गायक अलिफ खानको घरमा पुग्दा आमा बाबा र अलिफको चल्यो रुवाबासी,कहालीलाग्दो बिगत|Home Visit-Alif Khan

Поділитися
Вставка
  • Опубліковано 21 сер 2024
  • गायक अलिफ खानको घरमा पुग्दा आमा बाबा र अलिफको चल्यो रुवाबासी,कहालीलाग्दो बिगत|Home Visit-Alif Khan
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Alif Khan&Family
    Camera
    Siraj Gautam
    Netra Chaulagain
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Alif_Khan_Home_visit
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

КОМЕНТАРІ • 268

  • @laligurashdaily
    @laligurashdaily  2 роки тому +66

    नमस्कार म कमल सरगम,अलिफ खान जी संग भेट भएको झन्दै२ बर्ष पछि उहाको घर सम्म पुग्ने मौका मिल्यो त्यस माथि पनि बाबा आमा संगै बसेर केहि मन छुने कुराकानी गरेको छु कस्तो लाग्यो कमेन्ट गरेर हाम्रो च्यानललाइ subscribe गर्नुहोला
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
    Contact: 9851013209

    • @tekrajbhattarai9882
      @tekrajbhattarai9882 2 роки тому +1

      अलिफ खान किड्नी खराब भएको पनि त्यसलाई राम्रो बनाउन सकिन्छ घरेलु प्रवृधिले कल गर्नुहोला ७०% किड्नी खराब भए पनि त्यसलाई राम्रो गराउदै जान सकिन्छ contrac me

    • @alifkhan0712
      @alifkhan0712 2 роки тому

      @@tekrajbhattarai9882 sir namaskar malai hajur ko number upalabdha garaidinu holaa

    • @tekrajbhattarai9882
      @tekrajbhattarai9882 2 роки тому

      @@alifkhan0712 ma voli beluka contact graxu la

    • @shivatamang2988
      @shivatamang2988 2 роки тому

      Pòoooooooooòoooòòoòooooooooooooooooooooooooooooooooooooooooooooooooooòo

    • @Muhammad-eu7gl
      @Muhammad-eu7gl 2 роки тому

      Jab sanma sargam sir hunuhunx tab sanm yeti mithyo sor Sunn painx dhery dhery dhandebad sir 🙏🌹❤️❤️

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 2 роки тому +40

    हाम्रो पाल्पा को सान अलिफ खान❤️❤️❤️L0 VE YOU AMA❤️BABA❤️🙏🌹🙏🌹😘😍😍

  • @sanjibbk1593
    @sanjibbk1593 2 роки тому +29

    हेर्दै निस्वार्थी र प्यारो लाग्ने हामी सबैको मन मुटुमा बस्न सफल एकदमै अनुशासित लोक गायक अलिफ भाइलाई हृदय देखि उच्च सम्मान गर्न चाहन्छु 🙏🙏🙏🌹🌹🌹

  • @Dongtamang216
    @Dongtamang216 2 роки тому +45

    नमस्कार सलाममालेकुम अलिफ खान भाईको बाबा आमा राम्रो सोच भएको मान्छे हुनु हुदो रहेछ धेरै खुसि लाग्यो मेरो नेपाल को मुस्लिम को हिन्दु को बुद्धिस्ट कोहि छैन पराई जय नेपाल जय चन्द्र सुर्य

  • @atengabu7048
    @atengabu7048 2 роки тому +13

    एक दुई बर्ष बाँच्नु पाए छोराछोरीको रङ्गीचङ्गी अलि हेर्न पाउँथें। 😥👏👏👏🙏

  • @chandrabc1984
    @chandrabc1984 2 роки тому +51

    पहिलो कमेन्ट् अफिल जि मा एउटा अब्बल लोक गित प्रतिको को माया छ,उहाँ को चर्चा ले अहिले शिखर चुमेको,यसरी नै अगाडि बढनु होला अलिफ जि

    • @bashantakhanal920
      @bashantakhanal920 2 роки тому

      Alif dai so sad कति मन छोयो रुन मात्र नसकेको हजुरको मात्र होइन हामी जस्ता सबैलाइ परेको हो मेरो family जस्तै ळाग्यो

  • @CraZYGaMiNg-ro6vz
    @CraZYGaMiNg-ro6vz 2 роки тому +9

    थन्बाद छ कमल सरगम ज्य अलिफ को बा आमा लाई संगै राखेर अन्तरबार्ता लियेको देख्दा खुसी लाग्यो धेरै धेरै धन्यवाद छ चार जना लाई

  • @boyd1937
    @boyd1937 2 роки тому +33

    Alif khan अति नै मिठो स्वरको धनि हो बेस्ट कलाकार हो।

  • @Shristiranamagar816
    @Shristiranamagar816 2 роки тому +29

    निकै राम्रो गायक अलिफ खाना 💕💞💕👌👌लोव यु

  • @tankakatel7866
    @tankakatel7866 Рік тому +2

    कमल सर्गम भाइ आलिफको घर पुग्नु भएछ ।बधाइ छ ।

  • @ranaganesh9310
    @ranaganesh9310 2 роки тому +14

    ओहो आलिफ जि लाई आज कति राम्रो देखिएको दाह्री छोतो गर्दा कति शुन्दर 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🤝🤝🤝🤝👏👏👏

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 роки тому +13

    अाहा लाेकप्रिय गायक अलिफ खानकाे अामा-बुवालाई पनि देख्न पाइयाे । खुशी लाग्याे !

  • @Amirgr7
    @Amirgr7 2 роки тому +22

    बधाई छ सबैलाई अल्लाहा ताला ले सदैब सकुसल राखुन ॐशान्ति

  • @saradalaxmishrestha771
    @saradalaxmishrestha771 2 роки тому +7

    अलिफ एउटा अब्बल लोकगायक हो।आमा, बुबा को आशिर्वादले र सहि निर्देशन पाएर गायक मात्र नभएर दीन दुखी सेवामा समेत जुटि रहेको छ । यस्तै सेवा गर्ने भावना सधै जागृत होस। यही मेरो आशिर्वाद छ अलिफ।

  • @ramkc8482
    @ramkc8482 2 роки тому +4

    दुख पछि सुख आउँछ भन्ने कुरा अलिफ खान को जीवन बाट लिन सकिन्छ

  • @user-wb7gh7bb5v
    @user-wb7gh7bb5v 2 місяці тому +2

    बाबा कत्ति हेनसम बुढो भएर पनि🌹🌹🤲🤲 बाबाको सुस्वास्थाको कामना गर्दाछु।

  • @tmgbdr68
    @tmgbdr68 2 роки тому +30

    आलिफ भाई को आमा बाबालाई सेवा ढोक र आलिफ भाई लाई सफल शुभ यात्रा रहोस् ।

  • @user-ng8kc9ir5y
    @user-ng8kc9ir5y Рік тому +7

    ओहो अलिफ जि हजुरको साहस लाई सलाम छ हार्दिक बधाई छ सफलताको शुभकामना 🙏

  • @lalitbista9252
    @lalitbista9252 2 роки тому +4

    अलिफ खान मलाई पहिले देखि मन पर्थ्यो उहाँको बोली चाली राम्रो थियो हाम्रो भेट दैलेखको चुप्रामा भएको थियो 💓💓💓💓

  • @chandrasen1189
    @chandrasen1189 2 роки тому +9

    अलिफ भाई को गीत स्वर लाई सम्मान गर्द छू है

  • @tejendrasoni7161
    @tejendrasoni7161 2 роки тому +3

    यो आमाको सारै माया लाग्छ
    कति ज्ञानि हुनुहुन्छ अलिफ को आमा बुवा
    राम्रो प्रगती गर्दै जानू ल अलिफ भाइ
    ल आमा अब रुनेचाइ हैन नि खुसी हुनुपर्छ है

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 2 роки тому +4

    अलिफ खान एक होनहार गाएक हुन सलाम छ सफलताको शुभकामना।

  • @sushilatamang7474
    @sushilatamang7474 2 роки тому +11

    कमल सर हजुरलाई धन्यवाद अलिफ सरलाई
    मिदियामा ल्याउनु भएकोमा।🙏🙏🙏🙏
    अलिफ सर हजुर्को अझै प्रगती र उनन्ती र प्रगती
    हुँदै जावस भनी भगवान सङ्ग प्राथना गर्न
    चाहन्छु।

  • @eathanooo3706
    @eathanooo3706 2 роки тому +5

    अलिफ दाई तपाई को मेहनत् सधै खुसि रहनुहोला

  • @buddhiman2627
    @buddhiman2627 2 роки тому +9

    अलिफ भाई ममि बुबा सबै जानलाई सम्मान छ

  • @user-ng8kc9ir5y
    @user-ng8kc9ir5y Рік тому +2

    छिमेकी पनि राम्रो हुनुहुदो रहेर उहाँ हरुको राम्रो सोच को लागि धन्यवाद नमस्कार संगीतको सम्मान गर्नु हुदो रहेछ छिमेकी ज्यूहरु

  • @Nsp933
    @Nsp933 2 роки тому +14

    😊😊💙🙏अामा बुबा
    साथै अलिफ सरलाई मिठाे सम्झना !!गायक मध्य अनुसाहित ईमानदार बाेल्ने बाेद्दिक क्षमता ठुला लाई सम्मान साना लाई अाधार ,दुखि हरुलाई सहयाे यहि हाे भावना "कमलाे मन भएको महान ब्यक्तितब "खुसि लाग्छ पाल्पाली हुनुमा "सबैकाे मन मुटमा बस्नु भएको छ सधैं दर्शनको माया पाहिराख्नु गित सांगीतिक मा सगरमाथाकाे शिखर चुम्नु हाे सफलताको मेराे शुभकामना साथै ""#कमल_संरगम सरलाई धेरै धेरै धन्यवाद उहाँ सम्म पुगेर अन्तर वार्ता लिनु भएकोमा सम्मान छ हजुरलाई।💙🙏

  • @sgushzidif8782
    @sgushzidif8782 2 роки тому +8

    कमल सर्गम सर जि हजुर्लाइ धेरै धेरै धन्यवाद भन्न चाहान्छु अनि अलिफ खान जि को आवाज अति नै मिठो छ धेरै नै मन पर्छ बाबा आमा पनि अतिनै राम्रो हुनुदो रहेछ साथ पनि उतिनै दिनुनि रहेछ

    • @reehan471
      @reehan471 2 роки тому

      ❤❤❤❤❤❤

    • @reehan471
      @reehan471 2 роки тому

      Nice family ❤❤❤❤❤

  • @phaligurung8292
    @phaligurung8292 Рік тому +2

    कमल भाइ को यो अन्तर्वार्ता मैले युके बाट फस्ट टाइम हेर्दै छु र राम्रो र मन छुने रहेछ ।
    अलिफ त, साइला पो रहेछ ल ! अनि अलिफ को बाबा ले म अल्लि धेरै बोल्न सक्दिन बाबू ! भन्दा पनि धेरै बोल्नै पर्ने प्रश्न तेर्साएर बोल्नै पर्ने बनायको देख्दा अल्लि कस्तो२ लाग्यो । जेहोस, धेरै२ शुभकामना छ । अन्तिम मा, अलिफ-बाबू को गीत गायकी को तरिका सुन्दा, मलाइ त बडो सिम्पल र गाउने तरिका असाध्य मन पर्छ । कत्ती राम्रो गाउछन बा । म दङ्गै ! थेन्क योउ सर्गम भाइ ।

  • @razjungchhetri6068
    @razjungchhetri6068 2 роки тому +3

    Heart touching अलिफ भाइ

  • @deeparanajhendi8174
    @deeparanajhendi8174 2 роки тому +16

    नमस्कार सम्पूर्णमा !, अलिफ भाईले गर्दा अर्गलीको अच्युत दाई लाई पो देख्न पाईयो झन्डै १२ (बाह्र) वर्षको अन्तराल पछि ।
    धन्यवाद छ सम्पूर्णमा !

  • @biyogiasafalyatriipuskar2033
    @biyogiasafalyatriipuskar2033 2 роки тому +6

    आमा कस्तो चिज हो कुरा शब्द बाटै काफी हुन्छ आमा न रुनुस भन्नी गरीन्छनी दुख पछि सुख आउँछ भनेरा न भन्दै आहि गयो आफुलाइ सम्मालनुस छोराको प्रगति देखेरा खुसी हुनुस अब

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 роки тому +6

    धन्यवाद, अलिफ खान दोहोरी मा भन्दा गित,गायन छेत्रमा अब्बल र सफल देखिन्छन।

  • @user-qh9pk3ym9u
    @user-qh9pk3ym9u 3 місяці тому +2

    AAMA BABA MA 6DKE SALAM.......HERO VAI KO Ajha safalta ko kamana.......jaya Sangit....

  • @lilanathpageni6326
    @lilanathpageni6326 Рік тому +3

    सलाम अनि नमस्कार छ यी मिहिनेती बाबा आमा र छोरा साथै सरगम भाइलाई 🇳🇵🇳🇵

  • @yashodakc5389
    @yashodakc5389 2 роки тому +7

    अलिफ खानकाे अामा र बुबा माहान हुनुहुन्छ धनयबाधछ

  • @shyamghatani4278
    @shyamghatani4278 2 роки тому +7

    मन पर्ने लोक गायक अलिफ खान

  • @rizamagar1818
    @rizamagar1818 2 роки тому +4

    sabei vanda mn parne gayk vaneko alif khan ho voice pani ramro x❤❤❤❤

  • @deviale7214
    @deviale7214 2 роки тому +14

    बाबा आमालाई नमस्कार कति बुझ्ने बाबा आमा।

  • @Justsushma
    @Justsushma Рік тому +1

    अाेहाे अलिफखानत साउदिबाट अायेर पनि कतिमजले नेपाली बाेलेर गाउन कतिमजले अाकाे भन्ने लागि राथ्याे तर नेपालमै बसेर पढेकाे हुनुहुदाेरछ अाज था भाे कमल भाईलाइ धेरै धन्नेबाद र अलिफ भाईलाईपनि बदाईछ उन्नति प्रगति हाेस मनपरने गितकार बदाई बदाई ❤️❤️🌹🌹

  • @janrai3320
    @janrai3320 2 роки тому +6

    अलिफ खान स्वरकाे धनि🙏

  • @udayakc8441
    @udayakc8441 Рік тому +4

    ❤️❤️❤️आलिफलाई बधाई तथा शुभकामना ❤️❤️❤️❤️

    • @laxmanghele1444
      @laxmanghele1444 Рік тому

      Alif bhaiko aama babalai dekhna payo dherahi khushi lago aaslamekum

    • @laxmanghele1444
      @laxmanghele1444 Рік тому

      Bhaaiko ajhahi pargati hudahi jahosh ahi subhakamana xa

  • @rajusunar1854
    @rajusunar1854 2 роки тому +6

    अलिफ भाइ माहन छन प्रगति गर्दै जानु

  • @keshabbhattarai6930
    @keshabbhattarai6930 2 роки тому +7

    Buwa ko boli kasto ramro aama ni majjako hunudorahexa 🙏 hajurharulae

  • @user-bl7yx6ym2v
    @user-bl7yx6ym2v Місяць тому

    अलिफ खान भाई को सोर सारै मिठो छ दुख पछि सुख आउँछ दुख पाए भने र कहिले नआतिनु भन्छन नि हो रहेछ खुसी लाग्यो भाई बदाई छ

  • @chhiringtamang9722
    @chhiringtamang9722 Рік тому +3

    मलाई नि रुवाउनु भयो आमा ले बाबाको शब्द ले 🙏🙏🙏♥️♥️♥️

  • @BhimNepali-pz8qd
    @BhimNepali-pz8qd 2 місяці тому +2

    अलिफ भाइको कथा सुन्दा आयको थानै भयन 😢😢

  • @machhindrakhadka-pd3le
    @machhindrakhadka-pd3le Місяць тому

    जा दुख् ती सुख अलिफ खान भाइ को सिल सोभाब धेरै राम्रो छ र स्वर पनि तेतिकै राम्रो छ

  • @user-wc4pg6qg2l
    @user-wc4pg6qg2l 2 роки тому +7

    बधाई छ अलिक खान 💐🌼✌😇❤⛱🇳🇵🙏🌹✍✌

  • @Muhammad-eu7gl
    @Muhammad-eu7gl 2 роки тому +7

    Kaml sargam sirko voice atinai pyaro xa Sir ❤️ Alif sir ra buwa aama ko purano kura Kahani suda ati ramro lagyo🌹🌹🌹🌹❤️❤️❤️❤️

  • @AshaBudhaMagar97
    @AshaBudhaMagar97 2 роки тому +3

    राम्रो स्वरको धनि अलिफ खान

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 2 роки тому +10

    नमस्ते 🇳🇵👍🙏🙏राम्रो र सरल गायक congratulations for you 🇳🇵✈💪

  • @mayagurung2021
    @mayagurung2021 2 роки тому +18

    Alif is best happy happy family God bless family ❤❤👍👍🙏🙏

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 Рік тому +2

    हार्दिक बधाई तथा सफलताको धेरै धेरै शुभकामना आलीफ खानको स्वर साह्रै मिठो छ उहाँको उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना !!🙏🇳🇵🇳🇵

  • @deviale7214
    @deviale7214 2 роки тому +6

    यो गीतले मलाई नी रुवायो।

  • @smu.shah.gorkhanepal14
    @smu.shah.gorkhanepal14 Рік тому +2

    धेरै खुशी लाग्यो अलिफ दाजु,,,very good job,,mahenta ko fal Meetho hunchha,,,best off luck ,,bro,,love you,, keep loving your songs ,,,,good job,,

  • @gautamyn1717
    @gautamyn1717 2 роки тому +5

    Best khan family.... God bless all

  • @sanamkhan1372
    @sanamkhan1372 2 роки тому +10

    MasaAlaha Alif ko Agami din haru safalta lea chunos

  • @madhavrana3676
    @madhavrana3676 2 роки тому +6

    Dherai ramro daju hjrko voice.

  • @user-bx6gr4qk3o
    @user-bx6gr4qk3o 2 місяці тому +1

    Super voice ko dhani alif Khan samman xa

  • @nirmalathapa6696
    @nirmalathapa6696 2 роки тому +10

    I am fan of Alif voice

  • @sahapun7702
    @sahapun7702 2 роки тому +1

    मलाइ मन पर्ने अलिफ ,कमल सरगम तपाइहरु दुवै नम्र असल लाग्छ!
    आमाको दु:खको कुरा सुन्दा साच्चै मन् छोयो !बुवाको मायालु बोली यो interview साह्रै राम्रो छ !बुवालाइ राम्रो Dr लाइ देखाउनु होला!

  • @tekbishwakarmasarowar9722
    @tekbishwakarmasarowar9722 10 місяців тому +1

    आमा सवैको दुख यस्तै छ!आलिफ जस्तो छोरो पाउनु भएको तपाइँ साह्रै भाग्यमानी हो!

  • @ratnapm9734
    @ratnapm9734 Рік тому +2

    धेरै राम्रो कला भै अपिल खान

  • @eakbahadur8859
    @eakbahadur8859 2 роки тому +2

    धेरै धेरै सममान छ कमल सरगम सर लाई अलिफ सर काे त म ठुलो फयन हुम बाेलि कति मिठाे छ सबैलाई सममान गरनि धेरै राम्रो मिठाे साेर छअामा बालाईनि देखना पाईयाे धेरै खुशि लागयाे 🙏🙏🙏🌸🌸🙏🙏🌸🙏

  • @user-ng8kc9ir5y
    @user-ng8kc9ir5y Рік тому +1

    अरुको प्रसनल कुरा खोतल्न राम्रो हुन्न पत्रकार ज्यू हजुरको पनि बिगत त्यस्तै हुन हामी सबैका दुख सुख भोग्नै पर्छ बिचरा बाबालाई कति कुरा सोधेर दुख दिएको

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 2 роки тому +8

    wow very nice family Alifa khana bro hahahaha👍️🇲🇾👌

  • @meghnasharma4111
    @meghnasharma4111 2 роки тому +6

    Miss you 😘 mom god always bless you ❤️❤️❤️💋💋alif brother miss you forever

  • @bimalatamang7306
    @bimalatamang7306 Рік тому +1

    Nice voice alif g ko

  • @user-ng8kc9ir5y
    @user-ng8kc9ir5y Рік тому +1

    अब सबै कुरा खोतल्न पनि जरुरी छैन बिचरा आमा बाबालाई बिगतले झन् पीडा भयो झन् नसम्झाउनु बिचरा सबै यस्तै हो बिस्तारै प्रगति गर्ने हो जन्मदै को धनी भएर आउँछ र हजुर

  • @pramilabasnet502
    @pramilabasnet502 2 роки тому +4

    Aaha

  • @sarsaru5750
    @sarsaru5750 2 роки тому +4

    Kamal sir aba alif jii ra kalpana jii ko dohori indreni baata live herne man xa sathai uhaa ko babaa lai xito niko hos ra alif jii lai ni pragati ko kamana gardaxu himmat naharnu hola alif jii dukha paxi sukha abasya hunexa thank u from pokhara

  • @assd7551
    @assd7551 Рік тому +3

    अलिफ को परिवार कति राम्रो रहि छ

  • @binodgotame577
    @binodgotame577 2 роки тому +3

    best of lock alif ji😘😘😍😍💖💖

  • @udayasikari1455
    @udayasikari1455 Місяць тому

    Alif khan ko aama baba le v,d,o ma dhekera khushi lago alif khan bhai aama baba ko khayal rakhnu from odisha India 🙏🇳🇵🙏🇳🇪🙏

  • @premjalanlamixane1080
    @premjalanlamixane1080 2 роки тому +1

    सफलताको सिखर चुम्नु दाइ अलिफ

  • @user-qw9bp5ds2z
    @user-qw9bp5ds2z Місяць тому

    ❤स्वरका धनी अलिफ खान सुभकामना

  • @mayagurung2021
    @mayagurung2021 2 роки тому +5

    I love family God bless family ❤❤❤👍👍👍🙏🙏🙏

  • @NajilKhan-ou9mx
    @NajilKhan-ou9mx 2 місяці тому

    Kameu ki tharthari.....
    Aama ko Maya dherai xa❤❤

  • @tulanthapa894
    @tulanthapa894 Рік тому

    अलिफ सर मलाइ एकदमै मन पर्ने गायक हुनुहुन्छ।

  • @bhagwatibhatta60
    @bhagwatibhatta60 Рік тому

    धन्यवाद अलिफ भाइ तिम्रो अजै फैलेर जाओ स अलिफ भाइ

  • @samjhanasapkota4042
    @samjhanasapkota4042 2 роки тому

    Alifko baba mammu katti mitho Nepali language bolnu vako Ani soch pani yettikai ramro

  • @shivakarki978
    @shivakarki978 2 роки тому

    Alifko buwa muma laai saadar namaskaar ra sammaan garchhu. Wahaharu baata sabaile mihenat ra maanabtaako paath sikau, Alif d great ! Keep it up. Best wishes Alif. Laligurash lai muri dhanyabad, ramro , pyaro patrakar Kamal Sargam ! Muri dhanyabad pyare Kamal baabu

  • @prakashrokaya4255
    @prakashrokaya4255 2 місяці тому

    बधाई छ दादा हजुर लाई दुख लाई पार गरि सुखमा पार गरेको मा

  • @narayanghimire5193
    @narayanghimire5193 2 роки тому +2

    God bless you all 😍😍😍😍😍😍😍😍😍😍

  • @aryamanaryal1219
    @aryamanaryal1219 Рік тому

    अलिफको म ठुलो फ्यान हो धेरै मिठो आवाज छ

  • @sunilsoni7527
    @sunilsoni7527 Рік тому

    हजुर आमा माहान हुनुहुन्छ आमा भनेको धरती मा हुनुहुन्छ सङसार देखाउने आमा र बुवा हुन

  • @chiringpembasherpa3361
    @chiringpembasherpa3361 2 роки тому

    नामास्कार अलिप दाई दु:ख त सबै को घर घर हुन्छ नै तर बाबा आमा देख्न पाउँदा धेरै खुसी भएकी छु है म ताप्लेजुङ जिल्ला बाट तपाईको प्यारी बहिनी स्किना स्माईल स्किना स्माईल शेर्पा कति धेरै भन्दा धेरै गित सुन्छु तापाईको अलिप दाइ लगायत कमल सर्गम दाई लाई पनि विशेष धन्यबाद छ

  • @shilathapa5092
    @shilathapa5092 Рік тому

    My bestu alif khan bhai ra ama buba lai 🙏🙏😍

  • @rojinakatuwal8387
    @rojinakatuwal8387 2 роки тому +2

    Sarai maya lago

  • @tararai5287
    @tararai5287 2 роки тому +3

    दुख पछि सुख अाउछ नि अामा

  • @durgabote4850
    @durgabote4850 Рік тому

    विशेष गरेर अलिफ र आमा बुवा लाई नमन ।

  • @bakhatbahadurranachhetri1671
    @bakhatbahadurranachhetri1671 2 роки тому +1

    Aama buwa lai darsan namaste xa🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Muhammad-eu7gl
    @Muhammad-eu7gl 2 роки тому +2

    Sangarsai nai Zindagi ho 🌹❤️🙏👌👌

  • @pujakhadka4955
    @pujakhadka4955 2 роки тому +8

    Nice family 🙏🙏🙏♥️♥️♥️♥️

  • @saubkarnakausila9019
    @saubkarnakausila9019 Рік тому

    मेरो मन पर्ने लोग गायक अलिफ खान ज्यु

  • @gangakhatri3854
    @gangakhatri3854 Рік тому

    शोर सारै राम्रो छ अलिफ काे

  • @manpun8312
    @manpun8312 2 роки тому +7

    Nice family

    • @reehan471
      @reehan471 2 роки тому

      Baba mummy kati maya la toho k

  • @tararana4974
    @tararana4974 2 роки тому

    उहाहरु धेरै दुख गर्नु भको थाहा छ किन उहाहरु घर मेरो घर नजिक पर्छ उहाहरु पाल्पा म स्याङ्जा वारिपारी

  • @anmollimbu10
    @anmollimbu10 2 роки тому +3

    bichara aama buba lai maya garnu hola ra aama ko gala khali xa tyo ghati ko aama lai lagai dinu bichara aama buba