ए मेरो भाइ के सारो असन्तुष्ट पोखेको भगवान दिएको कुरो सबै ठिक हुन्छ।चिन्ता नलिनुहोस्।अहिलेको लागि तपाईले अफ्ना यो सबै नानिहरुलाई कसरी स्याहारसुसार गर्ने भन्नेतिर लाग्नुपर्छ।भिलीको चिन्ताले आजै किन पिरोलिनु हुन्छ।सबै कुरा समयले ठिक परिदिनेछ।खुशी हुनुहोस्।तपाईहरु धेरै नै भाग्यमानी बाउ आमा हुनुहुन्छ।
Vanna sajilox garna garo hunx bichara 4ota ekaichoti hurkaunu vaneko garo hunxni 5 barsa nahuda samma 1uta baccha hurkauna t kati garo hunx plz kasaile pani naramro cmt nagardinu jolai parex usailai matra thah hunx
किन हार मानेको होला ई बाबा ले इस्सोर को बर्दान हो जे हून्छ राम्रै हून्छ भन्ने हौसलाको साथ अगीबढीरहनू निरान नहूनू 4 बच्चा को पुरा परिवार लाइ बधाई तथा शुभकामना 🤱🏡🤱🌹🤱🌹🤱🌹🤱🌹
मानवता आफैमा हराइसकेको जस्तो हाम्रो नेपालमा कहिहतै यस्ता मनपनी छन जसको सानो सहयोगले कसैको जिवन स्तरमा केहि उद्दार त अवस्य हुनेछ धन्यवाद नेपाली सहयोगी मनहरुलाइ
साथी हरु हो जे पायो त्यही कमेन्ट नगर्नु होला कृपया मित्रहरू...सर्व प्रथम त बच्चाको आमा बुवा ले खुसी हुनु पर्छ सकुसल जन्मिएको मा । बच्चा भनेको भगवान को रुप हो यसैले नराम्रा टीका टिप्पणी नगरौं. भोलि हामीलाई पनि पर्न सक्छ। मलाई लाग्छ वहाँहरुलाई बच्चा देखि दुःख लागेको होइन उसको आर्थिक समस्या देखि दुःख लागेको होला। अन्त्यमा वहाँहरुलाई भन्न चाहन्छु हरेस नखानु होला जसरी भगवान को आशीर्वाद ले सही सलामत जन्मिनु भयो त्यसरीनै सही सलामत हुरकिनेछ प्राथना गरौं । कृपया साथीहरु नराम्रो शब्द हरु वा पैसाको लागि नाटक गरेको ,पालन नसकेको भनेर यथावत् कुरा नगरिदिनु होला। आफ्ना बच्चा हरुको दुःख पीडा उसको बाउ आमा लाई मात्र थाहा हुन्छ
य भाइ पिर नलिनु भाेलि बच्चा ठुलाहाेलान याे बाबा ले हामिलाई कति हेला गर्नुभाे हामी ले जान्म लिदाका दिन कति दुखि हुनुभाे रे हामी बाबा भाेलि ठुला हुम्ला अाफ्नाे भाग्य अाफै लियर अायका छाै बाबा बाबा भान्दै अगाडि पछाडि हिडनैला हजुर काे सेवा गराैला अात्तिनु हुदैन 🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
hunata aarthik abasta le garda dukhha lageko ho hjurlai tara testo dukhha nalinus sabaile hjurlai sahayog garnu hunex sahayogi man harule so tenson nagarnus hola good will help you always your all family 🙏🙏
हिम्मत गर्नु संघर्स नै जीवन को बाटो हो तपाई भागया मानी हुनुहुन्छ एकै साथ 4 ओटा बाबू पाउनु भन्ने त भगवान नै औतार हुनुभछ तीनि बाबू हरु को आगमन ले नै सबै सामू हुनुभछ धरती मा आउनु भन्दा पहिले नै भगवान ले बाबू हरु लाई आ आफ्नो भाग दिएर पठाउनु भाछ जै श्री कृष्णा शिव शम्भो माता भवानी ती 4 ओतै बाबू हरु को लामो आयु प्रदान गर्नु होला
Sahi ho sathi hjr ko sabdha lai ma support garxu..sabai ko comments herxu xakka lagxa baba kina asantusta re..ho sahi ho..1 bacha hurkauna ta kati garo hunxa..4 bacha hurkauna kati garo hunxa 1pic kapada le hunthiyo vane aba 4 pic kapada kinna parxa hune le ta bacha siyarna manxy pani rakhlan tra nahune le ta vako jab pani xodera basnu parxa..ani garib le kasari hurkaune pida bacha 4 vako hoina pida ta kasari hurkaune khuwaune piyaune ko ho natra aafno santan sanga ko chai asantusta hunxa ra hoina??
सबैको जिन्दगीमा हुन्छ दुख, सुख भाइ। काम गर, कडा मेहेनत गर, आफ्नो सन्तान लाई आफुले कमायर पाल्ने, हुर्काउने प्रयास गर्नु होला। छोरा मान्छे भयर लाछी, नामर्द जस्तो कुरा नगर्नु। अनि youtube खाते हरु जुनै भिडियो बनाय नि पैसै झार्ने गरि नबनाओ। दुख सबै लाई छ, जिन्दगी को हिस्सा हो यो
Xii nakara manxe afno bacha jati ota hos 4 6 8 ota jasari ni Hurkauna Sakinxa yesari kin dukhi huna paryo Ra yesari aafnai xora xori janmeda sahayog ko apil garne naramro ho ma jasari ni mero babu Nani Lai palxu padauxu lehauxu vanni niyat soch rakhnu hos Dhanyabaad
Plz negative comment na garnu na...malai taha xa bachha NICU ma rakda kati pida hunxa...aartik aawasta kamjor huda kati tension hunxa ni...yo ta govt le hernu parne ho...tara k garnu nepal govt corruption garnu besta xa
यस्ता लाई बच्चा हुनु भनदा थारै बस्न राम्रो हुनछ किनकि बच्चा जनमदा खुसि हुनुपर्ने मा उलटै दुखि अरे अरे भोलि उनिहरू ठुला भयर यो भिडियो हेरदा कति दुखक मानछन होला बाबाको नाम मा कलङक रहेछस थुकक नर पिचास तेसता बच्चा मलाई जनमन परनिहो
दुख भन्दा पनि ठुलाे कुरा चहि 4 जना बच्चाहरुलाई राम्राे हाेस भनेर चहि साेच्नु पर्छ ।। कुरा सुन्दा त किन जन्मे 4-4 अाेट नजन्मेकाे भए हुन्थ्याे जस्ताे पाे लागाेे ।। चार बच्चाकाे बाबुले बाेल्न नजानेकाे हाे कि मैले नबुजेकाे हाे।। मैले बुजिन र खुसि चहि हुनुपर्ने हाे मेराबिचार मा किन दुख मान्नु र बच्चा जन्मिदा।।
के के कुरा बोलेको होला यो मान्छे हरु बच्चा हरु सबै सकुशल राखुन श्री पशुपति नाथले ! आथीक सहयोग गरुम बरु बाबा तपाई दुखी नहुनु होला तपाईं लाई पछी त्यही छोरीहरुले नै खुशी दीनेछ्न
Yo dail bacha dharai vayarw dukhi vayako hoina aafno अवस्था kamjor vayarw ho nepalmaa kaam garerw 4 /4 jaana bacha paalan garo x bidesh jaau vane 4 jaana bacha aamale matri samala ekdaimai garo x so dailae negative nasochanu hola plz baru sakdo sayo gardinu aruko dukhalae panI aafno thaumaa rakharw hernu ani thaha hunx pida vaneko k ho .
कस्तो बाउ हो बच्चा जन्माएपछि खुसीहुनु पर्छनि दु. खि हुने यस्तो मनमा खुसी नभए किन जन्माको ३ महिना हुदानै थाहा थियो त बच्चा ४ वटा थियो भनेर नजन्माएको भय हुन्थ्यो नि यस्तालाइनि के सहयोग गर्ने हो बरू अरूलाइनै दिय हुन्छ पाल्न
यस्तो कमेन्ट नगर्दिनु होला 2 बच्चा त अामा बुबाले बोकेर हिड्नु हुन्छ फेरि 2 बच्चा कसले बोकि दिन्छ भन्ने पिर हुन सक्छ त्यो ठाउमा अाफुबसेर हेर्दा पिर त हुन्छ नै तर यो खुसिको समस्याहो हर्ष मान्नु पर्छ भाई
Tapaile ta aakdam khusi hunuparxa afno waif lai vagwan manuparxa Dai sabiko bhagya maa astare normal 4 bachha hunu aauta barman ho vagwan le deyako barman ho
दुखी छु भन्छ काही नभाको, आय स्रोत खासै राम्रो छैन सहयोग गर्न पर्यो भन्न पर्छ नि साला, चाहिने भन्दा बढी सहयोग आँउछ तर चार ओटा बच्चा भयकोमा दुखी होइन खुसी हुन सिक, पत्रुकार नचाहिदो प्रश्न सोध्न बन्द गर।
भगवान्ले दियका छन चिन्ता नगरनुस तर पत्रकार अलिकति हाैसाला दियर बाेलनुस् अनि युटुबेले डलर कमाउने मात्रै हाेकि युटुब बाट अायकाे 25% भय पनि दिने मन छकि छैन युटुबे
ए मेरो भाइ के सारो असन्तुष्ट पोखेको भगवान दिएको कुरो सबै ठिक हुन्छ।चिन्ता नलिनुहोस्।अहिलेको लागि तपाईले अफ्ना यो सबै नानिहरुलाई कसरी स्याहारसुसार गर्ने भन्नेतिर लाग्नुपर्छ।भिलीको चिन्ताले आजै किन पिरोलिनु हुन्छ।सबै कुरा समयले ठिक परिदिनेछ।खुशी हुनुहोस्।तपाईहरु धेरै नै भाग्यमानी बाउ आमा हुनुहुन्छ।
बिचारा ति चार बच्चाकसरि हुरकाउनुछ
कसरी हुर्काउने अनि कति दुख भो होला पेट भित्र रहदा अनि जन्माउदा त्यो त आमालाइ मात्र थाहा हुन्छ सबै रहन्छ्न वा रहदैनन अनि कसरी खुशी हुनु हो हजुर
Gharo vako khuro vanu vako raxa duka vara vana holan bechara.4 bacha kasari hurkaunu vana tansan hola paesa navai paxi bechara
लाग्छ पैसा धेरै खर्च भयो होला पैसा छैन होला गरिबीले दुख मान्या होलान्
Vanna sajilox garna garo hunx bichara 4ota ekaichoti hurkaunu vaneko garo hunxni 5 barsa nahuda samma 1uta baccha hurkauna t kati garo hunx plz kasaile pani naramro cmt nagardinu jolai parex usailai matra thah hunx
त्यहाको स्थानीय सरकारले चारवटा बच्चालाई लोकल गाई दुहुने गाई किनिदिनु होला ।
Sarkhar le k gai kindinuni sarkhar le tha payo vane ultai tax chai linx
Sahi ho
स्थानीय सरकार ले ई नानी हरुको लागि.....को व्यवस्था गर्नु पर्यो है अब ।
भाइ नअात्तिनुस् जिउदो भगवान हरूले सहयाेग गर्नुभएको छ सहयाेगि मनहरूलाई हार्दिक धन्यवाद छ।
मानव सेवा नै माधव सेवा हो।
अब खुसी हुनु पर्छ हौ किन कि अब मेरो४ बच्चा लाई राम्रो होस भगवानले रछ्या गरुन भन्नु होस गर्नु पनि हुन्छ हजुर भगवान लाई Anytime preyare गर्नु होस
४ वटा बच्चा भगवानले देको हो, दुख नमान्नु सबै कुरा भगवान ले पुर्याउने छन,
किन हार मानेको होला ई बाबा ले इस्सोर को बर्दान हो जे हून्छ राम्रै हून्छ भन्ने हौसलाको साथ अगीबढीरहनू निरान नहूनू 4 बच्चा को पुरा परिवार लाइ बधाई तथा शुभकामना 🤱🏡🤱🌹🤱🌹🤱🌹🤱🌹
आफ्नो सन्तान जति भयनी किन बेखुसी हुनुपर्छ बुबा ।बुबाले बोलेको राम्रो लागेन सहयोग माग्नोस बच्चा पाल्नको लागि तर दुखी छु भनु महा पाप हो ।
सहयोगि मनहरुलाई धन्यबाद / बच्चाहरु अनि बच्चाको आमाको शिघ्र स्वास्थ्य लाभको कामना !!!
मानवता आफैमा हराइसकेको जस्तो हाम्रो नेपालमा कहिहतै यस्ता मनपनी छन जसको सानो सहयोगले कसैको जिवन स्तरमा केहि उद्दार त अवस्य हुनेछ धन्यवाद नेपाली सहयोगी मनहरुलाइ
सहयोगी मनलाई हिर्दय देखी मुरी मुरी धन्याबाद छ !
सहयोगी संस्थाले मदत गरेको मा धनबाद
सेवा नै धर्म हो
पिर नगर्नु भाइ भगवान् ले साद दिन्छन् बच्चाहरुलाई केही हुदैन अनि अामालाई केही हुदैन भगवान् रक्षा गर्नु बाबु नानीलाई
परमेस्वर ले नै दिनुभएको हो र उहाँले नै बचाउनु हुन्छ र जोगाउनु हुन्छ ईश्वर सित प्रार्थना गर्नु होस् चिन्ता नगर्नुहोस् र हामी पनि प्रार्थना गरि दिन्छौं
खुशी को कुरा सुन पायो प्रभु येसु ले साएता गर्नु भएको हर बखर हर पाहिला पहिला
बहादुरी नै हो कसैको यऊटा छैन कसैलाई चारवटा भगबान गिफट लिनुनैपरयो
सबैले सक्दो सयोग गरम
साथी हरु हो जे पायो त्यही कमेन्ट नगर्नु होला कृपया मित्रहरू...सर्व प्रथम त बच्चाको आमा बुवा ले खुसी हुनु पर्छ सकुसल जन्मिएको मा । बच्चा भनेको भगवान को रुप हो यसैले नराम्रा टीका टिप्पणी नगरौं. भोलि हामीलाई पनि पर्न सक्छ। मलाई लाग्छ वहाँहरुलाई बच्चा देखि दुःख लागेको होइन उसको आर्थिक समस्या देखि दुःख लागेको होला। अन्त्यमा वहाँहरुलाई भन्न चाहन्छु हरेस नखानु होला जसरी भगवान को आशीर्वाद ले सही सलामत जन्मिनु भयो त्यसरीनै सही सलामत हुरकिनेछ प्राथना गरौं । कृपया साथीहरु नराम्रो शब्द हरु वा पैसाको लागि नाटक गरेको ,पालन नसकेको भनेर यथावत् कुरा नगरिदिनु होला। आफ्ना बच्चा हरुको दुःख पीडा उसको बाउ आमा लाई मात्र थाहा हुन्छ
100% Sahi vannu vo hjr le
सैकुरो हो ब्रो
तेहि त पैसा नभएर हार मानेको हुन सक्छ
सहयोगी मन हरू लाइ धेरै धेरै धन्यबाद !
के के साेधे काे हाेला याे पत्रकार भईले साेधने कुरामात्र साेधनुनि🤛🤛🤛
य भाइ पिर नलिनु भाेलि बच्चा ठुलाहाेलान याे बाबा ले हामिलाई कति हेला गर्नुभाे हामी ले जान्म लिदाका दिन कति दुखि हुनुभाे रे हामी बाबा भाेलि ठुला हुम्ला अाफ्नाे भाग्य अाफै लियर अायका छाै बाबा बाबा भान्दै अगाडि पछाडि हिडनैला हजुर काे सेवा गराैला अात्तिनु हुदैन 🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
प्रभु येसु ले सुरुक्छा राख्नु भएको होस् प्रभु
दुख् नमान्नु होला कि नकि जे होस् भगवान विष्णुको पूजा गर्नुपर्छ भाग्गे मनै खुशी र दुख लाग्यो बदाइे छ हजुर दाइे लाई सलाम छ बाबुहरुपनलइे
सहयोगि सस्थालाई लल्युट छ।
hunata aarthik abasta le garda dukhha lageko ho hjurlai tara testo dukhha nalinus sabaile hjurlai sahayog garnu hunex sahayogi man harule so tenson nagarnus hola good will help you always your all family 🙏🙏
Oh god bless you all cuteness princess and big congratulations 🙏🙏💐
जे भए नि अाफ्नाे सन्तान हाे दुख नसम्जिनु भाइ कसैकाे नभएर दुख छ खुसि भएर स्यहरनु हाेला अाफ्नु बच्च लाई
Wow Nice
सयोग गरनेदाई हरूलाई धन्याबाद
हिम्मत गर्नु संघर्स नै जीवन को बाटो हो तपाई भागया मानी हुनुहुन्छ एकै साथ 4 ओटा बाबू पाउनु भन्ने त भगवान नै औतार हुनुभछ तीनि बाबू हरु को आगमन ले नै सबै सामू हुनुभछ धरती मा आउनु भन्दा पहिले नै भगवान ले बाबू हरु लाई आ आफ्नो भाग दिएर पठाउनु भाछ जै श्री कृष्णा शिव शम्भो माता भवानी ती 4 ओतै बाबू हरु को लामो आयु प्रदान गर्नु होला
Ati ramro kam guru ra sastha ko tarf bat
बधाई छन् ह्जुर हरु लाई
Sahayog garne harulai salute
Gid bless you all.
Haait khussi hunu parcha ne hau Kati vhgewani hunuhuncha sabai pariwar ma badai cha Ama ra bachha haru sabai sawstye rahun
याे के दुखकाे कुरा भेने काे खुसिहुनु पर्छ ऐसलाई लाई दुख भन्नमिल्दै भाइ भगवानकाेबर्दानहने तेस्ताे भन्नमिल्दै
सबै ले सहयोग गरि दिनु होला
P
Sad haina happy happy hunu abo ta,,,,,tapaiko family ma Khushi ko din aayo .....
God gift honi 3 maiti 1 cheli don't worry all wish with God bless your family
don't worry bro happy hunu hajur voli gaera hajur ko baby haru engines doctor pilot hunxan
बिचरा गरिब लाइ गारो छ के गर्नु चार वटा बच्चा लाइ आमाको दूध ले पुग्दैन समस्या माथि समस्या भन्ने लाइ सजिलो छ बच्चा लाइ लालन पालन गर्न गर्हो छ
Sahi ho sathi hjr ko sabdha lai ma support garxu..sabai ko comments herxu xakka lagxa baba kina asantusta re..ho sahi ho..1 bacha hurkauna ta kati garo hunxa..4 bacha hurkauna kati garo hunxa 1pic kapada le hunthiyo vane aba 4 pic kapada kinna parxa hune le ta bacha siyarna manxy pani rakhlan tra nahune le ta vako jab pani xodera basnu parxa..ani garib le kasari hurkaune pida bacha 4 vako hoina pida ta kasari hurkaune khuwaune piyaune ko ho natra aafno santan sanga ko chai asantusta hunxa ra hoina??
बच्चाको अामा लाई पनि ल्याउनु परो मिडियामा त्यो बाउ भनौं दो लाई भन्दा अामा लाई धेरै पीडा होला
धन्यवाद हजुर हरूकाे सस्ता लाई ।
Good help garnu parcha,,,
नेपाली हरुको मन ठुलो छ सो सबैले अलि अलि भएनी सहयोग गर्नु राम्रो हुन्छ
Dukhataa vyooo vyooo amalaii vyoo abattA bacyooo khushipooo hunuparcha taa!
सबैको जिन्दगीमा हुन्छ दुख, सुख भाइ। काम गर, कडा मेहेनत गर, आफ्नो सन्तान लाई आफुले कमायर पाल्ने, हुर्काउने प्रयास गर्नु होला। छोरा मान्छे भयर लाछी, नामर्द जस्तो कुरा नगर्नु। अनि youtube खाते हरु जुनै भिडियो बनाय नि पैसै झार्ने गरि नबनाओ। दुख सबै लाई छ, जिन्दगी को हिस्सा हो यो
सहयोगिमन लाई धन्यवाद
चिन्ता नलिनु होस हाम्रो नेपाल देस मा अब केहि गर्नु छन् तेसैले प्रभु येसु ले हामी लाई निउ मेम्बर दिनु भएको छन् उहाँ मा भरोसा गर्नु होस् राम्रो हुने छन्
ज होस मिडियाले काम पाएकै छ भनम
हैट खुशि हुनु हो दाइ जे हुनछ रामरै हुनछु
Nani babu harulai sadhai bhagwanle rakxya garun nepal sarkarko dhyan aakarsan jawos bhanna chahanxu sakdo sahayog garidinu hola
Salute for you mum maile pani twins 6.5 kg ko baby boy janmayeko it was quite tough
don't worry God will help you are blessed father n mom
Baba badur raixan mannai parxa 😘 ani momne 😘
Ksto kura gareko hau bachaaa lai biswas bhyo bhne sabai samabhab chaa latai bata jurii halacha ni Ramiro hos bhnera pray garanuna jpt nasochanu
God bless u...plz help them
Xii nakara manxe afno bacha jati ota hos 4 6 8 ota jasari ni Hurkauna Sakinxa yesari kin dukhi huna paryo Ra yesari aafnai xora xori janmeda sahayog ko apil garne naramro ho ma jasari ni mero babu Nani Lai palxu padauxu lehauxu vanni niyat soch rakhnu hos
Dhanyabaad
अाफ्नाे दुखको बारेमा सबै कुरा सबै दर्शक लाइ भनेपो सबै ले सहयोग गर्छ। केबल एकजना लाइ मात्र भन्दा कस्ले सहयोग गर्छ र।होकि हैन नि दुख पाएको 😏😏
Good job 👏
God bless you
Manny manny congratulations dai 🙏🏿
मान्छेलाइ जे गर्दा नि काम छैन बच्चा नपाउने लाइ नि दुखि छ्न झन भगवान ले गिफ्ट दिय पछि भगवाण ले हुर्काउन नि मद्दत गर्नु हुन्छ हिमतगर्नु
हैन तिम्रो दिमाग खुस्कियो कि के हो मन भित्र जति पिडा भये पनि बाहिर त खुशी छु भन्देउ दाई
K saro darako ho yo daju 4jana xora yrkoi choti paudata Kati khusi hunu parne Josh jangarle jhan mehanat garnus xora ko vabisya banaun
उहाँ लाई नेपाल सर्कार बाट एउटा बच्चा लाई सिहार गर्ने मान्छे दिनु प्रछ
Good bless you
Bachha janmiyo vanera dukha kina hune yadi palna sakidaina vane malai dinus ma palxu euta tapailai ishworle diyeko bardan ho bichara tyo bachha ko k dosh voli thulo vayera tyo bachha le l sochla baule hamilai pauda khusi hoina dukhi thiyo vanera
Aaha nepali manharulai salam xa hajur
के के जन्मेको बच्चा सोस्थ छ भने मलाई छोरा को सारै रहर लागेको छ दिन मिल्छ भने मलाइ दिनु म मेरो छोरा बनायर पाल्छु ।।
3 ota xora 1 ota xori
भगवानकाे लिला ,चिन्ता नलिनु सबैकाे सहयाेगले राम्रो हुन्छ
फाेन नम्बर राख्नु न सिस
Ho ni kosaali bhaera pir kosalai navaera testo lagcha bhane malai dinus ramrai palera rakchu
Plz negative comment na garnu na...malai taha xa bachha NICU ma rakda kati pida hunxa...aartik aawasta kamjor huda kati tension hunxa ni...yo ta govt le hernu parne ho...tara k garnu nepal govt corruption garnu besta xa
यस्ता लाई बच्चा हुनु भनदा थारै बस्न राम्रो हुनछ किनकि बच्चा जनमदा खुसि हुनुपर्ने मा उलटै दुखि अरे अरे भोलि उनिहरू ठुला भयर यो भिडियो हेरदा कति दुखक मानछन होला बाबाको नाम मा कलङक रहेछस थुकक नर पिचास तेसता बच्चा मलाई जनमन परनिहो
दुख भन्दा पनि ठुलाे कुरा चहि 4 जना बच्चाहरुलाई राम्राे हाेस भनेर चहि साेच्नु पर्छ ।। कुरा सुन्दा त किन जन्मे 4-4 अाेट नजन्मेकाे भए हुन्थ्याे जस्ताे पाे लागाेे ।। चार बच्चाकाे बाबुले बाेल्न नजानेकाे हाे कि मैले नबुजेकाे हाे।। मैले बुजिन र खुसि चहि हुनुपर्ने हाे मेराबिचार मा किन दुख मान्नु र बच्चा जन्मिदा।।
Ho ne right kura
Kena aatnu vaya ko hola hai
सबै ठिक हुन्छ हजुर ले अलि दिन हुर्काउनु र तेस्स पछि तिनि 3हिरो र 1हिरोनि ले हजुर लाई पाल्न छन म ग्यारान्ति दिन्छु
Hoina yo baulai khusi vanda dukha dherai xa vanxata hurkauna garo lageko ho vane nisantan bau aamalai dinus😔😔😔
Dhayabad sahayogi man haru lai
La badhai chhu hajur
बच्चाहरू अझै प नि सकुशल छन् त जानकारी पाउन सर
नकारात्मक हैन सकरात्मक कमेन्ट गरेर हौसला दिउँ अहिलेको समयमा हौसलाको आव्श्यक छ
के के कुरा बोलेको होला यो मान्छे हरु बच्चा हरु सबै सकुशल राखुन श्री पशुपति नाथले ! आथीक सहयोग गरुम बरु बाबा तपाई दुखी नहुनु होला तपाईं लाई पछी त्यही छोरीहरुले नै खुशी दीनेछ्न
Chaiyeko xa yeslai sahayog kasle janmauna lako thiyo re tarika ho...
Thikai x bachcha ama lai k hi nahos . Aba dherai dukhi nahunu hola.
Chinta n garnu pita parmeshwar le tapai ko sabai dukh lai masi yesu guru ko naam m dukh dur vhai sakyo
अामाकाे स्वास्थ्य काे कामना छ🌹🌹🌹🙏🙏🙏🙏😰
Yo dail bacha dharai vayarw dukhi vayako hoina aafno अवस्था kamjor vayarw ho nepalmaa kaam garerw 4 /4 jaana bacha paalan garo x bidesh jaau vane 4 jaana bacha aamale matri samala ekdaimai garo x so dailae negative nasochanu hola plz baru sakdo sayo gardinu aruko dukhalae panI aafno thaumaa rakharw hernu ani thaha hunx pida vaneko k ho .
सहयोग गर्नु पर्छ ।
Thanku dai bhai lai
Sathi haru na ramro na vannu...uhako dhukha vaneko arthika ho .....santan ko dhukha haina...uhalai arthika le dhukha diyako xa
याे साहि मान्छेचाई हाेईनरैछ, हेट् एउटा बिज्ञापन गर तिम्ररा बच्चा सबैले लगेर पाल्छन,??? दुखि अात्मा।।
कस्तो बाउ हो बच्चा जन्माएपछि खुसीहुनु पर्छनि दु. खि हुने यस्तो मनमा खुसी नभए किन जन्माको ३ महिना हुदानै थाहा थियो त बच्चा ४ वटा थियो भनेर नजन्माएको भय हुन्थ्यो नि यस्तालाइनि के सहयोग गर्ने हो बरू
अरूलाइनै दिय हुन्छ पाल्न
यस्तो कमेन्ट नगर्दिनु होला 2 बच्चा त अामा बुबाले बोकेर हिड्नु हुन्छ फेरि 2 बच्चा कसले बोकि दिन्छ भन्ने पिर हुन सक्छ त्यो ठाउमा अाफुबसेर हेर्दा पिर त हुन्छ नै तर यो खुसिको समस्याहो हर्ष मान्नु पर्छ भाई
Wow nice nice
Hajurko sasthalai dhane bhatha
Tapaile ta aakdam khusi hunuparxa afno waif lai vagwan manuparxa Dai sabiko bhagya maa astare normal 4 bachha hunu aauta barman ho vagwan le deyako barman ho
Nani ko buba li kina chinta nahunu kamaira khana louna padauna buba la denu parxa ne
Get well soon baby 😘😘❤️😍💓😘💞
भगवान ले दिन्नु भएको र भगवान नै निस्किनु हुनेछन् चिन्ता नलिनु
लोक गाईको दूध ख्वाउनु आमाको दुधले पुग्दैन कसरी हुन्छ बच्चालाई पेटभरी खानु पर्यो र बेला बेलामा डाक्टर लाई चेकजाछ गराईरहनु
दुखी छु भन्छ काही नभाको, आय स्रोत खासै राम्रो छैन सहयोग गर्न पर्यो भन्न पर्छ नि साला, चाहिने भन्दा बढी सहयोग आँउछ तर चार ओटा बच्चा भयकोमा दुखी होइन खुसी हुन सिक, पत्रुकार नचाहिदो प्रश्न सोध्न बन्द गर।
भगवान्ले दियका छन चिन्ता नगरनुस
तर पत्रकार अलिकति हाैसाला दियर बाेलनुस् अनि युटुबेले डलर कमाउने मात्रै हाेकि युटुब बाट अायकाे 25% भय पनि दिने मन छकि छैन युटुबे
Sahayog garnuhune hjurharulaai dhanyebaad