9514 3 роки тому +26

    आमाबुवाको आशिर्वाद लागोस जेठो छोरालाई लागछ पनि बुवा आमाको जति सेवा गर्यो उति राम्रो हुन्छ

  • @parbatibudathoki8256
    @parbatibudathoki8256 3 роки тому +60

    बाबा आमाले आफनाे अरकाकाे नछुटाई न्याेऐकाे कुरागरिदिनु भऐ धनेबाछहजुरलाई 🙏🙏🙏🙏💞💞💞💞💞💞💞💞💞

    • @yamsingjai9225
      @yamsingjai9225 3 роки тому +1

      Atro sano bachha lai magi khane vado banauna milxar parbati jiu sachinko baba le yo tw bal sosan vayoni

  • @ramusewa4775
    @ramusewa4775 3 роки тому +17

    बुबा आमा को कति राम्रो बिचार ♥️♥️

  • @निर्दोशीमन
    @निर्दोशीमन 3 роки тому +48

    बुवा आमाले आफ्ना छोराको सपओर्ट नलिएर जे साचो हो त्यो भन्दिनु भयो धेरै राम्रो कुरा गर्नु भो आमा बुवाले

  • @ramgauchan5002
    @ramgauchan5002 3 роки тому +19

    साह्रै मन को कुरा गर्नु भयो बाबा आमा ले

  • @keshbahadur5461
    @keshbahadur5461 3 роки тому +10

    नमस्कार मिडिया सर अति मिठो सचिन को हजुर अामा र हजुर बुबा संगको कुरा सुन्दा धेरै खुसि लाग्यो ई बा अामा लाई काठमाडौ लिएर सचिन र पुतली संग भेट्ने बाताबरण गर्दिहोला सर कुरा सुन्दा सचिनको बाबाक‍ो धेरै ठुलो गल्ती रहेछ ई बुढा बा अामाको अाशुले पकै पनि सराप्प मिल्नेछ सचिन को बाबा तपाईं समयमै तपाईंको बानी सुधार नुहोला

  • @durgapanday6049
    @durgapanday6049 3 роки тому +3

    फुपुले त पहिला बुवा आमा बाउ कसैले हेरेनन भन्नुभाको थियो ।फुपुले मात्रै हो हेरेको फुपुलाइ धेरै धेरै धन्यवाद ।अरु सबै बोलेको आगो मात्रै ताप्ने हुन अब सबैको हाइ हाइ पहिला कसैले हेरेन्न अहिले नाटक

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 роки тому +80

    गलत लाई गलत सहि लाई सहि भन्नूएकोमा
    बाबा आमा प्रति हार्दिक धन्यवाद 💐🙏
    त्यो कलौटे लाई जेलमा हाल्नैपर्छ 🤔🙄

    • @uttamshrestha2225
      @uttamshrestha2225 3 роки тому +2

      Good bhuwan sir ....

    • @prabinentertainment6143
      @prabinentertainment6143 3 роки тому +3

      Hjr ko comment jun sukai vedio haruma pani dekhna painxa 😲😲😲😃😃😃

    • @dakshthapa5827
      @dakshthapa5827 3 роки тому +2

      यो दिदी जहाँ पनि कति छिटो भिढियो
      हेर्नु हुनछ। र कति छिटो कमेन्ट गर्नु भएको
      जयुनो भिडियो मा पनि अचम्म छ बाबा 🤔🤔🤔🤔🤔

    • @ayatullamiya1874
      @ayatullamiya1874 3 роки тому +2

      तुरुनै हाल्नु पर्छ मकै भुटने हाडिलाइ

    • @srikrishna3316
      @srikrishna3316 3 роки тому +1

      m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share

  • @kajinepali4115
    @kajinepali4115 3 роки тому +16

    एति कुरा सबै पत्रकार मित्रहरू सबै दरसक हरु ले सुन्नुभो अब दुई दाजु बहिनि आमा एक ठाँउ मा राखे हुन्छ

  • @anjanapuri3941
    @anjanapuri3941 3 роки тому +27

    सत्य बोल्नू भयो बाबा आमाले अब सचिन आफ्नो आमा संगै बस्नुपर्छ

  • @pujamagar6295
    @pujamagar6295 3 роки тому +25

    दिदिबहिनि अामा बुवा सबैलाई दुख दियकाे रहेछ कलाैटे राम्रो रहेनछ

  • @jayarambudha7406
    @jayarambudha7406 3 роки тому +19

    न्याय को प क्षय मा बोल्नु भएको मा बुबा आमा लाई धेरै धेरै धन्यवाद सचिन लाई आमा सङगै राखिदिने बाताबरण मिलाई दिनु होला पत्रकार साथीहरू

  • @pushpakammu3331
    @pushpakammu3331 3 роки тому +4

    आफ्नो छोरा हो भनेर नलुकाएको मा धेरै धेरै धन्यवाद आमा बुवा लाई अनि अब त्यो कलौते लाई सजाय दिय पर्छ 🙏🙏🇳🇵💘💘💘

  • @subashpantha9759
    @subashpantha9759 3 роки тому +76

    दुख को कुरो इन्डिया लाउरे छोरो ले महिना मा 5 हजार नै दिए नि हुन्छ नि

    • @user-oi3lb4yp5d
      @user-oi3lb4yp5d 3 роки тому +2

      मैले नि त्यहि भन्या त नि

  • @munabc1247
    @munabc1247 3 роки тому +40

    सचीनलाई भेटाईदीनुन हजुरबुबा हजुरआमा सङ्ग

  • @sabnamsabu8230
    @sabnamsabu8230 3 роки тому +48

    सर्बप्रथम त सचिन को बाबा ले दोस्रो बिहे गर्नै गल्ती हो। राम्रो मान्छे ले घर मा स्वास्नी हुँदा हुँदै अर्को लेर हिंड्दैन।

  • @laxmipaneru7738
    @laxmipaneru7738 3 роки тому +12

    सचिनकाे अामा सँगै बस्नुस् अामा बुवा सचिन पुतली सबै मिलेर बस्नुस् हजुर

  • @hamronepalhamenepalehitang8503
    @hamronepalhamenepalehitang8503 3 роки тому +3

    आज संन्न मैले आफ्नो छोरा भन्दा बुहारी लाई राम्रो भन्नि सासु ससुरा देखियो सलाम छ

  • @bhimbahadurkhadka8278
    @bhimbahadurkhadka8278 3 роки тому +19

    बुवा आमा सबैका यस्तै बुज्ने भएको भए धेरै बुहारी ले दुख पाउने थियन यति बुजकार सासू ससुरा हुदा पनि बुहारिले दुख पाईन

  • @kajinepali4115
    @kajinepali4115 3 роки тому +5

    भुबन जि यो भिडियो सबै ठाँउ मा पुराउनु होला र याहा बाबा आमा लाई पनि केहि सयोग गर्नु होला सेवा नाइँ धर्म हो

  • @sujbjkgyui9642
    @sujbjkgyui9642 3 роки тому +8

    अामा बाबाको कुरा धेरै राम्रो लयो अामा बाबा धेरै बुझ्ने हुनुहुदो रहिछ

  • @muskanbro128
    @muskanbro128 3 роки тому +47

    सत्यतथ्य प्रमाण का पात्र ❤️

  • @shandipsunam4316
    @shandipsunam4316 3 роки тому +8

    आमाबुबा को कुराले सरै मन छुयो सधै सगै हुनु ह्जुरहरु 😢😢😢😥

  • @sumankarki8558
    @sumankarki8558 3 роки тому +22

    हजुर बाले नढाटि भनुभयाे यकदमै सफा मन रहेछ

  • @menukakhanal6787
    @menukakhanal6787 3 роки тому +4

    धेरै सहि हुनुहुदो रहेछ बुबा आमा सलाम छ हजुर हरु लाइ।।🙏🙏🙏🙏🙏🙏🙏

  • @bishnupariyar586
    @bishnupariyar586 3 роки тому +143

    अरु त म केही भन्ना चाहना त्यो बाबु नानी आमा काे हात मा मिलाइदिनु होला 🙏🙏

  • @sankarpun5733
    @sankarpun5733 3 роки тому +9

    न्याऐको लागि बुबा अामा सही बल्ल्नुभो धेरै धेरै धन्यवाद यो कलौटेको साथमा भन्दा उनको जन्मदिने अामाको साथमा हुनुपर्छ

  • @ramesh2833
    @ramesh2833 3 роки тому +10

    बुवा आमा को सोच बिचार साह्रै राम्रो रहेछ हृदय देखि नमन बुवा आमा प्रति😍

  • @jhamthapa9401
    @jhamthapa9401 3 роки тому +3

    हजुर बुवा आमा लाई हिर्दय देखि नै नमन धन्यवाद छ

  • @dolpanday1602
    @dolpanday1602 3 роки тому +12

    बुबा आमा ले सहि कुरा गर्नु भयो अहिले आयर कति फटा रहेछ त सचिन को बाबा भन्ने थाहा भयो र आमा बाबा लाई पनि हेर्नी न रहेको रहेछ जसरी नि सचिन लाई आफ्नो आमा सङ बस्ने बाताबरण मिलाइदिनु होला सर

  • @subhadradulal4828
    @subhadradulal4828 7 місяців тому +1

    सहि बोल्नु भएको छ सलुट छ बुवा आमालाई ❤❤

  • @madhabdarlami697
    @madhabdarlami697 3 роки тому +11

    बुबा आमाको सुरक्षा पनि दिनुपर्यो है पत्रकार मित्र हरु पारिबारिक कुरा बाहिर ल्याउदा ख्याल गर्नु। अब त्यो कलौटे बाट बाउ आमा र जेठी बुढिलाइ खतरा छ

  • @Shreeya267
    @Shreeya267 3 роки тому +103

    थुक्क छोरा को नाम मा कलंक डाँका, बाबु अामा लाई यो अवस्था मा राखेर काठमान्डौ मा छोरा को कमाई मा कान्छि स्वास्नि सँग मोज गरेर बस्छस😡😡😠😠.... पत्रकार हरु सचिन र पुतली उनीहरु को जन्म दिने अामा सँग बसाल्ने व्यवस्था मिलाउनुस र केहि रकम बाजे बजेई लाई पनि दिनु पर्यो 🙏🙏🙏

  • @galmayabk31
    @galmayabk31 3 роки тому +23

    Baba ama Sarai sida hunu hudo raixa Maya layo 🙏❤️💕💕💕💕💕

  • @bhagawatikhadka6526
    @bhagawatikhadka6526 3 роки тому +3

    उस्तै भय आफ्नै छोराको पक्षमा बोल्नु हुन्थो होला
    सहि हुनुहुदो रहेछ सत्य बोल्नु भयो आमा बुवा प्रती नमन्🙏🙏🙏

  • @bedeshachhetri8840
    @bedeshachhetri8840 3 роки тому +23

    हजुर अामा हजुर बुवा काे अासुले नाति पर्ति काे माया

  • @ashokgrgrashok1048
    @ashokgrgrashok1048 3 роки тому +4

    बुवा अामा तपाईं लाई भगवानले सदैव खुश राखुन शुभकामना

  • @sirjanalamsal6062
    @sirjanalamsal6062 3 роки тому +122

    सबैको मन रुयाएर आफू खुशी हुन सक्ने पनि मान्छे हुन्छ्न्😡😡

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 3 роки тому +27

    सबै टाठोबाठो परिवारहरु सहयोग हातमालेउन अनेकौं बाहाना देखियो 🤕

  • @miragurung3900
    @miragurung3900 3 роки тому +6

    सत्य बोल्नु भयकोमा बा आमालाई सलाम छ🙏🙏🙏🙏

  • @saritaparajuli4895
    @saritaparajuli4895 3 роки тому +21

    बुवा आमाको मन साह्रै सफा रहेछ बिचरा

  • @badigad8465
    @badigad8465 3 роки тому +4

    जे भए पनि सत्य युगको आमा बाबा हुन झुठो बोल्न जान्नुहुन्छ हेर कलौते तिम्रो एकएक पर्दाफास हुदैछ ! आमा बाबालाई हार्दिक नमन 🙏

  • @khempuri9057
    @khempuri9057 3 роки тому +1

    सचिन का हजु बवा र हजुर आमा सग भेट भएको सचिन लाई हेरन मन छ

  • @ishworpokhrel2041
    @ishworpokhrel2041 3 роки тому +12

    baba ko man kati ramro ho wow sai kura garnu vako xa

  • @narayanbohara9638
    @narayanbohara9638 3 роки тому +3

    हजुरबुबा को कुरो सहि हो सचिन परियार को बाबा यक दम बदमास नै हो सचिन को जिन्दगी धराप मा छ बिचरा बुवा जति छोरा छोरी भय पनि सुख पायनन्😥😥😥😥

  • @ushakhadka716
    @ushakhadka716 3 роки тому +74

    ल पत्रकार ज्यु बुबा आमा लाई ktm लगेर भेटने बाताबरण मिलाइ दिनु पर्यो🙏🙏🙏🙏

  • @princelamsal1373
    @princelamsal1373 3 роки тому +7

    सचिन को हजुर बुबा हजुर आमा को भिडियो ले सारै रुवायो

  • @amritasunar1388
    @amritasunar1388 3 роки тому +37

    Bichara ama ba ❤️❤️

  • @ammarsunar1201
    @ammarsunar1201 7 місяців тому

    🙏🙏🙏🙏🙏🙏अामा बुवालाई धेरै सम्मान छ बुहारीले पनि सुख काटुन भने, भन्नुहुन्छ कति राम्रो साेच सत्य बाेली ,ति अाँखाबाट झरेकाे अासु ।नाति नतिना साथमा भए कति खुसि हुनुहुन्थ्याे हाेला

  • @bxrryblish4582
    @bxrryblish4582 3 роки тому +16

    सत्य हो बुढा बुढि को कुरा ।।।

  • @udayakc9661
    @udayakc9661 3 роки тому

    यो भिडियोले सार्है मन छोयो ,सचिनको हजुरबुबा र हजुर आमाका कुराले ! उहाँहरुको छोरा तेजेन्द्र परियार आमा बुवाप्रति कत्ति कट्टर रहेछ,भन्ने जति यता 🤗

  • @chudamanikadel
    @chudamanikadel 3 роки тому +70

    कलुवा अब त गैस केटा😂😂😂😂

  • @binitatamang5614
    @binitatamang5614 3 роки тому +2

    Hajur buba ra Hajur AMA sarai ramro lagyo, Ati man chuyo 🙏🙏🙏

  • @durgapanday6049
    @durgapanday6049 3 роки тому +21

    तुरुन्तै कलौटेलाइ काठमाडौ बस्न नदिनु गाउँ धपाइदिनु होइन भने जिया भुसाल पढाइ कति राम्रो छ कला गला छ ।त्यो नानू कता गैन त ।कलौटेले छोराछोरीलाई बुढिलाइ अतिनै हेला गरेको रहिछ ।

  • @user-sd9fx9xm2j
    @user-sd9fx9xm2j 7 місяців тому

    हो अबसे पनि बाउ आमा भनेको भगवान् हुनु जे छ आफने ईमानदारी गुमानु हुदैना ठिक हो बुवा आमा भगवान् ले रक्षा गरुन् बाबू लाई🙏🙏🙏😢😢😢😢😢😢😭😭😭😭😭❤️❤️❤️

  • @budakumarkumar804
    @budakumarkumar804 3 роки тому +11

    Buba Aama Lai salam x

  • @Bijaya__vloge2002
    @Bijaya__vloge2002 3 роки тому

    wow बुबा आमा कति महा हुनुहुँदो रैछ ❤️🙏 कति सत्य बोल्नु भएको एकदम खुशी लाग्यो बुबा आमा को कुरा सुनेर सचिन को बाउ लाई कडा भन्दा कडा कार्वाही होस✊✊ ।।