नमस्ते म यसै गीतको सर्जक गायक तथा निर्देशकरामु बिरही तपाईहरुलाई यो गित कस्तो लागीरहेको छ के साच्ची यो गित मा पचाउन नसकिने शब्द वा भिडियो दृश्यहरु छन् त हजुरले एकचोटी पुरै भिडियो हेरेर प्रतिक्रिया दिनुहोला म हजुरहरुकै सुझाब सल्लहा अनुसार अगाडी बढ्ने कोसिस गर्ने छु धन्यबाद
राम्रो छ सर गित सम्पूर्ण तिम लाई सफलता को शुभकामना छ भने को पछाडी लगने होईन आफ्नो कर्म लाई निरर्न्तर दिनुस् नेत को कारण आज हेर्ने मौका पाए फेरि पनि सफलता को शुभकामना अनि शुभ लाभ 🎉🎉🎉❤❤❤❤❤
त्यस्तो पचाउनै नसकिने दृश्यहरू त केही पनि छैनान त सर सायद बिमानस्थलबाट सुन तस्कर भए जस्तै हजुरको गीत तस्कर गर्न नपाएको झोक निकाली रहेको छ कसैले 🤔🤔🤔🤔❤️🙏
नमस्ते सम्पुर्णमा पुष को चिसो महिनालाई तातो बनाउन को निम्ति चर्चीत गायिका कमाला घिमिरेको साथमा रमाईलो गित लिएर आएका छौ आशा छ माया गर्दिनुहुने छ साथै एक लाइक कमेन्ट र सियर गर्न नि नभुल्न्नुस है 🙏🙏
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ ,❣️ भगवानले उहाँको सबै परिवारको कल्याण गरुन् ।❣️🙏अत: गित असाध्यै मिठो लाग्यो । बधाई छ रामु सर लगायत सम्पुर्ण टिमहरूलाई 🙏
गीत त मिठो बनेको रहेछ तर ढिलो भेटे अभिनय मात्र रहेछ डान्स पनि भएको भए अझै राम्रो हुन्थ्यो रामु जि अनि तपाई कहिले बूढो हुनु भएन त के खानु हुन्छ हो छोरो पनि हिरो भैसकेछ❤❤❤
गित राम्रो छ मानिसका धेरै प्रकारका सोच हुन्छन् आफुले गलत गर्नु हुन् कस्ताकस्ता गलत काम्को बिरोध गर्दैनन् एकदम राम्रो छ Good luck नकारात्मक को पछि जानि हैन 🎉❤❤❤❤❤lovely songs
एकजना गुरुङ पत्रकारले पो बिवादित शब्द छ भन्दै उसको च्यानलमा श्वर सुक्ने गरि खुब कराउँदैरहेछ मात्रै हेर्ने मौका पाएँ। यो भिडियोमा चाहिँ बद्री बिष्ट वा एलिजा गौतमलाई डाइरेक्सन गर्न दिएको भए चाहिँ अझ सुपरडुपर हिट नै हुने थिएछ।
Geet ta mangsir pusai maa sunne khalki rayxa ❤❤bal kalakar vannu hunxa ani kina kamala nai xannu vo gayeekaa anyvwaay nice sing ram birahi ani kamala sis
नमस्ते म यसै गीतको सर्जक गायक तथा निर्देशकरामु बिरही
तपाईहरुलाई यो गित कस्तो लागीरहेको छ
के साच्ची यो गित मा पचाउन नसकिने शब्द वा भिडियो दृश्यहरु छन् त
हजुरले एकचोटी पुरै भिडियो हेरेर प्रतिक्रिया दिनुहोला
म हजुरहरुकै सुझाब सल्लहा अनुसार अगाडी बढ्ने कोसिस गर्ने छु धन्यबाद
राम्रो छ सर गित सम्पूर्ण तिम लाई सफलता को शुभकामना छ भने को पछाडी लगने होईन आफ्नो कर्म लाई निरर्न्तर दिनुस् नेत को कारण आज हेर्ने मौका पाए फेरि पनि सफलता को शुभकामना अनि शुभ लाभ 🎉🎉🎉❤❤❤❤❤
त्यस्तो पचाउनै नसकिने दृश्यहरू त केही पनि छैनान त सर सायद बिमानस्थलबाट सुन तस्कर भए जस्तै हजुरको गीत तस्कर गर्न नपाएको झोक निकाली रहेको छ कसैले 🤔🤔🤔🤔❤️🙏
@@dpk7826 Thank u
@@Pradip_Kc34 sayd
पचाउन नसकिने के नै छ र त्यस्तो ?? गीत राम्रो छ लय शब्द सबै ठिकै छ त खुट्टा तान्ने र कुरा काट्नेको पछि लाग्नु हुँदैन
कमलाको स्वरमा परिवर्तन आएको छ कमलालाई धेरै धेरै बधाई छ। स्वर सँगसँगै उत्कृष्ट नयाँ अभिनय पनि
अब कमला छोरीखुसी का दिन सुरू भए
आहा कति मिठो गित प्रगतिको धेरै धेरै शुभकामना छ कमला नानु ❤️❤️❤️🌹🌹🌹🌺🌺🌺❤❤❤
यस्तो गीत पनि विवाद मा पर्यो भनेपछि त नेपालि जनता हरुको दिमागमा गोबर भरेको हो गीत मौसम अनुसारको छ
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
Super kamala
Ladojasto geet raixa yrrr
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
झन झन राम्रो हुँदै छ है कमला बोइनिको स्वार अझै प्रयास गर्नुसबै टिम लै सफल्ताको शुभकामना 🇳🇵🙏🙏
गीत राम्रो छ तर एउटा शब्द बाउ साउ गोली मार भन्ने शब्द अलिक राम्रो लागेन अरू सबै राम्रो छ ❤❤ सफलताको शुभकामना
Very very very happy chhori तिम्रो गीत sunda
Ramro xa song
साह्रै राम्रो 🎉🎉
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
अति मीठो स्वर अनि तेसैमाथी उत्कृष्ठ शब्द बधाई छ कमला बैनीलाई कुनै शब्द छैन यो गितमा खोट लाउने ठाउँ 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👌👌👌👌👌👌👌👌👌👌👌👌✅✅✅✅✅✅✅✅✅
kada kada
नमस्ते सम्पुर्णमा पुष को चिसो महिनालाई तातो बनाउन को निम्ति चर्चीत गायिका कमाला घिमिरेको साथमा रमाईलो गित लिएर आएका छौ आशा छ माया गर्दिनुहुने छ साथै एक लाइक कमेन्ट र सियर गर्न नि नभुल्न्नुस है 🙏🙏
wowowo dame xa👌👌👌💐💐
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
Wow dame sang
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
एकदमै मीठो गीत्❤️❤️🌺🌺👌👌💃🕺🤸♂️🤸♂️🤸♀️🤸♀️🤸🤸👏👏👍️👍️
Wau nice song ❤
सफलताको शुभकामना
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
Nice song🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤
❤❤❤❤❤Good song
दरखाने हितभन्दा त्यतिनराम्रोछैन
लाग्छ
एक दम दामी छ सबै टिमलाई सुभ कमान छ मेरो तर्फ बाट बैनी कमला घिमिरे र गुरु रामु विरही को अर्को गीत पनि सुन्न पाउँ ला
धन्यबाद १ सियर गरि माया गरिदिनुहोला 💕🙏
Dami
Git yakdamai ramro xa ❤❤
आहा गीत सारै मन पर्यो बधाई छ सबैलाई
धन्यवाद राजा
Wow such a amazing video🥰🙏
@@unknownboy72301 Thank u
शब्द हरु अलि ठट्यौली पाराका रैछन
तर मलाई चै गित राम्रै लाग्यो 👌👌👌👌
गित दामि छ सफलताकाे शुभ कनमना सबैलाई ❤❤
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
ल बधाई छ भदै अनि नाति🎉🎉🎉🎉🎉🎉🎉 अझै प्रगति गर्दै जानु
धन्यवाद फुपु🙏🙏❤️
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ ,❣️ भगवानले उहाँको सबै परिवारको कल्याण गरुन् ।❣️🙏अत: गित असाध्यै मिठो लाग्यो । बधाई छ रामु सर लगायत सम्पुर्ण टिमहरूलाई 🙏
न्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
अति मिठो गित सबै टिमलाई शुभकामना ❤❤❤
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
शुभकामना रामु दाई
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
बबाल

बधाई छ सोल्ति राजा 🎉❤❤❤❤❤ अत्यन्तै मिठो छ गित
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
बधाई छ 🎉🎉
धन्यबाद १ सियर गरि माया गरिदिनुहोला 💕🙏
वाउ बिचको प्वा प्वा ले देश खायो ❤🎉
धन्यबाद १ सियर गरि माया गरिदिनुहोला 💕🙏
एक शब्द त्यही (साथैमा)ले विवादमा ल्याउने को खाते हो गित ठिकै छ मेरो लागि ❤❤
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
Dami ✌️✌️🤘🤘🤘🙏🙏
Badhahi x Kamala Ani savae Tim lai
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
आहाँ कति सुन्दर भिडियो सार्वजनिक गर्नु भएको रामु सर जि 🥰🥰💞💞
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
❤❤❤ wow Kamala ko acting nai dami xa Maro mutu
मिठो गित सफलताको शुभकामना 👉️👌❤️❤️❤️👍️❣️
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
गीत त मिठो बनेको रहेछ तर ढिलो भेटे अभिनय मात्र रहेछ डान्स पनि भएको भए अझै राम्रो हुन्थ्यो रामु जि अनि तपाई कहिले बूढो हुनु भएन त के खानु हुन्छ हो छोरो पनि हिरो भैसकेछ❤❤❤
यो नानि ले यो उमेर मै सबै अनुभव गर्ने भई
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
Ekdam ramro xa 🌹🌹🌹💗💗
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
❤❤❤❤❤❤❤❤❤❤❤ ramro xa song
Romantic meaning cool song
अति राम्रो छ
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
आहा! सुन्दै रमाइलो गित
धन्यबाद १ सियर गरि माया गरिदिनुहोला 💕🙏
समाजमा अराजकता फैलाउने गित स्विकारय छैन गितका हरेक शब्द अमर्यादित छन।
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
गित राम्रो छ मानिसका धेरै प्रकारका सोच हुन्छन् आफुले गलत गर्नु हुन् कस्ताकस्ता गलत काम्को बिरोध गर्दैनन् एकदम राम्रो छ Good luck नकारात्मक को पछि जानि हैन 🎉❤❤❤❤❤lovely songs
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
धेरै राम्रो छ गितब
बधाई छ सबै टिम लाई, कमला बुनु लाई conngration all the बेस्ट ❤️❤️❤️❤️❤️🌹🌹🌹🌹👌👌👌👍👍👍
न्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
Sarae ramro 😊❤🎉
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
सारै राम्रो बनेको छ गित
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
राम्रो मिठो सोर्स लाई तर सद्ब भयन यो गित बिवादित हुन्छ अहिले सम्झाज मा जे पनि चल्छ भनेर जस्तो गित पनि बनौन निल्दैन सर्जक अनि गयक ज्यु🙏🙏सुधार शुजाब
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
धेरै राम्रो लाग्यो याे गित
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
बधाइ छ नानि प्रितिका लगायत सबै जना लाइ शुभकामना ❤❤
धन्यबाद १ सियर गरि माया गरिदिनुहोला 💕🙏
दामी छ गीत बथाई छ सबै टीम लागु ❤❤❤❤❤
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
एकजना गुरुङ पत्रकारले पो बिवादित शब्द छ भन्दै उसको च्यानलमा श्वर सुक्ने गरि खुब कराउँदैरहेछ मात्रै हेर्ने मौका पाएँ।
यो भिडियोमा चाहिँ बद्री बिष्ट वा एलिजा गौतमलाई डाइरेक्सन गर्न दिएको भए चाहिँ अझ सुपरडुपर हिट नै हुने थिएछ।
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
मन परेन
धन्यबाद मिठो प्रतिक्रियाको लागी
❤❤❤
Dami xa
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
राम्रो छ प्रस्तुति , कमला नानु ,अझै प्रगति को कामना गर्दछु
धन्यबाद १ सियर गरि माया गरिदिनुहोला 💕🙏
Wow kamala ❤❤
गीत राम्रो बनेको छ हटाउने सब्दता मैले देखिन किन घुकेको पत्रुकार तपाईको दुस्मन नै होकी सर ।❤❤❤❤
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
गित धेरै राम्रो छ गित सगै अभिनय झन धेरै राम्रो छ सफल्ता को सुभ कामना
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
Geet ta mangsir pusai maa sunne khalki rayxa ❤❤bal kalakar vannu hunxa ani kina kamala nai xannu vo gayeekaa anyvwaay nice sing ram birahi ani kamala sis
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
कमला बुनु काे स्वर के भाको 😢😢😢😢😢
Kamala ghimere
आहा सारै राम्रो ❤❤❤❤ 🙏🙏🙏
धन्यबाद १ सियर गरि माया गरिदिनुहोला 💕🙏
राम्रो छ शुभकामना
धन्यबाद १ सियर गरि माया गरिदिनुहोला 💕🙏
Ok chha ta ।
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
राम्रो छ ।
धन्यवाद 1 सियर गरि सहयोग गरिदिनुस है ❤️🙏
Woooowowowo kamala
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
दामि छ गित ❤❤❤❤❤❤
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
धेरै धेरै बधाइछ पृतिका बुनु , रामु सर लगायत हजुरहरु सम्पुर्ण टिम्लाई असाध्यै राम्रो गित उतिकै राम्रो अभिनय ❤❤❤
धन्यवाद ❤️🙏
Very good song
आहानि कमला नानू ❤️❤️❤️❤️
सारै राम्राे छ bro
धन्यबाद १ सियर गरि माया गरिदिनुहोला 💕🙏
❤❤❤❤❤❤❤❤
बधाई छ सारै राम्रो छ ❤❤
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
Nice song badhai xa sampurna tem lai
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
Dammy xa geet yo geet lai bibad ma Leraunu parne jaruri xaina ❤
Congratulation ❤️Daju
देश खान्छ दाजु ल बधाई छ सबै टिम लाई🤗🌍️
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
उत्कृष्ट लोक गित बधाई छ
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
फेसबुक बाट हावा निउज सुनेर आउने हाजिर गरुम त 😂😂😂
❤❤❤
🎉🎉🎉🎉Badai xa sampun teem lai
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
मिठाे गित सफलताकाे शुभकामना❤❤❤🎉🎉
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
😍😍😍😍
La chiso mausamma tato song aauyexa hahahaha daamy xa
धन्यबाद १ सियर गरि माया गरिदिनुहोला 💕🙏
Urantheula haruka lagi ramro lagepani bikriti phailaune git....
❤❤❤dhila aayo kada get aayo
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
GOOD sag
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
badai xa
धन्यबाद १ सियर गरि माया गरिदिनुहोला 💕🙏
Babal dami❤️❤️
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
यस गितलाई बिबाद मा ल्याऊन लाईरहको छ यस मा कुनै बिबाद गर्नु पर्ने त देखिन असादै राम्रो छ अगि बढ्दै जानू कमला बईनि सथै होल टिमलाई शूभकामना छ
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
Congratulations
धन्यबाद मिठो प्रतिक्रियाको लागी १ सियर गरि माया गरिदिनुहोला 💕🙏
धेरै राम्रो छ है,,,,,
धन्यबाद १ सियर गरि माया गरिदिनुहोला 💕🙏
नमस्ते न्युजको अनिल गुरुङ्ग भन्ने जन्तु यति राम्रो गितलाई लियर किन कात्तिके कुकुर भुकेझै भुकेको हो के पुगेको छैन जामालाई।