आहा सोचेको भन्दापनि धेरै उत्कृष्ट छ दोहोरी सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौँ लाख शुभकामना आदानप्रदान गर्दछु र यस सारङ्गी सँसारका सञ्चालक कमल कुमार बिस्वकर्मा लाई उच्च सम्मान छ लगायतका सम्पूर्ण कलाकार टिम लाई सम्मान छ विशेष गरी उत्कृष्ट स्वर कि धनी टुक्का कि खानी अब्बल अनि अनुसासित सोझि इमान्दारिता को खानी दोहोरी कि रानी आँखा मा राखे पनि नबिजाउने गायिका टिका सानु बहिनी मिठो सम्झना छ बहिनी हजुर को दोहोरी हेरेर दिनभरि काम गरेको थकाइ मेट्न पाउँदा गर्भ लाग्छ मलाई बहिनी हजुर को प्रगती मा म जति खुसी हुन कोहि पनि सक्दैन जस्तो लाग्छ मलाई प्रत्येक पाइलामा ठेसठक्कर नलागि अझै प्रगति को लाखौँ लाख शुभकामना व्यक्त गर्दछु प्यारी बहिनी टिका सानु 💘💘💘💘💘💘💘💘💘 हाल साउदी अरब बाट हेर्दै 🙏
नौलो रोचक बिषयमा अति नै रोचक घोचक दोहोरी सुन्न पाउँदा अति खुशी लाग्यो , सुमन र रबिन को टुक्का प्रहार लाई टीका सानू लगायत गायिका समूहले सामना गर्न हम्मेहम्मे देखियो , कमल सर भाग दुई मा जेरी लाई सहभागी गराएमा अझै रोचक हुन्थ्यो होला भन्ने आशा मा छु , सम्पूर्ण टिम लाई मुरी मुरी धन्यवाद , जय सारङ्गी सन्सार !!!
मेरो लागि यो दोर्सो मन पर्ने रिले दोहोरी हो । यसको लागि सारङ्गी संसार का सञ्चालक कमल सर लाई धन्यवाद। विषयवस्तु बनाई गाएको गीत सारै रमाइलो लाग्छ। रविन लामिछाने, सुमन परियार,टीका सानु लगायत सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना।❤❤❤
अाहा कति राम्रो र रमाइलो दाेहाेरि सुन्ना पाउदा मन धेरै खुसि र हर्स भयाे अबा छिटाे नै अर्काे भाग लियारा अाउनु हाेला र कमल सर लाई नमस्कार साथै रबिन सर र सुमन र लाई पनि
दोहोरी राम्रै लाग्यो अझै टिका जि अनि शुसिला जि सँगै भएर गित गाउदा अझै हर्सित भको छु तर एक अर्कालाई आलोचना गर्नु भन्दा तारिफ गरेर गाएको भए अझै राम्रो सुनिन्थियोकी जस्तो लाग्यो
रबिन भाइ मेराे १ भनाई राख्न चाहान्छु माईन नगर्नु हाेला तिक्रा भन्ने ठाउँमा छाेटाे कपडा भन्नू भयकाे भय राम्राे हुन्थ्याे कि किन भने तपाईं हरु जस्ताे अग्रर्ज कलाकार ले यस्ताे शब्द काे गित गाउँदा अलि स्वाउँदैन कि जस्ताे लाग्याे जे भय पनि तपाईं हर्काे सफल्ता काे सुभ कामना 🌹🌺🌹🌺🌹🌷❤️🌷❤️🌷
दोहोरी बाट संस्कार पनि जनाउनु पर्छ।रमाइलो गर्ने भन्दैमा महिला हरुलाई पैसा कमाउने साधनको रुपमा प्रयोग गर्न मिल्ने संदेश दिने खालको गीत गाउन मिल्दैन।चर्चित कलाकार ले नै यस्तो गीत गाएपछि अरूले कस्तो सिक्ने?यो गीत सुनेर सुमन र रविनलाई कलाकार भन्न पनि लाज लाग्यो।अझै शरीरको बनावट मा गएर गीत गएको राम्रो लागेन।सारङ्गी संसार जस्तो राम्रो च्यानल बाट अबका दिनमा महिलाहरुलाई होच्याएर दोस्रो दर्जाको रूपमा गीत गाउने हरुलाई राम्रो लागेन
नमस्ते🙏शुभकामना 🎉🎉🎉 सम्पुर्ण पुतली माया टीमलाई धेरै धेरै माया साथमा म मोडल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏
असाध्यै मन पर्ने मेरा प्रिय कलाकार हरूकाे रमाइलो दाेहरी ❤ धेरै आनन्द लिए धेरै बधाई तथा धेरै शुभकामना ❤
आहा सोचेको भन्दापनि धेरै उत्कृष्ट छ दोहोरी सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौँ लाख शुभकामना आदानप्रदान गर्दछु र यस सारङ्गी सँसारका सञ्चालक कमल कुमार बिस्वकर्मा लाई उच्च सम्मान छ लगायतका सम्पूर्ण कलाकार टिम लाई सम्मान छ विशेष गरी उत्कृष्ट स्वर कि धनी टुक्का कि खानी अब्बल अनि अनुसासित सोझि इमान्दारिता को खानी दोहोरी कि रानी आँखा मा राखे पनि नबिजाउने गायिका टिका सानु बहिनी मिठो सम्झना छ बहिनी हजुर को दोहोरी हेरेर दिनभरि काम गरेको थकाइ मेट्न पाउँदा गर्भ लाग्छ मलाई बहिनी हजुर को प्रगती मा म जति खुसी हुन कोहि पनि सक्दैन जस्तो लाग्छ मलाई प्रत्येक पाइलामा ठेसठक्कर नलागि अझै प्रगति को लाखौँ लाख शुभकामना व्यक्त गर्दछु प्यारी बहिनी टिका सानु 💘💘💘💘💘💘💘💘💘 हाल साउदी अरब बाट हेर्दै 🙏
Suman pariwar nepalko number 1 live ko king
हजुर जति खुशी हुनुहुन्छ त्यति नै खुशी मलाई पनि लाग्छ है भाइ
@@belkumarisunar690 धन्यवाद दिदि हजुर 🙏🙏
T th Fq😊 by 9 by😅
3m🎉😢 the 5😅
नौलो रोचक बिषयमा अति नै रोचक घोचक दोहोरी सुन्न पाउँदा अति खुशी लाग्यो , सुमन र रबिन को टुक्का प्रहार लाई टीका सानू लगायत गायिका समूहले सामना गर्न हम्मेहम्मे देखियो ,
कमल सर भाग दुई मा जेरी लाई सहभागी गराएमा अझै रोचक हुन्थ्यो होला भन्ने आशा मा छु ,
सम्पूर्ण टिम लाई मुरी मुरी धन्यवाद ,
जय सारङ्गी सन्सार !!!
मेरो लागि यो दोर्सो मन पर्ने रिले दोहोरी हो । यसको लागि सारङ्गी संसार का सञ्चालक कमल सर लाई धन्यवाद। विषयवस्तु बनाई गाएको गीत सारै रमाइलो लाग्छ। रविन लामिछाने, सुमन परियार,टीका सानु लगायत सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना।❤❤❤
टीका सानु ,अष्मिता डल्लाकाेटी र रेणुका भट्टराईलाई हिराेईन बनाउँदा अति सुहाउँदो हुनेछ ।
Ani sushila gautam lai chai mildain r?
सुशीला बैनी हाम्रो समाजमा काे गर्विलो छोरी हुन्
दोहोरी साह्रै रोमान्टीक लाग्यो ।यि दोहोरी गायक गायिकाको कला,प्रतिभा र क्षमता देख्दा अचम्म लाग्छ!सबै को जय होस ।
एकदमै राम्रो छ दोहोरी।सुसिला जिको अागमन भयो दोहोरीमा ।खुसि लाग्यो।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😮😮😮😅😅😅😅😅😅😊😊😊😊
Hi m by😢😢
सुमन सर का सब्द का प्रहार आहा कला भनेको यइ हो
टीका दिदी भयकाे दाेराेरि यसै राम्राे🙏❤️
अत्यन्तै ठट्यौली अनि रमाइलो रिले लाईभ दाेहाेरी सम्पूर्ण कलाकारहरुलाई उच्च सम्मान छ।
Suman is a Lok Star ⭐✨
Tika de Ko mitho tukka le man xoyo ho. Sampurna ma lakh -2 badhai xa 🎼🎼🎼🎻🎻🎻🎷🎷🎷💯💯💯🇳🇵🇳🇵🇳🇵
Suman pariwar vayasi aru k chahiyo ra suamnnn the best ho best nepalko number 1 live ko kingg
कहिलेकाही रमाइलो पनि गर्नु पर्छ यो दोहोरी पनि रमाइलो भयो।तर शुसिला लाई देखे पछि रुवाउने मन छुने शब्द मन लाग्छ
Aaj ko yo dohori atti ramailo ki haas da haas da pet nai dukhyo kahile haki ta asto dohori ni sanu parxa ta ra tika ra rabin vayra jhan ramailo
सुमन परियार😋😋😍😍
अाहा कति राम्रो र रमाइलो दाेहाेरि सुन्ना पाउदा मन धेरै खुसि र हर्स भयाे अबा छिटाे नै अर्काे भाग लियारा अाउनु हाेला र कमल सर लाई नमस्कार साथै रबिन सर र सुमन र लाई पनि
दोहोरी राम्रै लाग्यो अझै टिका जि अनि शुसिला जि सँगै भएर गित गाउदा अझै हर्सित भको छु तर एक अर्कालाई आलोचना गर्नु भन्दा तारिफ गरेर गाएको भए अझै राम्रो सुनिन्थियोकी जस्तो लाग्यो
यी सुमन अति मन पर्ने गायक थिए
जब कमला सग को दोहोरी मा अर्को कलाकार लाई अपमानित गरे त्यस पछि हेर्नै मन पर्दैन!!!
Kati ramailo cha dohori
Suman bhai ley kati hasaunu bhako
Hasdha hasdhai sakiyecha geet ta
Love you so much everyone ❤
रबिन भाइ मेराे १ भनाई राख्न चाहान्छु माईन नगर्नु हाेला तिक्रा भन्ने ठाउँमा छाेटाे कपडा भन्नू भयकाे भय राम्राे हुन्थ्याे कि किन भने तपाईं हरु जस्ताे अग्रर्ज कलाकार ले यस्ताे शब्द काे गित गाउँदा अलि स्वाउँदैन कि जस्ताे लाग्याे जे भय पनि तपाईं हर्काे सफल्ता काे सुभ कामना 🌹🌺🌹🌺🌹🌷❤️🌷❤️🌷
अत्ति राम्रो दोहोरी मलाई मन पर्यो अत्तिईनै ल
Nice
तगडा तगडा मान्छेको जुदाई परेछ रमाइलो लाग्यो😂
यो दोहोरी ले नि भाग खान्छ जसतो छ बधाई छ सबैलाई
बहुत राम्रो कमेडी दोहोरी कति हास्नु के ।
अब अर्को गायिका ल्याएर नयाँ नायिका बनाएर भाग २ नि ल्याउनु पर्छ है कमल दाई
यति राम्रो रमाइलो दोहोरी झन्डै छुटेको सम्झना छ सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉❤❤❤❤❤
सबै राम्रो कलाकारको बिच मा फेरी सुशिला को नि बवाल आउन थाल्यो
विषय प्रसङ्ग खुब मन पर्यो यो दोहोरी गितको । सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ।खुसी लाग्यो।❤❤
आह कति रमाइलो geet ❤सबैले एकचोटी हेर्नु सुन्नु होला ❤🙏🙏🙏
दोहोरी का राजा रानी एकै ठाउ मा भय पछी रमाईलो अति भो
Sarai man maryo yestai yesatai dohori liyera aaunus hai ...?
Sushila gautam ko sor sabda manche 👌👌👌👌👌👌
Super suman
Super dohori bhadhai xa all timlai
सहारै नाैलाे पारा काे गित सुन्न पाईयाे यो टिम लाई धेरै धेरै धन्यवाद ।
Sarb partham ta sarangi sansarlai sammanka sat namskar x aaja derai lamaila dohorika satma barist kalakarharuko satma ekdamai ramailo ra hasaunu khalko dohori dekn ra sunna payakoma atentai khusi xum sampurn kalakar timlai safaltako suvkamna x.
अति रोम्यन्टिक लोक दोहरी
हास्दा हास्दै सकियो सारँगि सन्सार रोदिघर परिबार लगायत कलाकार सम्पुर्ण लाइ हिमाल्भन्दा अग्लो सुभ कामना
दोहोरी चाहिँ खत्रा कति हाँस्नु र यो भन्दा हाँस्ने ठाउँ अन्त काँ होला र😂😂😂😂
एकदम राम्राे नयाँ बहिनिकाे आगमन भएछ राम्राे लाग्याे
आहा अत्यन्तै राम्रो शब्द
अझै मलेसिया मा हुनुहुन्छ सर
@@rameshgirirolpa4978 हजुर सर मलेसिया मै छु हजुर पनि
@@मौसमरावत-ग1स म चाहिँ साउदी आको सर मलेसिया बाट घर आएर ८महिना बसेर फेरि फर्केको सर
आहा कति मिठो लोकदोहोरी गीत सफलताको अग्रिम शुभकामना छ है हजुरलाई
हाँस्दा हास्दै गित फेरी दोहोराएर सुन्दैछु
अरु त तेस्तै हो टीका र रबिन को जोडी उत्कृष्ट लाग्छ
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
Suman vai ko dohari man paraune haru yata hajir humm ta
बि बि अनुरागी ज्यू र प्रतिमा बहिनीले सुरुमा सारंगी संसार सुमधुर स्वरमा आनन्द आयो।।
सारै मज्जा आयो आजा नाक चाहिँ हो गीतमा भने झै पुतली फ्लिमको हिरोइनको।
Very good song all tim thank so much
हैत लास्ट्मा सुमन परियार को टुक्का सुनेर सम्झी सम्झी हास्दा पेटै दुख्यो😂😂😂😂🤣
नछेउ तिर नमिल्या कुनो सामसुङ फोनले खिच्नी झै थुतुनो😂😂😂rock man suman😂
अल टिमलाई धेरै धेरै शुभकामना
हाल हरियाणा भारत बाट ।
Babal ramailo dohori 😅😅😅😅
मिठो भात मासु खादा खादै सिदिएको जस्तो भयो यो दोहोरी 😁😁😁😁😁😁😁😁😁😁😁😁🙏🙏💘💘💘💘💘🌷🪴🥰😍🌾🌹
अाहा बबाल छ दाेहाेरी तेहि माथि हासायर मार्याे याे टाेलिले 😁😁😁 धेरै राम्राे छ बधाई छ सम्पुर्ण लाई 👌👌👌🌹❤️🇳🇵
Tika ko bani dherai n ramro x aafule gauda matrai khusi arule gauda malin vayra basxe
Susila Gautam Kati beauty ho m tw fida vye
रमाइलो प्रसङ्ग ! साच्चिकै कथाले माग गरे बमोजिम सिन दिने हिरोइनहरुले त कतै चित्त दुखाउदैनन ? !
दोहोरी बाट संस्कार पनि जनाउनु पर्छ।रमाइलो गर्ने भन्दैमा महिला हरुलाई पैसा कमाउने साधनको रुपमा प्रयोग गर्न मिल्ने संदेश दिने खालको गीत गाउन मिल्दैन।चर्चित कलाकार ले नै यस्तो गीत गाएपछि अरूले कस्तो सिक्ने?यो गीत सुनेर सुमन र रविनलाई कलाकार भन्न पनि लाज लाग्यो।अझै शरीरको बनावट मा गएर गीत गएको राम्रो लागेन।सारङ्गी संसार जस्तो राम्रो च्यानल बाट अबका दिनमा महिलाहरुलाई होच्याएर दोस्रो दर्जाको रूपमा गीत गाउने हरुलाई राम्रो लागेन
अति सुदर सपुर्ण गाऐक गाईका काे प्रस्तुति है
Tika sanu suman jast wow❣️❣️💥
निकै रमाइलो दोहोरी हेरेर आनन्द लिइयो धन्यवाद सारंगी संसार टिम , कमल सर लगायत सम्पूर्ण कलाकार ज्यु हरुलाई।।
Naya prastutiko lagi thank you so much all teem aajvoliko director lai ramro counceling dinuvax
Om shanti
Wow kya damdar prastuti hasne ra hasune Kamal sir best of luck & Thankyou all singers 🎉🎉❤❤
सबै हस्तिहरू लाई सम्मान छ
धेरै धेरै रमाइलो दोहोरी ❤❤❤❤❤❤😂😂😂😂😂😂🎉🎉🎉🎉❤❤❤
Yesto kisimko dohori hunu vayena ke samaajma sunne ra Herne layek xaina
सुसिलाको Big fan
नमस्ते🙏शुभकामना 🎉🎉🎉 सम्पुर्ण पुतली माया टीमलाई धेरै धेरै माया साथमा म मोडल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏
Ekdamai thateuli parako dohori ramailo cha best of luck to all sarangi team
Wow tika dami ❤❤
❤
sugila g ko voice mn prne jati hajir hum ta la
Sarangi sansar kary Karam Ajhai fulos falos
Aaha nikai ramailo Dohori majja aayo all teem lai hardika badhai xa hahahahahahhaa hahahahahhaha🙏👌👌👌♥️♥️♥️♥️♥️🇳🇵🇲🇾
टिकटक हेरेर आएको म त राम्रो लागेर
फिलिमी क्षेत्रको बिषय बस्तु बनायर गीत गाउनु भो सबै कलाकार धन्यवाद यसको भाग 2पनी ल्याउनु है
आहा मलाई डिप्रेसनबाट बचाउनु भयो रीले दोहोरीले सम्पूर्ण टीमलाई धेरैं धेरै धन्यबाद ❤ शुभकामना छ ❤
राम्रो छ
खैई तनि पुतलीमाया भाग -२
सारै मनपरो सबैमा शुभकामना 🙏🙏❤️❤️💃💃
कति रमाइलो भएको के ❤❤❤❤
दोहोरी त उदुम जक्कास छ तर अलि भल्गर लाग्यो शब्द हरु 😅😅 बिचरा टिका लाई उकुसमुकुस नै भै सक्यो 😅😅😅
Part 2 ni banaununa please
आहा कति राम्रो रमाइलो दोहोरी शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🎉🎉
आहा कति रमाइलो दोहोरी 🇳🇵🙏🍒🌹🌹🍇
रमाइलो कथामा ठिक ठिक
रबिन को बुढी खोइ? नेपाल मा कि जर्मनी मा
नया कलाकार को पनि राम्रो रहेछ स्वर.सुपर nice 👍👍❤❤
क्या दामी लागो
Tika di ali dheraeee risaunu vo jasto xa
❤❤❤❤sushila gautam
दोर्सो भाग नि
धेरै रामईलाे छ । एकचोटि जिज गुरुङ र निर्जला गुरुङ को दोहोरी सुन्न पाउन कमल जि।
Supopo fantastic ✔️✔️✔️🙏🙏
Superb keep it up ....tika superb dear
Atti utkrist prastuti dinu bhayo all team lai subha kamana chha 🙏🌹🙏 👌👌👌👌👌😊😊😊 👍👍👍
sabaijana abbal kalakar hununxa samman xa. yesaimathi Susila sis ko sabda sirjana excellent xa
Part 2 pani