- 1 267
- 10 399 581
Agro Chiran
Nepal
Приєднався 20 тра 2020
Agro Chiran UA-cam is a channel on UA-cam that focuses on agriculture and farming. It provides detailed information, advice, and tips on farming, with videos of various farming activities and techniques. It also provides information on pest and disease control, soil management, irrigation, and other topics related to agriculture.
Agro Chiran UA-cam कृषि र खेतीमा केन्द्रित UA-cam मा एक च्यानल हो। यसले विभिन्न खेती गतिविधि र प्रविधिहरूको भिडियो सहित खेतीसम्बन्धी विस्तृत जानकारी, सल्लाह र सुझावहरू प्रदान गर्दछ। यसले कीरा र रोग नियन्त्रण, माटो व्यवस्थापन, सिँचाइ, र कृषिसँग सम्बन्धित अन्य विषयहरूमा पनि जानकारी प्रदान गर्दछ । हामी लाइ Subscribe गरेर साथ दिनुहोला ।

Відео
जीवनमा स्वास्थ्य रहने उपायहरू, छुटाउनै नहुने यो कुराले जीवनमा धेरै लाभ हुन्छ अन्तिमसम्म सुन्नुहोस्।
Переглядів 5714 днів тому
जीवनमा स्वास्थ्य रहने उपायहरू, छुटाउनै नहुने यो कुराले जीवनमा धेरै लाभ हुन्छ अन्तिमसम्म सुन्नुहोस्।
कसरी स्वास्थ्य रहने जिवनमा जान्नै पर्नै कुराहरु, स्वास्थ्य ठुलो कुरा हो
Переглядів 7314 днів тому
कसरी स्वास्थ्य रहने जिवनमा जान्नै पर्नै कुराहरु, स्वास्थ्य ठुलो कुरा हो
यस्तै राम्रो उत्कृष्ट तोरी खेती कसरी बनाउने जानकारी कृषक चुडामुनि ढकालजी बाट
Переглядів 65421 день тому
यस्तै राम्रो उत्कृष्ट तोरी खेती कसरी बनाउने जानकारी कृषक चुडामुनि ढकालजी बाट
यस्तै राम्रो साग कसरी बनाउने || रायो साग खेती
Переглядів 619Місяць тому
यस्तै राम्रो साग कसरी बनाउने || रायो साग खेती
परिस्थिति अनुसार आलु यसरी सरल तरिकाले पनि लगाउन सकिन्छ
Переглядів 874Місяць тому
परिस्थिति अनुसार आलु यसरी सरल तरिकाले पनि लगाउन सकिन्छ
के के उपाय लगाइयो भने मौरीहरू घरमा आउँछन्, ढुङ्गे घार कसरी बनाउने
Переглядів 1,1 тис.Місяць тому
के के उपाय लगाइयो भने मौरीहरू घरमा आउँछन्, ढुङ्गे घार कसरी बनाउने
हिउँदमा काउली बन्दाको बिउ जमाउने छिटो छरितो तरिका
Переглядів 555Місяць тому
हिउँदमा काउली बन्दाको बिउ जमाउने छिटो छरितो तरिका
प्याज बिउ उमार्ने सबैभन्दा सरल तरिका यो हो यसरी १००% उम्रन्छ
Переглядів 396Місяць тому
प्याज बिउ उमार्ने सबैभन्दा सरल तरिका यो हो यसरी १००% उम्रन्छ
यस्तो तरिकाले बिना खन्जोत बाजोमा तोरी उत्पादन गर्न सकिन्छ।
Переглядів 565Місяць тому
यस्तो तरिकाले बिना खन्जोत बाजोमा तोरी उत्पादन गर्न सकिन्छ।
ढुङ्गे घार र काठेघारमा मौरी आउने जादु तरिका १००% आउछन यस्तो गर्नुहोस्
Переглядів 10 тис.Місяць тому
ढुङ्गे घार र काठेघारमा मौरी आउने जादु तरिका १००% आउछन यस्तो गर्नुहोस्
मौरी 🐝 घारमा कसरी आउँछन गोप्य कुरा सिक्नुहोस् सधैँ काम लाग्छ
Переглядів 24 тис.2 місяці тому
मौरी 🐝 घारमा कसरी आउँछन गोप्य कुरा सिक्नुहोस् सधैँ काम लाग्छ
रुखभित्रका मौरी, मौरी पाल्नेहरूको लागि यो दुर्लभ भिडियो सबैले हेर्नुहोला
Переглядів 8922 місяці тому
रुखभित्रका मौरी, मौरी पाल्नेहरूको लागि यो दुर्लभ भिडियो सबैले हेर्नुहोला
रूख भित्र बसेका मौरी 🐝 निकाल्न राती यसरी धेरै कोशिस गरियो गर्नुहोस्
Переглядів 6012 місяці тому
रू भित्र बसेका मौरी 🐝 निकाल्न राती यसरी धेरै कोशिस गरियो गर्नुहोस्
आलु खेती यसरी गर्दा धेरै उत्पादन हुन्छ, यो सबभन्दा उत्तम तरिका हो, आलु खेती गर्ने सम्पूर्ण विधि
Переглядів 1,4 тис.2 місяці тому
आलु खेती यसरी गर्दा धेरै उत्पादन हुन्छ, यो सबभन्दा उत्तम तरिका हो, आलु खेती गर्ने सम्पूर्ण विधि
यो राजमा खेती गर्ने सही तरिका हो, यसरी दुईगुडा बढी फाइदा हुन्छ।
Переглядів 3,9 тис.2 місяці тому
यो राजमा खेती गर्ने सही तरिका हो, यसरी दुईगुडा बढी फाइदा हुन्छ।
धेरै क्षेत्रफल मा केरा खेती गर्ने कृषकहरूले कसरी गर्दछन्
Переглядів 3782 місяці тому
धेरै क्षेत्रफल मा केरा खेती गर्ने कृषकहरूले कसरी गर्दछन्
कसरी ट्याक्टरले जोत्दा माटो राम्रो हुन्छ महत्त्वपूर्ण जानकारी
Переглядів 3602 місяці тому
कसरी ट्याक्टरले जोत्दा माटो राम्रो हुन्छ महत्त्वपूर्ण जानकारी
गाई वस्तु पशुलाइ यस्तो समस्या पर्दा यसरी बचाउन सकिन्छ अत्यन्तै राम्रो जानकारी
Переглядів 3292 місяці тому
गाई वस्तु पशुलाइ यस्तो समस्या पर्दा यसरी बचाउन सकिन्छ अत्यन्तै राम्रो जानकारी
अकबरे खुर्सानीको बिउ यसरी छनोट गरेर राख्नुपर्दछ उत्कृष्ट उत्पादन हुन्छ।
Переглядів 6662 місяці тому
अकबरे खुर्सानीको बिउ यसरी छनोट गरेर राख्नुपर्दछ उत्कृष्ट उत्पादन हुन्छ।
नेपालमा फेरि अर्को स्वर्ग भेटियो Blue Heaven Agro Farm
Переглядів 2,6 тис.2 місяці тому
नेपालमा फेरि अर्को स्वर्ग भेटियो Blue Heaven Agro Farm
बाहिर उडेका मौरीलाइ कसरी छोपेर घारमा हाल्ने हेर्नुहोस्
Переглядів 3262 місяці тому
बाहिर उडेका मौरीलाइ कसरी छोपेर घारमा हाल्ने हेर्नुहोस्
अकबरे खुर्सानी खेती उत्कृष्ट बनाउने केही विशेष उपाय तरिकाहरू कृषि प्राविधिक बाट जानकारी
Переглядів 1,8 тис.2 місяці тому
अकबरे खुर्सानी खेती उत्कृष्ट बनाउने केही विशेष उपाय तरिकाहरू कृषि प्राविधिक बाट जानकारी
गाउँको दाँइ मा यस्तो वातावरणमा हुन्छ अर्गानिक संसार
Переглядів 3992 місяці тому
गाउँको दाँइ मा यस्तो वातावरणमा हुन्छ अर्गानिक संसार
प्रत्येक वार्डमा कृषिका के के योजनाहरू आइरहेका छन् वडा अध्यक्षबाट जानकारी
Переглядів 2182 місяці тому
प्रत्येक वार्डमा कृषिका के के योजनाहरू आइरहेका छन् वडा अध्यक्षबाट जानकारी
आँधिखोला गा.प. अध्यक्ष बिश्वनाथ पौडेलको टिम सहित बाट हौसला र सल्लाह सुझाव दिनुभयो
Переглядів 4452 місяці тому
आँधिखोला गा.प. अध्यक्ष बिश्वनाथ पौडेलको टिम सहित बाट हौसला र सल्लाह सुझाव दिनुभयो
खेतमा नाङ्गलोले धान बत्ताउने तरिका हेर्नुहोस्, कृषकहरु संग भलाकुसारी
Переглядів 3302 місяці тому
खेतमा नाङ्गलोले धान बत्ताउने तरिका हेर्नुहोस्, कृषकहरु संग भलाकुसारी
प्याज खेती गर्ने सम्पूर्ण विधि, साथमा बिरुवा रोप्ने तरिका, यसरी धेरै उत्पादनका हुनुकासाथ राम्रो फल्छ
Переглядів 1,6 тис.2 місяці тому
प्याज खेती गर्ने सम्पूर्ण विधि, साथमा बिरुवा रोप्ने तरिका, यसरी धेरै उत्पादनका हुनुकासाथ राम्रो फल्छ
यस्तै साग बनाउन चाहानुहुन्छ यो भिडियो हेर्नुहोस कति राम्रो साग खेती
Переглядів 2,1 тис.3 місяці тому
यस्तै साग बनाउन चाहानुहुन्छ यो भिडियो हेर्नुहोस कति राम्रो साग खेती
हाल म टर्की मा छु यो गाई खरिद गर्न काहा जानू पर्छ र गाई को मूल्य कति पर्ला मलाई पनि आबसेक थियो
कस्ले सिकायो एस्तो रातिमा मौरी काढ्ने गलत तरिका ।
कति महीन अगाडि बाध्ने
हजुर ले भनेको यो आइदियको म समन्न गर्दछु ।
❤
मैले छोपेको मौरि 5दि नपछि भाग्यो केकारनले होला
तपाई एउटा सफल सफल कृषक
Salam chha sir very good job .
Dhery ramro lagyo sir
मलाइ दहि चाइको छ दहि गाइको दूध बाट बनेको
बोडिको बारेमा पनि जानकारी पाउन हजुर
कुराकानी धेरै काम थोरै
👍❤
झ्याउ लाग्दो कुरा किन गर्नुपर्ने हाेला?
धेरै धन्यवाद
भिडियोको लागि धन्यवाद सर धान खेतीमा प्रयोग गर्दा खेतमा पानी हुन्छ सर कसरी प्रयोग गर्नुपर्छ जानकारी दिनुहोला
जान्कारी को लागि धेरै धेरै धन्यवाद
Tatkalko vdo hern pamn sir
👌👌👌👌👍👍👍👍👍👍
Sarai ramro garnu vayo hajur lay.. video banownu vayora hami lay Pani sikna paiyo...🙏
Ramro xa😮
jhyangko pat kate kasohola
बिउ छरेपछि हातले चलाउनु भन्दा एक दुई बाँटा मसिनो चालेको माटो र चालेको खरानी मिसाएर वा माटोले बीउ छोप्दा राम्ररी उम्रेको अनुभव छ है ...
Oi chikne jatha bekarko video liyera darsaklai ullu nabana saley kukur desh khane bahun muji tero 4. 5 ota karang aba chadai fuskinxa
Derai ramro jankari
पत्रुकार जी ले उहालाई बोल्नै दिनुभएन😅
Organic garnu ramro ho mato ko sakti mardai jancha hoinara pachi bata khyti hunu chorcha ki hudaina
चिक्ने जाठा एक पावा तोरी छरेर 10 मनको छरेको धाक लाउछ खुल्के मूला तेरो 4 , 5 वटा करङ नफुस्काई तँ लाइनमा आउदैनस खुल्के youtube
Hamroma 1oorupaiya kg biknu garo parxa kunthauma ho ru 6ookg aaunu hamro Tira 1oole dinxau
Dherai ramro gyan dinu vayo
यो ओखती कत्ति पटक हाल्नु पर्छ ?
एउटा गरामा तोरी लगाएर भिडियो बनाउन अलि भएन। किनकि तोरीबारी टन्नै हुनुपर्छ। हाम्रो बाघमारा मा कति राम्रो तोरी भएको छ भोलि भिडियो सहित पठाउँला
धन्नेबाद हजुलै
Thanks for information
आधुनिक पुरानो घारमा के गर्ने?
म सँग पूरानो आघुनिकघार छ। मैारी के गर्ने होला?
tapaai haruko yojanaa fel khayo hau sathiho
Good❤❤❤
👌👌
गफ बडि भाे
👌👌🙏🙏👍👍👍👍
बाझो को धान खेति र भट्ट के भो ?
Bot ko chulthi chai kaile tira garnu?
Camera men aalu jasto rahexa kehi dekhena 😂😂😂
Ekdami ramro janakari
Good 👍👍👍❤
जिज्ञासामा दिइएका उत्तरहरु कसरी देख्न सकिन्छ ?
मल्चिङ गर्ने प्लास्टिक मा खर्च पुन: प्रयोग गर्न मिल्ने नमिल्ने र खर्च कति आउछ ? बताइ दिनु ।
अल्छी लाग्दो-----
बिरुवा कहाँ पाइन्छ? सम्पर्क नम्बर दिनु होला। मलाई चाहियो ।