कान्छी भाग - १९५ || Kanchhi Epi -195 || Ashaa Khadka || Sukumaya || March 23, 2024
Вставка
- Опубліковано 30 вер 2024
- Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 || "कान्छी" ||
Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
Editor: Yoseph Sewak
Sub Editor: Devraj Acharya
Camera : Shyam Gautam
Makeup : Sarita Gautam
Light : Daan Bdr.oli, Man Bdr. Mahara
Background Music : C.L Sharma
𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
Santosh Neupane
Bhagawoti Neupane
Bimal Dagi
Narayan Kadel
Title song
Vocal: Smriti Shahi
Lyrics: Narayan Kadel
Music: Jaya Devkota, Ashal Panchakoti
Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Sushil Pokhrel, Kamala Regmi, Bijaya Deauja, Aasha Khadka, Sagar Gautam, Laxminath Mautgaliya, Laxmi Shrestha, Santosh Neupane, Sandesh Neupane, Indrajit Chaulagain, Sangam Rai, Melina Rai, Aahana Khadka, Rohit Karki, Sital Thakuri, Devraj Acharya, Gauri Thapa Magar e.t.c
© Kanchhi Official
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
UA-cam : / @sukumaya98tv
WARNING !!!
► THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#KanchhiOfficial #AshaKhadka
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।
❤❤❤❤
My favorite😍👍❤❤❤
ma jailai kanchi herxu
Mero bishnu saud officel pages following mee
@us❤❤❤er-ud3cx8hl3k
कान्छीको बच्चा जन्मेको हेर्ने क-कस्लाई मन छ?..भुपेन्द्र ❤️🙏
Ma lai xa ❤❤❤
Yes
Ma li man xa sir
Malai
ma xu sir❤❤❤
कान्छीको दाईको सालीले जे जस्तो नाटक गरे पनि कुरा लगाए पनि सागरलाई कामबाट निकालेको र सागरले दुख पाएको हेर्न नचाहने जतिले यता सपोर्ट गरौ त भटाभट लाईक👍️ ठोकेर💕🙏💕
हामिले अहिले कमेन्ट गरेर के गर्ने?? भिडियो सुटिङ 4 महिना अगाडिको छ।।दर्सकको कमेन्ट को भ्यालु छैन यहाँ ।।
अब चाडै नै सीरीयलमा पनि सागर र कन्छिको बच्चा भएको हेर्न चाहानेहरु को को हुनुहुन्छ ❤❤
पाल्पा देखि हेर्दैछु सासू त कुकुर नै हो जस्तो आमा उस्तै छोरी तेहि भयर छोरा बुहारि ले एक्लै पारेको तर kanxi र सागर को जोडि छुटनु हुदैन है हिम्मत नहार्नु kanxi जित एक दिन सत्य कै हुन्छ सागर ले अरुको कुरा सुन हुदैन है काम गर्ने ठाउ मा पनि हेपाइ सहनु भयन बिनिता लाई तेसै नछोडनु है सागर
Ma ni 1 dhekhi 195samma ho❤❤❤
म छु।अति मन पर्छ,राम्रो लाग्छ❤i love you कान्छी siriyal
Aama vanya pagal ne chai yo seriyal bata hataunu parxa
Feri tyo keti le garda kam jane vayo Bichara sagar ko
❤❤❤❤
❤❤❤❤🎉🎉🎉🎉
को को लाई मन पर्छ यो सिरियल ❤❤❤कान्छी दिदी ले अब लुकिलुकी काम गर्न जानू हुदैन है❤
❤🎉🎉🎉❤
Maa nee xu laa
❤❤❤❤❤
❤❤❤
*भाग 1 देखि 195 सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हु ❤❤❤*
Mhaile thh 1 dekhi hereko ❤❤❤❤
Ma xu
Ma xu
Ma na xutaikin hereko xu kin ki sabai bhanda man parni serial nai khanxi ho mero bet ani sinibar kaile aaula ra herau la bhner kurer baseko ni hunxa herin bhne k vayan vayan hunxa malai ta khanxi serial la
❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😢😢😢@@GitaAdhikari-p4g
कान्छि भाग 1 देखि 195सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ ?..भुपेन्द्र ❤️🙏
❤me
Ma xu
Me
Ma xu dada
Me
त्यो केटीको कारण अब सागर सर कामबाट छुट्नु हुदैन भन्ने जति यता👍️
हाम्रो कान्छी सिरियल हेर्नुहुने सबै भगवान रुपि दर्शनको परिवारलाई श्री पशुपति नाथले रक्षा गरुन🙏🙏🙏🙏🤗ॐ
Malai man parxa
मलाई पनि मन पर्छ
मलाई त डर पो लाग्यो त्यो साली केटि आएर अब सागरको जागिर पो जाने होकि भनेर❤❤
सकारात्मक अनि मायामा दुबै जनाको बिश्वास भयो भने कहिल्यै पनि दाम्पत्य जीवनमा दरार आउँदैन ! जीवन दर्शनको एक मुलभुत कुरालाई छर्लङ्ग हुनेगरी प्रस्तुत गरिएको छ! राम्रो लाग्यो!
सागरले कान्छीले लुकेर काम गरेको थाहाँ पाउँनु पर्छ ❤️❤️❤️🙏🙏🙏
Ho ni Sahi ho😢😢
❤❤❤🎉🎉😂😮😮😢😊
yes❤❤😊
Kaam garako thaa paunu parcha sagar le
कान्छि र भुन्टि दुबै हेर्ने को को हुनुहुन्छ ?..भुपेन्द्र ❤️🙏
Ma xu
Ma ❤❤❤❤
youtube.com/@Parkash978?si=NxuinoKAWpfODwCU
Mhh xu ❤❤
Kanxi vanda vunti kada
कान्छि सिरेल र भुन्टि सिरेल धेरै धेरै मनपर्छ यकदेखि नछुटा इ हेर्दैछु हजुरहरुको टिमलाई धेरै धेरै धन्यवाद
*भाग 1 देखि 195 सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम ❤❤❤*
Ma xu hoi ghar parbat bata hajur
Ma xuuu
Ma xu hii nindra lagda panee hariranxu💕❤️
😊😊😊❤❤❤
म हेर्छु
कान्छी र र भुन्टी दुबै हेर्ने को को हुनुहुन्छ
यता हाजिर हुन 😮
Me❤
म पनि हो हजुर बिगफ्यान यी दुबै सिरियलको म निरन्तर हेर्ने गर्छु🙏🙏👌👌😘❤️
Ma ni herxu hai
👍👌
🎉🎉🎉🎉धेरै राम्रो छ याे सिरियल अझै या भन्दा नि अझै राम्रो हुनुपर्छ
कान्छिको सासुले कान्छिलाई किन मार्न खोजेको होला?
Kanxi ko babhar naramro vo vanera hola 🤔🤔🤔🤔🤔
Ka
होईन मामा घरको आमाले उचालेको भर कानछीलाई मार्ना खोजेको हो सासु ले 😢😢😢
कान्छी र र भुन्टी दुबै हेर्ने को को हुनुहुन्छ
Me
म छु दुईटैई हेरेकि छु
भुन्टी र कान्छी शुरु देखि अहिलेसम्म एउटा भाग पनि छुटाको छैन हजुर
M herxu kanxi vunti ❤❤❤❤
भुन्टी कान्छी 1 देखि आज सम्म छुटेको छैन
Binitako jagalta ukhelera bhutlaye Kati maja hunthiyo hola kanxi
ए आशा नानी तिम्रो कान्छि सिरियलले मेरो मन् सारै छुने ।
अनि कहिल्यै हो सुख शान्ति उन्नति प्रगति गर्नी । जुनसुकै भागमा पनि तनाबमा मात्र हुनी ।
ऑफुहरूचै नाटक गरेर प्रसस्त पैसा कमाउनी । दर्शकहरूलाईचै
तनाब मात्रै दिने ? । तर पनि कान्छि सिरियलको मायाॅ लागी रहनै । त्यहि भएर म हप्तै पिच्छे
धाउनी । धन्यबाद
यो पाली चाई सागर को जागिर नगएको होश सबै कुरा राम्रो भएको हेर्न पाउ all the best👍️😊
My favourite serial 😊
कान्छी र सागर यो जोडी धेरै राम्रो छ यो जोडीको कसैको पनि आँखा नलागोस भन्नेहरु कोको हुनुहुन्छ 🙋💏🥀❤️🧡💕👉️🙏🙏🙏
Me
❤❤❤❤❤❤
Mee❤
परिवार मिलेकै राम्रो हो नी हामीले यो सीरियल हेरेर के सी क्नु होला नराम्रो परिवार भैदियो भने
अब सागर र कान्छी काे शुख काे दिन आउनु पर्छ 👍️👍️❤️❤️
श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏
Moh xu
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤@@SirisaBhattarai
@@sitadangi118 2minutesago
कान्छी को चोथाले सासुलाइ घरबाट निकालेर सागर र कान्छी एक्लै बस्नुपर्छ भन्ने चाहि कोको हुनुहुन्छ 😢😢
Timro ra mero love paros vanna chahane ma 😂
@@SantoshKancho ko ho ma sang love parn khojne kam napaka😡😡
@@laxmithapa9858 Aafu k khubai kam paki re
❤❤Maxuni hjuryo sirel aauda manai aandaiaauxani yar
कान्छी र सागर घर पर्किनु पर्छ भन्ने को को हुनुहुन्छ ?
Yes
Yes
सागर र कान्छी को जोडी कहिले पनि न छुटोस भन्ने हरु को को हुनुन्छ यता हाजिर हुम्त
My best kanchhi ❤❤❤
कान्छा को विबाह चाहि सिम्रनसंगै हुनुपर्छ र अर्को भागमा सागर सरलाई काम बाट निकाल्नुको सट्टा त्यो केटी लाई थर्काएर सम्बन्ध तोडे राम्रो हुने थियो। किन कि खराब मान्छेहरु को जित सधैं हुनुहुदैन। ❤
एकदम सही कुरा
Ummmm
Kanxa le Simran sagga bihe garnu hunna thyo bhauju bhanaudi Lai taha lagaune Ani sasu sasuralai Maya garne hunu parxa
सहि हो सागार सर को जित हुनु पर्छ तो केटी लाई त्यहा बाट निकाल्नु पर्छ सधै सत्री को जित हुनु पर्छ ❤❤❤
❤
राणी बुढी आफ्नो बघ पनि ।
गरि खान सकेनस आफ्नो छोरा बुहारी ।
को पनि घर खान दिएनस बोक्सीनी बुढी ।
कही नभाको चोथाल्नी बुढी बरू घदुररूक्कै
मोर्नुनी सैतान्नी बुहारी को माया नपचेको बुडी ।
कान्छी सीरियल 0 भाग देखि आइल्ले को भाग सम्म न छुटाई हेर्नु हुने को को हुनुन्छ यता हाजिर हिम्त
Maile hereko xu tara 1 dekhi matra hereko 0 ep ta khoi hereko xaina😅😂
म छु
Ma Pani xu
0 Ta thaha vayera 1 vag dekhi chai hereki xu😅😅❤❤❤
O vag kasto thiyor😅😅😅😅😅😅
कान्छि सिरियल को कथा हजुर हरुलाईइ कस्तो लाग्छ ?
Ak damai ramro lakxa
❤❤ ramro x
Goot❤❤❤
Ykdam ramro lagx but kanxi KO sasu KO bebharle chy dimakh kharab Hunx yrr 😂
कान्छी र सागरको जोडी क-कस्लाई मन पर्छ?..भुपेन्द्र ❤️🙏
म छु🌹🌹
Me
Ma lai mana parxa ❤❤❤❤❤
Mā chhu
Back plz
UA-camrs साथी हरु सबैले एक अर्कालाई सपोर्ट गर्दै अगाडि बड्नु होला साना साना UA-camrs मिलेरै ठुलो बन्न सकिन्छ।
Support ❤
Malai pani 😢
Support me guyz❤
कान्छा को बिहे भयपछी सासू ससुरालाइ कान्छा को श्रीमती ले राम्रो गर्नु पर्छ 🎉🎉🎉🎉
कान्छी सिरियल भाग १ देखि भाग १९५ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ? ❤😊
Me
अब कान्छी ले काम मा गयको कुरा सागर लाई भन्नू पर्छ र काम मा जान नि छोड्नु पर्छ❤
भाग 60 बाट नछुटाई हेर्ने गरेको छु महिले कान्छी भाग मा सागर कन्छि र कान्छी को आमा एकदमै जायज लाग्छ मलाई ❤❤❤❤
एक नम्बरदेखि १९५ सम्मको म हेरिरहेको आज अलिकति ढिलो भएको 👍️👍️👍️👍️👍️👍️👍️💔💔💔💔🌹🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔
📞❤️❤️❤️❤️❤️❤️👍
कानछि र भुनटि दूबै हेर छु तर
कानछि को सासु को बेबाहार देखेर अचमै लागो तर अको कुरा कानछि र सागर गाउ फके को हेरने मन छ 🎉🎉
कान्छी सिरियल आउदा को को खुशी हुनुहुन्छ यता हाजिर हुम है त...🙏❤🎉❤🎉
Mata jhan kanxi ko parkhie ma basi ra ko ❤❤❤
कान्छी ले सुख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ? ❤
श्री रवर थानी माताले सबैकाे परिवारलाई कयाण गरुन🙏🙏🙏🙏
कान्छी र सागर को खुसीको दिन आउनुपर्छ 😊😊
त्यो अनुहार नपरेकी च्याखुरी ले फेरि सागर लाई दुख दियको सिरियल आयो भने त अब म सिरियल हेर्न बन्द गर्ने हो I❤this ririyal🥀🥀🥀🥀🥀🥀
कान्छी र सागर सर को जोडि कहिल्यै पनि नछुटोस् ❤
कान्छी र भुन्टी कति जनाले मन पराउनु हुन्छ
भाग 1 देखि 195 सम न छुटाई हेर्ने काेकाे हुनुहुन्छ यता हाजिर हु❤❤❤❤❤
कान्छी सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ लाईक गर्नुहोस् ❤❤❤❤❤
Me
@@lalitapoudel1948 same
Kanchi serial aauda sabai jana hajir hom hai yo video malai pani man parchha t
मलाई कान्छि सिरियल धेरै मन पर्छ ❤️😍😍
एक छाक भातमा आफ्नो घरको कुरा अर्कोलाई सुनाउने आमा काम छैन।सागर लखेट्नै पर्ने भो।🤗तर.. सबै कलाकारलाई धन्यवाद 🤭👈️
1 like = 97+ marks in exam
My favourite Kanchhi serial🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏कान्छी दिदी र सागर सर कति महान हुनुहुन्छ अाजकाे भाग सिरियल यक्दमै मन पराे लासमा त्यो केटी ले जागिर बाट सागर सर लाई ननीकालाेस My best kanchi dd n sagar sir🙏🙏🙏
कान्छी र सागर मिलेर आफ्नो आमालाइ गाउँ पठाइदिनुपर्यो अब कान्छीले नि सुख पाउनुपर्छ।
rights 🎉❤
Right
आउनु होस है सबै जना कान्छि सिरियल हेर्नलाइ।नमस्कार सम्पुर्ण कान्छी टिमलाई।
कान्छि र सागर काे जाेडि अति मन पर्छ ❤
हाम्राे भुन्टि सिरेल र कान्छि सिरेल मन पराउने र हेर्ने दर्सक हार्दिक धन्यवाद 💜💜
This is my favorite serie🙂💖💝❣️💌🌼🌼🌼🌼🌼🌼
कान्छी सिरियलको पर्खाइमा को को बस्नुभएको थियो 🎉🎉🎉
Malai garnu lo ma Hajurlai subscribe gareko xu 🎉
कान्ची को अभिनय उत्कृष्ट छ
कान्छी र भुन्टी सीरीयल मन पराउनु हुने को को हुनुन्छ यता हाजिर हुम त
कान्छी कि सासू पुक्लुक्क मर्नु पर्ने अब रिस उठ्नि❤
होईन नेपाली समाजमा ककसको हजुरआमा यस्ता छन्। हुने जति यता आउनुस त?
कान्छी र र भुन्टी दुबै हेर्ने को को हुनुहुन्छ 47:39 47:39 🎉🎉🎉❤❤
1k भन्दा साना युट्युबर् हरु ले एक अर्का लाई सपोर्ट गरौ है 😢😢😢
keep suport
#youtubers
Plz seaport me ❤
कानछि कता अतिनै रामरो लागने कथा हो❤
कान्छिसिरेल आउदा ममात्रहाेकि रमाउने अरुपनि हुनुहुन्छ❤❤❤❤
अब फेरि काम मा बादा पुग्ने भो तर अभचाही सागर जि लाई बादा न होस है साउ को गल्फ्रेन ले न राम्रो कुरा गरे पनि साउने सागर जि को कुरा सुन्नु पर्छ न सागर तिहाइ काम गर्नी पर्छ अनि मात्र यो सिरियाल झन राम्रो देखिन्छ सुन मा सुगङद थपिन्छ है आशा जि❤❤❤🎉🎉🎉
यो पापिनी सासू कति सममा गिरन सके कि सागर को हजुर आमा को कुरा सुनेर सागर को आमा पनि उसतै भई यसतो पापि कुरा सोचनु पनि पाप हो
कान्छी को बच्चा भएकोमा को को खुशी हुनुहुन्छ ❤️🙏
Ma khushu xu hjr❤❤❤❤
Babu ko role kasto ramro ho support garnu hai babu lai sabai jana le wow ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤yeti mitho bolne babu super❤❤❤❤
म ओमन बाट हो अनि हजुरको सिरियाल नछुटाइ हेर्ने मान्छे हो मलाइ सारै मन पर्छ हजुर हरुको सिरियाल अनि हजुर हरुको जोडि
भाग 1 देखि नछुतायर हेरेको छु कति महन छ्न कान्छी सलाम छ हजुरहरु सबै टिम लाइ
Hi my name is Vishnu Mainali, I am from Akron Ohio USA. I have been watching Kanchi and bhunti from the beginning. I like it so much, congratulations!
कान्छीकाे सासुकाे राेल देखेर रिस उठ्ने र सासुले कान्छीलाई माया गर्नु पर्छ भन्ने जति यता अाउनु हाेला
सागर र क्नछि को जोडि नछुटोस् भने जति यता हाजिर गरम त ❤❤🎉
❤❤❤❤❤❤
My favourite serial so beautiful Sagar kanchi serial ❤❤❤❤❤❤❤
आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ त सा❤
पहीलो सन्तान घरमा लक्ष्मी भित्रीयको मा हजुरलाई धेरैधेरै बधाई दी congratulations both of you ❤️❤️
🙏🙏❤️🥰
यो कामबाट चाहिँ सागरलाई ननिकाल्नु है सागर र कान्छीले दुख पाएको हेर्न मन लाग्दैन ! हुन त दुख र सुख भएको कथा नै राम्रो हुन्छ तर अत्यन्तै दुख पनि राम्रो हुन्न नि हेर्नलाई ! जय होस् सागर कान्छी !
Yes😢
Yes😢😢
सधैं कान्छी र सागरले दुःख पाएको मात्रै आउँछ। कहिलेकाहीँ त सागर र कान्छीले राम्रो काम कर्ता गर्दै पनि अरुले दुःख दिएको त्यसको तिनीहरूलाई पनि दुःखको भेटियो देखाउनुपर्यो
कति मन पर्छ तर अब झन दुख नहोस है अब दुख भयो भने त हेर्न को लागि राम्रो हुदैन धेरै हेर्ने मान्छे लाई नर्म्रो भएको हेर्न मन लाग्दैन अब दुख नहोस धेरै दुख मा मात्रै भयो अब सुख मा बडल्नुस है धेरै दुख भयो सुरु देखि हेरेको मान्छे लाई राम्रो लाग्दैन अब यो भन्दा दुख नहोस
कान्छि र सागर कति महान छन है समान छ ❤❤❤
यो सिरियल आउँदा खुसी हुने को को हुनुहुन्छ ❤❤
Me❤❤❤❤❤
Me
Kanchi serial paila paila jasto raimailo navako mahasus vairaxa..dherai vayo maile kanchi serial lai fast gardai hereko boring vayera..uta sakas juthe sita serial ekdum engaging xa.. content fika vairaxa..
कान्छी ले यसरी बार बार झुटोबोलेको राम्रो भऐन झुटोनबोल्नु पर्ने भाग खेल्न को लागि म कान्छी सिरीयल लाई अनुरोध गर्दछु
❤❤❤❤❤❤❤❤remro xa saghar daiiii kanchi vaghu hjur huru ko serallllll
कतै बिनिताले सागर दाईको जागिरलाई फेरि पनि नराम्रो ब्याबाहार त गर्ने होईन कस्तो झुक झुक भो मलाई त❤❤
आगामी दिनहरुमा पनि यसै गरी राम्रो राम्रो कान्छी सिरियल हेर्न पाम भन्दै सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤