प्रीय दर्शकवृन्द ! सरस्वती मातालाई साक्षी राखेर प्रणय दिवशको न्यानो शुभकामना सहित हाम्रो फिल्म 'ऊनको स्वीटर’ को टाईटल गीत ‘फूल' को पुर्ण अंश यहाँहरुको समिप राख्दैछौँ। स्वीकार्नुस ल ? यो प्रेमिल सन्दर्भमा ‘ऊनको स्वीटर’ का दुई पात्रका केही भाव / अंशहरु पनि समावेश गरेका छौं। यसले हाम्रो फिल्मको स्वरुपलाई केहि मात्रामा चित्रित गर्छ। - सप्रेम ❤️
आँखा चिम्लेर राती सुत्दा प्रिय् गायक सुजन चापागाईंको गित सुन्न कम्ताको मज्जा हुन्न।❤ Meditation भन्छन नि ,हो ठ्याक्कै तेस्तो।। मीठो सम्झना अनि धेरै माया ,सानु।🥰
गीत भनेको मनवाट गाएको हुनु पर्यो पैशा र भाइरलको पछि गाइएको गीत केही दिनलाई मात्र हो तर यसरी ठेट,लोक संगीकको समायोजनले हजुरको संगीत युगयुग वजीरहनेछ,आहा कति मिठो….जय गीत जय सॅगीत🙏
झ्यालबाट सानो प्रकाश को किरणसम्म नि भित्र पस्न नपाउने मेरो अतीत भन्दा भयानक अन्धकार कोठामा सिरानीमा राखेको फुनमा बजिरहेको यो सुजन दाइको प्रत्येक गितले निक्कै गलाइ दिन्छ अनि शान्त मनको तलाउमा सहनै नसक्ने गरि छाल चलाइदिन्छ यी स्वर सङ्गीत सधा अमर रहनेछन हरेकका मन मस्तिष्कमा
आज लुकेर उसको टिकटक हेरे , यहि गीतमा टिकटक बनाएकी रैछ , अरु सङ कतै घुम्न गएकी रैछ ।। छ महिना अगाडि यो गीत रीलिज हुने बित्तिकै उसलाई पठाएको थिय , तर अहिले एक्लै सुन्दै छु अनि सम्झिदै छु । कास ........
खासमा सबै याे स्वरमा न झुम्ने काेहि नहाेला तर हाम्रा प्रिय गायक स्वर्गीय नारायण गाेपाल लाई कहिले नभुल्नु हाेला , याे गित चाहि स्वर्गीय गायक नारायण गाेपालकाे हाे है ।
Aafu boulai rax ani arulai bolako re.ja hospital gayer dimag chek garer aaija.yo narayan gopal ko song ho.paxi sujan le unko sweterma cover gareko ho..@@subarnabudhathoki717
हर्क साउद दाजुलाइ उच्च सम्मान छ नेपाली म्युजिक क्षेत्रमा उहाँ जति शब्द केलाउन सक्ने सायदै कमै होलान अनि पछिल्लो चरणमा जस्तो सुकै शब्दलाई पनि मीठो आवाज भर्न र गित कम्पोज गर्ने क्षमता भएको एकदमै अब्बल र सफल गायक एबम संगितकार सुजन चापागाईं दाजुलाइ पनि हार्दिकनमन छ ।बिपिन दाजु र मिरुना दिजुको त झनै कुरै नगरौ जिबन्त अभिनय छ ।
Exactly 6 months back i made a story on this song and she replied on my story, that's how our love story started and full version of this song is finally uploaded and on valentines day ❤ Going to play this song on our wedding. Thank you guys !!❤
@@theRohitPariyar bro lai ni malai jhai cool hune rahar le hola chaine nachaine question sodhne? Like Maggi bibaha ko barema ta sunexau ni hai? 1week heri kyari bihe garda ni sapana ko maya paye vanne garxan ta manxe haru.. 6month kasai lai maya garna lai enough time ho. Hoina ra? Tetinjel usko aani baani sab taha hunxa plus maya poni lagxa/ lagdaina taha hunxa.. Abo usko yeti mitho jiwan ko vogai ko bhawana pokheko xa gheet le garda k vayo ani k hudia xa vanera usko lyf ma.. Timi vane 6 month? Hahahha Btw timro baba mumy mo arrange thyo ki love? Love nai roixa vane kati yrs garexan tani. 🙏 Anyetha naliu la.. yestai xa sansaar 🙏 Hami nepali lai wa ma wa milauna teti sajilai audaina.. like afnai pocket money po sakine vanne darr lagxa 🙏
खोक्रो स्टार्डम देखि टाढा अनि सस्तो लोकप्रियता देखि पर गुन्जिरहेको एउटा सुमधुर आवाज जसले मन मस्तिष्कलाई मात्रै हैन भित्री आत्मालाई पनि तृप्त बनाउने जुन नेपालि संगितहरुप्रति सलाम छ्🙏
आज लुकेर उसको टिकटक हेरे, यहि गीतमा टिकटक बनाएकी रैछ, अरु सङ कतै घुम्न गएकी रैछ ।। छ महिना अगाडि यो गीत रीलिज हुने बित्तिकै उसलाई पठाएको थिय, तर अहिले एक्लै सुन्दै छु अनि सम्झिदै छु । कास.......😞 0:24
तिमी बिना तिमी हुनु भनेरै थालिनु पर्ने गीत , त्यो कहिले आउछ भनेर पर्खीबस्दा अगाडीको त केहि बुझिन , एकदम धेरै कला एकै ठाँउ भयो कि क्या हो ? नराम्रो चै होइन है ! 😊
निःसन्देह सुजन चापागाईं एक उच्चकोटीका नेपाली गायक हुन्(उत्कृष्ट भन्न पनि रुचाउँछु म त), उहाँ मेरो फेबरेट पनि हुन्।दिनमा कमसेकम पनि एक पटक म उहाँका गीत गुनगुनाउने गर्छु। तर भन्न मन लागेको एउटा कुरो सुजन चापागाईंसँगका संयुक्त गायनमा विध्या तिवारीका गायन र प्रस्तुति पनि हरेक पटक उत्तिकै दमदार र प्रशंनशनीय रहेको हुन्छ। चाँहे त्यो ' बाफ ' मा होस् फेरि चाँहे त्यो ' तीनपाते ' मा होस् या फेरि ' ऊनको स्वीटर ' मा। तर विध्या तिवारीका प्रशंसा भने उत्ति गरिएको अथवा उनी बारे उत्ति चर्चा गरिएको देखिँदैन। हरेक पटक जब यी दुईका संयुक्त गायनमा कुनै प्रस्तुति आउँछ यो हुनाको कारण किन होला भन्ने प्रश्नले असमञ्जसमा परिरहन्छु। अझैं पनि हाम्रो समाज male dominant हुनाको कारणले हो कि के कुराले हो। थाहाँ छैन।
यस्तै नेपाली गीतहरू अलि बढी भए मात्र पनि हामी उच्च शिखरमा पुग्ने थियौं होला । अनि यो गीतको मिठास आहा कति आनन्द लाग्ने यो गीत सुन्दा । प्रडक्सन टिमलाई धेरै धेरै धन्यबाद र आगामी दिनमा पनि यस्तै गीत बनाउँदै जानु होला , शुभकामना ❤
Sometime all you need is some rejections to fully understand potential you have. He was average during Nepal Idol, he got rejection, learnt and prosper. Even he admit that why are you being salty tf?
नारायण गोपालको गित सुन्न लगाउने मेरा अग्रज संगित प्रेमि हरुलाइ नमन गर्छु , उहाहरुले नारायण गोपाल को स्वरलाइ सरस्वती को वास थियो भनेर सुनाउनु हुन्थ्यो पछिल्ला बर्षहरुमा जब नेपालि गित संगितमा सुजन चापागाइको आगमन भयो मैले दोश्रो नारायण गोपाल देखेको हु! नारायण गोपालको बारेमा हजुरबुवा र बुवाले सुनाउनु भयो अब मैले मेरा सन्तति लाइ सुजनको चापागाइको बारेमा भन्नुपर्नेछ, चिनाउनु पर्नेछ्।
I'm sure this movie will be blockbuster 🎉 because of its strong team.especially Bipin karki and Miruna magar.they never disappointed us. I am very very excited for this movie..so best wishes Bipin karki, miruna magar,sujan chapagai ,nabin Chauhan and whole family of oon ko sweater ❤.
Love from India ...One of the best singer frm my home countrymen Nepal .. Sujan Dai I have shared ur songs and Videos to AR Rahman Sir .. one day u will be here i promise .. Rahman sir liked ur videos n songs too .. ur music is too good .. God Bless you always ❤ ..ur smthing different.. love ❤❤❤❤❤❤
धेरै पटक सुनेँ । सुमधुर आवाजमा बिलाएका यी सरल शब्दहरु । मन सिरिङ्ग भयो । हृदय तरङ्गित भयो - भइनै रह्यो । छचल्कियर भावना । आखिर को बगिन नयनमा । आखिर को ।।❤❤
maile yo song ma comment gareko xu kinaki mero comment ma jasle like garxa tyo notification le malai remind garne xa and i will see again this masterpiece ❤❤
Wow my fav...song ❤❤❤ sujan dai ko biggest fan vayera hola dai ko start voice bata nai aasu yrr ksm❤🙏🙏 tqs artmandu ...🙏🙏 tei mathi bipan dai(basmey dai🙏 niru madam🙏
तिमी मेरो आत्माको एक यस्तो मधुर अमर गीत हौ, जसको प्रेमले ईश्वर र जीवनको मिलन गराउँछ, तिम्रो अस्तित्वको अनुभूतिमा म येसरी फुली सके बासनाभै उडीदै मेरो मन तिम्रो अस्तित्वको आकाश हराउँछ।
नेपाली सांगितिक क्षेत्रका धरोहर आदरणीय व्यक्तित्व गायक श्री सुजन चापागाई ज्यु ! लाई मनै देखि मिठो माया,, नेपाली संगितको एउटा छुट्टै स्वाद पस्किन माहिर यहाँलाई आगामि दिनहरूको लागी अझै बढि शुभकामना। 🎉❤❤
आर्टमाण्डूको भर्खरै रिलिज भएको "मखमली" - Movie Song [ऊनको स्वीटर] हेर्नको निम्ति
ua-cam.com/video/CgVQkHQqNNI/v-deo.html
⁰
प्रीय दर्शकवृन्द !
सरस्वती मातालाई साक्षी राखेर
प्रणय दिवशको न्यानो शुभकामना सहित हाम्रो फिल्म 'ऊनको स्वीटर’ को टाईटल गीत ‘फूल' को पुर्ण अंश यहाँहरुको समिप राख्दैछौँ। स्वीकार्नुस ल ?
यो प्रेमिल सन्दर्भमा ‘ऊनको स्वीटर’ का दुई पात्रका केही भाव / अंशहरु पनि समावेश गरेका छौं। यसले हाम्रो फिल्मको स्वरुपलाई केहि मात्रामा चित्रित गर्छ।
- सप्रेम ❤️
ajja sarsati pujako parsad paye jasto vo
Hart toching song ❤❤❤❤❤
Your voice, lyrics and music is just that amazing.. can't put into words.. 💗💗
सबै ले सुनि दिनु होला।
Love you sir ❤
न्यानोपन त तिमीले नै लिएर गयौ,
केवल धागो मात्र छ स्विटरसँग।
🔥🔥🔥🔥🔥🔥🔥
❤🌸
Touching lines❤️
कस्सम......
❣️💐
Bohot Acche song hai ❤😢.love from South India Tamilnadu🇮🇳🇮🇳🥺🥺❤️🙏🙏
Thank you for loving Nepali song❤
Tamilnadu 🎉
@@gangamoktan632 South indian all Indian ko bohot respect karta hai. We together Indian film🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳
@@mayukhpurkayastha2649 Syd tum hme indian soch rhe ho pr hm indian nhi Nepali h
@@vinayakpunce4483 ok❤️❤️❤️ nepal ki kaha say ho Aapp brother meri hindi ok may tamil insaan hu
आँखा चिम्लेर राती सुत्दा प्रिय् गायक सुजन चापागाईंको गित सुन्न कम्ताको मज्जा हुन्न।❤ Meditation भन्छन नि ,हो ठ्याक्कै तेस्तो।।
मीठो सम्झना अनि धेरै माया ,सानु।🥰
Same here
Dorai dorai sundai sutxu mata jhan😢
Same😂
@RajanAlemagar chal jhuuti
Same pinch
जति सुनेपनि धित मर्दैन। क्या जादू छ। आहा!
पटकपटक सुनेर नथाक्ने कोको हुनुहुन्छ?❤🙏😌😍
Moh xau tw 😢😢😢
Mah🫡 mero MBL KO watch time 7-8hrs hunxw tesma 5-6 hrs yo gana bajeyko hunxw 😂
24/7.. playing on my cellphone 📱🥹❤️
I probably listen once everyday. do not know when will this stop
गीत भनेको मनवाट गाएको हुनु पर्यो पैशा र भाइरलको पछि गाइएको गीत केही दिनलाई मात्र हो तर यसरी ठेट,लोक संगीकको समायोजनले हजुरको संगीत युगयुग वजीरहनेछ,आहा कति मिठो….जय गीत जय सॅगीत🙏
यो गीत हैन
यो भावना हो ,यो शान्ति, यो सब हो ,यो जून हो मेरो नज़रको❤ thank you ❤
That's true ❤
😊😊😊😊
Sujan chapagain ❤❤❤ दिल भित्र गढ्ने स्वर, शब्द अनि सङ्गीत
Sabdha Harka Saud Sir Ko Ho
यदि यो कमेन्ट देखेउ भने केबल मुस्कुराइदिनु....खुसी लाग्नेछ मलाई 😊😊
Huss
😊😊
😂
😊😊
😄😄
झ्यालबाट सानो प्रकाश को किरणसम्म नि भित्र पस्न नपाउने मेरो अतीत भन्दा भयानक अन्धकार कोठामा सिरानीमा राखेको फुनमा बजिरहेको यो सुजन दाइको प्रत्येक गितले निक्कै गलाइ दिन्छ अनि शान्त मनको तलाउमा सहनै नसक्ने गरि छाल चलाइदिन्छ यी स्वर सङ्गीत सधा अमर रहनेछन हरेकका मन मस्तिष्कमा
Vo Vai....atit lai nasamjhim Sarai mutu dukhera auxa ...
आज लुकेर उसको टिकटक हेरे , यहि गीतमा टिकटक बनाएकी रैछ , अरु सङ कतै घुम्न गएकी रैछ ।। छ महिना अगाडि यो गीत रीलिज हुने बित्तिकै उसलाई पठाएको थिय , तर अहिले एक्लै सुन्दै छु अनि सम्झिदै छु । कास ........
More power to you sir❤️.
😊😊😊
We are same condition ❤
Be strong dear bro..world is beautiful..keep moving ❤❤
❤❤❤❤❤
जो संगीत अपने लोक से रचा और बसा होता हैं उसमे भाषा कोई बाधा नहीं होती बहुत सुंदर पूरी टीम को बधाई और ढेरों शुभकामनाएँ Love from India 🇳🇵🇮🇳❤🙏
Bhai Sab, Aapko Nepali Language Aata Hey Our Nahiaata Hey Uto Mereko Pata Nahi Balki Hindi Aur Nepali, French Our Spanish Jaisa Hai
Yes I'm from India too! lots of love to nepal ❤🇳🇵
सुजन चापागाईं मन परे जती यता आऊ ल ❤
One of the my favorite singer❤❤❤
❤❤
नेपालको Top lyrics man आदरणीय मामा (हर्क saud)always high level and talent mind❤🤘🤘✍✍✍✍✍✍🤘🤘👍👍👍✍✍✍
Sujan chapagain गाएक कस कस्लाइ मन ❤पर्छ यता हाजिर हुम है।म त बिग फयान।यो होनि त गित वाव🎉❤
धैर्यताको फल सुमधुर हुन्छ ।
साह्रै मीठो गीत ❤️❤️
agreed
नारायण गोपाल , रामकृष्ण ढकाल ,
को बाटो मा सुजन सर 🙏
सङ्गीत र स्वर दुबै मन छुने ❤❤❤
यिनले त आफैं कम्पोज गर्छन अझ आफ्नो सबै गीतहरु!
Never forget lyricist
Yo original geet narayan gopal ko ho guys anyway
@@Gyaltsen032 really 🤔🤔🤔
@@Gyaltsen032 tapai jhukkinu bhayexa, tyo narayan gopal ko computer generated ho AI use garera
खासमा सबै याे स्वरमा न झुम्ने काेहि नहाेला तर हाम्रा प्रिय गायक स्वर्गीय नारायण गाेपाल लाई कहिले नभुल्नु हाेला , याे गित चाहि स्वर्गीय गायक नारायण गाेपालकाे हाे है ।
किन बहुलाको होला यो गित सुजन चापागाई सर को हो नारायण गोपाल को फेक भोकल बनाका हुन अहिले जुन लिगल काम होईन
Aafu boulai rax ani arulai bolako re.ja hospital gayer dimag chek garer aaija.yo narayan gopal ko song ho.paxi sujan le unko sweterma cover gareko ho..@@subarnabudhathoki717
सरस्वती पुजा को दिन पर्खने सबै आउनु है ।अब हाजिर लगाउन ।
• खुशी हुनलाई हजारौ सम्बन्ध होइन,हजारौं खुशी दिने एउटै सम्बन्ध भए चल्छ जिन्दगी l🫰♥️
1:39 1:41
Yeah 200%❤❤❤❤❤🤞🎊🌻🌼🙏
☹️☹️☹️☹️
Ho 😢🫶
Sahi kura
जतिपटक सुन्दा पनि दिक्क वाक्क नलाग्ने झन सुन झन सुन्न मन लाग्ने मैले त हजारौँ पल्टक यो गीत सुनी सकेँ। वा कति मिठो सोर ❤❤
Sahi ho
हर्क साउद दाजुलाइ उच्च सम्मान छ नेपाली म्युजिक क्षेत्रमा उहाँ जति शब्द केलाउन सक्ने सायदै कमै होलान अनि पछिल्लो चरणमा जस्तो सुकै शब्दलाई पनि मीठो आवाज भर्न र गित कम्पोज गर्ने क्षमता भएको एकदमै अब्बल र सफल गायक एबम संगितकार सुजन चापागाईं दाजुलाइ पनि हार्दिकनमन छ ।बिपिन दाजु र मिरुना दिजुको त झनै कुरै नगरौ जिबन्त अभिनय छ ।
भ्यालेन्टाइनको दिन एउटा प्रेमीको भन्दा धेरै waiting यो गीत को थियो।
सोचेको भन्दा धेरै उत्कृष्ट
Mind blowing creation legend @Sujan_Dai
आज सम्मकै उत्कृष्ट गित सुन्न पाइयो तर बिडम्बना नेपाल मा जति राम्रो गरेपनी अवसर छैन के गर्नु ।
अहिले सम्म सुजन सर को यो गित १०पटक सुनी सक्या १० पटक भन्दा बढी सुन्ने साथी हरु यता हाजिर हुम
Narayangopal ko copy song ho hai phool vonne chick it out
Meee
Exactly 6 months back i made a story on this song and she replied on my story, that's how our love story started and full version of this song is finally uploaded and on valentines day ❤ Going to play this song on our wedding. Thank you guys !!❤
❤ sai ho
Wow❤
What a awkward start 😂
only 6 months and you know you are gonna marry her......i mean great if that happens but hold your horses bro
@@theRohitPariyar bro lai ni malai jhai cool hune rahar le hola chaine nachaine question sodhne?
Like Maggi bibaha ko barema ta sunexau ni hai?
1week heri kyari bihe garda ni sapana ko maya paye vanne garxan ta manxe haru..
6month kasai lai maya garna lai enough time ho.
Hoina ra? Tetinjel usko aani baani sab taha hunxa plus maya poni lagxa/ lagdaina taha hunxa..
Abo usko yeti mitho jiwan ko vogai ko bhawana pokheko xa gheet le garda k vayo ani k hudia xa vanera usko lyf ma..
Timi vane 6 month?
Hahahha
Btw timro baba mumy mo arrange thyo ki love?
Love nai roixa vane kati yrs garexan tani. 🙏
Anyetha naliu la.. yestai xa sansaar 🙏
Hami nepali lai wa ma wa milauna teti sajilai audaina.. like afnai pocket money po sakine vanne darr lagxa 🙏
खोक्रो स्टार्डम देखि टाढा अनि सस्तो लोकप्रियता देखि पर गुन्जिरहेको एउटा सुमधुर आवाज जसले मन मस्तिष्कलाई मात्रै हैन भित्री आत्मालाई पनि तृप्त बनाउने जुन नेपालि संगितहरुप्रति सलाम छ्🙏
जून हेर्नु तिमी, माथी माथी सगरको
म हेर्छु मेरो जून, तिम्रो नजरको
चिना रेखा केही देखाउन्न, म भाग्य फेरौंला
तिमी बिहान सांझ मेरो, तिम्रै बाटो हेरौंला
फूलहरू मुस्काउंछन, तिमीले देख्छौ र ?
पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र ?
लेकैमा कुहिरो पर्खिरहेछ
सिमसिम सिमसिम हिउंपानी बर्षिरहेछ
तिमी बीना तिमी हुनू, नछोएरै हरदम छुनु
भेटिरहनु नपर्खेर, रूझाईरहनु नबर्सेर
ए ऽऽ बुकीफूल
तिमी जस्तै न्यानो, तिमी जस्तै शितल
ऊनको स्वीटर 🧶
😊😊
Thanku so much lyrics ko lagi ❤
❤❤😭😭😭🫶🏻🫶🏻🫶🏻
😭😭😭😭🫶🏻🫶🏻🫶🏻❤️❤️❤️
जून हेर्नू तिमी, माथी माथी सगरको
म हेर्छु मेरो जून, तिम्रो नजरको..❤❤❤
Most awaited song........आँसु झर्यो तप्प😊❤️
✌️
चिनारेखा केहि देखाउन्न,,म भाग्य फेरौला।।❤️
कोही मान्छे यति प्यारो कसरी हुनसक्छ.... जती सुने पनि धित नमर्ने आवाज, सुजन चापागाई 💗🌹
जब जब कसैलाइ सङ्गितको आच्छु हुनेछ तब तब उसले ‘ऊनको स्वीटर’ लाई सम्झनेछ। ऊनको स्वीटर’ ले भरपुर न्यानो पस्किरहोस्।🙏❤️
आज लुकेर उसको टिकटक हेरे, यहि गीतमा टिकटक बनाएकी रैछ, अरु सङ कतै घुम्न गएकी रैछ ।। छ महिना अगाडि यो गीत रीलिज हुने बित्तिकै उसलाई पठाएको थिय, तर अहिले एक्लै सुन्दै छु अनि सम्झिदै छु । कास.......😞 0:24
पापि
Hajur ko sms le man aarkai vayo😢😢
😢😢😢❤❤❤
@AnitaKc❤❤❤❤-ws3fv
हाम्रो नेपाली Sujan chapaghai दाजु Arijit Sing❤ जस्तै Song लाग्ने को को लाई लाग्छ लाइक गरुम 🎉❤
Nepali sujan Chapagain ho yar k arijit sing vanira nepali lai nepali nai banerw herideuna
Real kura ho Nepal kei Arijit nei hunxa yo awwaz le akhabaata aashu aauxa wow ke awwaz iam From India. But my fav singer in Nepal sujan chapagain
He is only one idol of Nepal, please don't compare with other. ❤️❤️🇳🇵🇳🇵
Nepali Sujan Chapagain ho ni❤
Arjit sing chai sujan Chapagain jasto ho jay nepal
यदि संगीतको एउटा शीर्षक थियो भने सायद त्यो सुजन चापागाईं हुन्थ्यो होला❤️
Limbu culture ko palam jastai ❤❤ kati mitho sabda ani sangit pani tyastai mitho jati suney pani suni rahu jasto😘😘
गीत कहिले Trending मा आउँछ जस्तो भा थियो, बल्ल गीतले न्याय पायो ।।
Congratulations team...
Wau कति राम्रो गित🎉🎉congratulations आदरणीय hero mama(हर्क saud )and sujan chapagain daii🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
$$
असाध्यै मिठो मन्त्रमुख्ध बनाई दिने स्वर सुजन दाइ को।यता दार्जिलिङ तिर पनि वाहाको गीत हरु धेरै मन पराउछै।
The collaboration between sujan sir and artmandu is the best thing ever happened in nepali music industry.
Bipin karki pani ke chhutai rahanu ra
Agreed 🎉
totally agreed
तिमी बिना तिमी हुनु भनेरै थालिनु पर्ने गीत , त्यो कहिले आउछ भनेर पर्खीबस्दा अगाडीको त केहि बुझिन , एकदम धेरै कला एकै ठाँउ भयो कि क्या हो ? नराम्रो चै होइन है ! 😊
Malai ni testai feel vako thiyo first ma tara 2/4 patak repeat garera sune ani ramro lago
Aaj bholi ta malai pani asadhya po suni basnu parchha yo geet ra pahila jasto hoina sajilo po lageko chha ❤❤
कति राम्रो स्वर दाजु यसको छिट्टै म्युजिक भिडियो ल्याउनुहोला यही एक्टरमा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
साच्चै प्रेमीका अनि सरस्वती को प्रसाद पाय जस्तो भयो .Hats up to all and best wishes for your movie❤❤❤ऊनको स्वीटर
अति मनमोहक ...
फेरि एक पटक कुनै बेलाको समयलाई याद गरायो....
अँखा रसायो ।।।।
पुरानो श्रष्टाहरुको सम्मानको लागि उहाँहरुको नाम राख्न बिर्सिनु हुन्न है। बाँकि त मुटु नै छुने गीत र स्वर छ। यो समयमा सबै भन्दा धेरै मनपर्ने स्वर।
यत्ति राम्रो प्रस्तुति लिएर आउनु भएको छ सम्पुर्ण टिमलाइ न्यानो माया साथै बग्रेल्ती शुभकामना।❤🎉
दुई प्रीय कलाकारहरुको मीठो गीत 😘❣️
सुजन दाइ you are God of Voice 😘
आउँदा दिनमा पनि यस्तै मनखाने गीतहरु आउँदै गरोस 😘
लोकभाका त्यो पनी सुजन चापाँगाईको अनि कलाकार बिपिन काकिंं अति नै राम्रो। ❤️❤️❤️❤️
निःसन्देह सुजन चापागाईं एक उच्चकोटीका नेपाली गायक हुन्(उत्कृष्ट भन्न पनि रुचाउँछु म त), उहाँ मेरो फेबरेट पनि हुन्।दिनमा कमसेकम पनि एक पटक म उहाँका गीत गुनगुनाउने गर्छु।
तर भन्न मन लागेको एउटा कुरो सुजन चापागाईंसँगका संयुक्त गायनमा विध्या तिवारीका गायन र प्रस्तुति पनि हरेक पटक उत्तिकै दमदार र प्रशंनशनीय रहेको हुन्छ।
चाँहे त्यो ' बाफ ' मा होस् फेरि चाँहे त्यो ' तीनपाते ' मा होस् या फेरि ' ऊनको स्वीटर ' मा।
तर विध्या तिवारीका प्रशंसा भने उत्ति गरिएको अथवा उनी बारे उत्ति चर्चा गरिएको देखिँदैन।
हरेक पटक जब यी दुईका संयुक्त गायनमा कुनै प्रस्तुति आउँछ
यो हुनाको कारण किन होला भन्ने प्रश्नले असमञ्जसमा परिरहन्छु।
अझैं पनि हाम्रो समाज male dominant हुनाको कारणले हो कि के कुराले हो।
थाहाँ छैन।
संगीत मा डुब्नु को मजा त बेग्लै छ तर यस्ता संगीत मा डुब्नु को मजा त अझ बयानै गर्न सकिँदैन ❤🎉
बिछोड पनि कस्तो भयो खोइ😢 उनी मेरो लागि पागल भइन ,म गन्तब्य नभेटेपछि पागल भए,माया पनि जोगाउन सकिन । खुसी हुने प्रयास गर्नु है तिमी, म असफल भए ।😢
मेरो पनि येस्तै भइरहेको छ 😢 के गर्नु उसले लोकसेवा बाहेक केही देख्दैन म उ बाहेक 😢
@@melinachaudhary2258 लोकसेवा ले त गर्यो त😢
हर्क सर वाह क्या मिठास सॉंङ्गेतिक कोसेली पस्कनु भएको सबै सृजनाले मन मष्तिक्स छुन्छ❤🥰
तारिफ गर्ने कुनै सब्द नै छैन जति गर्यो त्यति कम हुन्छ
big fan sujan dai❤❤❤
हाम्रो मौलिक संस्कृतिलाई जोगाई राख्न लागि पर्ने सबैलाई हृदय देखि नमन।
भोइस सुन्दै कति आनन्द मिठो निन्द्रा लाग्छ !!!!! big fan really😮
नेपालि संगित लाइ फेरि एक खुट्किला माथि उठायौ,
धन्यवाद!
❤
यस्तै नेपाली गीतहरू अलि बढी भए मात्र पनि हामी उच्च शिखरमा पुग्ने थियौं होला । अनि यो गीतको मिठास आहा कति आनन्द लाग्ने यो गीत सुन्दा । प्रडक्सन टिमलाई धेरै धेरै धन्यबाद र आगामी दिनमा पनि यस्तै गीत बनाउँदै जानु होला , शुभकामना ❤
*एउटै दिल ❤ छ कति चोटि जित्न सकेको होला सुजन सरले*
*No Words just WoW* 😳✌️
सुन्दर उत्कृष्ठ आवज सुजन चापागाईं 🎉❤
Yo git le pani dhamaka machhauxa aba❤❤ congratulation🎉❤
कसैको गहिरो कल्पनामा दुब्दै सुजन चापागाईन दाईको गीतहरुमा हराउनु पनि छुत्तै मज्जा छ बाब्रे❤
Nepal idol को judge हरु आहिले सुजन दाइको संगीत सुन्दै राति निदाउछ्न रे नि त😂
Saihi ho😊
😂😂
😂
Sometime all you need is some rejections to fully understand potential you have. He was average during Nepal Idol, he got rejection, learnt and prosper. Even he admit that why are you being salty tf?
😂😂😂😂
अप्ठ्यारोमा परेका दीन दुःखीहरुको सेवा गर्ने पवित्र मनका धनी यो सुन्दर जोडीको सुन्दर प्रस्तुति मनोरञ्जक, भावनात्मक अनि प्रशंसा योग्य छ ।
एकदमै मिठो संगीत र शब्द , जिवन्त भोगाइ अनि अधुरो प्रेम को मिठो सम्झनालाइ झझल्को उदारिदिनु भएकोमा पुरै टिम लै धन्यवाद
गितका शब्द होइन जम्मै मन लेख्नुहुन्छ हर्क दाइ अनि स्वर होइन एक एक धड्कन गाउनुहुन्छ सुजन भाइ !!
चिरञ्जीवी रहोस यो जोडि ❤
आहा! कति मीठो शब्द अनि कति मार्मिक गीत, शुभकामना चलचित्र लाइ
यो गित साचै उनको याद र काखको याद दिलायो
10 चोटि सुनेर बल्ल कम्मेन्टमा छिरेको
अरे वाह क्या शब्दहरू छन् । सुजन दाजुको प्रस्तुति यति गजब छ कि मनै रुहाउँछ । शरीरभर कडा उम्रिन्छ 😢
सुजन चपागाइ नेपालको अरिजित गाएक हो ! उहाको सबै गित राम्रो लाग्छ ! अहिले यो गित सुन्दाको बेग्लै मजा छ ! एकछिन त कल्पनामै हराउछु !
नारायण गोपालको गित सुन्न लगाउने मेरा अग्रज संगित प्रेमि हरुलाइ नमन गर्छु , उहाहरुले नारायण गोपाल को स्वरलाइ सरस्वती को वास थियो भनेर सुनाउनु हुन्थ्यो पछिल्ला बर्षहरुमा जब नेपालि गित संगितमा सुजन चापागाइको आगमन भयो मैले दोश्रो नारायण गोपाल देखेको हु! नारायण गोपालको बारेमा हजुरबुवा र बुवाले सुनाउनु भयो अब मैले मेरा सन्तति लाइ सुजनको चापागाइको बारेमा भन्नुपर्नेछ, चिनाउनु पर्नेछ्।
I'm sure this movie will be blockbuster 🎉 because of its strong team.especially Bipin karki and Miruna magar.they never disappointed us. I am very very excited for this movie..so best wishes Bipin karki, miruna magar,sujan chapagai ,nabin Chauhan and whole family of oon ko sweater ❤.
सलाम सुजन जी, तपाईं हुनुहुन्छ त संगीत जीवित छ
"China rekha kehi dekhaunna
Mai bhagya feraula" his voice in this line is something made in the heavens, hits directly at your soul.
मनको कुरो गर्नुभो!
Love from India ...One of the best singer frm my home countrymen Nepal .. Sujan Dai I have shared ur songs and Videos to AR Rahman Sir .. one day u will be here i promise .. Rahman sir liked ur videos n songs too .. ur music is too good .. God Bless you always ❤ ..ur smthing different.. love ❤❤❤❤❤❤
Thank you for your endeavor 🙏🏻💐
Really?😮
धेरै पटक सुनेँ ।
सुमधुर आवाजमा बिलाएका यी सरल शब्दहरु ।
मन सिरिङ्ग भयो ।
हृदय तरङ्गित भयो - भइनै रह्यो ।
छचल्कियर भावना ।
आखिर को बगिन नयनमा ।
आखिर को ।।❤❤
तपाइको कमेन्ट पढ्दा बरू मननै सिरिङ्ग भई रह्यो
म चाहिँ tik tok र instagram reels मा सुनेर अाएको अत्ति मिठो गित नेपालीको अर्जित सिन्ह हो हाम्रो सुजन
LoL! Sujan is sujan tyo overrated viral singer snga please don't compare
Bihana Dekhi 10 choti herisaki Kati khera aauxa vanera yo geet 🥺 addition lageako xa sujan dai ko geet ko love you ❤️ dai
मधुरताको पराकाष्टा,
सिमलको भुवा उड्दै उड्दै हिडेजस्तो अनि हिउंदको न्यानो घामको किरणले मनै मनमा छेडेजस्तो
सहज, शितल अनि मधुर संगित.
कति राम्रो गीत जति सुने पनि नअघाउने ❤❤
कुनै कृतिहरू किन यति सारो उत्कृष्ट हुन्छन् ,
कानले सुन्दै गर्छ तर सिधा मुटुमा लाग्छ ❤
हार्दिक नमन गायक तथा सम्पूर्ण टिमलाई 🙏💐
Superb 👌🏻👌🏻👌🏻🌹
Finally❤😍!!
Sujan Dai, hajur le ta yo maan chorisaknu vayo 🤗
maile yo song ma comment gareko xu kinaki mero comment ma jasle like garxa tyo notification le malai remind garne xa and i will see again this masterpiece ❤❤
❤
जति सुने पनि मज्जा लाग्ने, सुजन साँच्चै तिम्रो स्वर र यो शब्द अतभुत छन् 🙏
फूलहरु मुस्काउछन् 🌸🌼
तिमीले देख्छौ र! 👀
पुतलीले गीत गाउछन् 🦋
तिमीले सुन्छौ र! 🎧👂
Wow my fav...song ❤❤❤ sujan dai ko biggest fan vayera hola dai ko start voice bata nai aasu yrr ksm❤🙏🙏 tqs artmandu ...🙏🙏 tei mathi bipan dai(basmey dai🙏 niru madam🙏
तिमी मेरो आत्माको एक यस्तो मधुर अमर गीत हौ,
जसको प्रेमले ईश्वर र जीवनको मिलन गराउँछ,
तिम्रो अस्तित्वको अनुभूतिमा म येसरी फुली सके
बासनाभै उडीदै मेरो मन तिम्रो अस्तित्वको आकाश हराउँछ।
Love from Sri Lanka 🇱🇰❤️🇳🇵
यो गीत होइन यो त दिमागको तनाव घटाउने गीत हो ।मैले यो गीत आए देखि ३० ४० चोटी हेरी सके
मेरो गजलमा सुजन दाजुको आवाजले प्राण दिने चाहना छ ❤
WOOOWWWWW kati ramro suni rakhna maan lagne.... Huge respect for the team.❤️
एकदमै राम्रो आवाजको धनी सुजन भाई ❤❤❤❤❤ शुभकामना ❤❤❤❤
जति सुन्यो त्यति राम्रो लाग्यो। ५ पटक सुन्ये, कस्तो राम्रो श्रृजना । शुभकामना सज्जा जी!
This song deserves unconditional love
My son always sleeps with this one
Love you and thank you and love you my son❤
2024 को पहिलो दिन मा आउछ कि भनेर धेरै हेरे अनि १ हप्ता सम्म कुरे आहिले सुन्न पाए खुसि लाग्यो ❤
नेपाली सांगितिक क्षेत्रका धरोहर आदरणीय व्यक्तित्व गायक श्री सुजन चापागाई ज्यु ! लाई मनै देखि मिठो माया,, नेपाली संगितको एउटा छुट्टै स्वाद पस्किन माहिर यहाँलाई आगामि दिनहरूको लागी अझै बढि शुभकामना। 🎉❤❤
Paap lagla dai tetikai arka lai ruhauda yar hunxa ni euta para 3:43 turukka jarxa yar ashu ❤️❤️❤️ wow yar bless you dai
मनमा सितलता दिने शब्द ,धुन र गायन
😢😢😢😢मन छुने शब्द अनि आवाज ❤❤❤