Nepali comedy Ukus Mukus - 11 - Dilip Tamang Hur || Bedana Rai Maina ॥ Sohan Thapa Murti ||

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024
  • "उकुसमुकुस" नेपाली माटो सुहाउदो हाँस्य व्यंग्य टेलिचलचित्र बनाउने प्रयास स्वरुप बनाईएको हो । यसमा सकभर गाउ घरमा प्रयोग हुने झर्रा शब्द राख्ने प्रयाश गरेका छौ तर अझैँ पनि सफल हुन सकेका छैनौ । तपाइहरुको माया सदभाब भयो भने अझै अगाडी बढ्ने छौं। ukus mukus 11 । Artiste : Nahakul bhattarai || Deepak Lamsal " Bhutle sankar"Dipendra Prasai,Asmita khanal .Ashok siwakoti., Tulku Tamang || Bedana Rai || Sasmita Giri || sohan thapa || Ramesh magar|| kedar prasad ghimire ( magne buda) || sitadevi Timalsena ( chandramukhi )|| यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media ( contact : aamaagni@gmail.com) #hurhur #maina #murti

КОМЕНТАРІ • 6 тис.

  • @arunthapa5773
    @arunthapa5773 2 роки тому +442

    एउटा जिवनकै उत्कृष्ट फिल्म पैसै नतिरी हेरियो।

  • @tejbahadurrana6430
    @tejbahadurrana6430 2 роки тому +609

    मान्छेहरु भन्छन् सक्किगाेनि राम्रो
    हल्का रमाइलो राम्रो म भन्छु उकुसमुकुस
    धेरै राम्रो समाजमा घटेका वास्तविक घटनालाई
    कथामा उतारिएको एकदमै मजा अायाे अाउदा दिनहरूमा अझै बढी सफलताको कामना 🙏🙏🙏

    • @puspajoshi2169
      @puspajoshi2169 2 роки тому +1

      ua-cam.com/video/0hKPJlq5IdI/v-deo.html

    • @kanxeesharma1420
      @kanxeesharma1420 2 роки тому +4

      म पनि सहमत छु

    • @deepaklama4102
      @deepaklama4102 2 роки тому +2

      उकुस मुकुस कान्छि भुन्टि जुठे

    • @noobffplayer
      @noobffplayer 2 роки тому

      Ho tyo haru banda ta yo ta धेरै ramro raxa pahile ni pahile choty hereko

    • @emohangrai5829
      @emohangrai5829 2 роки тому

      Xya sakigoni ta ulta ulta manxe bigarne khalko upatro matra hunxa tes bata manxe le k siknu

  • @TajaKhabarTV
    @TajaKhabarTV 2 роки тому +119

    हैट बधाई छ । ट्रेण्डिङ कब्जा गर्नु भएकोमा । 🙏

  • @AamaAgnikumariMedia
    @AamaAgnikumariMedia  2 роки тому +320

    सबैलाई नमस्कार । हामिले गर्न सक्ने मेहनत यतिनै रह्यो । अब भाग 11 तपाईको जिम्मा दिएका छौ । यसलाई साफलतामा पुर्याउने , शेयर गर्ने , ट्रेंडिंग मा पुर्याउने जिम्मा अब तपाइहरुको । तपाइको साथ र माया को अपेक्श्या गरेका छौ । साथै मनमा लागेका कुराहरु मन खोलेर कमेण्टमा लेख्नुहोला,हामी पढ्छौ । - उकुस मुकुस टोली ।

    • @sibbhadursibbhadur6084
      @sibbhadursibbhadur6084 2 роки тому +2

      Nic

    • @Navajyotiofficial
      @Navajyotiofficial 2 роки тому +3

      प्रतीक्षा को घडी बल्ल समाप्त भयो सबै कलाकारको भुमिका उतिकै उत्कृष्ट छ कान ठाडे धोक्रे, र देवि आले पनि हुनु भए झन सुनमा सुगन्ध हुने थियो राम्रो छ अझै राम्रो बनाउदै जानू होला शुभकामना उकुसमुकुस समूह अर्को भागको प्रतीक्षामा छु

    • @nabinneupane9180
      @nabinneupane9180 2 роки тому +1

      धेरै राम्रो हजउर त्रर निरंतरता हुन परो हेर्न हतार भैहाल्छ हाम्लाक

    • @sujanp77
      @sujanp77 2 роки тому +1

      अब नियमित हेर्न पाउँ आफुसँग नै मेल खाएको जस्तो लाग्यो । अत्यन्तै राम्रो छ यो सिरियल सम्पुर्ण लाई बधाइ तथा अझै नियमितताको सुभकामना

    • @d-karma2590
      @d-karma2590 2 роки тому

      Ramro lagyo tara pani k napugeko jasto lagyo sayad sun budhi ra dhokre nabhayara hola.

  • @deellama6262
    @deellama6262 Рік тому +2

    मैना र दिलिप तामाङ बिना यो सिरियल हेर्नै मन लाग्दैन।

  • @balaramtamang7966
    @balaramtamang7966 2 роки тому +119

    यो उकुस मुकुस टेलिसिरियल नेपाली फिलिम भन्दा कम छैन, लास्टमा आँशु झार्ने बनाई दियो रोमाले, हुरहुर र मैनाको जोडी फिलिममा पनि खेलाउनु पर्छ, really acting गर्छ।😘😘😘

  • @GanganTV
    @GanganTV 2 роки тому +270

    नहेरीकनै भन्न सकिन्छ अत्यन्तै राम्रो छ भनेर । बिगतका भागहरु बाटै मन जितिसकेको छ उकुसमुकुसले ।

    • @sujanp77
      @sujanp77 2 роки тому +3

      अब नियमित आएर सधैं हेर्ने इच्छा छ अब नियमित बनाउनु होला

    • @nirutamang9805
      @nirutamang9805 2 роки тому +2

      Absolutely

    • @kailashkailashpoudel1876
      @kailashkailashpoudel1876 2 роки тому

      @@sujanp77 cr

    • @youthnepal224
      @youthnepal224 2 роки тому

      एक्दुम संगले

    • @amit.aale07
      @amit.aale07 2 роки тому

      @@sujanp77 +0

  • @ZimbeyRai
    @ZimbeyRai 2 роки тому +804

    यो होनि त😍निकै राम्रो लाग्यो। सम्पुर्ण टिममा शुभकामना छ।🙏

  • @mahendraghimire3863
    @mahendraghimire3863 2 роки тому +26

    आँखा बाट बार बार आँसु आयो। अति राम्रो प्रस्तुति हुरहुर.....लगायत टिम.....उच्च सफलताको कामना ।

  • @SarojGhimire
    @SarojGhimire 2 роки тому +212

    आहा सिरियल ल यो होनि सबै कुरा समेटिएको जस्ताको तस्तै वास्तविकता #जयगुरु #Team #Congratulation

  • @Burty_YT
    @Burty_YT 2 роки тому +42

    नहेरीकनै भन्न सकिन्छ अत्यन्तै राम्रो छ भनेर । बिगतका भागहरु बाटै मन जितिसकेको छ उकुसमुकुसले ।

  • @GovindaPaudel
    @GovindaPaudel 2 роки тому +10

    हिन्दि फ्लिम न आको भए एक महिना सम्म #1 ON TRENDING मा हुनेथियो।

  • @govindabk6201
    @govindabk6201 2 роки тому +2

    New episode kahile aauxa hur hur sir ji

  • @ramesholi8455
    @ramesholi8455 2 роки тому +38

    अति मन परेको सिरियल हो तर नियमित ल्याउनु पर्यो मलेसिया देखि हेर्दै छु

  • @दर्पणजीवन
    @दर्पणजीवन 2 роки тому +52

    धेरै दिन पछि बबाल हुरहुरे बबाल I never seen before छिनमै हँसाउने छिनमै रुवाउने.....( हुरेको बुढिले चोर मास्टरलाई दिएको दनक दामी छ) सबैको भुमिका एकदम सान्दर्भिक छ बधाई........ यस्तै बबालको प्रतीक्षामा....... हाल परदेश बाट । मैना र हुरहुरेको सच्चा प्रेमलाई सलाम छ।
    # मात्री भाषा बोल्द Subtitle हाल्नु नभुल्नु होला।

  • @laxmankarki6344
    @laxmankarki6344 2 роки тому +94

    उकुस मुकुस सीरियल हेर्दा साद्ररण लगेत्ता पनि निकै मार्मिक घटना समेतिएकोछ। मलाई साह्रै मन पर्छ

    • @rajeshsoni6048
      @rajeshsoni6048 2 роки тому +2

      अतिनै रामरो फेरि हेरन पाईयोस

    • @maxinthapa190
      @maxinthapa190 2 роки тому +2

      Hapta hapta ma dinu paryo hjur🙏🙏

  • @parumodraj
    @parumodraj 2 роки тому +1

    धेरै धेरै उत्कृष्ट टेलि सिरियल, सधै हेर्न पाउ

  • @narayandangi511
    @narayandangi511 2 роки тому +171

    देस तथा बिदेश मा बस्नु भयेका
    सबै को मन मा बस्न सफल उकुस मुकुस सिरियल लाई आगामी दिन को शुभकामना छ्🙏

    • @dk.shortsvlog7630
      @dk.shortsvlog7630 2 роки тому +6

      Big fan daju

    • @shyamtamang6956
      @shyamtamang6956 2 роки тому +1

      पाँडे बा हप्ता पीछे लेराउनु पर्यो यो सिरियल कुर्दा कुर्दा उकुस मुकुस हुन्छौ हामी नामै काफी छ उकुस मुकुस् 😅😅🤗🤗

    • @madhabdarlami697
      @madhabdarlami697 2 роки тому +1

      फिल्म हो दाजु यो त

    • @Maltakhabar
      @Maltakhabar 2 роки тому

      ua-cam.com/video/pdtNbExElcU/v-deo.html

  • @realsrijan
    @realsrijan 2 роки тому +69

    आयो आयो। निकै लामो प्रतीक्षा पछि उकुसमुकुस आयो 😊😊

    • @abirallama562
      @abirallama562 2 роки тому +1

      Dammmmmi

    • @gorkhe4306
      @gorkhe4306 2 роки тому +1

      Auna ta ayo tara arko hapta auxa ki audaina

    • @lalubadhurthapa1453
      @lalubadhurthapa1453 2 роки тому

      अति राम्रो अलिक हर दिन हेर्न पाये नि हुने सारो राम्रो लग्यो

    • @Maltakhabar
      @Maltakhabar 2 роки тому

      ua-cam.com/video/pdtNbExElcU/v-deo.html

    • @nepalisupertv5799
      @nepalisupertv5799 2 роки тому

      दामि

  • @KushalOnlineMedia
    @KushalOnlineMedia 2 роки тому +151

    धेरै राम्रो उत्कृष्ट सिरियल ❣️❣️

  • @michealrai6756
    @michealrai6756 2 роки тому +2

    Kati..! kahily aauchha hou next episode ??

  • @karanmagar924
    @karanmagar924 2 роки тому +49

    maina ra hurhure ko couple awesome ❤❤

    • @m.t.rchanel8011
      @m.t.rchanel8011 2 роки тому +3

      Dharaii samaya paxi ayo serail man yakdamaii khaEaYoO

  • @RcR_Nepal
    @RcR_Nepal 2 роки тому +35

    हुरहुर = पड्ने मान्छेलाई कुकुरले नटोक्ने होइन ।
    नपड्ने मान्छेलाई कुकुरले लखेटी लखेटी टोक्ने पनि होइन 🤣🤣😂😂😅😅😅

    • @devsunar1557
      @devsunar1557 2 роки тому

      😂😂😂😂

    • @nepalisupertv5799
      @nepalisupertv5799 2 роки тому

      न पद्ने मान्छे लाई कुकुर ले लखेती तोक्ने होइन

  • @AjayRegmiofficial
    @AjayRegmiofficial 2 роки тому +17

    *सम्पुर्ण टिमकाे मिहिनेत लाई सलाम, नेपाली सिरियल काे इतिहासमा मा याे अङ्क एउटा अर्को फड्को हाे, हाम्रै वरिपरि रहेको विभिन्न घटनाक्रमलाइ सरल र सहज किसिमबाट याथार्थ चित्रण गरिएको रहेछ, जे हाेस् छाेटकरीमा भन्दा मज्जा आयाे आगामी दिनकाे लागि पनि धेरै धेरै शुभकामना उकुस मुकुस टिम।।*

    • @नकुलेभकुले
      @नकुलेभकुले 2 роки тому +5

      धन्यवाद छ हजुर सर

    • @nabinmagar7359
      @nabinmagar7359 2 роки тому

      पछिल्लो समयमा अत्याधिक जनताको मन जित्न सफल उकुसमुकुस सिरियल नेपाली समाजको बस्तबिक यथार्थलाइ झल्काउने अति मर्मस्पर्शी सिरियल निर्माण गर्नुहुने सम्पुर्ण तिमलाइ हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु आशा छ यो सिरियलले आम नेपाली जनताको मन अबस्य जित्नेछ

  • @dineshthami
    @dineshthami 2 роки тому +1

    उकुस मुकुस कार्यक्रम किन रेगुलर आउँदैन, प्राविधिक कुनै समस्या हो की अरु कुनै कारण बन्द हुन लागेको हो। सबैभन्दा मनपर्ने कार्यक्रम यहि थियो।

  • @Bhabin20
    @Bhabin20 2 роки тому +39

    सरल भाषा शैली, जिबन्त अभिनय, समसामहिक कथा नेपाली समाजको प्रतिबिम्बित गर्ने सिरियल । अझ राम्रो काम गर्न सक्ने क्षमता बढेर जाहोस ।नेपाली चलचित्र जगतलाई नै उचाईमा पुर्याउने काम गर्नु भएको छ । शुभकामना !

  • @amitsunar1497
    @amitsunar1497 2 роки тому +18

    हुर हुरे र मैना को जोडी मन पराउने के कति हुनुहँदोरहेछ 🙏🙏👇👇

    • @bejaan66
      @bejaan66 2 роки тому

      हुर हुर र मैना को जोडी सार्है रमाइलो छ असाध्यै मन पर्यो।

  • @kishanruchal8967
    @kishanruchal8967 2 роки тому +34

    धेरै धेरै धन्यवाद हुर हुरे.. सारै उकुस मुकुस गराएर.. जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @yamgurau6961
    @yamgurau6961 2 роки тому +6

    म चै tiktok हेरेर येता आएको..... कसले भन्छ नेपाली फ़िल्म राम्रो हुदैन.... एस्तो होस न नेपाली फ़िल्म टेलीफ़िल्म... मौलिकता बोकेको.. ❤❤

  • @sanjubaba9431
    @sanjubaba9431 2 роки тому +30

    Maa kasam yetiko ramro serial ta ahiley samma herya thiyena mailey ma ta flim po hola van thani rako thiye sarai ramro acting harek kalakar ko . Dil Khush vayo hajur 😍
    Harek hafta nachutai herinaey vaiyo ...

  • @sanojsapkota1681
    @sanojsapkota1681 2 роки тому +194

    अती राम्रो लाग्यो बिषयवस्तु अभियानबाट पनि अती आनन्द प्राप्त भयो आगामी दिनहरूमा पनि यस्तै राम्रो अभिनय हेर्न पाउ धेरै धेरै शुभकामना

    • @belbahadur6906
      @belbahadur6906 2 роки тому +3

      dherai ramro layo

    • @bomzanamrit6402
      @bomzanamrit6402 2 роки тому +1

      Atti ramro bisay bastu anusarko Avinaua aati utkrista lagyo aba aaudo vag haru pani yastai utkr

    • @arjunrana4356
      @arjunrana4356 2 роки тому +1

      @@bomzanamrit6402 Cwwwc

    • @bijayshahi7700
      @bijayshahi7700 2 роки тому

      Yo mero first comment you tube channel ma dherai ramro lagyo tapaiharu ko teamwork dekhera sabai ko act dherai nai ramro lagyo tesaile arko part pani yestai khalko ramro hoss bhanna chahanxu beat of luck❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🤗🤗🤗🤗

    • @rohanghale3470
      @rohanghale3470 2 роки тому

      मलाई असाध्यै मन पर्छ यो सिरियल

  • @Dhurba_Devkota
    @Dhurba_Devkota 2 роки тому +32

    तडकभडक बिना यति सुन्दर सिर्जना गर्न सकेकोमा बधाई छ । यस्तै मौलिक पारा सधैं देख्न पाईयोस् ।

  • @hiddenfact6858
    @hiddenfact6858 2 роки тому +16

    हुरहुरे परिवारको दम्दार अभियान छ है।अझै सफलताको शुभकामना !

  • @kopilarai1723
    @kopilarai1723 2 роки тому +88

    सिरियल नभएर पुरै एउटा फिल्म हेरिसकेको झैं लाग्यो। मनोरञ्जन, सुखदुःख, अभाव, सामाजिक परिबन्द,जालझेल, पिडा-हास्य , आशा, सबै मिलेको फरक स्वादिष्ट कथा छ। नवौं भाग पनि मलाई उत्कृष्ट लागेको थियो।

  • @nainakumarimagar4803
    @nainakumarimagar4803 2 роки тому +4

    Yo siriyalma hurhure ra kaina akdin dhani vako herne kanx

  • @shreebuddhi
    @shreebuddhi 2 роки тому +245

    मन देखि सालाम! अहिलेसम्मको सबभन्दा राम्रो सेरियल यो भाग।👌👌👌👏👏👏❤️❤️❤️🙏🙏🙏

  • @hbrai
    @hbrai 2 роки тому +2

    उत्कृष्ट

  • @sophiyakarki5896
    @sophiyakarki5896 2 роки тому +42

    “अब कल्ले तिर्छ” ?? Is epic 😂 😁 😂
    निकौ राम्रो कथा - दामी 👌
    Best of luck team🤞❤️ 👍

  • @sapkotapraskash875
    @sapkotapraskash875 2 роки тому +304

    कसम जन्मे देखि अहिले सम्मन यस्तो राम्रो सिरियल हेरेको छैन सारै मन छोयो 🙏🙏🙏

  • @jibanmoktan612
    @jibanmoktan612 2 роки тому +92

    राम्रो मात्रै हैन धेरै राम्रो मनपरेको सिरिएल उकुसमुकुस

    • @haribk6830
      @haribk6830 2 роки тому

      एति राम्रो कि कुरै नगरोैम आखा बाट आसुनै आयो धन्यवाद दिलिप तामाङ ज्यु तपाईंको भिडियो नहेरेको मैले कुनै छेन होला आ रूवाउनु भयो

  • @sabrirajdhami124
    @sabrirajdhami124 2 роки тому +1

    I can't explain its just wow 💕💕💕💕💕💕♥️♥️♥️♥️

  • @प्याजकुमारजी
    @प्याजकुमारजी 2 роки тому +16

    कथा बस्तु रचनाकार तथा कलाकार तपाईं हरू लाई कुन शब्दले सम्बोधन र सम्मान गरौ ,त्यो चीज म सङ्ग छैन।अत्ति मार्मिक तथा जनचेतना मुलक साथै हास्यपद उत्तिकै राम्रो सिरियल बनाउनु भा छ।हामी दर्सक स्रोतालाई सधैं खुसी दिनु हुने सम्पूर्ण टीम लाई अनन्त मुरी मुरी धन्यवाद।

  • @chhabichhimeki1868
    @chhabichhimeki1868 2 роки тому +378

    दर्शकको मन जितेर अन्तर्राष्ट्रिय अवार्ड जित्नसक्ने उत्कृष्ट मौलिक प्रस्तुती । सलाम छ सम्पूर्ण टिमलाई ।

    • @ashokdangol4555
      @ashokdangol4555 2 роки тому +8

      मन् छाेयाे।

    • @kamalsargam
      @kamalsargam 2 роки тому +7

      sahi ho dai miss u daai

    • @AamaAgnikumariMedia
      @AamaAgnikumariMedia  2 роки тому +8

      thanks for comment

    • @dhanirana8910
      @dhanirana8910 2 роки тому +4

      dami xa yar

    • @dewtechawake7886
      @dewtechawake7886 2 роки тому +3

      Award जेतने अभिनय र कथा वस्तु पनि अति प्रभाव करी पूरा चलचित्र हेरेको अनुभब भयो ।

  • @ramgurung3354
    @ramgurung3354 2 роки тому +22

    करोडौ लगानिमा बनेको नेपालि चलचित्र भन्दा कम छैन यो टेलिसिरियल उकुसमुकुस । आगामी दिनमा अझै प्रगति कामना छ यस टिमलाई

    • @jdmcarkingcarking1082
      @jdmcarkingcarking1082 2 роки тому +1

      म लाई पनि त्यस्तै लागेउ मित्र ।

  • @amarlama335
    @amarlama335 Рік тому +2

    यति भावुक बनायो जिन्दगी 😭😭

  • @samseryonjanofficial.5365
    @samseryonjanofficial.5365 2 роки тому +18

    धेरै मिहिनेत गरेर भनेको छ। सलम छ उकुस मुकुस टिम लाई सफलता शुभकामना । जाजरकोटको नबराज बि क को घटना याद आयो।

  • @surendrakhadka1115
    @surendrakhadka1115 2 роки тому +15

    हेर्न सुरु गरीयो रातीको 11 बजो बीहान 5 बजे उठेर डीउटी जानू छ " तर भोलि डीउटी छोडीन्छ उकुसमुकुस नहेरी छोडीन्न 🤗🤗🤗🤗🤩🤩🤩

  • @santalama4769
    @santalama4769 2 роки тому +66

    Dilip र badana ले अब नेपाल हल्लाउछ
    Best of luck and great acting

  • @frozentamang4231
    @frozentamang4231 2 роки тому +1

    दिलिप तामाङ दाजु नमस्कार है राम्रो छ तपाईंको कमेडी 🙏🙏🙏🙏👌👌👌👌

  • @amarmajhi5586
    @amarmajhi5586 2 роки тому +43

    फिल्म हेरेको जस्तै लाग्यो
    धेरै मज्जा आयो
    thank you हुरहुरे दाजू and team .
    हुरहुरे दाजु मैना बेबी निकै राम्रो acting

  • @arzunlama7323
    @arzunlama7323 2 роки тому +5

    Oscar नोमिनेसन मा पर्नु पर्ने अभिनय र कथा छ हो

  • @rajendrarai2388
    @rajendrarai2388 2 роки тому +4

    हालमा पाईशा तिरेरा हेर्नुपार्ने मुवाईलमा फिरीमा हेर्यो आव पाईशा काल्ले तिर्छा ?😂😂😂😂

  • @chandrakalagurung533
    @chandrakalagurung533 Рік тому +2

    Ati ramro great ukus mukus badhai chha duai budha budhai safalta ko subha kamana Awarda paunu parchha

  • @mbtamang610
    @mbtamang610 2 роки тому +11

    हुर हुरेको स्वासनिको किक चाहिँ दामी लाग्यो।🤩🤩🤩🤩

    • @sakhilamangrati65
      @sakhilamangrati65 2 роки тому

      मलाइ पनि कति दोहोर्याएर हेरे हो मैले😁

  • @b16gangs69
    @b16gangs69 2 роки тому +9

    यो सिरियल हेर्दाहेर्दै mb सक्केर balance समेत ब्याएको पताई पाएन अब कल्ले तिर्छ😂🤣
    देरै राम्रो लग्यो कति समयचै म भन्दिनँ10 Million Cross गर्छ यो भिडियोले😍😍 आशा गर्दा छु आजै यस्तै राम्रो राम्रो भिडियो हेर्न पाउछ भनेर आजै राम्रो गर्दै जानुस् सम्पुर्ण तिमीहरूलाई बदाई अनि शुभकामना छ 👏🙏

  • @arjunlungeli6023
    @arjunlungeli6023 2 роки тому +62

    आहा कति राम्रो छ उकुसमुकुस निरन्तर लेउनु पर्यो है
    सम्पुर्ण टीम लाई धन्यबाद 👏👏👏👏👏👌👌👌

  • @debilrana370
    @debilrana370 2 роки тому +2

    sarai ramro x hai keep it up great work 🙏🙏🙏

  • @ramshrestha4074
    @ramshrestha4074 2 роки тому +9

    हुरहुरेकाे बुरिले किक हानेकाे चाहिँ मलाई सारै मन पर्याे

  • @Jhirjhir555
    @Jhirjhir555 2 роки тому +4

    Maina man parne jati hajir garum hoi 😁

  • @surenpy9318
    @surenpy9318 2 роки тому +9

    पुरै फिल्म बनाउन लाग्नु भाको रैछ र पो ढिला भाको रैछ
    यो फिल्म हल मा लगाउने हो भने कसम छक्का पन्जा सबै भन्दा उत्कृष्ट हुन्छ god bless you all and congratulations 🙏🙏❤️❤️❤️

  • @jibankerung2091
    @jibankerung2091 2 роки тому +2

    man xoyo 🖤🤘🏿
    yo ho nita real Nepali film story 🎥
    man xoyo yr

  • @युबराजरजाली
    @युबराजरजाली 2 роки тому +27

    अति उत्तम यहि कथा लाई निरन्तरता दिनु है दिलिप सर हुर हुर । झोर्ले सम्पूर्ण उकुस मुकुस होल टिमलाई।

  • @kanxikisskhanetarika5454
    @kanxikisskhanetarika5454 2 роки тому +8

    आर्गानिक नेपाली कमेडी राईनी बैनी र तामाङ भाईको अभिनय

  • @jitgongwa9193
    @jitgongwa9193 2 роки тому +26

    वेदना राई (मैना) र दिलिप तामाङ हुर हुरे अभिनयको बयान गर्ने कुनै शब्द नै पाइन! समग्रमा भुइँ मान्छे हरु बारेमा यति राम्रो सिरियल बनाएको मा सम्पुर्ण टिमलाई बधाई ।👏👏👏

    • @lalitkrai3328
      @lalitkrai3328 2 роки тому

      यी दुईको अभिनय शैली कोरियन कलाकारसँग एकदमै मिल्छ। धेर कोरियन फिल्म हेर्नुहुन्छ कि! वास्तवमा बलिवुड भन्दा कोरियन जपानीज फिल्म बुझ्नु बड़ी गुणकारी छ हामीलाई। मैनाको अभिनय धेर कोरियाली लाग्छ। हुर्हुर पनि सिद्ध हुन्। जीवन्त अभिनय लाग्छ तरै कतै-कतै बेसी भैहाल्छ।यो बेसी हुनबाट जोगिइनु राम्रो हो यसले स्वाभाविकता मर्छ।😍

  • @dilthapa8219
    @dilthapa8219 2 роки тому +1

    Maina is very good girl maina ko fight khatra xa 👌👌❤️

  • @kabinghimire9284
    @kabinghimire9284 2 роки тому +13

    सिरियल त माग्ने बुढाले लेखेको झै लाग्छ्😍कत्ती राम्रो😍

  • @sitadevitimalsena4952
    @sitadevitimalsena4952 2 роки тому +9

    सबै दर्शक प्रति आभारी छौं ।उकुस मुकुस मन परे सेर गरिदिनु होला ।

  • @VUT6
    @VUT6 2 роки тому +5

    नेपालको सर्बाधिक चर्चित टेलिसिरल टिमको सबैजनाको उत्कृष्ट अभिनय ।मन पर्ने जाति यता हाजिर गरौ।

  • @razivtoo
    @razivtoo 2 роки тому +9

    ❤️Better than Nepali Movie
    Guys ...all the best
    Aba kasle tirxa ☺️

  • @muskanmagar4959
    @muskanmagar4959 2 роки тому +17

    यति धेरै रुएको म मात्रै होकि🤗🤗 उकुसमुकुस बनाएरै रुवाउने अनि दिल खोलेर हसाउने💕💕

  • @SureshRanaNP
    @SureshRanaNP 2 роки тому +12

    सारै मन छोयो अत्ति मिठो प्रस्तुति ।सबै unit लाई बधाई अनि सफल्ता को कामना बल्ल पहिलो चोटि टेलि श्रीखला हेरे जस्तो भयो❤️❤️❤️❤️❤️❤️

  • @prembahadurtamangwaiba3749
    @prembahadurtamangwaiba3749 2 роки тому +10

    सारै राम्रो टेलि फिल्म। यो चाहिँ १ नंबर मा आउनु पर्ने हो कती मार्मिक छ। यसमा मैना र हुरहुरे को पाट सारै राम्रो लाग्छ आँखा बाट आँसु नै झर्दछ।dilip tamang ra bedana rai ko jodi sarai mile ko chha hai

  • @shusilgurung569
    @shusilgurung569 2 роки тому +2

    Ramroi lagyo

  • @supermovie144
    @supermovie144 2 роки тому +5

    कथा धेरैठाउँ मोडियो तर मुख्य पात्रको चरित्र उत्कृष्ट छ ! मन छोयो 😊

  • @kabirammagar
    @kabirammagar 2 роки тому +22

    अहिले सम्मको नेपालको परिवेशमा बनेको एकदमै उत्कृष्ट सिरियल 😘😘😍

    • @karun5177
      @karun5177 2 роки тому

      Ntyikkg

    • @karun5177
      @karun5177 2 роки тому

      Dog food for you and your it's a good idea for a while y a little more,kjjjh I have,💯

    • @karun5177
      @karun5177 2 роки тому

      Mhggjk is name yetr. Jhggjjhj

  • @hrcallofduty3556
    @hrcallofduty3556 2 роки тому +30

    मलाई चाहिँ त्यो हुरहुरे र उस्को श्रीमतीले एकै थालमा खाना खाएको देख्दा धेरै रमाइलो लाग्यो ।😍😍😍😍😍

  • @ayonsinfo9272
    @ayonsinfo9272 2 роки тому +2

    Best ever work with limited resources just wow sano clip haru viral vayeko dekhera herna search Garda yo episode utkrista lagyo esko further part xa ki ei matr ho don't know but we should appreciate it kala vaneko yo ho ♥️♥️♥️♥️

  • @BishnuGurungRashmi
    @BishnuGurungRashmi 2 роки тому +6

    Serial ta Sarai ramro ho Tara regular Dina paroke hajur yesto ramro serial ta haptama 1 choti Ani bare dinu paryoni hajur🙏🙏🙏🙏👌👌👌👌

  • @seenga25
    @seenga25 2 роки тому +12

    नेपाली फिल्ममा पनि यतिको कथा हुँदैन ठोकुवका साथ भन्छु।नेपाली सामाज भित्रको घाट्नलाई जस्तको त्यस्तै समेटेर तयार परिएको टेलिफिल्म उकुस-मुकुस प्रती अग्रिम शुभकामना!!

    • @ratnasagar9822
      @ratnasagar9822 2 роки тому

      hijo ko dinharu yastai story thiyo hamro gauma xetri bahunle pelne ani raj garne..malai ta tyo dinko yaad aayo yo serial herera tara ahile ta tyasto chhaina hai hamro tamag society dherai agadi badheko xa ahile ta xetri bahun chuiekka pani bolna sakdaina hamro tolma tamang vanesi tharara kaamxa..
      ekdam man nai xoyo yaar...dilip daiko acting ta maannai parxa yaar...yo story chai sarai daami lagyo pardama utarera ramro garyo.

  • @onom9540
    @onom9540 2 роки тому +12

    धेरै लामो प्रतीक्षा पछि आयो उकुसमुकुस मनैमा

    • @puspajoshi2169
      @puspajoshi2169 2 роки тому

      ua-cam.com/video/0hKPJlq5IdI/v-deo.html

  • @sinjalimedia6296
    @sinjalimedia6296 2 роки тому +1

    very very nice

  • @asmdigital1
    @asmdigital1 2 роки тому +26

    उत्कृष्ट कथाबस्तु र कलाकार ज्यु हरु को अभिनय पुर्ण सफलता को शुभकामना 💐

  • @dhrubashrestha4026
    @dhrubashrestha4026 2 роки тому +12

    अब कल्ले तिर्छ 😍😍😍 तर अन्तिम मा गोली किन पो चल्यो 🤔🤔अभिनय मैना हुरहुरे मुर्ति 👌👌👌

    • @purnamagar9389
      @purnamagar9389 2 роки тому +1

      हुर हुरले काठ कातेको भएर गोलि चलेको नि हजुर

  • @arunvalleytv9106
    @arunvalleytv9106 2 роки тому +4

    Wow ramro lagyo derai derai dhanyabad mange dai dilip dai bedana dd Nahakul dai Ramesh dai all team sarai ramro❤️🙏

  • @suryamagratiofficial8908
    @suryamagratiofficial8908 2 роки тому +2

    Nice serial keep it up Dilip dajai but do continue haii

  • @bimalgm8633
    @bimalgm8633 2 роки тому +23

    जिबन्त अभिनय बिशेष गरी हुर हुर ,मैना, रोमा ,मुर्तिको अझै आगामि दिनहरुमा सफल्ताको शुभकामना!

  • @rajkumarshrestha7176
    @rajkumarshrestha7176 2 роки тому +35

    Bedana rai has become my crush lol. This is just wow. Everything.. I felt like I watched the movie. Acting, story and direction are really really appreciatable. All the best team!

    • @sukhadewraisukhadewraisukh73
      @sukhadewraisukhadewraisukh73 2 роки тому

      Bedana sister all the best the uku mukus sireal very beautiful heart touching I like soooooo much. Dilip brother n bedana sister.

  • @Raniswara
    @Raniswara 2 роки тому +17

    I cried… each and every moments are touched. Yo episode herisake pachi man ma dherai question ayo. I promise to buy a educational tools to some of students in rural village as an schlorship. Hur hur dai yo sab hajur ani ukus mukus team lie janey cha. Teha ma hajur haru ko yo episode mention garneh chu. 🙏🙏♥️

  • @lltmaharjan
    @lltmaharjan 2 роки тому +1

    So suprb n realistic story n real acting .gud job .

  • @santoshbc2560
    @santoshbc2560 2 роки тому +6

    याे सिरियल चाहिँ सार्है मन पर्यो आज पहिलो चोटी हिरोको सार्है मन पर्यो धन्यवाद सम्पूर्ण टिमलाई

  • @rajadhikari6556
    @rajadhikari6556 2 роки тому +9

    Wooow wonderful but please we need every week thankyou keep it's good job 🙏

  • @rajeshbishwokarma7436
    @rajeshbishwokarma7436 2 роки тому +10

    आज पहिलो पटक यो सिरिएल हेरे र असाध्यै मन छुयो, कुनै पार्ट्मा हासे कुनै सिन रुए अनि मैनाले भाडा माझन गएर मासु भात खादाको सिन omg आँसु थामिएन😭😭 मलाइ पनि मेरि मामुले यसरी नै हुर्काउनु भयो ,त्यही भएर पनि सो हरेक सिन यति बेजोड थियो, यो समाजको वास्तविकता ओकाले छ, म जस्तो आम भुइ मान्छेले यो भिडियो बखान गर्न सक्दिन !!! आज बाट यो सिरियल को बिग फ्यान भए

  • @channels2592
    @channels2592 2 роки тому +5

    फिल्म दामी छ👍👌😆
    हुरहुरेको जोडी अनि कथा कोर्ने लेखक दामी छ सुपर छ👋👋👋👋👋👋👋👋👋👋👋

  • @bhimofficial8276
    @bhimofficial8276 2 роки тому +8

    ढिलो आयो कडा आयो । लामो समयको प्रतीक्षा पछि बल्ल हेर्न पाइयो । यो सिरियल आफैमा उत्कृष्ट छ । गाउँ घरको अर्गानिक कथा रहेको यो सिरियल मलाई एकदमै मन पर्छ। सम्पूर्ण टिमले गरेको मेहेनत प्रति मेरो उच्च सम्मान छ। तर यो सिरियल नियमित ल्याउनु पर्यो हाई हुरहुर दाई। धेरै धेरै शुभकामना।अनि best of luck 🙏😍

    • @puspajoshi2169
      @puspajoshi2169 2 роки тому

      ua-cam.com/video/0hKPJlq5IdI/v-deo.html

  • @rojenashrestha2131
    @rojenashrestha2131 2 роки тому +9

    यही कथालाई अगाडी बडाको भए राम्रो हुनि कथको पात्र सम्वाद एक्दम राम्रो 😍😍😍 natural acting

  • @RK-ul7mk
    @RK-ul7mk 2 роки тому +7

    सारै मन पर्यो , कलाकार टिम लाई मुरिमुरि धन्यवाद छ , है ,, अनि अब अर्को भाग कैले आउन्छत ????🙈🙈🙈🙏🙏🙏🙏

  • @priyaranarai5966
    @priyaranarai5966 2 роки тому +1

    Nepali film aja samma man naparey ko naheryko first time i jst loved to watch this based on reall nepalis story🙏

  • @sibuthapa5650
    @sibuthapa5650 2 роки тому +24

    After a long time, got to see a very good serial, very good will be seen in future too.

  • @kalyanranamagar9242
    @kalyanranamagar9242 2 роки тому +10

    अति राम्रो अभिनय दिलिप बेदना र मुर्ति भाइ को कहिँ केहि खोट लाउने ठाउँ छैन

    • @saradthapa5511
      @saradthapa5511 2 роки тому

      ua-cam.com/video/Y2cAj-qh3mQ/v-deo.html

  • @amazingtiktok3724
    @amazingtiktok3724 2 роки тому +4

    लेखन माग्ने बुढा को रहेछ्💕💕💕💕