आहा लोक स्वर सम्राट राजु परियार दाजु को नाम र फोटो नै काफी छ तेसैमा झन कालिका जि को साथ मिठो मनमोहित जादुमय स्वर मा मिठो मौलिक भाकामा उत्कृष्ट सब्दहरु निकै उत्कृष्ट सुनमा सुगन्ध लाग्यो प्रस्तुती 👍👏❤️🙏
Wow kati mitho dohori lok sor samrat lok dohori king 👑mahagayek raju pariyar dai ra lok dohori gayika kalika dd ko 🥰🥰🥰🎉🎉🎉🎊🎊🎊 congratulations to all team members 🎉🎉🎉🎉🎉🎉🎉
यस्तो पो दोहोरी गीत सारै मन पर्यो स्वर अति नै मिठो ओजिलो शब्द राजु परियार सर र कालिका रोक्का मगरको उपस्थितिमा सम्पुर्ण कलाकार हरुको उज्ज्वल भविष्य को कामना
TikTok मा निकै सुनेको तर UA-cam channel मा न भेटेको आज बल्ल भेटे यस्तो मिठो दोहोरी झण्डै छुटेको नी हाम्रो लम्जुङ्ग को सान राजु परियार मिठो आवाज की धनी कालिका आहा ❤❤❤❤❤
साह्रै मिठा मिठा शब्दहरू कति राम्रो तर भिडियो छायाँङ्कन गर्दा किन भेदभाव? कालिका दिदिले गाउदा पनि राजु दाइलाई नै देखाउने अरू भिडियो छायाँङ्कन गर्दा ख्याल गर्नु है
दोहोरीएकदम उत्कृष्ट छ❤🎉 दुवैजना उच्च सम्मान छ कार्यक्रम सञ्चालन गर्नेभन्दा पहिला गायक गायिकाको परिचय दिनुहोला र लास्टमा के कस्तो लाग्यो दोहोरी गीत भनेर त्यसको पनि प्रतिक्रिया दिनुहोला। हजुरहरु भविष्यको हाम्रो लोकदोहोरी गीतको कर्णधार हो।
आहा राजु दादा र कालिका बैनिको दोहोरी दमदार छ ❤ होल टिमलाइ सम्मान❤❤ अझै एस्तै दोहोरिको अपेक्षा गर्दछौ❤❤
आहा लोक स्वर सम्राट राजु परियार दाजु को नाम र फोटो नै काफी छ तेसैमा झन कालिका जि को साथ मिठो मनमोहित जादुमय स्वर मा मिठो मौलिक भाकामा उत्कृष्ट सब्दहरु निकै उत्कृष्ट सुनमा सुगन्ध लाग्यो प्रस्तुती 👍👏❤️🙏
Wow kati mitho dohori lok sor samrat lok dohori king 👑mahagayek raju pariyar dai ra lok dohori gayika kalika dd ko 🥰🥰🥰🎉🎉🎉🎊🎊🎊 congratulations to all team members 🎉🎉🎉🎉🎉🎉🎉
छायांकन गरिएको अली मिलेको छैन है कालीका को मुख हेर्ने पाएन दोहोरी हेरेको मंजा आएन
असाध्यै मीठाे जति सुने पनि अझै सुनिरहुँ जस्तो लागिरहने अनुपम लाेकदाेहाेरी । दुबै सांगीतिक व्यक्तित्व लगायत सबैलाई नमन् तथा बधाई ।
यस्तो पो दोहोरी गीत सारै मन पर्यो स्वर अति नै मिठो ओजिलो शब्द राजु परियार सर र कालिका रोक्का मगरको उपस्थितिमा सम्पुर्ण कलाकार हरुको उज्ज्वल भविष्य को कामना
आहा कति मीठो गित शुभकामना सम्पुर्ण ।।🌹🌹
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤❤❤
आहा सारै मिठो गित ।🙏🙏🙏🙏
namaste sabai sabai ma ani thank you so much
राजु भाइ र कालिका बहिनीको स्वर साह्रै मीठो छ !
एस्तो होनि लोक गित भनेको त घर परिवार सङै बसेर सुन्ने ❤
TikTok मा निकै सुनेको तर UA-cam channel मा न भेटेको आज बल्ल भेटे यस्तो मिठो दोहोरी झण्डै छुटेको नी हाम्रो लम्जुङ्ग को सान राजु परियार मिठो आवाज की धनी कालिका आहा ❤❤❤❤❤
होरा राजु दाजुलाइ नमन र हाम्रो बाग्लुङ्गे चेलि सुमधुर आवाजकी धनि रोका बैनिलाइ पनि उत्क्रिष्ट दोहोरि गायको ना धन्याबाद
suprr छ हौ गित
🎉🎉🎉🎉🎉
It is very interesting to see Raju is going all dohori in Kathmandu.
I don’t know how he managed the time!!!
लोक दोहोरी त यस्तो हुनु पर्यो नी।
आहा कति मीठो मलाई सारै मन पर्ने गित सफलता को शुभ कामना राजु दाइ अनि कालिका दिदिलाई❤❤❤❤🙏🙏
Thank you so much
Best Singers Raju Pariyar and Kalika Rokka Magar
❤❤wow kati ramro dohori gaunu vayeko raju ddada ra kalika dee le
अहा कति दमदार लोक दोहोरी ।बधाई छ राजु र कालिका ज्यु लाई ।
Thank you so much
Maha gayak sor samrat raju pariyar.
Aaha kya Dami dubailai Maya❤❤
Wow lovely voice raju Pariyar dada congratulations dolraj sir❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you so much
साह्रै मिठा मिठा शब्दहरू कति राम्रो तर भिडियो छायाँङ्कन गर्दा किन भेदभाव? कालिका दिदिले गाउदा पनि राजु दाइलाई नै देखाउने अरू भिडियो छायाँङ्कन गर्दा ख्याल गर्नु है
Dherai meetho wa wa . Bayan garne kunai shabda nai vetiyena . I am very happy .
❤❤❤❤❤❤❤❤❤
Thank you so much
धेरै राम्रो छ
Dami ❤❤❤❤
Swor samrat raju pariyar ❤❤
Ahha🎉❤
Ramro xa
फेरि भाग दुई परखाईमा छु
Babal
❤❤❤❤❤❤❤❤
babaal xa hajur
Aaja aaha 🙏🙏🙏
Wa kya daami chha songs ❤❤❤❤❤❤😂😂😂😂😂😂❤❤❤
आहा राजु परियार र कालिका दिदीको लोक दोहोरी जति सुने त्यति सुन्न मन लाग्ने
Nice song 😊
❤❤❤❤❤❤❤❤❤❤
आहा ❤
Dami xa
Wow nice song nice voice 👌👌👌💐
Nice bhai
Hait kaliko pani babal rahexa ni voice ta ramro xA la kali bainiko yo chai
❤❤🎉🎉😮
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
दोहोरीएकदम उत्कृष्ट छ❤🎉 दुवैजना उच्च सम्मान छ कार्यक्रम सञ्चालन गर्नेभन्दा पहिला गायक गायिकाको परिचय दिनुहोला र लास्टमा के कस्तो लाग्यो दोहोरी गीत भनेर त्यसको पनि प्रतिक्रिया दिनुहोला। हजुरहरु भविष्यको हाम्रो लोकदोहोरी गीतको कर्णधार हो।
Thank you so much
Very good song 💯
❤️❤️❤️❤️❤️❤️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
साह्रै मीठो छ । क्यामरामेनले कालिकालाई किन जुम गरेर नदेखाको ? मोटो बुद्धि
Aba Raju dai ra sita rayasile Lai launu hai babu
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉माहांगायक❤😂😂🎉राजुपरियार
सारै राम्रो छ।