रामकृष्ण ढकाल सर, यहाँकाे गायकी,अावाजमा मिठास,पीडा,यहाँकाे व्यक्तित्व,सालिनता,मायालु स्वभाव....... के के काे चाहिँ प्रशंसा गर्नु। असल कलाकार हुन असल मान्छे हुनुपर्छ भन्ने कुराकाे एक उदाहरण हुनुहुन्छ हजुर। सर्वप्रिय हाम्रा मनका गायक रामकृष्ण ढकाल सर।🙏🙏
हाम्रो पुस्ताको सुपर हीरो, नेपालको महान गायक श्रद्धेय रामकृष्ण ढकाल दाजुको यो गीत लाई फेरी एक पटक पुरै हेरेर, सुनेर, लाइक, कमेंट र शेयर गरेर सबै जनाले सुपरहिट अर्थात् भाईरल बनाई दिम है साथीहरू
This is why I admire you, Dai. You are the one who planted the seed of music in me. There's no choice for me other than RK Dhakal. Stay blessed and healthy, and please continue singing heart-touching songs for me.
Nowadays some people compare this legend singer with Rajesh payal. All you agree with this? I don't mean that Rajesh payal is nota great singer he is the most versatile singer . But Ramakrishna dhakal is next level singer
Wowww, म पहिला नेपालमा खोजि खोजि अडियो क्यासेट किन्थे त्यो पनि कपि गरेको होइन मलाई ओर्जुनेल चाहिने अनि म होंगकोंग आउने भए मईले त्यो बेला अरु सामानहरु नबोकी राम कृष्ण ढकाल को , नारायण गोपाल को अडियो क्यासेट हरु लिएर आएकी थिए l उहा मिठो स्वर को धनि हुनु हुन्छ l शुभकामना
संगीतकै लागि जन्मिएको आवाज ! 🎼💞🎼
नारायण गोपाल पछिको हजुर हुनुहुन्छ नेपाली म्युजिक क्षेत्रको धरोहर 🙏🙏
Ram krishna dhakal tyati kai ram krishna dhakal bhako hoina !❤❤❤❤❤❤❤
रामकृष्ण ढकाल सर,
यहाँकाे गायकी,अावाजमा मिठास,पीडा,यहाँकाे व्यक्तित्व,सालिनता,मायालु स्वभाव.......
के के काे चाहिँ प्रशंसा गर्नु।
असल कलाकार हुन असल मान्छे हुनुपर्छ भन्ने कुराकाे एक उदाहरण हुनुहुन्छ हजुर।
सर्वप्रिय हाम्रा मनका गायक रामकृष्ण ढकाल सर।🙏🙏
ढकाल सुमधुर साँझ 2045 धेरै खोजेको थिएँ हेर्न पाएको थिएन अहिले हेर्न पाइयो खुसी लाग्यो
आहा कति राम्रो गीत दाइ 🙏
No words dai. Kati koti NAMAN.
Tapai le banayeko batoma aaja hajaraun gayak gayika haru hiddai chan.
हाम्रो पुस्ताको सुपर हीरो, नेपालको महान गायक श्रद्धेय रामकृष्ण ढकाल दाजुको यो गीत लाई फेरी एक पटक पुरै हेरेर, सुनेर, लाइक, कमेंट र शेयर गरेर सबै जनाले सुपरहिट अर्थात् भाईरल बनाई दिम है साथीहरू
विश्व कै सबै भब्दा राम्रो गायक हुनुहुन्छ मेरो हक मा
ढकाल सुमधुर साँझ पुरा हाल्नुहोस् राम कृष्ण ढकाल ज्यू
melody king Ram krishna Dhakal i am top listener of this channel.
❤❤❤Lots of love respectable legendary sir! We always need your blessing !
गीत सुन्न मज्जा आयो । त्यो १४, १५ वर्षे (?) ठिटोको यो तहको गायकीलाई उच्च सम्मान🙏🙏
नेपाली सुगमसंगीतको अनमोल रत्न 💎
Favorite singer and such a humble person legend Ram Krishna Sir❤❤❤❤
Kasto mitho swor ❤ hune biruwa ko chillo pat!! Lots of love and respect 🙏🏻❤️
गाउनको लागि नै यो धर्तीमा आउनु भएको हो हजुर, शाश्वत सरस्वती माताको वरदान हो हजुर 🎼❤️🙏
Satya bachan hajur.
मलाइ सबै भन्दा बढी मन पर्ने गायक राम कृष्ण ढकाल
Legend singer ko best performance in childhood..mind blowing
A star was born that day!❤
This is why I admire you, Dai. You are the one who planted the seed of music in me. There's no choice for me other than RK Dhakal. Stay blessed and healthy, and please continue singing heart-touching songs for me.
Sarai mitho.
Huge respect sir.🙏🙏
Ram sir hjr vaneko nepali sangit ko Tara ho❤♥️
Tpiko swor Bata pravabit Vayara nepali gitsangit Sunna akarsit vayako ek nepali hu ma so proud of you legend 🙏❤️
❤❤
राम्रो छ सर हजुर को पहिला बिजय सर को कार्यक्रम मा यो गित सुनेको थिय
legend we love and respect you😊😊😊😊😊
रामकृष्ण किन रामकृष्ण हो भन्ने भाईरलवाला दुनियालाई वुझाउन हजुरका सवैपुराना गितहरु पुन: यसैगरि अाउनु पर्यो।
Aha bahut mitho gaunu vayexa sir.
कति प्रिय, आवाज ।
My evergreen singer, love it❤❤❤
Mero idol sentimntal king daju❤️❤️🙏🙏
Waoo beautiful voice
Love you Ram Raja
सुमधुर स्वरका धनी आदरणीय गायक रामकृष्ण ढकाल दाजु ❤🙏🏻
wouuuw
Jay hos sabai ko
Legend nepali sangitko 1 sachhat rup
जय होस् !
आह! मज्जा आयो। ❤
सुमधुर साँझको अरु गीतहरू छैनन?
Bahut niman sir ji.
Sanai dekhi kada Ramkrishna sir ko singing.
आहा !
❤🙏👏
❤❤❤❤❤
Pahila last cute❤
Beautiful one
Salute Ram dai 🙏
Wow ❤❤❤
Amazing ❤
wow wow
Greattt🇳🇵🇳🇵🇳🇵
Super
रामकृष्ण दाई कती उमेरको हुनुहुन्थ्यो यो समय
may be 14 ,15
Wow super duper great singing
Nowadays some people compare this legend singer with Rajesh payal. All you agree with this? I don't mean that Rajesh payal is nota great singer he is the most versatile singer . But Ramakrishna dhakal is next level singer
❤
Amazing RKD.
Nice
Wow 🙏🙏🙏🙏🙏🙏🙏
Wowww, म पहिला नेपालमा खोजि खोजि अडियो क्यासेट किन्थे त्यो पनि कपि गरेको होइन मलाई ओर्जुनेल चाहिने अनि म होंगकोंग आउने भए मईले त्यो बेला अरु सामानहरु नबोकी राम कृष्ण ढकाल को , नारायण गोपाल को अडियो क्यासेट हरु लिएर आएकी थिए l उहा मिठो स्वर को धनि हुनु हुन्छ l शुभकामना
❤❤🙏🙏
💖💖💖💖🇳🇵🙏
Nice song🎉
🙏🙏🙏🥀🥀❤️
❤❤❤
कति वर्ष को हुँदा खेरिन् गाउनु भा रहेछ ?
Sir you sing very well but now you should upgrade and update for this generation.we want you back.
🙏🙏🙏🙏
👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🌹❤️🙏
हुने विरूवाको चिल्लो पात
.❤
सरको आवाजमा एउटा गीत रेकर्ड गर्ने इच्छा छ।
🎉ohm Sri sangita type murtima press vajan hernus like subscribe share thanks
ua-cam.com/video/esLFNBezoSM/v-deo.htmlsi=ZsOphqImui6pnvwz
❤❤❤❤❤
Wow ❤
❤❤❤