Kp Oli जी नामर्द जस्तो भ्रष्ट जोगाउने काम नगर्नुस, म*र्न तयार छु ! युवाकै साथमा सिहदरबार कब्जा गर्दै

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024

КОМЕНТАРІ • 301

  • @meghrajkc7201
    @meghrajkc7201 12 днів тому +45

    अत्यन्तै सान्दर्भिक कुरा गर्नुभयो स्वागत सर। हजुरप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। हजुर एउटा देशको बलियो स्तम्भ हो। हामी युवाहरु साथ दिनका लागि हरपल तयार छौँ।दाङ जय देश🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khublalshrestha9095
    @khublalshrestha9095 12 днів тому +29

    म पनिसहमतछु यसकुरामा

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w 12 днів тому +25

    सहि हाे ।

  • @SukraRai-j5u
    @SukraRai-j5u 12 днів тому +46

    सहि।कुरा। गर्नु।भयो।सर।यो।७०। बर्ष।नलागेको।नेताहरु। भइन्जेल।समा। हाम्रो।देशमा।बिकास।कहिले।पनि।हुदैना।

  • @Bibipariyar
    @Bibipariyar 12 днів тому +20

    Sahi kura ho 🙏

  • @thaparamesh4478
    @thaparamesh4478 12 днів тому +8

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु ॐॐॐ

  • @GopalGautam-i6i
    @GopalGautam-i6i 12 днів тому +15

    सहि सर

  • @balaramdhungana1684
    @balaramdhungana1684 12 днів тому +29

    अपराधी जोगाउने महा अपराधी हो भन्ने कुरा सारा सन्सार लाई था छ

  • @krishnagurung5004
    @krishnagurung5004 12 днів тому +14

    Swagat ji very nice 1000000000000000%

  • @ganeshtamang3416
    @ganeshtamang3416 12 днів тому +15

    Sahi ho 👍

  • @tarasharma9711
    @tarasharma9711 12 днів тому +8

    कुरा ठिक गरनुभयो

  • @user-sy2rf8ps8g
    @user-sy2rf8ps8g 12 днів тому +15

    १०५%ठिक मसहमत छुभरषत निरमलपारनुपरछ जनताजाग उठ नसुतदेसदुबायदेसदाेराेहिलाइतुदिखेलमा झुनदाइदिउ तेसपछिदेसलेकाजुलिफेरने छ,

  • @user-vb4kp3ie7x
    @user-vb4kp3ie7x 12 днів тому +16

    सहमत

  • @user-yc3nk6fe3e
    @user-yc3nk6fe3e 12 днів тому +5

    स्वागत नेपालको कुरा सहि छ अहिले देशमा चाहिएको र बनाउनु पर्ने नियमहरु हुनुपर्छ।

  • @bbsivlgs
    @bbsivlgs 12 днів тому +7

    सहि हो यो नेपाल मा भ्रस्त चारीलाइ फासि नदिइ यो देश बिकश हुदैन। तेस कारन स्वागत ज्यु लिइद गर्नुस युवा र जन्ता साथमा छौ।

  • @rahulbk3536
    @rahulbk3536 12 днів тому +26

    भरष्टाचारी हरु लाईं कडा भन्दा कडा कारबाइ होस भरष्टाचारी नेता र कर्मचारी हरू लाईं आजिबन जेल सजाय हुनु पर्छ

    • @user-yc3nk6fe3e
      @user-yc3nk6fe3e 12 днів тому +2

      सिधै भन्नुपर्छ भ्रष्टाचारी र बलत्कारीलाई फाँसीको सजाए भनेर। कडाकार्वाहि भनेको त के हो के हो!

    • @premsubedi3048
      @premsubedi3048 12 днів тому +1

      3 puste minimam hos ani rastry karan hos teshpaxi nither nor hangs or my mean fhashi dinu parcha

  • @k.padhikari9917
    @k.padhikari9917 12 днів тому +3

    सहि भन्नु भयो यो कानुन पास हुनै पर्छ जबसम्म मैत्युको सजाय हुंदैन तबसम्म नेपालमा भ्रष्टाचार नरोकिने पक्का भै सकेको हुनाले यो कानून ल्याउंन अनिवार्य भै सकेको छ र हुनुपर्छ ।

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 12 днів тому +5

    जयजय नेपाल सर

  • @timilashakya6891
    @timilashakya6891 12 днів тому +9

    Swagat nepalko bichar lai salam

  • @user-kc7gs8pg3t
    @user-kc7gs8pg3t 12 днів тому +6

    Swagat sar Naman gardachu hajurko damdar vanaima yakdam satyata xa Nepali Janata KO cheta na vya

  • @tikadhital2447
    @tikadhital2447 12 днів тому +3

    100%सहि देशमा फासि दिने कानुन बनाउन पर्छ 😮😮😮

  • @BalkumariTamang-u9r
    @BalkumariTamang-u9r 12 днів тому +2

    तपाई जस्तो देश भक्त लाई सधै साथ् सहयोग पाउछ सोज सध जनता लाई सधै सगात नेपाल जस्तो देश भत्तको खचो छ हामी यो देश को लागि मर्न पनि सक्छौ

  • @IshwarStha-b6x
    @IshwarStha-b6x 12 днів тому +5

    सर फासि तुरुन्तै दिनु पर्छ।

  • @madhavxtr1589
    @madhavxtr1589 12 днів тому +9

    यो केपि को अबसेष नै छैन सँसदीय
    दलक। अगुवा सोच है अपराध न लुक।उ
    जन आन्दोलन भुमिगत भए क।लो धन
    क।म न ल।गल। है कित तिम्रो सँगरछेक
    भ।रत सरण ज।उ कित निती सुध।र गर

  • @shreeramchhetri680
    @shreeramchhetri680 12 днів тому +3

    भ्रष्टाचारि काेहि पनि उम्कन नपाउने गरि अान्दाेलन उठाउनु पर्छ र उम्काउन सहयाेग गर्ने मतियारकाे सबै सम्पति जफत हुने घाेषणापत्र जारिगरिनु पर्छ ।

  • @bhaktabhadurkarki2264
    @bhaktabhadurkarki2264 12 днів тому +5

    Dhannya bad chha sir lai kura shahi ho ! Jay 🇳🇵 🇳🇵 🇳🇵 Nepal !!!

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci 12 днів тому +10

    मलाई धेरै खुसि छु तर आज जेतरिका मा हिदिरहिराखनु भयकाे काम सफ गरनु हाेला कानु काे लाई गरिबी जनताकाे लागि अईले आतियर आफनाे छाेरा छाेरि लाई तालिम भय पछि भाेलि देस काे हालत के हाेला र सरकारि जागिर खायका किन झाेले याे थिक छैन र साेबिना ले गरेकाे काम लाई के गरे काे याे पनि केलाउनु पराे सर

  • @Bishnumenu
    @Bishnumenu 12 днів тому +11

    आबो लुट्ने हरुको जुनै लाई पनि मिर्तु दाण्डा दिने कानुन बन्नै पर्छ यो माङ जन्ता बाटै हुनु पर्छ।

  • @SandipGiree-zn7js
    @SandipGiree-zn7js 12 днів тому +16

    भ्रष्टाचार गर्न र भ्रष्टाचारी लाई जोगाउन त यो सरकार बनेको हो हजुर हामी नेपाली जनता लाई झुकाउने काम मात्र हो यि चोर नेताहरु

  • @kerakera4800
    @kerakera4800 12 днів тому +6

    Good 👍👍👍👍👍👍👍👍❤

  • @Ridam963
    @Ridam963 12 днів тому +6

    Swagatat Nepal is right ,we are with swagat

  • @user-rg6lt5gl2j
    @user-rg6lt5gl2j 11 днів тому +2

    १००% सहि कुरो गर्नु भयो स्वागत सर हजुरलाइ मेरो सलाम छ।

  • @KirtikaLamichhane
    @KirtikaLamichhane 12 днів тому +6

    Good

  • @birendrachy-yn2oz
    @birendrachy-yn2oz 12 днів тому +7

    Right

  • @GopalGautam-i6i
    @GopalGautam-i6i 12 днів тому +6

    right

  • @KBGuruing-cg8qb
    @KBGuruing-cg8qb 12 днів тому +9

    भ्रष्टाचारी लाई मात्रा होहीना बलात्कारी हत्या हिंसा गर्नी लाई Pani Fashi Denu parx

  • @pulamimanbahadur456
    @pulamimanbahadur456 12 днів тому +2

    अत्यन्त गहन महत्वपुण भ्रस्टचारिकाइ निर्मुल गर्ने दबाइ ,नै यहिहो सलाम छ,स्वागत सरलाइ सहयोग गरु एजता को आबस्यकता छ।

  • @UmeshShahi-gn1ru
    @UmeshShahi-gn1ru 12 днів тому +5

    Very nice

  • @gunarajneupane5216
    @gunarajneupane5216 12 днів тому +5

    100 right

  • @Yonjanjagatkumar
    @Yonjanjagatkumar 12 днів тому +4

    नेपालमा भ्रष्टाचारलाई मृत्यु डण्डा दिने ऐन बनाउनु पर्छ

  • @tejnathkandel8838
    @tejnathkandel8838 12 днів тому +5

    Ati sundar ar sandharwik vachan 👍

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd 12 днів тому +7

    Wokil sap le Sahi bolnu bhayo Mero salam ra sath Pani.

  • @JorasinghRawal-vf6oq
    @JorasinghRawal-vf6oq 12 днів тому +4

    भ्रष्टाचार विरूद्ध आवाज उठानु भो तपाई लाई धेरै धेरै धन्यवाद तर संविधान माथी अंगुली उठाउदा अराजकतावादी हो की बुझिए

  • @jagirmanrai6413
    @jagirmanrai6413 12 днів тому +3

    एकदम सहि सत्य कुरो भ्रस्टाचारि लाई मृत्यु डण्ड को कानुन नेपाल मा आउनु पर्छ।

  • @muktathapa7813
    @muktathapa7813 12 днів тому +6

    100% sir

  • @gangarai3501
    @gangarai3501 12 днів тому +5

    हो भ्रस्टचारी सबैलाई मार्न पर्छ। यी भ्रस्टचारी, अपराधी नेताहरूलाई मार्नै पर्छ। यस्तो कानून बनाउनै पर्छ । जनता तपाईहरूको साथमा छ।

  • @TilakSheasth
    @TilakSheasth 12 днів тому +2

    हो भषटचारि लाइ मि्तुदनडको सजाय हुनुपर्छ

  • @kulprasadbhandari6775
    @kulprasadbhandari6775 12 днів тому +3

    सही कुरा हो।मृत्यु दण्डको व्यवस्था ल्याउ नु नै पर्छ।

  • @rajeevdc5396
    @rajeevdc5396 12 днів тому +2

    भ्रष्ट लाई कारबाही गर्नु पर्छ।

  • @urmilakc1728
    @urmilakc1728 12 днів тому +2

    हजुरको कुरा धेरैरामो।होमुतुद्््नड दिनुठिकछ।

  • @user-pl9iw9xh6t
    @user-pl9iw9xh6t 12 днів тому +6

    अबको लड़ाई साधारण जनता र भ्रष्टाचारी विरुद्ध हो ।

  • @BasnetKarna-dn9zv
    @BasnetKarna-dn9zv 12 днів тому +2

    ल्याउ २००७ साल पछि
    एक एक गरेर !! 🎉🎉🎉🎉🎉

  • @DuraHiraman
    @DuraHiraman 12 днів тому +5

    Sahi kuro

  • @sitathapa33
    @sitathapa33 12 днів тому +2

    मृत्युदणड हुनैपर्छ सहि भन्नुभयो स्वागत सर लाई काेटि काेटि नमन

  • @gyanbahadurmagar6584
    @gyanbahadurmagar6584 12 днів тому +4

    Kuro sahi xa

  • @poudeldillu3775
    @poudeldillu3775 12 днів тому +3

    तपाइँको कुरा ठिक छ लौ न स्वागत सर आजै बाट सरकार बाहिर को शक्ति लाई कसरी हुन्छ एक गर्न कोशिस गर्नुस जनता साथ दिन्छन सबै चार तिर मुख फर्काउनु भएन

  • @user-un3wp9kp1i
    @user-un3wp9kp1i 12 днів тому +3

    के हेरेर वसे दाहाल,सेर,केपी,माधव,वावुराम झलनाथ भ्रस्टाचार को वारेमा जन ता झुक्याउंने यीनै हुन।०

  • @technological-en7dx
    @technological-en7dx 12 днів тому +3

    सही कुरो हो। 100% सही कुरो हन्ड्रेड पर्सेन्ट

  • @K.BTamang-u5z
    @K.BTamang-u5z 12 днів тому +1

    सहि कुरा हो भ्रस्टचारी लाई छाड्नुहुदैन अब जनता जागौ

  • @user-pl9iw9xh6t
    @user-pl9iw9xh6t 12 днів тому +3

    सचेत नागरिक बनेर अन्याय विरुद्ध बोलौं। - जय राष्ट्र

  • @devidotel2600
    @devidotel2600 12 днів тому +1

    कुरा सहि हाे भष्टचारि लाई टुडिखेल मा लगेर फाँसी दिने कानुन चाहियाे

  • @shyamshrestha4491
    @shyamshrestha4491 12 днів тому +2

    सलाम साथै सम्मान छ राष्ट्रभक्त अधिबक्ता स्वागत नेपाल ज्यु सहि मन्तब्य सहि अावाज। जागौ राष्ट्रबादि बुद्धिजीवी हरुलाई साथ दिएर लुटेरा दलाल हरु लाई नियन्त्रण गरेर लुटेकाे राज्यकाे ढुकुटी उपर गरि लखेटौ।

  • @ramharirimal3577
    @ramharirimal3577 12 днів тому +2

    यिन्का कुरा सत प्रतिसत ठिक छ है !!!!

  • @surathkumarshiwakoti9070
    @surathkumarshiwakoti9070 12 днів тому +3

    कानुन बनायर सातसाल देखिका राजा रजाैटा नेता नेतउरा जाे जाे हुन रेक्रड हेरेर तिनपुस्ता सम्मका शबैलाइ फाँसिकाे सजाँय हुनैपर्छ अनि भ्रष्टचार नामेट हुन्छ स्वागतजिले राष्ट र जनताकाे पक्ष्यमा बाेल्ने अरु कशैले बाेल्न नसकेकाे तपाँइले बाेल्दिनु भा छ यक्काइस ताेपकाे सलाम छ

  • @dorjelama2878
    @dorjelama2878 День тому +1

    सहि कुरा गर्नु भयो यो भ्रष्टाचार लाई मृत्यु दण्ड दिन जरुरी भैसकेको छन किनभने यो भ्रष्टाचारको कारण ले गर्दा देश मा बिकास हुन नसकेको हो जनताको कर बाट उठेको पैसा कार्यकर्ता र डन गुंड पाइदै ठिक छन अनि कसरी देस मा बिकास हुन्छ महोदय

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv 12 днів тому +2

    सहि कुरा। धन्यवाद

  • @TikaDewan-k7l
    @TikaDewan-k7l 12 днів тому +2

    मेरो पनि समर्थन छ तपाईको बिचारमा।

  • @BirsinghAiri
    @BirsinghAiri 12 днів тому +33

    केपि ओलि भ्रष्ट जोगाउने बाहेक अरु केहिगर्दोरहेन्छ

  • @bhugol123
    @bhugol123 12 днів тому +5

    सेरे र तुक्केको मुखको पानी सुक्यो।

  • @ManiramSharma-y7h
    @ManiramSharma-y7h 12 днів тому +1

    मेराे पनि समर्थन छ वकिलशाब जय हाेस

  • @urmilakc1728
    @urmilakc1728 12 днів тому +3

    Nepal Sandesh li Very good hanur happy

  • @dirghanarayankafle192
    @dirghanarayankafle192 12 днів тому +2

    अन्त्यमा धन्यवाद सरलाइ।

  • @urmilakc1728
    @urmilakc1728 12 днів тому +3

    हजुरलाइ सलामछ

  • @gajendrakafle-xn9bw
    @gajendrakafle-xn9bw 12 днів тому +1

    भ्रष्टाचारिलाई मृत्युदणडको कानुन बनोस् जय नेपाल्

  • @sammyl913
    @sammyl913 12 днів тому +1

    बीधेकको कुरो मात्र होईन भ्रष्टचारी सबै लाई कडा कारबाही हुनु जरुरी छ

  • @yogendrakhadka7715
    @yogendrakhadka7715 12 днів тому +2

    धेरै धेरै स्वागत छ स्वागत सरलाइ

  • @dinadayaldinadayaldhakal4804
    @dinadayaldinadayaldhakal4804 12 днів тому +3

    १००% सहमत्❤🎉😮

  • @hemgrg1993
    @hemgrg1993 12 днів тому +2

    Absolutely correct swagat sir 💯✅👍👍

  • @bimalsapkota2549
    @bimalsapkota2549 12 днів тому +4

    Very good sir

  • @tikatiwari3528
    @tikatiwari3528 12 днів тому +2

    भ्रस्टाचार गरेको रकम्सर्खारलाईनै फिरतागरेमा केगर्ने।।

  • @user-kc7gs8pg3t
    @user-kc7gs8pg3t 12 днів тому +4

    Hajurko vanai shat prtisaht shaht shahamat chu swagat sar Naman gardachu hajur

  • @user-se3sl8hs5f
    @user-se3sl8hs5f 9 днів тому

    100%ठिक भन्नु भयो शवागत नेपाल जिले भनेको कानुन र वयेवसथा आयो भने देश लुट्ने भाग छन देश बनाउने मात्र नेता बनछन नेताहरु खोजेर लेराउन पर्छ

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 12 днів тому +3

    Right.swagatji

  • @birb.shrestha8230
    @birb.shrestha8230 16 годин тому

    चित्त बोजदो कुरा गरनु भयो यो कारेकर्म अगाडि बडाउन सबैले साथ सपोट जरुरि छ चोर नेताको मनमा ढयाङरो बजाइ दिनु भयो धन्य वाद जय जय नेपाल

  • @ramprasadpokhrel3307
    @ramprasadpokhrel3307 12 днів тому +2

    आजीवन जेल सजाए हुँनु पर्छ र मृत्यु दण्ड दिनु पर्छ भ्रस्ट नेता लाई उनि हरु को भ्रष्टाचार गरेको ठहर कुन किसिमको हो हेरेर मात्र सबै लाई मृत्यु दण्ड सम्भव हुँदैन् अरु देश मा पनि न होला येा कानुन,, पहिला तपाईं हरु प्रष्ट भएर मात्र आउनुस् अनी जनता त्यसै तपाईं हरु को साथ हुनेछन् तर परिपक्को कानुन देश मा हुनै पर्छ सुन्दै मा मान्छे ड रा उ स्

  • @BishnuLaxmi-p6w
    @BishnuLaxmi-p6w 12 днів тому +2

    Wokil sab Lai Salam Sahi kura garnu vayo

  • @urmilakc1728
    @urmilakc1728 12 днів тому +4

    Right hajur

  • @Praptimum11
    @Praptimum11 12 днів тому +3

    Sir hajur ko kura ekadam sai ho 🙏

  • @user-lb8cp9xo3w
    @user-lb8cp9xo3w 3 дні тому +1

    भ्रष्टचारी र mcc को मतियारहरूलाइ मृत्यूदण्ड दिदा नेपालि जनताको कल्याण हुन्छ।

  • @ekaramneupane9797
    @ekaramneupane9797 12 днів тому +3

    Go ahead sir,we are always with you.

  • @BishnurajBhatta-b8r
    @BishnurajBhatta-b8r 12 днів тому +3

    हजुर ले भनेको कुरा साँचो हो

  • @purohithsingh1733
    @purohithsingh1733 12 днів тому +3

    Right Good💯👍

  • @kulbahadurkarki-gj7wu
    @kulbahadurkarki-gj7wu 12 днів тому +3

    Right kura sir

  • @tekbahadurrai359
    @tekbahadurrai359 12 днів тому +3

    100% right .

  • @user-mi9uo3zd7b
    @user-mi9uo3zd7b 12 днів тому +3

    Hajur. Haruko. Kam ma. Hami. Tayar. Cho. 100. P. Right. Cha

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 10 днів тому +1

    सबै भ्रष्टाचारी नै हुन् ९०% नेता कार्यकर्ताहरु!

  • @user-rv5hd1bx4g
    @user-rv5hd1bx4g 12 днів тому +3

    Sahi bhannu vayo sir

  • @chhatrabahadurlimbu8957
    @chhatrabahadurlimbu8957 12 днів тому +3

    You are right sir

  • @tarasharma9711
    @tarasharma9711 12 днів тому +4

    good good

  • @khadgalimbu8708
    @khadgalimbu8708 3 дні тому +1

    100% Right point patrakar ji.