२५ वर्षे अनुभवी वरिष्ठ पाइलट पाण्डेको डरलाग्दो खुलासा : सौर्य प्लेन यस कारण भएको रहेछ दुर्घटना ।।

Поділитися
Вставка
  • Опубліковано 20 жов 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

КОМЕНТАРІ • 141

  • @deependrakc6332
    @deependrakc6332 2 місяці тому

    100 persent Right Kumar sir.

  • @bhimlimbu2510
    @bhimlimbu2510 2 місяці тому +11

    जे होस अन्तर्बार्ता लिने र दिनेहरुको कुरा सुनुङ सुनुग लागेको थियो धेरै धन्यवाद यहाहरुलाइ

  • @saradsubedi4277
    @saradsubedi4277 2 місяці тому

    राम्रो कुरा गर्नु भयो सर्🙏

  • @hangxen751
    @hangxen751 2 місяці тому +1

    एक दमै सही कुरा पाईलट सर को ❤❤

  • @sudarshandhakal6408
    @sudarshandhakal6408 2 місяці тому +5

    कुमार क्पटेन सर लाई धेरै धेरै धन्यवाद यति धेरै कुरा बुझन पाएकाेमा हामी जस्तो सब साधारण पनि बुझने भासामा भनिदिनु भयकाे मा

  • @JhilkEtube14670
    @JhilkEtube14670 2 місяці тому

    Sahi kura captin shab❤❤

  • @MayadeviKadariyakhadka
    @MayadeviKadariyakhadka 2 місяці тому +11

    Hjr le 100% sahi bolisyo hai 🙏

  • @rajendrapradhan293
    @rajendrapradhan293 2 місяці тому +1

    informative interview.

  • @faktanglungrock6951
    @faktanglungrock6951 2 місяці тому +4

    Great 👍

  • @diwakarshrestha5035
    @diwakarshrestha5035 2 місяці тому +14

    कुमार सर नमस्कार. १००% सही कुरा गर्नू भयो .

  • @bandanagh1373
    @bandanagh1373 2 місяці тому +1

    Sahi kura sir 🙏 👍

  • @shankargczimmal1487
    @shankargczimmal1487 2 місяці тому +12

    polot साहेबको बोली निकै motivitional लाग्यो।discpline and mind present कुनै पनि कार्यमा हुनु जरुरिछ।

  • @deumayalama5170
    @deumayalama5170 2 місяці тому

    Sarai ramro kura garnu vayo

  • @purnaserchan3881
    @purnaserchan3881 2 місяці тому +4

    Hajur pilot kumar pande sir lai solammm chha 🙏🎂🌹

  • @ridamrc7600
    @ridamrc7600 2 місяці тому +1

    Your right sir

  • @RamilaBhandari-w5h
    @RamilaBhandari-w5h 2 місяці тому

    👍👍good says pilot panady sir

  • @rayb8520
    @rayb8520 2 місяці тому

    Absolutely true.. agreed with you 👍

  • @fashiondestination3798
    @fashiondestination3798 2 місяці тому +3

    Desh garib , neta haru sabai maha dhani desh ho Nepal

  • @JAYLEE-rs5hq
    @JAYLEE-rs5hq 2 місяці тому +1

    Great analysis sir. Rescue was too late.

  • @dojacat2135
    @dojacat2135 2 місяці тому

    Sir ko kura ma 200% dam cha i salute you

  • @basantikshetri10
    @basantikshetri10 2 місяці тому

    Kumar pandy sir interview heri rahu lagx.salute sir🙏🙏

  • @Gojofiregamerop
    @Gojofiregamerop 2 місяці тому

    Watching from Saudi Arabia ❤

  • @sitashmabhusal5500
    @sitashmabhusal5500 2 місяці тому +6

    राम्रो कुराकनी ।तपाई जस्तो अनुभवी पाईलटले नयाँ पाईलटहरूलाई धेरै मोटिभेसन गर्न पनी सक्नु हुंछ।समय समयमा नयाँहरूलाई अनुभवीहरुले क्लासनै दिनु पर्ने देखियो।

  • @orbitxyz7867
    @orbitxyz7867 2 місяці тому

    100% Right

  • @ujjwalthapa502
    @ujjwalthapa502 2 місяці тому

    Hajur ko interview ta ma khoji khoji herxu . respect.

  • @mamitagurung1204
    @mamitagurung1204 2 місяці тому

    100% right !!! 🫡

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 2 місяці тому +1

    सहि कुरा गर्नु भयो । यान्त्रिक सामान कहिले पुरानो हुदैन बेला बेला मा मर्मत र यान्त्रिक सामान लाई अफडेढ गर्नु पर्छ । हामी एकपटक सामान किनियो भने जिन्दगीभर को लागि हो मान्यता छ किन कि ति सामान को मूल्य नै धेरै हुन्छ । आज को युग मा अन्य देश मंगल ग्रह मा पुग्ने तरखरमा पुगिसकेको छ । हामी चही बाउ को घर खेत बेचेर बिदेशिन बाध्य भइ रहेको छ ।

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 2 місяці тому

    Correct vanu vayo sir hajur le

  • @alphabravo879
    @alphabravo879 2 місяці тому

    100% right.

  • @madanbist2578
    @madanbist2578 2 місяці тому +3

    He's a great former captain

  • @dibeshrajbista2564
    @dibeshrajbista2564 2 місяці тому +4

    दुर्घटना भएपछि aviation को मान्छेलाई बोलाएर किन कसरी भनेर सोध्ने कि दुर्घटना हुनुभन्दा अगाडि नै बोलाएर दुर्घटना न्यूनिकरण र सुधार बारे छलफल गर्ने।कुरा सिधा र सरल भए पनि सोचनीय छ।
    चेतना भया।

    • @prabeshpanta1188
      @prabeshpanta1188 2 місяці тому +1

      Tapai expert .bujai dinuna..pressure ko formula k ho?

  • @bhaskarkoirala7866
    @bhaskarkoirala7866 2 місяці тому +14

    The government should make Captain Panday independent air transport tsar to improve air safety . He seems to be a very honest and frank person, just the kind of person appropriate for such a job

  • @EDIt__Xx-s7n
    @EDIt__Xx-s7n 2 місяці тому

    Yes!!! 👍 He is very very right he say the truth! CvR and blackbox also not have in Nepal planes 😢

  • @MANORANJANNEPAL
    @MANORANJANNEPAL 2 місяці тому

    मैले बुजेको प्लेनको प्रतेक पार्ट पुर्जाको साइकल एज हुन्छ रे त्यो साइकल पूरा गरे पछि फेर्नु पर्ने हुन्छ रे इन्जिन नै धेरै पटक चेन्ज गरेको हुन्छ चाहे त्यो राम्रो कन्डिसनको किन नहोस , अनि बडिको कुरामा त्यो फाईबरको हुन्छ जुन खिया लाग्दैन, तेसैले प्लेनको कुनै पनि पार्ट पुर्जाले काम नगर्ने अब्स्थामा पाइलट ले उडाउदैन प्लेन लाई रेख देख गर्ने इन्जिनियर लाई जिम्मेवार पुर्बक जागिर दिएर कम्पनीले राखेको हुन्छ । अनि क्यप्टेन भनेको प्लेन उडाउने मात्र होइन कुन पार्ट पुर्जाले के काम गर्छ कस्तो कन्डिसनको छ भन्ने जानकार राख्न सक्छ। दुर्घटना भनेको अचानक्क हो तेसैले कसैलाई दोस नदिउ नयाँ प्लेन नयाँ गाडी पनि दुर्घटना हुन्छ । ओके

  • @GoraDura
    @GoraDura 2 місяці тому

    हाम्रो नेपाल

  • @sanjeevmaharjan1317
    @sanjeevmaharjan1317 2 місяці тому

    14:02 ekdum sahi kuro garnu vayo

  • @devikharalavniwesramroxa8182
    @devikharalavniwesramroxa8182 2 місяці тому

    hajur ka sujaf haru aati utam xan

  • @ritaamatya1222
    @ritaamatya1222 2 місяці тому

    🌺🙏Jay Mahadev 💜🙏💛 thulo jankari dinu vayo captain pande jiu le 💐🙏💐
    💥 nice video 👍 sir🙏 from 💥ktm Nepal 🙏 ✨️ 🇳🇵

  • @2061ganga
    @2061ganga 2 місяці тому

    Nice

  • @PremtalipaP
    @PremtalipaP 2 місяці тому

    Captain you are right ❤❤❤👍️👍️👍️👍️

  • @PawanJaishi-d6w
    @PawanJaishi-d6w 2 місяці тому +1

    😮😮😮😊

  • @mayatamang8674
    @mayatamang8674 2 місяці тому

    Sarai ramro bolnu bhayo

  • @Hihh7678
    @Hihh7678 2 місяці тому

    Boing ko kati padkyaxa padkyaxa plane khattam xa

  • @arbindyadav1455
    @arbindyadav1455 2 місяці тому

    Lesson for pilots

  • @arjunthapa8131
    @arjunthapa8131 2 місяці тому +6

    जुनै बस्तु पनि पुरानो हुन्छ हुन्छ नयाँ र पुरानो मा फरक पर्छ पर्छ

    • @hrai11
      @hrai11 2 місяці тому

      जानकारी को लागि, अमेरिका को रास्ट्रपति उड्ने २ प्लेन बोईङ भिसी-२५ सन् १९८६/८७ (३८ बर्षा पुरानो) मा बनेको हो....

    • @LB-917
      @LB-917 2 місяці тому

      एयफोर्स 1 हो जुन प्लेन को आयू 60 नाघेको छ सर त्यस्मा अमेरिकि रास्ट्रपति हिड्छन हाम्रो देशमा त बिज्ञ भन्दा लठूवा धेर बिज्ञ भए समस्या नै त्यही हो

    • @mangoraising
      @mangoraising 2 місяці тому

      @@hrai11 they have change each and everything about that aircraft and that's custom build

    • @mangoraising
      @mangoraising 2 місяці тому

      @@LB-917 ehh. 60 years samma same engine same accessories ho ??? that's all custom built and maintenance is done regularly more than normal aircraft

    • @hrai11
      @hrai11 2 місяці тому

      @@mangoraising पुरानो जहाज को कुरा गरेको हो..... त्यही भनेको हो जहाज को मर्मत राम्रो सङ गर्नुपर्छ भनेको

  • @amar.2newar283
    @amar.2newar283 2 місяці тому

    ~
    VT BTU

  • @starbodyfitness
    @starbodyfitness 2 місяці тому +4

    १००% सत्य गरिब भये पछि अकालमा मर्नु पर्छ अरु को गालि खानु पर्छ परिवार बिछोड भयर बस्नु पर्छ चिप्लो बाटाे र पेट भरि खान वैदेशिक रोजगारी मा जानु पर्छ।

  • @govindabhomi7312
    @govindabhomi7312 2 місяці тому

    Bhagwaan bharose chaleko desh ko k kura garne sir.

  • @coldcherry1054
    @coldcherry1054 2 місяці тому

    Atti bho sarkaar

  • @Ramji_chhetri
    @Ramji_chhetri 2 місяці тому

    नमस्कार सर मैले हजुरको interview देखे र सुने ,हजुरले fact कुरा गर्नु भयो तर प्रेतेक वर्ष मानिशको मृत्यु भएको छ ,मैले बुझेको कुरा नेपाल बिमान संसारमा fail छ rule regulation strict छैन ,अरु पनी गरीब देश छन ,येसतो लापर्वही management पैसा कमाऊने चक्करमा pilot संग यात्रीहरुको मृत्यु भएको छ कती अनाथ र परिवारको बिजोग भएको छ ,म Qatar मा छू news हेर्दा मन दुःख लागछ ,देश बदनाम हुने संगै हामीले टाऊको तल पारी हिर्डनू बाध्य भएको छ ,क़स्तो fail government हो नेपालको मानिशलाई जीवित अवस्थामा बाचनू न दिने ,भनी news र world का मानिशले कुरा गरेका छन ,र black list भएको Aviation system लाई मानिशको मृत्यु न हुनुको लागी स्वेम pilot परिवारले आवाज़ उठाऊँनु पर्छ र जनताले पूर्ण साथ दिनु पर्छ ,एकदम fact कुरा गर्नु भएको छ Pandey जी ले ,जय मानौता पूरा विश्वले pilot को समर्थन गर्ने छ ,🙏१००० percent safety छैन हवाई यात्रा नेपालमा ,कहीं हूदैन प्रेतेक वर्ष मानिशको❤ अकालमा मृत्यु हार्दिक श्रधांजलि सम्पूर्ण अहिले सम्म नेपाल वायु दुर्घटनामा परी मृत्यु हुने आत्मा संगै सम्पूर्ण परिवारलाई शक्ति प्रधान गरियोस ॐ 🙏

  • @DilKumar-p7j
    @DilKumar-p7j 2 місяці тому +1

    हावा गफ

  • @laxmiNepal-fo6xl
    @laxmiNepal-fo6xl 2 місяці тому

    जे भए पनि बुढाे मान्छे र भर्खर काे मान्छे मिल्दैन ।पुरानो चलाउने तर धेरै जडाैरी चाहिँ नचलाउने ,ज्यान जाेखिम हुन्छ।सर

  • @anjanasubedi8737
    @anjanasubedi8737 2 місяці тому

    Pilot is soo genuine because of his experience i guess he is 100% right

  • @manojkumarbhagat9
    @manojkumarbhagat9 2 місяці тому

    Manoj rajbiraj

  • @kumargurung676
    @kumargurung676 2 місяці тому +1

    विमान दुर्घटना भएपछी धेरैजना पाइलटहरुको अन्तर्वार्ता हेरियो त्यस मध्ये सबैभन्दा क्लियर सुन्न र चित्त बुझ्ने यिनको मात्र राम्रो लाग्छ तर अलि चित्त नबुझेको कुरा प्लेन कहिले पुरानो हुँदैन भन्ने कुरा चाहिँ अलि मन परेन । हामिले बाइक नयाँ किन्दाको र दुई चार बर्ष पछिको कन्डिसन नै फरक हुन्छ चाहे जति पार्ट पुर्जा फेरेपनी किनकी त्यो मेशिन हो र प्लेनपनी त मेशिन नै होनि त्यसैले यो कुरामा चाहिँ मन परेन ।

    • @dineshlama5617
      @dineshlama5617 2 місяці тому

      Maintainance ma dhyan dinu parxa timle kineko bike ek mahina samma chalayera kei ngara kabadi dhekinxa thotro captain kumarle vannu khojeko tei ho

  • @abhiyansubba6979
    @abhiyansubba6979 2 місяці тому +1

    Just imagine right ma accident na vaikanq left ma vako vaye k hunthyoo omg rest in peace all beautiful souls lost their life due to our poor management...If left ma vako vaye parking ma vako sabai planes and life sakinthyoo

  • @SushmaDwivedi-h8h
    @SushmaDwivedi-h8h 2 місяці тому +2

    अन्तर्वार्ता, प्रश्न गर्ने कला र जवाफ दिने कला दुबै राम्रो, जानकारी मूलक, प्रस्तुति र संम्प्रेषणका लागि धन्यवाद।

  • @maiyaniraulapokhrel9246
    @maiyaniraulapokhrel9246 2 місяці тому

    Rescue samayama hun sakeko bhae dheraiko jyan bachthyo jasto lagchha malai pani!

  • @GoraDura
    @GoraDura 2 місяці тому

    माचिक्न्रे मेरो नेपाल

  • @mr.hsekar1157
    @mr.hsekar1157 2 місяці тому

    40:22

  • @pokhrelmd7927
    @pokhrelmd7927 2 місяці тому

    Airlines ko kami-kamjori bhanda pani Nepal ma biswasilo BIGREKO plane banaune kunai pubadhar chhaina!

  • @coldcherry1054
    @coldcherry1054 2 місяці тому

    The all planes should be new and government should take aviation..

  • @RamGurung-zt1ti
    @RamGurung-zt1ti 2 місяці тому

    Jaminma gudne 20 barsa tokne??? aakashma udne lai na tokne kina ????Aeroplane ko Engine maintenance gare purano hudaina ra????

  • @rickysan6626
    @rickysan6626 2 місяці тому

    Sir ko pani lagai xaa key k hooo..

  • @लाहुरेकोछोराम
    @लाहुरेकोछोराम 2 місяці тому +1

    ट्याक्स भ्याट नल्याउ तर
    जनता लाई सस्तो मूल्यमा टिकतक उपलब्ध गराउनुपर्ने हुन्छ ।
    अर्को बर्ड हिट भारत मा 25 वटा परेवा दुवै इन्जिन मा पसेर पनि सही ल्यान्डिग गरेको थियो । अपवाद के हुन्छ 😢

  • @anandapaudel4363
    @anandapaudel4363 2 місяці тому

    अनुसन्धान समिति बसेर के गर्नु ? पटकपटक गरेर धेरै मान्छे मरि सके लापरवाहीका कारण ।

  • @puranbajracharya9544
    @puranbajracharya9544 2 місяці тому

    पुरानो 20 सौ बर्षे प्लेन चलाउनु नै ठुलो गल्ती हो। नयाँ को दांजो मा पुरानो प्लेन चलाउनु भनेको ठुलो खतरा निम्त्याउनु हो।

  • @jivankumar1712
    @jivankumar1712 2 місяці тому

    क्याप्टेन साब को यो अन्तरवार्ता हेरेर आजको दिन देखि मैले निधो गरे नेपाल का कुनैपनि जहाज प्रयोग गर्ने छैन भनेर

  • @rickysan6626
    @rickysan6626 2 місяці тому +1

    Flying engine ra land engine ma...dherai farak huncha hola

  • @laxmiNepal-fo6xl
    @laxmiNepal-fo6xl 2 місяці тому

    जे भए पनि नयाँ प्लेन किनेर चलाउन पर्छ।नसके पुरानो किन्ने हाेइन ।

  • @NepalSapkota1010
    @NepalSapkota1010 2 місяці тому

    S

  • @namarajadhikari3732
    @namarajadhikari3732 2 місяці тому

    प्लेन पुरानो हुदैनरे ? किन

  • @qatarqa2831
    @qatarqa2831 2 місяці тому +2

    अनि प्लेन थोत्रो हुन्न भने किन सिङापुर कतार जस्तो देस ले दुई चार बर्स मै चेन्ज गर्छत

    • @kumargurung676
      @kumargurung676 2 місяці тому

      Point to be noted.👍️

    • @yagyabahadurmagar4932
      @yagyabahadurmagar4932 2 місяці тому

      Dhani des haru lai brand new new plan cheng garni shok hunx ni

    • @dojacat2135
      @dojacat2135 2 місяці тому

      Captain sab le vanisake ta tiniharu ko desh dhani cha they buy immediately tara yo haina ki bigriyera kineko

  • @TheCPJK
    @TheCPJK 2 місяці тому

    Machine ho ramro servicing garyo vane dherai barsa ramro sanga chalxa...

  • @KumarShahi-t9g
    @KumarShahi-t9g 2 місяці тому

    चाैर नेता खाते नेता हरु ले कै देला नया

  • @indrakarki3654
    @indrakarki3654 2 місяці тому

    🙏🙏🙏👍️👍️👍️👍️♥️

  • @purnaserchan3881
    @purnaserchan3881 2 місяці тому +1

    But zoti zona le 1 secand mai afno zindagi kharani banaunu vayo uha 18 zona ko Atmale shanti paunnnn 🥲❤️🎂

  • @donglovelylama3192
    @donglovelylama3192 2 місяці тому

    आलु जस्तो विश्लेषण प्लेन को स्पेयर पार्टस ले सहि काम गरेको भए किन द्रुघटना हुन्थ्योर होईन भने पाईलट दोषि हुन यसको मजाक छ भनाइ

  • @LB-917
    @LB-917 2 місяці тому

    मलाइ पनि प्लेन पुरानो हुन्छ होला जस्तो चाहि लाग्थ्यो तर कुनै पनि देशमा प्लेन पुरानो हुदैन भन्ने मान्यता नै रछ ।नेपालमा कयौ प्लेन खसे यो अन्तर्राष्ट्रिय न्यूजले पनि देखाउछ तर नेपालको प्लेन पुरानो भएर खसो भन्दैन मेनेजमेन्टको कम्जोरी नै देखाउछ ।

  • @rickysan6626
    @rickysan6626 2 місяці тому

    Kura ramroo garnu vooo

  • @navarajgmagar3851
    @navarajgmagar3851 2 місяці тому

    हामी ड्राइभर हो फलाम पुरानो हुँदैन थाहा छ हजुर हरु पाइलट हुनुहुन्छ हवाई को बारेमा हजुर लाई थाहा होला कमजोरी कस्को होला र यस्लाइ कन्ट्रोल गर्न के गर्नुपर्ला राज्य ले पनि सोच्नुपर्ने देखिन्छ यहाँ बेजेत भयो 😥❤️🇳🇵🙏

  • @RoshanKhadka-zj3md
    @RoshanKhadka-zj3md 2 місяці тому

    गरिब पिलिनमा धनी बसमा ।

  • @ChhatraLimbu-yn9cq
    @ChhatraLimbu-yn9cq 2 місяці тому

    Bastab ma captain kumar pandey sir le bhannu bhako kura sahi nai hola tara yetee matra farak xa original manufacturer company le banayeko samayeko jasto bara bar chahi hunna tara tesari replacement gareko hunxa parts haru tara replacement parts timing ra maintenance timing bara bar maintenance vayeko hunu parxa vane plane purano hunna tara pani plane hole body ko chahi life time tokeko hunxa hola.

  • @renunepal7251
    @renunepal7251 2 місяці тому

    Maanxe ta old hunxa plane old hudaiina ta

  • @Babyphoto-i1b
    @Babyphoto-i1b 2 місяці тому

    Yo pani pilot ho?

  • @Bsvisit
    @Bsvisit 2 місяці тому

    नेपाली जनताहरू यस्तो कुरा बुझ्दैनन

  • @arjunbelbase
    @arjunbelbase 2 місяці тому

    Plane पुरानो हुन्छ 😅
    Nahuney vaya tw Value Depreciate nai hudainw ne purano rw naya ko 🤔
    अर्को कुरा दिनमा 4

  • @bhagwatisilwal3334
    @bhagwatisilwal3334 2 місяці тому +2

    नेपाल काे नेता पुरानो हवाई जहाज पूरा नेपाल र नेपाली जनता सबै खाने भए भगवान सबै पुरानो हटाउनु पर्छ

  • @purnaserchan3881
    @purnaserchan3881 2 місяці тому +1

    Ze nahunu thiyo vayo moreko hoina marekai ho ???🙏afno manchhe haru gumayeka hoinannnn ? Gumaidiyeka hunnnn ? 😡

  • @Crazy.Mind35
    @Crazy.Mind35 2 місяці тому

    Hoina maile nabujeko chahin aani plena purano hundain vane dhani deskole 2 5 barsama kina chenja gari basxata naya kinera nayanai ra mahango plena kina bdesakole matra chalaunxa pheri pailata sabaile aakasmai udaunxa tesaile treninga ta sabai aautai hunu parne mero bujaima purano aani nayamata dherai phark xa jasto lagxa aaru kura vagwan januna

  • @suraz555
    @suraz555 2 місяці тому

    नेपाली जनता थोत्रा जहाज नचढ्नेहोभने आफै डुब्छ्न यस्ता लुटेरा कम्पनी।

  • @debendrabhattarai7773
    @debendrabhattarai7773 2 місяці тому

    Lagan paxi ko pote ?? !!!! aaa haaa ✓✓✓

  • @ganandrarai9380
    @ganandrarai9380 2 місяці тому

    B52 65.70 year dekhi udiraheko6a bhan6atani.

  • @sangitaghale1138
    @sangitaghale1138 2 місяці тому

    Hong-Kong 2 nepal ko airline pani 1 din jharxa ma 40 50 barso puraa no ho ticket ko paisa chai 10 12 hajar hk dollar linxa 1 jhana ko 💔💔💔😭😭😭

  • @dhanbhujel6406
    @dhanbhujel6406 2 місяці тому

    A ba dykhee Nepali haruly nepal ko loccal pylyn charna bndagar yo jantako sujab ho,

  • @ajaymuktan162
    @ajaymuktan162 2 місяці тому +1

    Muji Patrukar. 12 Bhai Muji. Murra Muji🐃🐃

  • @nepal4492
    @nepal4492 2 місяці тому

    आफैँ भन्ने सिङ्गापुरले हरेक दुई पाँच वर्षमा प्लेन बदल्छ, नयाँ ल्याइ हाल्छ । अनि फेरि प्लेन थोत्रो हुन्न रे 😅 प्लेन थोत्रो हुन्छ भनेर आफैँ बोल्दा बोल्दै थाहै नपाई प्रमाणित गर्ने अनि फेरि प्लेन थोत्रो हुन्न रे 😅

  • @parshutamang8625
    @parshutamang8625 2 місяці тому +2

    हावा गाफ कहिल्यै पुरानो हुँदैन रे ? मर्मत सम्भार र सर्भिस गर्दैमा पुरानो हुँदैन रे। हेलिकप्टर को पाइलटको गाफै ठूलो।

  • @TOYBOY-k2f
    @TOYBOY-k2f 2 місяці тому

    KHALAAASI lai udaunu dido raixa ..kaa bata accident nahos tah 😢

  • @dinorossi2549
    @dinorossi2549 2 місяці тому

    Thai air has grounded all 777 n update to 787 or ,350 these pilots are lying coz get money new model plsnes better advanced