Це відео не доступне.
Перепрошуємо.

आयो हेर्ने पर्ने सडक नाटक Social Awareness Program | Drama | Presents By Kala Ghar Sindhuli

Поділитися
Вставка
  • Опубліковано 3 гру 2021
  • सिन्धुलीमाढिमा सडक नाटक प्रदसन सम्पन्न 🇳🇵
    घरैबाट शुरु गरौं लेङ्गिक हिंसा अन्त्य गरौं भन्ने नाराका साथ ३०औं लैङ्गिक हिंसा सम्बन्धी १६ दिने अभियान २०७८ अन्तर्गत कमलामाई नगरपालिका, सिन्धुलीको आयोजनामा प्लान इन्टरनेशनल नेपाल, जनजाती समाज विकास कार्यक्रम (JSDP) सिन्धुली र हुराडेक सिन्धुलीको सहयोग तथा सिन्धुली कलाघरको प्रस्तुतीमा मिति २०७८ मंसिर १८ गते शनिवारका सिन्धुलीमाढिमा सडक नाटक प्रदशन सम्पन्न भएको छ ।
    कमलामाई नगरपालिका वडा नं. ६ स्थित लोकतान्त्रिक चोकमा प्रदर्शन भएको नाटकमा नेतृत्वमा महिला अझै पनि नस्विकारेको अबस्था, एकल महिलालाई हेर्ने दृस्ठिकोण तथा महिला आत्मनिर्भर मा पनि पुरुष सधै एकात्मक सोचको हाबी लगायत बिसयबस्तुमा आधारित रहेको थियो ।
    नेपालीबाबू सुमनको नाटक लेखन तथा निर्देशन रहेको नाटकमा पबित्रा रम्तेल, रिता थिङ, सृजना गोले, निरुता लामा, पदम बर्मासाखा, शिशिर सिद्ध , सन्चिता थापामगर, जीवन थापामगरको अभिनय रहेको थियो ।
    कार्यक्रममा नगर प्रमुख खड्ग खत्री ले नाटकको विषय बस्तुलाइ मध्यनजर गर्दै हिंसा न्यूनीकरण को लागि सबैले आफ्न्नो क्षेत्रबाट लागि पर्ने अनुरोध गर्न्नुभ्यो ।
    आयोजक कमलामाइ नगरपालिका जनजाती बिकास कार्यक्रम र प्लान लागायत सम्पुर्ण समन्वय सस्था प्रती हार्दिक आभार ब्यक्त गर्दछौ

КОМЕНТАРІ • 37

  • @kalpanabhujel8414
    @kalpanabhujel8414 2 роки тому +2

    हिंसा न गरौ र हिंसा नसहौ अत्यन्तै राम्रो जनचेतनामूलक सडक नाटक 🙏🙏

  • @user-hp4tu5sh6s
    @user-hp4tu5sh6s 2 роки тому +3

    कला घर सिन्धुलीको सचेतनामुलक सडक नाटक प्रस्तुती देखाउन सफल हाम्रो कलाकार भाइ बहिनीलाई सिन्धुली सेवा समाज हार्दिक धन्यवाद नमन गर्दछ ।

  • @shrestha.kalidas2
    @shrestha.kalidas2 9 місяців тому

    अत्यन्तै राम्रो सड़क नाटक सिन्धुली कलाघरका सम्पूर्ण कलाकार हरूलाइ धन्यवाद शुभकामना

  • @bindushrestha4630
    @bindushrestha4630 2 роки тому +2

    अत्यन्तै राम्रो सड़क नाटक सिन्धुली कलाघरका सम्पूर्ण कलाकार हरूलाइ धन्यवाद शुभकामना छ

  • @gokulmagar2221
    @gokulmagar2221 2 роки тому +1

    सबैइ राम्रो छ क्यामारा अलि हलियो n god bless you all miss you

  • @user-pd2vj8jg3m
    @user-pd2vj8jg3m 2 роки тому

    राम्रो छ सचेतना मुलक कार्यक्रम नेताहरुलाइ देखि सामाजिक बिक्रति को नाटकले राम्रो सन्देश दियको छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramaryal1472
    @ramaryal1472 Рік тому +1

    धेरै धेरै धन्यबाद नानी हो

  • @kulthapa7650
    @kulthapa7650 2 роки тому

    Sachet karyakarm ekdam ramro lageyo dhaneybadh sabai team lai.

  • @user-tr9gc7px1v
    @user-tr9gc7px1v 2 роки тому

    Ati ramro samaya gako pattai payana ajai pragati baddai jaos sinduli kalaghar familyko

  • @badrirmtl5963
    @badrirmtl5963 2 роки тому

    कला घर पर्गती गर्दै जानू होस बधाई छ

  • @preamkumarthapa149
    @preamkumarthapa149 2 роки тому

    नाटक देखेर सारै रमाइलो लायो

  • @pramilakhatiwada2664
    @pramilakhatiwada2664 2 роки тому

    Ramro kala gharko drama

  • @bijayamagar5217
    @bijayamagar5217 2 роки тому

    ati ramro ramailo x natak suppor mananiya jyu t najnu po thalot

  • @harishkunjeda6588
    @harishkunjeda6588 2 роки тому +2

    Dami xa

  • @tejbahadursindhuli8501
    @tejbahadursindhuli8501 2 роки тому +1

    एकदमै राम्रो उत्कृष्ट सन्देशमुलक नाटक कला घर सिन्धुलीका सम्पूर्ण टिमलाई शुभकामना

  • @m.s6675
    @m.s6675 2 роки тому

    वाह कला घर टीम🌼,गांउ घर समाज सुधार नाटक धेरै राम्रो लाग्यो,सबैलाई धन्यवाद/सउदी अरब

  • @pabitraramtel5402
    @pabitraramtel5402 2 роки тому +3

    नमस्कार म पबित्रा रम्तेल आजको नाटक कस्तो लाग्छ भनिदिनुस है

    • @thapamagar6433
      @thapamagar6433 2 роки тому

      Derai ramro xa nani agadi baddai janu subhkamana

  • @benurajgurung5119
    @benurajgurung5119 2 роки тому

    atyaantai raamro laagyo jan chetana mulak karyakaram sabai kalakar vai bahini harulaai dherai dhanyabat

  • @premkumarshrestha7054
    @premkumarshrestha7054 2 роки тому

    मलाई पनि याे नाटक अति राम्राे लाग्याे यस सडक नाटक का सम्पुण तिमहरूलाई धेरै धेरै हार्दिक बधाई छ ,,

  • @shijanbhujelvloger7346
    @shijanbhujelvloger7346 2 роки тому

    Wow great job

  • @chandathapa934
    @chandathapa934 Рік тому

    Wow❤️❤️❤️

  • @LBthapamagar17
    @LBthapamagar17 2 роки тому

    Wow nice 👏

  • @bikashbudha5958
    @bikashbudha5958 2 роки тому

    समाजको लागि प्रचारप्रसार गर्नु एकदमै राम्रो कुरा मलाई असाध्यै खुशी लाग्यो तर अहिलेको समयमा बुढा खाडीमा बुढी अरुको गाडीमा यो चाहिँ महिला हिंसा हो होईन

  • @thirkumardhakal6290
    @thirkumardhakal6290 2 роки тому

    Hehehe Kati ramylo

  • @sanjeevshahi870
    @sanjeevshahi870 2 роки тому

    भाइ बहिनिहरुको कलालाई सम्मान छ ।

  • @premprakashjaisi3496
    @premprakashjaisi3496 2 роки тому

    Wow that is what

  • @shijanbhujelvloger7346
    @shijanbhujelvloger7346 2 роки тому

    🙏We are Sindhuliyan 🤟

  • @fulmayatamang9465
    @fulmayatamang9465 2 роки тому

    Dhime

  • @rahullama7426
    @rahullama7426 Рік тому

    .

  • @harkamajhi1766
    @harkamajhi1766 2 роки тому

    Sanchita thapa magarle bokeko mala thulo chha

  • @sumanghimere9518
    @sumanghimere9518 2 роки тому

    KHATAM NALAYAK

  • @shyambhujel7041
    @shyambhujel7041 Рік тому

    dami xa