awesome.... nice view of gardening n farming importance of everyone's life.. but, fighting activity of public or governmentt business....losses of whole person's inspiration... inner power hope of people... generations or jealousy people's system destroy their value.... ! thinking....! depression n business value.. ! services....! situations of everyone's problems...!
तपाइले अन्तिम मा भन्नू भएको कृषक र सर्कारी कर्मचारी बिच को बेबसायिक सम्बन्ध र योजना हुन लाई त मन्त्री पनि कृषक नै पि ए सल्लाहकार सबै कृषक नै हुनु पर्छ नत्र त एस्तै हो सर ।
सारै राम्रो कुरा गर्नु भयो हजुरले ईन्डियाको तरकारीलाइ रोक्ने हो भन्ने हाम्रो दाजु भाइहरु बिदेशी नु पर्दैन थियो नेपालमा ।
Ho
Good work
जानकारी को लागि धन्यवाद सर
Ati uttam
Ati sahi vannu vo sir
घ्युऊ सिमी खेती गर्न सिकाउनू सर ज्यु लाई धन्याबाद छ
Gajab ko bichar ra kheti sambandhi janakari
हजुर धन्यवाद
Nice video hajur
awesome.... nice view of gardening n farming importance of everyone's life.. but, fighting activity of public or governmentt business....losses of whole person's inspiration... inner power hope of people... generations or jealousy people's system destroy their value.... ! thinking....! depression n business value.. ! services....!
situations of everyone's problems...!
Good
Ok
एहजुर नमसकार मइले गमलामा के नपुगेर रामरो नभएको मलजल गरदापनि भएन माटोमाजसतो किन र केकमिहुनछ भिडियो बनाइदिए अावारित हुनेथिये ,,,,,,,
तपाइले अन्तिम मा भन्नू भएको कृषक र सर्कारी कर्मचारी बिच को बेबसायिक सम्बन्ध र योजना हुन लाई त मन्त्री पनि कृषक नै पि ए सल्लाहकार सबै कृषक नै हुनु पर्छ नत्र त एस्तै हो सर ।
Yekdam ho hajur
अनि सर मैले 20 ltr को बाल्टी मा रोपेको लौका लाई लग्भग 1.5 mtr मा cutting गरिहाले अहिले आएर पिर पर्यो सर ले 2.5 मा गर्ने भन्नू भो अब बर्बाद होला कि ?
सिमि को पात म लाग्ने रोग को उपचार कसरी गर्न सकिन्छ होला?
घिउ सिमी र सिमी चौमासे एउटै हो की फरक हो सर?
यो भित्री मधेस मा कुन कुन बेला मा लगाउने?
पाहाडि भेगमा कुन समयमा लगाउनु उपयुत्त हुन्छ कृपया बताई दिनुहोस न
सबै मौषमा हुन्छ
डोरि कुनकुन साईजको आवश्यक पर्छ त सर??
Mathi zitar masini vayeni hunchha
Aru kalo ra batuewa sete dago haldiye pani hunchha
रसी के को बलियो हुन्छ
पलाष्टिक को पाइन्छ, प्यारासुट को पानि पाइन्छ मसिनो खालको
कुन महिनामा लगाऊने हाेला
Mag ma lagaune mausami bemausami asojma yokhet falna fulnako lagi 25 ° vitrako tapkaram chainchha
तराईमा यो साउनमा यो घिउ सेमि लगाउन हुन्छ कि हुदैन सर जान्कारी पाम 🇳🇵👌❤️🙏
Aba sabi nepali dhani huna vaya la
यकदम हो सर